+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) लुम्बिनी लायन्स VS कर्णाली याक्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २८, शुक्रबार
लुम्बिनी लायन्स
१२३/७
20 overs
NPL 2025
VS
कर्णाली याक्स
१२८/८
20 overs
कर्णाली ५ रनले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
कर्णाली याक्स 2024 लुम्बिनी लायन्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
कर्णालीका गुल्शन झा : हाम्रो टिम एकदम कन्फिडेन्ट थियो जतिबेला पनि । टी२०मा हरेक खेल क्लोज नै हुन्छ । हामीले राम्रो बलिङ गर्‍यौं अनि विकेट स्लो भएकाले बलिङ राम्रो गर्दा जित्छौं भन्ने थियो । शिखर धवन टिममा हुनाले पनि धेरै कुरा सिक्ने अवसर पाइयो ।
२० ओभर समाप्त - ३ रन तिलक राज भण्डारी: २ रामोन सिमण्ड्स: ५
लुम्बिनी लायन्स 2024: १२३-७ लक्ष्यः १२९
लुम्बिनीका विकास आग्री : ३ विकेट लिनेभन्दा पनि टिमको हारले त्यस्तो खुसी छैन । अब यो वर्ष हाम्रो ब्याटिङ लाइनअप बलियो भएपनि विकेटहरू निरन्तर खसिरहेको थियो । अर्को वर्ष राम्रो कमब्याक गर्नेछौं ।
BRILLIANT WIN FOR KARNALI ! जित्नैपर्ने खेल थियो कर्णालीका लागि । १२८ रनको स्कोर डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ कर्णालीले । लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएसँगै १ मात्र जितका साथ प्रतियोगिता अन्त्य गरेको छ ।
BRILLIANT WIN FOR KARNALI ! जित्नैपर्ने खेल थियो कर्णालीका लागि । १२८ रनको स्कोर डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ कर्णालीले । लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएसँगै १ मात्र जितका साथ प्रतियोगिता अन्त्य गरेको छ ।
१९.६
.

नन्दन यादवको बलमा तिलक राज भण्डारी - नो रन

१९.५
1

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - १ रन

१९.४
1

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - १ रन

१९.३
1

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - १ रन

१९.२
.

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - नो रन

१९.१
.

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - नो रन

१९.१
.

नन्दन यादवको बलमा रामोन सिमण्ड्स - नो रन

अन्तिम ओभरमा ९ रन आवश्यक । लुम्बिनीका दुई नयाँ ब्याटर क्रिजमा छन् । नन्दन यादवले अन्तिम ओभर गर्दै ।
१९ ओभर समाप्त - ६ रन रामोन सिमण्ड्स: २ तिलक राज भण्डारी: २
लुम्बिनी लायन्स 2024: १२०-७ लक्ष्यः १२९
१८.६
1

सोमपाल कामीको बलमा रामोन सिमण्ड्स - १ रन

१८.५
.

सोमपाल कामीको बलमा रामोन सिमण्ड्स - नो रन

१८.४
1

सोमपाल कामीको बलमा तिलक राज भण्डारी - १ रन

१८.३
1

सोमपाल कामीको बलमा रामोन सिमण्ड्स - १ रन

१८.२
1

सोमपाल कामीको बलमा तिलक राज भण्डारी - १ रन

१८.१
W

सोमपाल कामीको बलमा साद विन जफर - आउट

राम्रो शट थियो यो कभरमा । राम्रो फिल्डिङ पनि । त्यसमाथि ३ रन लिने प्रयासमा रनआउट पनि भएका छन् जफर ।

RUNOUT CHECK ! UMPIRE IS TAKING A LONG TIME !! GIVEN OUT !!!
IMPORTANT OVER COMING UP ! सोमपाल आफ्नो अन्तिम ओभर गर्दै ।
१८ ओभर समाप्त - ७ रन तिलक राज भण्डारी: ० साद विन जफर: १४
लुम्बिनी लायन्स 2024: ११४-६ लक्ष्यः १२९
१७.६
.

नन्दन यादवको बलमा तिलक राज भण्डारी - नो रन

नयाँ ब्याटर तिलकराज भण्डारी ।
१७.५
W

नन्दन यादवको बलमा टम मूर्स - आउट

BOWLED ! YORKER !! र्‍याम्प शट खेल्ने प्रयास गरेका थिए । तर नन्दनले बोल्ड गरिदिएका छन् । ब्याटरले मेसो नै पाउन सकेनन् । सेट ब्याटर मूर्सले आफ्नो विकेट गुमाए ।

१७.४
1

नन्दन यादवको बलमा साद विन जफर - १ रन

१७.३
1

नन्दन यादवको बलमा टम मूर्स - १ रन

१७.२
1

नन्दन यादवको बलमा साद विन जफर - १ रन

१७.१
4

नन्दन यादवको बलमा साद विन जफर - चौका

BEAUTIFUL SHOT ! पोइन्ट र गलीको बीचबाट गाइड गरे । चौका । महत्वपूर्ण चौका ।

१७ ओभर समाप्त - ९ रन टम मूर्स: ३४ साद विन जफर: ८
लुम्बिनी लायन्स 2024: १०७-५ लक्ष्यः १२९
१६.६
4

सोमपाल कामीको बलमा टम मूर्स - चौका

EDGED ! FOUR !! IMPORTANT BOUNDARY !!!

१६.५
1

सोमपाल कामीको बलमा साद विन जफर - १ रन

१६.४
2

सोमपाल कामीको बलमा साद विन जफर - २ रन

१६.३
1

सोमपाल कामीको बलमा टम मूर्स - १ रन

एक रनसँगै १०० रन पूरा ।

१६.२
.

सोमपाल कामीको बलमा टम मूर्स - नो रन

१६.१
1

सोमपाल कामीको बलमा साद विन जफर - १ रन

१६ ओभर समाप्त - ६ रन साद विन जफर: ४ टम मूर्स: २९
लुम्बिनी लायन्स 2024: ९८-५ लक्ष्यः १२९
१५.६
1

नन्दन यादवको बलमा साद विन जफर - १ रन

१५.५
2

नन्दन यादवको बलमा साद विन जफर - २ रन

RUN OUT CHECK ! NOT OUT !!
१५.४
1

नन्दन यादवको बलमा टम मूर्स - १ रन

१५.३
.

नन्दन यादवको बलमा टम मूर्स - नो रन

१५.२
1

नन्दन यादवको बलमा साद विन जफर - १ रन

१५.१
1

नन्दन यादवको बलमा टम मूर्स - १ रन

१५ ओभर समाप्त - ० रन साद विन जफर: ० टम मूर्स: २७
लुम्बिनी लायन्स 2024: ९२-५ लक्ष्यः १२९
१४.६
.

विपिन प्रसाद शर्माको बलमा साद विन जफर - नो रन

१४.५
W

विपिन प्रसाद शर्माको बलमा बेन कटिङ - आउट

GONE ! TAKEN !! NICE CATCH !!! बेन कटिङको अन्तिम खेलमा पनि ब्याट चलेन ।

१४.४
.

विपिन प्रसाद शर्माको बलमा बेन कटिङ - नो रन

१४.३
.

विपिन प्रसाद शर्माको बलमा बेन कटिङ - नो रन

१४.२
.

विपिन प्रसाद शर्माको बलमा बेन कटिङ - नो रन

१४.१
.

विपिन प्रसाद शर्माको बलमा बेन कटिङ - नो रन

१४ ओभर समाप्त - ४ रन टम मूर्स: २७ बेन कटिङ: १
लुम्बिनी लायन्स 2024: ९२-४ लक्ष्यः १२९
१३.६
1

विलियम बोसिस्टोको बलमा बेन कटिङ - १ रन

AUSTRALIAN TO AUSTRALIAN !

बेन कटिङ ब्याटिङमा आएका छन् ।
१३.५
W

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - आउट

GONE ! TWIST ? IS IT ? डिप मिडविकेटमा खेलेका थिए । ब्याटको तल लागेको थियो । क्याच हुनेछ डिपमा ।

१३.४
1

विलियम बोसिस्टोको बलमा टम मूर्स - १ रन

१३.३
.

विलियम बोसिस्टोको बलमा टम मूर्स - नो रन

१३.२
1

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - १ रन

१३.१
1

विलियम बोसिस्टोको बलमा टम मूर्स - १ रन

४२ बलमा ४१ रन आवश्यक छ । लुम्बिनी सहज जिततर्फ ।
१३ ओभर समाप्त - १० रन सन्दीप जोरा: २४ टम मूर्स: २५
लुम्बिनी लायन्स 2024: ८८-३ लक्ष्यः १२९
१२.६
.

विपिन प्रसाद शर्माको बलमा सन्दीप जोरा - नो रन

१२.५
1

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - १ रन

१२.४
1

विपिन प्रसाद शर्माको बलमा सन्दीप जोरा - १ रन

१२.३
6

विपिन प्रसाद शर्माको बलमा सन्दीप जोरा - छक्का

लङ्गअनमा ठुलो शट । छक्का हुनेछ ।

१२.२
1

विपिन प्रसाद शर्माको बलमा सन्दीप जोरा - १ रन

१२.१
1

विपिन प्रसाद शर्माको बलमा सन्दीप जोरा - १ रन

१२ ओभर समाप्त - ५ रन सन्दीप जोरा: १५ टम मूर्स: २४
लुम्बिनी लायन्स 2024: ७८-३ लक्ष्यः १२९
११.६
1

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - १ रन

११.५
2

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - २ रन

११.४
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

११.३
1

विलियम बोसिस्टोको बलमा टम मूर्स - १ रन

११.२
1

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - १ रन

११.१
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

११ ओभर समाप्त - १३ रन टम मूर्स: २३ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स 2024: ७३-३ लक्ष्यः १२९
१०.६
6

युनिश सिंह ठकुरीको बलमा टम मूर्स - छक्का

१०.५
.

युनिश सिंह ठकुरीको बलमा टम मूर्स - नो रन

१०.४
4

युनिश सिंह ठकुरीको बलमा टम मूर्स - चौका

SHOTTT ! कभरका फिल्डरलाई बिट गर्दै चौकाका लागि जानेछ यो बल ।

१०.३
1

युनिश सिंह ठकुरीको बलमा सन्दीप जोरा - १ रन

१०.२
1

युनिश सिंह ठकुरीको बलमा टम मूर्स - १ रन

१०.१
1

युनिश सिंह ठकुरीको बलमा सन्दीप जोरा - १ रन

DRINKS BREAK ! लुम्बिनी १० ओभरमा ६०-३ को अवस्थामा छ । अब ६० बलमा ६९ रन आवश्यक ।
१० ओभर समाप्त - ८ रन सन्दीप जोरा: ९ टम मूर्स: १२
लुम्बिनी लायन्स 2024: ६०-३ लक्ष्यः १२९
९.६
1

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - १ रन

९.५
6

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - छक्का

SHOTTT ! SIX !! सिधा अगाडि उठाएर खेलेका छन् । छक्का ।

 

९.४
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

९.३
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

९.२
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

९.१
1

विलियम बोसिस्टोको बलमा टम मूर्स - १ रन

९ ओभर समाप्त - ६ रन टम मूर्स: ११ सन्दीप जोरा: २
लुम्बिनी लायन्स 2024: ५२-३ लक्ष्यः १२९
८.६
1

जिसन मक्सुदको बलमा टम मूर्स - १ रन

८.५
.

जिसन मक्सुदको बलमा टम मूर्स - नो रन

८.४
4

जिसन मक्सुदको बलमा टम मूर्स - चौका

८.३
.

जिसन मक्सुदको बलमा टम मूर्स - नो रन

८.२
.

जिसन मक्सुदको बलमा टम मूर्स - नो रन

HUGE APPEAL ! NOT GIVEN !!

८.१
1

जिसन मक्सुदको बलमा सन्दीप जोरा - १ रन

८ ओभर समाप्त - ६ रन टम मूर्स: ६ सन्दीप जोरा: १
लुम्बिनी लायन्स 2024: ४६-३ लक्ष्यः १२९
७.६
.

विलियम बोसिस्टोको बलमा टम मूर्स - नो रन

७.५
.

विलियम बोसिस्टोको बलमा टम मूर्स - नो रन

७.४
1

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - १ रन

७.३
.

विलियम बोसिस्टोको बलमा सन्दीप जोरा - नो रन

७.२
1

विलियम बोसिस्टोको बलमा टम मूर्स - १ रन

७.१
4

विलियम बोसिस्टोको बलमा टम मूर्स - चौका

थर्डम्यानमा चौका हुनेछ ।

७ ओभर समाप्त - ४ रन टम मूर्स: १ सन्दीप जोरा: ०
लुम्बिनी लायन्स 2024: ४०-३ लक्ष्यः १२९
७ ओभर समाप्त - ४ रन आशुतोस घिरैया: १६ टम मूर्स: १
लुम्बिनी लायन्स 2024: ४०-३ लक्ष्यः १२९
६.६
W

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - आउट

कभरमा खेल्ने प्रयास थियो । एज लागेको छ । सिधा हातमा गएको छ पोइन्ट फिल्डर बोसिस्टोको ।

६.५
1

जिसन मक्सुदको बलमा टम मूर्स - १ रन

६.४
.

जिसन मक्सुदको बलमा टम मूर्स - नो रन

६.३
1

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - १ रन

६.२
2

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - २ रन

६.१
.

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - नो रन

६ ओभर समाप्त - १ रन टम मूर्स: ० आशुतोस घिरैया: १३
लुम्बिनी लायन्स 2024: ३६-२ लक्ष्यः १२९
५.६
.

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - नो रन

५.५
.

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - नो रन

५.४
.

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - नो रन

५.३
.

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - नो रन

५.२
.

विपिन प्रसाद शर्माको बलमा टम मूर्स - नो रन

५.१
1

विपिन प्रसाद शर्माको बलमा आशुतोस घिरैया - १ रन

५ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: १० आशुतोस घिरैया: १२
लुम्बिनी लायन्स 2024: ३५-२ लक्ष्यः १२९
लुम्बिनीका कप्तान रोहित पौडेलका लागि अन्तिम खेल राम्रो हुन सकेन । उनले जम्मा १० रन बनाए । त्यसअघि १ विकेट लिए । रोहितले लिगभर कूल ७ खेल खेल्दा २ अर्धशतकसहित २८५ रन बनाए । उनी सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन् । यस्तै आज १ विकेट लिएपछि  रोहितको विकेट संख्या ८ पुगेको छ । उनी सर्वाधिक विकेट लिनेमा अहिलेसम्म नवौँ स्थानमा छन् ।
४.६
W

जिसन मक्सुदको बलमा रोहितकुमार पौडेल - आउट

४.५
1

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - १ रन

४.४
.

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - नो रन

४.३
.

जिसन मक्सुदको बलमा आशुतोस घिरैया - नो रन

४.२
1

जिसन मक्सुदको बलमा रोहितकुमार पौडेल - १ रन

४.१
.

जिसन मक्सुदको बलमा रोहितकुमार पौडेल - नो रन

४ ओभर समाप्त - १४ रन आशुतोस घिरैया: ११ रोहितकुमार पौडेल: ९
लुम्बिनी लायन्स 2024: ३३-१ लक्ष्यः १२९
३.६
.

विपिन प्रसाद शर्माको बलमा आशुतोस घिरैया - नो रन

३.५
4

विपिन प्रसाद शर्माको बलमा आशुतोस घिरैया - चौका

३.४
1

विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - १ रन

३.३
4

विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - चौका

लगातार चौका । यसपटक लेगमा ठुलो ग्यापमा

३.२
4

विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - चौका

३.१
1

विपिन प्रसाद शर्माको बलमा आशुतोस घिरैया - १ रन

३ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: ० आशुतोस घिरैया: ६
लुम्बिनी लायन्स 2024: १९-१ लक्ष्यः १२९
२.६
.

सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन

२.५
.

सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन

२.४
W

सोमपाल कामीको बलमा अर्जुन साउद - आउट

GONE ! FOUR, FOUR & OUT !! सिधा मिडअनको हातमा गएको छ बल ।

२.३
4

सोमपाल कामीको बलमा अर्जुन साउद - चौका

२.२
4

सोमपाल कामीको बलमा अर्जुन साउद - चौका

अगाडि बढेर खेलेका छन् । चौका सिधा ।

२.१
1

सोमपाल कामीको बलमा आशुतोस घिरैया - १ रन

२ ओभर समाप्त - १० रन अर्जुन साउद: ५ आशुतोस घिरैया: ५
लुम्बिनी लायन्स 2024: १०-० लक्ष्यः १२९
१.६
.

नन्दन यादवको बलमा अर्जुन साउद - नो रन

१.५
4

नन्दन यादवको बलमा अर्जुन साउद - चौका

CUT ! FOUR !! राम्रो शट यो अर्जुन साउदको ब्याटबाट ।

१.४
1

नन्दन यादवको बलमा आशुतोस घिरैया - १ रन

१.३
4

नन्दन यादवको बलमा आशुतोस घिरैया - चौका

SHOT ! FINALLY !! कभरमा खेलेका छन् । शानदार चौका ।

१.२
.

नन्दन यादवको बलमा आशुतोस घिरैया - नो रन

१.१
1

नन्दन यादवको बलमा अर्जुन साउद - १ रन

१ ओभर समाप्त - ० रन आशुतोस घिरैया: ० अर्जुन साउद: ०
लुम्बिनी लायन्स 2024: ०-० लक्ष्यः १२९
सोमपालले पहिलो ओभर नै मेडन राखेका छन् । प्रतियोगितामा इनिङको पहिलो ओभरमै मेडन राख्ने सोमपाल दोस्रो बलर ।
०.६
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

०.५
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

MAKE THAT FIVE !

०.४
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

4 DOTS IN A ROW !

०.३
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

०.२
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

०.१
.

सोमपाल कामीको बलमा आशुतोस घिरैया - नो रन

०.०
आशुतोष घिरैया र अर्जुन साउद ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
लुम्बिनीलाई सान्त्वना जितका लागि १२९ रनको लक्ष्य छ । यो लक्ष्य पूरा गरेर लुम्बिनील कर्णालीको प्लेअफ सम्भावनामा धक्का पुर्‍याउनेछ वा कर्णालीले डिफेन्ड गर्दै प्लेअफ सम्भावना बलियो बनाउला ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट