+
डा. विकास पौडेल
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११

एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया)

ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थाकै कारण महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । गर्भावस्थामा छाला सुख्खा र संवेदनशील हुन्छ, जसले गर्दा पनि छाला सम्बन्धी विभिन्न समस्या देखा पर्छ । छाला सुख्खा हुने,...

छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि

छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि

छाला चिलाउनुमा एउटा मात्र कारण छैन । यद्यपि मूलभूत रुपमा यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । फिजियोलोजिकल अर्थात् रोग नभएको अवस्था र प्याथोलोजिकल अर्थात् रोग भएको अवस्था ।...

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो...

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा...

लुतो किन आउँछ ?

लुतो किन आउँछ ?

छाला चिलाउने एक प्रकारको रोग हो लुतो । सार्कोपटेस स्काबी नामक कीटाणुको संक्रमणले हुने लुतो सबै उमेर समूहका मानिसलाई हुन सक्ने सरुवा रोग हो । लुतो सरसफाइमा उचित ध्यान...

उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

गर्मी मौसम अनि त्यसमाथि उडुसको टोकाइ । सम्झिंदा मात्रै पनि धेरैलाई आफ्नो पूरै जीउ चिलाएको महसुस हुन्छ । लामखुट्टे र उपियाँजस्तो बाहिर नदेखिने भएकाले उडुसले कतिबेला टोक्छ, चाल पाउनै...

आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

काठमाडौं । समग्र व्यक्तित्वमा अनुहारको सौन्दर्यले सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि अनुहारमा डार्क सर्कल छ भने अनुहारको सुन्दरतामा नै यसले प्रभाव पार्छ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको...

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

जब अनुहारको छालामा धर्साहरु देखापर्न थाल्छ, मन झस्किन्छ । ‘कसरी चाउरी देखियो ? के अब मेरो उमेर ढल्किन थालेको हो ?’ स्वभाविक हो, उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा...

ट्रेन्डिङ ताजा अपडेट