Pokhara Avengers vs Kathmandu Gurkhas
                                NPL- NEPAL PREMIER LEAGUE (2024)
            
            
                २०८१ मंसिर  २९, शनिबार
            
         
                                पोखरा एभेन्जर्स
१३८/८20 overs
                VS
             
                                काठमान्डु गुर्खाज
१४२/४14.1 overs
                काठमान्डु ६ विकेटले विजयी ।
                            
                            प्लेयर अफ दि म्याच 
                            स्टेफेन इस्किनाजी 
                        
                         
                             
                        
    
        
        TU Intl. Cricket Ground
    
    
        
        NPL- NEPAL PREMIER LEAGUE (2024)
    
    
        
        
    
                    
                    
                                    बल बाइ बल अपडेट
                                    स्कोरकार्ड
                                    प्लेइङ ११
                                
                            
            पोखरा एभेन्जर्स
            काठमान्डु गुर्खाज
        
         
                                
                                    आजको खेलमा ३ विकेट लिएपछि काठमान्डुका कप्तान करण केसिको विकेट संख्या ११ पुगेको छ । उनी सर्वाधिक विकेट लिनेमा संयुक्त रुपमा शीर्षमा छन् ।                                
                             
                                
                                    वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा मैदानमा छन् । उनी मैदानमा दर्शकहरूलाई सम्बोधन गरिरहेका छन् ।                                
                             
                                
                                    काठमाण्डुले पोखरालाई हराउँदै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । एकपक्षीय बनेको दोस्रो इनिङको सुरूवातदेखि नै एस्किनाजी र लेभिटले शानदार शटहरू खेल्दै आक्रमक सुरूवात गरेका थिए । एस्किनाजीले अर्धशतक बनाए । अन्त्यमा एरासमसले तीन छक्का प्रहार गर्दै काठमाण्डुलाई जिताए ।
 
                                
                             
                                 
                                
                                    योसँगै पहिलो खेलको बल बाइ बल अपडेट यहीँ सकिएको छ । केहीबेरमा दोस्रो खेल पनि सुरू हुँदैछ । त्यसको पनि बल बाई बल अपडेट सुरू हुँदै छ । ट्याबहरू स्वीच गर्नुहोला । नमस्कार । शुभ दिन ।                                
                             
                                
                                    जेरार्ड एरासमस : एकपटक गेम सेफ ठाउँमा पुगेपछि ठुलो शटहरू खेलेर फिनिस गर्यौं । अब अर्को खेल पनि जित्नुपर्छ अनि नेट रनरेट पनि राम्रो बनाउनुपर्छ ।                                
                             
                                
                                    दिलीप नाथ : हामीलाई थाहा थियो विहानको समयमा अली गाह्रो हुन्छ भनेर । तर पनि अझै राम्रो फिनिसिङ गर्न सकेको भए जित्न सकिन्थ्यो होला ।                                
                            
                                
                                    १४ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            जेरार्ड एरास्मस: १९                                        रासिद खान: १                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: १३६-४
                                                                     लक्ष्यः १३९
                                
                            
                         १३.३
                                    १३.३                                6
                            
                                
                                    १३ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            करण केसी: १                                        जेरार्ड एरास्मस: ११                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: १२७-४
                                                                     लक्ष्यः १३९
                                
                            
                         १२.६
                                    १२.६                                W
                            
                                
                                    १२ ओभर समाप्त
                                                                        - १७ रन
                                
                                
                                                                            जेरार्ड एरास्मस: १०                                        स्टेफेन इस्किनाजी: ६०                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: १२५-२
                                                                     लक्ष्यः १३९
                                
                            
                         ११.५
                                    ११.५                                6
                             
                                
                                    नयाँ ब्याटर जेरार्ड एरासमस ।                                
                            
                                
                                    ११ ओभर समाप्त
                                                                        - १३ रन
                                
                                
                                                                            स्टेफेन इस्किनाजी: ५९                                        भिम शार्की: १६                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: १०८-१
                                                                     लक्ष्यः १३९
                                
                            
                         १०.१
                                    १०.१                                4
                             
                                
                                    १० ओभरको समाप्तिमा काठमाण्डु गुर्खाज ९५-१ । अब मात्र ४४ रन आवश्यक ।                                
                            
                                
                                    १० ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            स्टेफेन इस्किनाजी: ४७                                        भिम शार्की: १५                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ९५-१
                                                                     लक्ष्यः १३९
                                
                            
                        
                                
                                    ९ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            भिम शार्की: १२                                        स्टेफेन इस्किनाजी: ४३                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ८८-१
                                                                     लक्ष्यः १३९
                                
                            
                         ८.३
                                    ८.३                                4
                            
                                
                                    ८ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            भिम शार्की: ६                                        स्टेफेन इस्किनाजी: ४३                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ८२-१
                                                                     लक्ष्यः १३९
                                
                            
                        
                                
                                    ७ ओभर समाप्त
                                                                        - १८ रन
                                
                                
                                                                            स्टेफेन इस्किनाजी: ४२                                        भिम शार्की: २                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ७७-१
                                                                     लक्ष्यः १३९
                                
                            
                         ६.६
                                    ६.६                                4
                             ६.५
                                    ६.५                                4
                             
                                
                                    POWERPLAY DONE ! काठमाण्डु ५९-१ को अवस्थामा । अब १४ ओभरमा ८० रनको आवश्यकता ।                                
                            
                                
                                    ६ ओभर समाप्त
                                                                        - ४ रन
                                
                                
                                                                            स्टेफेन इस्किनाजी: २६                                        भिम शार्की: १                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ५९-१
                                                                     लक्ष्यः १३९
                                
                            
                         
                                
                                    नयाँ ब्याटर भिम शार्की ।                                
                             ५.३
                                    ५.३                                W
                            
                                
                                    ५ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            माइकल लेभिट: ३२                                        स्टेफेन इस्किनाजी: २३                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ५५-०
                                                                     लक्ष्यः १३९
                                
                            
                         ४.६
                                    ४.६                                6
                            
                                
                                    ४ ओभर समाप्त
                                                                        - १३ रन
                                
                                
                                                                            माइकल लेभिट: २५                                        स्टेफेन इस्किनाजी: २१                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ४६-०
                                                                     लक्ष्यः १३९
                                
                            
                         ३.२
                                    ३.२                                4
                             ३.१
                                    ३.१                                4
                            
                                
                                    ३ ओभर समाप्त
                                                                        - ११ रन
                                
                                
                                                                            स्टेफेन इस्किनाजी: १२                                        माइकल लेभिट: २१                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ३३-०
                                                                     लक्ष्यः १३९
                                
                            
                         
                                
                                    सुरुवात देखि नै काठमान्डुले बाउण्ड्रीबाट धेरै रन जोडेको छ । काठमान्डुले हरेक ओभरमा २ वा त्यो भन्दा बढी बाउन्ड्री प्रहार गरिरहेको छ ।                                
                             २.२
                                    २.२                                4
                            
                                
                                    २ ओभर समाप्त
                                                                        - १३ रन
                                
                                
                                                                            माइकल लेभिट: १२                                        स्टेफेन इस्किनाजी: १०                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: २२-०
                                                                     लक्ष्यः १३९
                                
                            
                        
                                
                                    १ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            माइकल लेभिट: ८                                        स्टेफेन इस्किनाजी: १                                                                    
                            
                                                        
                                काठमान्डु गुर्खाज: ९-०
                                                                     लक्ष्यः १३९
                                
                            
                         
                                
                                    स्टेफेन इस्किनाजी र माइकल लेभिट ओपनिङमा आएका छन् । इस्किनाजी स्ट्राइकमा छन् । सागर ढकालले बलिङको सुरूवात गर्ने छन् ।                                
                             
                                
                                    महत्वपूर्ण खेल जित्नका लागि काठमाण्डुलाई १३९ रनको लक्ष्य छ । कति ओभरमा चेज होला त ?                                
                            
            पोखरा एभेन्जर्स
            काठमान्डु गुर्खाज
        
        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|   
                                            कुशल भुर्तेल
                                         | 7 | 10 | 1 | 0 | 70 | |||||||
|   
                                            सागर ढकाल
                                         | Not Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
|   
                                            नारायण जोशी
                                         | 0 | 1 | 0 | 0 | 0 | |||||||
|   
                                            बिपिन खत्री
                                         | 4 | 5 | 0 | 0 | 80 | |||||||
|   
                                            दिलिप नाथ
                                         | 27 | 23 | 0 | 2 | 117 | |||||||
|   
                                            दिनेश खरेल
                                         | 38 | 26 | 6 | 1 | 146 | |||||||
|   
                                            रेमन रेइफर
                                         | Not Out | 41 | 31 | 1 | 3 | 132 | ||||||
|   
                                            माइकल लिस्क
                                         | 1 | 2 | 0 | 0 | 50 | |||||||
|   
                                            आन्द्रेस गौस
                                         | 0 | 5 | 0 | 0 | 0 | |||||||
|   
                                            आकर्षित गोमेल
                                         | 8 | 15 | 0 | 0 | 53 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
|   
                                            करण केसी                                         | 4 | 24 | 3 | 6 | |||||||
|   
                                            नाथन सोटर                                         | 2 | 20 | 0 | 10 | |||||||
|   
                                            जेरार्ड एरास्मस                                         | 4.1 | 14 | 1 | 3.36 | |||||||
|   
                                            माइकल लेभिट                                         | 3 | 13 | 1 | 4.33 | |||||||
|   
                                            भिम शार्की                                         | 1.1 | 4 | 0 | 3.43 | |||||||
|   
                                            रासिद खान                                         | 4 | 43 | 3 | 10.75 | |||||||
|   
                                            साहब आलम                                         | 2 | 12 | 0 | 6 | |||||||
ब्यटिङ नगरेका
 
                            
                                आकाश चन्द                            
                        विकेट गुमेका
 
                            
                                आन्द्रेस गौस 
                            8
                         
                            
                                दिनेश खरेल 
                            44
                         
                            
                                कुशल भुर्तेल 
                            54
                         
                            
                                आकर्षित गोमेल 
                            81
                         
                            
                                दिलिप नाथ 
                            96
                         
                            
                                माइकल लिस्क 
                            99
                         
                            
                                नारायण जोशी 
                            99
                         
                            
                                बिपिन खत्री 
                            119
                        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|   
                                            करण केसी
                                         | 1 | 3 | 0 | 0 | 33.33 | |||||||
|   
                                            स्टेफेन इस्किनाजी
                                         | 60 | 34 | 10 | 0 | 176.47 | |||||||
|   
                                            जेरार्ड एरास्मस
                                         | Not Out | 25 | 10 | 1 | 3 | 250 | ||||||
|   
                                            माइकल लेभिट
                                         | 32 | 18 | 6 | 1 | 177.78 | |||||||
|   
                                            भिम शार्की
                                         | 22 | 20 | 1 | 1 | 110 | |||||||
|   
                                            रासिद खान
                                         | Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
|   
                                            कुशल भुर्तेल                                         | 2 | 12 | 0 | 6 | |||||||
|   
                                            आकाश चन्द                                         | 1 | 18 | 0 | 18 | |||||||
|   
                                            सागर ढकाल                                         | 4 | 37 | 0 | 9.25 | |||||||
|   
                                            बिपिन खत्री                                         | 3 | 19 | 3 | 6.33 | |||||||
|   
                                            दिनेश खरेल                                         | 0.1 | 6 | 0 | 36 | |||||||
|   
                                            रेमन रेइफर                                         | 2 | 20 | 0 | 10 | |||||||
|   
                                            माइकल लिस्क                                         | 1 | 17 | 1 | 17 | |||||||
|   
                                            आकर्षित गोमेल                                         | 1 | 13 | 0 | 13 | |||||||
ब्यटिङ नगरेका
 
                            
                                नाथन सोटर                            
                         
                            
                                दिपेश कँडेल                            
                         
                            
                                प्रतिक श्रेष्ठ                            
                         
                            
                                साहब आलम                            
                         
                            
                                राजु रिजाल                            
                        विकेट गुमेका
 
                            
                                माइकल लेभिट 
                            36
                         
                            
                                भिम शार्की 
                            81
                         
                            
                                स्टेफेन इस्किनाजी 
                            82
                         
                            
                                करण केसी 
                            85
                        
            पोखरा एभेन्जर्स
            काठमान्डु गुर्खाज
        
         
    
                
            कुशल भुर्तेल
        ब्याट्समेन
    
 
    
                
            आकाश चन्द
        बलर
    
 
    
                
            सागर ढकाल
        बलर
    
 
    
                
            नारायण जोशी
        ब्याट्समेन
    
 
    
                
            बिपिन खत्री
        अलराउण्डर
    
 
    
                
            दिलिप नाथ
        विकेट किपर
    
 
    
                
            दिनेश खरेल
        ब्याट्समेन
    
 
    
                
            रेमन रेइफर
        अलराउण्डर
    
 
    
                
            माइकल लिस्क
        ब्याट्समेन
    
 
    
                
            आन्द्रेस गौस
        विकेट किपर
    
 
    
                
            आकर्षित गोमेल
        अलराउण्डर
    
 
    
                
            करण केसी
        ब्याट्समेन
    
 
    
                
            नाथन सोटर
        अलराउण्डर
    
 
    
                
            दिपेश कँडेल
        बलर
    
 
    
                
            प्रतिक श्रेष्ठ
        ब्याट्समेन
    
 
    
                
            स्टेफेन इस्किनाजी
        ब्याट्समेन
    
 
    
                
            जेरार्ड एरास्मस
        ब्याट्समेन
    
 
    
                
            माइकल लेभिट
        ब्याट्समेन
    
 
    
                
            भिम शार्की
        ब्याट्समेन
    
 
    
                
            रासिद खान
        ब्याट्समेन
    
 
    
                
            साहब आलम
        ब्याट्समेन
    
 
    
                
            राजु रिजाल
        विकेट किपर
    
            
                आगामी खेल
            
            
                रिजल्ट
            
        
        
                
    
        २०८१ पुष  ६, शनिबार            
    
        
             184/9 (20)
                
            
        184/9 (20)
    
    
        
             185/5 (19.2)
    
    जनकपुर ५ विकेटले विजयी ।
    
        २०८१ पुष  ४, बिहीबार
                
            
        185/5 (19.2)
    
    जनकपुर ५ विकेटले विजयी ।
    
        २०८१ पुष  ४, बिहीबार            
    
        
             118/9 (20)
                
            
        118/9 (20)
    
    
        
             119/8 (18.6)
    
    जनकपुर २ विकेटले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार
                
            
        119/8 (18.6)
    
    जनकपुर २ विकेटले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
             154/9 (20)
                
            
        154/9 (20)
    
    
        
             175/6 (20)
    
    कर्णाली २१ रनले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार
                
            
        175/6 (20)
    
    कर्णाली २१ रनले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
             141/2 (18.3)
                
            
        141/2 (18.3)
    
    
        
             139/9 (20)
    
    सुदूरपश्चिम ८ विकेटले विजयी ।
                
            
        139/9 (20)
    
    सुदूरपश्चिम ८ विकेटले विजयी ।
            
         
                सुदूरपश्चिम रोएल्स
 
                जनकपुर बोल्ट्स
WON 
                कर्णाली याक्स
 
                जनकपुर बोल्ट्स
WON 
                चितवन राइनोज
 
                कर्णाली याक्स
WON 
                सुदूरपश्चिम रोएल्स
WON 
                जनकपुर बोल्ट्स
अंक तालिका
| # | Team | W | D | L | Pts | 
|---|---|---|---|---|---|
| 1 |   
                                            सुदूरपश्चिम रोएल्स                                         | 6 | 0 | 1 | 12 | 
| 2 |   
                                            जनकपुर बोल्ट्स                                         | 5 | 0 | 2 | 10 | 
| 3 |   
                                            चितवन राइनोज                                         | 4 | 0 | 3 | 8 | 
| 4 |   
                                            कर्णाली याक्स                                         | 4 | 0 | 3 | 8 | 
| 5 |   
                                            काठमान्डु गुर्खाज                                         | 4 | 0 | 3 | 8 | 
| 6 |   
                                            पोखरा एभेन्जर्स                                         | 2 | 0 | 5 | 4 | 
| 7 |   
                                            विराटनगर किंग्स                                         | 2 | 0 | 5 | 4 | 
| 8 |   
                                            लुम्बिनी लायन्स                                         | 1 | 0 | 6 | 2 | 
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
 
                
                    ललित राजवंशी
                    बलर
                
             
                
                    सन्दीप जोरा
                    ब्याट्समेन
                
             
                
                    दीपेन्द्र सिंह ऐरी
                    ब्याट्समेन
                
             
                
                    रोहितकुमार पौडेल
                    ब्याट्समेन
                
             
                    










 
             













 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                
रासिद खानको बलमा रेमन रेइफर - १ रन
रासिद खानको बलमा रेमन रेइफर - छक्का
SHOT ! WOW !! REIFER IS TAKING POKHARA TO A GOOD TOTAL !!! अफमा शानदार शट यो । छक्का हुनेछ ।
रासिद खानको बलमा रेमन रेइफर - चौका
कभर फिल्डरको माथिबाट ग्यापमा खेलेका छन् । चौका हुनेछ ।
रासिद खानको बलमा रेमन रेइफर - नो रन
रासिद खानको बलमा रेमन रेइफर - नो रन
रासिद खानको बलमा रेमन रेइफर - छक्का
SIX INTO THE COW CORNER !
करण केसीको बलमा सागर ढकाल - नो रन
करण केसीको बलमा रेमन रेइफर - १ रन
करण केसीको बलमा सागर ढकाल - १ रन
करण केसीको बलमा बिपिन खत्री - आउट
BRILLIANT CATCH ! ONE-HANDED FROM LEVITT !! कटको प्रयास थियो बिपिनबाट । गलीका फिल्डर लेभिटले एक हातले क्याच लिएका छन् ।
करण केसीको बलमा रेमन रेइफर - १ रन
करण केसीको बलमा रेमन रेइफर - छक्का
SHOTT ! लेगसाइडमा उठाएका छन् । छक्का हुनेछ डिप मिडविकेटमा ।
माइकल लेभिटको बलमा रेमन रेइफर - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - २ रन
माइकल लेभिटको बलमा बिपिन खत्री - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - नो रन
माइकल लेभिटको बलमा बिपिन खत्री - १ रन
करण केसीको बलमा बिपिन खत्री - १ रन
करण केसीको बलमा बिपिन खत्री - लेग बाई
खराब लाइन । शरीरमा लागेर चौकाका लागि गएको छ ।
करण केसीको बलमा रेमन रेइफर - १ रन
करण केसीको बलमा बिपिन खत्री - १ रन
करण केसीको बलमा नारायण जोशी - आउट
GONE ! 2 IN 2 FOR KARAN ! चिप गरेका थिए । माथि गएको छ बल । सहज क्याच हुनेछ राशिदका लागि ।
करण केसीको बलमा माइकल लिस्क - आउट
LBW ! GONE !! लिस्को ब्याट चलेको छैन यो एनपीएलभर ।
रासिद खानको बलमा रेमन रेइफर - २ रन
रासिद खानको बलमा माइकल लिस्क - १ रन
रासिद खानको बलमा दिलिप नाथ - आउट
BOWLED ! CLEANED HIM !! राशिदलाई तेस्रो सफलता ।
रासिद खानको बलमा दिलिप नाथ - नो रन
रासिद खानको बलमा रेमन रेइफर - १ रन
रासिद खानको बलमा रेमन रेइफर - २ रन
भिम शार्कीको बलमा रेमन रेइफर - १ रन
भिम शार्कीको बलमा रेमन रेइफर - नो रन
भिम शार्कीको बलमा रेमन रेइफर - नो रन
भिम शार्कीको बलमा रेमन रेइफर - नो रन
भिम शार्कीको बलमा दिलिप नाथ - १ रन
भिम शार्कीको बलमा दिलिप नाथ - नो रन
भिम शार्कीको बलमा दिलिप नाथ - २ रन
माइकल लेभिटको बलमा दिलिप नाथ - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - नो रन
माइकल लेभिटको बलमा दिलिप नाथ - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - १ रन
माइकल लेभिटको बलमा रेमन रेइफर - नो रन
जेरार्ड एरास्मसको बलमा रेमन रेइफर - १ रन
जेरार्ड एरास्मसको बलमा रेमन रेइफर - नो रन
जेरार्ड एरास्मसको बलमा रेमन रेइफर - नो रन
जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन
जेरार्ड एरास्मसको बलमा रेमन रेइफर - १ रन
जेरार्ड एरास्मसको बलमा रेमन रेइफर - नो रन
माइकल लेभिटको बलमा रेमन रेइफर - १ रन
माइकल लेभिटको बलमा आकर्षित गोमेल - आउट
GONE ! LBW !! माइकल लेभिटले विकेट प्राप्त गरेका छन् ।
माइकल लेभिटको बलमा आकर्षित गोमेल - नो रन
माइकल लेभिटको बलमा दिलिप नाथ - १ रन
माइकल लेभिटको बलमा आकर्षित गोमेल - १ रन
माइकल लेभिटको बलमा आकर्षित गोमेल - नो रन
नाथन सोटरको बलमा दिलिप नाथ - छक्का
DROPPED ! SIX !! OH ! ERASMUS !! लेगसाइडमा उठाएका थिए । एरासमसले क्याच छाडेका छन् । हातमा लागेर छक्का नै हुने छ।
नाथन सोटरको बलमा आकर्षित गोमेल - १ रन
नाथन सोटरको बलमा दिलिप नाथ - १ रन
नाथन सोटरको बलमा आकर्षित गोमेल - १ रन
नाथन सोटरको बलमा दिलिप नाथ - १ रन
नाथन सोटरको बलमा दिलिप नाथ - नो रन
जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन
जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - नो रन
जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - लेग बाई
लेग बाई र किपरको पछाडिबाट चौका हुनेछ ।
जेरार्ड एरास्मसको बलमा आकर्षित गोमेल - १ रन
जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन
जेरार्ड एरास्मसको बलमा आकर्षित गोमेल - १ रन
साहब आलमको बलमा आकर्षित गोमेल - १ रन
साहब आलमको बलमा आकर्षित गोमेल - नो रन
साहब आलमको बलमा आकर्षित गोमेल - नो रन
साहब आलमको बलमा दिलिप नाथ - १ रन
साहब आलमको बलमा आकर्षित गोमेल - १ रन
साहब आलमको बलमा दिलिप नाथ - १ रन
साहब आलमको बलमा दिलिप नाथ - वाइड
रासिद खानको बलमा आकर्षित गोमेल - नो रन
रासिद खानको बलमा दिलिप नाथ - १ रन
रासिद खानको बलमा आकर्षित गोमेल - १ रन
रासिद खानको बलमा आकर्षित गोमेल - नो रन
रासिद खानको बलमा कुशल भुर्तेल - आउट
BOWLED ! भुर्तेलको अर्को सिङ्गल डिजिट स्कोर ।
रासिद खानको बलमा कुशल भुर्तेल - नो रन
नाथन सोटरको बलमा दिलिप नाथ - नो रन
नाथन सोटरको बलमा दिलिप नाथ - छक्का
उठाएका छ्न् छक्का हुनेछ लङ्गअनमा ।
नाथन सोटरको बलमा दिलिप नाथ - नो रन
नाथन सोटरको बलमा कुशल भुर्तेल - १ रन
नाथन सोटरको बलमा दिलिप नाथ - १ रन
नाथन सोटरको बलमा कुशल भुर्तेल - १ रन
नाथन सोटरको बलमा कुशल भुर्तेल - वाइड
रासिद खानको बलमा दिनेश खरेल - आउट
GONE ! COMEBACK FOR RASHID !! यसपटक खुट्टामा लागेको छ । अम्पायरले आउट दिएका छन् ।
रासिद खानको बलमा दिनेश खरेल - चौका
यसपटक अफमा ग्यापमा । लगातार चारवटा चौका ।
रासिद खानको बलमा दिनेश खरेल - चौका
रासिद खानको बलमा दिनेश खरेल - चौका
रासिद खानको बलमा दिनेश खरेल - चौका
फाइन लेगमा चौका ।
रासिद खानको बलमा दिनेश खरेल - २ रन
करण केसीको बलमा कुशल भुर्तेल - नो रन
करण केसीको बलमा कुशल भुर्तेल - नो रन
करण केसीको बलमा कुशल भुर्तेल - चौका
RAMPED FOR FOUR ! भुर्तेलले र्याम्प खेलेका छन् । लेगसाइडमा चौका हुनेछ ।
करण केसीको बलमा दिनेश खरेल - १ रन
करण केसीको बलमा दिनेश खरेल - चौका
अन ड्राइभ खेलेका छन् । चौका हुनेछ ।
करण केसीको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - १ रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - वाइड
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - चौका
SLOGGED FOR FOUR ! कउ कर्नरमा उठाएका छन् । चौका हुनेछ ।
करण केसीको बलमा दिनेश खरेल - १ रन
करण केसीको बलमा दिनेश खरेल - नो रन
करण केसीको बलमा दिनेश खरेल - नो रन
करण केसीको बलमा दिनेश खरेल - नो रन
करण केसीको बलमा कुशल भुर्तेल - १ रन
करण केसीको बलमा दिनेश खरेल - १ रन
जेरार्ड एरास्मसको बलमा कुशल भुर्तेल - नो रन
जेरार्ड एरास्मसको बलमा कुशल भुर्तेल - नो रन
जेरार्ड एरास्मसको बलमा आन्द्रेस गौस - आउट
GONE ! GOUS DEPARTS !! अफमा खेल्ने प्रयास थियो । सिधै पोइन्ट फिल्डर इस्किनाजीको हातमा ।
जेरार्ड एरास्मसको बलमा आन्द्रेस गौस - नो रन
जेरार्ड एरास्मसको बलमा आन्द्रेस गौस - नो रन
जेरार्ड एरास्मसको बलमा दिनेश खरेल - १ रन
साहब आलमको बलमा आन्द्रेस गौस - नो रन
साहब आलमको बलमा आन्द्रेस गौस - नो रन
साहब आलमको बलमा दिनेश खरेल - १ रन
साहब आलमको बलमा दिनेश खरेल - नो रन
साहब आलमको बलमा दिनेश खरेल - छक्का
SHOT ! SLOG SWEPT FOR SIX !! दिनेशले डिप मिड विकेटमा छक्का ।
साहब आलमको बलमा दिनेश खरेल - नो रन
काठमान्डु गुर्खाज प्लेइङ ११ : स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, राजु रिजाल, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, नाथन सोटर