+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) कर्णाली याक्स VS पोखरा एभेन्जर्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २५, मंगलबार
कर्णाली याक्स
१०६/३
14.6 overs
NPL 2025
VS
पोखरा एभेन्जर्स
१०३/१०
16.3 overs
कर्णाली याक्स ७ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच विलियम बोसिस्टो
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Sanjay Gurung
पोखरा एभेन्जर्स 2024 कर्णाली याक्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको अपडेटबाट बिदा माग्ने बेला भएको छ । यहाँसम्म साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद । अब भोलि हुने दुई खेल; जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीचको खेलको अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्कार ।
आजको जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो भएको छ भने पोखरालाई केही धक्का लागेको छ । कर्णालको ५ खेलमा ६ अंक भएको छ भने पोखराको ४ खेलमा २ अंक छ ।
कर्णालीका विल बोसिस्टो : पिचको कन्डिशन ब्याटरहरूका लागि सहज थिएन । बलिङ युनिटलाई सुहाउँदो पिच कन्डिशन भएकाले राम्रो बलिङ गर्न सक्यौं । पछि हाम्रा ब्याटरले पनि सुरूमा केही संघर्ष गरेपनि केही समय क्रिजमा टिकेर पछि बाउन्ड्री प्रहार गरे अनि खेल जित्न सहज भयो ।
पोखराका खेलाडी दिनेश खरेल : हामीले पिचको कन्डिशन अनुसार अलि राम्रो ब्याटिङ गरेनौं । उताबाट राम्रो बलिङ भयो । म नेपालमा जन्मिएको हो तर २ वर्षको हुँदा न्युजिल्याण्ड गएको । उता अकल्याण्ड ए बाट खेल्ने गर्छु । त्यहाँको पिच फ्ल्याट र बाउन्सी हुन्छ ।
सुरूवातमा विकेट गुमाएको भएपनि गुल्शन झा र चाडविक वाल्टनले मिलेर इनिङ सम्हालेका थिए । वाल्टनले ४२ रन बनाए भने गुल्शन ४९ रनमा अविजित रहे । उनले छक्का प्रहार गर्दै खेल जिताए । पछिल्लो खेलमा शानदार जित निकालेको पोखराको यो तेस्रो हार ।
सुरूवाती दुई खेलमा हार व्यहोरेको कर्णालीले त्यसपछि शानदार कमब्याक गर्दै लगातार तेस्रो जित निकालेको छ । १०४ रनको लक्ष्य १५ ओभरमा पूरा गरेको छ ।
१५ ओभर समाप्त - ७ रन गुल्सन झा: ४९ विलियम बोसिस्टो: २
कर्णाली याक्स 2024: १०६-३ लक्ष्यः १०४
१४.६
6

म्याट क्रिट्लेको बलमा गुल्सन झा - छक्का

GAME OVER ! KARNALI WIN !! 3 IN A ROW !!!

१४.५
1

म्याट क्रिट्लेको बलमा विलियम बोसिस्टो - १ रन

१०० रन पूरा ।

१४.४
.

म्याट क्रिट्लेको बलमा विलियम बोसिस्टो - नो रन

१४.३
.

म्याट क्रिट्लेको बलमा विलियम बोसिस्टो - नो रन

१४.२
.

म्याट क्रिट्लेको बलमा विलियम बोसिस्टो - नो रन

१४.१
.

म्याट क्रिट्लेको बलमा विलियम बोसिस्टो - नो रन

ONE HIT AWAY !
१४ ओभर समाप्त - २१ रन गुल्सन झा: ४३ विलियम बोसिस्टो: १
कर्णाली याक्स 2024: ९९-३ लक्ष्यः १०४
१३.६
4

सागर ढकालको बलमा गुल्सन झा - चौका

फेरि उठाएका छन् । ग्यापमा चौका हुनेछ दुई फिल्डरको बीचबाट ।

१३.५
6

सागर ढकालको बलमा गुल्सन झा - छक्का

DROPPED ! SIX !! अर्को सशक्त प्रहार थियो यहाँ । फिल्डरको हातमा परेर बाउन्ड्रीबाहिर जानेछ । लगातार छक्का ।

१३.४
6

सागर ढकालको बलमा गुल्सन झा - छक्का

SHOTTT ! SIX !! डिप मिडविकेटमा शानदार छक्का यो गुल्शनको । स्लो सुरूवात भएपनि उनले अहिले आक्रमक शटहरू खेलिरहेका छन् ।

१३.३
2

सागर ढकालको बलमा गुल्सन झा - २ रन

१३.२
2

सागर ढकालको बलमा गुल्सन झा - २ रन

ठुलो शट । बल हावामा थियो तर फिल्डरले भेट्ने छैनन् । २ रन ।

१३.१
1

सागर ढकालको बलमा विलियम बोसिस्टो - १ रन

१३ ओभर समाप्त - ४ रन गुल्सन झा: २३ विलियम बोसिस्टो: ०
कर्णाली याक्स 2024: ७८-३ लक्ष्यः १०४
१२.६
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

१२.५
4

रेमन रेइफरको बलमा गुल्सन झा - चौका

SHOTTT ! ग्यापमा खेलेका छन् गुल्शनले । चौका हुनेछ । MUCH NEEDED BOUNDARY !!

१२.४
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

१२.३
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

१२.२
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

१२.१
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

१२ ओभर समाप्त - १४ रन
कर्णाली याक्स 2024: ७४-३ लक्ष्यः १०४
११.६
W

कुशल भुर्तेलको बलमा चाडविक वाल्टन - आउट

GONE ! BOWLED !! वाल्टनको शानदार इनिङको अन्त्य भएको छ ।

११.५
1

कुशल भुर्तेलको बलमा गुल्सन झा - १ रन

११.४
6

कुशल भुर्तेलको बलमा गुल्सन झा - छक्का

THATS HUGEEEEEEE !!!! डिप मिडविकेट क्षेत्रमा विशाल छक्का यो गुल्शनको ।

११.३
4

कुशल भुर्तेलको बलमा गुल्सन झा - चौका

सिधा खेलेका छन् । चौका हुनेछ गुल्शनको ब्याटबाट ।

११.२
2

कुशल भुर्तेलको बलमा गुल्सन झा - २ रन

११.१
1

कुशल भुर्तेलको बलमा चाडविक वाल्टन - १ रन

११ ओभर समाप्त - १५ रन चाडविक वाल्टन: ४१ गुल्सन झा: ६
कर्णाली याक्स 2024: ६०-२ लक्ष्यः १०४
१०.६
1

माइकल लिस्कको बलमा चाडविक वाल्टन - १ रन

१०.५
.

माइकल लिस्कको बलमा चाडविक वाल्टन - नो रन

१०.४
6

माइकल लिस्कको बलमा चाडविक वाल्टन - छक्का

SHOTTT ! यो ठुलो ओभर । सिधा शट खेलेका छन् र छक्का हुनेछ ।

१०.३
.

माइकल लिस्कको बलमा चाडविक वाल्टन - नो रन

१०.२
4

माइकल लिस्कको बलमा चाडविक वाल्टन - चौका

FOUR MORE ! यसपटक लेगसाइडमा स्वीप गरेका छन् । चौका हुनेछ ।

१०.१
4

माइकल लिस्कको बलमा चाडविक वाल्टन - चौका

SHOTTT ! FOUR !! मिडविकेटमा चौका ।

DRINKS BREAK ! कर्णालीले विस्तारै इनिङ उकास्ने प्रयास गरिरहेको छ । अब ६० बलमा ५९ रन आवश्यक ।
१० ओभर समाप्त - १३ रन गुल्सन झा: ६ चाडविक वाल्टन: २६
कर्णाली याक्स 2024: ४५-२ लक्ष्यः १०४
९.६
2

म्याट क्रिट्लेको बलमा गुल्सन झा - २ रन

९.५
1

म्याट क्रिट्लेको बलमा चाडविक वाल्टन - १ रन

९.४
.

म्याट क्रिट्लेको बलमा चाडविक वाल्टन - नो रन

९.३
4

म्याट क्रिट्लेको बलमा चाडविक वाल्टन - चौका

थर्ड म्यान क्षेत्रमा गाइड गरेका छन् । चौका हुने छ ।

९.२
4

म्याट क्रिट्लेको बलमा चाडविक वाल्टन - चौका

SHOTTT ! DOWN THE GROUND !! सिधा शट र यो चौका ।

९.१
2

म्याट क्रिट्लेको बलमा चाडविक वाल्टन - २ रन

माइकल लिस्कले मेडन राखेका छन् । गुल्शन २० बलमा ४ रन मात्र बनाएका छन् । दबाबमा छन् ।
९ ओभर समाप्त - ० रन गुल्सन झा: ४ चाडविक वाल्टन: १५
कर्णाली याक्स 2024: ३२-२ लक्ष्यः १०४
८.६
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८.५
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८.४
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८.३
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८.२
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८.१
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

८ ओभर समाप्त - २ रन चाडविक वाल्टन: १५ गुल्सन झा: ४
कर्णाली याक्स 2024: ३२-२ लक्ष्यः १०४
७.६
.

सागर ढकालको बलमा चाडविक वाल्टन - नो रन

७.५
.

सागर ढकालको बलमा चाडविक वाल्टन - नो रन

७.४
1

सागर ढकालको बलमा गुल्सन झा - १ रन

७.३
.

सागर ढकालको बलमा गुल्सन झा - नो रन

७.२
1lb

सागर ढकालको बलमा चाडविक वाल्टन - लेग बाई

७.१
.

सागर ढकालको बलमा चाडविक वाल्टन - नो रन

जोडदार अपिल थियो । अम्पायरले कुनै चासो देखाएनन् ।

७ ओभर समाप्त - ३ रन गुल्सन झा: ३ चाडविक वाल्टन: १५
कर्णाली याक्स 2024: ३०-२ लक्ष्यः १०४
६.६
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

६.५
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

६.४
.

रेमन रेइफरको बलमा गुल्सन झा - नो रन

६.३
1

रेमन रेइफरको बलमा चाडविक वाल्टन - १ रन

६.२
1

रेमन रेइफरको बलमा गुल्सन झा - १ रन

६.१
1

रेमन रेइफरको बलमा चाडविक वाल्टन - १ रन

पावरप्ले सकिएको छ । कर्णाली १०४ रनको लक्ष्य पछ्याउँदा २७-२ को अवस्थामा छ ।
६ ओभर समाप्त - ३ रन गुल्सन झा: २ चाडविक वाल्टन: १३
कर्णाली याक्स 2024: २७-२ लक्ष्यः १०४
५.६
2

बिपिन खत्रीको बलमा गुल्सन झा - २ रन

५.५
.

बिपिन खत्रीको बलमा गुल्सन झा - नो रन

५.४
.

बिपिन खत्रीको बलमा गुल्सन झा - नो रन

५.३
.

बिपिन खत्रीको बलमा गुल्सन झा - नो रन

५.२
1

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - १ रन

५.१
.

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - नो रन

५ ओभर समाप्त - १० रन गुल्सन झा: ० चाडविक वाल्टन: १२
कर्णाली याक्स 2024: २४-२ लक्ष्यः १०४
४.६
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

४.५
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

४.४
.

माइकल लिस्कको बलमा गुल्सन झा - नो रन

४.४
2w

माइकल लिस्कको बलमा चाडविक वाल्टन - वाइड

४.३
.

माइकल लिस्कको बलमा चाडविक वाल्टन - नो रन

४.२
4

माइकल लिस्कको बलमा चाडविक वाल्टन - चौका

यसपटक अफसाइडमा । थर्डम्यान क्षेत्रमा चौका हुने छ ।

४.१
4

माइकल लिस्कको बलमा चाडविक वाल्टन - चौका

SHOT ! DOWN THE GROUND !!

४ ओभर समाप्त - १ रन गुल्सन झा: ० चाडविक वाल्टन: ४
कर्णाली याक्स 2024: १४-२ लक्ष्यः १०४
३.६
.

सागर ढकालको बलमा गुल्सन झा - नो रन

३.५
W

सागर ढकालको बलमा बाबर हायत - आउट

GONE ! BOWLED !! बाबर हायातको ब्याटिङ चलिरहेको छैन एनपीएलमा । आज पनि सस्तैमा आउट भएका छन् ।

३.४
.

सागर ढकालको बलमा बाबर हायत - नो रन

३.३
.

सागर ढकालको बलमा बाबर हायत - नो रन

३.२
1

सागर ढकालको बलमा चाडविक वाल्टन - १ रन

३.१
.

सागर ढकालको बलमा चाडविक वाल्टन - नो रन

३ ओभर समाप्त - ९ रन बाबर हायत: ७ चाडविक वाल्टन: ३
कर्णाली याक्स 2024: १३-१ लक्ष्यः १०४
२.६
6

बिपिन खत्रीको बलमा बाबर हायत - छक्का

बाबर हायातले शानदार छक्का प्रहार गरेका छन् लङ्गअफको माथिबाट ।

२.५
1

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - १ रन

२.४
1

बिपिन खत्रीको बलमा बाबर हायत - १ रन

२.३
.

बिपिन खत्रीको बलमा बाबर हायत - नो रन

२.२
1

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - १ रन

२.१
.

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - नो रन

२ ओभर समाप्त - २ रन बाबर हायत: ० चाडविक वाल्टन: १
कर्णाली याक्स 2024: ४-१ लक्ष्यः १०४
१.६
.

सागर ढकालको बलमा बाबर हायत - नो रन

१.५
.

सागर ढकालको बलमा बाबर हायत - नो रन

१.४
1

सागर ढकालको बलमा चाडविक वाल्टन - १ रन

१.३
.

सागर ढकालको बलमा चाडविक वाल्टन - नो रन

१.२
1lb

सागर ढकालको बलमा बाबर हायत - लेग बाई

१.१
.

सागर ढकालको बलमा बाबर हायत - नो रन

१ ओभर समाप्त - २ रन चाडविक वाल्टन: ० बाबर हायत: ०
कर्णाली याक्स 2024: २-१ लक्ष्यः १०४
०.६
.

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - नो रन

०.५
.

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - नो रन

०.४
.

बिपिन खत्रीको बलमा चाडविक वाल्टन - नो रन

०.३
W

बिपिन खत्रीको बलमा देव खनाल - आउट

GONE ! LBW !! देव खनाल शून्यमै पेभेलियन फर्किएका छन् । उनी खुसी छैनन् अम्पायरको निर्णयबाट ।उनले एज लागेको भनिरहेका छन् । तर रिप्लेमा बल प्याडमा लागेको छ भने उनको ब्याट पनि प्याडमा लागेको छ ।

०.२
2b

बिपिन खत्रीको बलमा देव खनाल - बाई

०.१
.

बिपिन खत्रीको बलमा देव खनाल - नो रन

देव खनाल र बाबर हायात ओपनिङमा आएका छन् । देव स्ट्राइकमा छन् । बिपिन खत्रीले बलिङको सुरूवात गर्ने छन् ।
कर्णालीलाई लगातार तेस्रो जित निकाल्नका लागि १०४ रनको लक्ष्य छ । पोखरालाई यो स्कोर जोगाउन निकै मिहिनेत गर्नुपर्ने छ । दोस्रो इनिङ सुरू हुँदै ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट