+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) कर्णाली याक्स VS जनकपुर बोल्ट्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष ४, बिहीबार
कर्णाली याक्स
११८/९
20 overs
VS
जनकपुर बोल्ट्स
११९/८
18.6 overs
जनकपुर २ विकेटले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Durga Nath Subedi, Vinay Kumar
कर्णाली याक्स 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै एनपीएलको प्लेअफका खेलहरूको बल बाइ अपडेडबाट बिदा माग्ने बेला भएको छ । अब शुक्रबार एकदिन ग्याप छ। शनिबार जनकपुर र सुदूरपश्चिमको बिचमा फाइनल खेल हुँदैछ । उक्त खेलको बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । तबसम्मका लागि अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । नमस्कार । शुभ सन्ध्या ।
जनकपुरका ‍जिमी नीशम : विकेट अलि च्यालेन्जिङ छ, त्यसलाई बुझेर राम्रो ब्याटिङ वा बलिङ गर्न सक्नेले खेल जित्न सक्छ । हाम्रो पावरप्लेमा ब्याटिङ राम्रो भइरहेको छैन । त्यसमा वर्कआउट गर्न सके फाइनल जित्ने छौं । म नेपालमा इन्जोए पनि गरिरहेको छु ।
कर्णालीका विपिन प्रसाद शर्मा : हामीले १३० सम्मको रन ठीकै हुन्छ भन्ने सोचेको थियौं अलि पुगेन । बलिङबाट पनि खेल जित्न सक्थ्यौं तर त्यहाँ पनि सोचेजस्तो भएन । आफ्नोबारे कुरा गर्दा अब म अरूजस्तो चाँडै उदाएर चाँडै हराउन चाहन्नँ, मलाई धेरै हाइप पनि नदिनुहोला ।
कर्णालीका विपिन शर्माले एकै ओभरमा निशम र मोहसिनलाई आउट गरेपछि खेल फेरि रोमाञ्चक बनेको थियो । तर अन्त्यमा शेर मल्लले दबाबका बीच जनकपुरका लागि खेल जिताएका छन् । शेर मल्ल १६ रनमा अविजित रहे । उनले विजयी शट पनि खेलेका थिए ।
LOW SCORING THRILLER ! ११९ रनको लक्ष्य पछ्याउन त्यति सहज देखिएको थिएन । आज पनि जनकपुरको टप अर्डर चल्न सकेन । जिमी निशमले ठुला शटहरू खेल्दै सर्वाधिक ४५ रन बनाएर जनकपुरलाई खेलमै राखेका थिए ।
१८.६
2

नन्दन यादवको बलमा शेर मल्ल - २ रन

2 RUNS TO GET, 2 WICKETS FOR KARNALI. GAME ON !!!
१८.५
2

नन्दन यादवको बलमा शेर मल्ल - २ रन

GIVEN OUT ! ANY TWIST ???
१८.४
W

नन्दन यादवको बलमा मयन यादव - आउट

RUNOUT CHECK ! UMPIRE IS TAKING TIME !!
१८.३
1

नन्दन यादवको बलमा शेर मल्ल - १ रन

१८.२
6

नन्दन यादवको बलमा शेर मल्ल - छक्का

SIX ! MUCH NEEDED !! सिधा अगाडि उठाएका छन् ।

१८.१
2

नन्दन यादवको बलमा शेर मल्ल - २ रन

QUICK RUN ! एक रन पूरा गरिसकेका थिए । गुल्शनले स्टम्पमा हानेका छन् । ओभरथ्रोमा फेरि रन लिने छन् ।

१८ ओभर समाप्त - ४ रन मयन यादव: १३ शेर मल्ल: ३
जनकपुर बोल्ट्स 2024: १०५-७ लक्ष्यः ११९
१७.६
.

जिसन मक्सुदको बलमा मयन यादव - नो रन

१७.५
1

जिसन मक्सुदको बलमा शेर मल्ल - १ रन

१७.४
1

जिसन मक्सुदको बलमा मयन यादव - १ रन

१७.३
1

जिसन मक्सुदको बलमा शेर मल्ल - १ रन

१७.२
.

जिसन मक्सुदको बलमा शेर मल्ल - नो रन

१७.१
1

जिसन मक्सुदको बलमा मयन यादव - १ रन

अब १८ बलमा १८ रन चाहिएको छ । क्रिजमा मयन यादव र शेर मल्ल छन् । कसले जित्ला त यहाँबाट ?
१७ ओभर समाप्त - ५ रन शेर मल्ल: १ मयन यादव: ११
जनकपुर बोल्ट्स 2024: १०१-७ लक्ष्यः ११९
१६.६
.

नन्दन यादवको बलमा शेर मल्ल - नो रन

१६.५
1

नन्दन यादवको बलमा मयन यादव - १ रन

१६.४
2

नन्दन यादवको बलमा मयन यादव - २ रन

शर्ट बल थियो । पुलको प्रयास । टप एज लागेको छ । बाबर हायातका लागि क्याचको मौका हुन सक्थ्यो । गाह्रो क्याच । २ रन लिने छन् ।

१६.३
1

नन्दन यादवको बलमा शेर मल्ल - १ रन

१६.२
1

नन्दन यादवको बलमा मयन यादव - १ रन

१६.१
.

नन्दन यादवको बलमा मयन यादव - नो रन

१६ ओभर समाप्त - ७ रन
जनकपुर बोल्ट्स 2024: ९६-७ लक्ष्यः ११९
१५.६
W

विपिन प्रसाद शर्माको बलमा मोहमद मोहसिन - आउट

GONE ! LBW !! रिभर्सको प्रयास थियो मोहसिनबाट । एलबीडब्लु धरापमा फसेका छन् । खेल रोमाञ्चक मोडमा ।

१५.५
1

विपिन प्रसाद शर्माको बलमा मयन यादव - १ रन

१५.४
1

विपिन प्रसाद शर्माको बलमा मोहमद मोहसिन - १ रन

१५.३
W

विपिन प्रसाद शर्माको बलमा जिमी नीशम - आउट

OH BOWLED ! DRAGGED ON !! ब्याटमा एज लागेर बोल्ड भएका छन् नीशम । IS THIS THE TURNING POINT ?

१५.२
4

विपिन प्रसाद शर्माको बलमा जिमी नीशम - चौका

लेगसाइडमा ग्यापमा खेलेका छन् । चौका प्राप्त गर्ने छन् ।

१५.१
1

विपिन प्रसाद शर्माको बलमा मयन यादव - १ रन

१५औं ओभरमा दुई छक्काले जनकपुर खेलमा बलियो अवस्थामा आइपुगेको छ ।  अब ३० बलमा ३० रन आवश्यक ।
१५ ओभर समाप्त - १५ रन जिमी नीशम: ४१ मयन यादव: ५
जनकपुर बोल्ट्स 2024: ८९-५ लक्ष्यः ११९
१४.६
.

सोमपाल कामीको बलमा जिमी नीशम - नो रन

१४.५
6

सोमपाल कामीको बलमा जिमी नीशम - छक्का

SHOT ! WOW !! यसपटक अफमा ठुलो शट ।  बल हावामा छ । बाउन्ड्रीबाहिर जानेछ । लगातार छक्का ।

१४.४
6

सोमपाल कामीको बलमा जिमी नीशम - छक्का

SHOT! लेगमा थियो बल । शानदार फ्लिक शट खेलेका छन्  । छक्का हुनेछ ।

१४.३
1

सोमपाल कामीको बलमा मयन यादव - १ रन

१४.२
1

सोमपाल कामीको बलमा जिमी नीशम - १ रन

१४.१
1

सोमपाल कामीको बलमा मयन यादव - १ रन

१४ ओभर समाप्त - ९ रन मयन यादव: ३ जिमी नीशम: २८
जनकपुर बोल्ट्स 2024: ७४-५ लक्ष्यः ११९
१३.६
6

विलियम बोसिस्टोको बलमा जिमी नीशम - छक्का

लङ्गअनको माथिबाट छक्का प्रहार गरेका छन् नीशमले । महत्वपूर्ण बाउन्ड्री यो ।

१३.५
1

विलियम बोसिस्टोको बलमा मयन यादव - १ रन

१३.४
.

विलियम बोसिस्टोको बलमा मयन यादव - नो रन

१३.३
1

विलियम बोसिस्टोको बलमा जिमी नीशम - १ रन

१३.२
.

विलियम बोसिस्टोको बलमा जिमी नीशम - नो रन

१३.१
1

विलियम बोसिस्टोको बलमा मयन यादव - १ रन

१३ ओभर समाप्त - ७ रन जिमी नीशम: २१ मयन यादव: १
जनकपुर बोल्ट्स 2024: ६५-५ लक्ष्यः ११९
१२.६
4

नन्दन यादवको बलमा जिमी नीशम - चौका

लेगमा थियो बल । शर्ट फाइन लेग फिल्डर भएकै ठाउँमा थियो । मिसफिल्ड गरेका छन् र चौका हुनेछ ।

१२.५
.

नन्दन यादवको बलमा जिमी नीशम - नो रन

१२.४
2

नन्दन यादवको बलमा जिमी नीशम - २ रन

सिधा अगाडि खेलेका छन् । २ रन हुनेछ ।

१२.३
1

नन्दन यादवको बलमा मयन यादव - १ रन

१२.२
.

नन्दन यादवको बलमा मयन यादव - नो रन

१२.१
.

नन्दन यादवको बलमा मयन यादव - नो रन

१२ ओभर समाप्त - १६ रन
जनकपुर बोल्ट्स 2024: ५८-५ लक्ष्यः ११९
११.६
W

विलियम बोसिस्टोको बलमा हर्श थाकर - आउट

OH ! MIXUP !! राम्रो कट गरेका थिए । पोइन्टमा राम्रो फिल्डिङ पनि । थाकर भागेका थिएनन् । विकेट गुमाउने छन् यहाँ रनआउटको रूपमा ।

११.५
1

विलियम बोसिस्टोको बलमा जिमी नीशम - १ रन

११.४
6

विलियम बोसिस्टोको बलमा जिमी नीशम - छक्का

GOES AGAIN ! यसपटक फिल्डरलाई कुनै मौका हुने छैन । बल सिधै बाउन्ड्रीकै बाहिर जानेछ ।

११.३
2

विलियम बोसिस्टोको बलमा जिमी नीशम - २ रन

११.२
6

विलियम बोसिस्टोको बलमा जिमी नीशम - छक्का

OHHH DROPPED !!! लेग साइडमा उठाएका थिए  । सिधै देव खनाललाई क्याच थियो । उनको हातबाटै छक्काका लागि गएको छ ।

IS THAT A CATCH DROP OR MATCH DROP ?

११.१
1

विलियम बोसिस्टोको बलमा हर्श थाकर - १ रन

११ ओभर समाप्त - १ रन जिमी नीशम: ० हर्श थाकर: १६
जनकपुर बोल्ट्स 2024: ४२-४ लक्ष्यः ११९
१०.६
.

नन्दन यादवको बलमा जिमी नीशम - नो रन

१०.५
1

नन्दन यादवको बलमा हर्श थाकर - १ रन

१०.४
.

नन्दन यादवको बलमा हर्श थाकर - नो रन

१०.३
.

नन्दन यादवको बलमा हर्श थाकर - नो रन

१०.२
.

नन्दन यादवको बलमा हर्श थाकर - नो रन

१०.१
.

नन्दन यादवको बलमा हर्श थाकर - नो रन

बलिङमा नन्दन यादव आएका छन् ।
१० ओभर समाप्त - ३ रन
जनकपुर बोल्ट्स 2024: ४१-४ लक्ष्यः ११९
DRINKS BREAK ! जनकपुर ४१-४ । अब ६० बलमा ७८ रन आवश्यक ।
९.६
W

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - आउट

शट खेल्ने प्रयास थियो । आउटसाइड एज लागेको छ । किपरका लागि सहज क्याच ।

९.५
1

जिसन मक्सुदको बलमा हर्श थाकर - १ रन

९.४
.

जिसन मक्सुदको बलमा हर्श थाकर - नो रन

९.३
1

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - १ रन

९.२
.

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - नो रन

९.१
1

जिसन मक्सुदको बलमा हर्श थाकर - १ रन

९ ओभर समाप्त - ७ रन आकाश त्रिपाठी: १२ हर्श थाकर: १३
जनकपुर बोल्ट्स 2024: ३८-३ लक्ष्यः ११९
८.६
.

युनिश सिंह ठकुरीको बलमा आकाश त्रिपाठी - नो रन

८.५
1

युनिश सिंह ठकुरीको बलमा हर्श थाकर - १ रन

SAME THING AGAIN ! PUT DOWN  !! यसपटक पनि सिधै बलरकै हातमा आएको थियो । फेरि पनि हातमा लागेर छुटेको छ । सशक्त प्रहार थियो ।

८.४
.

युनिश सिंह ठकुरीको बलमा हर्श थाकर - नो रन

CHANCE ! PUT DOWN  !! सिधै बलरकै हातमा आएको थियो । उनको हातमा लागेर छुटेको छ । त्यसपछि रनआउटको पनि मौका थियो । मिस भयो स्टम्प ।

८.३
1

युनिश सिंह ठकुरीको बलमा आकाश त्रिपाठी - १ रन

मिड अनमा एक रनका लागि खेले ।

८.२
1

युनिश सिंह ठकुरीको बलमा हर्श थाकर - १ रन

८.१
4

युनिश सिंह ठकुरीको बलमा हर्श थाकर - चौका

SHOTTT ! कभरमा शानदार ड्राइभ गरेका छन् । चौका हुनेछ ।

बलिङमा युनिशविक्रम आएका छन् ।
८ ओभर समाप्त - ३ रन आकाश त्रिपाठी: ११ हर्श थाकर: ७
जनकपुर बोल्ट्स 2024: ३१-३ लक्ष्यः ११९
७.६
.

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - नो रन

७.५
1

जिसन मक्सुदको बलमा हर्श थाकर - १ रन

७.४
.

जिसन मक्सुदको बलमा हर्श थाकर - नो रन

७.३
1

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - १ रन

७.२
.

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - नो रन

७.१
1

जिसन मक्सुदको बलमा हर्श थाकर - १ रन

७ ओभर समाप्त - २ रन आकाश त्रिपाठी: १० हर्श थाकर: ५
जनकपुर बोल्ट्स 2024: २८-३ लक्ष्यः ११९
६.६
.

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - नो रन

६.५
.

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - नो रन

६.४
1

विपिन प्रसाद शर्माको बलमा हर्श थाकर - १ रन

६.३
.

विपिन प्रसाद शर्माको बलमा हर्श थाकर - नो रन

६.२
.

विपिन प्रसाद शर्माको बलमा हर्श थाकर - नो रन

६.१
1

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - १ रन

END OF POWERPLAY ! ६ ओभरमा २६-३
६ ओभर समाप्त - १० रन हर्श थाकर: ४ आकाश त्रिपाठी: ९
जनकपुर बोल्ट्स 2024: २६-३ लक्ष्यः ११९
५.६
.

जिसन मक्सुदको बलमा हर्श थाकर - नो रन

५.५
4

जिसन मक्सुदको बलमा हर्श थाकर - चौका

सिधा अगाडि शट खेलेका छन् । चौका भएको छ । थाकरको यो प्रेसर रिलिज शट ।

५.४
1lb

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - लेग बाई

५.४
1w

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - वाइड

५.३
.

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - नो रन

५.२
.

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - नो रन

५.१
4

जिसन मक्सुदको बलमा आकाश त्रिपाठी - चौका

EDGED ! FOUR !! एज लागेर चौका गएको छ । एलबीडब्लुको पनि अपिल थियो ।

बलिङमा जिशान मकसुद आएका छन् ।
५ ओभर समाप्त - ० रन हर्श थाकर: ० आकाश त्रिपाठी: ५
जनकपुर बोल्ट्स 2024: १६-३ लक्ष्यः ११९
बोसिस्टोले पहिलो ओभर विकेट मेडन राखेका छन् ।
४.६
.

विलियम बोसिस्टोको बलमा हर्श थाकर - नो रन

४.५
.

विलियम बोसिस्टोको बलमा हर्श थाकर - नो रन

४.४
.

विलियम बोसिस्टोको बलमा हर्श थाकर - नो रन

४.३
.

विलियम बोसिस्टोको बलमा हर्श थाकर - नो रन

४.२
W

विलियम बोसिस्टोको बलमा लाहिरु मिलान्था - आउट

GONE ! MILANTHA DEPARTS !! सिधा पोइन्ट फिल्डरको हातमा गएको छ बल । मिलान्थाको खराब फर्म जारी ।

४.१
.

विलियम बोसिस्टोको बलमा लाहिरु मिलान्था - नो रन

४ ओभर समाप्त - ६ रन लाहिरु मिलान्था: २ आकाश त्रिपाठी: ५
जनकपुर बोल्ट्स 2024: १६-२ लक्ष्यः ११९
३.६
1

विपिन प्रसाद शर्माको बलमा लाहिरु मिलान्था - १ रन

३.५
1

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - १ रन

३.४
2

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - २ रन

३.३
1

विपिन प्रसाद शर्माको बलमा लाहिरु मिलान्था - १ रन

३.२
1

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - १ रन

३.१
.

विपिन प्रसाद शर्माको बलमा आकाश त्रिपाठी - नो रन

३ ओभर समाप्त - १ रन लाहिरु मिलान्था: ० आकाश त्रिपाठी: १
जनकपुर बोल्ट्स 2024: १०-२ लक्ष्यः ११९
२.६
.

सोमपाल कामीको बलमा लाहिरु मिलान्था - नो रन

२.५
.

सोमपाल कामीको बलमा लाहिरु मिलान्था - नो रन

२.४
1

सोमपाल कामीको बलमा आकाश त्रिपाठी - १ रन

२.३
W

सोमपाल कामीको बलमा आसिफ शेख - आउट

TAKEN ! लेगसाइडमा पुल गरेका थिए । सिधा फिल्डरको हातमा जानेछ बल । आसिफ फेरि पनि सस्तैमा पेभेलियनतर्फ ।

२.२
.

सोमपाल कामीको बलमा आसिफ शेख - नो रन

२.१
.

सोमपाल कामीको बलमा आसिफ शेख - नो रन

२ ओभर समाप्त - २ रन लाहिरु मिलान्था: ० आसिफ शेख: ४
जनकपुर बोल्ट्स 2024: ९-१ लक्ष्यः ११९
१.६
.

विपिन प्रसाद शर्माको बलमा लाहिरु मिलान्था - नो रन

१.५
.

विपिन प्रसाद शर्माको बलमा लाहिरु मिलान्था - नो रन

१.४
.

विपिन प्रसाद शर्माको बलमा लाहिरु मिलान्था - नो रन

१.३
W

विपिन प्रसाद शर्माको बलमा शुभ कंसाकार - आउट

मिडअन फिल्डरको माथिबाट खेल्न खोजेका थिए । सिधै मिडअन फिल्डर कप्तान सोमपालकै हातमा गएको छ बल । राम्रो लो क्याच ।

१.२
1

विपिन प्रसाद शर्माको बलमा आसिफ शेख - १ रन

१.१
1

विपिन प्रसाद शर्माको बलमा शुभ कंसाकार - १ रन

बलिङमा चोभार एण्डबाट विपिनप्रसाद शर्मा आएका छन् ।
१ ओभर समाप्त - ७ रन शुभ कंसाकार: २ आसिफ शेख: ३
जनकपुर बोल्ट्स 2024: ७-० लक्ष्यः ११९
०.६
1

सोमपाल कामीको बलमा शुभ कंसाकार - १ रन

०.५
.

सोमपाल कामीको बलमा शुभ कंसाकार - नो रन

०.५
1w

सोमपाल कामीको बलमा शुभ कंसाकार - वाइड

०.४
1

सोमपाल कामीको बलमा आसिफ शेख - १ रन

IN THE AIR ! SAFE !!

०.४
1w

सोमपाल कामीको बलमा आसिफ शेख - वाइड

०.३
2

सोमपाल कामीको बलमा आसिफ शेख - २ रन

इन्साइड एज लागेको थियो । २ रन हुनेछ ।

०.२
1

सोमपाल कामीको बलमा शुभ कंसाकार - १ रन

०.१
.

सोमपाल कामीको बलमा शुभ कंसाकार - नो रन

शुभ कंसाकार र आसिफ शेख ओपनिङमा आएका छन् । शुभ स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
११९ रनको लक्ष्य पछ्याउन जनकपुर केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा बलर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट