+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) लुम्बिनी लायन्स VS पोखरा एभेन्जर्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २१, शुक्रबार
लुम्बिनी लायन्स
१७०/५
20 overs
NPL 2025
VS
पोखरा एभेन्जर्स
१७६/०
16.5 overs
पोखरा एभेन्जर्स १० विकेटले विजयी।
प्लेयर अफ दि म्याच आन्द्रेस गौस
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Buddhi Pradhan, Himal Giri
लुम्बिनी लायन्स 2024 पोखरा एभेन्जर्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि शनिबार पनि दुई खेल (लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर)बीचको खेलका साथ पुनः उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्ते ।
लगातार दोस्रो हारपछि लुम्बिनीका कप्तान रोहित पौडेल : हामीलाई डिफेन्ड हुन्छ जस्तो लागेको थियो तर भएन । आज पनि बलिङ युनिटको रुपमा हामी चुकेका छौं । पोखराका दुई ब्याटरहरूले राम्रो ब्याटिङ गरे । शतकबारे : शतक हुन्थ्यो होला, आकाशले राम्रो बल फाल्यो (हाँस्दै) । अब अझै ५ खेल बाँकी छ । दबाब नलिइकन खेल्नुपर्छ ।
एनपीएलमा पहिलो शतक हानेका आन्द्रेस गौस : शतक हान्दा एकदमै राम्रो अनुभव भइरहेको छ । मैले धेरै समय भएको थियो शतक नहानेको ।  टी१० खेलेर भर्खर फर्केकोले सट हरु खेल्न सहज भयो । यो शतक कोच राजिव कुमारलाई डेडिकेट गर्न चाहन्छु । यो विकेटका खेल्न गाह्रो थियो तर खेल्दै जााौा ब्याटिङ गर्न सहज भयो ।
पोखराले आरामदायी रूपमा लक्ष्य पूरा गरेको छ । केहीबेरमा पोस्ट म्याचका साथ आउनेछौं ।
कप्तान रोहित पौडेलले ९५ रन बनाएपछि लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । रोहित शतकको नजिक पुगेर पनि ५ रनले पछि रहे । अर्कोतर्फ पोखरा एभेन्जर्सका आन्द्रेस गौसले एनपीएलमा पहिलो शतक हान्ने कीर्तिमान बनाए । गौसको शतक अनी गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा पोखराको पहिलो जित विशेष रह्यो । पहिलो शतक, पहिलो विकेटका लागि शतकिय साझेदारी, एनपीएलकै ठूलो साझेदारी अनी कीर्तिमानी १० विकेटको जित ।
एकपक्षीय चेज । पोखराले सुरूवातदेखि नै आक्रामक शटहरू खेलिरहेको थियो । पावरप्लेमै ८० रन बनाएको पोखराले सबै बलरहरूलाई टार्गेट गरेको थियो । गौसको शानदार शतक र दिनेशको अर्धशतकमा पुनरागमन गरेको छ । २ हारपछिको यो जित ।
१६.५
6

सूर्य तामाङको बलमा दिनेश खरेल - छक्का

SIX ! GAME OVER !! POKHARA WIN !!! शानदार छक्का र गेम सकाएका छन् । पोखराको पहिलो जित । लुम्बिनीको पहिलो हार ।

SCORES LEVEL !
१६.४
2lb

सूर्य तामाङको बलमा दिनेश खरेल - लेग बाई

१६.३
1

सूर्य तामाङको बलमा आन्द्रेस गौस - १ रन

१६.२
1

सूर्य तामाङको बलमा दिनेश खरेल - १ रन

१६.१
2

सूर्य तामाङको बलमा दिनेश खरेल - २ रन

१६ ओभर समाप्त - १३ रन आन्द्रेस गौस: १०३ दिनेश खरेल: ५२
पोखरा एभेन्जर्स 2024: १६४-० लक्ष्यः १७१
१५.६
4

विवेक यादवको बलमा आन्द्रेस गौस - चौका

FOUR ! HUNDRED !! THATS IT !!! चौकाका साथ शतक पूरा गरेका छन् गौसले । एनपीएलको पहिलो शतक । १२ चौका र ५ छक्का प्रहार गरेका छन् ।

100 RUNS सेन्चुरी !

१५.५
6

विवेक यादवको बलमा आन्द्रेस गौस - छक्का

SHOTTT ! SIX !! GOUS MOVES TO 99 . शानदार छक्का गौसको ब्याटबाट ।

१५.४
1

विवेक यादवको बलमा दिनेश खरेल - १ रन

१५.३
1

विवेक यादवको बलमा आन्द्रेस गौस - १ रन

१५.२
1

विवेक यादवको बलमा दिनेश खरेल - १ रन

पुल गरेका छन् । एक रन हुनेछ ।

१५.१
.

विवेक यादवको बलमा दिनेश खरेल - नो रन

१५ ओभर समाप्त - ४ रन आन्द्रेस गौस: ९२ दिनेश खरेल: ५०
पोखरा एभेन्जर्स 2024: १५१-० लक्ष्यः १७१
१४.६
.

सूर्य तामाङको बलमा आन्द्रेस गौस - नो रन

१४.५
.

सूर्य तामाङको बलमा आन्द्रेस गौस - नो रन

१४.४
1

सूर्य तामाङको बलमा दिनेश खरेल - १ रन

दिनेश खरेलको अर्धशतक पूरा । ३९ ब लमा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

50 RUNS हाफ सेन्चुरी !

१४.३
1

सूर्य तामाङको बलमा आन्द्रेस गौस - १ रन

१४.२
2

सूर्य तामाङको बलमा आन्द्रेस गौस - २ रन

१४.१
.

सूर्य तामाङको बलमा आन्द्रेस गौस - नो रन

१४ ओभर समाप्त - १२ रन आन्द्रेस गौस: ८९ दिनेश खरेल: ४९
पोखरा एभेन्जर्स 2024: १४७-० लक्ष्यः १७१
१३.६
1

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - १ रन

१३.५
1

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - १ रन

१३.४
1

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - १ रन

१३.३
4

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - चौका

FOUR MORE ! यसपटक अफमा । ग्यापमा शट खेलिरहेका छन् गौसले । शतकको पनि नजिक ।

१३.२
4

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - चौका

SHOT ! लेग साइडमा शानदार शट गौसको । चौका प्राप्त गर्ने छन् ।

१३.१
1

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - १ रन

१३ ओभर समाप्त - ६ रन दिनेश खरेल: ४७ आन्द्रेस गौस: ७९
पोखरा एभेन्जर्स 2024: १३५-० लक्ष्यः १७१
१२.६
.

साद विन जफरको बलमा आन्द्रेस गौस - नो रन

१२.५
1

साद विन जफरको बलमा दिनेश खरेल - १ रन

१२.४
1lb

साद विन जफरको बलमा आन्द्रेस गौस - लेग बाई

WELL BOWLED !

१२.३
2

साद विन जफरको बलमा आन्द्रेस गौस - २ रन

मिसफिल्ड र २ रन पाउने छन् ।

१२.२
1

साद विन जफरको बलमा दिनेश खरेल - १ रन

१२.१
1

साद विन जफरको बलमा आन्द्रेस गौस - १ रन

१२ ओभर समाप्त - ९ रन आन्द्रेस गौस: ७६ दिनेश खरेल: ४५
पोखरा एभेन्जर्स 2024: १२९-० लक्ष्यः १७१
११.६
1

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - १ रन

११.५
.

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - नो रन

११.४
.

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - नो रन

११.३
4

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - चौका

FOUR MORE ! यसपटक लङ्गअनमा खेलिदिए । एक बाउन्स र चौका ।

११.२
4

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - चौका

SHOT ! कभरमा शानदार चौका हानेका छन् ।

११.१
.

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - नो रन

११ ओभर समाप्त - ५ रन दिनेश खरेल: ४५ आन्द्रेस गौस: ६७
पोखरा एभेन्जर्स 2024: १२०-० लक्ष्यः १७१
१०.६
2

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - २ रन

१०.५
.

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - नो रन

१०.४
1

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - १ रन

लङ्ग अफमा एक रनका लागि खेलिदिए ।

११७* एनपीएलको सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।
१०.३
1

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - १ रन

अफमा खेलेका छन् एक रनका लागि ।

१०.२
1

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - १ रन

१०.१
.

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - नो रन

१० ओभर समाप्त - ८ रन आन्द्रेस गौस: ६५ दिनेश खरेल: ४२
पोखरा एभेन्जर्स 2024: ११५-० लक्ष्यः १७१
DRINKS BREAK !! पोखराले सानदार ब्याटिङ गरिरहेको छ । १० ओभर सकिँदा ११५ रन बनाएको छ । अब जितका लागि ६० बलमा ५६ रन आवश्यक ।
९.६
1

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - १ रन

९.५
.

साद विन जफरको बलमा आन्द्रेस गौस - नो रन

९.४
1

साद विन जफरको बलमा दिनेश खरेल - १ रन

९.३
.

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - नो रन

९.२
.

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - नो रन

९.१
6

साद विन जफरको बलमा दिनेश खरेल - छक्का

SIX ! SHOT !! उठाए खेलेका छन् र लेग साइडमा शानदार छक्का हुनेछ ।

९ ओभर समाप्त - ८ रन दिनेश खरेल: ३५ आन्द्रेस गौस: ६४
पोखरा एभेन्जर्स 2024: १०७-० लक्ष्यः १७१
८.६
1

साद विन जफरको बलमा दिनेश खरेल - १ रन

८.५
1

साद विन जफरको बलमा आन्द्रेस गौस - १ रन

८.४
.

साद विन जफरको बलमा आन्द्रेस गौस - नो रन

८.३
1

साद विन जफरको बलमा दिनेश खरेल - १ रन

८.२
1

साद विन जफरको बलमा आन्द्रेस गौस - १ रन

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकिय साझेदारी हो भने समग्रमा तेस्रो शतकिय साझेदारी हो । यसअघि पहशिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
८.१
4

साद विन जफरको बलमा आन्द्रेस गौस - चौका

SHOT ! अफसाइडमा गाइड गरेका छन् । ग्यापमा चौका यो ।

८ ओभर समाप्त - ६ रन दिनेश खरेल: ३३ आन्द्रेस गौस: ५८
पोखरा एभेन्जर्स 2024: ९९-० लक्ष्यः १७१
७.६
.

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - नो रन

७.५
.

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - नो रन

७.४
.

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - नो रन

७.३
1

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - १ रन

७.२
4

रोहितकुमार पौडेलको बलमा आन्द्रेस गौस - चौका

DOWN THE GROUND ! सिधा खेलेका छन् र चौका हुनेछ ।

७.१
1

रोहितकुमार पौडेलको बलमा दिनेश खरेल - १ रन

कप्तान रोहित आफैं बलिङमा आएका छन् ।
७ ओभर समाप्त - १३ रन दिनेश खरेल: ३२ आन्द्रेस गौस: ५३
पोखरा एभेन्जर्स 2024: ९३-० लक्ष्यः १७१
६.६
1

सूर्य तामाङको बलमा दिनेश खरेल - १ रन

६.५
.

सूर्य तामाङको बलमा दिनेश खरेल - नो रन

६.४
4

सूर्य तामाङको बलमा दिनेश खरेल - चौका

पोखराका ब्याटरहरूले बाउन्ड्रीमा मात्र डिल गरिरहेका छन् ।

६.३
1

सूर्य तामाङको बलमा आन्द्रेस गौस - १ रन

आन्द्रेस गौसले यस एनपीएलमा सबैभन्दा छिटो अर्धशतक हानेका छन् । उनले २० बल खेल्दै ५ चौका  र३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।
६.२
6

सूर्य तामाङको बलमा आन्द्रेस गौस - छक्का

SIX ! 50 FOR GOUS !! डिप मिडविकेटमा उठाएका छन् । छक्का हुनेछ र त्योसँगै अर्धशतक पनि ।

50 RUNS हाफ सेन्चुरी !

६.१
1

सूर्य तामाङको बलमा दिनेश खरेल - १ रन

६ ओभर समाप्त - २० रन आन्द्रेस गौस: ४६ दिनेश खरेल: २६
पोखरा एभेन्जर्स 2024: ८०-० लक्ष्यः १७१
८०-० ।  एनपीएलमा पावर प्लेमा यो सबैभन्दा ठूलो स्कोर हो । यसअघि जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्स विरुद्ध ६२-१ रन बनाएको थियो ।
५.६
6

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - छक्का

SIX MORE ! ITS RAINING BOUNDARIES AT TU CRICKET GROUND !

गौसले कभर क्षेत्रमा उठाएका थिए । छक्का हुनेछ ।

५.५
4

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - चौका

SHOT ! FOUR MORE !! शानदार टाइमिङका साथ चौका प्राप्त गर्ने छन् ।

५.४
4

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - चौका

FLICKED FOR FOUR ! गौसले आक्रमक शट खेलिरहेका छन् ।

५.३
.

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - नो रन

५.२
6

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - छक्का

SIX ! लङ्गअनको माथिबाट शानदार छक्का ।

५.१
.

दिनेश अधिकारीको बलमा आन्द्रेस गौस - नो रन

नयाँ बलर दिनेश अधिकारी बलिङमा । उनी चोभार एण्डबाट बलिङ गर्दै ।
सूर्यले राम्रो ओभर गरेका छन् यहाँ ।
५ ओभर समाप्त - ३ रन दिनेश खरेल: २६ आन्द्रेस गौस: २६
पोखरा एभेन्जर्स 2024: ६०-० लक्ष्यः १७१
४.६
.

सूर्य तामाङको बलमा दिनेश खरेल - नो रन

४.५
.

सूर्य तामाङको बलमा दिनेश खरेल - नो रन

४.४
.

सूर्य तामाङको बलमा दिनेश खरेल - नो रन

४.३
.

सूर्य तामाङको बलमा दिनेश खरेल - नो रन

४.२
1

सूर्य तामाङको बलमा आन्द्रेस गौस - १ रन

४.१
2

सूर्य तामाङको बलमा आन्द्रेस गौस - २ रन

४ ओभर समाप्त - १९ रन दिनेश खरेल: २६ आन्द्रेस गौस: २३
पोखरा एभेन्जर्स 2024: ५७-० लक्ष्यः १७१
३.६
6

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - छक्का

SIX MORE !! COPY & PASTE !!! सोही क्षेत्रमा सोही शट । अर्को छक्का प्राप्त गर्ने छन् ।

३.५
6

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - छक्का

SHOT ! WOW !! शानदार शट यहाँ दिनेशको । लेग साइडमा छक्का हुने छ ।

३.४
4

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - चौका

कभरमाथिबाट खेल्न खोजेका थिए । तर चौका भने प्राप्त गर्ने छन् थर्ड म्यान क्षेत्रमा ।

३.३
1

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - १ रन

३.२
1

दुर्गेश गुप्ताको बलमा दिनेश खरेल - १ रन

३.१
1

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - १ रन

चोभार एण्डबाट दुर्गेश आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुवात रहेको छ । पहिलो जितको खोजीमा रहेको पोखरालाई यो लय अन्तिमसम्म कायम राख्नु आवश्यक छ ।
३ ओभर समाप्त - १३ रन दिनेश खरेल: ९ आन्द्रेस गौस: २१
पोखरा एभेन्जर्स 2024: ३८-० लक्ष्यः १७१
२.६
.

साद विन जफरको बलमा दिनेश खरेल - नो रन

२.५
.

साद विन जफरको बलमा दिनेश खरेल - नो रन

२.४
4

साद विन जफरको बलमा दिनेश खरेल - चौका

उठाएर खेलेका छन् । लेग साइडमा यो चौका ।

२.३
.

साद विन जफरको बलमा दिनेश खरेल - नो रन

२.२
.

साद विन जफरको बलमा दिनेश खरेल - नो रन

२.१
4

साद विन जफरको बलमा दिनेश खरेल - चौका

थर्ड म्यान क्षेत्रमा चौका हुनेछ ।

२.१
5w

साद विन जफरको बलमा दिनेश खरेल - वाइड

डाउन द लेग । वाइडसँगै चौका ।

बलिङमा परिवर्तन । स्पीनर साद विन जफर पभेलियन एण्डबाट बलिङ गर्दैछन् ।
२ ओभर समाप्त - १० रन आन्द्रेस गौस: २१ दिनेश खरेल: १
पोखरा एभेन्जर्स 2024: २५-० लक्ष्यः १७१
गौसले यस ओभरमा एक चौका र एक छक्का प्रहार गर्दै १० रन जोडे ।
१.६
4

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - चौका

१.५
.

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - नो रन

१.४
6

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - छक्का

१.३
.

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - नो रन

१.२
.

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - नो रन

१.१
.

दुर्गेश गुप्ताको बलमा आन्द्रेस गौस - नो रन

दुर्गेश गुप्ता चोभार एण्डबाट बलिङमा ।
१ ओभर समाप्त - १५ रन दिनेश खरेल: १ आन्द्रेस गौस: ११
पोखरा एभेन्जर्स 2024: १५-० लक्ष्यः १७१
०.६
.

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - नो रन

०.५
3

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - ३ रन

SHOT ! TIMING !! अर्को शानदार शट । राम्रो फिल्डिङ पनि । एक रन जोगाए त्यहाँ सुर्यले ।

०.४
4

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - चौका

SHOT ! FOUR MORE !! शानदार शट गौसको ब्याटबाट ।

०.३
4

रामोन सिमण्ड्सको बलमा आन्द्रेस गौस - चौका

SHOT ! अफसाइडमा गाइड गरेका छन् ।

०.२
1

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - १ रन

०.१
.

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - नो रन

०.१
3w

रामोन सिमण्ड्सको बलमा दिनेश खरेल - वाइड

दिनेश खरेल र आन्द्रेस गौस ओपनिङमा आएका छन् । दिनेश स्ट्राइकमा छन् । रामोन सिमोण्ड्सले बलिङको सुरूवात गर्ने छन् ।
१७१ रनको लक्ष्य पछ्याउन पोखराका ब्याटर मैदान प्रवेश गर्ने तयारीमा छन् । लुम्बिनीका फिल्डर पनि वार्मअप गर्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट