Kolkata Knight Riders vs Sunrisers Hyderabad Indian Premier League, 2025 - 15th Match
कोलकत्ता नाइट राइडर्स
२००/६
सनराइजर्स हैदराबाद
१२०/१०
१६.४ आन्द्रे रसेल को बलमा हर्षल पटेल - आउट
माथि उठेको छ । रसेल आफैं गएका छन् क्याचका लागि र छाड्ने पनि छैनन् । हैदराबादको अर्को ठुलो हार यो ।
१६.३ आन्द्रे रसेल को बलमा हर्षल पटेल - नो रन
१६.२ आन्द्रे रसेल को बलमा मोहम्मद शामी - १ रन
१६.१ आन्द्रे रसेल को बलमा हर्षल पटेल - वाइड
१६.१ आन्द्रे रसेल को बलमा हर्षल पटेल - १ रन
१५.६ वरुण चक्रवर्ती को बलमा हर्षल पटेल - १ रन
१५.५ वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - वाइड
१५.५ वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - १ रन
१५.४ वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - नो रन
१५.३ वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - नो रन
१५.२ वरुण चक्रवर्ती को बलमा सिमरजीत सिंह - आउट
BOWLED ! 2 IN 2 !! गूग्ली बल गरेका थिए । मेसो पाउनै सकेनन् । बोल्ड भएका छन् । ON A HAT-TRICK !!
१५.१ वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - आउट
GONE ! ANOTHER ONE !! उठाएर खेलेका थिए । हर्शित रानाले क्याच लिएका छन् ।
१४.६ वेभव अरोडा को बलमा पेट कमिन्स - १ रन
१४.५ वेभव अरोडा को बलमा हर्षल पटेल - १ रन
१४.४ वेभव अरोडा को बलमा हेनरिक क्लासेन - आउट
शर्ट बल थियो । पुलको प्रयास तर मिसटाइम गरेका छन् । मोइनको सहज क्याच ।
१४.३ वेभव अरोडा को बलमा पेट कमिन्स - १ रन
१४.२ वेभव अरोडा को बलमा हेनरिक क्लासेन - १ रन
१४.१ वेभव अरोडा को बलमा हेनरिक क्लासेन - चौका
बटम एज लागेको छ । फाइन लेगमा चौकाका लागि गएको छ ।
१३.६ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
१३.५ सुनिल नरेन को बलमा पेट कमिन्स - १ रन
१३.४ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - लेग बाई
यो बल केही लो रह्यो । शट मिस गरे ।
१३.३ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - नो रन
१३.२ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का
GOES AGAIN ! यसपटक अझै ठुलो छक्का । ९० मिटरको ।
१३.१ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का
शर्ट बल थियो । डिप मिडविकेटमा छक्का यो ।
१२.६ हषिर्त राणा को बलमा हेनरिक क्लासेन - १ रन
१२.५ हषिर्त राणा को बलमा पेट कमिन्स - १ रन
१२.४ हषिर्त राणा को बलमा पेट कमिन्स - चौका
टप एज लागेको छ । चौका ।
१२.३ हषिर्त राणा को बलमा पेट कमिन्स - नो रन
१२.२ हषिर्त राणा को बलमा पेट कमिन्स - नो रन
१२.१ हषिर्त राणा को बलमा हेनरिक क्लासेन - १ रन
११.६ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
११.५ सुनिल नरेन को बलमा पेट कमिन्स - १ रन
११.४ सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन
११.३ सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन
११.२ सुनिल नरेन को बलमा पेट कमिन्स - लेग बाई
११.१ सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन
१०.६ वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - १ रन
१०.५ वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - चौका
पहिलो बलमै र्याम्प गरेका छन् । चौका ।
१०.४ वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - वाइड
१०.४ वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - आउट
GONE ! अनिकेतले उठाएर खेलेका थिए । सिधै वेंकटेशको हातमा गएको छ । हैदराबाद अब अझै दबाबमा ।
१०.३ वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
१०.२ वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - १ रन
१०.१ वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - नो रन
९.६ सुनिल नरेन को बलमा अनिकेत वर्मा - वाइड
९.६ सुनिल नरेन को बलमा अनिकेत वर्मा - १ रन
९.५ सुनिल नरेन को बलमा अनिकेत वर्मा - चौका
९.४ सुनिल नरेन को बलमा अनिकेत वर्मा - नो रन
९.३ सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - आउट
लेग साइडमा उठाएका छन् । टाइमिङ त्यति छैन । फिल्डरका लागि सहज क्याच हुनेछ ।
९.२ सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - २ रन
९.१ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
८.६ वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - नो रन
८.५ वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - नो रन
८.४ वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
८.३ वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - चौका
लेगमा भएको बललाई फाइन लेगको दिशा दिएका छन् । चौका भएको छ ।
८.२ वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - १ रन
८.१ वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
७.६ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
७.५ सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - १ रन
७.४ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
७.३ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - नो रन
७.२ सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - १ रन
७.१ सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
६.६ आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - छक्का
शर्ट बल थियो । फाइन लेगको माथिबाट छक्काका लागि खेलेका छन् कामिन्दुले ।
६.५ आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - १ रन
६.४ आन्द्रे रसेल को बलमा नितीशकुमार रेड्डी - आउट
यो अर्को विकेट । सफ्ट डिसमिसल । विकेट खेर फालेकै भन्नुपर्छ यहाँ । निकै लुज शट र सुनिल नरायनको हातमा दिएका छन् । चौथो झट्का हैदराबादका लागि ।
६.३ आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - १ रन
६.२ आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - चौका
यसपटक मिडअफ र एक्स्ट्रा कभरको बीचबाट उठाएका छन् । चौका हुनेछ ।
६.१ आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - छक्का
पहिलो बलमै अट्याक गरेका छन् कामिन्दुले । शानदार छक्का यो ।
५.६ वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - १ रन
५.५ वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - १ रन
५.४ वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन
५.३ वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन
५.२ वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन
५.१ वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - २ रन
४.६ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - १ रन
४.५ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - नो रन
४.४ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - छक्का
यो पनि खराब लेन्थ । छक्का प्रहार गरेका छन् नितिशले ।
४.३ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - चौका
यसपटक पुल गरेका छन् । ग्यापमा छ चौका ।
४.२ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - नो रन
४.१ वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - चौका
लेगमा थियो बल । यसपटक चौका हुनेछ ।
३.६ हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - २ रन
३.५ हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - २ रन
३.४ हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - नो रन
३.३ हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - १ रन
३.२ हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - नो रन
३.१ हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - नो रन
२.६ वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन
ओहोहो । यहाँ अर्को पनि विकेटको मौका बनेको थियो । कामिन्दुले मिडअनको माथि चिप गर्ने प्रयास गरेका थिए तर टाइमिङ थिएन । रसेलको हातमै परेको थियो बल तर होल्ड गर्न सकेनन् । चौथो विकेट लगभग प्राप्त गरिसकेको थियो कोलकाताले ।
२.५ वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन
२.४ वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन
२.३ वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन
२.२ वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन
२.१ वेभव अरोडा को बलमा ईशान किशन - आउट
OHH ! GONE !! गजबको क्याच यहाँ । कोलकाता पूर्णरूपमा खेलमा हावी बन्दै । किशनले अफमा ड्राइभ गरेका थिए तर रहानेले शानदार क्याच लिएका छन् । हैदराबाद ३ डाउन ।
१.६ हषिर्त राणा को बलमा अभिषेक शर्मा - आउट
यो थिक एज लागेको छ । स्लिपमा क्याच आउट भएका छन् । अभिषेकको यो सिजन खराब फर्म जारी ।
१.५ हषिर्त राणा को बलमा अभिषेक शर्मा - नो रन
१.४ हषिर्त राणा को बलमा ईशान किशन - १ रन
१.३ हषिर्त राणा को बलमा ईशान किशन - वाइड
१.३ हषिर्त राणा को बलमा ईशान किशन - नो रन
१.२ हषिर्त राणा को बलमा अभिषेक शर्मा - १ रन
१.१ हषिर्त राणा को बलमा अभिषेक शर्मा - नो रन
०.६ वेभव अरोडा को बलमा अभिषेक शर्मा - १ रन
पहिलो ओभरमै सफलता हैदराबादलाई । ६ रन र १ विकेट ।
०.५ वेभव अरोडा को बलमा अभिषेक शर्मा - नो रन
०.४ वेभव अरोडा को बलमा ईशान किशन - १ रन
०.३ वेभव अरोडा को बलमा ईशान किशन - नो रन
०.२ वेभव अरोडा को बलमा ट्राभिस हेड - आउट
GONE ! TAKEN !! फेरि ठुलो शटको प्रयास थियो । बल हावामा छ, हर्शित रानाले शानदार क्याच लिएका छन् । हेड आउट ।
०.१ वेभव अरोडा को बलमा ट्राभिस हेड - चौका
पहिलो बलमै अफको बललाई बटम ह्यान्डले खेले । ग्यापमा नै परेको छ । चौका हुनेछ ।
०.१ वेभव अरोडा को बलमा ट्राभिस हेड - ० रन
०.१ वेभव अरोडा को बलमा ट्राभिस हेड - ० रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
क्विन्टन डीकक
|
Out | 1 | 6 | 0 | 0 | 16.67 | ||||||
सुनिल नरेन
|
Out | 7 | 7 | 0 | 1 | 100 | ||||||
अजिन्क्या रहाणे
|
Out | 38 | 27 | 1 | 4 | 140.74 | ||||||
अंगकृष रघुवंशी
|
Out | 50 | 32 | 5 | 2 | 156.25 | ||||||
वेन्कटेश अय्यर
|
Out | 60 | 29 | 7 | 3 | 206.9 | ||||||
रिन्कु सिंह
|
Not Out | 32 | 17 | 4 | 1 | 188.24 | ||||||
आन्द्रे रसेल
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
वेभव अरोडा
|
4.0 | 1 | 29 | 3 | 7.25 | ||||||
हषिर्त राणा
|
3.0 | 0 | 15 | 1 | 5 | ||||||
वरुण चक्रवर्ती
|
4.0 | 0 | 22 | 3 | 5.5 | ||||||
आन्द्रे रसेल
|
1.4 | 0 | 21 | 2 | 12.6 | ||||||
सुनिल नरेन
|
4.0 | 0 | 30 | 1 | 7.5 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ट्राभिस हेड
|
Out | 4 | 2 | 1 | 0 | 200 | ||||||
अभिषेक शर्मा
|
Out | 2 | 6 | 0 | 0 | 33.33 | ||||||
ईशान किशन
|
Out | 2 | 5 | 0 | 0 | 40 | ||||||
नितीशकुमार रेड्डी
|
Out | 19 | 15 | 2 | 1 | 126.67 | ||||||
कामिन्दु मेन्डिस
|
Out | 27 | 20 | 1 | 2 | 135 | ||||||
हेनरिक क्लासेन
|
Out | 33 | 21 | 2 | 2 | 157.14 | ||||||
अनिकेत वर्मा
|
Out | 6 | 6 | 1 | 0 | 100 | ||||||
पेट कमिन्स
|
Out | 14 | 15 | 2 | 0 | 93.33 | ||||||
हर्षल पटेल
|
Out | 3 | 5 | 0 | 0 | 60 | ||||||
सिमरजीत सिंह
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
मोहम्मद शामी
|
Not Out | 2 | 4 | 0 | 0 | 50 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मोहम्मद शामी
|
4.0 | 0 | 29 | 1 | 7.25 | ||||||
पेट कमिन्स
|
4.0 | 0 | 44 | 1 | 11 | ||||||
सिमरजीत सिंह
|
4.0 | 0 | 47 | 0 | 11.75 | ||||||
जीशान अन्सारी
|
3.0 | 0 | 25 | 1 | 8.33 | ||||||
हर्षल पटेल
|
4.0 | 0 | 43 | 1 | 10.75 | ||||||
कामिन्दु मेन्डिस
|
1.0 | 0 | 4 | 1 | 4 | ||||||
हर्षल पटेल को बलमा आन्द्रे रसेल - आउट
हर्षल पटेल को बलमा रिन्कु सिंह - वाइड
हर्षल पटेल को बलमा रिन्कु सिंह - १ रन
हर्षल पटेल को बलमा आन्द्रे रसेल - १ रन
१ रन मात्र हुनेछ ।
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - आउट
स्लो बल थियो । उठाएका छन् वेनकटेशले । निकै माथि गएको छ बल । बाउन्ड्री नजिकै क्याच लिएका छन् अनिकेत वर्माले । निकै राम्रो पारी खेलेर आउट भएका छन् वेनकटेश ।
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - चौका
फुल टस थियो । थर्डम्यानमा चौका ।
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - छक्का
पहिलो बलमै उठाएका छन् । लङअनको माथिबाट छक्का ।
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - लेग बाई
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - २ रन
अर्धशतक पूरा गरेका छन् यो २ रनसँगै । [okcm_half-century]
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - चौका
फिल्डका साथ खेलिदिएका छन् । अफको लाइनमा थियो । इनफिल्ड कटाएर खेलेका छन् । चौका । महंगो ओभर यो कमिन्सको ।
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - चौका
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - छक्का
शर्ट बल थियो । डिप स्क्वायर लेगमा छक्का । कोलकाता राम्रो फिनिसिङ गर्दै ।
पेट कमिन्स को बलमा वेन्कटेश अय्यर - चौका
यो राम्रो शट । अफभन्दा धेरै बाहिर सरेर किपरको माथिबाट खेलिदिए ।
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - छक्का
उठाएर खेलेका छन् । बल धेरै माथि र टाढा पनि । लङअनको माथिबाट यो ठुलो छक्का ।
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - १ रन
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - चौका
योपटक लेगमा उठाएका छन् । चौका भएको छ ग्यापमा ।
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - चौका
फिल्डरको केही नजिकबाट गोली जसरी गएको छ यो बल । चौका हुनेछ ।
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - १ रन
लेगमा खेलेका छन् । राम्रो फिल्डिङ । १ रनमात्र ।
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - १ रन
फुल र वाइड थियो । १ रनका लागि डिप कभरमा खेले ।
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - १ रन
हर्षल पटेल को बलमा रिन्कु सिंह - १ रन
हर्षल पटेल को बलमा रिन्कु सिंह - चौका
यसपटक दुई फिल्डरको बीचबाट शानदार शट । लगातार तेस्रो चौका यो ।
हर्षल पटेल को बलमा रिन्कु सिंह - चौका
वाइड लेन्थमा थियो । थर्डम्यानमा खेलेका थिए तर उनको मिसफिल्डले चौका हुनेछ ।
हर्षल पटेल को बलमा रिन्कु सिंह - चौका
लेग साइडमा पावरका साथ खेलेका छन् । चौका भएको छ ।
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - १ रन
मोहम्मद शामी को बलमा रिन्कु सिंह - चौका
मोहम्मद शामी को बलमा वेन्कटेश अय्यर - १ रन
मोहम्मद शामी को बलमा वेन्कटेश अय्यर - चौका
कट गरेका छन् । थर्ड म्यान क्षेत्रमा चौका ।
मोहम्मद शामी को बलमा वेन्कटेश अय्यर - २ रन
मोहम्मद शामी को बलमा वेन्कटेश अय्यर - नो रन
मोहम्मद शामी को बलमा रिन्कु सिंह - १ रन
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - नो रन
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - छक्का
शर्ट बल थियो । डिप फाइन लेगमा पुल गरेका छन् र छक्का प्राप्त गरेका छन् ।
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - १ रन
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - नो रन
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - २ रन
सिमरजीत सिंह को बलमा रिन्कु सिंह - नो रन
हर्षल पटेल को बलमा रिन्कु सिंह - १ रन
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - १ रन
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - नो रन
हर्षल पटेल को बलमा रिन्कु सिंह - वाइड
हर्षल पटेल को बलमा रिन्कु सिंह - १ रन
हर्षल पटेल को बलमा रिन्कु सिंह - नो रन
हर्षल पटेल को बलमा वेन्कटेश अय्यर - १ रन
कामिन्दु मेन्डिस को बलमा वेन्कटेश अय्यर - १ रन
कामिन्दु मेन्डिस को बलमा रिन्कु सिंह - १ रन
कामिन्दु मेन्डिस को बलमा अंगकृष रघुवंशी - आउट
कमिन्दुले पहिलो खेलको पहिलो ओभरमै सफलता हात पारेका छन् । कभरमा खेलेका थिए उठाएर । टाइमिङ त्यति थिएन । हर्शलले राम्रो लो क्याच लिएका छन् । कोलकाताका सेट ब्याटर आउट भएका छन् ।
कामिन्दु मेन्डिस को बलमा अंगकृष रघुवंशी - नो रन
कामिन्दु मेन्डिस को बलमा वेन्कटेश अय्यर - १ रन
कामिन्दु मेन्डिस को बलमा अंगकृष रघुवंशी - १ रन
१ रनसँगै अर्धशतक पूरा गरेका छन् रघुवंशीले ।
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - नो रन
७ रन आएको छ यो ओभरबाट ।
सिमरजीत सिंह को बलमा अंगकृष रघुवंशी - १ रन
सिमरजीत सिंह को बलमा अंगकृष रघुवंशी - चौका
अफमा चिप गरेका छन् । टाइमिङ राम्रो छ, इडेनको मैदान छ र चौका हुनेछ ।
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - १ रन
सिमरजीत सिंह को बलमा वेन्कटेश अय्यर - नो रन
सिमरजीत सिंह को बलमा अंगकृष रघुवंशी - १ रन
पहिलो बलमै मौका सिर्जना गरेका थिए सिमरजितले । नितिशको हातमै थियो बल तर छुटेको छ क्याच ।
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - आउट
यसपटक रहानेले रिभर्स खेल्न खोजेका थिए । ब्याट मिस भएपनि ग्लभ्समा लागेको छ र क्लासेनले क्याच लिएका छन् । साझेदारी तोडेका छन् जीशानले ।
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - १ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - चौका
रिभर्स गरेका छन् । एक बाउन्स र चौका प्राप्त गरेका छन् ।
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - छक्का
लङअफको माथिबाट खेलेका छन् । छक्का ।
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - २ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - नो रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - छक्का
SHOT ! उठाएका छन् । शानदार छक्का यो ।
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - १ रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - १ रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - नो रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - नो रन
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - १ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - १ रन
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - १ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - १ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - नो रन
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - १ रन
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - नो रन
लिडिङ एज लागेको थियो । सेफ रहनेछ ।
हर्षल पटेल को बलमा अंगकृष रघुवंशी - चौका
फुल टस बल । दिशा मात्र देखाएका थिए । फिल्डरको हात पनि लागेको थियो तर चौकाका लागि गएको छ ।
हर्षल पटेल को बलमा अंगकृष रघुवंशी - नो रन
हर्षल पटेल को बलमा अजिन्क्या रहाणे - १ रन
हर्षल पटेल को बलमा अंगकृष रघुवंशी - १ रन
हर्षल पटेल को बलमा अंगकृष रघुवंशी - नो रन
हर्षल पटेल को बलमा अंगकृष रघुवंशी - चौका
फुल र वाइड राखेका थिए । पोइन्ट क्षेत्रमा खेलेका छन् । ग्यापमा गएको छ र चौका ।
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - नो रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - १ रन
जीशान अन्सारी को बलमा अंगकृष रघुवंशी - नो रन
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - १ रन
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - चौका
जीशान अन्सारी को बलमा अजिन्क्या रहाणे - २ रन
सिमरजीत सिंह को बलमा अंगकृष रघुवंशी - छक्का
सिमरजीत सिंह को बलमा अजिन्क्या रहाणे - लेग बाई
सिमरजीत सिंह को बलमा अंगकृष रघुवंशी - १ रन
सिमरजीत सिंह को बलमा अजिन्क्या रहाणे - १ रन
सिमरजीत सिंह को बलमा अजिन्क्या रहाणे - छक्का
सिमरजीत सिंह को बलमा अजिन्क्या रहाणे - नो रन
मोहम्मद शामी को बलमा अंगकृष रघुवंशी - चौका
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - १ रन
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - छक्का
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - नो रन
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - नो रन
मोहम्मद शामी को बलमा अंगकृष रघुवंशी - १ रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - नो रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - छक्का
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - १ रन
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - नो रन
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - २ रन
पेट कमिन्स को बलमा अंगकृष रघुवंशी - नो रन
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - नो रन
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - नो रन
मोहम्मद शामी को बलमा अंगकृष रघुवंशी - १ रन
मोहम्मद शामी को बलमा सुनिल नरेन - आउट
मोहम्मद शामी को बलमा अजिन्क्या रहाणे - १ रन
मोहम्मद शामी को बलमा सुनिल नरेन - १ रन
पेट कमिन्स को बलमा अजिन्क्या रहाणे - नो रन
पेट कमिन्स को बलमा क्विन्टन डीकक - आउट
पेट कमिन्स को बलमा सुनिल नरेन - लेग बाई
पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
पेट कमिन्स को बलमा सुनिल नरेन - छक्का
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - नो रन
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - नो रन
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - नो रन
मोहम्मद शामी को बलमा सुनिल नरेन - लेग बाई
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - १ रन
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - वाइड
मोहम्मद शामी को बलमा क्विन्टन डीकक - लेग बाई