उनीहरू बाँचे, तर जीवन धान्ने केही बाँकी रहेन
‘मरे पनि यहीँ मर्छौं’ भन्दै घर नछोडेका ८८ वर्षीय वृद्धलाई पत्नीले अन्ततः तानेर बाढीबाट बाहिर निकालिन् । ज्यान जोगियो, तर वर्षौं लगाएर जोडेको घर र सम्पत्ति बाढीले बगायो ।
‘मरे पनि यहीँ मर्छौं’ भन्दै घर नछोडेका ८८ वर्षीय वृद्धलाई पत्नीले अन्ततः तानेर बाढीबाट बाहिर निकालिन् । ज्यान जोगियो, तर वर्षौं लगाएर जोडेको घर र सम्पत्ति बाढीले बगायो ।
जुन १७, २०२६ मा अर्जेन्टिनाले समूह चरणको अर्को महत्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । विश्वकपको हरेक खेलसँगै अर्जेन्टिनी समर्थकहरूमा एउटा पुरानो भावना फेरि जाग्छ, १९८६ को एज्टेका, २०२२...
पोखराको मालेपाटन, पर्स्याङलगायत ठाउँका करिब ६५ जना ज्येष्ठ नागरिकहरु ४ टिममा बाँडिएर फुटबल खेले । फुटबल टिमका नाम थिए बर, पिपल, समी र आँप ।
उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।
२६ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ । फिफाले शनिबार आयोजक अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ को...
सन् १९६४ मा जब चीनले आफ्नो पहिलो आणविक परीक्षण (लोप नुरमा) गर्यो, तब अमेरिका र भारत दुवै अत्तालिएका थिए।
हाम्रो समाजमा कार्डियाक अरेस्ट र हृदयघातलाई एउटै समस्याको रूपमा बुझिन्छ । तर चिकित्सा दृष्टिले यी दुई बिलकुल फरक समस्या हुन् ।
चारदेखि पाँच दिनमै पाँचपोखरी यात्रा सकिन्छ। यात्रामा धेरै खर्च लाग्दैन, पाँच पोखरीको यात्रा पाँच हजारमै पूरा हुन्छ।
आगोको भयानक लप्कामा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत जलिरहेका थिए। निभाउने दमकल त छाडिदिनुस्, चुकचुकाउँदै हेरिदिने साक्षीसमेत थिएनन्, त्यो मध्यरातमा।
पुरुषबाट महिलामा परिवर्तन गर्ने शल्यक्रियामा ग्ल्यान्स (लिंगको टुप्पो) जस्ता संवेदनशील भागलाई सुरक्षित राख्नुपर्छ । पुरुष यौनांगको ग्ल्यान्स भागलाई सुरक्षित राखेर त्यसबाट महिलाको क्लाइटरिस निर्माण गरिन्छ ।
नेपाली फुटबलले अहिलेसम्म सबैभन्दा बढी कसैलाई गुमाएर थकथक मानेको छ भने ती हुन्, रूपकराज शर्मा । धेरैको अनुमान के छ भने सायद, ‘रूपक दाइ’ भएको भए नेपाली फुटबललाई अझ...
अमेरिकाको साउथ डकोटा राज्यको घना वनमाथि रहेको एक प्रयोगशालामा वैज्ञानिकहरू हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ ? भन्ने प्रश्नको उत्तर खोज्दै छन् । यो सवाल मानव विज्ञानको सबैभन्दा ठूलो रहस्य...
ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । तर, कुञ्छाल गाउँ पुग्नेहरू भने ज्यादै थोरै छन् । अर्थात्, गाउँलेहरू पर्यटकलाई स्वागत गर्न...
जीवन, आफैंमा एउटा अनन्त यात्रा हो । कहिलेसम्म, कहिले उकालो, कहिले ओरालो । तर केही यात्राहरू यस्ता हुन्छन्, जसले जीवनको परिभाषा नै बदलिदिन्छन्, जसले हामीलाई हामीभित्रै लुकेको अर्को ‘म’सँग...
यस वर्ष नेपाली खेलकुदमा यी इतिहास रचियो भने अन्य विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरूसमेत भए ।
मार्की, रिटेन्सन, अक्सन र ड्राफ्टपछि हरेक टिममा १४ खेलाडी पुगेको छ । यस्तै केही टिमले ट्यालेन्ट हन्ट पनि सञ्चालन गरिरहेको छ भने विदेशी खेलाडीहरू समेत अनुबन्ध गर्ने क्रम जारी...
यही माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ओएनएम सर्वेक्षणका लागि स्वीकृति दिएको हो ।
२९ पुस, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने यू-१९ महिला टी-२० विश्वकपमा...
१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो । रेड कार्ड, उत्कृष्ट...
६ कात्तिक, काठमाडौं । मोटरबाइक राइडर श्रीहरी पौडेल चीनको ताइपेईमा आयोजना भएको एफआईएम एसिया कप अफ सर्किट रेस च्यालेन्जको जीपी-८ प्रतियोगितामा एसियाका उत्कृष्ट राइडरहरुलाई समेत पछि पार्दै उपाधि जित्न सफल भए...
३ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलो पटक भुटानसँग जित निकाल्न असफल हुँदा बराबरीबाट प्रतियोगिता सुरुवात गरेको छ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत दशरथ रंगशालमा शुक्रबार...
निरुताले झण्डै एक दशक लामो भलिबल यात्रामा धेरै उतारचढाव भोगिन् । तर त्यही आत्मविश्वास र साहसका साथ उनले नकरात्मक कुरालाई पछाडि पार्दै भलिबल खेलमा मात्र ध्यान दिइन् र अझ...
३० असोज, काठमाडौं । नेपालले लगातार तेस्रो पटक साफ वुमन्स च्याम्पियनसिप आयोजना गर्दैछ । च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच हुनेछ । समूह...
२३ असोज काठमाडौं । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने । छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्मीले । काभा वुमन्स नेसन्स लिगमा नेपाली...
१८ असोज, काठमाडौं । सामान्यतः भलिबल खेल्न अग्लो उचाइ भएको खेलाडीलाई सहज हुन्छ । त्यसैले भलिबलमा अग्लो उचाइ हुनु नै एउटा अवसर बनिदिन्छ । त्यस्तै भयो राष्ट्रिय भलिबल टिमकी...
१६ असोज, काठमाडौं । नेपाली महिला भलिबलमा अहिले चर्चित खेलाडीको रुपमा छिन् स्पाइकर उषा भण्डारी । १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी उषा सानो उमेरमै नेपाली राष्ट्रिय टिमको...
१५ असोज, काठमाडौं । झट्ट हेर्दा उनलाई भलिबल खेलाडी भन्दा धेरैले नपत्याउन सक्छन् । तर ज-जसले उनको खेल हेरेका छन्, उनीहरुले भन्छन्- वाह ! कस्तो राम्रो खेल । २६...
संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत...
२४ साउन, काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) हुने पक्का भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर...
१७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी...
२१ असार, काठमाडौं । नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्सबीच एभरेष्ट वुमन्स भलिबल लिग आयोजना गर्न शुक्रबार ७ वर्षको लागि सहमति भयो । विगतमा पनि फ्रेन्चाइज लिगको घोषणा भएको...
२१ असार, काठमाडौं । महिला भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच एभरेष्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो ।...
२० असार, काठमाडौं । अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टिमका प्रमुख अलराउण्डर हुन् । उनले नेपाली क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा आफ्नो प्रभुत्व जमाइसकेका छन् । उनकी...
रंगीचंगी पुतलीहरू उडेको देखेर जोकोहीको मन उमंगले भरिन्छ । तर, तिनै पुतलीहरू सानदार प्रवासीहरू हुन् र हजारौं किलोमिटर टाढासम्मको यात्रा गर्दछन् भन्ने सायद तपाईंलाई थाहा नहुन सक्दछ। वैज्ञानिकहरूले हालै...
३० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी...
३० जेठ, काठमाडौं –आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल प्रभावित हुने भएको छ । पाँच घण्टा भन्दा बढी समयदेखि भारी वर्षासँगै नेपाल र श्रीलंकाबीच खेल नै...
२४ जेठ, अमेरिका – घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८...
१४ वैशाख, काठमाडौं । रोनक उप्रेती क्लाइम्बिङ स्पोर्ट्समा सम्भावना बोकेका युवा हुन् । कुनैबेला फिजिकल फिटनेसका लागि क्लाइम्बिङ गर्ने उनी पछि त्यही क्षेत्रमा रमाउन थाले । अनि बनाए यसैलाई आफ्नो...
२५ वैशाख, काठमाडौं । गत साता चीनको युनान प्रान्तमा भएको थ्रीअनथ्री बास्केटबल प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्दै इतिहास रचेको छ । नेपाली बास्केटबलको इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण...
२० वैशाख, सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बिहीबार भएको खेलमा घरेलु टिम कर्णालीले गण्डकीलाई हरायो । यो जितसँगै कर्णाली महिला फुटबल टिमका लागि ऐतिहासिक दिन बन्यो । खेलकुदको...
१९ वैशाख, काठमाडौं । मनकुमार रोकामगर पछिल्लो समय नेपालको अल्ट्रा ट्रेल रनिङमा नयाँ स्टारका रुपमा उदाएका छन् । रोल्पा थबाङ गाउँपालिका-१ का २१ वर्षीय मनकुमारले यही अप्रिलमा नेपालमै आयोजना...
प्रतिष्ठाको लडाइँका रुपमा देखिएको टेबल टेनिसको झगडामा पछिल्लो समय दलीय राजनीति पनि जोडिएको छ । नेपाली कांग्रेस निकटका कुबेरप्रकाश सिंह, नेकपा एमाले निकटका चतुरानन्द राजवैद्य र नेकपा माओवादी केन्द्रका...
कुनै बेला निकै चर्चामा रहने बास्केटबल गतिविधि केही समय कतै हराएकोजस्तो बनेको थियो । तर पछिल्लो समय बास्केटबल गतिविधि विस्तारै फेरि बढ्न थालेका छन् । जसले गर्दा गरिसाजस्ता खेलाडीका...
९ वैशाख, काठमाडौं । सुर्खेतका १७ वर्षीय अजय विकले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडमा स्वर्ण जिते । उनले उक्त दूरी ९ मिनेट २४.२ सेकेण्डमा...
९ वैशाख, काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादल कार्कीले भर्खरै सकिएको १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जिते । मध्यम...
३ वैशाख, काठमाडौं । अल्ट्रा धाविक निर्मला राईले चैत अन्तिममा सञ्चालित १०० माइल (१७० किमी) लामो चौथो मन्जुश्री ट्रेल रेसमा पहिलो स्थान हात पारिन् । खोटाङ ऐसेलुखर्की गाउँपालिकाकी ३३...
३० चैत्र, काठमाडौं । पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा अभियान थालेको छ । जितका लागि पाएको १४४ रनको लक्ष्य नेपालले १९.२...
३० चैत, काठमाडौं । वर्ष २०८० मा नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिर बढी चर्चामा रह्यो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि फुटबलर विदेश पलायन हुने क्रम जारी...
३० चैत, काठमाडौं । क्रिकेटमय बनेको वर्ष २०८० मा नेपाली खेलकुदले १९औं एसियन गेम्स (एसियाड) देखि अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता र उपलब्धी हासिल गर्यो । नेपालले २०८० वैशाख...
नेपाल बास्केटबल संघ (नेबा)ले आउने वर्षमा उमेर समूहका प्रशिक्षणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म गर्ने योजना बनाएको छ । योजना अन्तर्गत विद्यालयस्तरमा ‘बल इन स्कुल’ कार्यक्रम समेत हुनेछ ।
२६ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६१ वटा खेल दर्ता छन् । तीमध्ये २१ वटाले कार्यसमितिको अवधि सकिंदा पनि साधारणसभा गरेका छैनन् । राखेपको अनिवार्य खेल...
२४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले दशरथ रंगशालमा खेलकुद प्रतियोगिता गर्न राखेपबाट अनुमति लिनुपर्ने बताएका छन् । हालै राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको...
२४ चैत, काठमाडौं । अर्जुन कुलुङले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै चौथो मञ्जुश्री ट्रेल रेसको उपाधि शनिवार जितेका छन् । खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल...
२५ वर्षको हुँदा राष्ट्रिय टिममा परेका अभिषेकले अब लगातार राष्ट्रिय टिममा रहिरहने योजना रहेको सुनाए ।
१२ चैत, काठमाडौं । सोमबार आयरल्यान्ड ए लाई ६ विकेटले हराउन नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रनको महत्वपूर्ण योगदान दिए ।...
११ चैत, मानामा (बहराइन) । बारा निजगढका १९ वर्षीय समीर तामाङ स्कुल पढ्दा क्रिकेट खेल्थे । क्रिकेटमा विकेटकिपिङ गर्ने उनले फुटबल खेल्दा पनि सुरुमा गोलकिपरको भूमिकामा खेले । गोलकिपिङ...
७ चैत, काठमाडौं । २०७४ जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि धेरैको आशा थियो अब भलिबलका पूर्वाधार बन्छन् र खेलकुद गतिविधि पनि बढ्छन् । तर, राष्ट्रिय खेलको मान्यता...
१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका...
२२ फागुन, काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको छ । सुरुवाती दुई खेल गुमाएको नेपाल लगातार दुई जित निकालेर फाइनलमा पुगेको थियो तर क्षमताअनुसार...
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले आफ्नो रेस्टुरेन्टको क्याटरिङ चलाइरहेका छन् ।
२० फागुन, काठमाडौं । पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको नेपाली टोली जोर्डनसँग टाइब्रेकरमा पराजित हुँदै उपबिजेता बन्यो । नेपालले खेलेको फाइनल खेल चार लाख भन्दा बढीले युट्युबमा प्रत्यक्ष हेरेका थिए...
२० फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ महिला च्याम्पियनसिप प्रतियोगितामा हारसहित सुरु गर्दा नेपाली खेलाडी बंगलादेश टिम सामु प्राविधिक र शारीरिक पक्षमा कमजोर देखिए । शनिबार ललितपुरको सातदोबाटोमा...
'नेपालले घरेलु मैदानमा विश्वकप छनोट खेल्न नपाएकोमा एक अर्कालाई दोष दिने भन्दा पनि अब यो घटनाबाट पाठ सिकेर ४०-५० हजार दर्शक क्षमताको रंगशाला बनाउनेतिर जोड दिनुपर्छ ।'
१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल बुधबार नेदरल्यान्ड्ससँग मात्रै दुई रनले पराजित भयो । जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित...
१५ फागुन, काठमाडौं । लिग फुटबल कुनै पनि देशको राष्ट्रिय फुटबल टिम निर्माणको मेरुदण्ड मानिन्छ । त्यसमा पनि शीर्ष डिभिजनको लिग अझै महत्वपूर्ण हुन्छ । यहीबाट खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने...
१५ माघ, काठमाडौं । नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ ।...
१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा गत वर्ष नेपालले चमत्कारिक प्रदर्शन गर्दै अन्तिम १२ मध्ये ११ खेल जितेर ओडीआई मान्यता जोगाउँदा ब्याटिङ मुख्य हतियार थियो ।...
७ फागुन, काठमाडौं । पुरुष टोली होस् वा महिला । एसिया कप खेल्न पाउनु नेपाल जस्ता एसोसिएट टोलीका लागि एउटा ठूलो अवसर हो । गत वर्ष पहिलो पटक एसिया...
कुनै पनि टोलीले खेल जित्न उत्कृष्ट क्रिकेट खेल्नैपर्छ । तर कतिपय मैदानहरु यस्ता हुन्छन्, जहाँ टस पनि कारक बन्ने गर्छ । नेपालको त्रिवि क्रिकेट मैदानमा पनि एकदिवसीय खेलमा टसको...
३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो...
३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेल दीपेन्द्रले गुमाए । लिग २ को टोलीमा भए पनि उनी फ्रेञ्चाइज लिग खेल्न युएई गएका कारण नामिबियासँगको खेलमा...
अन्तिम पटक क्रिकेटमा ट्राइ गर्छु भनेर आकाशले आमालाई फकाए र खर्च मागे । आमाको मन न हो । छोराको रहरलाई नकार्न सकिनन् । छिमेकीकोमा गएर ५ हजार ऋण खोजेर...
‘हरेक बलमा कसरी फोकस लिएर आउने भनेर भीमले कुरा गरिराखेको थियो । त्यसले गर्दा एकदमै सहयोग मिल्यो । आज मेरो हरेक बलमा फोकस थियो’, अनिलले खेलपछि भने ।
२४ माघ, काठमाडौं । नेपालले क्यानडासँग तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने क्रिकेट टोली घोषणा गर्दा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल...
२३ माघ, काठमाडौं । धरानको घोपा क्याम्पमा २०५६ सालमा जन्मिएकी सिक्का सुवाललाई बाल्यकालमा ‘तिमी के बन्ने’ भन्दा उनी ‘खेलाडी’ भन्थिन् । ‘मलाई विद्यालयमा कुनै शिक्षकले तिमी ठूलो भएपछि के...
२२ माघ, हेटौंडा । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा झण्डै १५ वर्षअघि शिलान्यास गरिएको हेटौंडाको गौरीटार रंगशाला एक हप्तायता उल्लासमय छ । १६ माघदेखि यहाँ शहीद स्मृति गोल्ड कप फुटबल...
२२ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी वर्तमान समयमा एसोसिएट क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् । दीपेन्द्र त्यस्ता क्रिकेटर हुन् जसले बल र ब्याटमात्रै होइन फिल्डिङबाट...
नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन्...
१८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालका अफस्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । सुपरसिक्स खेलमा बंगलादेशविरुद्ध नेपालले ल्याएका सबै पाँच विकेट एक्लै...
१८ माघ, काठमाडौं । सञ्जय गुरुङ नेपाली क्रिकेटमा १६ वर्ष लामो अनुभव बटुलेका अन्तर्राष्ट्रिय अम्पायर हुन् । सन् २००८ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका उनले गत अप्रिलमा एसीसी...
१६ माघ, काठमाडौं । विश्वकप खेल्ने हरेक खेलाडीको सपना हुन्छ । तर सपना पूरा गर्ने अवसर निकै कम खेलाडीले पाउँछन् । नेपाल जस्ता एशोसिएट टोलीका खेलाडीलाई त विश्वलाई आफ्नो...
१६ माघ, काठमाडौं । आफूले हराएको प्रतिस्पर्धीले स्वर्ण पदक जित्दा शारीरिक सुगठनकी खेलाडी रजनी श्रेष्ठसँग टुलुटुलु हेरेर बस्नुको विकल्प भएन । दुई महिनाअघि दक्षिण कोरियामा भएको १४औं वर्ल्ड बडिबिल्डङ...
१५ माघ, पोखरा । पेनाल्टी सुटआउटमा प्राय: नायक बन्ने अवसर गोलकिपरलाई नै हुन्छ । प्रशिक्षकले पेनाल्टी रोक्न माहिर मानिएका किपरलाई अन्तिम समयमा पोस्टको जिम्मेवारी पनि दिन्छन् । आहारारा पोखरा गोल्डकपमा...
१५ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक नेपाल ए टोली निर्माण गर्दैछ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई मुख्य आधार मानेर नेपाल...
१५ माघ, काठमाडौं । नेपाल सन् २०१६ मा यू-१९ विश्वकपको क्वाटरफाइनलमा बंगलादेशसँग हारेर बाहिरियो । त्यसपछि जगत टमाटाले यू-१९ टोली छाडेर सिनियरको मुख्य प्रशिक्षक बने । नेपालका पूर्वकप्तान विनोद...
१५ माघ, काठमाडौं । नेपाली यू-१९ महिला टिम बंगलादेशमा हुने यू-१९ साफ च्याम्पियनसिपको तयारीमा छ । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ ।...
१४ माघ, काठमाडौं । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि खेल्न पाएनन् । एसियन...
‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला...
१३ माघ, काठमाडौं । तीन वर्षअघि २८ भदौ २०७७ को साँझ नेपाली क्रिकेटका बाँया हाते तीव्र गतिका बलर ललित भण्डारी गृहजिल्ला कञ्जनपुरमा मोटरसाइकल दुर्घटनामा परे । झलारी बजारमा उनी...
१३ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न...
पीएम कप मधेशबाट खेल्दै २०२२ मा पहिलो पटक सेमिफाइनलमा पुर्याउन होस् वा दुई महिनाअघि भएको केपी ओली कप टि-२० प्रतियोगिता जित्न, अनिलको प्रदर्शन महत्वपूर्ण रह्यो । यस पटक पीएम...
११ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्नाले २०७६ सालमा भलिबल खेल्न चटक्कै छाडिन् । २०७३ मा त्रिभुवन आर्मी क्लबमा आवद्ध भएकी उनी राजीनामा दिएर घर...
‘त्यो रन आउट तालमेलको कमी भयो । दाइले एस एस भन्दा मैले नो नो भने । त्यो मेरो गल्ती हो । आगामी खेलमा म यो गल्ती सुधार गर्छु ।...
९ माघ, काठमाडौं । सुर्खेतमा भएको ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विभागीय डर्बीमा एपीएफसँग पराजित भएपछि नेपाल पुलिसका रविन चन्दलाई रातभर निद्रा परेन । समूह चरणको खेलमा पुलिस एपीएफसँग...
नेपालमा उमेर समूहमा राम्रो खेल्ने त्यसपछि हराएर जाने गरेका छन् । त्यसको मुख्य कारण घरेलु प्रतियोगिता पर्याप्त नहुनु हो । एउटा मात्रै प्रधानमन्त्री कप घरेलु प्रतियोगिताको रूपमा हुँदा धेरै...
पाँच वर्षअघि यू-१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।
कर्णाली प्रदेशमा एउटा पनि क्रिकेट मैदान छैन । आफ्नै मैदान नहुँदा पनि उसको प्रदर्शन भने झन् झन् सुधार हुँदै गएको छ ।
५ माघ, काठमाडौं । शतक हरेक ब्याटरको सपना हुन्छ । त्यसमा विभागीय टोलीविरुद्ध हानेको शतकको महत्व बेग्लै छ । वागमती प्रदेशका ओपनर आशुतोष घिरैया प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पहिलो...
५ माघ, काठमाडौं । पूर्व कुनै समय क्रिकेटका लागि उर्वर भूमि थियो । नेपालले सन् २००२ मा एसीसी ट्रफी खेल्दा तत्कालीन विराटनगर क्षेत्रबाट ७ खेलाडी राष्ट्रिय टोलीमा परेका थिए...
५ माघ, काठमाडौं । भारतको दोस्रो श्रेणीको लिग क्लब शिलोङ लाजोङ एफसीमा अनुबन्ध भएका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टले यो अनुबन्धबाट नयाँ च्याप्टर सुरु भएको बताएका छन् ।...
४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो राउण्डको खेल सकिँदा जम्मा २ टिममात्र अपराजित छन् । १० टिम सम्मिलित प्रतियोगिता काठमाडौंको त्रिवि क्रिकेट मैदान, मूलपानी...
४ माघ, काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण भोलि शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । जहाँ नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन्...
३ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मंगलबार मधेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका सूर्य तामाङले त्यसको भोलिपल्ट पनि उत्तिकै दमदार प्रदर्शन गरे । बुधबार त्रिभुवन आर्मी क्लबबिरुद्ध ५ विकेट...
१ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सोमबार मधेश प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका छन् । उनको प्रधानमन्त्री कप क्रिकेटमा यो दोस्रो र समग्र...
१ माघ, काठमाडौं। रिन्छेन मोक्तान र बिनामणि योन्जन (१७) नेपाली महिला बास्केटबल टिमको युवा खेलाडी हुन्। १८ वर्षकी रिन्छेन र १७ वर्षकी बिनामणि फरक विधाका बास्केटबल टिमका युवा खेलाडी हुन्। रिन्छेनले गत असोजमा...
२९ पुस, काठमाडौं । सफल क्रिकेट खेलाडीकोे छवि बनाएका ज्ञानेन्द्र मल्लले आइतबार प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबको प्रशिक्षकको रुपमा डेब्यू गरे । गत साउनमा १८ वर्ष लामो खेल जीवनबाट...
२७ पुस, काठमाडौं । घरेलु क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप शनिबारदेखि सुरु हुँदै छ । माघ २० गतेसम्म चल्ने पुरुष प्रधानमन्त्री कप ५० ओभरको हुने छ र...
२६ पुस, काठमाडौं । नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप...
२४ पुस, बर्लिन । फ्रान्ज बेकनबरले खेलाडीका रूपमा पनि विश्वकप जिते । अनि प्रशिक्षकका रूपमा पनि । जर्मनीमा उनी सबैले मनपराइएको व्यक्तित्व थियो । तिनै बेकनबरको सोमबार निधन भयो...
जगालोलाई ब्राजिली फुटबलको पर्याय पनि मानिन्छ । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने उनी पहिलो थिए ।
२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ ।...
२० पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को उपाधि ललितपुर सिटी एफसीले जित्दा सर्वाधिक गोलकर्ता बने ललितपुरकै नाइजेरियन इमोह इजेकेल । एनएसएलमा ६ गोल गरेका उनको नाम एनएसएलअघि नेपालमा खासै सुनिएको...
१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेका बेला घरेलु क्रिकेट नरोकिने गरी बार्षिक क्यालेन्डर ल्याएको छ । बिहीबार सार्वजनिक क्यालेण्डरअनुसार सन्...
१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार वर्ष २०२४ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्यालेण्डर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रियतर्फ नेपालले आफैं आयोजना गर्ने, विदेश भ्रमण गर्ने प्रतियोगिता र...
१८ पुस, काठमाडौं । कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि उचाल्यो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अप्सरी बेगमले...
१८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको बुधबार भएको फाइनल खेल जितेपछि विकेटकिपर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवन टुंग्याउने निर्णय गरिन् । कोशी प्रदेशलाई फाइनलमा ११ रनले...
१७ पुस, काठमाडौं । नेपाली यू–१९ टिमले दक्षिण अफ्रिकामा हुने विश्वकपको तयारी पूरा गरेको छ । विश्वकप खेल्ने टिम सार्वजनिक त भएको छैन, तर बन्द प्रशिक्षणमा रहेका टोलीका सदस्यहरुले...
१६ पुस, काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग...
१५ पुस, काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्यो । अर्कोतर्फ धनगढी एफसीका लागि भने पुरानै कथा दोहोरियो उपविजेता बन्दै । शनिवार...
१५ पुस, काठमाडौं । वर्ष २०८० डिफेण्डर अनन्त तामाङका लागि विशेष रहृयो । अनन्त तामाङले नेपाली फुटबलमा एकै वर्ष दुई उपाधि र दुई मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) समेत हात...
१४ पुस, काठमाडौं । जून २०११ मा एशियाली विश्वकप छनोटको पहिलो चरणको दुवै खेल खेल्न इष्ट टिमोर नेपाल आउने भयो । अरू बेला जस्तै विशाल श्रेष्ठ पनि क्लोज क्याम्पमा...
९ पुस, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा ९ फ्रेन्चाइज टोली सम्मिलित एनएसएल फुटबल प्लेअफ चरणमा पुगेको छ । सहभागी ९ टोलीले एक अर्काविरुद्ध लिग खेलिसकेका छन्...
७ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको लिग चरणको अन्तिम दुई खेलपछि प्लेअफ पुग्ने टोलीको टुङ्गो...
४ पुस, प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो पटक राउण्ड रोविन लिगमा हुने भएपछि खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ...
४ पुस, काठमाडौं । धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक...
१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक भोलि सोमबार बस्दै छ । हेटौंडामा भएको विशेष साधारण सभापछि पहिलो पटक एन्फा बैठक बस्न लागेको हो । यो...
२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका छन् । वीरगञ्ज २-१ ले पराजित भएको खेलमा रेफ्रीले खेल सकिएको सिठ्ठी फुके...
२५ मंसिर, काठमाडौं । यू-१९ एसिया कपको ग्रुप अप डेथमा रहेको नेपालले पाकिस्तान र अफगानिस्तानसँगको खेल हारिसकेको छ । नेपालले अब भारतसँग खेल्न बाँकी छ र यूएईमा चलरिहेको प्रतियोगितामा...
२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिममा नियमित परिरहेकै बेला अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका दिनेश राजवंशी नेपाल सुपर लिग २०२३ खेल्न फेरि नेपाल फर्केका छन् । उनी अहिले पोखरा...
२४ मंसिर, काठमाडौं । नेपाली फुटबलमा सबैभन्दा भलाद्मी कोही खेलाडी छन् भने त्यही हुन्, विशाल श्रेष्ठ । यी गोलरक्षकको सबैभन्दा ठूलो विशेषता भन्नु नै सधैं भरी अनुहारमा देखिने मीठो...
२१ मंसिर, काठमाडौं । निकै कम उमेरमै तहल्का मच्चाउन सफल खेलाडीका रूपमा रहेका छन्, विमल घर्तिमगर । त्यसैले पनि उनलाई नेपाली फुटबलको वास्तविक ‘वन्डर किड’ भनिन्छ । एन्फा एकेडेमीमा...
पछिल्लो समय नेपाली राष्ट्रिय टिममा नियमित स्थान पाइरहेका खेलाडीमा पर्छन्, अनन्त । उनले नेपालका लागि डेब्यु गरेको सन् २०१५ मा हो । उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त जितको...
१५ मंसिर, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमले यो वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्यो । त्यही बाटो पछ्याउँदै नेपालको यू–१९ टिमले पनि एसिया कप खेल्दै छ । र,...
८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । यस फ्रेन्चाइज लिगको पहिलो संस्करण ०७८ सालमा भएको थियो, जति बेला कोरोना भाइरस...
६ मंसिर, काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण आउने शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । घरेलु फुटबलको मुख्य प्रतियोगिता शहीद स्मारक लिग नियमित नहुनु, राष्ट्रिय टिमका खेलाडीहरु विदेश पलायन हुनु अनी...
५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार...
४ मंसिर, काठमाडौं । आइतबार अहमदावादमा घरेलु टोली भारतलाई पराजित गरेको अस्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । एक महिनासम्म चलेको विश्वकप सकिए लगत्तै सोमबार आइसीसीले टिम...
४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले आइतबार भारतलाई ६ विकेटले हराएर छैटौं पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा धेरै कीर्तिमान बने । अष्ट्रेलियालाई जिताउन ओपनर ट्राभिस हेडले सानदार शतक...
४ मंसिर, अहमदावाद । अन्ततः अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन भयो । भारत फेरि एकपल्ट उप–विजेतामै सीमित रहन बाध्य रह्यो । विश्वकप क्रिकेट २०२३ मा प्राप्त जितको...
३ मंसिर, काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल भिडन्तमा...
३ मंसिर, काठमाडौं । नयाँ कप्तान इन्दु बर्मा र नयाँ प्रशिक्षक मनोज कटुवालको साथमा चार देशीय शृंखला खेल्न हङकङ गएको नेपाल तेस्रो भयो । प्रतियोगितामा नेपालले एउटा मात्र टिम...
काठमाडौं । एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेल खेल्न नेपाल अहिले यूएईमा छ । एसियाली फुटबलकै एउटा शक्ति रहेको यूएईको सामना गर्दा नेपाललाई गाह्रै हुनेछ । आखिरमा...
‘म त्यो वर्ड (अलराउण्डर)का लागि मिहिनेत गरिरहेको छु । देशका लागि अझै धेरै म्याचहरु सिंगल ह्यान्डल्ली जिताउनु छ ।’
२४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा कप्तान फेरिएको छ । ११ वर्षदेखि नेपाली टिमको नेतृत्व गर्दै आएकी रुबिना क्षेत्रीको स्थानमा इन्दु बर्माले नयाँ जिम्मेवारी पाएकी छिन् ।...
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासे भन्ने गर्थिन् ‘आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्याउन मन छ ।’ नेपाली महिला क्रिकेटको सुरुवात जसरी भएको...
२३ कात्तिक, काठमाडौं । विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । तर आगामी दिनमा काम गर्न भने...
२३ कात्तिक, काठमाडौं । सरकारले मूलपानी सहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । नेपाल दोस्रो पटक टी–२० विश्वकप क्रिकेटमा स्थान...
२२ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुँदा उदाएका खेलाडी हुन्– विवेक यादव । टी-२० विश्वकप छनोटका ३ खेलमा मात्र ४२ रन बनाएका उनले त्यसैमध्येको एक खेलमा...
२२ कात्तिक, काठमाडौं । यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ । साँच्चै यसलाई कोही...
२२ कात्तिक, मुम्बई । ग्लेन म्याक्सवेल अथाह पीडामा थिए । झन्डै-झन्डै रिटायर्ड हुन लागेका थिए । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट...
टी–२० विश्वकपमा नेपाल र ओमानबीचको फाइनल, फाइनल जस्तै भयो । क्लोज म्याच भयो, एकदमै रमाइलो भयो । पैसा असुल म्याच भन्छन् नि त्यस्तै भयो । मलाई लाग्छ, टिकट काटेर...
‘हामी अब एक कुरामा मात्र केन्द्रित हुनुपर्छ र त्यो हो, सन् २०२४ को टी-२० विश्वकप’
१७ कात्तिक, काठमाडौं । एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा...
हाम्रो जितको तरिकाले पनि देखाउँछ कि हाम्रो क्रिकेटको लेभल कहाँ छ भनेर । त्यसैले हामीले डराउनु भन्दा पनि ठूला टिमहरुले पो त हामीसँग खेल्दा डराउनुपर्छ जस्तो लाग्छ ।
१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मूलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ । कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरु भरिएका छन्...
६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा...
आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग ५ रनले पराजित भए पनि नेपालले अन्तिममा जुन फाइटिङ स्पिरिट देखायो त्यसले अर्को खेलका लागि कन्फिडेन्स बढाएको छ । त्रिवि क्रिकेट मैदानको विकेटमा १४५...
१६ कात्तिक, काठमाडौं । चौथो पारा एसियन गेम्समा नेपाललाई खाली हात फर्कनबाट बचाउने खेलाडी हुन्– पलेशा गोवर्द्धन । चीनमा भएको प्रतियोगिताको के४४ विधाअन्तर्गत ५६ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी...
१५ कात्तिक, काठमाडौं । गत हप्ता मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दा नेपाली टिमका सदस्य अर्जुन कुमाल चर्चामा रहे । समूह चरणको खेलमा साउदी अरेबियाविरुद्ध १४२ रन...
नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट प्रदर्शन गर्दे स्वभाविक जित निकाल्यो र यो जितसँगै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
टी–२० विश्वकपमा स्थान बनाउन नेपाल अब एक खेल मात्र टाढा छ । एसिया छनोटमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ, सेमिफाइनलको खेल जितेमा नेपाल १० वर्षपछि टी–२० विश्वकप...
नेपाली टिममा सन्दीप र दीपेन्द्र तुरुपको एक्का हुन् । विशेषगरी मिडल अर्डरमा प्रेसर सिचुएसनमा दीपेन्द्रले गेम नै चेन्ज गरिदिन्थे ।
१३ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्दै आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि...
१२ कात्तिक, काठमाडौं । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्ने सपना देखेका रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमको कप्तान छन् । र उनको लक्ष्य छ,...
१२ कात्तिक, काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल...
११ कात्तिक, काठमाडौं । ‘वर्षभरि हाम्रो ब्याटिङ उत्कृष्ट थियो । आज पहिलो पटक मलाई ब्याटिङले निरश बनाएको अनुभव भयो । किनकी फिनिसिङ गर्न सकेनौँ । क्रिकेटमा यस्तो हुन्छ’, टी-२०...
२९ असोज, काठमाडौं । नेपालको राष्ट्रिय यू–१९ टिमले मलेसियामा एसीसी प्रिमियर कप क्रिकेट खेलिरहेको छ । इरान र बहराइनलाई हराएको नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल बिहीबार साउदी...
२६ असोज, काठमाडौं । राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको...
२६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल टिम हो- अष्ट्रेलिया । अष्ट्रेलियाले पाँच पटक एक दिवसीय विश्वकप, एक पटक टी-२० विश्वकप, एक पटक च्याम्पियन्स ट्रफी र एक पटक वर्ल्ड टेष्ट च्याम्पियनसिपको...
५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् । फिफा विश्वकप छनोट...
२५ असोज, काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको...
२४ असोज, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेल लाओसविरुद्ध बिहीबार घरेलु मैदानमा खेल्दैछ । लाओस त्यही टिम हो, जुन टिमलाई गत चैतमा दशरथ...
२४ असोज, काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् । नेपाल र...
‘हाम्रो लक्ष्य स्वर्ण थियो, फाइनलमा पुगेपछि त झन् स्वर्ण जित्नैपर्छ भन्ने थियो तर सकिनँ,’
२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एकै समयमा दुई वटा विज्ञप्ति निकाल्यो । विज्ञप्ति दुई वटा भए पनि सन्देश एउटै थियो– सन् २०३४ को विश्वकप...
१९ असोज, काठमाडौं । नेपालको सिनियर क्रिकेट टिमले ६ महिनाअघि जुन लक्ष्य पूरा गरेको थियो, अहिले जुनियर टिम त्यही लक्ष्य पूरा गर्ने ध्याउन्नमा छ । त्यसका लागि खेलाडीले कीर्तिपुरको...
२० असोज, हान्झाउ । अन्तिम चरणमा पुगेको हान्झाउ एसियाडमा शनिबार बिहान नेपाली कबड्डी टिम कास्य जितेको खुसियाली मनाइरहेको थियो । यसअघि नै कास्य निश्चित गरेको नेपालको महिला कबड्डी टिमले...
१८ असोज, काठमाडौं । भरिभराउ रंगशाला, खचाखच भीड र चर्को हुटिङ सहित क्रिकेटको महाकुम्भ सुरु भइसकेको छ । बिहीबारबाट थालनी भएको क्रिकेटको विश्वकपमा ट्रफी उचाल्नका लागि १० राष्ट्रबीच करिब ६ हप्तासम्म...
१७ असोज, काठमाडौं । उनले गरेको गोल पुस्कास अवार्ड योग्य रहेको भनेर चर्चा भइरहेको छ । ४० यार्डबाट बललाई जाली चुमाउने खेलाडी हुन रियल मड्रिडका जुड बेलिङघम । च्याम्पियन्स...
१७ असोज, काठमाडौं । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली राष्ट्रिय महिला फुटबल टिमले राम्रो नतिजा ल्याउन सकेन । समूह चरणमा भियतनामसँग २–० ले र जापानसँग ८–० ले...
१७ असोज, हान्झाउ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसियाडमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि २३ रनले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो । पदक जित्ने लक्ष्यका साथ हान्झाउ आएको नेपाली क्रिकेट टिमले पदक...
१५ असोज, हान्झाउ । हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा सोमबार नेपालले महिला कबड्डीमा बंगलादेशविरुद्ध सुरुवादेखि नै राम्रो प्रदर्शन गर्दै खेल ३७-२४ ले जित्यो । पहिलो हाफमा २१-१६ को अग्रता...
१५ असोज, हान्झाउ । १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले...
१३ असोज, हान्झाउ । डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै १९औं एसियाड खेलेका अभिनाश बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए । चीनको...
१३ असोज, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ९ टिममध्ये ५ टिमका मार्की प्लेयर नयाँ छन् । विशाल श्रेष्ठ, विकेश कुथु, अञ्जन विष्ट र अनन्त तामाङ...
१३ असोज, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल खेल्ने सबै टिमले खेलाडी अनुबन्ध गरेका छन् । शनिबार भएको अक्सनबाट ९ वटै टिमले समान १३–१३ खेलाडी किनेका हुन् ।...
१२ असोज, काठमाडौं । राष्ट्रिय टिममा स्ट्राइकर विमल घर्ती मगर शुक्रबार अष्ट्रेलिया उडे । दुई वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य रहेका एन्फा एकेडेमीका उत्पादन विमल अष्ट्रेलियामै बस्ने गरी गएका...
१० असोज, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो । प्रशान्त लक्सम लिम्बु,...
७ असोज, काठमाडौं । स्कुले जीवनमा उनी सोच्थे, भलिबलमा कडा सटहरू हानौं, ताकि गाउँका मानिसले वाह् ! भनुन्, तारिफ गरुन् । तर होचो कदका उनले राम्रोसँग भलिबल खेल्ने मौका...
६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्दा अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् भने सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन्...
६ असोज, हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं...
गत महिना मलेसियामा भएको चारदेशीय सिरिजमा नेपाली महिला क्रिकेट टिमबाट तीन जनाले डेब्यू गरे । तीमध्ये एक थिइन्- खुसी डंगोल । कुवेतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेकी उनी डेब्यू...
३ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप भोलि बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदै छ । ६ टिमले भाग लिने प्रतियोगितामा नेपाल माल्दिभ्स र पाकिस्तान रहेको समूह एमा छ...