Punjab Kings vs Rajasthan Royals Indian Premier League, 2025 - 18th Match
पञ्जाब किङ्स
१५५/९
राजस्थान रोयल्स
२०५/४
१९.६ जोफ्रा आर्चर को बलमा लोकी फर्गुसन - चौका
१९.५ जोफ्रा आर्चर को बलमा अर्शदीप सिंह - आउट
१९.४ जोफ्रा आर्चर को बलमा शशांक सिंह - १ रन
१९.३ जोफ्रा आर्चर को बलमा शशांक सिंह - नो रन
१९.२ जोफ्रा आर्चर को बलमा शशांक सिंह - नो रन
१९.१ जोफ्रा आर्चर को बलमा शशांक सिंह - नो रन
१८.६ सन्दीप शर्मा को बलमा अर्शदीप सिंह - नो रन
१८.५ सन्दीप शर्मा को बलमा शशांक सिंह - १ रन
१८.४ सन्दीप शर्मा को बलमा शशांक सिंह - नो रन
१८.३ सन्दीप शर्मा को बलमा शशांक सिंह - २ रन
१८.२ सन्दीप शर्मा को बलमा अर्शदीप सिंह - १ रन
१८.१ सन्दीप शर्मा को बलमा शशांक सिंह - १ रन
१७.६ महेश थीक्षणा को बलमा अर्शदीप सिंह - नो रन
१७.५ महेश थीक्षणा को बलमा अर्शदीप सिंह - नो रन
१७.४ महेश थीक्षणा को बलमा मार्को यानसन - आउट
१७.३ महेश थीक्षणा को बलमा मार्को यानसन - नो रन
१७.२ महेश थीक्षणा को बलमा मार्को यानसन - वाइड
१७.२ महेश थीक्षणा को बलमा शशांक सिंह - १ रन
१७.१ महेश थीक्षणा को बलमा मार्को यानसन - नो रन
१६.६ सन्दीप शर्मा को बलमा मार्को यानसन - १ रन
१६.५ सन्दीप शर्मा को बलमा शशांक सिंह - १ रन
१६.४ सन्दीप शर्मा को बलमा मार्को यानसन - १ रन
१६.३ सन्दीप शर्मा को बलमा शशांक सिंह - वाइड
१६.३ सन्दीप शर्मा को बलमा शशांक सिंह - १ रन
१६.२ सन्दीप शर्मा को बलमा मार्को यानसन - १ रन
१६.१ सन्दीप शर्मा को बलमा सुर्यांश शेड्गे - आउट
१५.६ वानिन्दु हसरंगा को बलमा सुर्यांश शेड्गे - १ रन
१५.५ वानिन्दु हसरंगा को बलमा शशांक सिंह - १ रन
१५.४ वानिन्दु हसरंगा को बलमा सुर्यांश शेड्गे - लेग बाई
१५.३ वानिन्दु हसरंगा को बलमा शशांक सिंह - १ रन
१५.२ वानिन्दु हसरंगा को बलमा सुर्यांश शेड्गे - १ रन
१५.१ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - आउट
लगातार दुई सेट ब्याटरलाई आउट गर्दै राजस्थान खेलमा पकड बलियो बनाउँदै छ । स्वीप गरेका थिए वधेराले, डिपमा ध्रुव जुरेलले राम्रो क्याच लिएका छन् । डबल ब्लो यहाँ पञ्जाबलाई ।
१४.६ महेश थीक्षणा को बलमा ग्लेन म्याक्सवेल - आउट
ठुलो शटको प्रयास थियो । ब्याटको तल्लो भागमा लागेको छ । फिल्डर सेटल हुँदैछन् र क्याच लिने छन् । राजस्थान मोमेन्टम ब्रेक गर्दै पञ्जाबको ।
१४.५ महेश थीक्षणा को बलमा नेहल वढेरा - वाइड
१४.५ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
१४.४ महेश थीक्षणा को बलमा नेहल वढेरा - नो रन
१४.३ महेश थीक्षणा को बलमा नेहल वढेरा - नो रन
१४.२ महेश थीक्षणा को बलमा नेहल वढेरा - चौका
लेगमा थियो बल । फिल्डरलाई कटाएर जानेछ । लगातार चौका ।
१४.१ महेश थीक्षणा को बलमा नेहल वढेरा - चौका
डिप मिडविकेटमा खेलेका छन् ।
१३.६ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
१३.५ वानिन्दु हसरंगा को बलमा ग्लेन म्याक्सवेल - १ रन
१३.४ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
१३.३ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - छक्का
स्टेप आउट गरेर खेलेका छन् । लङअनको माथिबाट छक्का ।
१३.२ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - नो रन
१३.१ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - २ रन
१२.६ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - चौका
स्विच हिट गरेका छन् । फिल्डरभन्दा केही माथिबाट गएको छ । चौका बटुल्ने छन् ।
१२.५ युद्धवीर सिंह को बलमा नेहल वढेरा - १ रन
१२.४ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - वाइड
१२.४ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - वाइड
१२.४ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - वाइड
१२.४ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - १ रन
१२.३ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - चौका
राम्रो प्लेसमेन्ट यहाँ । दुई फिल्डरको बीचमा ।
१२.२ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - २ रन
कट गरेका छन् २ रनका लागि ।
१२.१ युद्धवीर सिंह को बलमा ग्लेन म्याक्सवेल - नो रन
११.६ वानिन्दु हसरंगा को बलमा ग्लेन म्याक्सवेल - १ रन
११.५ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - ३ रन
२ रन पूरा गरेका थिए । मिसफिल्डका कारण अर्को १ रन जोड्ने छन् । अर्धशतकीय साझेदारी पूरा भएको छ ।
११.४ वानिन्दु हसरंगा को बलमा ग्लेन म्याक्सवेल - १ रन
११.३ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
११.२ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - नो रन
११.१ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - छक्का
डिप मिडविकेटमा उठाएका छन् ।
१०.६ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
१०.५ महेश थीक्षणा को बलमा ग्लेन म्याक्सवेल - १ रन
१०.४ महेश थीक्षणा को बलमा ग्लेन म्याक्सवेल - नो रन
१०.३ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
१०.२ महेश थीक्षणा को बलमा ग्लेन म्याक्सवेल - १ रन
१०.१ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
९.६ कुमार कार्तिकेय को बलमा नेहल वढेरा - १ रन
राम्रो ओभर आएको छ पञ्जाबका लागि । १९ रन आएको छ यो ओभरबाट । साझेदारी बनाइराख्न जरुरी ।
९.५ कुमार कार्तिकेय को बलमा नेहल वढेरा - छक्का
स्लग स्वीप खेलेका छन् । डिप मिडविकेटमा छक्का ।
९.४ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - १ रन
९.३ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - चौका
फाइन खेलिदिए योपटक । चौका हुनेछ ।
९.२ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - छक्का
म्याक्सवेलले पहिलो छक्का प्राप्त गरेका छन् इनिङको । लङअनको माथिबाट खेले ।
९.१ कुमार कार्तिकेय को बलमा नेहल वढेरा - १ रन
८.६ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
८.५ वानिन्दु हसरंगा को बलमा ग्लेन म्याक्सवेल - १ रन
८.४ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
८.३ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - चौका
स्वीच हिट गर्दै चौका बटुलेका छन् वधेराले ।
८.२ वानिन्दु हसरंगा को बलमा ग्लेन म्याक्सवेल - १ रन
८.१ वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
७.६ जोफ्रा आर्चर को बलमा ग्लेन म्याक्सवेल - नो रन
७.५ जोफ्रा आर्चर को बलमा नेहल वढेरा - १ रन
७.४ जोफ्रा आर्चर को बलमा नेहल वढेरा - नो रन
७.३ जोफ्रा आर्चर को बलमा नेहल वढेरा - नो रन
७.२ जोफ्रा आर्चर को बलमा नेहल वढेरा - चौका
७.१ जोफ्रा आर्चर को बलमा नेहल वढेरा - नो रन
६.६ कुमार कार्तिकेय को बलमा नेहल वढेरा - १ रन
६.५ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - १ रन
मिडविकेट फिल्डरको माथिबाट कटाए । १ रन लिएका छन् ।
६.४ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - नो रन
६.३ कुमार कार्तिकेय को बलमा ग्लेन म्याक्सवेल - नो रन
६.२ कुमार कार्तिकेय को बलमा प्रभसिमरन सिंह - आउट
ठुलो शटको प्रयास । डिप मिडविकेटमा वानिन्दु हसरंगाले क्याच लिएका छन् । पञ्जाब थप दबाबमा ।
६.१ कुमार कार्तिकेय को बलमा प्रभसिमरन सिंह - नो रन
५.६ सन्दीप शर्मा को बलमा नेहल वढेरा - नो रन
५.५ सन्दीप शर्मा को बलमा नेहल वढेरा - नो रन
५.४ सन्दीप शर्मा को बलमा प्रभसिमरन सिंह - १ रन
५.३ सन्दीप शर्मा को बलमा नेहल वढेरा - १ रन
५.२ सन्दीप शर्मा को बलमा प्रभसिमरन सिंह - १ रन
५.१ सन्दीप शर्मा को बलमा नेहल वढेरा - १ रन
४.६ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
४.५ महेश थीक्षणा को बलमा प्रभसिमरन सिंह - १ रन
४.४ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
४.३ महेश थीक्षणा को बलमा नेहल वढेरा - २ रन
स्वीप गरेका छन् । इनफिल्ड भने कटाए ।
४.२ महेश थीक्षणा को बलमा प्रभसिमरन सिंह - वाइड
४.२ महेश थीक्षणा को बलमा प्रभसिमरन सिंह - १ रन
४.१ महेश थीक्षणा को बलमा नेहल वढेरा - १ रन
३.६ सन्दीप शर्मा को बलमा प्रभसिमरन सिंह - चौका
लेगमा थियो बल । ल्याप गरिदिएका छन् र चौका हुनेछ ।
३.५ सन्दीप शर्मा को बलमा प्रभसिमरन सिंह - नो रन
३.४ सन्दीप शर्मा को बलमा नेहल वढेरा - ० रन
३.४ सन्दीप शर्मा को बलमा नेहल वढेरा - १ रन
३.३ सन्दीप शर्मा को बलमा मार्कस स्टोइनिस - आउट
सिधै बलरको हातमा दिएका छन् तेस्रो झट्का पञ्जाबलाई ।
३.२ सन्दीप शर्मा को बलमा मार्कस स्टोइनिस - नो रन
३.१ सन्दीप शर्मा को बलमा प्रभसिमरन सिंह - १ रन
२.६ जोफ्रा आर्चर को बलमा प्रभसिमरन सिंह - बाई
यो बल पनि १४६ केपिएच थियो । ब्याटरले मिस गरेका छन् । किपरले पनि कलेक्ट गरेनन् । उनको हातमा लागेर गएको छ र बाइमा अर्को १ रन जोड्ने छन् ।
२.५ जोफ्रा आर्चर को बलमा प्रभसिमरन सिंह - २ रन
मिडअफको माथिबाट उठाएका छन् । बल माथि उठेको छ तर सेफ रहनेछ । २ रन लिए ।
२.४ जोफ्रा आर्चर को बलमा मार्कस स्टोइनिस - १ रन
२.३ जोफ्रा आर्चर को बलमा मार्कस स्टोइनिस - बाई
बाउन्सर गरेका छन् । किपरले पनि भेट्ने छैनन् । बाइको चौका ।
२.२ जोफ्रा आर्चर को बलमा मार्कस स्टोइनिस - नो रन
२.१ जोफ्रा आर्चर को बलमा प्रभसिमरन सिंह - १ रन
१.६ युद्धवीर सिंह को बलमा मार्कस स्टोइनिस - नो रन
१.५ युद्धवीर सिंह को बलमा मार्कस स्टोइनिस - नो रन
१.४ युद्धवीर सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
१.३ युद्धवीर सिंह को बलमा प्रभसिमरन सिंह - नो रन
१.२ युद्धवीर सिंह को बलमा प्रभसिमरन सिंह - नो रन
सशक्त प्रहार यो । स्ल्याप गरेका थिए तर फिल्डर छन् त्यहाँ ।
१.१ युद्धवीर सिंह को बलमा प्रभसिमरन सिंह - चौका
SHOT ! शानदार कभर ड्राइभका साथ आफ्नो खाता खोल्ने छन् प्रभसिमरन सिंहले ।
०.६ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - आउट
OH BOWLED ! कप्तान अय्यर २ चौकापछि आउट भएका छन् । पहिलो ओभरमै २ चौका र २ विकेट पनि । यो १४८ केपिएचको शानदार बल थियो ।
०.५ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - वाइड
०.५ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - २ रन
फिल्डरको माथिबाट कटाएका छन् । चौका भने हुनेछैन । २ रन लिए ।
०.४ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - चौका
फेरि उठाएका छन् । फेरि चौका हुनेछ । उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै कप्तान श्रेयस यहाँ ।
०.३ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - नो रन
०.२ जोफ्रा आर्चर को बलमा श्रेयर अय्यर - चौका
SHOTTT ! WOW !! पहिलो बलमै शानदार शट खेलेका छन् । कभरको माथिबाट उठाए, चौका ।
०.१ जोफ्रा आर्चर को बलमा प्रियान्श आर्या - आउट
BOWLED ! OH !! पहिलो बलमै सफलता आर्चरलाई । अफस्टम्पमा लागेको छ सिधै ।
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियान्श आर्या
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
प्रभसिमरन सिंह
|
Out | 17 | 16 | 2 | 0 | 106.25 | ||||||
श्रेयर अय्यर
|
Out | 10 | 5 | 2 | 0 | 200 | ||||||
मार्कस स्टोइनिस
|
Out | 1 | 7 | 0 | 0 | 14.29 | ||||||
नेहल वढेरा
|
Out | 62 | 41 | 4 | 3 | 151.22 | ||||||
ग्लेन म्याक्सवेल
|
Out | 30 | 21 | 3 | 1 | 142.86 | ||||||
शशांक सिंह
|
Not Out | 10 | 13 | 0 | 0 | 76.92 | ||||||
सुर्यांश शेड्गे
|
Out | 2 | 4 | 0 | 0 | 50 | ||||||
मार्को यानसन
|
Out | 3 | 6 | 0 | 0 | 50 | ||||||
अर्शदीप सिंह
|
Out | 1 | 5 | 0 | 0 | 20 | ||||||
लोकी फर्गुसन
|
Not Out | 4 | 1 | 1 | 0 | 400 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 35 | 1 | 8.75 | ||||||
मार्को यानसन
|
4.0 | 0 | 45 | 1 | 11.25 | ||||||
लोकी फर्गुसन
|
4.0 | 0 | 37 | 2 | 9.25 | ||||||
ग्लेन म्याक्सवेल
|
1.0 | 0 | 6 | 0 | 6 | ||||||
युजवेन्द्र चहल
|
3.0 | 0 | 32 | 0 | 10.67 | ||||||
मार्कस स्टोइनिस
|
4.0 | 0 | 48 | 0 | 12 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
यशस्वी जयसवाल
|
Out | 67 | 45 | 3 | 5 | 148.89 | ||||||
सन्जु सामसन
|
Out | 38 | 26 | 6 | 0 | 146.15 | ||||||
रियान पराग
|
Not Out | 43 | 25 | 3 | 3 | 172 | ||||||
नितिश राणा
|
Out | 12 | 7 | 2 | 0 | 171.43 | ||||||
शिम्रोन हेटमायर
|
Out | 20 | 12 | 2 | 1 | 166.67 | ||||||
ध्रुव जुरेल
|
Not Out | 13 | 5 | 1 | 1 | 260 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
जोफ्रा आर्चर
|
4.0 | 0 | 25 | 3 | 6.25 | ||||||
युद्धवीर सिंह
|
2.0 | 0 | 20 | 0 | 10 | ||||||
सन्दीप शर्मा
|
4.0 | 0 | 21 | 2 | 5.25 | ||||||
महेश थीक्षणा
|
4.0 | 0 | 26 | 2 | 6.5 | ||||||
कुमार कार्तिकेय
|
2.0 | 0 | 21 | 1 | 10.5 | ||||||
वानिन्दु हसरंगा
|
4.0 | 0 | 36 | 1 | 9 | ||||||
मार्कस स्टोइनिस को बलमा ध्रुव जुरेल - १ रन
१ रन मात्र हुनेछ अन्तिम बलमा । पञ्जाबलाई २०६ रनको लक्ष्य ।
मार्कस स्टोइनिस को बलमा ध्रुव जुरेल - चौका
अपर कट गरेका छन् किपरको माथिबाट चौका ।
मार्कस स्टोइनिस को बलमा ध्रुव जुरेल - छक्का
फुल टस बल गरे । डिप मिडविकेटमा छक्का हुनेछ यो । २०० रन पूरा भएको छ ।
मार्कस स्टोइनिस को बलमा रियान पराग - १ रन
मार्कस स्टोइनिस को बलमा रियान पराग - छक्का
यो गजबको शट । डिपोजिट गरिदिएका छन् क्राउडमा । ८८ मिटरको छक्का ।
मार्कस स्टोइनिस को बलमा ध्रुव जुरेल - १ रन
अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - १ रन
अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - आउट
फुल टस बल थियो । ठुलो शटको प्रयास तर म्याक्सवेलको हातमा बल । चौथो विकेट पञ्जाबलाई ।
अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - चौका
राम्रो शट यो डिप मिडविकेटमा । चौका ।
अर्शदीप सिंह को बलमा रियान पराग - १ रन
अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - १ रन
अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - ० रन
अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - २ रन
मार्को यानसन को बलमा शिम्रोन हेटमायर - १ रन
मार्को यानसन को बलमा रियान पराग - १ रन
यो बल पनि मिसहिट थियो । यद्यपी फिल्डर छैनन् त्यहाँ । म्याक्सवेल भेटाएनन् ।
मार्को यानसन को बलमा रियान पराग - २ रन
बल सिधै माथि गएको छ । बलर आफैं गएका छन् क्याचको लागि तर छुटेको छ ।
मार्को यानसन को बलमा रियान पराग - छक्का
फ्लिक गरेका छन् योपटक । शानदार छक्का यो ।
मार्को यानसन को बलमा रियान पराग - छक्का
लङअनको माथिबाट खेलेका छन् । छक्का ।
मार्को यानसन को बलमा शिम्रोन हेटमायर - लेग बाई
लोकी फर्गुसन को बलमा शिम्रोन हेटमायर - १ रन
लोकी फर्गुसन को बलमा रियान पराग - वाइड
लोकी फर्गुसन को बलमा शिम्रोन हेटमायर - छक्का
फाइन लेगमा खेलेका थिए । फिल्डर छन् त्यहाँ । क्याचकै मौका थियो तर चहलको हातको बीचबाट गएको छ । आँखामा बत्ती परेको संकेत गर्दै चहलले ।
लोकी फर्गुसन को बलमा रियान पराग - नो रन
लोकी फर्गुसन को बलमा रियान पराग - नो रन
लोकी फर्गुसन को बलमा शिम्रोन हेटमायर - १ रन
रनआउटको मौका हुन सक्थ्यो यहाँ । २ रनको प्रयास गरेका थिए । पराग पिचको बीचमा पुगिसकेका थिए । फर्काइए । थ्रो राम्रो हुन सकेन ।
लोकी फर्गुसन को बलमा शिम्रोन हेटमायर - नो रन
अर्शदीप सिंह को बलमा रियान पराग - चौका
योपटक बलरकै माथिबाट खेलिदिएका छन् । चौका फेरि पनि हुनेछ । चार डट बेहोरे पनि २ चौका प्रहार गरे परागले ।
अर्शदीप सिंह को बलमा रियान पराग - चौका
आउटसाइड अफमा राखेका थिए यो बल । थिक एज लागेर फिल्डरको माथिबाट गएको छ । चौका ।
अर्शदीप सिंह को बलमा रियान पराग - नो रन
लगातार चार डट राखेका छन् यहाँ अर्शदीपले ।
अर्शदीप सिंह को बलमा रियान पराग - नो रन
अर्शदीप सिंह को बलमा रियान पराग - नो रन
अर्शदीप सिंह को बलमा रियान पराग - नो रन
मार्को यानसन को बलमा शिम्रोन हेटमायर - चौका
पुल गरेका छन् लेगमा ठुलो ग्याप छ त्यस क्षेत्रमा । चौकाका साथ ओभरको अन्त्य ।
मार्को यानसन को बलमा शिम्रोन हेटमायर - नो रन
मार्को यानसन को बलमा नितिश राणा - आउट
यस बलमा केही विड्थ दिएका थिए नितिशलाई । उठाएका छन् । मैदानको लामो भागमा बल निकै माथि गएको छ । म्याक्सवेल छन् त्यहाँ र निकै राम्रो क्याच लिएका छन् । तेस्रो विकेट खसेको छ राजस्थानको ।
मार्को यानसन को बलमा नितिश राणा - वाइड
मार्को यानसन को बलमा नितिश राणा - नो रन
मार्को यानसन को बलमा रियान पराग - १ रन
मार्को यानसन को बलमा नितिश राणा - १ रन
लोकी फर्गुसन को बलमा नितिश राणा - १ रन
लोकी फर्गुसन को बलमा नितिश राणा - २ रन
लोकी फर्गुसन को बलमा नितिश राणा - चौका
लगातार दुई चौका नितिशका लागि । दबाब बनाएका छन् फर्गुसनमाथि यहाँ ।
लोकी फर्गुसन को बलमा नितिश राणा - वाइड
लोकी फर्गुसन को बलमा नितिश राणा - चौका
पछिल्लो खेलमा निकै राम्रो पारी खेलेका नितिशले आएको पहिलो लिगल बलमै चौका प्रहार गरेका छन् ।
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - आउट
BOWLED ! राउन्ड द विकेट गरेका थिए बाँयाहाते ब्याटरलाई । YOU MISS, I HIT ! बोल्ड गरिदिएका छन् । फर्गुसन र पञ्जाबका लागि दोस्रो सफलता ।
लोकी फर्गुसन को बलमा रियान पराग - १ रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - चौका
वाइड लेन्थमा थियो । पोइन्ट क्षेत्रमा स्ल्याप गरेका छन् । चौका प्राप्त गरेका छन् ।
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - छक्का
फुल लेन्थमा फालेका छन् । उठाएर खेलेका छन् र यो विशाल छक्का ।
मार्कस स्टोइनिस को बलमा रियान पराग - १ रन
मार्कस स्टोइनिस को बलमा रियान पराग - चौका
शर्ट बल थियो । बिहाइन्ड स्क्वायर खेलेका छन् । ग्यापमा छ । चौका ।
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - १ रन
मार्कस स्टोइनिस को बलमा रियान पराग - १ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - छक्का
स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा शानदार छक्का ।
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - चौका
सिधा खेलेका छन् । लङअफबाट टाढा छ । चौका भएको छ । जैसवालको ५० रन पनि पूरा ।
युजवेन्द्र चहल को बलमा रियान पराग - १ रन
युजवेन्द्र चहल को बलमा रियान पराग - नो रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
युजवेन्द्र चहल को बलमा रियान पराग - १ रन
लोकी फर्गुसन को बलमा रियान पराग - १ रन
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - १ रन
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - नो रन
लोकी फर्गुसन को बलमा रियान पराग - १ रन
लोकी फर्गुसन को बलमा सन्जु सामसन - आउट
चौका प्रहार गरेलगत्तै विकेट गुमाउने छन् सामसनले । फुलर बल थियो, मिडअफको माथिबाट खेल्न चाहन्थे तर सिधा मिडअफ फिल्डर श्रेयस अय्यरको हातमा गएको छ । पहिलो सफलता पञ्जाबका लागि ।
लोकी फर्गुसन को बलमा सन्जु सामसन - चौका
शानदार शट यो । गजबको टाइमिङका साथ मिडअफ र कभरको बिचबाट खेले । चौका ।
मार्कस स्टोइनिस को बलमा सन्जु सामसन - १ रन
६ रन मात्र दिएका छन् स्टोइनिसले । विकेट पनि लिनुपर्ने हुन्छ यहाँ पञ्जाबले ।
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - १ रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - नो रन
मार्कस स्टोइनिस को बलमा सन्जु सामसन - लेग बाई
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - १ रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - २ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - नो रन
युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - वाइड
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - १ रन
७ रन आएको छ यो ओभरबाट ।
मार्कस स्टोइनिस को बलमा सन्जु सामसन - १ रन
मार्कस स्टोइनिस को बलमा सन्जु सामसन - चौका
सिधा शट खेलेका छन् । चौका सामसनका लागि ।
मार्कस स्टोइनिस को बलमा सन्जु सामसन - नो रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - १ रन
मार्कस स्टोइनिस को बलमा यशस्वी जयसवाल - नो रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
युजवेन्द्र चहल को बलमा सन्जु सामसन - चौका
गजबको टाइमिङका साथ खेलेका छन् डिपमा । फिल्डरको प्रयासका बाबजुद चौका हुनेछ ।
युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
ग्लेन म्याक्सवेल को बलमा सन्जु सामसन - नो रन
ग्लेन म्याक्सवेल को बलमा सन्जु सामसन - नो रन
ग्लेन म्याक्सवेल को बलमा यशस्वी जयसवाल - १ रन
ग्लेन म्याक्सवेल को बलमा सन्जु सामसन - १ रन
ग्लेन म्याक्सवेल को बलमा सन्जु सामसन - चौका
ग्लेन म्याक्सवेल को बलमा सन्जु सामसन - नो रन
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - नो रन
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - नो रन
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - छक्का
लोकी फर्गुसन को बलमा यशस्वी जयसवाल - नो रन
लोकी फर्गुसन को बलमा सन्जु सामसन - १ रन
लोकी फर्गुसन को बलमा सन्जु सामसन - नो रन
मार्को यानसन को बलमा सन्जु सामसन - १ रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - १ रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - छक्का
यसपटक डिप मिडविकेटमा शानदार छक्का ।
मार्को यानसन को बलमा यशस्वी जयसवाल - छक्का
अपर कट खेलेका छन् । छक्का प्राप्त गर्ने छन् थर्डम्यानमा ।
मार्को यानसन को बलमा सन्जु सामसन - १ रन
मार्को यानसन को बलमा सन्जु सामसन - चौका
मिडअन र मिडविकेटको बीचबाट खेलेका छन् । चौका ।
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - नो रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - नो रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - चौका
यसपटक उठाएर खेलेका छन् । ग्यापमा चौका ।
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - २ रन
मिडअनको केही मात्र माथिबाट गएको छ यो बल । कप्तान श्रेयस थिए त्यहाँ । उत्कृष्ट क्याच हुने थियो यदि समातेको भए ।
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - नो रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - २ रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - १ रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - नो रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - नो रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - नो रन
मार्को यानसन को बलमा सन्जु सामसन - १ रन
मार्को यानसन को बलमा यशस्वी जयसवाल - १ रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - १ रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - नो रन
अर्शदीप सिंह को बलमा सन्जु सामसन - ३ रन
अर्शदीप सिंह को बलमा सन्जु सामसन - चौका
पहिलो चौका यो खेलको । लेगसाइडमा खेले ।
अर्शदीप सिंह को बलमा सन्जु सामसन - नो रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - १ रन
अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - वाइड