+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) विराटनगर किंग्स VS काठमान्डु गुर्खाज

Biratnagar Kings vs Kathmandu Gurkhas

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर ३०, आइतबार
विराटनगर किंग्स
११७/१०
19.5 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१२०/९
18.1 overs
काठमान्डु १ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच दिपेश कँडेल
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
विराटनगर किंग्स 2024 काठमान्डु गुर्खाज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
काठमाण्डुका करण केसी : हाम्रो बलिङ राम्रो हुँदा ब्याटिङ त्यति राम्रो भएको छैन । आज पनि टप अर्डरको विकेट गुमेपछि अब २० ओभरमै भएपनि जित्नुपर्छ भन्ने थियो । जित्यौं ।
विराटनगरका प्रशिक्षक केभिन ओ ब्रायन : हामीले क्लोज गेमहरू पनि हार्‍यौं । कप्तानको मात्र प्रदर्शन भएन भन्न मिल्दैन । नेपालमा प्रशिक्षकको रूपमा आउन पाउँदा खुसी लगेको थियो ।
WHAT A GAME ! विराटनगरले सुरूवातदेखि नै विकेट लिएपछि काठमाण्डु दबाबमा आएको थियो । बीचमा प्रतिक श्रेष्ठले ३९ रनको इनिङ खेल्दै काठमाण्डुलाई खेलमा जीवितै राखेका थिए । अन्ततः काठमाण्डुले खेल जित्दै प्लेअफको सम्भावना जीवितै राखेको छ ।
१८.१
4

सुवास भण्डारीको बलमा दिपेश कँडेल - चौका

FOUR ! GAME OVER !! KATHMANDU WIN !!! कँडेलले कभरमा गाइड गरेका छन् । चौका हुनेछ । काठमाण्डुको जित । प्लेअफको आशा अझै जीवितै ।

२ रन आवश्यक । ONE HIT AWAY ! ONE WICKET FOR BIRATNAGAR !! GAME ON !!!
१८ ओभर समाप्त - ८ रन शंकर राना: १६ दिपेश कँडेल: ७
काठमान्डु गुर्खाज 2024: ११६-९ लक्ष्यः ११८
१७.६
2

इस्मत आलमको बलमा शंकर राना - २ रन

१७.५
1

इस्मत आलमको बलमा दिपेश कँडेल - १ रन

१७.४
1

इस्मत आलमको बलमा शंकर राना - १ रन

१७.३
4

इस्मत आलमको बलमा शंकर राना - चौका

FOUR ! पुल गरेका छन् लेगसाइडमा । ग्यापमा चौका हुनेछ यो ।

१७.२
.

इस्मत आलमको बलमा शंकर राना - नो रन

१७.१
.

इस्मत आलमको बलमा शंकर राना - नो रन

१७ ओभर समाप्त - ७ रन दिपेश कँडेल: ६ शंकर राना: ९
काठमान्डु गुर्खाज 2024: १०८-९ लक्ष्यः ११८
१६.६
6

बसिर अहमदको बलमा दिपेश कँडेल - छक्का

WOHH ! SIX !! DIPESH HITS THAT !!! डिप मिड विकेटमा स्लग गरेर उठाएका छन् । छक्का हुनेछ यो । DRAMA !

१६.५
.

बसिर अहमदको बलमा दिपेश कँडेल - नो रन

१६.४
.

बसिर अहमदको बलमा दिपेश कँडेल - नो रन

UMPIRE IS TAKING TOO MUCH TIME TO CHECK THE CATCH ! ITs DIFFICULT FROM ANY ANGLE. GIVEN OUT FINALLY AFTER LONG WAIT
१६.३
W

बसिर अहमदको बलमा साहब आलम - आउट

GONE ! TAKEN AT SLIP !! सन्दीपले राम्रो क्याच लिएका छन् स्लीपमा ।

१६.२
1

बसिर अहमदको बलमा शंकर राना - १ रन

१६.१
.

बसिर अहमदको बलमा शंकर राना - नो रन

१६ ओभर समाप्त - ३ रन साहब आलम: २ शंकर राना: ८
काठमान्डु गुर्खाज 2024: १०१-८ लक्ष्यः ११८
१५.६
.

अनिल खरेलको बलमा साहब आलम - नो रन

१५.५
.

अनिल खरेलको बलमा साहब आलम - नो रन

१५.४
1

अनिल खरेलको बलमा शंकर राना - १ रन

१५.३
.

अनिल खरेलको बलमा शंकर राना - नो रन

१५.२
1

अनिल खरेलको बलमा साहब आलम - १ रन

१०० रन पूरा भएको छ । अब १८ रनको आवश्यकता ।

१५.१
1

अनिल खरेलको बलमा शंकर राना - १ रन

१५ ओभर समाप्त - ८ रन साहब आलम: १ शंकर राना: ६
काठमान्डु गुर्खाज 2024: ९८-८ लक्ष्यः ११८
१४.६
.

क्रिस सोलको बलमा साहब आलम - नो रन

१४.५
1

क्रिस सोलको बलमा शंकर राना - १ रन

१४.४
.

क्रिस सोलको बलमा शंकर राना - नो रन

१४.४
1w

क्रिस सोलको बलमा शंकर राना - वाइड

१४.३
2

क्रिस सोलको बलमा शंकर राना - २ रन

१४.३
1w

क्रिस सोलको बलमा शंकर राना - वाइड

१४.२
1

क्रिस सोलको बलमा साहब आलम - १ रन

१४.१
1lb

क्रिस सोलको बलमा शंकर राना - लेग बाई

१४.१
1w

क्रिस सोलको बलमा शंकर राना - वाइड

१४ ओभर समाप्त - २ रन साहब आलम: ० शंकर राना: ३
काठमान्डु गुर्खाज 2024: ९०-८ लक्ष्यः ११८
१३.६
.

अनिल खरेलको बलमा साहब आलम - नो रन

१३.५
.

अनिल खरेलको बलमा साहब आलम - नो रन

HAT-TRICK BALL !
१३.४
W

अनिल खरेलको बलमा करण केसी - आउट

BOWLED ! करण केसी पहिलो बलमै बोल्डआउट भएका छन् । काठमाण्डु दबाबमा ।

१३.३
W

अनिल खरेलको बलमा प्रतिक श्रेष्ठ - आउट

मिडअनमा ठुलो शटका लागि खेलेका थिए । बल निकै माथि छ । क्याच लिएका छन् । विराटनगर फेरि खेलमा फर्कँदै ।

 

१३.२
1

अनिल खरेलको बलमा शंकर राना - १ रन

१३.१
1

अनिल खरेलको बलमा प्रतिक श्रेष्ठ - १ रन

१३ ओभर समाप्त - २ रन शंकर राना: २ प्रतिक श्रेष्ठ: ३८
काठमान्डु गुर्खाज 2024: ८८-६ लक्ष्यः ११८
१२.६
.

बसिर अहमदको बलमा शंकर राना - नो रन

१२.५
1

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - १ रन

१२.४
.

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - नो रन

१२.३
1

बसिर अहमदको बलमा शंकर राना - १ रन

१२.२
.

बसिर अहमदको बलमा शंकर राना - नो रन

१२.१
.

बसिर अहमदको बलमा शंकर राना - नो रन

१२ ओभर समाप्त - ८ रन प्रतिक श्रेष्ठ: ३७ शंकर राना: १
काठमान्डु गुर्खाज 2024: ८६-६ लक्ष्यः ११८
११.६
.

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - नो रन

११.५
2

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - २ रन

११.४
.

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - नो रन

११.३
4

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - चौका

११.२
2

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - २ रन

११.१
.

इस्मत आलमको बलमा प्रतिक श्रेष्ठ - नो रन

११ ओभर समाप्त - ५ रन प्रतिक श्रेष्ठ: २९ शंकर राना: १
काठमान्डु गुर्खाज 2024: ७८-६ लक्ष्यः ११८
सन्दीपले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए ।
१०.६
1

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - १ रन

१०.५
.

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - नो रन

१०.४
1

सन्दीप लामिछानेको बलमा शंकर राना - १ रन

१०.३
W

सन्दीप लामिछानेको बलमा रासिद खान - आउट

BOWLED ! GONE !! SANDEEP STRIKES AGAIN !!!

राशिद खानले विकेट गुमाएका छन् । खेलमा फेरि मोमेन्टम प्राप्त गर्दै विराटनगर ।

१०.२
1

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - १ रन

१०.१
2

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - २ रन

DRINKS BREAK ! ५ विकेट गुमाएपछि केही सम्हालिएको छ काठमाण्डु ।
१० ओभर समाप्त - १० रन प्रतिक श्रेष्ठ: २५ रासिद खान: १४
काठमान्डु गुर्खाज 2024: ७३-५ लक्ष्यः ११८
९.६
1

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - १ रन

९.५
6

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - छक्का

SHOTTT ! डिप मिड विकेटमा उठाएका थिए । दुई फिल्डर छन् । तर उनीहरूको माथिबाट छक्का हुनेछ । MUCH NEEDED SIX THIS !

९.४
.

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - नो रन

९.३
.

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - नो रन

९.२
2

बसिर अहमदको बलमा प्रतिक श्रेष्ठ - २ रन

९.१
1

बसिर अहमदको बलमा रासिद खान - १ रन

९ ओभर समाप्त - १२ रन प्रतिक श्रेष्ठ: १६ रासिद खान: १३
काठमान्डु गुर्खाज 2024: ६३-५ लक्ष्यः ११८
८.६
.

अनिल खरेलको बलमा प्रतिक श्रेष्ठ - नो रन

८.५
1

अनिल खरेलको बलमा रासिद खान - १ रन

८.४
4

अनिल खरेलको बलमा रासिद खान - चौका

NICELY PLAYED ! कभर क्षेत्रमा चौका हुनेछ ।

८.३
.

अनिल खरेलको बलमा रासिद खान - नो रन

८.२
6

अनिल खरेलको बलमा रासिद खान - छक्का

गलीको माथिबाट खेलेका छन् । छक्का ।

८.१
1

अनिल खरेलको बलमा प्रतिक श्रेष्ठ - १ रन

८ ओभर समाप्त - ३ रन रासिद खान: २ प्रतिक श्रेष्ठ: १५
काठमान्डु गुर्खाज 2024: ५१-५ लक्ष्यः ११८
७.६
.

क्रिस सोलको बलमा रासिद खान - नो रन

७.५
.

क्रिस सोलको बलमा रासिद खान - नो रन

७.४
1

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - १ रन

७.३
1

क्रिस सोलको बलमा रासिद खान - १ रन

७.२
1

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - १ रन

७.१
.

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - नो रन

७ ओभर समाप्त - ९ रन प्रतिक श्रेष्ठ: १३ रासिद खान: १
काठमान्डु गुर्खाज 2024: ४८-५ लक्ष्यः ११८
६.६
1

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - १ रन

६.५
1

सन्दीप लामिछानेको बलमा रासिद खान - १ रन

६.४
.

सन्दीप लामिछानेको बलमा रासिद खान - नो रन

६.३
.

सन्दीप लामिछानेको बलमा रासिद खान - नो रन

६.२
1lb

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - लेग बाई

६.१
6

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - छक्का

POWERPLAY ENDS ! KATHMANDU ARE STRUGGLING AT 39-5. विराटनगरले घातक बलिङ गर्दै ।
६ ओभर समाप्त - १ रन रासिद खान: ० प्रतिक श्रेष्ठ: ६
काठमान्डु गुर्खाज 2024: ३९-५ लक्ष्यः ११८
५.६
.

क्रिस सोलको बलमा रासिद खान - नो रन

५.५
.

क्रिस सोलको बलमा रासिद खान - नो रन

५.४
.

क्रिस सोलको बलमा रासिद खान - नो रन

५.३
W

क्रिस सोलको बलमा डान डौथवेट - आउट

HIGH IN THE AIRRR ! TAKEN !! NICE CATCH FROM BASIR AHAMAD !!! KATHMANDU FALLING APART !!!!

उठाएर खेलेका थिए डौथवेटले । बल धेरै माथि गएको छ । राम्रो क्याच लिएका छन् बसिरले । काठमाण्डुको ब्याटिङ ध्वस्त हुँदै ।

५.२
1

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - १ रन

५.१
.

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - नो रन

५ ओभर समाप्त - ४ रन प्रतिक श्रेष्ठ: ५ डान डौथवेट: १
काठमान्डु गुर्खाज 2024: ३८-४ लक्ष्यः ११८
४.६
1

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - १ रन

४.५
.

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - नो रन

४.४
.

सन्दीप लामिछानेको बलमा प्रतिक श्रेष्ठ - नो रन

४.३
1lb

सन्दीप लामिछानेको बलमा डान डौथवेट - लेग बाई

४.२
2lb

सन्दीप लामिछानेको बलमा डान डौथवेट - लेग बाई

४.१
.

सन्दीप लामिछानेको बलमा डान डौथवेट - नो रन

४ ओभर समाप्त - १० रन प्रतिक श्रेष्ठ: ४ डान डौथवेट: १
काठमान्डु गुर्खाज 2024: ३४-४ लक्ष्यः ११८
३.६
.

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - नो रन

३.५
4

क्रिस सोलको बलमा प्रतिक श्रेष्ठ - चौका

एज लागेर चौका गएको छ । IMP BOUNDARY FOR KTM

३.४
1

क्रिस सोलको बलमा डान डौथवेट - १ रन

३.४
5w

क्रिस सोलको बलमा डान डौथवेट - वाइड

३.३
W

क्रिस सोलको बलमा भिम शार्की - आउट

GONE ! ANOTHER ONE BITES THE DUST !! सिधा पोइन्टको हातमा जानेछ उक्त बल ।

३.२
.

क्रिस सोलको बलमा भिम शार्की - नो रन

३.१
.

क्रिस सोलको बलमा भिम शार्की - नो रन

३ ओभर समाप्त - ५ रन
काठमान्डु गुर्खाज 2024: २४-३ लक्ष्यः ११८
२.६
W

सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - आउट

TAKEN AT POINT ! एरासमसले पनि आफ्नो विकेट गुमाएका छन् । सन्दीपको उत्साहित हुँदै एरासमसलाई सेन्डअफ दिएका छन् । एरासमस खुसी छैनन् ।

२.५
4

सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - चौका

२.४
.

सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - नो रन

२.३
1

सन्दीप लामिछानेको बलमा भिम शार्की - १ रन

२.२
.

सन्दीप लामिछानेको बलमा भिम शार्की - नो रन

२.१
W

सन्दीप लामिछानेको बलमा माइकल लेभिट - आउट

CAUGHT ! SANDY STRIKES !!

२ ओभर समाप्त - ८ रन जेरार्ड एरास्मस: ८ माइकल लेभिट: १०
काठमान्डु गुर्खाज 2024: १९-१ लक्ष्यः ११८
१.६
4

बसिर अहमदको बलमा जेरार्ड एरास्मस - चौका

१.५
4

बसिर अहमदको बलमा जेरार्ड एरास्मस - चौका

१.४
.

बसिर अहमदको बलमा जेरार्ड एरास्मस - नो रन

१.३
.

बसिर अहमदको बलमा जेरार्ड एरास्मस - नो रन

१.२
W

बसिर अहमदको बलमा स्टेफेन इस्किनाजी - आउट

१.१

बसिर अहमदको बलमा स्टेफेन इस्किनाजी - ० रन

काठमाण्डुले नेटरनरेटमा चितवनलाई भने उछिन्न सक्ने छैन ।
१ ओभर समाप्त - ११ रन माइकल लेभिट: १० स्टेफेन इस्किनाजी: १
काठमान्डु गुर्खाज 2024: ११-० लक्ष्यः ११८
०.६
.

अनिल खरेलको बलमा माइकल लेभिट - नो रन

०.५
4

अनिल खरेलको बलमा माइकल लेभिट - चौका

०.४
.

अनिल खरेलको बलमा माइकल लेभिट - नो रन

०.३
4

अनिल खरेलको बलमा माइकल लेभिट - चौका

०.२
2

अनिल खरेलको बलमा माइकल लेभिट - २ रन

०.१
1

अनिल खरेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

काठमाण्डुले ९ ओभरमा चेज गरेमा कर्णालीलाई नेटरनरेटमा उछिन्दै प्लेअफ सम्भावना बाँकी नै राख्नेछ ।
काठमाण्डुलाई ११८ रनको लक्ष्य । स्टेफेन इस्किनाजी र माइकल लेभिट ओपनिङमा आएका छन् । इस्किनाजी स्ट्राइकमा छन् । अनिल खरेलले बलिङको सुरूवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट