+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) लुम्बिनी लायन्स VS सुदूरपश्चिम रोएल्स

Lumbini Lions vs Sursurpaschim Royals

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २२, शनिबार
लुम्बिनी लायन्स
१४२/९
20 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१८७/४
20 overs
सुदूरपश्चिम ४५ रनले विजयी ।
प्लेयर अफ दि म्याच सैफ अली जैब
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Buddhi Pradhan, Rashid Riaz
सुदूरपश्चिम रोएल्स 2024 लुम्बिनी लायन्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै हामी पहिलो खेलको अपडेटबाट बिदा चाहन्छौं । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । धन्यवाद ।
तेस्रो हारपछि लुम्बिनीका प्रशिक्षक नन्दन फाडनिस : हामी विशेषगरी बलिङ युनिटमा चुकिरहेका छौं । आजको खेलमा चाहिँ ब्याटिङ पनि राम्रो भएन । १८८ चेज गर्न सकिन्छ जस्तो लागेको थियो तर भएन ।
लगातार तीन खेल जितेपछि सुदूरका प्रशिक्षक जगत टमाटा : हामीलाई टसको निर्णयले खासै फरक त पर्ने थिएन । बलिङ भएको भए अझै राम्रो हुन्थ्यो होला । ब्याटिङ भएपनि राम्रै भयो । बलिङमा राम्रो गर्‍यौं । विवेकले चाहिँ राम्रो इनिङ खेलेको हो । खुसी लाग्छ नेपाली ब्याटरले राम्रो खेल्दा ।
ब्याट र बल दुवै मा योगदान दिएका सैफ जैब प्लेअर अफ दि म्याच घोषित भए । उनले ब्याटिङमा ९० रन बनाए भने बलिङमा ३ विकेट लिए ।
लुम्बिनीको तेस्रो हार । विवेक यादव एकतर्फ र बाँकी ब्याटर एकतर्फ । सुरूवातदेखि नै विकेट गुमाएपछि दबाबमा आइसकेको लुम्बिनीका लागि सन्दीप जोरा र विवेकले केहीबेर इनिङ सम्हालेपनि जोरा आउट भएपछि लुम्बिनीको हार निश्चितप्राय भइसकेको थियो । विवेकले केही ठुला शटहरू खेलिरहेपनि अर्को एण्डबाट विकेट गइरहेको थियो। लगातार तेस्रो हारपछि लुम्बिनी संकटमा । सुदूरले भने जनकपुरलाई पछ्याइरहेको छ ।
२० ओभर समाप्त - ७ रन विवेक यादव: ७७ दुर्गेश गुप्ता: ०
लुम्बिनी लायन्स 2024: १४२-९ लक्ष्यः १८८
१९.६
.

स्कट कुगेलेइनको बलमा विवेक यादव - नो रन

GAME OVER ! 3 IN 3 FOR BOTH; WIN FOR SUDURPASCHIM, LOSS FOR LUMBINI !

१९.५
.

स्कट कुगेलेइनको बलमा विवेक यादव - नो रन

१९.४
.

स्कट कुगेलेइनको बलमा विवेक यादव - नो रन

१९.४
1w

स्कट कुगेलेइनको बलमा विवेक यादव - वाइड

१९.३
6

स्कट कुगेलेइनको बलमा विवेक यादव - छक्का

SHOT ! WOW !! लुम्बिनीले खेल नजिते पनि यो शट हालसम्मकै उत्कृष्ट । शानदार शट कभरको माथिबाट छक्काको लागि ।

१९.२
.

स्कट कुगेलेइनको बलमा विवेक यादव - नो रन

१९.१
.

स्कट कुगेलेइनको बलमा विवेक यादव - नो रन

१९ ओभर समाप्त - ११ रन दुर्गेश गुप्ता: ० विवेक यादव: ७१
लुम्बिनी लायन्स 2024: १३५-९ लक्ष्यः १८८
१८.६
.

अविनाश बोहोराको बलमा दुर्गेश गुप्ता - नो रन

१८.५
1

अविनाश बोहोराको बलमा विवेक यादव - १ रन

१८.४
.

अविनाश बोहोराको बलमा विवेक यादव - नो रन

१८.३
.

अविनाश बोहोराको बलमा विवेक यादव - नो रन

१८.२
4

अविनाश बोहोराको बलमा विवेक यादव - चौका

SHOT ! CHEEKY !! किपरको पछाडि खेलिदिएका छन् स्कूप शट । चौका हुने छ ।

१८.१
6

अविनाश बोहोराको बलमा विवेक यादव - छक्का

THATS HUGEEEE !!! शानदार छक्का । विवेक यादव एक्लै लडिरहेका छन् । लङ्गअनमा विशाल छक्का यो ।

१८ ओभर समाप्त - १८ रन सूर्य तामाङ: ७ विवेक यादव: ६०
लुम्बिनी लायन्स 2024: १२४-९ लक्ष्यः १८८
१७.६
W

सैफ अली जैबको बलमा सूर्य तामाङ - आउट

TAKEN ! BRILLIANT CATCH !! फेरि एकपटक ठुलो शटको प्रयास थियो । योपटक लङ्गअन फिल्डरको हातमा जानेछ । राम्रो क्याच नरेश बुढाएरबाट ।

१७.५
4

सैफ अली जैबको बलमा सूर्य तामाङ - चौका

SHOT ! FOUR !! सुर्य तामाङले खेलेका छन् योपटक सिधा शट । चौका हुनेछ ।

१७.४
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

१७.३
6

सैफ अली जैबको बलमा विवेक यादव - छक्का

SIX MORE ! फेरि पनि सोही क्षेत्रमा उठाएका छन् । विशाल छक्का ।

१७.२
6

सैफ अली जैबको बलमा विवेक यादव - छक्का

SHOT ! डिप मिडविकेटमा शानदार छक्का यो ।

50 RUNS हाफ सेन्चुरी !

१७.१
1

सैफ अली जैबको बलमा सूर्य तामाङ - १ रन

१७ ओभर समाप्त - १२ रन विवेक यादव: ४७ सूर्य तामाङ: २
लुम्बिनी लायन्स 2024: १०६-८ लक्ष्यः १८८
१६.६
6

बसन्त खत्रीको बलमा विवेक यादव - छक्का

SHOT ! SIX !! विवेक यादवले एकतर्फ ठुला शटहरू खेलिरहेका छन् । लङ्गअफको माथिबाट छक्का यो ।

१६.५
4

बसन्त खत्रीको बलमा विवेक यादव - चौका

CONNECTS THIS TIME ! कभरको माथिबाट चौका । १०० रन पनि पूरा ।

१६.४
.

बसन्त खत्रीको बलमा विवेक यादव - नो रन

१६.३
.

बसन्त खत्रीको बलमा विवेक यादव - नो रन

१६.२
1

बसन्त खत्रीको बलमा सूर्य तामाङ - १ रन

१६.१
1

बसन्त खत्रीको बलमा विवेक यादव - १ रन

STAT : सुदुरपश्चिमविरुद्ध एनपीएलमा बनेको यो सर्वाधिक स्कोर हो । यसअघि विराटनगर ९२ तथा काठमाण्डु ९४ रनमा अलआउट भएको थियो ।
१६ ओभर समाप्त - ४ रन विवेक यादव: ३६ सूर्य तामाङ: १
लुम्बिनी लायन्स 2024: ९४-८ लक्ष्यः १८८
१५.६
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

१५.५
1

सैफ अली जैबको बलमा सूर्य तामाङ - १ रन

HAT-TRICK BALL !!!
१५.४
W

सैफ अली जैबको बलमा रामोन सिमण्ड्स - आउट

GONE FIRST BALL ! स्लग स्वीपको प्रयास थियो । बोल्ड हुनेछन् । जैबले आज म्याच विनिङ प्रदर्शन गरिरहेका छन् । ब्याटिङबाट ९० अनि बलिङमा २ विकेट ।

१५.३
W

सैफ अली जैबको बलमा दिनेश अधिकारी - आउट

GONE ! TAKEN !! कभरको माथिबाट उठाउने प्रयास थियो । सिधा माथि गएको छ बल । दीपेन्द्रले क्याच पूरा गरेका छन् । सातौं विकेट गएको छ ।

१५.२
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

१५.१
1

सैफ अली जैबको बलमा दिनेश अधिकारी - १ रन

१५ ओभर समाप्त - ६ रन विवेक यादव: ३४ दिनेश अधिकारी: १३
लुम्बिनी लायन्स 2024: ९०-६ लक्ष्यः १८८
१४.६
.

अविनाश बोहोराको बलमा विवेक यादव - नो रन

१४.५
.

अविनाश बोहोराको बलमा विवेक यादव - नो रन

१४.४
1

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - १ रन

१४.३
4

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - चौका

१४.२
.

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - नो रन

१४.१
1

अविनाश बोहोराको बलमा विवेक यादव - १ रन

१४ ओभर समाप्त - १६ रन विवेक यादव: ३३ दिनेश अधिकारी: ८
लुम्बिनी लायन्स 2024: ८४-६ लक्ष्यः १८८
१३.६
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

१३.६
1w

नरेन साउदको बलमा विवेक यादव - वाइड

१३.५
.

नरेन साउदको बलमा विवेक यादव - नो रन

१३.४
6

नरेन साउदको बलमा विवेक यादव - छक्का

SIX MORE ! यसपटक लङ्गअनमा खेलेका छन् । मिडिया बक्सको अगाडि छक्का हुने छ ।

१३.३
6

नरेन साउदको बलमा विवेक यादव - छक्का

SHOTTT ! SIX ! WOW !! अफमा हल्का ब्याट उठाएर खेलेका छन् । छक्का हुने छ ।

१३.२
1

नरेन साउदको बलमा दिनेश अधिकारी - १ रन

१३.१
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

IN THE AIR ! DROPPED !!

१३ ओभर समाप्त - ७ रन दिनेश अधिकारी: ७ विवेक यादव: १९
लुम्बिनी लायन्स 2024: ६८-६ लक्ष्यः १८८
१२.६
.

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - नो रन

१२.५
.

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - नो रन

१२.४
1

अविनाश बोहोराको बलमा विवेक यादव - १ रन

१२.३
1

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - १ रन

१२.२
4

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - चौका

SHOT ! PULLED FOR FOUR !! लेगसाइडमा चौका हुनेछ ।

१२.१
1

अविनाश बोहोराको बलमा विवेक यादव - १ रन

१२ ओभर समाप्त - ३ रन दिनेश अधिकारी: २ विवेक यादव: १७
लुम्बिनी लायन्स 2024: ६१-६ लक्ष्यः १८८
११.६
.

सैफ अली जैबको बलमा दिनेश अधिकारी - नो रन

११.५
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

११.४
.

सैफ अली जैबको बलमा विवेक यादव - नो रन

११.३
1

सैफ अली जैबको बलमा दिनेश अधिकारी - १ रन

११.२
.

सैफ अली जैबको बलमा दिनेश अधिकारी - नो रन

११.१
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

११ ओभर समाप्त - ४ रन दिनेश अधिकारी: १ विवेक यादव: १५
लुम्बिनी लायन्स 2024: ५८-६ लक्ष्यः १८८
अविनाशले यस ओभरमा ४ रन मात्र खर्चेर १ विकेट लिए । लुम्बिनीले ६ विकेट गुमाइसकेको छ ।
१०.६
.

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - नो रन

१०.५
1

अविनाश बोहोराको बलमा विवेक यादव - १ रन

१०.४
1

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - १ रन

१०.३
.

अविनाश बोहोराको बलमा दिनेश अधिकारी - नो रन

१०.२
W

अविनाश बोहोराको बलमा सन्दीप जोरा - आउट

GONE ! 6 DOWN !! लेग साइडमा ठुलो शटको प्रयास । बल सिधा माथि गएको छ । राम्रो क्याच वसन्त खत्रीबाट ।

१०.१
2

अविनाश बोहोराको बलमा सन्दीप जोरा - २ रन

टप एज लागेको छ । थर्ड म्यान क्षेत्रमा २ रन हुने छ ।

अविनाश बोहरा बलिङ अट्याकमा । ५ विकेट गुमिसकेको छ । अविनाशले अब कति विकेट झार्लान्?
DRINKS ! पाँच विकेट गुमाएपछि लुम्बिनी सम्हालिन खोजिरहेको छ । यद्यपी लक्ष्य अझै पनि टाढा छ । अब ६० बलमा १३४ रन आवश्यक ।
१० ओभर समाप्त - ८ रन विवेक यादव: १४ सन्दीप जोरा: १८
लुम्बिनी लायन्स 2024: ५४-५ लक्ष्यः १८८
९.६
1

सैफ अली जैबको बलमा सन्दीप जोरा - १ रन

९.५
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

९.५
2w

सैफ अली जैबको बलमा सन्दीप जोरा - वाइड

९.४
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

अफसाइडबाट तानेर खेलेका छन् । ५० रन पूरा ।

९.३
1

सैफ अली जैबको बलमा सन्दीप जोरा - १ रन

९.२
1

सैफ अली जैबको बलमा विवेक यादव - १ रन

९.१
1

सैफ अली जैबको बलमा सन्दीप जोरा - १ रन

ब्याटिङमा ९० रन बनाएका सैफ जैब बलिङमा आएका छन् ।
९ ओभर समाप्त - २ रन विवेक यादव: ११ सन्दीप जोरा: १५
लुम्बिनी लायन्स 2024: ४६-५ लक्ष्यः १८८
म्याकमुलेनको उत्कृष्ट बलिङ । यस ओभरमा जम्मा २ रन । उनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ब्याटिङमा पनि उनले २० बलमा २३ रन बनाएका थिए ।
८.६
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

८.५
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

APPEAL ! NOT GIVEN !! जोडदार अपिल थियो तर अम्पायरले कुनै चासो देखाएनन् ।

८.४
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

८.३
1

ब्रान्डन म्याकमुलेनको बलमा सन्दीप जोरा - १ रन

मिड विकेटमा हल्का गाइड गर्दै एक रन हुनेछ ।

८.२
1

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - १ रन

८.१
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

पोइन्टमा खेलेका छन् । कुनै रन हुने छैन । 

म्याकमुलेन आफ्नो अन्तिम ओभर लिएर चोभार एण्डबाट आएका छन् ।
८ ओभर समाप्त - ५ रन विवेक यादव: १० सन्दीप जोरा: १४
लुम्बिनी लायन्स 2024: ४४-५ लक्ष्यः १८८
७.६
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

७.५
1

नरेन साउदको बलमा सन्दीप जोरा - १ रन

७.४
.

नरेन साउदको बलमा सन्दीप जोरा - नो रन

७.३
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

७.२
1

नरेन साउदको बलमा सन्दीप जोरा - १ रन

७.१
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

७ ओभर समाप्त - ३ रन सन्दीप जोरा: १२ विवेक यादव: ७
लुम्बिनी लायन्स 2024: ३९-५ लक्ष्यः १८८
म्याकमुलेनको किफायती ओभर । जम्मा ३ रन मात्र । उनले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइसकेका छन् ।
६.६
2

ब्रान्डन म्याकमुलेनको बलमा सन्दीप जोरा - २ रन

६.५
.

ब्रान्डन म्याकमुलेनको बलमा सन्दीप जोरा - नो रन

६.४
.

ब्रान्डन म्याकमुलेनको बलमा सन्दीप जोरा - नो रन

६.३
.

ब्रान्डन म्याकमुलेनको बलमा सन्दीप जोरा - नो रन

६.२
1

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - १ रन

६.१
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

६ ओभर समाप्त - ८ रन सन्दीप जोरा: १० विवेक यादव: ६
लुम्बिनी लायन्स 2024: ३६-५ लक्ष्यः १८८
पहिलो बलमै छक्का खाएपछि नरेनको राम्रो पुनरागमन । लुम्बिनीले पावर प्ले मै ५ विकेट गुमाइसकेको छ । पहिलो जित हात पार्न लुम्बिनीलाई सन्दिप जोरा र विवेकबाट ठूलो इनिङ्सको आवशेयकता छ ।
५.६
.

नरेन साउदको बलमा सन्दीप जोरा - नो रन

५.५
.

नरेन साउदको बलमा सन्दीप जोरा - नो रन

५.४
.

नरेन साउदको बलमा सन्दीप जोरा - नो रन

५.३
1

नरेन साउदको बलमा विवेक यादव - १ रन

५.२
1

नरेन साउदको बलमा सन्दीप जोरा - १ रन

५.१
6

नरेन साउदको बलमा सन्दीप जोरा - छक्का

SHOT ! उठाएर खेलेका छन् । छक्का हुनेछ लङ्गअनमा ।

पावर प्लेको अन्तिम ओभरमा स्पीनर नरेन साउद बलिङमा आएका छन्  ।नरेनले अघिल्लो खेलमा काठमान्डु गुर्खाज विरुद्धै ५ विकेट लिएका थिए ।
५ ओभर समाप्त - ४ रन सन्दीप जोरा: ३ विवेक यादव: ५
लुम्बिनी लायन्स 2024: २८-५ लक्ष्यः १८८
४.६
1

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - १ रन

४.५
.

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - नो रन

४.४
.

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - नो रन

४.३
.

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - नो रन

४.२
1

स्कट कुगेलेइनको बलमा विवेक यादव - १ रन

४.१
1

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - १ रन

४.१
1w

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - वाइड

४ ओभर समाप्त - ११ रन विवेक यादव: ४ सन्दीप जोरा: १
लुम्बिनी लायन्स 2024: २४-५ लक्ष्यः १८८
म्याकमुलेनले एकै ओभरमा २ विकेट लिएपछि लुम्बिनी थप समस्यामा  ।
३.६
4

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - चौका

ठुलो शटको प्रयास थियो । एज लागेर किपर पछाडि जानेछ चौकाका लागि ।

३.६
1nb

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो बल

३.५
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

३.४
.

ब्रान्डन म्याकमुलेनको बलमा विवेक यादव - नो रन

३.३
W

ब्रान्डन म्याकमुलेनको बलमा साद विन जफर - आउट

GONE ! 2 IN 2 FOR MCMULLEN ! साद बिन जफर पहिलो बलमै आउट भएका छन् । एलबीडब्लु । लुम्बिनी संकटमा ।

३.२
W

ब्रान्डन म्याकमुलेनको बलमा टम मूर्स - आउट

TAKEN ! 6 AND OUT !! फेरि एकपटक छक्काको प्रयास थियो । तर राम्रोसँग कनेक्ट भएको छैन । क्याच लिने छन् सहज रूपमा ।

३.१
6

ब्रान्डन म्याकमुलेनको बलमा टम मूर्स - छक्का

SHOTTT ! SIX !! डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् मूर्सले ।

३ ओभर समाप्त - ३ रन टम मूर्स: १ सन्दीप जोरा: १
लुम्बिनी लायन्स 2024: १३-३ लक्ष्यः १८८
२.६
1

स्कट कुगेलेइनको बलमा टम मूर्स - १ रन

२.६
1w

स्कट कुगेलेइनको बलमा टम मूर्स - वाइड

२.५
.

स्कट कुगेलेइनको बलमा टम मूर्स - नो रन

२.४
.

स्कट कुगेलेइनको बलमा टम मूर्स - नो रन

२.३
1

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - १ रन

२.२
.

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - नो रन

BEATS THE OUTSIDE EDGE !

२.१
.

स्कट कुगेलेइनको बलमा सन्दीप जोरा - नो रन

२ ओभर समाप्त - ५ रन टम मूर्स: ० सन्दीप जोरा: ०
लुम्बिनी लायन्स 2024: १०-३ लक्ष्यः १८८
१.६
.

ब्रान्डन म्याकमुलेनको बलमा टम मूर्स - नो रन

१.६
1nb

ब्रान्डन म्याकमुलेनको बलमा टम मूर्स - नो बल

लुम्बिनीलाई सुरुमै झड्का । दुवै ओभर पहिलो ओभरमा आउट भएका छन् । अब कप्तातन रोहित र सन्दिप जोरालाई ठूलो जिम्मेवारी छ ।
१.५
W

ब्रान्डन म्याकमुलेनको बलमा रोहितकुमार पौडेल - आउट

GONE ! TAKEN !! 4 & OUT FOR CAPTAIN !!! शट खेल्ने बित्तिकै पेभेलियनतर्फ लागिसकेका थिए रोहित । मिडअफको माथिबाट खेल्न चाहन्थे तर बल सिधा माथि गएको छ । क्याच पूरा गर्ने छन् ।

१.४
4

ब्रान्डन म्याकमुलेनको बलमा रोहितकुमार पौडेल - चौका

SHOT ! TIMING !! शानदार टाइमिङका साथ चौका प्राप्त गर्ने छन् ।

१.३
.

ब्रान्डन म्याकमुलेनको बलमा रोहितकुमार पौडेल - नो रन

१.२
.

ब्रान्डन म्याकमुलेनको बलमा रोहितकुमार पौडेल - नो रन

१.१
.

ब्रान्डन म्याकमुलेनको बलमा रोहितकुमार पौडेल - नो रन

१ ओभर समाप्त - ५ रन सन्दीप जोरा: ० रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2024: ५-२ लक्ष्यः १८८
०.६
W

स्कट कुगेलेइनको बलमा उन्मुक्त चन्द - आउट

FOUR & OUT ! पहिलो ओभरमै दुई विकेट सुदूरलाई । उन्मुक्त फेरि पनि सस्तैमा आउट भएका छन् ।

०.५
4

स्कट कुगेलेइनको बलमा उन्मुक्त चन्द - चौका

SHOT ! FOUR !!

०.४
.

स्कट कुगेलेइनको बलमा उन्मुक्त चन्द - नो रन

०.३
.

स्कट कुगेलेइनको बलमा उन्मुक्त चन्द - नो रन

०.२
1

स्कट कुगेलेइनको बलमा रोहितकुमार पौडेल - १ रन

०.१
W

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - आउट

GONE ! PLUMB !! LBW !!! पहिलो बलमै विकेट । अर्जुन साउदलाई कुग्लेइनले एलबीडब्लु आउट गरिदिएका छन् ।

अर्जुन साउद र उन्मुक्त चन्द ओपनिङमा आएका छन् । अर्जुन स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरूवात गर्ने छन् ।
लुम्बिनी र सुदूरश्चिम दुवै ब्याटिङ गहिराई भएका टिम हुन् । लुम्बिनीले यसअघि दुवै खेलमा बलिङ कमजोर हुँदा पराजित हुनुपरेको थियो । आज सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पुरा गर्न सक्ला ? सुदूरको ब्याटिङसँगै बलिङ पनि राम्रो छ । अविनाश बोहरा र स्कट कुगेलेइन पेस बलिङमा छन्  ।त्यमसा ब्राण्डन म्याकमुलेनले राम्रो साथ दिँदै आएका छन् । स्पीनमा युवा बलर नरेन साउदले राम्रो गरिरहेका छन् भने उनलाई कप्तान दीपेन्द्र सिंह ऐरीले साथ दिनेछन् । सुदूरका इशान पाण्डेले पनि पार्ट टाइम स्पीन बलिङ गर्छन् ।
लुम्बिनीलाई सुदूरपश्चिमले १८८ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङको खेल सुरू हुने क्रममा छ । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट