Chitwan Rhinos vs Lumbini Lions
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २५, मंगलबार
चितवन राइनोज
१३४/८20 overs
VS
लुम्बिनी लायन्स
१६७/६20 overs
लुम्बिनी ३३ रनले विजयी ।
प्लेयर अफ दि म्याच
रोहितकुमार पौडेल
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
लुम्बिनी लायन्स
चितवन राइनोज
योसँगै पहिलो खेलको अपडेट यहीँ अन्त्य भएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । धन्यवाद । शुभ दिन ।
लुम्बिनीका कप्तान रोहित पौडेल : हामीले यो विकेटमा १४० सम्मको रन ट्रिकी हुन सक्छ भन्ने सोचिरहेका थियौं । बीचमा मेरो र जफरको बिचमा भएको साझेदारीले राम्रो स्कोर बनायौं । बलिङमा राम्रो गर्न सक्यौं । अझै पनि २ खेल बाँकी छ जित्न सक्यौं भने प्लेअफ सम्भावना अझै बाँकी छ ।
चितवनका प्रशिक्षक उमेश पटवाल : हामीले १५० सम्मको स्कोर ठीक हुन्छ जस्तो सोचेका थियौं । अलिकति रन बढी गयो । लुम्बिनीका बलरहरूले पनि राम्रो बलिङ गरे । रोहितले राम्रो खेलिरहेका छन् ।
रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
सुरूवातदेखि विकेट गुमाएको चितवन कुनैपनि समय खेलमा हावी देखिएन । यो हारले चितवनलाई प्लेअफको यात्रामा सामान्य धक्का लागेको छ । लुम्बिनीको झिनो सम्भावना बाँकी नै ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । त्यसलाई डिफेन्ड पनि गरेको छ । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउण्ड प्रदर्शन गरे । उनले ८० रन र ४ विकेट लिए ।
FINALLY !!! लुम्बिनीले पाँचौं खेलमा पहिलो जित निकालेको छ । योसँगै लुम्बिनी नेटरनरेटमा पोखरालाई उछिन्दै अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । पोखराले यसपछि कर्णालीसँग खेल्दै छ ।
२० ओभर समाप्त
- १६ रन
नर बहादुर शार्की: २२ रिजन ढकाल: १६
चितवन राइनोज: १३४-८
लक्ष्यः १६८
१९.६
6
१९ ओभर समाप्त
- ७ रन
नर बहादुर शार्की: ९ रिजन ढकाल: १३
चितवन राइनोज: ११८-८
लक्ष्यः १६८
१८ ओभर समाप्त
- १२ रन
रिजन ढकाल: ११ नर बहादुर शार्की: ५
चितवन राइनोज: १११-८
लक्ष्यः १६८
Fifty and 4-for at T.U ground in 20-over matches :
Azmatullah Omarzai v Biratnagar Warriors (2021, EPL)
Dipendra Singh Airee v PNG (2022)
Rohit Paudel v Chitwan Rhinos (2024)*
- by Samraat Maharjan
१७ ओभर समाप्त
- ४ रन
नर बहादुर शार्की: ३ रिजन ढकाल: ३
चितवन राइनोज: ९९-८
लक्ष्यः १६८
१६.१
W
१६ ओभर समाप्त
- ४ रन
रिजन ढकाल: २ कुशल मल्ल: २०
चितवन राइनोज: ९५-७
लक्ष्यः १६८
१५.१
W
३० बलमा ७७ रन आवश्यक ।
१५ ओभर समाप्त
- ११ रन
कुशल मल्ल: १८ अमरसिंह राउटेला: ६
चितवन राइनोज: ९१-६
लक्ष्यः १६८
१४.२
4
१४ ओभर समाप्त
- ६ रन
कुशल मल्ल: १२ अमरसिंह राउटेला: १
चितवन राइनोज: ८०-६
लक्ष्यः १६८
ब्याटिङमा सर्वाधिक ८० रन बनाएका कप्तान रोहितले बलिङमा पनिआज उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर स्पेशलमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् ।
मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् । बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए ।
१३.३
W
चितवनलाई ४२ बलमा ९४ रन आवश्यक । दुई बाँयाहाते हिटर कुशल मल्ल र जान निकोल लफ्टी इटन क्रिजमा छन् ।
१३ ओभर समाप्त
- ९ रन
कुशल मल्ल: ११ निकोल लोफ्टी-इटन: ३
चितवन राइनोज: ७४-५
लक्ष्यः १६८
सन्दिप जोरा नयाँ बलर ।
१२ ओभर समाप्त
- ३ रन
निकोल लोफ्टी-इटन: १ कुशल मल्ल: ४
चितवन राइनोज: ६५-५
लक्ष्यः १६८
कप्तान रोहित आज बलिङमा पनि चम्किरहेका छन् । उनले ३ विकेट लिइसके । नयाँ ब्याटर लफ्टी इटन ।
११.२
W
११ ओभर समाप्त
- ६ रन
कुशल मल्ल: २ रवि बोपारा: १२
चितवन राइनोज: ६२-४
लक्ष्यः १६८
१०.२
W
DRINKS BREAK !! १० ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाएको चितवनलाई अब जितका लागि ६० बलमा ११२ रन आवश्यक ।
१० ओभर समाप्त
- ४ रन
लुक बेनकेन्सटाइन: २९ रवि बोपारा: ११
चितवन राइनोज: ५६-३
लक्ष्यः १६८
९ ओभर समाप्त
- ५ रन
रवि बोपारा: १० लुक बेनकेन्सटाइन: २६
चितवन राइनोज: ५२-३
लक्ष्यः १६८
८ ओभर समाप्त
- ६ रन
रवि बोपारा: ७ लुक बेनकेन्सटाइन: २४
चितवन राइनोज: ४७-३
लक्ष्यः १६८
७ ओभर समाप्त
- १ रन
रवि बोपारा: ६ लुक बेनकेन्सटाइन: १९
चितवन राइनोज: ४१-३
लक्ष्यः १६८
STUMPING CHECK !
६ ओभर समाप्त
- ८ रन
लुक बेनकेन्सटाइन: १८ रवि बोपारा: ६
चितवन राइनोज: ४०-३
लक्ष्यः १६८
५ ओभर समाप्त
- ११ रन
लुक बेनकेन्सटाइन: ११ रवि बोपारा: ५
चितवन राइनोज: ३२-३
लक्ष्यः १६८
४.३
6
४ ओभर समाप्त
- ५ रन
रवि बोपारा: ४ लुक बेनकेन्सटाइन: १
चितवन राइनोज: २१-३
लक्ष्यः १६८
रोहितले दुई विकेट लिइसकेका छन् । आज उनले ब्याटिङमा कप्तानी पारी खेल्दै सर्वाधिक ८० रन बनाएका थिए । अब बलिङमा पनि जादु गर्दैछन् ।
३.१
W
३ ओभर समाप्त
- ८ रन
सन्तोष कार्की: १० सोहेल तनभिर: १
चितवन राइनोज: १६-२
लक्ष्यः १६८
२.६
W
२.५
4
२ ओभर समाप्त
- ४ रन
सन्तोष कार्की: २ सोहेल तनभिर: १
चितवन राइनोज: ८-१
लक्ष्यः १६८
यहाँ केही फरक हुँदैछ । नयाँ ब्याटर सोहेल तनविर क्रिजमा आएका छन् ।
१.४
W
फिल्डिङका क्रममा डाइभ गरेका दुर्गेश गुप्ता केही समस्यामा देखिएका छन् । हाल उनी मैदानबाहिर छन् ।
पहिलो ओभरमा ४ रन मात्र आएको छ । चोभार एण्डबाट कप्तान रोहित पौडेल दोस्रो ओभरमै बलिङमा आएका छन् ।
१ ओभर समाप्त
- ४ रन
बिपिन रावल: ३ सन्तोष कार्की: १
चितवन राइनोज: ४-०
लक्ष्यः १६८
बिपिन रावल र सन्तोष कार्की ओपनिङमा आएका छन् । सन्तोष स्ट्राइकमा छन् । रामोन सिमोण्ड्सले बलिङको सुरूवात गर्ने छन् ।
चितवनलाई लुम्बिनीले १६८ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङ सुरू हुने क्रममा छ । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।
लुम्बिनी लायन्स
चितवन राइनोज
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
82 | 56 | 6 | 5 | 146 | |||||||
उन्मुक्त चन्द
|
0 | 2 | 0 | 0 | 0 | |||||||
सन्दीप जोरा
|
Not Out | 4 | 2 | 1 | 0 | 200 | ||||||
अर्जुन साउद
|
15 | 12 | 1 | 1 | 125 | |||||||
साद विन जफर
|
51 | 35 | 4 | 1 | 145 | |||||||
टम मूर्स
|
10 | 5 | 0 | 1 | 200 | |||||||
आशुतोस घिरैया
|
1 | 7 | 0 | 0 | 14 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल मल्ल
|
4 | 42 | 1 | 10.5 | |||||||
नर बहादुर शार्की
|
2 | 18 | 0 | 9 | |||||||
निकोल लोफ्टी-इटन
|
2 | 22 | 0 | 11 | |||||||
रिजन ढकाल
|
4 | 29 | 3 | 7.25 | |||||||
सोहेल तनभिर
|
4 | 29 | 0 | 7.25 | |||||||
रञ्जित कुमार
|
4 | 26 | 1 | 6.5 |
ब्यटिङ नगरेका
विवेक यादव
अभिशेष गौतम
दुर्गेश गुप्ता
रामोन सिमण्ड्स
विकेट गुमेका
आशुतोस घिरैया
1
उन्मुक्त चन्द
1
अर्जुन साउद
38
टम मूर्स
49
रोहितकुमार पौडेल
163
साद विन जफर
167
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल मल्ल
|
20 | 17 | 1 | 1 | 117.65 | |||||||
नर बहादुर शार्की
|
Not Out | 22 | 11 | 1 | 1 | 200 | ||||||
लुक बेनकेन्सटाइन
|
31 | 30 | 3 | 1 | 103.33 | |||||||
निकोल लोफ्टी-इटन
|
7 | 7 | 1 | 0 | 100 | |||||||
रिजन ढकाल
|
Not Out | 16 | 14 | 1 | 0 | 114.29 | ||||||
रवि बोपारा
|
12 | 16 | 0 | 0 | 75 | |||||||
बिपिन रावल
|
5 | 9 | 0 | 0 | 55.56 | |||||||
अमरसिंह राउटेला
|
6 | 6 | 1 | 0 | 100 | |||||||
सन्तोष कार्की
|
10 | 8 | 2 | 0 | 125 | |||||||
सोहेल तनभिर
|
1 | 2 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
4 | 18 | 4 | 4.5 | |||||||
सन्दीप जोरा
|
1 | 9 | 0 | 9 | |||||||
विवेक यादव
|
3 | 31 | 0 | 10.33 | |||||||
साद विन जफर
|
4 | 21 | 1 | 5.25 | |||||||
अभिशेष गौतम
|
4.1 | 31 | 1 | 7.44 | |||||||
रामोन सिमण्ड्स
|
4 | 23 | 2 | 5.75 |
ब्यटिङ नगरेका
रञ्जित कुमार
विकेट गुमेका
बिपिन रावल
2
सन्तोष कार्की
5
सोहेल तनभिर
5
लुक बेनकेन्सटाइन
58
रवि बोपारा
64
निकोल लोफ्टी-इटन
89
अमरसिंह राउटेला
103
कुशल मल्ल
117
चितवन राइनोज
लुम्बिनी लायन्स
कुशल मल्ल
ब्याट्समेन
नर बहादुर शार्की
बलर
लुक बेनकेन्सटाइन
अलराउण्डर
निकोल लोफ्टी-इटन
ब्याट्समेन
रिजन ढकाल
बलर
रवि बोपारा
अलराउण्डर
बिपिन रावल
विकेट किपर
अमरसिंह राउटेला
अलराउण्डर
सन्तोष कार्की
अलराउण्डर
सोहेल तनभिर
बलर
रञ्जित कुमार
अलराउण्डर
रोहितकुमार पौडेल
ब्याट्समेन
उन्मुक्त चन्द
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
विवेक यादव
ब्याट्समेन
अर्जुन साउद
विकेट किपर
साद विन जफर
अलराउण्डर
अभिशेष गौतम
बलर
दुर्गेश गुप्ता
बलर
टम मूर्स
विकेट किपर
रामोन सिमण्ड्स
बलर
आशुतोस घिरैया
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
WONकर्णाली याक्स
जनकपुर बोल्ट्स
WONचितवन राइनोज
कर्णाली याक्स
WONसुदूरपश्चिम रोएल्स
WONजनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
लाहिरु मिलान्था
विकेट किपर जनकपुर बोल्ट्स
रन
२९६
रवि बोपारा
अलराउण्डर चितवन राइनोज
रन
२८६
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
रन
२८५
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२८३
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
रन
२४६
विनोद भण्डारी
विकेट किपर सुदूरपश्चिम रोएल्स
रन
२२७
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
२२४
आन्द्रेस गौस
विकेट किपर पोखरा एभेन्जर्स
रन
२२४
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
रन
२२३
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२०२
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
रन
१९५
चाडविक वाल्टन
विकेट किपर कर्णाली याक्स
रन
१८२
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
रन
१७३
आसिफ शेख
विकेट किपर जनकपुर बोल्ट्स
रन
१६४
टम मूर्स
विकेट किपर लुम्बिनी लायन्स
रन
१६४
दिनेश खरेल
ब्याट्समेन पोखरा एभेन्जर्स
रन
१६२
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
रन
१४६
स्टेफेन इस्किनाजी
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१३९
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
रन
१३७
मार्टिन गप्टिल
ब्याट्समेन विराटनगर किंग्स
रन
१३७
शिखर धवन
ब्याट्समेन कर्णाली याक्स
रन
१३६
गुल्सन झा
बलर कर्णाली याक्स
रन
१३३
अनिल साह
विकेट किपर जनकपुर बोल्ट्स
रन
१३२
लोकेस बम
ब्याट्समेन विराटनगर किंग्स
रन
१३१
इशान पाण्डे
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
१२६
हसन एइसाखिल
ब्याट्समेन चितवन राइनोज
रन
१२५
सन्दीप जोरा
ब्याट्समेन लुम्बिनी लायन्स
रन
१२०
देव खनाल
ब्याट्समेन कर्णाली याक्स
रन
११८
सन्तोष कार्की
अलराउण्डर चितवन राइनोज
रन
१०८
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०४
माइकल लेभिट
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०१
MOST WICKETS
स्कट कुगेलेइन
बलर सुदूरपश्चिम रोएल्स
विकेट
१९
ललित राजवंशी
बलर जनकपुर बोल्ट्स
विकेट
१६
किशोर महतो
बलर जनकपुर बोल्ट्स
विकेट
१६
रिजन ढकाल
बलर चितवन राइनोज
विकेट
१४
सोहेल तनभिर
बलर चितवन राइनोज
विकेट
१४
करण केसी
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
१३
विपिन प्रसाद शर्मा
बलर कर्णाली याक्स
विकेट
१३
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
१३
मोहमद मोहसिन
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
१२
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
११
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
११
नन्दन यादव
बलर कर्णाली याक्स
विकेट
११
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
विकेट
११
सोमपाल कामी
बलर कर्णाली याक्स
विकेट
१०
जिसन मक्सुद
ब्याट्समेन कर्णाली याक्स
विकेट
१०
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
विकेट
९
प्रतिश जीसी
ब्याट्समेन विराटनगर किंग्स
विकेट
९
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
विकेट
९
साद विन जफर
अलराउण्डर लुम्बिनी लायन्स
विकेट
९
बिपिन खत्री
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
९
क्रिस सोल
बलर विराटनगर किंग्स
विकेट
९
रामोन सिमण्ड्स
बलर लुम्बिनी लायन्स
विकेट
९
हर्मीत सिंह
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
९
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
विकेट
८
अविनाश बोहोरा
बलर सुदूरपश्चिम रोएल्स
विकेट
८
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
८
रासिद खान
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
७
शेर मल्ल
बलर जनकपुर बोल्ट्स
विकेट
७
दिपेश कँडेल
बलर काठमान्डु गुर्खाज
विकेट
७
नरेन साउद
बलर सुदूरपश्चिम रोएल्स
विकेट
७
सन्दीप लामिछाने
बलर विराटनगर किंग्स
विकेट
६
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
विकेट
६
साहब आलम
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
६
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
६
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
६
अभिशेष गौतम
बलर लुम्बिनी लायन्स
विकेट
६
कुशल भुर्तेल
ब्याट्समेन पोखरा एभेन्जर्स
विकेट
५
सागर ढकाल
बलर पोखरा एभेन्जर्स
विकेट
५
अनिल खरेल
बलर विराटनगर किंग्स
विकेट
५
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
ललित राजवंशी
बलर
देव खनाल
ब्याट्समेन
रिजन ढकालको बलमा सन्दीप जोरा - नो रन
रिजन ढकालको बलमा सन्दीप जोरा - रन आउट
ब्याटमा कनेक्ट हुन सकेन । एक रन लिने प्रयास । रनआउट हुनेछन् जफर ।
रिजन ढकालको बलमा सन्दीप जोरा - चौका
रिभर्स खेलेका छन् चौका हुने छ ।
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - आउट
GONE ! MAGNIFICIENT INNINGS COMES TO AN END !
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - चौका
FLICKED FOR FOUR !
रिजन ढकालको बलमा साद विन जफर - नो बल
रिजन ढकालको बलमा साद विन जफर - चौका
SHOTTT ! मिडअफको माथिबाट चौका प्रहार गरेका छन् । अर्धशतक पनि हुनेछ ।
सोहेल तनभिरको बलमा साद विन जफर - १ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - २ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - चौका
SHOTTT ! लेगसाइडमा ग्यापमा खेलेका छन् । चौका हुनेछ । शतकीय साझेदारी पनि पूरा भएको छ रोहित र जफरको बीचमा ।
सोहेल तनभिरको बलमा साद विन जफर - १ रन
सोहेल तनभिरको बलमा साद विन जफर - २ रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - चौका
SHOT ! DOWN THE GROUND !! एक बाउन्स र चौका ।
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
रिजन ढकालको बलमा साद विन जफर - १ रन
रिजन ढकालको बलमा साद विन जफर - चौका
जफरले मिडविकेटम खेलेका छन् । चौका हुनेछ ।
रिजन ढकालको बलमा साद विन जफर - २ रन
रञ्जित कुमारको बलमा साद विन जफर - १ रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - छक्का
BACK TO BACK SIXES ! SAME AREA !! फेरि पनि सोही क्षेत्रमा ठुलो शट । नतिजा त्यही ।
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - छक्का
SHOT ! HUGEEE !! डिप मिडविकेटमा विशाल छक्का ।
रञ्जित कुमारको बलमा साद विन जफर - १ रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - चौका
कुशल मल्लको बलमा साद विन जफर - १ रन
कुशल मल्लको बलमा साद विन जफर - २ रन
कुशल मल्लको बलमा साद विन जफर - छक्का
ठुलो शट त्यहाँ जफरको । छक्का हुने छ ।
कुशल मल्लको बलमा साद विन जफर - नो रन
कुशल मल्लको बलमा साद विन जफर - २ रन
लङ्ग अफमा दुई रनका लागि खेलिदिए ।
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन
रञ्जित कुमारको बलमा साद विन जफर - १ रन
रञ्जित कुमारको बलमा साद विन जफर - नो रन
रञ्जित कुमारको बलमा साद विन जफर - नो रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन
स्वीप गरेका छन् । एक रनसँगै अर्धशतक पूरा गर्ने छन् । टिमको १०० रन पनि पूरा भएको छ ।
रञ्जित कुमारको बलमा साद विन जफर - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - छक्का
WOW ! RAMPED AGAIN !! किपरको पछाडि एकपटक फेरि । छक्का हुनेछ यसपालि ।
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - २ रन
नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - नो रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - चौका
RAMPED FOR FOUR ! किपरको पछाडि र्याम्प गरेका छन् । चौका हुने छ ।
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - नो रन
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - चौका
SAME SHOT ! SAME AREA !! SAME RESULT !!! फेरि पनि सोही क्षेत्रमा चौका हुने छ ।
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - चौका
स्वीप गरेका छन् । फाइन लेगमा चौका हुने छ ।
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - २ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - छक्का
SHOT ! THATs A BIGGIE !! डिप मिडविकेटमा शानदार छक्का यो ।
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - नो रन
नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - लेग बाई
नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन
नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - २ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - नो रन
निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - १ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन
निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - नो रन
कुशल मल्लको बलमा साद विन जफर - २ रन
DROPPED ! DROPPED A DOLLY !! स्वीपको प्रयास थियो जफरबाट । बल हावामा छ । निकै सहज क्याच थियो तनविरका लागि । तर छाडेका छन् । सायद घाम परेको थियो उनको आँखामा ।
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन
कुशल मल्लको बलमा साद विन जफर - १ रन
कुशल मल्लको बलमा साद विन जफर - नो रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन
रञ्जित कुमारको बलमा साद विन जफर - नो रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन
रञ्जित कुमारको बलमा साद विन जफर - १ रन
रञ्जित कुमारको बलमा साद विन जफर - नो रन
कुशल मल्लको बलमा साद विन जफर - १ रन
कुशल मल्लको बलमा टम मूर्स - आउट
GONE ! 6 AND OUT !! फेरि एकपटक सोही ठाउँमा शटको प्रयास थियो । यसपटक भने फिल्डरले क्याच लिएका छन् । शानदार क्याच लफ्टी इटनको ।
कुशल मल्लको बलमा टम मूर्स - छक्का
SHOT ! डिप मिडविकेटमा छक्का प्राप्त गर्ने छन् ।
कुशल मल्लको बलमा टम मूर्स - २ रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन
कुशल मल्लको बलमा टम मूर्स - १ रन
IN THE AIR ! DROPPED !! लेगमा स्लग स्वीप गरेका थिए । बल धेरै माथि गएको छ । डिपमा क्याच छुटेको छ त्यहाँ ।
रञ्जित कुमारको बलमा टम मूर्स - १ रन
रञ्जित कुमारको बलमा अर्जुन साउद - आउट
GONE ! सिधै हातमा खेलेका छन् फिल्डरको हातमा । तेस्रो विकेट पतन लुम्बिनीको । रन्जितलाई सफलता ।
रञ्जित कुमारको बलमा अर्जुन साउद - २ रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन
रञ्जित कुमारको बलमा अर्जुन साउद - १ रन
रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - छक्का
SHOTTT ! कभरको माथिबाट उठाएका छन् । शानदार छक्का
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - चौका
स्वीप गरेका थिए लेगसाइडमा चौका हुने छ ।
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन
कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन
सोहेल तनभिरको बलमा अर्जुन साउद - छक्का
SHOT ! डिप किड विकेटमा छक्का यहाँ साउदको ब्याटबाट ।
सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन
सोहेल तनभिरको बलमा अर्जुन साउद - चौका
SHOT ! FIRST BOUNDARY !! कभर क्षेत्रमा शानदार शट ।
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - वाइड
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - २ रन
स्कूप गरेका छन् । कनेक्ट भने खासै भएको छैन । २ रन हुनेछ फाइन लेगमा ।
रिजन ढकालको बलमा अर्जुन साउद - नो रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - १ रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - २ रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन
सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन
सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन
सोहेल तनभिरको बलमा अर्जुन साउद - २ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन
सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन
रिजन ढकालको बलमा अर्जुन साउद - नो रन
रिजन ढकालको बलमा अर्जुन साउद - नो रन
रिजन ढकालको बलमा रोहितकुमार पौडेल - १ रन
रिजन ढकालको बलमा उन्मुक्त चन्द - आउट
GONE ! TWO IN THE OVER !!
रिजन ढकालको बलमा उन्मुक्त चन्द - नो रन
रिजन ढकालको बलमा आशुतोस घिरैया - आउट
GONE ! BOWLED !!
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - १ रन
१ रन मात्र हुनेछ ओभरबाट । शान्त सुरूवात ।
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन
सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन
लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद बिन जफर, उन्मुक्त चन्द, रामोन सिमोण्ड्स, अभिशेष गौतम, दुर्गेश गुप्ता, सूर्य तामाङ