Comments Add Comment

लिभरपुल

List Grid
लिभरपुलको सहज जित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई ३-० ले सहजै पराजित गरेको छ । घरेलु मैदानमा जितपछि लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एनफउल्डमा भएको खेलमा लिभरपुलका लागि साडियो मानेले ४३औं, मोहम्द सालाहले ७८औं र नेबी केइटाले ८९औं मिनेटमा गोल गरे । जारी सिजन चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर लिभरपुल शीर्ष […]

लिभरपुल विजयी, एट्लेटिको बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा स्पानिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-२ ले हरायो । एट्लेटिको भने पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । घरेलु मैदानमा लिभरपुलका लागि मोहम्मद सालाह र जोर्डन हेन्डरसनले एक एक गोल गरे । एसी मिलानका […]

लिभरपुलको सहज जित

२८ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको छ।आइतबार राति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको लिड्सलाई सहजै पराजित गरेको हो । जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सी समान १० अंक जोडेको छ । एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता […]

लिभरपुल र चेल्सीले खेले बराबरी

१३ भदौ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन। दुवै गोल पहिलो हाफमा भएको खेलमा चेल्सीका रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा रहेर खेलेको थियो । एक […]

लिभरपुलको लगातार दोस्रो जित

५ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले बर्नलीलाई घरेलु मैदानमा २-० ले पराजित गरेको हो । एनफिल्डमा घरेलु समर्थकको अगाडि लिभरपुलले मध्यान्तर अघि र पछि एक-एक गोल गर्‍यो । १८ औं मिनेटमा डिएगो जोटाले कोन्स्टान्टिनोस टिमिकासको पासमा गोल गर्दै अग्रता दलाएका थिए । ६९ औं […]

लिभरपुलको सहज जित

३१ साउन, काठमाडौं । लिरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । नर्विचको मैदानमा भएको खेलमा लिभरपुलले सहज जितसँगै तीन अंक जोडेको छ । लिभरपुलका लागि डिएगो जोटाले २६औं, रोवर्टो पिर्मिनोले ६५औं र मोहम्मद सलाहले ७४औं मिनेटमा गोल गरे ।

फिर्मिनो चम्कँदा लिभरपुलको जित

२६ साउन, काठमाडौं । रोवर्टो फिर्निनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा ओसासुनालाई सहजै पराजित गरेको छ । सोमबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १४औं मिनेटमै ओसासुनाका जेसस एरेसोले […]

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर युरोपा लिगमा

१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । चेल्सी र लेस्टर सिटी भने पराजित भए […]

बर्नलीलाई हराउँदै लिभरपुल चौथो स्थानमा

६ जेठ, काठमाडौं । प्रिमियर लिगमा साविक विजेता लिभरपुलले बर्नलीलाई ३(० ले पराजित गरेको छ । यस जितपछि लिभरपुल चौथो स्थानमा उक्लेको छ र अर्को सिजन चयाम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, नाथनियल फिलिप्स र एलेक्स च्याम्बरलाइनले गोल गरे । फिर्मिनोले ४३औं, फिलिप्सले ५२औं र एलेक्सले ८८औं मिनेटमा गोल गरे । […]

गोलकिपरले इन्जुरी टाइममा गोल गरेर लिभरपुललाई जिताए, बनाए कीर्तिमान

३ जेठ, काठमाडौं । गोलकिपर एलिसन बेकरले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोममाथि २-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ । अंक तालिकामा पाँचौ स्थानमा रहेको लिभरपुलले चौथो स्थानको चेल्सीसँग अंक दूरी १ मा झारेको छ […]

लिभरपुलको पुनरागमन जित

काठमाडौं । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले इन्जुरी टाइममा गोल गरेपछि साविक विजेता लिभरपुलले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध पुनरागमन जित हात पारेको छ । शनिबार भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो । लिभरपुलको मैदान एनफिल्डलमा ओली वाटकिन्सले ४३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । […]

म्यानचेष्टर सिटी र लिभरपुल विजयी

२२ चैत, काठमाडौं । म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २-० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ । अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ । लेस्टरको मैदानमा भएको खेलमा […]

जोटाको निर्णायक गोलमा लिभरपुलको जित

३ चैत, काठमाडौं । डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ । वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १-० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त […]

लिभरपुल क्वाटरफाइनलमा

२७ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४-० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको […]

घरेलु मैदानमा साविक विजेता लिभरपुलको लगातार छैटौं हार

२४ फागुन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन जारी राख्दा घरेलु मैदानमा लगातार छैटौं हार व्यहोरेको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुल फलहमसँग १-० ले स्तब्ध भयो । एनफिल्डमा भएको खेलमा फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । लेमिनाले ४५औं मिनेटमा गोल गरेका हुन् । लगातार […]

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

२१ फागुन, काठमाडौं । साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १-० ले पराजित भएको हो । मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल नै […]

लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

९ फागुन , काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो । सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो । एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे […]

लिभरपुलको लगातार तेस्रो हार, अन्तिम १२ मिनेटमा तीन गोल गर्दै लेस्टर विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलको खराब प्रदर्शन यस सिजन जारी छ । गोलकिपर र डिफेन्सको खराब प्रदर्शन कायम रहँदा लिभरपुल शनिबार लेस्टर सिटीसँग ३-१ ले पराजित भयो । खेलमा लिभरपुलले पहिले अग्रता लिएको थियो तर लेस्टरले अन्तिम १२ मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो । लेस्टरको मैदानमा भएको खेलको पहिलो हाफ […]

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२६ माघ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो । सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात […]

सालाहको दुई गोलमा लिभरपुलको जित, तेस्रो स्थानमा उक्लियो

१९ माघ, काठमाडौं । मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । […]

टोटनहमलाई हराउँदै लिभरपुल चौथो स्थानमा उक्लियो

१६ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुलले टोटनहमलाई पराजित गरेको छ । जितपछि लिभरपुल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुलका लागि रोवर्टो फिरमिनो, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र साडियो मानेले गोल गरे । टोटनहमका लागि पिएरे एमिली होजवर्गले एक गोल फर्काए । घरेलु मैदानमा टोटनहमले तेस्रो मिनेटमै […]