+
Home Sports Cricket Indian Premier League, 2025 पञ्जाब किङ्स VS चेन्नई सुपर किङ्स

Punjab Kings vs Chennai Super Kings Indian Premier League, 2025 - 22nd Match

२०८१ चैत २६, मंगलबार
07:45 pm
पञ्जाब किङ्स
२१९/६
२०.० overs
VS
चेन्नई सुपर किङ्स
२०१/५
२०.० overs
Punjab Kings beat Chennai Super Kings by 18 runs
Maharaja Yadavindra Singh Cricket Stadium Indian Premier League, 2025 Abhijit Bhattacharya, Ulhas Gandhe
पञ्जाब किङ्स चेन्नई सुपर किङ्स

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - २०१ रन महेन्द्रसिंह धोनी: २७ रवीन्द्र जडेजा: ९
चेन्नई सुपर किङ्स: २०१-५ लक्ष्यः २२०
१९.६
1

यश ठाकुर को बलमा विजय शंकर - १ रन

पञ्जाब १८ रनले विजयी । ४ खेलमा तेस्रो जित यो । चेन्नईका लागि भने लगातार चौथो हार ।

१९.५
1

यश ठाकुर को बलमा रवीन्द्र जडेजा - १ रन

१ रन मात्र हुनेछ ।

१९.४
.

यश ठाकुर को बलमा रवीन्द्र जडेजा - नो रन

राम्रो बल । डट बल ।

१९.३
6

यश ठाकुर को बलमा रवीन्द्र जडेजा - छक्का

छक्का प्रहार गरेका छन् जडेजाले ।

१९.२
1

यश ठाकुर को बलमा विजय शंकर - १ रन

THIS SHOULD BE THE GAME ! अब ४ बल सामान्य राखे जित पक्का ।

१९.१
W

यश ठाकुर को बलमा महेन्द्रसिंह धोनी - आउट

GONE ! लेगको बल थियो । फाइन लेगमा खेल्ने प्रयास थियो धोनीको । चहल छन् त्यहाँ र क्याच लिएका छन् ।

१९ ओभर समाप्त - १९२ रन रवीन्द्र जडेजा: २ महेन्द्रसिंह धोनी: २७
चेन्नई सुपर किङ्स: १९२-४ लक्ष्यः २२०
१८.६
1

अर्शदीप सिंह को बलमा महेन्द्रसिंह धोनी - १ रन

थर्डम्यानमा १ रन मात्र । अब अन्तिम ओभरमा २८ रन आवश्यक ।

१८.५
6

अर्शदीप सिंह को बलमा महेन्द्रसिंह धोनी - छक्का

कभरको माथिबाट उठाएका छन् । छक्का धोनीका लागि ।

१८.४
4

अर्शदीप सिंह को बलमा महेन्द्रसिंह धोनी - चौका

शर्ट बल पुल गरेका छन् । लेगमा चौका ।

१८.३
1

अर्शदीप सिंह को बलमा रवीन्द्र जडेजा - १ रन

१८.२
w

अर्शदीप सिंह को बलमा महेन्द्रसिंह धोनी - वाइड

१८.२
1

अर्शदीप सिंह को बलमा महेन्द्रसिंह धोनी - १ रन

१८.१
1

अर्शदीप सिंह को बलमा रवीन्द्र जडेजा - १ रन

१८ ओभर समाप्त - १७७ रन महेन्द्रसिंह धोनी: १५ डेभोन कनवे: ६९
चेन्नई सुपर किङ्स: १७७-४ लक्ष्यः २२०
१७.६
6

लोकी फर्गुसन को बलमा महेन्द्रसिंह धोनी - छक्का

फुल टस बल छ । फाइन लेगतर्फ बल उठेको छ । छक्का हुनेछ ।

अब १२ बलमा ४३ रन आवश्यक ।

१७.५
W

लोकी फर्गुसन को बलमा महेन्द्रसिंह धोनी - आउट

अन्तत: धोनीको ब्याटबाट छक्का । लङअफको माथिबाट ९० मिटरको छक्का ।

यही बीचमा डेभन कनवे रिटायर्ड आउट भएका छन् । रविन्द्र जडेजा क्रिजमा ।

१७.४
1

लोकी फर्गुसन को बलमा डेभोन कनवे - १ रन

१७.३
0lb

लोकी फर्गुसन को बलमा महेन्द्रसिंह धोनी - लेग बाई

१७.२
1

लोकी फर्गुसन को बलमा डेभोन कनवे - १ रन

१७.१
0lb

लोकी फर्गुसन को बलमा महेन्द्रसिंह धोनी - लेग बाई

खुट्टामा लागेको छ । १ रन मात्र ।

१७ ओभर समाप्त - १६१ रन महेन्द्रसिंह धोनी: ३ डेभोन कनवे: ६७
चेन्नई सुपर किङ्स: १६१-३ लक्ष्यः २२०
१६.६
2

युजवेन्द्र चहल को बलमा डेभोन कनवे - २ रन

अहिलेको अवस्थामा ९ रन मात्र दिए चहलले । चेन्नई जितबाट टाढा टाढा बन्दै छ ।

१६.५
2

युजवेन्द्र चहल को बलमा डेभोन कनवे - २ रन

१६.४
1

युजवेन्द्र चहल को बलमा महेन्द्रसिंह धोनी - १ रन

१६.३
1

युजवेन्द्र चहल को बलमा डेभोन कनवे - १ रन

१६.२
2

युजवेन्द्र चहल को बलमा डेभोन कनवे - २ रन

१६.१
1

युजवेन्द्र चहल को बलमा महेन्द्रसिंह धोनी - १ रन

१६ ओभरपछि स्पिनर चहल बलिङमा आएका छन् ।

१६ ओभर समाप्त - १५२ रन शिवम दुबे: ४२ डेभोन कनवे: ६०
चेन्नई सुपर किङ्स: १५२-३ लक्ष्यः २२०
१५.६
1

लोकी फर्गुसन को बलमा महेन्द्रसिंह धोनी - १ रन

रनआउटको मौका थियो यदि डाइरेक्ट हिट लागेको खण्डमा कनवे आउट हुने थिए । १ रन पूरा गरे ।

१५.५
W

लोकी फर्गुसन को बलमा शिवम दुबे - आउट

BOWLED ! GONE !! साझेदारी तोडिएको छ । नकल बल गरेका थिए १२७ केपिएचको । बोल्ड भएका छन् दुबे । चेन्नई दबाबमा । २५ बलमा ७० रन अझै आवश्यक ।

१५.४
1

लोकी फर्गुसन को बलमा डेभोन कनवे - १ रन

१५.३
w

लोकी फर्गुसन को बलमा शिवम दुबे - वाइड

१५.३
1

लोकी फर्गुसन को बलमा शिवम दुबे - १ रन

१५.२
w

लोकी फर्गुसन को बलमा डेभोन कनवे - वाइड

१५.२
.

लोकी फर्गुसन को बलमा शिवम दुबे - नो रन

राम्रो बलिङ यो । डट राखे ।

१५.१
1

लोकी फर्गुसन को बलमा शिवम दुबे - १ रन

फुल टस थियो । लङअफमा खेले । १ रन मात्र ।

१५ ओभर समाप्त - १४५ रन डेभोन कनवे: ५९ शिवम दुबे: ४०
चेन्नई सुपर किङ्स: १४५-२ लक्ष्यः २२०
१४.६
1

अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन

राम्रो ओभर गरेका छन् यहाँ अर्शदीपले । ६ सिंगल मात्र दिए । अब ३० बलमा ७५ रन आवश्यक छ ।

१४.५
1

अर्शदीप सिंह को बलमा डेभोन कनवे - १ रन

राम्रो फिल्डिङ कभरमा स्टोइनिसको । ३ रन जोगाए ।

१४.४
1

अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन

DROPPED ! आज धेरै क्याच ड्रप भइरहेका छन् । सिधै हातमा थियो फर्गुसनको ।

१४.३
1

अर्शदीप सिंह को बलमा डेभोन कनवे - १ रन

१४.२
1

अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन

१४.१
1

अर्शदीप सिंह को बलमा डेभोन कनवे - १ रन

१४ ओभर समाप्त - १३९ रन डेभोन कनवे: ५६ शिवम दुबे: ३७
चेन्नई सुपर किङ्स: १३९-२ लक्ष्यः २२०
१३.६
1

मार्को यानसेन को बलमा डेभोन कनवे - १ रन

१९ रन आएको छ ओभरबाट ।

१३.५
1

मार्को यानसेन को बलमा शिवम दुबे - १ रन

१३.४
6

मार्को यानसेन को बलमा शिवम दुबे - छक्का

स्लटमा थियो यो बल । लङअन र डिप मिडविकेटको बीचबाट खेले ।

१३.३
1

मार्को यानसेन को बलमा डेभोन कनवे - १ रन

१३.२
6

मार्को यानसेन को बलमा डेभोन कनवे - छक्का

यसपटक अझ पावरफुल शट । छक्का हुनेछ ।

१३.१
4

मार्को यानसेन को बलमा डेभोन कनवे - चौका

डिप मिडविकेटमा पुल गरेका छन् । चौका ।

१३ ओभर समाप्त - १२० रन डेभोन कनवे: ४४ शिवम दुबे: ३०
चेन्नई सुपर किङ्स: १२०-२ लक्ष्यः २२०
१२.६
1

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - १ रन

छक्कापछि राम्रो कमब्याक । अब ४२ बलमा १०० रन आवश्यक । यसैबीच टाइम आउट !

१२.५
.

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - नो रन

१२.४
1

मार्कस स्टोइनिस को बलमा शिवम दुबे - १ रन

१२.३
w

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - वाइड

१२.३
1

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - १ रन

१२.२
.

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - नो रन

१२.१
6

मार्कस स्टोइनिस को बलमा डेभोन कनवे - छक्का

१२ ओभर समाप्त - ११० रन डेभोन कनवे: ३६ शिवम दुबे: २९
चेन्नई सुपर किङ्स: ११०-२ लक्ष्यः २२०
११.६
4

मार्को यानसेन को बलमा शिवम दुबे - चौका

यसपटक ग्यापमा राखेका छन् । मिडअफको छेउबाट कटाए। चौकाका साथ ओभरको अन्त्य ।

११.५
.

मार्को यानसेन को बलमा शिवम दुबे - नो रन

११.४
1

मार्को यानसेन को बलमा डेभोन कनवे - १ रन

डिप मिडविकेटमा गएको थियो । एक बाउन्स भएर फिल्डरले रोकेका छन् ।

११.३
1

मार्को यानसेन को बलमा शिवम दुबे - १ रन

यहाँ कप्तानबाट मिसफिल्ड । ठट बल १ रनमा परिणत ।

११.२
1

मार्को यानसेन को बलमा डेभोन कनवे - १ रन

फेरि पनि क्याच छुटेको छ । यो अघिको भन्दा सहज थियो । यश ठाकुरले छाडेका छन् थर्डम्यानमा ।

११.१
2

मार्को यानसेन को बलमा डेभोन कनवे - २ रन

DROPPED ! फाइन लेग फिल्डर चहलका लागि मौका थियो । छुटेको छ ।

११ ओभर समाप्त - १०१ रन डेभोन कनवे: ३२ शिवम दुबे: २४
चेन्नई सुपर किङ्स: १०१-२ लक्ष्यः २२०
१०.६
w

यश ठाकुर को बलमा डेभोन कनवे - वाइड

११ ओभर समाप्त - १०१ रन डेभोन कनवे: ३२ शिवम दुबे: २४
चेन्नई सुपर किङ्स: १०१-२ लक्ष्यः २२०
१०.६
0lb

यश ठाकुर को बलमा डेभोन कनवे - लेग बाई

अब ५४ बलमा ११९ रन आवश्यक छ । रनगति केही बढाउनुपर्ने हुन्छ यहाँ ।

१०.५
1

यश ठाकुर को बलमा शिवम दुबे - १ रन

१०.४
1

यश ठाकुर को बलमा डेभोन कनवे - १ रन

१०.३
4

यश ठाकुर को बलमा डेभोन कनवे - चौका

फुल टस बल थियो । कभर ड्राइभ गरेका छन् ठुलो ग्याप छ । चौका ।

१०.२
1

यश ठाकुर को बलमा शिवम दुबे - १ रन

१०.१
1

यश ठाकुर को बलमा डेभोन कनवे - १ रन

१० ओभर समाप्त - ९१ रन शिवम दुबे: २२ डेभोन कनवे: २६
चेन्नई सुपर किङ्स: ९१-२ लक्ष्यः २२०
९.६
w

लोकी फर्गुसन को बलमा शिवम दुबे - वाइड

१० ओभर समाप्त - ९१ रन शिवम दुबे: २२ डेभोन कनवे: २६
चेन्नई सुपर किङ्स: ९१-२ लक्ष्यः २२०
९.६
.

लोकी फर्गुसन को बलमा शिवम दुबे - नो रन

९.५
6

लोकी फर्गुसन को बलमा शिवम दुबे - छक्का

मिडविकेटमा उठाएका छन् । पहिलो छक्का यो चेन्नईको इनिङको ।

९.४
w

लोकी फर्गुसन को बलमा डेभोन कनवे - वाइड

९.४
1

लोकी फर्गुसन को बलमा डेभोन कनवे - १ रन

९.३
.

लोकी फर्गुसन को बलमा डेभोन कनवे - नो रन

९.२
1

लोकी फर्गुसन को बलमा शिवम दुबे - १ रन

९.१
2

लोकी फर्गुसन को बलमा शिवम दुबे - २ रन

९ ओभर समाप्त - ७९ रन डेभोन कनवे: २५ शिवम दुबे: १३
चेन्नई सुपर किङ्स: ७९-२ लक्ष्यः २२०
८.६
2

मार्को यानसेन को बलमा डेभोन कनवे - २ रन

यो बल हावामा उठाएका थिए । तीन फिल्डरको बीचमा खसेको छ । २ रन लिएका छन् । योसँगै टाइमआउट ।

८.५
1

मार्को यानसेन को बलमा शिवम दुबे - १ रन

८.४
.

मार्को यानसेन को बलमा शिवम दुबे - नो रन

८.३
4

मार्को यानसेन को बलमा शिवम दुबे - चौका

ग्यापमा प्लेसमेन्ट राम्रो छ ।

८.२
2

मार्को यानसेन को बलमा शिवम दुबे - २ रन

८.१
0lb

मार्को यानसेन को बलमा डेभोन कनवे - लेग बाई

८ ओभर समाप्त - ६९ रन ऋतुराज गायकवाड: १ डेभोन कनवे: २३
चेन्नई सुपर किङ्स: ६९-२ लक्ष्यः २२०
७.६
.

लोकी फर्गुसन को बलमा शिवम दुबे - नो रन

सफल ओभर यो । एक विकेट आउँदा ७ रन मात्र खर्चिए ।

७.५
4

लोकी फर्गुसन को बलमा शिवम दुबे - चौका

यसपटक कभर र मिडअफको बीचबाट खेले । ग्यापमा चौका ।

७.४
w

लोकी फर्गुसन को बलमा शिवम दुबे - वाइड

७.४
.

लोकी फर्गुसन को बलमा शिवम दुबे - नो रन

७.३
0

लोकी फर्गुसन को बलमा शिवम दुबे - ० रन

७.३
2

लोकी फर्गुसन को बलमा शिवम दुबे - २ रन

७.२
W

लोकी फर्गुसन को बलमा ऋतुराज गायकवाड - आउट

GONE ! केही शर्ट थियो बल । ब्याटको तल्लो भागमा लागेको छ र शर्ट मिडअनमा रहेका शशांकले राम्रो क्याच लिएका छन् । कप्तान गायक्वाड लगातार दोस्रो खेलमा सस्तैमा आउट भएका छन् । फर्गुसनले आईपीएलमा ५०औं विकेट पूरा गरेका छन् ।

७.१
.

लोकी फर्गुसन को बलमा ऋतुराज गायकवाड - नो रन

७ ओभर समाप्त - ६२ रन रचिन रवीन्द्र: ३६ डेभोन कनवे: २३
चेन्नई सुपर किङ्स: ६२-१ लक्ष्यः २२०
६.६
.

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - नो रन

राम्रो ओभर यो म्याक्सवेलको । ३ रन मात्र दिएर विकेट पनि निकाले ।

६.५
.

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - नो रन

६.४
1

ग्लेन म्याक्सवेल को बलमा ऋतुराज गायकवाड - १ रन

६.३
W

ग्लेन म्याक्सवेल को बलमा रचिन रवीन्द्र - आउट

GONE ! MAXI STRIKES !! स्टेप आउट गरेर खेल्ने प्रयास । मिस गरेका छन् र स्टम्प आउट हुनेछन् । पहिलो झट्का चेन्नईलाई ।

६.२
1

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - १ रन

६.१
1

ग्लेन म्याक्सवेल को बलमा रचिन रवीन्द्र - १ रन

६ ओभर समाप्त - ५९ रन रचिन रवीन्द्र: ३५ डेभोन कनवे: २२
चेन्नई सुपर किङ्स: ५९-० लक्ष्यः २२०
५.६
0lb

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - लेग बाई

५.५
1

मार्को यानसेन को बलमा डेभोन कनवे - १ रन

५.४
1

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - १ रन

५.३
2

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - २ रन

५.२
4

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - चौका

५.१
0nb

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - नो बल

५.१
2

मार्को यानसेन को बलमा रचिन रवीन्द्र - २ रन

५ ओभर समाप्त - ४७ रन डेभोन कनवे: २१ रचिन रवीन्द्र: २६
चेन्नई सुपर किङ्स: ४७-० लक्ष्यः २२०
४.६
1

ग्लेन म्याक्सवेल को बलमा रचिन रवीन्द्र - १ रन

४.५
1

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - १ रन

४.४
.

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - नो रन

४.३
4

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - चौका

लेगसाइडमा ग्यापमा खेलिदिए । चौका ।

४.२
1

ग्लेन म्याक्सवेल को बलमा रचिन रवीन्द्र - १ रन

४.१
1

ग्लेन म्याक्सवेल को बलमा डेभोन कनवे - १ रन

४ ओभर समाप्त - ३९ रन डेभोन कनवे: १५ रचिन रवीन्द्र: २४
चेन्नई सुपर किङ्स: ३९-० लक्ष्यः २२०
३.६
4

यश ठाकुर को बलमा रचिन रवीन्द्र - चौका

लगातार तीन चौका ।

३.५
4

यश ठाकुर को बलमा रचिन रवीन्द्र - चौका

यो शानदार टाइमिङका साथ खेले । मिडअफमा रहेका म्याक्सवेल डाइभ गरेपनि चौका रोक्ने छैनन् ।

३.४
4

यश ठाकुर को बलमा रचिन रवीन्द्र - चौका

अन्डर एज लागेर चौका गएको छ । फिल्डर छैनन् फाइन लेगमा ।

३.३
1

यश ठाकुर को बलमा डेभोन कनवे - १ रन

३.२
.

यश ठाकुर को बलमा डेभोन कनवे - नो रन

३.१
4

यश ठाकुर को बलमा डेभोन कनवे - चौका

पावरपल पुल शट खेलेका छन् । शर्ट बल थियो ।

३ ओभर समाप्त - २२ रन डेभोन कनवे: १० रचिन रवीन्द्र: १२
चेन्नई सुपर किङ्स: २२-० लक्ष्यः २२०
२.६
.

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - नो रन

२ चौकापछि यो राम्रो कमब्याक ।

२.५
.

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - नो रन

२.४
.

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - नो रन

२.३
4

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - चौका

यो अपर कट खेले ।

२.२
1

अर्शदीप सिंह को बलमा डेभोन कनवे - १ रन

२.१
4

अर्शदीप सिंह को बलमा डेभोन कनवे - चौका

सशक्त प्रहार यो कभरको माथिबाट ।

२ ओभर समाप्त - १३ रन रचिन रवीन्द्र: ८ डेभोन कनवे: ५
चेन्नई सुपर किङ्स: १३-० लक्ष्यः २२०
१.६
1

यश ठाकुर को बलमा डेभोन कनवे - १ रन

१.५
.

यश ठाकुर को बलमा डेभोन कनवे - नो रन

१.४
.

यश ठाकुर को बलमा डेभोन कनवे - नो रन

१.३
.

यश ठाकुर को बलमा डेभोन कनवे - नो रन

१.२
3

यश ठाकुर को बलमा रचिन रवीन्द्र - ३ रन

१.१
.

यश ठाकुर को बलमा रचिन रवीन्द्र - नो रन

१ ओभर समाप्त - ९ रन रचिन रवीन्द्र: ५ डेभोन कनवे: ४
चेन्नई सुपर किङ्स: ९-० लक्ष्यः २२०
०.६
.

अर्शदीप सिंह को बलमा डेभोन कनवे - नो रन

०.५
4

अर्शदीप सिंह को बलमा डेभोन कनवे - चौका

पोइन्ट र गलीको बिचबाट खेले । चौका यो ओभरको दोस्रो ।

०.४
1

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - १ रन

०.३
.

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - नो रन

०.२
4

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - चौका

डिप पोइन्टमा खेलेका छन् । फिल्डरको प्रयास तर चौका ।

०.१
0

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - ० रन

०.१
.

अर्शदीप सिंह को बलमा रचिन रवीन्द्र - नो रन

रचिन रविन्द्र र डेभोन कनवे ओपनिङमा आएका छन् । रविन्द्र स्ट्राइकमा छन् । अर्शदीप सिंहले बलिङको सुरुवात गर्ने छन् ।
पञ्जाब किङ्स चेन्नई सुपर किङ्स
ब्याटिङ R B 4s 6s S/R
प्रियान्श आर्या
Out 103 42 7 9 245.24
प्रभसिमरन सिंह
Out 0 2 0 0 0
श्रेयर अय्यर
Out 9 7 0 1 128.57
मार्कस स्टोइनिस
Out 4 7 0 0 57.14
नेहल वढेरा
Out 9 7 0 1 128.57
ग्लेन म्याक्सवेल
Out 1 2 0 0 50
शशांक सिंह
Not Out 52 36 2 3 144.44
मार्को यानसेन
Not Out 34 19 2 2 178.95
बलिङ O M R W Econ
अर्शदीप सिंह
4.0 0 39 0 9.75
यश ठाकुर
4.0 0 39 1 9.75
ग्लेन म्याक्सवेल
2.0 0 11 1 5.5
मार्को यानसेन
4.0 0 48 0 12
लोकी फर्गुसन
4.0 0 40 2 10
मार्कस स्टोइनिस
1.0 0 10 0 10
युजवेन्द्र चहल
1.0 0 9 0 9

ब्यटिङ नगरेका

जोश इंग्लिस
विष्णु विनोद
लोकी फर्गुसन
सुर्यांश शेड्गे
युजवेन्द्र चहल
हर्नूर सिंह
जेभियर बार्टलेट
मिचेल ओवेन
काइल जेमिसन
यश ठाकुर
अजमतुल्लाह उमरजई
विजयकुमार वैश्य
पायला अभिनाश
प्रवीण दुबे
अर्शदीप सिंह
कुलदीप सेन
हरप्रीत ब्रार
आरोन हार्डी
मुशीर खान

विकेट गुमेका

प्रभसिमरन सिंह
श्रेयर अय्यर
मार्कस स्टोइनिस
नेहल वढेरा
ग्लेन म्याक्सवेल
प्रियान्श आर्या
ब्याटिङ R B 4s 6s S/R
रचिन रवीन्द्र
Out 36 23 6 0 156.52
डेभोन कनवे
Out 69 49 6 2 140.82
ऋतुराज गायकवाड
Out 1 3 0 0 33.33
शिवम दुबे
Out 42 27 3 2 155.56
महेन्द्रसिंह धोनी
Out 27 12 1 3 225
रवीन्द्र जडेजा
Not Out 9 5 0 1 180
विजय शंकर
Not Out 2 2 0 0 100
बलिङ O M R W Econ
खालील अहमद
4.0 0 45 2 11.25
मुकेश चौधरी
2.0 0 21 1 10.5
रविचन्द्रन अश्वीन
4.0 0 48 2 12
रवीन्द्र जडेजा
3.0 0 18 0 6
नूर अहमद
3.0 0 32 1 10.67
मथीशा पाथिराना
4.0 0 52 0 13

ब्यटिङ नगरेका

शेख रशीद
वंश बेदी
अन्शुल कम्बोज
श्रेयस गोपाल
मथीशा पाथिराना
रविचन्द्रन अश्वीन
नूर अहमद
आन्द्रे सिद्धार्थ
मुकेश चौधरी
आयुष माथरे
खालील अहमद
रामाकृष्ण घोश
दीपक होड्डा
गुर्जप्नीत सिंह
राहुल त्रिपाठी
डेवाल्ड ब्रेभिस
नाथन एसिस
साम करन
कमलेश नगरकोटी
उर्विल पटेल
जेमी ओभरटन

विकेट गुमेका

रचिन रवीन्द्र
ऋतुराज गायकवाड
शिवम दुबे
डेभोन कनवे
महेन्द्रसिंह धोनी

खेल तालिका र परिणाम