Chennai Super Kings vs Punjab Kings Indian Premier League, 2025 - 49th Match

चेन्नई सुपर किङ्स
१९०/१०
पञ्जाब किङ्स
१९४/६
खालील अहमद को बलमा मार्को यानसन - चौका
GAME OVER ! अन्डर एज लागेर चौका गएको छ ।

खालील अहमद को बलमा मार्को यानसन - नो रन

खालील अहमद को बलमा सुर्यांश शेड्गे - वाइड

खालील अहमद को बलमा सुर्यांश शेड्गे - आउट

खालील अहमद को बलमा सुर्यांश शेड्गे - नो रन

मथीशा पाथिराना को बलमा जोश इंग्लिस - नो रन

मथीशा पाथिराना को बलमा सुर्यांश शेड्गे - १ रन

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - आउट

मथीशा पाथिराना को बलमा जोश इंग्लिस - १ रन

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - १ रन

मथीशा पाथिराना को बलमा जोश इंग्लिस - लेग बाई

रवीन्द्र जडेजा को बलमा जोश इंग्लिस - १ रन
फेरि रिभर्स गरे तर यसपटक १ रन मात्र हुनेछ ।

रवीन्द्र जडेजा को बलमा जोश इंग्लिस - चौका
यसपटक रिभर्स गरेका छन् । चौका हुनेछ ।

रवीन्द्र जडेजा को बलमा जोश इंग्लिस - नो रन

रवीन्द्र जडेजा को बलमा शशांक सिंह - आउट
फेरि छक्काका लागि गएका थिए शशांक तर यसपटक ब्रेभिसले डिपमा गजबको क्याच लिएका छन् । बल कलेक्ट गरेर बाहिर फाले र त्यसपछि फेरि ब्यालेन्स मिलाएर क्याच लिए । फेरि एकपटक बल हावामा फालेर तेस्रोपटकमा मैदानभित्र आएर क्याच पूरा गरे ।

रवीन्द्र जडेजा को बलमा शशांक सिंह - छक्का

रवीन्द्र जडेजा को बलमा शशांक सिंह - चौका

मथीशा पाथिराना को बलमा शशांक सिंह - १ रन
गजबको ओभर यो । मोमेन्टम सिफ्ट भएको छ पञ्जाबतर्फ । २० रन आयो ।
अब १८ बलमा २१ रन मात्र आवश्यक ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - १ रन

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - वाइड

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - चौका
योर्कर बल थियो तर अन्तिम समयमा ब्याटले दिशा मात्र देखाइदिए । चौका ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - छक्का
फेरि उठाएका छन् । लङअनको वाइड छ यसपटक । लगातार दुई छक्काले पञ्जाब खेलमा अब लगभग पकड जमाउन सफल भएको छ ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - छक्का
SHOTTT ! क्रिजको डिपमा गएर उठाइदिएका छन् । सिधा शट र छक्का । ८१ मिटरको ।

मथीशा पाथिराना को बलमा शशांक सिंह - १ रन

नूर अहमद को बलमा शशांक सिंह - १ रन
१५० रन पूरा भएको छ । अब २४ बलमा ४१ रन आवश्यक ।

नूर अहमद को बलमा शशांक सिंह - २ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा शशांक सिंह - १ रन

नूर अहमद को बलमा शशांक सिंह - नो रन

नूर अहमद को बलमा शशांक सिंह - छक्का
स्लग स्वीप गरेका छन् । छक्का यो डिप स्क्वयर लेगमा ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - २ रन

मथीशा पाथिराना को बलमा शशांक सिंह - १ रन

मथीशा पाथिराना को बलमा शशांक सिंह - नो रन

मथीशा पाथिराना को बलमा नेहल वढेरा - आउट
FOUR & OUT ! अफमा हल्का हातले खेलेका थिए तर पोइन्टमा रहेका रविन्द्र जडेजाले राम्रो लो क्याच लिएका छन् । वधेरा सस्तैमा फर्किएका छन् ।

मथीशा पाथिराना को बलमा नेहल वढेरा - चौका
राम्रो प्लेसमेन्ट यो मिडअफ र कभरको बीचमा । चौका प्राप्त गर्ने छन् ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन
१ रनसँगै अर्धशतक पूरा गरेका छन् कप्तान श्रेयसले । टाइम आउट पनि ।

साम करन को बलमा श्रेयर अय्यर - चौका
गजबको ड्राइभ गरेका छन् र चौका हुनेछ । राम्रो ओभर यो ।

साम करन को बलमा श्रेयर अय्यर - २ रन
सिधा बलरको माथिबाट खेले । २ रन प्राप्त गरेका छन् ।

साम करन को बलमा श्रेयर अय्यर - छक्का
स्लो बल थियो । राम्रोसँग पिक गरे र छक्का प्रहार गरेका छन् । कप्तानी पारी खेल्दै श्रेयस ।

साम करन को बलमा नेहल वढेरा - १ रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा प्रभसिमरन सिंह - आउट
अन्तत: क्याच हातमा होल्ड भएको छ । प्रभसिमरनले स्लग स्वीप गरेका थिए । टाइमिङ त्यति थिएन । ब्रेभिसले क्याच लिएका छन् ।

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - छक्का
श्रेयसले उठाएर खेले । डिप मिडविकेट फिल्डरको केही माथिबाट छक्का भएको छ ।

नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
यो मिसहिट थियो । शर्ट थर्डम्यानमा पथिरानाले क्याच छाडेका छन् ।

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - नो रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा प्रभसिमरन सिंह - १ रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा प्रभसिमरन सिंह - १ रन
फेरि पनि स्लो बल गरे । यसपटक सिंगलका लागि खेलेका छन् ।

साम करन को बलमा प्रभसिमरन सिंह - नो रन
यो बल निकैस्लो राखे । केवल ८१ केपिएच । प्रभसिमरनले डिफेन्स मात्र गरेका छन् । रिस्क लिन चाहेनन् ।

साम करन को बलमा श्रेयर अय्यर - १ रन

मथीशा पाथिराना को बलमा प्रभसिमरन सिंह - चौका
वाइड लाइनमा थियो । पोइन्टको साइडमा प्लेस गरेका छन् । शानदार टाइमिङका साथ चौका । प्रभसिमरनको अर्धशतक पूरा हुँदा पञ्जाबको १०० रन पनि पूरा भएको छ ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - १ रन

मथीशा पाथिराना को बलमा प्रभसिमरन सिंह - १ रन

मथीशा पाथिराना को बलमा प्रभसिमरन सिंह - नो रन

मथीशा पाथिराना को बलमा प्रभसिमरन सिंह - छक्का
यो बल स्लटमा थियो । शानदार शट उठाएका छन् डिपमा । छक्का ।

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - वाइड

मथीशा पाथिराना को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा श्रेयर अय्यर - चौका

साम करन को बलमा प्रभसिमरन सिंह - १ रन

साम करन को बलमा प्रभसिमरन सिंह - नो रन

साम करन को बलमा श्रेयर अय्यर - १ रन

साम करन को बलमा श्रेयर अय्यर - नो रन

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन

नूर अहमद को बलमा प्रभसिमरन सिंह - छक्का
स्टेप आउट गरेर सिधा शट खेलेका छन् । छक्का भएको छ ।

नूर अहमद को बलमा प्रभसिमरन सिंह - चौका
लेगमा थियो बल । चौकाका लागि खेलिदिए ।

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - नो रन

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - चौका
स्वीच हिट गरे । फाइन लेगमा चौका भएको छ ।

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - १ रन

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - १ रन

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - १ रन

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - चौका
स्लग स्वीप गरे श्रेयसले । फिल्डरको केही नजिकबाट बाउन्ड्रीका लागि जानेछ ।

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - नो रन

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - २ रन

नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन

नूर अहमद को बलमा श्रेयर अय्यर - नो रन

नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - चौका
चौकाका साथ ओभरको अन्त्य । ५० रन पनि पूरा भएको छ ।

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - १ रन

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - नो रन

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - नो रन

रवीन्द्र जडेजा को बलमा प्रभसिमरन सिंह - नो रन

रवीन्द्र जडेजा को बलमा श्रेयर अय्यर - १ रन

खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन

खालील अहमद को बलमा श्रेयर अय्यर - लेग बाई

खालील अहमद को बलमा प्रियान्श आर्या - आउट
राम्रो शर्ट बल बाउन्सर । ब्याटमा हल्का एज लागेको छ र धोनीको राम्रो क्याच । पहिलो सफलता चेन्नईलाई ।

खालील अहमद को बलमा प्रियान्श आर्या - चौका
थिक एज लागेर चौका गएको छ ।

खालील अहमद को बलमा प्रियान्श आर्या - नो रन

खालील अहमद को बलमा प्रियान्श आर्या - चौका
पुल गरेका छन् । डिप मिडविकेटमा चौका यो ।

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - चौका
फाइन लेगमा चलाखीपूर्ण शट खेलेका छन् । चौका प्राप्त गर्ने छन् ।

अन्शुल कम्बोज को बलमा प्रियान्श आर्या - लेग बाई

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - १ रन

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - नो रन

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - छक्का
अगाडि बढेर लङअनमा खेलेका छन् । इनिङको पहिलो छक्का ।

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - नो रन

खालील अहमद को बलमा प्रभसिमरन सिंह - १ रन

खालील अहमद को बलमा प्रियान्श आर्या - १ रन

खालील अहमद को बलमा प्रभसिमरन सिंह - १ रन

खालील अहमद को बलमा प्रभसिमरन सिंह - चौका

खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन

खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - १ रन

अन्शुल कम्बोज को बलमा प्रियान्श आर्या - १ रन

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - १ रन

अन्शुल कम्बोज को बलमा प्रियान्श आर्या - १ रन

अन्शुल कम्बोज को बलमा प्रियान्श आर्या - चौका

अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - १ रन

खालील अहमद को बलमा प्रियान्श आर्या - चौका
शानदार पुल गरेका छन् । लेन्थ चाँडै पिक गरे । चौका भएको छ डिप मिडविकेटमा ।

खालील अहमद को बलमा प्रियान्श आर्या - नो रन

खालील अहमद को बलमा प्रियान्श आर्या - नो रन

खालील अहमद को बलमा प्रियान्श आर्या - चौका
यो थर्डम्यानमा हल्का खेलिदिए । पहिलो चौका इनिङको ।

खालील अहमद को बलमा प्रियान्श आर्या - नो रन

खालील अहमद को बलमा प्रियान्श आर्या - ० रन

खालील अहमद को बलमा प्रियान्श आर्या - नो रन
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
शेख रशीद
|
Out | 11 | 12 | 1 | 1 | 91.67 | ||||||
![]()
आयुष माथरे
|
Out | 7 | 6 | 1 | 0 | 116.67 | ||||||
![]()
साम करन
|
Out | 88 | 47 | 9 | 4 | 187.23 | ||||||
![]()
रवीन्द्र जडेजा
|
Out | 17 | 12 | 4 | 0 | 141.67 | ||||||
![]()
डेवाल्ड ब्रेविस
|
Out | 32 | 26 | 2 | 1 | 123.08 | ||||||
![]()
शिवम दुबे
|
Out | 6 | 6 | 1 | 0 | 100 | ||||||
![]()
महेन्द्रसिंह धोनी
|
Out | 11 | 4 | 1 | 1 | 275 | ||||||
![]()
दीपक होड्डा
|
Out | 2 | 2 | 0 | 0 | 100 | ||||||
![]()
अन्शुल कम्बोज
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
नूर अहमद
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
खालील अहमद
|
Not Out | 0 | 0 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
खालील अहमद
|
3.4 | 0 | 28 | 2 | 7.64 | ||||||
![]()
अन्शुल कम्बोज
|
2.0 | 0 | 20 | 0 | 10 | ||||||
![]()
रवीन्द्र जडेजा
|
3.0 | 0 | 32 | 1 | 10.67 | ||||||
![]()
नूर अहमद
|
4.0 | 0 | 39 | 1 | 9.75 | ||||||
![]()
साम करन
|
3.0 | 0 | 27 | 0 | 9 | ||||||
![]()
मथीशा पाथिराना
|
4.0 | 0 | 45 | 2 | 11.25 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
प्रियान्श आर्या
|
Out | 23 | 15 | 5 | 0 | 153.33 | ||||||
![]()
प्रभसिमरन सिंह
|
Out | 54 | 36 | 5 | 3 | 150 | ||||||
![]()
श्रेयर अय्यर
|
Out | 72 | 41 | 5 | 4 | 175.61 | ||||||
![]()
नेहल वढेरा
|
Out | 5 | 3 | 1 | 0 | 166.67 | ||||||
![]()
शशांक सिंह
|
Out | 23 | 12 | 1 | 2 | 191.67 | ||||||
![]()
जोश इंग्लिस
|
Not Out | 6 | 6 | 1 | 0 | 100 | ||||||
![]()
सुर्यांश शेड्गे
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
![]()
मार्को यानसन
|
Not Out | 4 | 2 | 1 | 0 | 200 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
अर्शदीप सिंह
|
3.2 | 0 | 25 | 2 | 7.5 | ||||||
![]()
मार्को यानसन
|
4.0 | 0 | 30 | 2 | 7.5 | ||||||
![]()
अजमतुल्लाह उमरजई
|
4.0 | 0 | 39 | 1 | 9.75 | ||||||
![]()
हरप्रीत ब्रार
|
2.0 | 0 | 21 | 1 | 10.5 | ||||||
![]()
युजवेन्द्र चहल
|
3.0 | 0 | 32 | 4 | 10.67 | ||||||
![]()
सुर्यांश शेड्गे
|
3.0 | 0 | 40 | 0 | 13.33 |
अर्शदीप सिंह को बलमा शिवम दुबे - आउट
अर्शदीप सिंह को बलमा शिवम दुबे - चौका
युजवेन्द्र चहल को बलमा नूर अहमद - आउट
युजवेन्द्र चहल को बलमा अन्शुल कम्बोज - ० रन
युजवेन्द्र चहल को बलमा अन्शुल कम्बोज - आउट
BOWLED ! पहिलो बलमै बोल्ड गरिदिएका छन् कमबोजलाई । अब चहल अन अ ह्याट्रिक ।
युजवेन्द्र चहल को बलमा दीपक होड्डा - आउट
हूडा अफमा ग्यापमा कटाउन चाहन्थे तर फिल्डरको हातमा दिएका छन् । चहल अन्तिम ओभरमा आएर विकेट निकाल्दै ।
युजवेन्द्र चहल को बलमा दीपक होड्डा - २ रन
युजवेन्द्र चहल को बलमा महेन्द्रसिंह धोनी - आउट
यसपटक लङअफको माथिबाट कटाउन चाहन्थे तर सिधा फिल्डरको हातमा ।
युजवेन्द्र चहल को बलमा महेन्द्रसिंह धोनी - वाइड
युजवेन्द्र चहल को बलमा महेन्द्रसिंह धोनी - छक्का
डाउन द ग्राउण्ड छक्का प्रहार गरेका छन् धोनीले । बल निकै माथि गएको थियो र दुरी पनि पर्याप्त ।
मार्को यानसन को बलमा महेन्द्रसिंह धोनी - १ रन
मार्को यानसन को बलमा महेन्द्रसिंह धोनी - चौका
टप एज लागेको छ र चौका भएको छ । पुल गर्न चाहेका थिए तर अर्कै दिशामा गएपनि नतिजा चौका नै छ।
मार्को यानसन को बलमा साम करन - आउट
यो गजबको बलिङ । शर्ट बल थियो । करानले झुकेर लिभको प्रयास गरेका थिए तर त्यसक्रममा सामान्य एज लागेको छ । ८८ रनको शानदार इनिङ खेलेर आउट भएका छन् करान । यसले कम्तिमा २० देखि ३० रनको फरक पार्न सक्छ ।
मार्को यानसन को बलमा साम करन - वाइड
मार्को यानसन को बलमा साम करन - नो रन
मार्को यानसन को बलमा साम करन - छक्का
यसपटक उठाइदिएका छन् । छक्का यो शानदार । साम करानले धानिरहेका छन् यो चेन्नईको ब्याटिङ ।
मार्को यानसन को बलमा शिवम दुबे - लेग बाई
अर्शदीप सिंह को बलमा साम करन - नो रन
यो निकै राम्रो ओभर अर्शदीपको । कुनैपनि बाउन्ड्री आएन । ४ रन मात्र आएको छ ।
अर्शदीप सिंह को बलमा साम करन - नो रन
अर्शदीप सिंह को बलमा शिवम दुबे - वाइड
अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन
अर्शदीप सिंह को बलमा साम करन - १ रन
१ रन मात्र हुनेछ लङअफमा ।
अर्शदीप सिंह को बलमा साम करन - वाइड
अर्शदीप सिंह को बलमा साम करन - नो रन
अर्शदीप सिंह को बलमा साम करन - नो रन
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
यो ओभरबाट २६ रन आएको छ । निकै महंगो ओभर यो । चेन्नई राम्रो योगफलतर्फ अघि बढिरहेको छ ।
सुर्यांश शेड्गे को बलमा साम करन - चौका
यो अर्को चौका । साम करान शानदार इनिङ खेलिरहेका छन् ।
सुर्यांश शेड्गे को बलमा साम करन - चौका
कभरमा खेलेका छन् । ग्यापमा गएको छ । चौका ।
सुर्यांश शेड्गे को बलमा साम करन - नो बल
सुर्यांश शेड्गे को बलमा साम करन - २ रन
शानदार फिल्डिङ गरेका छन् कप्तान श्रेयसले । यो बल छक्का लगभग जाने वाला थियो तर श्रेयसले फ्लाइङ सेभ गरेका छन् । टिमका लागि ४ रन जोगाएका छन् ।
सुर्यांश शेड्गे को बलमा साम करन - छक्का
यसपटक डिप मिडविकेटमा पिकअप शट खेलेका छन् । लगातार छक्का यो ।
सुर्यांश शेड्गे को बलमा साम करन - छक्का
छक्काका साथ ओभरको सुरुवात गरेका छन् ।
अजमतुल्लाह उमरजई को बलमा शिवम दुबे - नो रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - १ रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - चौका
लेगसाइडमा ग्यापमा पुल गरे । चौका । करान रोकिएका छैनन् ।
अजमतुल्लाह उमरजई को बलमा साम करन - २ रन
यो २ रनसँगै साम करानले अर्धशतक पूरा गरेका छन् ।
अजमतुल्लाह उमरजई को बलमा शिवम दुबे - १ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - आउट
BOWLED ! ७८ रनको साझेदारी तोडिएको छ । ब्रेभिस पेसमा बिट भएका छन् । यो विकेट आवश्यक थियो पञ्जाबलाई ।
मार्को यानसन को बलमा साम करन - वाइड
मार्को यानसन को बलमा साम करन - नो रन
मार्को यानसन को बलमा डेवाल्ड ब्रेविस - १ रन
मार्को यानसन को बलमा डेवाल्ड ब्रेविस - चौका
यो राम्रो शट । फाइन लेगमा खेलिदिए शर्ट बललाई । चौका ।
मार्को यानसन को बलमा साम करन - १ रन
मार्को यानसन को बलमा डेवाल्ड ब्रेविस - १ रन
मार्को यानसन को बलमा साम करन - लेग बाई
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - १ रन
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - १ रन
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
सुर्यांश शेड्गे को बलमा साम करन - चौका
स्लो बल पिक गरेर मिडविकेटमा खेलेका छन् । चौका ।
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - नो रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - १ रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - चौका
डिप ब्याकवार्ड स्क्वायरमा प्लेस गरेका छन् । चौका ।
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - वाइड
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - १ रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - १ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - वाइड
अजमतुल्लाह उमरजई को बलमा साम करन - चौका
बाउन्सर थियो । ग्ल्भ्समा लागेर चौका भएको छ । १०० रन पनि पूरा ।
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - १ रन
राम्रो ओभर यो सुर्यान्शको । बाउन्ड्री दिएनन् । ५ सिंगल्स मात्र ।
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - १ रन
सुर्यांश शेड्गे को बलमा साम करन - १ रन
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - १ रन
सुर्यांश शेड्गे को बलमा डेवाल्ड ब्रेविस - नो रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - १ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - नो रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - १ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - १ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - २ रन
अजमतुल्लाह उमरजई को बलमा डेवाल्ड ब्रेविस - चौका
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - १ रन
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - छक्का
यसपटक उठाएका छन् ब्रेभिसले । डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् ।
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - नो रन
युजवेन्द्र चहल को बलमा साम करन - १ रन
युजवेन्द्र चहल को बलमा साम करन - चौका
फेरि ग्यापमा प्रहार गरे । लगातार चौका।
युजवेन्द्र चहल को बलमा साम करन - चौका
चहललाई स्वीप गरे । चौका भएको छ ।
हरप्रीत ब्रार को बलमा साम करन - १ रन
हरप्रीत ब्रार को बलमा साम करन - नो रन
हरप्रीत ब्रार को बलमा साम करन - छक्का
यो बल लङअफमा उठाए । छक्का ।
हरप्रीत ब्रार को बलमा डेवाल्ड ब्रेविस - १ रन
हरप्रीत ब्रार को बलमा डेवाल्ड ब्रेविस - नो रन
हरप्रीत ब्रार को बलमा साम करन - १ रन
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - २ रन
युजवेन्द्र चहल को बलमा साम करन - १ रन
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - १ रन
युजवेन्द्र चहल को बलमा साम करन - १ रन
युजवेन्द्र चहल को बलमा डेवाल्ड ब्रेविस - १ रन
युजवेन्द्र चहल को बलमा साम करन - १ रन
हरप्रीत ब्रार को बलमा डेवाल्ड ब्रेविस - नो रन
हरप्रीत ब्रार को बलमा रवीन्द्र जडेजा - आउट
अन्तिममा यो ब्याटल ब्रारले जितेका छन् । यसपटक केही टाइट लाइन थियो र कटको प्रयासमा एज लागेको छ । अम्पायरले सुरुमा आउट दिएका थिएनन् तर पञ्जाबले रिभ्यू लियो । क्लियर एज देखिएको छ र जडेजा सानो क्यामिओ खेलेर आउट भए ।
हरप्रीत ब्रार को बलमा रवीन्द्र जडेजा - चौका
फेरि ग्यापमा प्लेस गरे । यो तेस्रो चौका ओभरको ।
हरप्रीत ब्रार को बलमा रवीन्द्र जडेजा - चौका
योपटक ग्यापमा कट गरेका छन् । अर्को चौका यो ओभरको ।
हरप्रीत ब्रार को बलमा रवीन्द्र जडेजा - नो रन
हरप्रीत ब्रार को बलमा रवीन्द्र जडेजा - चौका
मिडअफको माथिबाट खेलेका छन् । चौका ।
अजमतुल्लाह उमरजई को बलमा साम करन - २ रन
अजमतुल्लाह उमरजई को बलमा रवीन्द्र जडेजा - १ रन
अजमतुल्लाह उमरजई को बलमा रवीन्द्र जडेजा - चौका
डिप ब्याक स्क्वायरमा चौकाका लागि खेलेका छन् ।
अजमतुल्लाह उमरजई को बलमा रवीन्द्र जडेजा - नो रन
अजमतुल्लाह उमरजई को बलमा रवीन्द्र जडेजा - नो रन
अजमतुल्लाह उमरजई को बलमा साम करन - १ रन
मार्को यानसन को बलमा साम करन - १ रन
मार्को यानसन को बलमा साम करन - चौका
पुलको प्रयास थियो तर टप एज लागेर चौका भएको छ ।
मार्को यानसन को बलमा रवीन्द्र जडेजा - लेग बाई
मार्को यानसन को बलमा रवीन्द्र जडेजा - नो रन
मार्को यानसन को बलमा रवीन्द्र जडेजा - नो रन
मार्को यानसन को बलमा आयुष माथरे - आउट
GONE ! दुवै ओपनर अब पेभेलियनतर्फ । अफको बाहिरको बल थियो र एक्स्ट्रा कभरमा खेल्न चाहेका थिए । तर मिडअफमा रहेका श्रेयस अय्यरले राम्रो क्याच लिएका छन् ।
अर्शदीप सिंह को बलमा साम करन - वाइड
अर्शदीप सिंह को बलमा साम करन - नो रन
अर्शदीप सिंह को बलमा शेख रशीद - आउट
GONE ! छक्कापछि कमब्याक अर्शदीपको । यो बल राम्रो लेन्थमा अफमा थियो । अफमा ठुलो शट खेल्ने प्रयास तर सिधा माथि उठेको छ । सर्कलको एजमा क्याच लिएका छन् शशांकले ।
अर्शदीप सिंह को बलमा शेख रशीद - छक्का
लेगको लाइनमा शर्ट बल थियो । पुल गरेका छन् र खेलको पहिलो छक्का ।
अर्शदीप सिंह को बलमा शेख रशीद - नो रन
अर्शदीप सिंह को बलमा शेख रशीद - वाइड
अर्शदीप सिंह को बलमा शेख रशीद - चौका
सिधा बलरको माथिबाट उठाएर खेलेका छन् । चौका भएको छ ।
अर्शदीप सिंह को बलमा आयुष माथरे - वाइड
अर्शदीप सिंह को बलमा आयुष माथरे - १ रन
मार्को यानसन को बलमा शेख रशीद - नो रन
एक चौका आएको भएपनि राम्रो ओभर यो । कुल ५ रन मात्रै आयो ।
मार्को यानसन को बलमा शेख रशीद - नो रन
मार्को यानसन को बलमा शेख रशीद - नो रन
मार्को यानसन को बलमा आयुष माथरे - १ रन
मार्को यानसन को बलमा आयुष माथरे - चौका
थर्डम्यान क्षेत्रमा गाइड गरिदिए । पहिलो चौका खेलको ।
मार्को यानसन को बलमा आयुष माथरे - नो रन
अर्शदीप सिंह को बलमा शेख रशीद - वाइड
अर्शदीप सिंह को बलमा शेख रशीद - नो रन
पहिलो ओभरमा ३ रन मात्र दिए अर्शदीपले ।
अर्शदीप सिंह को बलमा शेख रशीद - नो रन
अर्शदीप सिंह को बलमा आयुष माथरे - १ रन
अर्शदीप सिंह को बलमा शेख रशीद - १ रन
अर्शदीप सिंह को बलमा शेख रशीद - नो रन
अर्शदीप सिंह को बलमा शेख रशीद - नो रन