बनाइएका बेरोजगार : नेपालको शिक्षा र रोजगारी नीतिमा खाडल
अहिले धेरै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीका रुपमा पोषण तथा आहारविज्ञहरू काम गर्छन् । सन् २००६/०७ मा राष्ट्रिय योजना आयोगले देशमा पोषणको कमी भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई यो विषय पढाउन अनुमति...


















