यात्रामा जानुअघि कसैलाई गाडी देख्नेबित्तिकै बान्ता आउँछ, किन ?
यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी हुन्छ । यो समस्यालाई ‘मोसन सिकनेस’ भनिन्छ । मोसन सिकनेसको...
यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी हुन्छ । यो समस्यालाई ‘मोसन सिकनेस’ भनिन्छ । मोसन सिकनेसको...
कहिलेकाहीं टाउको दुखाइ, महिनावारीको दुखाइ, मांसपेशीको तनाव वा अन्य शारीरिक असुविधाबाट राहत पाउन प्रायः सबैले दुखाइ निवारक औषधिको सहारा लिन्छन् । यस्ता औषधिले तत्काल राहत प्रदान गर्छन्, तर जथाभावी...
जतिबेला पनि निद्रा लाग्नु एक यस्तो अवस्था हो, जसमा व्यक्ति दिनभर थकान, सुस्त वा अनियन्त्रित निद्राको अनुभव गर्छ । यो अवस्थाले दैनिक जीवन, काम र सामाजिक सम्बन्धमा असर पार्छ...
गर्मीको समय सुरु भएको छ । गर्मीसँगै वर्षा पनि सुरु हुँदैछ । यो समयलाई सरुवा रोगको मौसम पनि मानिन्छ । अब दूषित खाना र पानीसँग जोडिएका सरुवा रोगको जोखिम...
प्राय खैनी खानेहरूलाई थाहा छ, बानी परेपछि यसको तलतल लागिरहन्छ । फुर्सदमा होस् वा कामको व्यस्ततामा ओठमा खैनी च्याप्न मन लाग्छ । किन होला ? खैनीको तलतल लाग्नुको मुख्य...
बिजुली झट्का लाग्नु एक गम्भीर अवस्था हो । जसका कारण मानिसको ज्यान समेत जान सक्छ । तर, बिजुलीको झट्का लागेपछि समयमा उचित उपचार भयो भने जोखिमबाट बच्न सकिन्छ ।...
रिस एक प्राकृतिक प्रतिक्रिया हो, जसले हामीलाई केही ठीक छैन भनेर बताउँछ । कोही मानिसको स्वभाव यस्तो हुन्छ कि उनीहरू धेरै छिट्टै रिसाउँछन् भने कोही मानिस रिसलाई नियन्त्रण गर्छन्...
स्वास्थ्य समस्या गम्भीर भएको अवस्थामा बिरामीलाई आईसीयू भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई सास फेर्न समस्या हुँदा पनि भेन्टिलेटर चाहिन्छ । कुनै रोग, दुर्घटना, आनुवंशिक दोष वा औषधिको अत्यधिक सेवनले बिरामीलाई...
हवाईजहाजको यात्रा तुलनात्मक रुपमा सुरक्षित र छिटो हुने भएकाले यातायातका लागि धेरैको रोजाइमा पर्ने गरेको छ । तर हवाई यात्रा गर्दा केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । विशेषगरी...
अहिले धेरै मानिस जीवनशैलीजन्य रोगको सिकार भइरहेका छन् । कुन रोग कसलाई कहिले लाग्छ भन्न सकिंदैन । त्यसैले समय-समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । नियमित स्वास्थ्य परीक्षणबाट रोग लाग्नुभन्दा अगाडि...
जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढेको छ। चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै छ। यस्तो वातावरणमा शरीरको ताप घट्छ । कहिलेकाहीँ शरीरलाई बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्न...
डा. महेश श्रेष्ठ दन्तरोग विशेषज्ञ
१ लेख
डा. सुरज तिवारी मनोचिकित्सक
२ लेख
डा. विक्रान्त ढकाल छाला तथा यौनरोग विशेषज्ञ
३ लेख
डा. सुरेश विश्वकर्मा कन्सल्टेन्ट न्युरोसर्जन
१ लेख
डा. विसुनदयाल प्रसाद पटेल कन्सल्टेन्ट आयुर्वेदिक चिकित्सक
१ लेख
प्रा. डा. रामकुमार घिमिरे रेडियोलोजिस्ट
१ लेख
डा. सम्राट पराजुली अर्थोपेडिक सर्जन
१ लेख
डा. मजेशप्रताप मल्ल अर्थोपेडिक एण्ड ट्रमा सर्जन
१ लेख