Biratnagar Kings v Janakpur Bolts NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १५, शनिबार
विराटनगर किंग्स
१२७/१०18.6 overs
VS
जनकपुर बोल्ट्स
१३१/२15.3 overs
जनकपुर बोल्ट्स ८ विकेटले विजयी
प्लेयर अफ दि म्याच
लाहिरु मिलान्था
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
Durga Nath Subedi, Vinay Kumar
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
विराटनगर किंग्स
जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ । लाहिरु मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाए ।
१५.३
4
१५ ओभर समाप्त
- ८ रन
लाहिरु मिलान्था: ७४ हर्श थाकर: २४
: १२५-२
लक्ष्यः १२८
जितबाट मात्र एक शट टाढा
१४.४
4
१४ ओभर समाप्त
- ११ रन
लाहिरु मिलान्था: ७० हर्श थाकर: २१
: ११७-२
लक्ष्यः १२८
१३.६
6
१२.२
4
१२ ओभर समाप्त
- ११ रन
लाहिरु मिलान्था: ५९ हर्श थाकर: १३
: ९८-२
लक्ष्यः १२८
११.१
1
११ ओभर समाप्त
- ७ रन
लाहिरु मिलान्था: ४९ हर्श थाकर: १२
: ८७-२
लक्ष्यः १२८
१०.५
4
१० ओभरको समाप्तिमा जनकपुरले २ विकेटको क्षतिमा ८० रन बनाएको छ र सहज जिततर्फ अग्रसर भइरहेको छ ।
यसका साथै Drinks Break पनि
१० ओभर समाप्त
- ४ रन
लाहिरु मिलान्था: ४३ हर्श थाकर: ११
: ८०-२
लक्ष्यः १२८
९ ओभर समाप्त
- ६ रन
लाहिरु मिलान्था: ४१ हर्श थाकर: ९
: ७६-२
लक्ष्यः १२८
८ ओभर समाप्त
- ९ रन
लाहिरु मिलान्था: ३६ हर्श थाकर: ८
: ७०-२
लक्ष्यः १२८
७.५
6
जनकपुरलाई १३ ओभरमा ६१ रनको आवश्यकता । ओपनरहरू सस्तैमा आउट भएपछि मिलान्था र थाकरले इनिङ उकासिरहेका छन् ।
७ ओभर समाप्त
- ९ रन
हर्श थाकर: ७ लाहिरु मिलान्था: २८
: ६१-२
लक्ष्यः १२८
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने आएका छन् । दर्शकहरूको हुटिङ सुरू
६ ओभर समाप्त
- ६ रन
लाहिरु मिलान्था: २२ हर्श थाकर: ४
: ५२-२
लक्ष्यः १२८
नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा दर्शकले भरपूर साथ दिएका छन् । टीयू क्रिकेट मैदान दर्शकले भरिभराउ छ ।
५ ओभर समाप्त
- १२ रन
लाहिरु मिलान्था: २० हर्श थाकर: ०
: ४६-२
लक्ष्यः १२८
विराटनगरले धेरै अतिरिक्त रन दिएको छ । हालसम्म विराटनगरले अतिरिक्तमा मात्रै २१ रन खर्चिएको छ ।
४.४
4
४.२
.
४ ओभर समाप्त
- ५ रन
हर्श थाकर: ० लाहिरु मिलान्था: १०
: ३४-२
लक्ष्यः १२८
३.६
4lb
३ ओभर समाप्त
- १४ रन
लाहिरु मिलान्था: १० हर्श थाकर: ०
: २९-२
लक्ष्यः १२८
२.३
4lb
२.२
4
२ ओभर समाप्त
- २ रन
हर्श थाकर: ० लाहिरु मिलान्था: २
: १५-२
लक्ष्यः १२८
१ ओभर समाप्त
- १३ रन
अनिल साह: ५ लाहिरु मिलान्था: १
: १३-१
लक्ष्यः १२८
०.६
.
०.४
W
०.१
5
०.१
5w
१२८ रनको लक्ष्य पछ्याउादै जनकपुर बोल्ट्स जवाफी ब्याटिङमा उत्रिएको छ । जनकपुरले कति ओभरमा लक्ष्य पूरा गर्ला ?
विराटनगर किंग्स
जनकपुर बोल्ट्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्दीप लामिछाने
|
7 | 4 | 0 | 1 | 175 | |||||||
जितेन्द्र मुखिया
|
0 | 1 | 0 | 0 | 0 | |||||||
राजेश पुलामी
|
1 | 5 | 0 | 0 | 20 | |||||||
क्रिस सोल
|
4 | 5 | 0 | 0 | 80 | |||||||
निकोलस किर्तोन
|
9 | 13 | 1 | 0 | 69 | |||||||
अकिब इलियास
|
15 | 17 | 1 | 0 | 88 | |||||||
मार्टिन गप्टिल
|
55 | 42 | 7 | 1 | 130 | |||||||
बसिर अहमद
|
7 | 8 | 0 | 0 | 87 | |||||||
लोकेस बम
|
5 | 6 | 1 | 0 | 83 | |||||||
प्रतिश जीसी
|
2 | 3 | 0 | 0 | 66 | |||||||
अनिल खरेल
|
Not Out | 7 | 7 | 1 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
तुलबहादुर थापा
|
1 | 7 | 0 | 7 | |||||||
मोहमद मोहसिन
|
4 | 20 | 1 | 5 | |||||||
बेन माइक
|
3 | 33 | 1 | 11 | |||||||
हर्श थाकर
|
4 | 22 | 2 | 5.5 | |||||||
किशोर महतो
|
3 | 20 | 2 | 6.67 | |||||||
ललित राजवंशी
|
4 | 28 | 3 | 7 |
विकेट गुमेका
लोकेस बम
6
अकिब इलियास
53
निकोलस किर्तोन
76
मार्टिन गप्टिल
96
मार्टिन गप्टिल
96
राजेश पुलामी
100
प्रतिश जीसी
103
बसिर अहमद
104
सन्दीप लामिछाने
112
जितेन्द्र मुखिया
112
क्रिस सोल
127
क्रिस सोल
127
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
आसिफ शेख
|
0 | 3 | 0 | 0 | 0 | |||||||
लाहिरु मिलान्था
|
75 | 51 | 9 | 3 | 147.06 | |||||||
हर्श थाकर
|
29 | 33 | 2 | 0 | 87.88 | |||||||
अनिल साह
|
5 | 4 | 0 | 0 | 125 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्दीप लामिछाने
|
4 | 0 | 0 | 0 | |||||||
जितेन्द्र मुखिया
|
2 | 2 | 0 | 1 | |||||||
क्रिस सोल
|
3 | 16 | 1 | 5.33 | |||||||
निकोलस किर्तोन
|
0.3 | 0 | 0 | 0 | |||||||
अकिब इलियास
|
3 | 0 | 0 | 0 | |||||||
प्रतिश जीसी
|
2 | 6 | 1 | 3 | |||||||
अनिल खरेल
|
1 | 0 | 0 | 0 |
ब्यटिङ नगरेका
तुलबहादुर थापा
अरनिको यादव
मोहमद मोहसिन
बेन माइक
किशोर महतो
ललित राजवंशी
शुभ कंसाकार
विकेट गुमेका
आसिफ शेख
5
अनिल साह
7
अनिल साह
7
विराटनगर किंग्स
जनकपुर बोल्ट्स
सन्दीप लामिछाने
बलर
जितेन्द्र मुखिया
बलर
राजेश पुलामी
ब्याट्समेन
क्रिस सोल
बलर
निकोलस किर्तोन
अलराउण्डर
अकिब इलियास
ब्याट्समेन
मार्टिन गप्टिल
ब्याट्समेन
बसिर अहमद
ब्याट्समेन
लोकेस बम
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
अनिल खरेल
बलर
आसिफ शेख
विकेट किपर
तुलबहादुर थापा
बलर
अरनिको यादव
अलराउण्डर
मोहमद मोहसिन
अलराउण्डर
लाहिरु मिलान्था
विकेट किपर
बेन माइक
अलराउण्डर
हर्श थाकर
अलराउण्डर
किशोर महतो
बलर
ललित राजवंशी
बलर
अनिल साह
विकेट किपर
शुभ कंसाकार
ब्याट्समेन
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
बेन माइकको बलमा क्रिस सोल - आउट
बेन माइकको बलमा क्रिस सोल - २ रन
ठुलो शट खेल्ने प्रयास थियो सोलको । बल निकै माथि पुगेको थियो र किपरले क्याचको प्रयास गरेपनि सफल हुन सकेन ।
बेन माइकको बलमा अनिल खरेल - १ रन
बेन माइकको बलमा अनिल खरेल - नो रन
बेन माइकको बलमा क्रिस सोल - वाइड
ओभरको तेस्रो वाइड । विराटनगरलाई अलआउट गर्न अन्तिम विकेटको खोजीमा छ जनकपुर ।
बेन माइकको बलमा अनिल खरेल - १ रन
बेन माइकको बलमा अनिल खरेल - वाइड
बेन माइकले लगातार दोस्रो वाइड फालेका छन् ।
बेन माइकको बलमा अनिल खरेल - वाइड
बेन माइकको बलमा अनिल खरेल - नो रन
किशोर महतोको बलमा अनिल खरेल - १ रन
किशोर महतोको बलमा अनिल खरेल - चौका
फ्रि हिटको सदुपयोग गर्दै अनिलले कभर क्षेत्रमा चौका प्राप्त गरेका छन् ।
किशोर महतोको बलमा अनिल खरेल - वाइड
लेग साइडमा यो वाइड बलसँगै फ्रि हिट कायमै रहने छ ।
किशोर महतोको बलमा अनिल खरेल - नो बल
नो बल र फ्रि हिट प्राप्त गरेका छन् यहाँ अनिल खरेलले
किशोर महतोको बलमा जितेन्द्र मुखिया - आउट
CLEAN BOWLED !!! यहाँ किशोरका लागि ह्याट्रिक बल । जितेन्द्र पहिलो बलमै पेभेलियनतर्फ
किशोर महतोको बलमा सन्दीप लामिछाने - आउट
कभर क्षेत्रमा ठुलो शट खेल्न चाहन्थे सन्दीप तर अरनिको यादवले हाफ डाइभिङ क्याच लिँदै कप्तान सन्दीपलाई पेभेलियन फर्काएका छन् । विराटनगर यहाँ अलआउट हुने बाटोमा ।
किशोर महतोको बलमा क्रिस सोल - १ रन
किशोर महतोको बलमा क्रिस सोल - नो रन
ललित राजवंशीको बलमा सन्दीप लामिछाने - छक्का
शानदार छक्काको साथ ओभरको समाप्ति । आफ्ना नेशनल टिमका टिममेट ललितलाई सन्दीपले मिड विकेट र लङ अनको बीचमा छक्का प्रहार गरेका छन् ।
ललित राजवंशीको बलमा सन्दीप लामिछाने - नो रन
ललित राजवंशीको बलमा क्रिस सोल - १ रन
ललित राजवंशीको बलमा बसिर अहमद - आउट
The wickets are falling like a deck of cards !!! विराटनगरले निरन्तर विकेट गुमाइरहेको छ । बसिर अहमदको ठुलो शट खेल्ने प्रयास थियो तर लङ अनमा अनिल शाहले क्याच लिएका छन् ।
एकै ओभरमा दुई विकेट प्राप्त गरेका छन् ललितले ।
ललित राजवंशीको बलमा सन्दीप लामिछाने - १ रन
ललित राजवंशीको बलमा प्रतिश जीसी - आउट
प्रतिशलाई ललितले क्लिन बोल्ड गरिदिएका छन् । प्रतिशले २ रन मात्र बनाउन सके । योसँगै ब्याटिङमा कप्तान सन्दीप लामिछाने आएका छन् ।
हर्श थाकरको बलमा प्रतिश जीसी - १ रन
हर्श थाकरको बलमा बसिर अहमद - १ रन
हर्श थाकरको बलमा प्रतिश जीसी - १ रन
हर्श थाकरको बलमा राजेश पुलामी - रन आउट
अगाडि बढेर खेल्ने प्रयास थियो यहाँ राजेशको । तर लाहिरु मिलान्थाले उनलाई स्टम्प आउट गरिदिएका छन् ।
हर्श थाकरको बलमा राजेश पुलामी - नो रन
हर्श थाकरको बलमा राजेश पुलामी - नो रन
मोहमद मोहसिनको बलमा राजेश पुलामी - १ रन
यो एक रनसँगै विराटनगरको १०० रन पूरा भएको छ ।
मोहमद मोहसिनको बलमा राजेश पुलामी - नो रन
मोहमद मोहसिनको बलमा राजेश पुलामी - नो रन
मोहमद मोहसिनको बलमा बसिर अहमद - १ रन
मोहमद मोहसिनको बलमा बसिर अहमद - २ रन
मोहमद मोहसिनको बलमा बसिर अहमद - नो रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - आउट
BIG WICKET !!! यहाँ सेट ब्याटर मार्टिन गप्टिलको विकेट प्राप्त गरेका छन् थाकरले । ठुलो शट खेल्ने प्रयास गरेका गप्टिलले प्रहार गरेको बल सिधा माथि गएको छ । कप्तान अनिल शाहले क्याच लिए । केही फम्बल भएपनि अनिलले क्याच भने पूरा गरेका छन् । विराटनगरले चौथो विकेट गुमाएको छ ।
हर्श थाकरको बलमा मार्टिन गप्टिल - नो रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - २ रन
हर्श थाकरको बलमा बसिर अहमद - १ रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - १ रन
हर्श थाकरको बलमा बसिर अहमद - १ रन
बेन माइकको बलमा मार्टिन गप्टिल - नो रन
बेन माइकको बलमा मार्टिन गप्टिल - वाइड
यहाँ बलरले लाइन र लेन्थ मिस गरेका छन् । वाइड बल किपरले पनि भेटाउन सकेनन् । चौका पनि आएको छ ।
बेन माइकको बलमा बसिर अहमद - १ रन
बेन माइकको बलमा मार्टिन गप्टिल - लेग बाई
बलरको लाउड अपिल थियो एलबीडब्लुको लागि तर अम्पायरले दिएनन् । लेग बाइ मार्फत एक रन अतिरिक्त प्राप्त भएको छ ।
बेन माइकको बलमा बसिर अहमद - लेग बाई
बेन माइकको बलमा मार्टिन गप्टिल - १ रन
बेन माइकको बलमा मार्टिन गप्टिल - छक्का
एनपीएलकै पहिलो छक्का गप्टिलको ब्याटबाट । लङ अफ क्षेत्रमा शानदार छक्का प्रहार गर्दै गप्टिलले अर्धशतक पनि पूरा गरेका छन् ।
हर्श थाकरको बलमा निकोलस किर्तोन - आउट
स्टेप आउट गरेर खेल्ने प्रयास थियो किर्टनको तर बोल्ड भएका छन् । हर्श थाकरले आफ्नै टिम क्यानडाका कप्तानको विकेट लिएका छन् ।
हर्श थाकरको बलमा मार्टिन गप्टिल - १ रन
हर्श थाकरको बलमा निकोलस किर्तोन - १ रन
हर्श थाकरको बलमा निकोलस किर्तोन - नो रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - १ रन
हर्श थाकरको बलमा निकोलस किर्तोन - १ रन
Canada v Canada . क्यानडाका बलर हर्श थाकरले क्यानडाका कप्तान निकोलस किर्टनलाई बलिङ् गर्दै छन् ।
मोहमद मोहसिनको बलमा मार्टिन गप्टिल - २ रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - १ रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - नो रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - चौका
किर्टनले फाइन लेग क्षेत्रमा चौका प्रहार गरेका छन् ।
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - नो रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - नो रन
एलबिडब्लु अपिल भएपनि अम्पायरले दिएनन् ।
हर्श थाकरको बलमा निकोलस किर्तोन - १ रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - १ रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - चौका
गप्टिलले लगातार दोस्रो चौका प्रहार गरेका छने । यो उनको सातौं चौका हो । केही स्लो सुरूवात भएपनि उनी अर्धशतकतर्फ अग्रसर भइरहेका छन् ।
हर्श थाकरको बलमा मार्टिन गप्टिल - चौका
मिड विकेट क्षेत्रमा गप्टिलको शक्तिशाली शट । चौका प्राप्त गर्ने छन् ।
हर्श थाकरको बलमा मार्टिन गप्टिल - नो रन
हर्श थाकरको बलमा मार्टिन गप्टिल - नो रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - नो रन
क्याचको अपिल थियो यहाँ । विकेटकिपर उत्सहित देखिन्थे । तर अम्पायरले चासो दिएनन् ।
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - नो रन
मोहमद मोहसिनको बलमा मार्टिन गप्टिल - १ रन
मोहमद मोहसिनको बलमा निकोलस किर्तोन - १ रन
मोहमद मोहसिनको बलमा अकिब इलियास - आउट
मोहसिनले आकिबलाई एलबीडब्लु धरापमा फसाएका छन् । अम्पायरले कुनै समय नलिइकन आउट दिएका छन् ।
मोहमद मोहसिनको बलमा अकिब इलियास - नो रन
तुलबहादुर थापाको बलमा मार्टिन गप्टिल - चौका
गप्टिलको यो राम्रो शट । कभर क्षेत्रमा चौकाका साथ ओभरको अन्त्य गरेका छन् ।
तुलबहादुर थापाको बलमा मार्टिन गप्टिल - नो रन
तुलबहादुर थापाको बलमा अकिब इलियास - १ रन
तुलबहादुर थापाको बलमा मार्टिन गप्टिल - १ रन
तुलबहादुर थापाको बलमा मार्टिन गप्टिल - नो रन
तुलबहादुर थापाको बलमा अकिब इलियास - १ रन
मोहमद मोहसिनको बलमा अकिब इलियास - १ रन
मोहमद मोहसिनको बलमा अकिब इलियास - नो रन
मोहमद मोहसिनको बलमा मार्टिन गप्टिल - १ रन
मोहमद मोहसिनको बलमा अकिब इलियास - लेग बाई
मोहमद मोहसिनको बलमा मार्टिन गप्टिल - १ रन
मोहमद मोहसिनको बलमा मार्टिन गप्टिल - चौका
मोहसिनको पहिलो बलमै गप्टिलले चौका प्रहार गरेका छन् । मिड विकेट क्षेत्रमा रहेको ठुलो ग्यापलाई सदुपयोग गर्दै चौका प्रहार गरेका छन् ।
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - १ रन
यहाँनेर क्विक रनको प्रयास । केही समस्या हुन सक्थ्यो तर गप्टिलले एक रन प्राप्त गरेका छन् ।
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - २ रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - नो रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - चौका
गप्टिलको ठुलो शर्ट प्रयास । सर्कलभित्रै रहेका लङअन फिल्डरको केही नजिकबाट गएको छ बल, चौका भने प्राप्त गर्ने छन् ।
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - चौका
गप्टिलको राम्रो कट । पोइन्ट क्षेत्रमा चौका प्राप्त गरेका छन् गप्टिलले ।
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - नो रन
बेन माइकको बलमा अकिब इलियास - चौका
र्याम्प शट खेल्ने प्रयास गरेका थिए आकिबले, विकेटको सिधा पछाडि चौका भने प्राप्त गरेका छन् ।
बेन माइकको बलमा मार्टिन गप्टिल - १ रन
गप्टिलको राम्रो कभर डाइभ तर उत्तिकै राम्रो फिल्डिङ । १ रन मात्र
बेन माइकको बलमा मार्टिन गप्टिल - नो रन
बेन माइकको बलमा अकिब इलियास - १ रन
बेन माइकको बलमा अकिब इलियास - नो रन
बेन माइकको बलमा अकिब इलियास - २ रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - चौका
गप्टिलले पहिलो बाउन्ड्री प्रहार गरेका छन् । उनले शर्ट लङअन फिल्डरको माथिबाट चौका प्रहार गरेका छन् ।
ललित राजवंशीको बलमा अकिब इलियास - १ रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - १ रन
ललित राजवंशीको बलमा अकिब इलियास - १ रन
ललितले एलबिडब्लुको अपिल गरेका थिए । अम्पायरले कुनै चासो देखाएनन् ।
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - १ रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - नो रन
किशोर महतोको बलमा मार्टिन गप्टिल - १ रन
किशोर महतोको बलमा मार्टिन गप्टिल - नो रन
किशोर महतोको बलमा मार्टिन गप्टिल - नो रन
गप्टिलले हालसम्म कुनै ठुलो शट खेल्ने प्रयास गरेका छैनन् ।
किशोर महतोको बलमा अकिब इलियास - १ रन
किशोर महतोको बलमा मार्टिन गप्टिल - १ रन
किशोर महतोको बलमा अकिब इलियास - १ रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - नो रन
ललित राजवंशीको बलमा मार्टिन गप्टिल - नो रन
ललितको बलमा गप्टिलले सहजै डिफेन्ड गरिदिएका छन् ।
ललित राजवंशीको बलमा अकिब इलियास - १ रन
ललित राजवंशीको बलमा अकिब इलियास - नो रन
ललितले एलबीडब्लुको अपिल गरेका थिए । तर अम्पायरले नकारिदिएका छन् ।
ललित राजवंशीको बलमा अकिब इलियास - नो रन
आकिब इलियास तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका छन् ।
ललित राजवंशीको बलमा लोकेस बम - आउट
ललितले पहिलो बलमै विकेट लिएका छन् । उनले लोकेशलाई बोल्डआउट गरिदिए । ठुलो शट खेल्न चाहेका लोकेश ५ रन बनाएर आउट भएका छन् ।
किशोर महतोको बलमा मार्टिन गप्टिल - नो रन
मार्टिन गप्टिलले कुनै शट खेल्न चाहेनन् । लेफ्ट अलोन !
किशोर महतोको बलमा लोकेस बम - १ रन
किशोर महतोको बलमा लोकेस बम - नो रन
किशोर महतोको बलमा लोकेस बम - वाइड
किशोर महतोको बलमा लोकेस बम - नो रन
किशोर महतोको बलमा लोकेस बम - चौका
चौका ! थर्ड म्यान क्षेत्रमा लोकेश बमले चार रन प्रहार गरेका छन् ।
किशोर महतोको बलमा लोकेस बम - नो रन