+
Home Sports Cricket Indian Premier League, 2025 रोयल च्यालेन्जर्स बैंग्लुर VS चेन्नई सुपर किङ्स

Royal Challengers Bengaluru vs Chennai Super Kings Indian Premier League, 2025 - 52nd Match

२०८२ वैशाख २०, शनिबार
07:45 pm
रोयल च्यालेन्जर्स बैंग्लुर
२१३/५
२०.० overs
VS
चेन्नई सुपर किङ्स
२११/५
२०.० overs
Royal Challengers Bengaluru won by 2 runs
M. Chinnaswamy Stadium Indian Premier League, 2025 Mohit Krishnadas, Nitin Menon
रोयल च्यालेन्जर्स बैंग्लुर चेन्नई सुपर किङ्स

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - २११ रन महेन्द्रसिंह धोनी: १२ रवीन्द्र जडेजा: ७७
चेन्नई सुपर किङ्स: २११-५ लक्ष्यः २१४
१९.६
1

यश दयाल को बलमा शिवम दुबे - १ रन

१९.५
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

१९.४
0

यश दयाल को बलमा शिवम दुबे - ० रन

१९.४
6nb

यश दयाल को बलमा शिवम दुबे - नो बल

OHHH ! NO BALL ! SIX !! FREE HIT !!! यो हाइटको नो बल । विशाल छक्का । फ्री हिट पनि अब ।

१९.४
1

यश दयाल को बलमा शिवम दुबे - १ रन

१९.३
W

यश दयाल को बलमा महेन्द्रसिंह धोनी - आउट

धोनी एलबीडब्लु आउट भएका छन् । खेलमा ड्रामा अझैपनि । अब ३ बलमा १३ रन आवश्यक ।

१९.२
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

१९.१
1

यश दयाल को बलमा महेन्द्रसिंह धोनी - १ रन

१९ ओभर समाप्त - १९९ रन रवीन्द्र जडेजा: ७५ महेन्द्रसिंह धोनी: ११
चेन्नई सुपर किङ्स: १९९-४ लक्ष्यः २१४
१८.६
1

भुवनेश्वर कुमार को बलमा महेन्द्रसिंह धोनी - १ रन

१ रन मात्र लिए । अब ६ बलमा १५ रन आवश्यक छ । GAME ON !!!

१८.५
6

भुवनेश्वर कुमार को बलमा महेन्द्रसिंह धोनी - छक्का

SHOTTT ! छक्का । धोनीले पोइन्टको माथिबाट उठाएका छन् । यो विशाल छक्का । ७ बलमा १६ रन आवश्यक ।

१८.४
1

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - १ रन

१८.३
1

भुवनेश्वर कुमार को बलमा महेन्द्रसिंह धोनी - १ रन

१८.२
1

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - १ रन

१ रन मात्र ।

१८.१
4

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - चौका

लङअनमा प्रहार गरेका थिए । विराट कोहलीले क्याच छाडेका छन् । चौका पनि गएको छ

१८ ओभर समाप्त - १८५ रन महेन्द्रसिंह धोनी: ३ रवीन्द्र जडेजा: ६९
चेन्नई सुपर किङ्स: १८५-४ लक्ष्यः २१४
१७.६
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

राम्रो ओभर यो सुयाशको । ६ रन मात्र दिए । अब १२ बलमा २९ रन आवश्यक ।

१७.५
2

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - २ रन

यो मिसटाइम थियो । बल हावामा छ तर टिम डेभिडले  क्याच पूरा गरेनन् । २ रन लिए ।

१७.४
1

सुयश शर्मा को बलमा महेन्द्रसिंह धोनी - १ रन

१७.३
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

१७.२
.

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - नो रन

१७.१
1

सुयश शर्मा को बलमा महेन्द्रसिंह धोनी - १ रन

१७ ओभर समाप्त - १७९ रन रवीन्द्र जडेजा: ६५ आयुष माथरे: ९४
चेन्नई सुपर किङ्स: १७९-४ लक्ष्यः २१४
१६.६
.

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - नो रन

१६.५
6

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - छक्का

फुल टस बल थियो । यो विशाल छक्का । जडेजा पावरका साथ खेले । १०९ मिटरको छक्का यो लेगसाइडमा ।

१६.४
1

लुङ्गी एङ्गिडी को बलमा महेन्द्रसिंह धोनी - १ रन

१६.३
W

लुङ्गी एङ्गिडी को बलमा डेवाल्ड ब्रेविस - आउट

LBW ! GONE !! 2 IN 2 !!! ब्रेभिस एलबीडब्लु आउट भएका छन् अब । रिभ्यू नलिइकन २ रन दौडिए । रिभ्यू लिनेबेला टाइम सक्किसकेको अम्पायरले बताए र गोल्डेन डक भएर आउट भएका छन् ब्रेभिस । खेलमा ट्विस्ट ।

१६.२
W

लुङ्गी एङ्गिडी को बलमा आयुष माथरे - आउट

छक्काको प्रयास थियो । तर मैदानको ठुलो भागमा बल माथि उठेको छ । फिल्डर सेट हुँदै छन् र क्याच पूरा गरेका छन् । गजबको पारी खेलेर आउट भएका छन् ।

१६.१
1

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - १ रन

१६ ओभर समाप्त - १७१ रन रवीन्द्र जडेजा: ५८ आयुष माथरे: ९४
चेन्नई सुपर किङ्स: १७१-२ लक्ष्यः २१४
१५.६
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

PUT DOWN ! यो स्लोअर बाउन्सर थियो । जडेजाले केही समय कुरेर शट खेलेका थिए फाइन लेगमा । फिल्डर पनि थिए लुङ्गी एंगिडी तर सहज क्याच छाडेका छन् ।

१५.५
4

यश दयाल को बलमा रवीन्द्र जडेजा - चौका

WOW ! जडेजाले सिधा अगाडि उठाएका छन् । वान बाउन्स र चौका हुनेछ ।

१५.४
1

यश दयाल को बलमा आयुष माथरे - १ रन

१५.३
2

यश दयाल को बलमा आयुष माथरे - २ रन

यो शानदार क्याच हुन सक्थ्यो । माथरेले कभरमा प्लेस गर्न खोजेका थिए । टाइमिङ त्यति थिएन । पाटिदार इच्छुक देखिन्थे तर कठिन थियो क्याच ।

१५.२
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

१५.१
2

यश दयाल को बलमा रवीन्द्र जडेजा - २ रन

१५ ओभर समाप्त - १६० रन आयुष माथरे: ९१ रवीन्द्र जडेजा: ५०
चेन्नई सुपर किङ्स: १६०-२ लक्ष्यः २१४
१४.६
6

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - छक्का

SHOTTT ! WOW !! SENSATIONAL !!! भुवीले राम्रो ओभर गरिरहेका थिए । अन्तिम बलमा माथरेले डिप कभरमा शानदार छक्का प्रहार गरेका छन् । १० रन आएको छ यस ओभरमा पनि । अब ३० बलमा ५४ रन आवश्यक ।

१४.५
1

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - १ रन

जडेजाले अर्धशतक पूरा गरेका छन् ।

50 RUNS हाफ सेन्चुरी !
१४.४
1

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - १ रन

१४.३
1

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - १ रन

१४.२
.

भुवनेश्वर कुमार को बलमा रवीन्द्र जडेजा - नो रन

१४.१
1

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - १ रन

१४ ओभर समाप्त - १५० रन रवीन्द्र जडेजा: ४८ आयुष माथरे: ८३
चेन्नई सुपर किङ्स: १५०-२ लक्ष्यः २१४
१३.६
2

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - २ रन

१३.५
4

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - चौका

यो खराब लाइन । लेगमा राखे बल । जडेजाले हल्का दिशा मात्र देखाइदिए । यो ओभरमा आवश्यक एक बाउन्ड्री आएको छ ।

१३.४
1

लुङ्गी एङ्गिडी को बलमा आयुष माथरे - १ रन

१३.३
1

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - १ रन

१३.२
1

लुङ्गी एङ्गिडी को बलमा आयुष माथरे - १ रन

१३.१
1

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - १ रन

१३ ओभर समाप्त - १४० रन रवीन्द्र जडेजा: ४० आयुष माथरे: ८१
चेन्नई सुपर किङ्स: १४०-२ लक्ष्यः २१४
१२.६
4

सुयश शर्मा को बलमा आयुष माथरे - चौका

स्लग स्वीप खेलेका छन् । डिप मिडविकेटमा ग्यापमा छ । वान बाउन्स र चौका । यस ओभरमा १३ रन आएको छ ।

१२.५
.

सुयश शर्मा को बलमा आयुष माथरे - नो रन

१२.४
2

सुयश शर्मा को बलमा आयुष माथरे - २ रन

१२.३
2

सुयश शर्मा को बलमा आयुष माथरे - २ रन

१२.२
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

१२.१
4

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - चौका

१२ ओभर समाप्त - १२७ रन आयुष माथरे: ७३ रवीन्द्र जडेजा: ३५
चेन्नई सुपर किङ्स: १२७-२ लक्ष्यः २१४
११.६
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

११.५
1

यश दयाल को बलमा आयुष माथरे - १ रन

११.४
1

यश दयाल को बलमा रवीन्द्र जडेजा - १ रन

११.३
1

यश दयाल को बलमा आयुष माथरे - १ रन

११.२
.

यश दयाल को बलमा आयुष माथरे - नो रन

११.१
2

यश दयाल को बलमा आयुष माथरे - २ रन

११ ओभर समाप्त - १२१ रन आयुष माथरे: ६९ रवीन्द्र जडेजा: ३३
चेन्नई सुपर किङ्स: १२१-२ लक्ष्यः २१४
१०.६
1

सुयश शर्मा को बलमा आयुष माथरे - १ रन

१५ रन आएको छ ओभरबाट ।

१०.५
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

१०.४
4

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - चौका

SHOT ! JADDU !! कभर क्षेत्रका फिल्डरलाई काट्दै चौका भएको छ यो । फिल्डिङका क्रममा कप्तान पाटिदारलाई औंलामा केही चोट लागेको छ । उनी हालका लागि मैदानबाहिर जाँदै छन् ।

१०.३
2

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - २ रन

१०.२
6

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - छक्का

शानदार छक्का यो जडेजाको ब्याटबाट । चेन्नईले रनगति बढाइरहेको छ ।

१०.१
1

सुयश शर्मा को बलमा आयुष माथरे - १ रन

१० ओभर समाप्त - १०६ रन रवीन्द्र जडेजा: २० आयुष माथरे: ६७
चेन्नई सुपर किङ्स: १०६-२ लक्ष्यः २१४
९.६
1

रोमारियो शेर्फड को बलमा आयुष माथरे - १ रन

९.५
4

रोमारियो शेर्फड को बलमा आयुष माथरे - चौका

यसपटक अफमा ग्यापमा प्लेस गरेका छन् । गजबको प्रदर्शन गरिरहेका छन् युवा ब्याटर माथरेले ।

९.४
6

रोमारियो शेर्फड को बलमा आयुष माथरे - छक्का

शर्ट बल थियो । ९८ मिटरको छक्का यो डिप मिडविकेटमा । १०० रन पनि पूरा भएको छ ।

९.३
.

रोमारियो शेर्फड को बलमा आयुष माथरे - नो रन

९.२
6

रोमारियो शेर्फड को बलमा आयुष माथरे - छक्का

यो लूज बल थियो लेगमा । डिपोजिट गरिदिएका छन् डिपमा ।

९.१
1

रोमारियो शेर्फड को बलमा रवीन्द्र जडेजा - १ रन

९ ओभर समाप्त - ८८ रन रवीन्द्र जडेजा: १९ आयुष माथरे: ५०
चेन्नई सुपर किङ्स: ८८-२ लक्ष्यः २१४
८.६
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

८.५
1

सुयश शर्मा को बलमा आयुष माथरे - १ रन

८.४
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

८.३
4

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - चौका

८.२
1

सुयश शर्मा को बलमा आयुष माथरे - १ रन

८.१
1

सुयश शर्मा को बलमा रवीन्द्र जडेजा - १ रन

८ ओभर समाप्त - ७९ रन रवीन्द्र जडेजा: १२ आयुष माथरे: ४८
चेन्नई सुपर किङ्स: ७९-२ लक्ष्यः २१४
७.६
1

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - १ रन

७.५
4

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - चौका

यो शानदार कट शट जडेजाको । चौका अफसाइडमा ।

७.४
1

लुङ्गी एङ्गिडी को बलमा आयुष माथरे - १ रन

७.३
1

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - १ रन

७.२
.

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - नो रन

७.१
4

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - चौका

जडेजाले चौका प्राप्त गर्ने छन् यसपटक ।

७ ओभर समाप्त - ६८ रन आयुष माथरे: ४७ रवीन्द्र जडेजा: २
चेन्नई सुपर किङ्स: ६८-२ लक्ष्यः २१४
६.६
6

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - छक्का

फाइन लेगमा गजबको शट र छक्का ।

६.५
1

क्रुणाल पाण्डेय को बलमा रवीन्द्र जडेजा - १ रन

६.४
1

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - १ रन

६.३
1

क्रुणाल पाण्डेय को बलमा रवीन्द्र जडेजा - १ रन

६.२
1

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - १ रन

६.१
0

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - ० रन

६.१
.

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - नो रन

६ ओभर समाप्त - ५८ रन आयुष माथरे: ३९ साम करन: ५
चेन्नई सुपर किङ्स: ५८-२ लक्ष्यः २१४
५.६
.

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - नो रन

५.५
.

लुङ्गी एङ्गिडी को बलमा रवीन्द्र जडेजा - नो रन

५.४
W

लुङ्गी एङ्गिडी को बलमा साम करन - आउट

शर्ट बलमा शटको प्रयास । बल सिधा माथि उठेको छ । विकेटकिपरले क्याच पूरा गरेका छन् । दोस्रो झट्का चेन्नईलाई ।

५.३
.

लुङ्गी एङ्गिडी को बलमा साम करन - नो रन

५.२
.

लुङ्गी एङ्गिडी को बलमा साम करन - नो रन

५.१
1

लुङ्गी एङ्गिडी को बलमा आयुष माथरे - १ रन

५ ओभर समाप्त - ५७ रन शेख रशीद: १४ आयुष माथरे: ३८
चेन्नई सुपर किङ्स: ५७-१ लक्ष्यः २१४
४.६
1

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - १ रन

४.५
1

क्रुणाल पाण्डेय को बलमा साम करन - १ रन

४.४
4

क्रुणाल पाण्डेय को बलमा साम करन - चौका

शर्ट राखे क्रुणालले र पहिलो बल नै कडा पुल गर्दै चौका प्राप्त गरेका छन् साम करानले  । अघिल्लो खेलमा शानदार पारी खेलेका थिए ।

४.३
W

क्रुणाल पाण्डेय को बलमा शेख रशीद - आउट

शेक रशीदको विकेट प्राप्त गरेको छ आरसिबीले । पोइन्टमा रहेका शेपहर्डको हातमा ।

४.२
1

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - १ रन

४.१
1

क्रुणाल पाण्डेय को बलमा शेख रशीद - १ रन

४ ओभर समाप्त - ४९ रन आयुष माथरे: ३६ शेख रशीद: १३
चेन्नई सुपर किङ्स: ४९-० लक्ष्यः २१४
३.६
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

यो ओभरको हरेक बलमा बाउन्ड्री । पाँच चौका र एक छक्का । आयुष माथरेले भुवीलाई आक्रमण गरे ।

३.५
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

यो पनि शानदार टाइमिङका साथ खेले । चौका हुनेछ ।

३.४
6

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - छक्का

यसपटक मिडअनको माथिबाट कटाएर छक्का नै भएको छ ।

३.३
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

चौकाको ह्याट्रिक यो ।

३.२
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

३.१
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

३ ओभर समाप्त - २३ रन शेख रशीद: १३ आयुष माथरे: १०
चेन्नई सुपर किङ्स: २३-० लक्ष्यः २१४
२.६
6

यश दयाल को बलमा शेख रशीद - छक्का

२.५
4

यश दयाल को बलमा शेख रशीद - चौका

२.४
.

यश दयाल को बलमा शेख रशीद - नो रन

२.३
1

यश दयाल को बलमा आयुष माथरे - १ रन

२.२
1

यश दयाल को बलमा शेख रशीद - १ रन

२.१
.

यश दयाल को बलमा शेख रशीद - नो रन

२ ओभर समाप्त - ११ रन शेख रशीद: २ आयुष माथरे: ९
चेन्नई सुपर किङ्स: ११-० लक्ष्यः २१४
१.६
.

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - नो रन

१.५
.

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - नो रन

१.४
4

भुवनेश्वर कुमार को बलमा आयुष माथरे - चौका

१.३
1

भुवनेश्वर कुमार को बलमा शेख रशीद - १ रन

१.२
.

भुवनेश्वर कुमार को बलमा शेख रशीद - नो रन

१.१
.

भुवनेश्वर कुमार को बलमा शेख रशीद - नो रन

१ ओभर समाप्त - ६ रन आयुष माथरे: ५ शेख रशीद: १
चेन्नई सुपर किङ्स: ६-० लक्ष्यः २१४
०.६
1

क्रुणाल पाण्डेय को बलमा शेख रशीद - १ रन

०.५
1

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - १ रन

०.४
4

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - चौका

०.३
.

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - नो रन

०.२
.

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - नो रन

०.१
.

क्रुणाल पाण्डेय को बलमा आयुष माथरे - नो रन

रोयल च्यालेन्जर्स बैंग्लुर चेन्नई सुपर किङ्स
ब्याटिङ R B 4s 6s S/R
ज्याकब बेथेल
Out 55 33 8 2 166.67
विराट कोहली
Out 62 33 5 5 187.88
देवदत्त पडिक्कल
Out 17 15 1 1 113.33
रजत पाटीदार
Out 11 15 1 0 73.33
जितेश शर्मा
Out 7 8 1 0 87.5
टिम डेभिड
Not Out 2 3 0 0 66.67
रोमारियो शेर्फड
Not Out 53 14 4 6 378.57
बलिङ O M R W Econ
क्रुणाल पाण्डेय
3.0 0 24 1 8
भुवनेश्वर कुमार
4.0 0 55 0 13.75
यश दयाल
4.0 0 41 1 10.25
लुङ्गी एङ्गिडी
4.0 0 30 3 7.5
सुयश शर्मा
4.0 0 43 0 10.75
रोमारियो शेर्फड
1.0 0 18 0 18

ब्यटिङ नगरेका

जोश हेजलवुड
यश दयाल
सुयश शर्मा
लुङ्गी एङ्गिडी
लियाम लिभिङस्टोन
अभिनन्दन सिंह
भुवनेश्वर कुमार
मनोज भन्डागे
नुवान तुषारा
स्वतिक चिकारा
क्रुणाल पाण्डेय
स्वप्निल सिंह
मोहित राथी
रसिक दा
फिल साल्ट

विकेट गुमेका

ज्याकब बेथेल
विराट कोहली
देवदत्त पडिक्कल
जितेश शर्मा
रजत पाटीदार
ब्याटिङ R B 4s 6s S/R
आयुष माथरे
Out 94 48 9 5 195.83
शेख रशीद
Out 14 11 1 1 127.27
साम करन
Out 5 5 1 0 100
रवीन्द्र जडेजा
Not Out 77 45 8 2 171.11
डेवाल्ड ब्रेविस
Out 0 1 0 0 0
महेन्द्रसिंह धोनी
Out 12 8 0 1 150
शिवम दुबे
Not Out 8 3 0 1 266.67
बलिङ O M R W Econ
खालील अहमद
3.0 0 65 0 21.67
अन्शुल कम्बोज
3.0 0 25 0 8.33
नूर अहमद
4.0 0 26 1 6.5
रवीन्द्र जडेजा
3.0 0 26 0 8.67
साम करन
3.0 0 34 1 11.33
मथीशा पाथिराना
4.0 0 36 3 9

ब्यटिङ नगरेका

आन्द्रे सिद्धार्थ
अन्शुल कम्बोज
नाथन एसिस
नूर अहमद
रविचन्द्रन अश्वीन
वंश बेदी
मथीशा पाथिराना
श्रेयस गोपाल
रचिन रवीन्द्र
दीपक होड्डा
खालील अहमद
रामाकृष्ण घोश
विजय शंकर
कमलेश नगरकोटी
डेभोन कोन्वे
जेमी ओभरटन
राहुल त्रिपाठी
मुकेश चौधरी

विकेट गुमेका

शेख रशीद
साम करन
आयुष माथरे
डेवाल्ड ब्रेविस
महेन्द्रसिंह धोनी

खेल तालिका र परिणाम