+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) कर्णाली याक्स VS चितवन राइनोज
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २१, शुक्रबार
कर्णाली याक्स
१३२/४
19.5 overs
NPL 2025
VS
चितवन राइनोज
१३०/७
20 overs
कर्णाली ६ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच विपिन प्रसाद शर्मा
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Durga Nath Subedi
चितवन राइनोज 2024 कर्णाली याक्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
अन्तिम ओभरसम्म नजानुपर्ने हो । बिचमा अलि स्लो भएको थियो रन। विहानको समयमा पिच अलि स्लो हुन्छ त्यसकारण टस जित्नु पनि महत्वपूर्ण थियो । तनविरले राम्रो बलिङ गरे, उनी अनुभवी खेलाडी हुन् । म कर्णालीलाई उपाधिसम्म लैजान चाहन्छु : जिसन मक्सुद ।
अन्तिम ओभरमा ९ रन चाहिँदा अर्जुनले लगातार २ रनका लागि खेलेका थिए । त्यसपछि विकेट जाँदा ओमानका अनुभवी सिनियर खेलाडी मकसुदले खेल जिताए । चितवनको यो पहिलो हार ।
कर्णालीको पहिलो जित । विहानीको ट्रिकी पिचमा १३१ रनको लक्ष्य पाएको कर्णालीले ६ विकेटले खेल जितेको छ । कर्णालीको सुरूवात राम्रो भएपनि अन्त्यतिर चितवनले कसिलो बलिङ गरेपछि खेल रोमाञ्चक बनेको थियो ।
१९.५
4

रिजन ढकालको बलमा जिसन मक्सुद - चौका

SHOTTT ! FOURR !! KARNALI WIN !!! सिधा कभरमा खेलेका छन् । शानदार शट यो । अनुभवी खेलाडीबाट यो अपेक्षा गर्न सकिन्छ । दबाबका बीच चौका प्रहार गर्दै खेल जिताएका छन् मकसुदले ।

गुल्सन झा नयाँ ब्याटर । स्ट्राइकमा जिसान मक्सु । अन्तिम २ बलमा ३ रन आवश्यक  ।
१९.४
W

रिजन ढकालको बलमा अर्जुन घर्ती - रन आउट

OHH ! GONE !! RUNOUT !!! राम्रो बल थियो यो । रन लिन खोजेका थिए । रनआउट हुनेछन् अर्जुन यहाँ ।

१९.३
2

रिजन ढकालको बलमा अर्जुन घर्ती - २ रन

फेरि २ रन हुनेछ अगाडि खेलेका थिए ।

१९.२
2

रिजन ढकालको बलमा अर्जुन घर्ती - २ रन

अगाडि खेलेका छन् । फेरि मिसफिल्ड । २ रन ।

१९.१
2

रिजन ढकालको बलमा अर्जुन घर्ती - २ रन

अफमा खेलेका छन् । मिसफिल्ड र २ रन हुनेछ ।

रिजन ढकाल अन्तिम ओभर बलिङ गर्दै छन् । के उनले ९ रन डिफेण्ड गर्लान् त?
१९ ओभर समाप्त - २ रन अर्जुन घर्ती: ५ जिसन मक्सुद: ८
कर्णाली याक्स 2024: १२२-३ लक्ष्यः १३१
सोहेल तनविरले उत्कृष्ट बलिङ गर्दै जम्मा २ रन मात्र दिएपछि खेल रोमाञ्चक स्थितीमा पुगेको छ । अब कर्णालीलाई जितका लागि ६ बलमा ९ रन आवश्यक छ ।
१८.६
1

सोहेल तनभिरको बलमा अर्जुन घर्ती - १ रन

एक रन । निकै राम्रो ओभर यो तनविरको । २ रन मात्र दिए । अब अन्तिम ओभरमा ९ रन आवश्यक । खेलमा तीनवटै नतिजामा जे पनि हुनसक्ने सम्भावना ।

१८.५
.

सोहेल तनभिरको बलमा अर्जुन घर्ती - नो रन

डट बल !!!

१८.४
1

सोहेल तनभिरको बलमा जिसन मक्सुद - १ रन

एक रन हुनेछ । ८ बलमा १० रन आवश्यक ।

१८.३
.

सोहेल तनभिरको बलमा जिसन मक्सुद - नो रन

फेरि डट बल । ३ बल डट यहाँ । ९ बलमा ११ रन आवश्यक । जिशान दबाबमा ।

१८.२
.

सोहेल तनभिरको बलमा जिसन मक्सुद - नो रन

RUN OUT CHECK !
१८.१
.

सोहेल तनभिरको बलमा जिसन मक्सुद - नो रन

डट बल । ११ बलमा ११ रन आवश्यक ।

१८ ओभर समाप्त - ७ रन जिसन मक्सुद: ७ अर्जुन घर्ती: ४
कर्णाली याक्स 2024: १२०-३ लक्ष्यः १३१
१७.६
1

रिजन ढकालको बलमा जिसन मक्सुद - १ रन

१७.६
1w

रिजन ढकालको बलमा जिसन मक्सुद - वाइड

१७.५
.

रिजन ढकालको बलमा जिसन मक्सुद - नो रन

१७.४
1

रिजन ढकालको बलमा अर्जुन घर्ती - १ रन

१७.३
1

रिजन ढकालको बलमा जिसन मक्सुद - १ रन

१७.२
1

रिजन ढकालको बलमा अर्जुन घर्ती - १ रन

१७.१
1

रिजन ढकालको बलमा जिसन मक्सुद - १ रन

१७.१
1w

रिजन ढकालको बलमा जिसन मक्सुद - वाइड

रिजन ढकाल आफ्नो तेस्रो ओभर लिएर आएका छन् ।
१८ बलमा १८ रन आवश्यक । रिजनको २ ओभर र तनविरको १ ‌ओभर बाँकी । खेल कत्तिको रोमाञ्चक बन्ला त ?
१७ ओभर समाप्त - ६ रन जिसन मक्सुद: ४ अर्जुन घर्ती: २
कर्णाली याक्स 2024: ११३-३ लक्ष्यः १३१
१६.६
1

रवि बोपाराको बलमा जिसन मक्सुद - १ रन

१८ बलमा १८ रन आवश्यक ।

१६.६
1w

रवि बोपाराको बलमा जिसन मक्सुद - वाइड

लेगसाइडमा वाइड ।

१६.५
1

रवि बोपाराको बलमा अर्जुन घर्ती - १ रन

१६.४
1lb

रवि बोपाराको बलमा जिसन मक्सुद - लेग बाई

१६.३
1

रवि बोपाराको बलमा अर्जुन घर्ती - १ रन

मिडअनमा १ रनका लागि खेले । २१ बलमा २२ रन आवश्यक ।

१६.२
W

रवि बोपाराको बलमा चाडविक वाल्टन - आउट

GONE ! LBW !! Can Chitwan pull this back ? मिडअनमा खेल्न खोजेका थिए । एलबीडब्लु आउट हुनेछन् ।

१६.१
1

रवि बोपाराको बलमा जिसन मक्सुद - १ रन

अफमा खेले । २३ बलमा २३ रन आवश्यक ।

बोपारा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
१६ ओभर समाप्त - ४ रन जिसन मक्सुद: २ चाडविक वाल्टन: ३०
कर्णाली याक्स 2024: १०७-२ लक्ष्यः १३१
१५.६
1

निकोल लोफ्टी-इटनको बलमा जिसन मक्सुद - १ रन

१५.५
.

निकोल लोफ्टी-इटनको बलमा जिसन मक्सुद - नो रन

१५.४
1

निकोल लोफ्टी-इटनको बलमा चाडविक वाल्टन - १ रन

१५.३
1

निकोल लोफ्टी-इटनको बलमा जिसन मक्सुद - १ रन

जिसन मक्सुद नयाँ ब्याटर ।
१५.२
W

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - आउट

GONE ! CAUGHT & BOWLED !! धवनले सिधा ब्याटले खेलेका थिए । लफ्टी इटन आफैंले क्याच गरेका छन् । थर्ड अम्पायरले धेरै बेर समय लिएर आउट दिएका छन् ।

CHECK FOR CAUGHT & BOWLED ! UMPIRE IS TAKING TIME !! OUT !
१५.१
1

निकोल लोफ्टी-इटनको बलमा चाडविक वाल्टन - १ रन

१५ ओभर समाप्त - ९ रन शिखर धवन: ४५ चाडविक वाल्टन: २८
कर्णाली याक्स 2024: १०३-१ लक्ष्यः १३१
१४.६
.

सोहेल तनभिरको बलमा शिखर धवन - नो रन

१४.५
2

सोहेल तनभिरको बलमा शिखर धवन - २ रन

१४.४
4

सोहेल तनभिरको बलमा शिखर धवन - चौका

SHOTTT ! ग्यापमा खेलेका छन् । शानदार शट यो । कभर र मिडहअफको बीचबाट ।

१४.३
1

सोहेल तनभिरको बलमा चाडविक वाल्टन - १ रन

१४.२
1

सोहेल तनभिरको बलमा शिखर धवन - १ रन

१४.१
1

सोहेल तनभिरको बलमा चाडविक वाल्टन - १ रन

राम्रो शट यो । पुल गरेका थिए । राम्रो फिल्डिङ पनि । १ रन मात्र हुनेछ ।

सोहेल तनविर फेरि बलिङमा आएका छन् चोभार एण्डबाट । केही जादू गर्लान् त ?
१४ ओभर समाप्त - ९ रन चाडविक वाल्टन: २६ शिखर धवन: ३८
कर्णाली याक्स 2024: ९४-१ लक्ष्यः १३१
१३.६
1

रवि बोपाराको बलमा चाडविक वाल्टन - १ रन

१३.५
.

रवि बोपाराको बलमा चाडविक वाल्टन - नो रन

१३.४
1

रवि बोपाराको बलमा शिखर धवन - १ रन

१३.३
4

रवि बोपाराको बलमा शिखर धवन - चौका

SHOT ! FOUR !! FINALLY DHAWAN PLAYS A SHOT !!! कभर र पोइन्टको बीचबाट चौका हुने छ ।

१३.२
2

रवि बोपाराको बलमा शिखर धवन - २ रन

१३.१
1

रवि बोपाराको बलमा चाडविक वाल्टन - १ रन

बलिङमा चेन्ज । रवि बोपरा आएका छन्। उनले ब्याटिङमा अर्धशतक हानेका थिए । बलिङमा पनि केही जादु गर्लान्?
१३ ओभर समाप्त - १७ रन चाडविक वाल्टन: २४ शिखर धवन: ३१
कर्णाली याक्स 2024: ८५-१ लक्ष्यः १३१
लुकको ओभरमा कर्णालीले १७ रन जोडेको छ । अब जिततर्फ अग्रसर हुँदैछ ।
१२.६
1

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - १ रन

१२.६
1w

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - वाइड

१२.५
6

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - छक्का

SHOTT ! SIX MORE !! कभरको माथिबाट ठुलो शट यो । ओभरको दोस्रो छक्का वाल्टनको ब्याटबाट ।

१२.५
1w

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - वाइड

१२.४
.

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - नो रन

१२.३
6

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - छक्का

SHOTTT ! सिधा अगाडि उठाएर खेलेका छन् वाल्टनले । छक्का

१२.२
1

लुक बेनकेन्सटाइनको बलमा शिखर धवन - १ रन

१२.१
1

लुक बेनकेन्सटाइनको बलमा चाडविक वाल्टन - १ रन

नयाँ बलर लुक बेन्केनसटाइन ।
१२ ओभर समाप्त - ४ रन शिखर धवन: ३० चाडविक वाल्टन: १०
कर्णाली याक्स 2024: ६८-१ लक्ष्यः १३१
कप्तान कुशलको किफायती बलिङ उनले यस ओभरमा जम्मा ४ रन खर्चे । कुशलले ४ ओभर स्पेलमा १३ रन खर्चेर १ विकेट लिए ।
११.६
.

कुशल मल्लको बलमा शिखर धवन - नो रन

११.५
.

कुशल मल्लको बलमा शिखर धवन - नो रन

११.४
1

कुशल मल्लको बलमा चाडविक वाल्टन - १ रन

११.३
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

११.२
1

कुशल मल्लको बलमा चाडविक वाल्टन - १ रन

११.१
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

कप्तान कुशल मल्ल आफ्नो अन्तिम ओभर लिएर आएका छन् । उनले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका छन् ।
११ ओभर समाप्त - ११ रन चाडविक वाल्टन: ८ शिखर धवन: २८
कर्णाली याक्स 2024: ६४-१ लक्ष्यः १३१
१०.६
6

निकोल लोफ्टी-इटनको बलमा चाडविक वाल्टन - छक्का

SHOTTT ! कभरको माथिबाट शानदार छक्का यो । वाल्टनले पावर देखाउँदै ।

१०.५
1

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - १ रन

१०.४
1

निकोल लोफ्टी-इटनको बलमा चाडविक वाल्टन - १ रन

१०.३
1

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - १ रन

१०.२
1

निकोल लोफ्टी-इटनको बलमा चाडविक वाल्टन - १ रन

१०.१
1lb

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - लेग बाई

लफ्टी इटन आफ्नो दोस्रो ओभर बलिङ गर्दैछन् ।
कर्णालीले आधा इनिङ्स सकिँदा १ विकेट गुमाएर ५३ रन बनाएको छ । अब बाँकी १० ओभरमा जितका लागि ७८ रन आवश्यक ।
१० ओभर समाप्त - ३ रन चाडविक वाल्टन: ० शिखर धवन: २६
कर्णाली याक्स 2024: ५३-१ लक्ष्यः १३१
९.६
.

कुशल मल्लको बलमा चाडविक वाल्टन - नो रन

DRINKS BREAK !! चितवनका कप्तान कुशलले धवन र देवको ५३ रनको साझेदारी तोडेका छन् । नयाँ ब्याटर चाडविक वाल्टन क्रिजमा आएका छन् ।
९.५
W

कुशल मल्लको बलमा देव खनाल - आउट

GONE ! LBW !! अन्ततः चितवनका लागि पहिलो सफलता । देवको स्वीप खेल्ने प्रयास थियो । एलबीडब्लु अपिल र अम्पायरले आउट दिने छन् । अर्धशतकीय साझेदारी पनि तोडिएको छ ।

९.४
.

कुशल मल्लको बलमा देव खनाल - नो रन

९.३
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

मिड विकेटमा एक रनका लागि ।

९.२
1

कुशल मल्लको बलमा देव खनाल - १ रन

९.१
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

कप्तान कुशल लगातार बलिङ गरिरहेका छन् । आफ्नो तेस्रो ओभर बलिङ गर्दै ।
९ ओभर समाप्त - २ रन देव खनाल: २४ शिखर धवन: २४
कर्णाली याक्स 2024: ५०-० लक्ष्यः १३१
लफ्टी इटनले जम्मा २ रन खर्चिएका छन् ।
८.६
.

निकोल लोफ्टी-इटनको बलमा देव खनाल - नो रन

८.५
.

निकोल लोफ्टी-इटनको बलमा देव खनाल - नो रन

८.४
1

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - १ रन

एक रनसँगै कर्णालीको ५० रन पूरा !

 

८.३
.

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - नो रन

८.२
.

निकोल लोफ्टी-इटनको बलमा शिखर धवन - नो रन

८.१
1

निकोल लोफ्टी-इटनको बलमा देव खनाल - १ रन

बलिङमा परिवर्तन ।  लफ्टी इटन चोभार एण्डबाट बलिङ गर्दै ।
८ ओभर समाप्त - ५ रन देव खनाल: २३ शिखर धवन: २३
कर्णाली याक्स 2024: ४८-० लक्ष्यः १३१
७.६
1

कुशल मल्लको बलमा देव खनाल - १ रन

७.५
.

कुशल मल्लको बलमा देव खनाल - नो रन

७.४
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

७.३
1

कुशल मल्लको बलमा देव खनाल - १ रन

७.२
1

कुशल मल्लको बलमा शिखर धवन - १ रन

७.१
1

कुशल मल्लको बलमा देव खनाल - १ रन

कुशल मल्ल आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
७ ओभर समाप्त - ११ रन देव खनाल: २० शिखर धवन: २१
कर्णाली याक्स 2024: ४३-० लक्ष्यः १३१
६.६
1

शरद भेषावकरको बलमा देव खनाल - १ रन

६.५
1

शरद भेषावकरको बलमा शिखर धवन - १ रन

६.४
1

शरद भेषावकरको बलमा देव खनाल - १ रन

६.३
6

शरद भेषावकरको बलमा देव खनाल - छक्का

BIG SIX ! WOW !! अगाडि बढेर लङ्गअनको माथिबाट खेलिदिएका छन् । विशाल छक्का यो ।

६.२
.

शरद भेषावकरको बलमा देव खनाल - नो रन

६.१
2

शरद भेषावकरको बलमा देव खनाल - २ रन

शरद आफ्नो दोस्रो ओभर बलिङ गर्दै चोभार एण्डबाट ।
६ ओभर समाप्त - १ रन शिखर धवन: २० देव खनाल: १०
कर्णाली याक्स 2024: ३२-० लक्ष्यः १३१
कप्तान कुशलको किफायती बलिङ । उनले जम्मा १ रन दिए । पावर प्ले समाप्तीमा कर्णाली ३२-० ।
५.६
.

कुशल मल्लको बलमा शिखर धवन - नो रन

५.५
.

कुशल मल्लको बलमा शिखर धवन - नो रन

५.४
1

कुशल मल्लको बलमा देव खनाल - १ रन

५.३
.

कुशल मल्लको बलमा देव खनाल - नो रन

५.२
.

कुशल मल्लको बलमा देव खनाल - नो रन

STUMPING CHECK ! NOT OUT !!
५.१
.

कुशल मल्लको बलमा देव खनाल - नो रन

कप्तान कुशल मल्ल आफैँ बलिङमा आएका छन् । कर्णालीले ५ ओभरमा विकेट नगुमाई ३१ रन बनाएको छ ।
५ ओभर समाप्त - ५ रन देव खनाल: ९ शिखर धवन: २०
कर्णाली याक्स 2024: ३१-० लक्ष्यः १३१
४.६
1

शरद भेषावकरको बलमा देव खनाल - १ रन

मिसफिल्ड त्यहाँ शर्ट कभरमा । एक रन प्राप्त गर्ने छन् ।

४.५
1

शरद भेषावकरको बलमा शिखर धवन - १ रन

लङ्ग अफमा एक रनका लागि खेलिदिए धवनले ।

४.४
2

शरद भेषावकरको बलमा शिखर धवन - २ रन

४.३
.

शरद भेषावकरको बलमा शिखर धवन - नो रन

४.२
1

शरद भेषावकरको बलमा देव खनाल - १ रन

मिड विकेटमा एक रनका लागि ।

४.१
.

शरद भेषावकरको बलमा देव खनाल - नो रन

बलिङमा चेन्ज । शरद भेषावकर पहिलो पटक बलिङमा आएका छन् । उनी चोभार एण्डबाट बलिङ गर्दैछन् ।
४ ओभर समाप्त - १४ रन देव खनाल: ७ शिखर धवन: १७
कर्णाली याक्स 2024: २६-० लक्ष्यः १३१
३.६
1

रिजन ढकालको बलमा देव खनाल - १ रन

३.५
1

रिजन ढकालको बलमा शिखर धवन - १ रन

३.४
6

रिजन ढकालको बलमा शिखर धवन - छक्का

SHOTTT ! कभरको माथिबाट शानदार छक्का यो धननको ब्याटबाट ।

३.३
4

रिजन ढकालको बलमा शिखर धवन - चौका

लेग साइडमा चौका प्राप्त गर्ने छन् धवनले ।

३.२
1

रिजन ढकालको बलमा देव खनाल - १ रन

३.१
1

रिजन ढकालको बलमा शिखर धवन - १ रन

रिजन आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
३ ओभर समाप्त - २ रन देव खनाल: ५ शिखर धवन: ५
कर्णाली याक्स 2024: १२-० लक्ष्यः १३१
तनविरले आफ्नो दोस्रो ओभरमा ३ रन मात्र खर्चे । दुई ओभरमा ७ रन खर्चेरका तनविरले आज विकेट लिन सकेका छैनन् । अहिलेसम्म २ खेलमा ८ विकेट लिएका उनी सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।
२.६
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

२.५
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

२.४
1

सोहेल तनभिरको बलमा शिखर धवन - १ रन

२.३
1

सोहेल तनभिरको बलमा देव खनाल - १ रन

२.२
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

२.१
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

२ ओभर समाप्त - ४ रन शिखर धवन: ४ देव खनाल: ४
कर्णाली याक्स 2024: १०-० लक्ष्यः १३१
१.६
.

रिजन ढकालको बलमा शिखर धवन - नो रन

१.५
.

रिजन ढकालको बलमा शिखर धवन - नो रन

१.४
4

रिजन ढकालको बलमा शिखर धवन - चौका

SHOTTT ! सिधा खेलेका छन् । चौका हुनेछ धवनको ब्याटबाट ।

 

१.३
.

रिजन ढकालको बलमा शिखर धवन - नो रन

१.२
.

रिजन ढकालको बलमा शिखर धवन - नो रन

१.१
.

रिजन ढकालको बलमा शिखर धवन - नो रन

रिजनल ढकाल पभेलियन एण्डबाट बलिङमा आएका छन् । यस लिगमा तनविर र रिजनको जोडी बलिङमा खुबै जमेको छ ।
१ ओभर समाप्त - ६ रन देव खनाल: ४ शिखर धवन: ०
कर्णाली याक्स 2024: ६-० लक्ष्यः १३१
०.६
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

०.५
4

सोहेल तनभिरको बलमा देव खनाल - चौका

SHOTT ! FOUR !! लेगसाइडमा खेलेका छन् । कुनै फिल्डर छैनन् त्यहाँ । चौका प्राप्त गरेका छन् देवले ।

०.४
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

०.४
1w

सोहेल तनभिरको बलमा देव खनाल - वाइड

०.३
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

०.२
.

सोहेल तनभिरको बलमा देव खनाल - नो रन

०.१
1lb

सोहेल तनभिरको बलमा शिखर धवन - लेग बाई

पहिलो बलमै धवन भर्सेस् तनविर !!!
शिखर धवन र देव खनाल ओपनिङमा आएका छन् । धवन स्ट्राइकमा छन् । सोहेल तनविरले बलिङको सुरूवात गर्ने छन् ।
दोस्रो इनिङ सुरू हुँदै । अम्पायरहरू मैदान प्रवेश गर्दै छन् । कर्णालीलाई १३१ रनको लक्ष्य छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट