+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) सुदूरपश्चिम रोएल्स VS विराटनगर किंग्स

Sudurpaschim Royals vs Biratnagar Kings

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १८, मंगलबार
सुदूरपश्चिम रोएल्स
१८२/७
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
९२/१०
16.1 overs
सुदूरपश्चिम रोएल्स ९० रनले विजयी
प्लेयर अफ दि म्याच दीपेन्द्र सिंह ऐरी
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Durga Nath Subedi, Himal Giri
सुदूरपश्चिम रोएल्स 2024 विराटनगर किंग्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
सुदूरपश्चिमलाई विजयी सुरुवात दिलाउने ब्याटिङ र कप्तानी दुवैमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान दीपेन्द्र सिंह ऐरी प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
आजको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । जहाँ दुई कुशलको भिड्नत हुनेछ । कुशल मल्लको कप्तानीमा रहेको चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । कुशल भुर्तेल कप्तानीको पोखरा भने एनपीएलमा पहिलो खेल खेल्दैछ । #KushalvsKushal  
मैदानमा तुफान, सुदूरको शान भने जस्तै सुदूरपश्चिमले एनपीएलको पहिलो खेलमा सानदार जित सहित २ अंक जोडेको छ । ब्याटिङ र बलिङ दुवैमा सुदूरको प्रदर्शन उत्कृष्ट रह्यो । अझ यसमा विदेशी खेलाडी रोहन मुस्ताफा सहित यू१९ एसिया कप खेल्न गएका अर्जुन कुमाल र नरेन साउद थपिएपछि कस्तो होला ? What a statement form Royals !!
टस जितेर पहिले बलिङको निर्णय गरेको विराटनगरले सुदूरपश्चिमलाई कम योगफलमा रोक्न सकेन । दीपेन्द्रको शानदार अर्धशतकमा सुदूरपश्चिमले १८२ रनको बलियो योगफल खडा गरेको थियो । विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ । सुदूरपश्चिमको विजयी सुरूवात ।
१८३ रनको लक्ष्य पछ्याएको विराटनगर कुनै पनि समय खेलमा हावी देखिएन । मार्टिन गप्टिल पहिलो बलमै आउट भएपछि सुरूवातमै दबाबमा आएको विराटनगरले त्यसपछि पनि निरन्तर विकेट गुमाइरह्‍यो ।
१६.१
W

सैफ अली जैबको बलमा क्रिस सोल - आउट

GONE ! THATS IT !! ALL OVER ! विराटनगर ९२ रनमा अलआउट भएको छ । सोलको शट सिधै एक्स्ट्रा कभर फिल्डरको हातमा ।

१६ ओभर समाप्त - २ रन अनिल खरेल: १० क्रिस सोल: ९
विराटनगर किंग्स 2024: ९२-९ लक्ष्यः १८३
१५.६
.

अविनाश बोहोराको बलमा अनिल खरेल - नो रन

१५.५
.

अविनाश बोहोराको बलमा अनिल खरेल - नो रन

MISSED THE STUMPS ! विकेटको नजिकैबाट गएको छ उकेच बल । बलर र किपर सोचमग्न छन् बलले विकेटको नजिकबाट गएको देखेर ।

१५.४
.

अविनाश बोहोराको बलमा अनिल खरेल - नो रन

१५.३
.

अविनाश बोहोराको बलमा अनिल खरेल - नो रन

१५.२
2

अविनाश बोहोराको बलमा अनिल खरेल - २ रन

शर्ट थर्ड म्यान र गलीको बीचमा खेलेका थिए । दुवै फिल्डरले मिस गर्ने छन् । २ रन लिएका छन् ।

१५.१
.

अविनाश बोहोराको बलमा अनिल खरेल - नो रन

कभर क्षेत्रमा डिफेन्ड गरिदिए ।

अविना बोहरा आफ्नो तेस्रो ओभर लिएर आएका छन् । उनले ३ विकेट लिइसकेका छन् ।
१५ ओभर समाप्त - १८ रन अनिल खरेल: ८ क्रिस सोल: ९
विराटनगर किंग्स 2024: ९०-९ लक्ष्यः १८३
स्कट कुगेलेइनले आफ्नो ४ ओभर स्पेल सकाएका छन् । सुरुको दुई ओभरमा ५ रन मात्र खर्चेका उनले  चार ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । उनले आफ्नो अन्तिम ओभरमा १८ रन खर्चेका थिए ।
१४.६
1

स्कट कुगेलेइनको बलमा अनिल खरेल - १ रन

१४.५
1

स्कट कुगेलेइनको बलमा क्रिस सोल - १ रन

१४.४
.

स्कट कुगेलेइनको बलमा क्रिस सोल - नो रन

१४.३
6

स्कट कुगेलेइनको बलमा क्रिस सोल - छक्का

SHOTT ! WOW !! क्रिस सोलले डिप मिड विकेटमा ब्याटले दिशा मात्र दिए । बल दर्शकदीर्घामा गएको छ । शानदार शट यो ।

१४.३
5w

स्कट कुगेलेइनको बलमा क्रिस सोल - वाइड

वाइड र चौका । केही बाउन्स गराएका थिए र किपरले पनि भेट्ने छैनन् । अन्तिम ओभरमा रन खर्चिएका छन् कुग्लेइनले ।

१४.२
1

स्कट कुगेलेइनको बलमा अनिल खरेल - १ रन

१४.१
4

स्कट कुगेलेइनको बलमा अनिल खरेल - चौका

अफस्टम्पबाहिर रहेको बललाई गाइड गरिदिए । पोइन्ट र गलीको बीचबाट चौका ।

स्कट आफ्नो अन्तिम ओभर लिएर आएका छन् । के उनले गेम फिनिस गर्लान्?
१४ ओभर समाप्त - ५ रन क्रिस सोल: २ अनिल खरेल: २
विराटनगर किंग्स 2024: ७२-९ लक्ष्यः १८३
१३.६
.

अविनाश बोहोराको बलमा क्रिस सोल - नो रन

१३.५
1

अविनाश बोहोराको बलमा अनिल खरेल - १ रन

१३.४
1

अविनाश बोहोराको बलमा क्रिस सोल - १ रन

१३.३
1

अविनाश बोहोराको बलमा अनिल खरेल - १ रन

अन्तिम ब्याटरको रुपमा अनिल खरेल क्रिजमा आएका छन् । विराटनगर ठूलो हारतर्फ अग्रसर ।
१३.२
W

अविनाश बोहोराको बलमा दिपक बोहरा - आउट

LBW ! GONE !!  दीपक बोहरा एलबीडब्लु धरापमा ।  लेग साइडमा खेल्न चाहेका थिए तर सिधै खुट्टामा लागेको थियो । अम्पायरले समय नलिइकन आउट दिए ।

१३.१
2

अविनाश बोहोराको बलमा दिपक बोहरा - २ रन

लङअन क्षेत्रमा दुई रनका लागि खेलिदिए दीपकले ।

अविनाश बोहरा आफ्नो दोस्रो ओभर लिएर आएका छन् । पहिलो ओभरमा २ विकेट लिएका थिए । यस ओभरमा कति विकेट थप्लान्?
१३ ओभर समाप्त - ७ रन क्रिस सोल: १ दिपक बोहरा: ३
विराटनगर किंग्स 2024: ६७-८ लक्ष्यः १८३
१२.६
1

स्कट कुगेलेइनको बलमा दिपक बोहरा - १ रन

Quick Single ! डाइरेक्ट हिट नरेशको । लागेको भए आउट थिए यहाँ तर विकेटमा लागेन । एक रन प्राप्त गरेका छन् ।

१२.५
.

स्कट कुगेलेइनको बलमा दिपक बोहरा - नो रन

१२.४
1

स्कट कुगेलेइनको बलमा क्रिस सोल - १ रन

१२.३
W

स्कट कुगेलेइनको बलमा सन्दीप लामिछाने - आउट

GONE ! एज लागेको छ यहाँ । सन्दीपले पनि विकेट गुमाएका छन् । शट खेल्न चाहन्थे तर थिक एज लागेको छ । विकेटकिपर विनोद भण्डारीले सहज रूपमा लिनेछन् क्याच ।

१२.२
4

स्कट कुगेलेइनको बलमा सन्दीप लामिछाने - चौका

टप एज लागेर विकेट पछाडि चौका गएको छ ।

१२.१
1

स्कट कुगेलेइनको बलमा दिपक बोहरा - १ रन

मिड विकेटमा एक रनका लागि खेलिदिए ।

नयाँ बलमा २ विकेट लिएका स्कट कुगेलेइन आफ्नो तेस्रो ओभर लिएर आएका छन्  । उनले अब कति विकेट थप्लान्?
१२ ओभर समाप्त - ४ रन सन्दीप लामिछाने: ४ दिपक बोहरा: १
विराटनगर किंग्स 2024: ६०-७ लक्ष्यः १८३
११.६
.

इशान पाण्डेको बलमा सन्दीप लामिछाने - नो रन

फेरि पनि ठुलो शट खेल्ने प्रयास थियो । यसपटक पनि कनेक्ट गर्न सकेनन् ।

११.५
.

इशान पाण्डेको बलमा सन्दीप लामिछाने - नो रन

ठुलो शट खेल्ने प्रयास थियो । कनेक्ट भने गर्न सकेनन् ।

११.४
2

इशान पाण्डेको बलमा सन्दीप लामिछाने - २ रन

११.३
2

इशान पाण्डेको बलमा सन्दीप लामिछाने - २ रन

११.२
W

इशान पाण्डेको बलमा प्रतिश जीसी - आउट

ठुलो शट खेल्ने धुनमा थिए प्रतिश । बल सिधै माथि उठेको छ । नरेश बुढाऐरले राम्रो क्याच लिए ।

लगातार विकेट गुमाएपछि कप्तान सन्दीप ब्याटिङमा आएका छन् ।
११.१
.

इशान पाण्डेको बलमा प्रतिश जीसी - नो रन

११ ओभर समाप्त - १० रन प्रतिश जीसी: १ दिपक बोहरा: १
विराटनगर किंग्स 2024: ५६-६ लक्ष्यः १८३
१०.६
1

अविनाश बोहोराको बलमा प्रतिश जीसी - १ रन

ब्याटिङमा विराटनगर निकै संघर्ष गर्दैछ ।बसिर बउट भएपछि प्रतिश जिसी क्रिजमा आएका छन् । अविना बोहराले एकै ओभरमा दुई विकेट लिएका छन् । विराटनगरले ६ विकेट गुमाइसकेको छ ।
१०.५
W

अविनाश बोहोराको बलमा बसिर अहमद - आउट

१०.४
4

अविनाश बोहोराको बलमा बसिर अहमद - ४ रन

१०.३
1

अविनाश बोहोराको बलमा दिपक बोहरा - १ रन

नयाँ ब्याटर दिपक बोहरा । उनी एनपीएलमा पहिलो खेल खेल्दैछन् ।
१०.२
W

अविनाश बोहोराको बलमा इस्मत आलम - आउट

FOUR & OUT ! अविनाशले बोल्ड गरिदिएका छन् यहाँ इस्मतलाई  । विराटनगरको इनिङ ध्वस्त हुँदै ।

१०.१
4

अविनाश बोहोराको बलमा इस्मत आलम - चौका

पोइन्ट क्षेत्रमा राम्रो शटका साथ चौका प्राप्त गर्ने छन् ।

सुदूरपश्चिमको मुख्य बलर अविनाश बोहरा आफ्नो पहिलो ओभर लिएर आएका छन् ।
१० ओभर समाप्त - ५ रन इस्मत आलम: २ बसिर अहमद: २०
विराटनगर किंग्स 2024: ४६-४ लक्ष्यः १८३
ब्याटिङमा चम्केका दीपेन्द्रले बलिङ पनि उत्कृष्ट गरिरहेका छन् । उनले २ ओभरमा जम्मा ९ रन दिएका छन् । विराटनगरले १० ओभर सकिँदा ४ विकेट गुमाएर ४६ रन बनाएको छ ।
९.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा इस्मत आलम - १ रन

९.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - १ रन

९.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा इस्मत आलम - १ रन

९.३
W

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - रन आउट

GONE ! Nice work from Binod !! राजेश दोस्रो खेलमा पनि रनआउटको शिकार ।

९.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा राजेश पुलामी - १ रन

९.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - १ रन

९ ओभर समाप्त - १० रन बसिर अहमद: १८ राजेश पुलामी: १४
विराटनगर किंग्स 2024: ४१-३ लक्ष्यः १८३
८.६
1

सैफ अली जैबको बलमा बसिर अहमद - १ रन

८.५
1

सैफ अली जैबको बलमा राजेश पुलामी - १ रन

८.४
6

सैफ अली जैबको बलमा राजेश पुलामी - छक्का

SHOTTT ! अगाडि बढेर शानदार छक्का प्रहार गरेका छन् राजेशले ।

८.३
1

सैफ अली जैबको बलमा बसिर अहमद - १ रन

८.२
1

सैफ अली जैबको बलमा राजेश पुलामी - १ रन

८.१
.

सैफ अली जैबको बलमा राजेश पुलामी - नो रन

८ ओभर समाप्त - ४ रन बसिर अहमद: १६ राजेश पुलामी: ६
विराटनगर किंग्स 2024: ३१-३ लक्ष्यः १८३
७.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - नो रन

७.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - नो रन

७.४
4

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - चौका

थर्ड म्यान क्षेत्रमा चौका प्राप्त गर्नेछन् बसिरले ।

७.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - नो रन

७.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - नो रन

७.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा बसिर अहमद - नो रन

कप्तान दीपेन्द्र आफैँ बलिङमा आएका छन् । दर्शकहरु टाइगर टाइगर भनेर हुटिङ गरिरहेका छन् ।
७ ओभर समाप्त - ६ रन बसिर अहमद: १२ राजेश पुलामी: ६
विराटनगर किंग्स 2024: २७-३ लक्ष्यः १८३
६.६
1

सैफ अली जैबको बलमा बसिर अहमद - १ रन

६.५
.

सैफ अली जैबको बलमा बसिर अहमद - नो रन

६.४
1

सैफ अली जैबको बलमा राजेश पुलामी - १ रन

६.३
1

सैफ अली जैबको बलमा बसिर अहमद - १ रन

६.२
2

सैफ अली जैबको बलमा बसिर अहमद - २ रन

६.१
1

सैफ अली जैबको बलमा राजेश पुलामी - १ रन

६ ओभर समाप्त - २ रन बसिर अहमद: ८ राजेश पुलामी: ४
विराटनगर किंग्स 2024: २१-३ लक्ष्यः १८३
५.६
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

५.५
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

५.४
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

५.३
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

५.२
1

ब्रान्डन म्याकमुलेनको बलमा राजेश पुलामी - १ रन

५.१
1

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - १ रन

५ ओभर समाप्त - ८ रन राजेश पुलामी: ३ बसिर अहमद: ७
विराटनगर किंग्स 2024: १९-३ लक्ष्यः १८३
४.६
.

सैफ अली जैबको बलमा राजेश पुलामी - नो रन

४.५
1

सैफ अली जैबको बलमा बसिर अहमद - १ रन

४.४
.

सैफ अली जैबको बलमा बसिर अहमद - नो रन

४.३
2

सैफ अली जैबको बलमा बसिर अहमद - २ रन

४.२
4

सैफ अली जैबको बलमा बसिर अहमद - चौका

लेग साइडमा चौका प्राप्त गरेका छन् बसिरले ।

४.१
1

सैफ अली जैबको बलमा राजेश पुलामी - १ रन

नयाँ बलर सैफ अली जैव । सुदूरपश्चिमले विदेशी बलरहरुलाई प्रयोग गरिरहेको छ ।
४ ओभर समाप्त - ० रन बसिर अहमद: ० राजेश पुलामी: २
विराटनगर किंग्स 2024: ११-३ लक्ष्यः १८३
एनपीएलको पहिलो मेडन ओभर । अनी विकेट । सुदूरपश्चिमका विदेशी बलरहरुले यहाँ राम्रो काम गरिरहेका छन् ।
३.६
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

WICKET MAIDEN !!! माकमुलेनले टी२० मा दुर्लभ मानिने मेडन ओभर गरेका छन् । साथै एक विकेट पनि लिएका छन् ।

३.५
.

ब्रान्डन म्याकमुलेनको बलमा बसिर अहमद - नो रन

३.४
W

ब्रान्डन म्याकमुलेनको बलमा लोकेस बम - आउट

विराटनगर निरन्तर विकेट गुमाउँदै यहाँ  । लोकेश ठुलो शट खेल्न चाहन्थे । तर विनोद भण्डारीले स्मार्ट किपिङ गरेका छन् । लोकेशको खुट्टा केही माथि उठेको थियो । विनोदले समयमा स्टम्प उडाएका छन् । थर्ड अम्पायरले समय लिएर आउट दिए ।

STUMPING CHECK ! OUT ! GONE !!!
३.३
.

ब्रान्डन म्याकमुलेनको बलमा लोकेस बम - नो रन

३.२
.

ब्रान्डन म्याकमुलेनको बलमा लोकेस बम - नो रन

लगातार दुई बल बिट गरेका छन् लोकेशलाई माकमुलेनले ।

३.१
.

ब्रान्डन म्याकमुलेनको बलमा लोकेस बम - नो रन

३ ओभर समाप्त - ३ रन राजेश पुलामी: २ लोकेस बम: २
विराटनगर किंग्स 2024: ११-२ लक्ष्यः १८३
२.६
.

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - नो रन

२.५
.

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - नो रन

२.५
1w

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - वाइड

२.४
.

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - नो रन

२.३
.

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - नो रन

२.२
2

स्कट कुगेलेइनको बलमा राजेश पुलामी - २ रन

स्कट आफ्नो अनुभवलाई देखाउँदैछन् । विराटनगर सुरुदेखि नै ब्याटिङमा संघर्ष गर्दै । विराटनगरको नयाँ ब्याटरमा राजेश पुलामी आएका छन् ।
२.१
W

स्कट कुगेलेइनको बलमा निकोलस किर्तोन - आउट

GONE ! किर्टनले मिडविकेटको माथिबाट खेल्न चाहन्थे । तर सिधै फिल्डरको हातमा जानेछ बल । कुग्लेइनका लागि दोस्रो विकेट । विराटनगर दबाबमा ।

२ ओभर समाप्त - ६ रन निकोलस किर्तोन: ५ लोकेस बम: २
विराटनगर किंग्स 2024: ८-१ लक्ष्यः १८३
१.६
1

ब्रान्डन म्याकमुलेनको बलमा निकोलस किर्तोन - १ रन

१.५
.

ब्रान्डन म्याकमुलेनको बलमा निकोलस किर्तोन - नो रन

HUGE APPEAL ! तर अम्पायरले कुनै पनि चासो देखाएनन् त्यहाँ । विनोद भण्डारीले क्याच लिएपछि सबै खेलाडीहरू उत्साहित देखिएका थिए ।

१.४
4

ब्रान्डन म्याकमुलेनको बलमा निकोलस किर्तोन - चौका

लेगसाइडमा चौका प्राप्त गर्नेछन् किर्टनले

१.३
.

ब्रान्डन म्याकमुलेनको बलमा निकोलस किर्तोन - नो रन

१.२
.

ब्रान्डन म्याकमुलेनको बलमा निकोलस किर्तोन - नो रन

१.१
1

ब्रान्डन म्याकमुलेनको बलमा लोकेस बम - १ रन

१ ओभर समाप्त - २ रन निकोलस किर्तोन: ० लोकेस बम: १
विराटनगर किंग्स 2024: २-१ लक्ष्यः १८३
सुदूरपश्चिमले बलिङमा पनि सानदार सुरुवात गरेको छ । स्कटले पहिलो ओभलमा मार्टिन गप्टिललाई आउट गर्दै जम्मा २ रन दिए ।
०.६
.

स्कट कुगेलेइनको बलमा निकोलस किर्तोन - नो रन

०.५
.

स्कट कुगेलेइनको बलमा निकोलस किर्तोन - नो रन

०.४
.

स्कट कुगेलेइनको बलमा निकोलस किर्तोन - नो रन

नयाँ ब्याटर निकोलस किर्टोन । आज आकिब इल्यास नखेलेकोले किर्टोन वान डाउनमै ब्याटिङमा आएका छन् ।
०.३
W

स्कट कुगेलेइनको बलमा मार्टिन गप्टिल - आउट

BOWLED ! CLEANED HIM UP !! अघिल्लो खेलमा अर्धशतक बनाएका गप्टिल पहिलो बलमै आउट भएका छन् । उनलाई न्यूजिल्याण्डकै बलर कुग्लेइनले आउट गरेका छन् ।

०.२
1

स्कट कुगेलेइनको बलमा लोकेस बम - १ रन

पहिलो रन विराटनगर र लोकेशका लागि ।

०.१
.

स्कट कुगेलेइनको बलमा लोकेस बम - नो रन

०.१
1w

स्कट कुगेलेइनको बलमा लोकेस बम - वाइड

विराटनगरका मार्टिन गप्टिल र लोकेश बम ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरूवात गर्ने छन् ।
१८३ रनको बलियो लक्ष्य पछ्याउँदै विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा बलर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट