Gujarat Titans vs Mumbai Indians Indian Premier League, 2025 - Eliminator Match

गुजरात टाइटन्स
२०८/६
मुम्बई इण्डियन्स
२२८/५
अश्वनी कुमार को बलमा राशिद खान - नो रन

अश्वनी कुमार को बलमा राशिद खान - नो रन

अश्वनी कुमार को बलमा एम शाहरुख खान - आउट
कभरमा क्याचआउट भएका छन् शाहरुख । अश्वनीलाई सफलता ।

रिचर्ड ग्लीसन को बलमा एम शाहरुख खान - २ रन
र यो सायद खेल अब मुम्बईको पक्षमा पक्का । ग्लीसन केही समस्यामा छन्। बाँकी ओभर अश्वनी कुमारले पूरा गर्ने छन् ।

रिचर्ड ग्लीसन को बलमा एम शाहरुख खान - नो रन

रिचर्ड ग्लीसन को बलमा राहुल तेवतिया - १ रन

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - छक्का
HUGEEE ! यसपटक कनेक्ट गरेका छन् शाहरुखले। ९७ मिटरको छक्का प्रहार गरेका छन् लेगसाइडमा ।

ट्रेन्ट बोल्ट को बलमा राहुल तेवतिया - १ रन

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - १ रन

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - २ रन

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - २ रन

ट्रेन्ट बोल्ट को बलमा शेरफेन रदरफोर्ड - आउट
IN THE AIRRR ! TAKEN !! स्लटको बल थियो । उठाएर खेलेका छन् तर टाइमिङ छैन । क्याचआउट भएका छन् । अब खेलमा मुम्बई हावी ।

जसप्रित बुमरा को बलमा शेरफेन रदरफोर्ड - १ रन

जसप्रित बुमरा को बलमा राहुल तेवतिया - लेग बाई

जसप्रित बुमरा को बलमा राहुल तेवतिया - नो रन

जसप्रित बुमरा को बलमा राहुल तेवतिया - छक्का
SIX !!! TEWATIAAA ! WOW !! लेगमा सरेका थिए । लेगसाइडमा ८३ मिटरको शानदार छक्का प्रहार गरेका छन् ।

जसप्रित बुमरा को बलमा शेरफेन रदरफोर्ड - १ रन

जसप्रित बुमरा को बलमा शेरफेन रदरफोर्ड - नो रन

अश्वनी कुमार को बलमा राहुल तेवतिया - नो रन

अश्वनी कुमार को बलमा राहुल तेवतिया - चौका
स्टेपआउट गरेर कभरको माथिबाट खेलेका छन् । वान बाउन्स र चौका ।

अश्वनी कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन

अश्वनी कुमार को बलमा राहुल तेवतिया - १ रन

अश्वनी कुमार को बलमा राहुल तेवतिया - वाइड

अश्वनी कुमार को बलमा राहुल तेवतिया - २ रन
लेगसाइडमा खेलेका छन्। ग्यापमा गइरहेको छ । २ रन मात्र हुनेछ ।

अश्वनी कुमार को बलमा राहुल तेवतिया - नो रन

रिचर्ड ग्लीसन को बलमा शेरफेन रदरफोर्ड - चौका
थिक एज लागेर थर्डम्यानमा चौका गएको छ । खेल रोमाञ्चक बनिरहेको छ । २४ बलमा ५४ रन । बुमराहको एक ओभर बाँकी छ । कुनबेला ल्याउँछन् हेर्न रोचक हुनेछ । हालका लागि अब अश्वनी कुमार…

रिचर्ड ग्लीसन को बलमा राहुल तेवतिया - १ रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - आउट
BOWLED ! र्याम्प शट खेल्ने धुनमा बोल्ड भएका छन् सुदर्शन । ठुलो झट्का यो गुजरातलाई । फुल टस बल थियो उनले अरु कुनै शट पनि आरामले खेल्न सक्थे । फाइन लेग सर्कल भित्र भएका कारण उक्त शट प्रयास गरे ।

रिचर्ड ग्लीसन को बलमा शेरफेन रदरफोर्ड - १ रन

रिचर्ड ग्लीसन को बलमा शेरफेन रदरफोर्ड - चौका
FOUR MORE ! फ्लिक गरेका थिए यसपटक । ग्यापमा परेको छ । चौका फेरि पनि ।

रिचर्ड ग्लीसन को बलमा शेरफेन रदरफोर्ड - चौका
ब्याक पोइन्टलाई बिट गरेर खेलेका छन् ।

अश्वनी कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन

अश्वनी कुमार को बलमा शेरफेन रदरफोर्ड - चौका
चिप गरेका छन् मिडअफको माथिबाट । वान बाउन्स भएर चौका भएको छ ।

अश्वनी कुमार को बलमा साई सुदर्शन - १ रन

अश्वनी कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन

अश्वनी कुमार को बलमा साई सुदर्शन - १ रन

अश्वनी कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन

जसप्रित बुमरा को बलमा शेरफेन रदरफोर्ड - १ रन

जसप्रित बुमरा को बलमा शेरफेन रदरफोर्ड - नो रन

जसप्रित बुमरा को बलमा वाशिङटान सुन्दर - आउट
BOWLED ! अन्तत: मुम्बईले तेस्रो विकेट प्राप्त गरेको छ । बुमराहले दिलाएका छन् सफलता । सुन्दर ४८ रनको महत्वपूर्ण पारी खेलेर गएका छन् । यो शानदार योर्कर थियो बुमराहको । सुन्दरसँग कुनै जवाफ थिएन ।

जसप्रित बुमरा को बलमा साई सुदर्शन - १ रन

जसप्रित बुमरा को बलमा वाशिङटान सुन्दर - १ रन
१५० रन पूरा भएको छ ।

जसप्रित बुमरा को बलमा साई सुदर्शन - १ रन

ट्रेन्ट बोल्ट को बलमा वाशिङटान सुन्दर - वाइड

ट्रेन्ट बोल्ट को बलमा वाशिङटान सुन्दर - चौका
फिल्डलाई हेरेर खेलिरहेका छन् । मिडअफलाई बिट गरेर चौका । सुरुवात राम्रो भएपनि २ छक्का र १ चौका बेहोरेका छन् बोल्टले ।

ट्रेन्ट बोल्ट को बलमा वाशिङटान सुन्दर - छक्का
SHOT ! WOW !! योपटक पेसकै सदुपयोग गरेर फेरि डिप ब्याक लेगमा ९८ मिटरको छक्का ।

ट्रेन्ट बोल्ट को बलमा वाशिङटान सुन्दर - छक्का
यसपटक लेगसाइडमा छक्का । स्लोअर शर्ट बल थियो । ८० मिटरको छक्का ।

ट्रेन्ट बोल्ट को बलमा वाशिङटान सुन्दर - नो रन

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - १ रन

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - नो रन

अश्वनी कुमार को बलमा वाशिङटान सुन्दर - चौका
SHOTTT ! कभरमा शानदार शट खेल्दै चौकाका साथ ओभरको समापन गरेका छन् सुन्दरले । अब आवश्यक रन दोहोरो अंकमा झरेको छ । आवश्यक रनरेटलाई माथि जान दिएका छैनन् कुनैपनि बेला ।

अश्वनी कुमार को बलमा साई सुदर्शन - १ रन

अश्वनी कुमार को बलमा वाशिङटान सुन्दर - १ रन

अश्वनी कुमार को बलमा साई सुदर्शन - १ रन

अश्वनी कुमार को बलमा साई सुदर्शन - २ रन

अश्वनी कुमार को बलमा साई सुदर्शन - २ रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - छक्का
योर्करको प्रयास थियो सायद । लो फुल टस बन्यो र सुन्दरले लङअनको माथिबाट छक्का प्रहार गरेका छन् । यो ओभरबाट १३ रन ।

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - नो रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - नो रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - चौका
फुल टस थियो । बलरकै माथिबाट खेलिदिए । सिधा अगाडि चौका ।

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - १ रन

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - ० रन

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - २ रन

रिचर्ड ग्लीसन को बलमा वाशिङटान सुन्दर - नो रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - १ रन

रिचर्ड ग्लीसन को बलमा वाशिङटान सुन्दर - १ रन

रिचर्ड ग्लीसन को बलमा वाशिङटान सुन्दर - चौका
लेगको बल थियो । फाइन लेगमा चौकाका लागि खेलेका छन् । विकेटकिपर बेयरस्टोको प्रयास थियो तर रोक्न सकेनन् ।

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - १ रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - चौका
यो शानदार इनोभेटिभ शट । अफमा सरेर र्याम्प गरेका छन् विकेटकिपरको माथिबाट । बुमराहको प्रयास थियो तर चौका भएको छ ।

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - १ रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - १ रन

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - १ रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - १ रन

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - चौका
SHOTTT ! यसपटक वासिङटनले ग्यापमा प्लेस गर्दै राम्रो शट खेलेका छन् । चौका ।

हार्दिक पाण्डेय को बलमा वाशिङटान सुन्दर - २ रन
मिडविकेटको माथिबाट चिप गरेका छन् । २ रन बटुले ।

नमन धीर को बलमा वाशिङटान सुन्दर - १ रन

नमन धीर को बलमा साई सुदर्शन - १ रन

नमन धीर को बलमा साई सुदर्शन - चौका
BEAUTIFUL ! ग्यापमा गजबका साथ प्लेस गर्छन् सुदर्शनले । चौका फेरि बटुलेका छन् ।

नमन धीर को बलमा साई सुदर्शन - २ रन

नमन धीर को बलमा वाशिङटान सुन्दर - १ रन

नमन धीर को बलमा वाशिङटान सुन्दर - नो रन

मिशेल स्यान्टनर को बलमा साई सुदर्शन - चौका
यो खराब बल थियो । लेगको बललाई दिशा मात्र देखाइदिए । अर्धशतक पनि पूरा गरेका छन् ।

मिशेल स्यान्टनर को बलमा साई सुदर्शन - चौका
शानदार शट यो सुदर्शनको । ग्यापमा टाइमिङका साथ प्लेस गरेका छन् ।

मिशेल स्यान्टनर को बलमा वाशिङटान सुन्दर - १ रन

मिशेल स्यान्टनर को बलमा वाशिङटान सुन्दर - नो रन

मिशेल स्यान्टनर को बलमा कुशल मेन्डिस - आउट
OHH DEAR ! कुसल मेन्डिसले शट त खेलेका छन् तर उनको खुट्टा चिप्लिएर विकेटमा लागेको छ । हिट विकेट आउट भएका छन् । यो दुर्भाग्यपूर्ण ।

मिशेल स्यान्टनर को बलमा साई सुदर्शन - १ रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - १ रन
यहाँ केही समस्या हुन सक्थ्यो । मेन्डिस अक्मकाएका थिए केहीबेरलाई रन लिन । डाइरेक्ट हिट टार्गेटमा रहन सकेन । पावरप्लेमा ६६ रन बनाएको छ । सुरुवाती २ ओभरमा ९ रन मात्र आएको थियो । त्यसपछिको ४ ओभरमा ५७ रन आएको छ।

जसप्रित बुमरा को बलमा साई सुदर्शन - २ रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - चौका
शर्ट बल थियो । पुल गरेका छन् । इनफिल्ड कटेको भएर सेफ शट । चौका ।

जसप्रित बुमरा को बलमा साई सुदर्शन - नो रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - नो रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - चौका
लो फुल टस थियो । मिडविकेटमा खेलेका छन् । ग्यापमा प्लेस छ र चौका भएको छ ।

हार्दिक पाण्डेय को बलमा कुशल मेन्डिस - चौका
लेट अपर कट खेलेका छन् मेन्डिसले । चौकाका साथ ओभरको समाप्ति ।

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - १ रन

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - चौका
कभरमा फेरि शानदार शट खेलेका छन् । लगातार चौका सुदर्शनका लागि । ५० रन पूरा भएको छ गुजरातको ।

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - चौका
BRILLIANT ! गजबको कट शट खेलेका छन् । चौका

हार्दिक पाण्डेय को बलमा साई सुदर्शन - नो रन

हार्दिक पाण्डेय को बलमा कुशल मेन्डिस - १ रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - चौका
SHOT ! यसपटक सुन्दर कभर ड्राइभमा चौका प्राप्त गरेका छन् सुदर्शनले ।

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - नो रन

रिचर्ड ग्लीसन को बलमा कुशल मेन्डिस - वाइड

रिचर्ड ग्लीसन को बलमा कुशल मेन्डिस - १ रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - १ रन

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - चौका
शर्ट बल र पुल गरेका छन् सुदर्शनले । फिल्डरलाई बिट गर्दै डिप फाइन लेग र डिप ब्याक लेगको बीचमा चौका ।

रिचर्ड ग्लीसन को बलमा साई सुदर्शन - नो रन

ट्रेन्ट बोल्ट को बलमा कुशल मेन्डिस - छक्का
THATS BIGGG ! स्लग स्वीप गरेका छन् । यो विशाल छक्का मेन्डिसको ब्याटबाट । २१ रन आएको छ यो ओभरबाट ।

ट्रेन्ट बोल्ट को बलमा कुशल मेन्डिस - छक्का
शर्ट बल थियो । मेन्डिसले डिप मिडविकेटमा उठाइदिए । उनको पहिलो छक्का ।

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - १ रन

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - २ रन

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - छक्का
लेगको बल थियो । ब्याटले दिशा मात्र दिए । राम्रो शट यो । फाइन लेगमा छक्का ।

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - नो रन

जसप्रित बुमरा को बलमा कुशल मेन्डिस - नो रन

जसप्रित बुमरा को बलमा कुशल मेन्डिस - नो रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - १ रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - वाइड

जसप्रित बुमरा को बलमा साई सुदर्शन - नो रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - २ रन

जसप्रित बुमरा को बलमा साई सुदर्शन - नो रन

ट्रेन्ट बोल्ट को बलमा कुशल मेन्डिस - २ रन
अफसाइडमा उठेको छ यो बल । सेफ छ इनफिल्ड कटेको छ । २ रन लिए ।

ट्रेन्ट बोल्ट को बलमा कुशल मेन्डिस - नो रन

ट्रेन्ट बोल्ट को बलमा शभमन गिल - आउट
LBW ! GONE !! पहिलो ओभरमै कप्तान शुभमन गिल आउट भएका छन् । गुजरात सुरुवातदेखि दबाबमा । रिभ्यू लिएका थिए तर जोगिने छैनन् ।

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - १ रन
शानदार शट थियो तर मिडअफमा शानदार फिल्डिङ ।

ट्रेन्ट बोल्ट को बलमा शभमन गिल - १ रन

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - १ रन
ब्याक पोइन्टमा खेलेका छन् । २ फिल्डरलाई बिट गरेर गएको छ तर १ रन मात्र हुनेछ ।

ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
साई सुदर्शन
|
Out | 80 | 49 | 10 | 1 | 163.27 | ||||||
![]()
शभमन गिल
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
![]()
कुशल मेन्डिस
|
Out | 20 | 10 | 1 | 2 | 200 | ||||||
![]()
वाशिङटान सुन्दर
|
Out | 48 | 24 | 5 | 3 | 200 | ||||||
![]()
शेरफेन रदरफोर्ड
|
Out | 24 | 15 | 4 | 0 | 160 | ||||||
![]()
राहुल तेवतिया
|
Not Out | 16 | 11 | 1 | 1 | 145.45 | ||||||
![]()
एम शाहरुख खान
|
Out | 13 | 7 | 0 | 1 | 185.71 | ||||||
![]()
राशिद खान
|
Not Out | 0 | 2 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
मोहम्मद सिराज
|
4.0 | 0 | 37 | 1 | 9.25 | ||||||
![]()
प्रसिध कृष्णा
|
4.0 | 0 | 53 | 2 | 13.25 | ||||||
![]()
साई किशोर
|
4.0 | 0 | 42 | 2 | 10.5 | ||||||
![]()
राशिद खान
|
4.0 | 0 | 31 | 0 | 7.75 | ||||||
![]()
जेराल्ड कोएट्जी
|
3.0 | 0 | 51 | 0 | 17 | ||||||
![]()
वाशिङटान सुन्दर
|
1.0 | 0 | 7 | 0 | 7 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रोहित शर्मा
|
Out | 81 | 50 | 9 | 4 | 162 | ||||||
![]()
जोनी बेयरस्टो
|
Out | 47 | 22 | 4 | 3 | 213.64 | ||||||
![]()
सूर्यकुमार यादव
|
Out | 33 | 20 | 1 | 3 | 165 | ||||||
![]()
तिलक वर्मा
|
Out | 25 | 11 | 0 | 3 | 227.27 | ||||||
![]()
हार्दिक पाण्डेय
|
Not Out | 22 | 9 | 0 | 3 | 244.44 | ||||||
![]()
नमन धीर
|
Out | 9 | 6 | 0 | 1 | 150 | ||||||
![]()
मिशेल स्यान्टनर
|
Not Out | 0 | 2 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
ट्रेन्ट बोल्ट
|
4.0 | 0 | 56 | 2 | 14 | ||||||
![]()
जसप्रित बुमरा
|
4.0 | 0 | 27 | 1 | 6.75 | ||||||
![]()
रिचर्ड ग्लीसन
|
3.3 | 0 | 39 | 1 | 11.14 | ||||||
![]()
हार्दिक पाण्डेय
|
3.0 | 0 | 37 | 0 | 12.33 | ||||||
![]()
मिशेल स्यान्टनर
|
1.0 | 0 | 10 | 1 | 10 | ||||||
![]()
नमन धीर
|
1.0 | 0 | 9 | 0 | 9 | ||||||
![]()
अश्वनी कुमार
|
3.3 | 0 | 28 | 1 | 8 |
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - वाइड
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - १ रन
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - वाइड
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - वाइड
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - छक्का
अफभन्दा बाहिरको बल थियो। यसलाई पनि अफसाइडमा छक्काको लागि खेले ।
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - छक्का
यो पनि कनेक्ट भएको छ । यो पनि ठुलो छक्का ।
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - नो रन
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - छक्का
सिध अगाडि उठाएका छन् । बल निकै माथि उठेको छ । लम्बाइ पनि प्राप्त गरेको छ । ९५ मिटरको छक्का ।
जेराल्ड कोएट्जी को बलमा हार्दिक पाण्डेय - नो रन
प्रसिध कृष्णा को बलमा मिशेल स्यान्टनर - नो रन
एक छक्का आएको भएपनि निकै राम्रो ओभर यो गुजरातको दृष्टिकोणबाट ।
प्रसिध कृष्णा को बलमा मिशेल स्यान्टनर - ० रन
प्रसिध कृष्णा को बलमा मिशेल स्यान्टनर - नो रन
प्रसिध कृष्णा को बलमा नमन धीर - आउट
प्रसिध कृष्णा को बलमा नमन धीर - छक्का
यो बल स्लटमा थियो । लेगसाइडमा उठाए । छक्का ।
प्रसिध कृष्णा को बलमा हार्दिक पाण्डेय - १ रन
प्रसिध कृष्णा को बलमा नमन धीर - १ रन
मोहम्मद सिराज को बलमा नमन धीर - १ रन
मोहम्मद सिराज को बलमा हार्दिक पाण्डेय - १ रन
मोहम्मद सिराज को बलमा नमन धीर - १ रन
मोहम्मद सिराज को बलमा नमन धीर - वाइड
मोहम्मद सिराज को बलमा नमन धीर - नो रन
मोहम्मद सिराज को बलमा तिलक वर्मा - आउट
यसपटक र्याम्प शटको प्रयास । हल्का एज लागेको छ सायद । विकेटकिपरले क्याच लिएका छन् । अम्पायरले आउट दिए ।
मोहम्मद सिराज को बलमा तिलक वर्मा - छक्का
SHOT ! डिप मिडविकेटमा उठाएका छन् । ९३ मिटरको छक्का यो ।
प्रसिध कृष्णा को बलमा तिलक वर्मा - १ रन
प्रसिध कृष्णा को बलमा हार्दिक पाण्डेय - १ रन
प्रसिध कृष्णा को बलमा रोहित शर्मा - आउट
TAKEN ! रोहित शानदार पारी खेलेर आउट भएका छन् । यस नकआउट खेलमा यो विशेष योगदान । ५० बलमा ८१ रन बनाए । बलको कुरा गर्दा यो स्लो बल थियो । ठुलो शटको प्रयास तर मिडविकेटमा राशिद खानले क्याच पूरा गरे ।
प्रसिध कृष्णा को बलमा रोहित शर्मा - लेग बाई
डाउन द लेग बल ।
प्रसिध कृष्णा को बलमा तिलक वर्मा - १ रन
प्रसिध कृष्णा को बलमा तिलक वर्मा - छक्का
लेगसाइडमा शानदार छक्का तिलकको ।
जेराल्ड कोएट्जी को बलमा तिलक वर्मा - १ रन
जेराल्ड कोएट्जी को बलमा तिलक वर्मा - छक्का
लङअफमा तिलक वर्माको छक्का । मुम्बईका लागि फेरि प्रशस्त रन बन्न थालेको छ ।
जेराल्ड कोएट्जी को बलमा रोहित शर्मा - १ रन
जेराल्ड कोएट्जी को बलमा रोहित शर्मा - नो रन
जेराल्ड कोएट्जी को बलमा रोहित शर्मा - छक्का
SHOTTT ! फ्लिक गरेका छन् ९० मिटरको छक्काको लागि।
जेराल्ड कोएट्जी को बलमा तिलक वर्मा - १ रन
राशिद खान को बलमा रोहित शर्मा - नो रन
राशिद खान को बलमा रोहित शर्मा - छक्का
स्लग स्वीप गरेर डिप स्क्वायर लेगमा छक्का । रोहित ७० रनको पार ।
राशिद खान को बलमा तिलक वर्मा - १ रन
राशिद खान को बलमा रोहित शर्मा - १ रन
राशिद खान को बलमा तिलक वर्मा - १ रन
राशिद खान को बलमा रोहित शर्मा - १ रन
वाशिङटान सुन्दर को बलमा रोहित शर्मा - १ रन
वाशिङटान सुन्दर को बलमा रोहित शर्मा - चौका
ब्याकवार्ड पोइन्टलाई बिट गरेर चौका प्रहार गरेका छन् ।
वाशिङटान सुन्दर को बलमा रोहित शर्मा - नो रन
वाशिङटान सुन्दर को बलमा तिलक वर्मा - १ रन
वाशिङटान सुन्दर को बलमा रोहित शर्मा - १ रन
वाशिङटान सुन्दर को बलमा रोहित शर्मा - नो रन
साई किशोर को बलमा सूर्यकुमार यादव - आउट
स्वीप गरेका थिए । डिप ब्याक लेगमा वासिङटन सुन्दरले क्याच लिएका छन् यसपटक । मुम्बईको दोस्रो विकेट पतन ।
साई किशोर को बलमा रोहित शर्मा - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - छक्का
स्टेप आउट गरेर लङअफमा छक्का प्रहार गरेका छन् ।
साई किशोर को बलमा सूर्यकुमार यादव - नो रन
साई किशोर को बलमा रोहित शर्मा - १ रन
जेराल्ड कोएट्जी को बलमा रोहित शर्मा - १ रन
जेराल्ड कोएट्जी को बलमा रोहित शर्मा - नो रन
जेराल्ड कोएट्जी को बलमा सूर्यकुमार यादव - १ रन
DROPPED ! मेन्डिसले फेरि एकपटक क्याच छाडेका छन् । एज लागेर क्याचको मौका थियो । डाइभ गरेका छन् तर बल ग्लभ्समा लागेर छुटेको छ फेरि पनि ।
जेराल्ड कोएट्जी को बलमा सूर्यकुमार यादव - छक्का
यसपटक कट गरेर डिप ब्याक पोइन्टमा छक्का भएको छ ।
जेराल्ड कोएट्जी को बलमा सूर्यकुमार यादव - छक्का
शर्ट बल थियो । पुल गरेका छन् । डिप फाइन लेगमा छक्का ।
जेराल्ड कोएट्जी को बलमा सूर्यकुमार यादव - नो रन
राशिद खान को बलमा सूर्यकुमार यादव - १ रन
राशिद खान को बलमा सूर्यकुमार यादव - नो रन
राशिद खान को बलमा सूर्यकुमार यादव - चौका
हल्का इन्साइड एज लागेको थियो बल र फाइन गएको छ विकेटकिपरको पछाडि । चौका ।
राशिद खान को बलमा सूर्यकुमार यादव - नो रन
राशिद खान को बलमा रोहित शर्मा - १ रन
राशिद खान को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा रोहित शर्मा - चौका
शानदार प्लेसमेन्ट यो ग्यापमा । चौका ।
साई किशोर को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा रोहित शर्मा - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा रोहित शर्मा - १ रन
साई किशोर को बलमा रोहित शर्मा - चौका
ब्याकफूटमा गएर खेलेका छन् लेगसाइडमा । चौका र उनको अर्धशतक पनि पूरा ।
राशिद खान को बलमा सूर्यकुमार यादव - नो रन
राशिद खान को बलमा रोहित शर्मा - १ रन
राशिद खान को बलमा रोहित शर्मा - छक्का
स्लग स्वीप गरेर छक्का प्रहार गरेका छन् । योसँगै रोहितले आईपीएलमा ७००० रन पूरा गरेका छन् ।
राशिद खान को बलमा रोहित शर्मा - नो रन
राशिद खान को बलमा रोहित शर्मा - चौका
कभरको माथिबाट चिप गरेका छन् । ठुलो ग्याप छ त्यहाँ । चौका हुनेछ ।
राशिद खान को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - २ रन
स्वीप गरेका थिए । डिपमा तेवातियाले शानदार फिल्डिङ गरेका छन् । २ रन बचाए ।
साई किशोर को बलमा रोहित शर्मा - १ रन
साई किशोर को बलमा सूर्यकुमार यादव - १ रन
साई किशोर को बलमा जोनी बेयरस्टो - आउट
रिभर्स हिट गरेका थिए तर त्यहाँ गजबको रिले क्याच भएको छ । पोइन्ट क्षेत्रमा साइ सुदर्शनले डाइभ गरेर क्याचको प्रयास गरे । बल उनको हातमा लागेर हावामै थियो जसलाई कोट्जीले क्याच पूरा गरे । अन्तत: पहिलो सफलता यहाँ गुजरातलाई ।
साई किशोर को बलमा जोनी बेयरस्टो - २ रन
राशिद खान को बलमा रोहित शर्मा - नो रन
राशिद खान को बलमा रोहित शर्मा - नो रन
राशिद खान को बलमा जोनी बेयरस्टो - १ रन
राशिद खान को बलमा रोहित शर्मा - १ रन
राशिद खान को बलमा जोनी बेयरस्टो - लेग बाई
राशिद खान को बलमा जोनी बेयरस्टो - नो रन
साई किशोर को बलमा रोहित शर्मा - चौका
चौका फेरि पनि हुनेछ ।
साई किशोर को बलमा रोहित शर्मा - नो रन
साई किशोर को बलमा रोहित शर्मा - चौका
फेरि स्वीप र यसपटक चौका । फिल्डलाई खेलिरहेका छन् ।
साई किशोर को बलमा रोहित शर्मा - छक्का
स्वीप गरेर छक्का प्राप्त गरेका छन् रोहितले ।
साई किशोर को बलमा रोहित शर्मा - नो रन
साई किशोर को बलमा रोहित शर्मा - नो रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - १ रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - चौका
मिडअफको केही माथिबाट गएको छ । रोहितका लागि योपटक चौका ।
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - १ रन
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - चौका
मिडविकेटमा चौका प्रहार गरेका छन् यसपटक ।
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - नो रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - १ रन
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - चौका
LUCKY AGAIN ! रुम बनाएका थिए । अफभन्दा बाहिरको बल थियो । ब्याटको तल्लो भागमा लागेर थर्डम्यानमा चौका भएको छ ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - छक्का
डाउन द ग्राउण्ड छक्का प्रहार गरेका छन् बेयरस्टोले । ५० रन पूरा भएको छ मुम्बईको ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - छक्का
थिक एज लागेर थर्डम्यानमा छक्का भएको छ ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - नो रन
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - चौका
रुम बनाएर पोइन्टको माथिबाट खेलेका छन् । यसपटक चौका ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - छक्का
डिप ब्याक लेगमा शानदार छक्का प्रहार गरेका छन् । ९५ मिटरको ।
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - १ रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - १ रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - नो रन
DROPPED AGAIN ! यसपटक एज लागेर विकेटकिपरका लागि क्याचको मौका थियो तर कुसल मेन्डिसले होल्ड गर्न सकेनन् । उनको टाइमिङ राम्रो हुन सकेन ।
मोहम्मद सिराज को बलमा रोहित शर्मा - नो रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - चौका
BACK TO BACK FOURS !
मोहम्मद सिराज को बलमा रोहित शर्मा - चौका
ड्रप भएपछिको पहिलो बलमाा चौका ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - २ रन
प्रसिध कृष्णा को बलमा रोहित शर्मा - १ रन
DROPPED ! यो बल डिप ब्याक लेगमा निकै माथि उठेको थियो । कोट्जीले क्याच छाडेका छन् ।
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - १ रन
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - २ रन
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - लेग बाई
प्रसिध कृष्णा को बलमा जोनी बेयरस्टो - चौका
पहिलो चौका ।
मोहम्मद सिराज को बलमा रोहित शर्मा - नो रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - २ रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - नो रन
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - १ रन
मोहम्मद सिराज को बलमा जोनी बेयरस्टो - २ रन
मोहम्मद सिराज को बलमा रोहित शर्मा - १ रन
कभरमा १ रनका साथ खाता खोले ।