Chennai Super Kings vs Rajasthan Royals Indian Premier League, 2025 - 62nd Match
चेन्नई सुपर किङ्स
१८७/८
राजस्थान रोयल्स
१८८/४
१७.१ मथीशा पाथिराना को बलमा ध्रुव जुरेल - छक्का
यो छक्कासँगै राजस्थानको जित । जितका साथ सिजनको अन्त्य गरेको छ राजस्थानले ।
१६.६ रविचन्द्रन अश्वीन को बलमा शिम्रोन हेटमायर - छक्का
स्टेप आउट गरेर छक्का प्रहार गरेका छन् हेटमायरले । अब राजस्थान केवल १ शट टाढा ।
१६.५ रविचन्द्रन अश्वीन को बलमा शिम्रोन हेटमायर - चौका
लेगमा थियो बल । फाइन लेगमा गाइड गरेका छन् । चौका ।
१६.४ रविचन्द्रन अश्वीन को बलमा ध्रुव जुरेल - १ रन
१६.३ रविचन्द्रन अश्वीन को बलमा ध्रुव जुरेल - छक्का
यो लेगसाइडमा छक्का । जितको नजिक अब राजस्थान ।
१६.२ रविचन्द्रन अश्वीन को बलमा ध्रुव जुरेल - नो रन
१६.१ रविचन्द्रन अश्वीन को बलमा शिम्रोन हेटमायर - १ रन
१५.६ नूर अहमद को बलमा शिम्रोन हेटमायर - १ रन
१५.५ नूर अहमद को बलमा शिम्रोन हेटमायर - वाइड
ओह नो ! नूरले लाइनमा राख्न सकिरहेका छैनन् । यो वाइड र चौका पनि ।
१५.५ नूर अहमद को बलमा शिम्रोन हेटमायर - नो रन
१५.४ नूर अहमद को बलमा रियान पराग - वाइड
१५.४ नूर अहमद को बलमा रियान पराग - आउट
BOWLED ! यो खेलमा फेरि केही ट्विस्ट बाँकी होला त ? रियान पराग बोल्ड भएका छन् । नूरलाई पहिलो सफलता । राजस्थान यस सिजन जितको नजिक पुगेर पराजित भइरहेको छ । यहाँ फेरि विकेट गुमाइरहेको अवस्था ।
१५.३ नूर अहमद को बलमा ध्रुव जुरेल - १ रन
१५.२ नूर अहमद को बलमा ध्रुव जुरेल - चौका
१५.१ नूर अहमद को बलमा ध्रुव जुरेल - २ रन
१४.६ रवीन्द्र जडेजा को बलमा ध्रुव जुरेल - १ रन
१४.५ रवीन्द्र जडेजा को बलमा ध्रुव जुरेल - चौका
फाइन लेगमा प्रहार गरेका छन् यसपटक । चौका ।
१४.४ रवीन्द्र जडेजा को बलमा ध्रुव जुरेल - छक्का
शर्ट बल गरे जडेजाले र यसलाई डिपोजिट गरेका छन् छक्काको लागि ।
१४.३ रवीन्द्र जडेजा को बलमा ध्रुव जुरेल - नो रन
१४.२ रवीन्द्र जडेजा को बलमा ध्रुव जुरेल - नो रन
१४.१ रवीन्द्र जडेजा को बलमा रियान पराग - १ रन
१३.६ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - आउट
र यस ओभरमा दुवै सेट ब्याटरको विकेट प्राप्त गर्ने छन् । यो लेगमा प्रहार गर्न चाहन्थे तर माथि उठेको छ । जडेजाले ब्याक पोइन्टमा क्याच लिएका छन् ।
१३.५ रविचन्द्रन अश्वीन को बलमा रियान पराग - १ रन
१३.४ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - १ रन
१३.३ रविचन्द्रन अश्वीन को बलमा रियान पराग - १ रन
१३.२ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - आउट
अश्विनले कप्तान सामसनको विकेट निकालेका छन् ।
१३.१ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - १ रन
१२.६ मथीशा पाथिराना को बलमा सन्जु सामसन - चौका
१२.५ मथीशा पाथिराना को बलमा वैभव सुर्यवंशी - वाइड
१२.५ मथीशा पाथिराना को बलमा वैभव सुर्यवंशी - १ रन
१२.४ मथीशा पाथिराना को बलमा सन्जु सामसन - १ रन
१२.३ मथीशा पाथिराना को बलमा वैभव सुर्यवंशी - १ रन
१२.२ मथीशा पाथिराना को बलमा सन्जु सामसन - १ रन
१२.१ मथीशा पाथिराना को बलमा सन्जु सामसन - चौका
फ्लिक गरेका छन् र चौका बटुल्ने छन् ।
११.६ नूर अहमद को बलमा वैभव सुर्यवंशी - नो रन
११.५ नूर अहमद को बलमा वैभव सुर्यवंशी - नो बल
११.५ नूर अहमद को बलमा वैभव सुर्यवंशी - छक्का
छक्काको साथ अर्धशतक पूरा गरेका छन् वैभवले ।
११.४ नूर अहमद को बलमा सन्जु सामसन - १ रन
११.३ नूर अहमद को बलमा सन्जु सामसन - नो रन
११.२ नूर अहमद को बलमा वैभव सुर्यवंशी - १ रन
११.१ नूर अहमद को बलमा वैभव सुर्यवंशी - २ रन
१०.६ रवीन्द्र जडेजा को बलमा वैभव सुर्यवंशी - १ रन
१०.५ रवीन्द्र जडेजा को बलमा वैभव सुर्यवंशी - छक्का
फेरि उठाएका छन् । नतिजा फेरि पनि छक्का नै ।
१०.४ रवीन्द्र जडेजा को बलमा वैभव सुर्यवंशी - नो रन
१०.३ रवीन्द्र जडेजा को बलमा वैभव सुर्यवंशी - छक्का
लङअनको माथिबाट छक्का प्रहार गरेका छन् । १०० रन पूरा भएको छ राजस्थानको ।
१०.२ रवीन्द्र जडेजा को बलमा सन्जु सामसन - १ रन
१०.१ रवीन्द्र जडेजा को बलमा वैभव सुर्यवंशी - १ रन
९.६ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - १ रन
९.५ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - १ रन
९.४ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - नो रन
९.३ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - १ रन
९.२ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - १ रन
९.१ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - छक्का
८.६ मथीशा पाथिराना को बलमा सन्जु सामसन - १ रन
८.५ मथीशा पाथिराना को बलमा सन्जु सामसन - नो रन
८.४ मथीशा पाथिराना को बलमा सन्जु सामसन - नो रन
८.३ मथीशा पाथिराना को बलमा वैभव सुर्यवंशी - १ रन
८.२ मथीशा पाथिराना को बलमा वैभव सुर्यवंशी - नो रन
८.१ मथीशा पाथिराना को बलमा सन्जु सामसन - १ रन
७.६ नूर अहमद को बलमा वैभव सुर्यवंशी - चौका
७.५ नूर अहमद को बलमा वैभव सुर्यवंशी - चौका
७.४ नूर अहमद को बलमा वैभव सुर्यवंशी - छक्का
७.३ नूर अहमद को बलमा सन्जु सामसन - १ रन
७.२ नूर अहमद को बलमा वैभव सुर्यवंशी - १ रन
७.१ नूर अहमद को बलमा सन्जु सामसन - १ रन
६.६ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - नो रन
६.५ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - नो रन
६.४ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - १ रन
६.३ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - छक्का
६.२ रविचन्द्रन अश्वीन को बलमा वैभव सुर्यवंशी - १ रन
६.१ रविचन्द्रन अश्वीन को बलमा सन्जु सामसन - १ रन
५.६ अन्शुल कम्बोज को बलमा वैभव सुर्यवंशी - चौका
५.५ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - १ रन
५.४ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - नो रन
५.३ अन्शुल कम्बोज को बलमा वैभव सुर्यवंशी - १ रन
५.२ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - १ रन
५.१ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - नो रन
४.६ खालील अहमद को बलमा सन्जु सामसन - १ रन
४.५ खालील अहमद को बलमा सन्जु सामसन - नो रन
४.४ खालील अहमद को बलमा सन्जु सामसन - चौका
४.३ खालील अहमद को बलमा वैभव सुर्यवंशी - १ रन
४.२ खालील अहमद को बलमा वैभव सुर्यवंशी - चौका
४.१ खालील अहमद को बलमा सन्जु सामसन - १ रन
३.६ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - १ रन
३.५ अन्शुल कम्बोज को बलमा सन्जु सामसन - नो रन
३.४ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - आउट
BOWLED ! फेरि लेगसाइडमा एक्रस द लाइन शटको प्रयास । तर बोल्ड भएका छन् । १८ बलमा ३६ रन बनाएर आउट भएका छन् जैसवाल ।
३.३ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - चौका
मिडअफको केही माथिबाट कटाए । केहीबेरका लागि इच्छुक थिए त्यहाँ फिल्डर तर उनलाई नाघेको छ ।
३.२ अन्शुल कम्बोज को बलमा वैभव सुर्यवंशी - १ रन
३.१ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - १ रन
२.६ खालील अहमद को बलमा यशस्वी जयसवाल - १ रन
२.५ खालील अहमद को बलमा यशस्वी जयसवाल - चौका
फेरि कट गरेका छन् र यो पनि चौका ।
२.४ खालील अहमद को बलमा यशस्वी जयसवाल - छक्का
यो अघिल्लो शटजस्तै थियो तर यसपटक छक्का नै हुनेछ ।
२.३ खालील अहमद को बलमा यशस्वी जयसवाल - चौका
अफसाइडमा उठाएका छन् । वान बाउन्स भएर चौका हुनेछ ।
२.२ खालील अहमद को बलमा यशस्वी जयसवाल - चौका
यसपटक शर्ट वाइड बल थियो । कट गरेका छन् ।
२.१ खालील अहमद को बलमा यशस्वी जयसवाल - नो रन
१.६ अन्शुल कम्बोज को बलमा वैभव सुर्यवंशी - नो रन
१.५ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - १ रन
१.४ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - छक्का
राम्रो गइरहेको थियो ओभर । यसपटक जैसवालले कभरको माथिबाट उठाएका छन्।
१.३ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - नो रन
१.२ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - नो रन
१.१ अन्शुल कम्बोज को बलमा यशस्वी जयसवाल - नो रन
०.६ खालील अहमद को बलमा वैभव सुर्यवंशी - नो रन
राम्रो ओभर यहाँ खलीलको ।
०.५ खालील अहमद को बलमा यशस्वी जयसवाल - १ रन
०.४ खालील अहमद को बलमा यशस्वी जयसवाल - नो रन
०.३ खालील अहमद को बलमा यशस्वी जयसवाल - नो रन
०.२ खालील अहमद को बलमा यशस्वी जयसवाल - नो रन
०.१ खालील अहमद को बलमा यशस्वी जयसवाल - ० रन
०.१ खालील अहमद को बलमा यशस्वी जयसवाल - चौका
पहिलो बल यो लेगमा स्वीङ थियो । जैसवालको हल्का ग्लोभ एज लागेको छ र धोनीले डाइभ गरेपनि क्याच हुन सकेन । चौका भएको छ ।
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
आयुष माथरे
|
Out | 43 | 20 | 8 | 1 | 215 | ||||||
डेभोन कोन्वे
|
Out | 10 | 8 | 2 | 0 | 125 | ||||||
|
उर्विल पटेल
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
रविचन्द्रन अश्वीन
|
Out | 13 | 8 | 1 | 1 | 162.5 | ||||||
रवीन्द्र जडेजा
|
Out | 1 | 5 | 0 | 0 | 20 | ||||||
डेवाल्ड ब्रेविस
|
Out | 42 | 25 | 2 | 3 | 168 | ||||||
शिवम दुबे
|
Out | 39 | 32 | 2 | 2 | 121.88 | ||||||
महेन्द्रसिंह धोनी
|
Out | 16 | 17 | 0 | 1 | 94.12 | ||||||
अन्शुल कम्बोज
|
Not Out | 5 | 3 | 1 | 0 | 166.67 | ||||||
नूर अहमद
|
Not Out | 2 | 1 | 0 | 0 | 200 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
खालील अहमद
|
3.0 | 0 | 35 | 0 | 11.67 | ||||||
अन्शुल कम्बोज
|
3.0 | 0 | 21 | 1 | 7 | ||||||
रविचन्द्रन अश्वीन
|
4.0 | 0 | 41 | 2 | 10.25 | ||||||
नूर अहमद
|
3.0 | 0 | 42 | 1 | 14 | ||||||
मथीशा पाथिराना
|
2.1 | 0 | 22 | 0 | 10.15 | ||||||
रवीन्द्र जडेजा
|
2.0 | 0 | 27 | 0 | 13.5 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
यशस्वी जयसवाल
|
Out | 36 | 19 | 5 | 2 | 189.47 | ||||||
वैभव सुर्यवंशी
|
Out | 57 | 33 | 4 | 4 | 172.73 | ||||||
सन्जु सामसन
|
Out | 41 | 31 | 3 | 2 | 132.26 | ||||||
रियान पराग
|
Out | 3 | 4 | 0 | 0 | 75 | ||||||
ध्रुव जुरेल
|
Not Out | 31 | 12 | 2 | 3 | 258.33 | ||||||
शिम्रोन हेटमायर
|
Not Out | 12 | 5 | 1 | 1 | 240 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
तुषार देशपाण्डे
|
4.0 | 0 | 33 | 1 | 8.25 | ||||||
युद्धवीर सिंह
|
4.0 | 0 | 47 | 3 | 11.75 | ||||||
क्वेना मफाका
|
2.0 | 0 | 22 | 0 | 11 | ||||||
वानिन्दु हसरंगा
|
4.0 | 0 | 27 | 1 | 6.75 | ||||||
रियान पराग
|
2.0 | 0 | 26 | 0 | 13 | ||||||
आकाश मधवाल
|
4.0 | 0 | 29 | 3 | 7.25 | ||||||
आकाश मधवाल को बलमा नूर अहमद - २ रन
आकाश मधवाल को बलमा महेन्द्रसिंह धोनी - आउट
धोनीले फाइन लेगमा ल्याप स्वीप खेलेका थिए । तर शर्ट फाइनमा रहेका तुषारले गजबको क्याच लिएका छन् । रियाक्सन टाइम धेरै थिएन । यो शानदार क्याच ।
आकाश मधवाल को बलमा अन्शुल कम्बोज - १ रन
आकाश मधवाल को बलमा अन्शुल कम्बोज - चौका
यो सिधा अगाडि खेलेका छन् । चौका ।
आकाश मधवाल को बलमा अन्शुल कम्बोज - नो रन
आकाश मधवाल को बलमा शिवम दुबे - आउट
लङअनमा क्याच आउट भएका छन् दुबे ।
तुषार देशपाण्डे को बलमा शिवम दुबे - १ रन
तुषार देशपाण्डे को बलमा महेन्द्रसिंह धोनी - १ रन
तुषार देशपाण्डे को बलमा शिवम दुबे - १ रन
तुषार देशपाण्डे को बलमा महेन्द्रसिंह धोनी - १ रन
तुषार देशपाण्डे को बलमा शिवम दुबे - १ रन
तुषार देशपाण्डे को बलमा महेन्द्रसिंह धोनी - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - नो रन
आकाश मधवाल को बलमा महेन्द्रसिंह धोनी - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - १ रन
आकाश मधवाल को बलमा महेन्द्रसिंह धोनी - लेग बाई
आकाश मधवाल को बलमा शिवम दुबे - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - नो रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - वाइड
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - १ रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - छक्का
यो बल निकै माथि उठेको छ । सिधा अगाडि छक्का नै भएको छ । फिनिसिङमा राम्रो योगदान दिँदै शिवम दुबे ।
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - १ रन
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - नो रन
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - वाइड
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - नो रन
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - नो रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - १ रन
रियान पराग को बलमा महेन्द्रसिंह धोनी - २ रन
रियान पराग को बलमा महेन्द्रसिंह धोनी - छक्का
धोनीले सिधा अगाडि छक्का प्रहार गरेका छन् । चेन्नईका समर्थक उत्साहित ।
रियान पराग को बलमा शिवम दुबे - वाइड
रियान पराग को बलमा शिवम दुबे - १ रन
रियान पराग को बलमा महेन्द्रसिंह धोनी - १ रन
रियान पराग को बलमा महेन्द्रसिंह धोनी - नो रन
रियान पराग को बलमा शिवम दुबे - वाइड
रियान पराग को बलमा शिवम दुबे - १ रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - १ रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - नो रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - छक्का
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - १ रन
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - नो रन
वानिन्दु हसरंगा को बलमा महेन्द्रसिंह धोनी - नो रन
आकाश मधवाल को बलमा शिवम दुबे - नो रन
आकाश मधवाल को बलमा महेन्द्रसिंह धोनी - १ रन
आकाश मधवाल को बलमा डेवाल्ड ब्रेविस - आउट
BOWLED ! ब्रेभिस शटकै लागि गएका थिए तर ब्याटमा हल्का एज लागेर बोल्ड भएका छन् । राम्रो योर्कर लेन्थ बल यो ।
आकाश मधवाल को बलमा शिवम दुबे - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - २ रन
आकाश मधवाल को बलमा डेवाल्ड ब्रेविस - १ रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - १ रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - नो रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - नो रन
वानिन्दु हसरंगा को बलमा शिवम दुबे - १ रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - १ रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - २ रन
आकाश मधवाल को बलमा डेवाल्ड ब्रेविस - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - १ रन
आकाश मधवाल को बलमा डेवाल्ड ब्रेविस - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - १ रन
आकाश मधवाल को बलमा शिवम दुबे - वाइड
यो डाउन द लेग बल थियो । वाइड भएको छ र विकेटकिपर सामसनले पनि रोक्न सकेनन् । चौका पनि भएको छ ।
आकाश मधवाल को बलमा शिवम दुबे - चौका
ब्याकवार्ड पोइन्टको माथसिबाट कटाएर खेलेका छन् । चौका ।
आकाश मधवाल को बलमा डेवाल्ड ब्रेविस - १ रन
युद्धवीर सिंह को बलमा शिवम दुबे - नो रन
युद्धवीर सिंह को बलमा शिवम दुबे - चौका
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - १ रन
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - नो रन
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - छक्का
लङअनमा अर्को छक्का यो । हाइट धेरै प्राप्त नगरेपनि छक्काका लागि खेलिरहेका छन् ब्रेभिसले । स्लटको बललाई पावरका साथ खेले ।
युद्धवीर सिंह को बलमा शिवम दुबे - १ रन
रियान पराग को बलमा डेवाल्ड ब्रेविस - नो रन
रियान पराग को बलमा डेवाल्ड ब्रेविस - छक्का
हल्का शर्ट बल थियो । फ्ल्याट छक्का हुनेछ काउ कर्नरमा । निकै तेज गतिका साथ गएको थियो यो बल ।
रियान पराग को बलमा डेवाल्ड ब्रेविस - चौका
शानदार शट । ब्याकफूटमा गएर ड्राइभ गरेका छन् कभर क्षेत्रमा ।
रियान पराग को बलमा शिवम दुबे - १ रन
रियान पराग को बलमा शिवम दुबे - वाइड
रियान पराग को बलमा शिवम दुबे - नो रन
रियान पराग को बलमा डेवाल्ड ब्रेविस - १ रन
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - वाइड
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - वाइड
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - १ रन
लङअफमा प्रहार गरेका थिए । क्याच छैन । १ रन मात्र ।
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - छक्का
WOW ! यो लेगको बल थियो । क्विक रियाक्सन शट र छक्का हुनेछ ।
क्वेना मफाका को बलमा शिवम दुबे - १ रन
क्वेना मफाका को बलमा शिवम दुबे - नो रन
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - १ रन
क्वेना मफाका को बलमा डेवाल्ड ब्रेविस - नो रन
युद्धवीर सिंह को बलमा शिवम दुबे - नो रन
युद्धवीर सिंह को बलमा शिवम दुबे - नो रन
युद्धवीर सिंह को बलमा रवीन्द्र जडेजा - आउट
यो अर्को गजबको शार्प क्याच । जडेजाले मिडविकेटमा खेल्न खोजेका थिए तर शर्ट मिडविकेटमा रहेका जुरेलले राम्रो लो क्याच लिएका छ्न् ।
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - १ रन
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - २ रन
युद्धवीर सिंह को बलमा डेवाल्ड ब्रेविस - चौका
वानिन्दु हसरंगा को बलमा रवीन्द्र जडेजा - नो रन
वानिन्दु हसरंगा को बलमा रवीन्द्र जडेजा - नो रन
वानिन्दु हसरंगा को बलमा डेवाल्ड ब्रेविस - १ रन
वानिन्दु हसरंगा को बलमा रविचन्द्रन अश्वीन - आउट
यसपटक आश्विनले विकेट फालेका छन् । डिप मिडविकेटमा ठुलो शट खेले तर फिल्डरलाई कटाउने छैनन् । चौथो विकेटको पतन चेन्नईको ।
वानिन्दु हसरंगा को बलमा रवीन्द्र जडेजा - १ रन
वानिन्दु हसरंगा को बलमा रविचन्द्रन अश्वीन - १ रन
तुषार देशपाण्डे को बलमा रवीन्द्र जडेजा - नो रन
तुषार देशपाण्डे को बलमा आयुष माथरे - आउट
लगातार चौकापछि विकेट गुमाएका छन् आयुषले । लङअनको माथिबाट कटाउन खोजेका थिए तर यसपटक लङअनमै फिल्डर तैनाथ थिए । माफाकाले आजको दोस्रो राम्रो क्याच लिएका छन् ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - चौका
THREE IN A ROW ! WOW !! योपटक डिप ब्याक पोइन्टमा कट गरे । लगातार चौका बटुलिरहेका छन् आयुष यहाँ ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - चौका
फेरि उठाएका छन् डिप मिडविकेटमा चौका ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - चौका
यो पनि ब्याक लेग फिल्डरलाई बिट गरेर खेलेका छन् । चौका
तुषार देशपाण्डे को बलमा रविचन्द्रन अश्वीन - लेग बाई
क्वेना मफाका को बलमा आयुष माथरे - २ रन
यो पनि राम्रो स्ल्यास थियो । डिपमा रोकेका छन् । २ रन लिए ।
क्वेना मफाका को बलमा आयुष माथरे - चौका
मिडअनलाई कटाएर खेलेका छन्। चौका फेरि पनि हुनेछ ।
क्वेना मफाका को बलमा आयुष माथरे - नो रन
क्वेना मफाका को बलमा आयुष माथरे - चौका
यो बल शर्ट र वाइड थियो । शर्ट थर्ड फिल्डरको केही नजिकबाट गएको छ ।
क्वेना मफाका को बलमा आयुष माथरे - नो रन
क्वेना मफाका को बलमा रविचन्द्रन अश्वीन - १ रन
युद्धवीर सिंह को बलमा आयुष माथरे - चौका
CLASSS ! यो गजबको शट अफसाइडमा । २४ रन आएको छ यस ओभरबाट ।
युद्धवीर सिंह को बलमा रविचन्द्रन अश्वीन - लेग बाई
युद्धवीर सिंह को बलमा आयुष माथरे - छक्का
फ्रि हिटलाई बाँकी राखेनन् । कडा शट खेलेका छन् लङअन र डिप मिडविकेटको बीचमा ।
युद्धवीर सिंह को बलमा रविचन्द्रन अश्वीन - छक्का
SHOTT ! अश्विनले लेगको बलमा पिकअप शट गरिदिएका छन् र यो छक्का हुनेछ । शानदार ब्याटिङ ।
युद्धवीर सिंह को बलमा रविचन्द्रन अश्वीन - चौका
डाउन द लेग थियो । हल्का खेले र चौका भएको छ फाइन लेगमा ।
युद्धवीर सिंह को बलमा आयुष माथरे - १ रन
युद्धवीर सिंह को बलमा रविचन्द्रन अश्वीन - १ रन
तुषार देशपाण्डे को बलमा आयुष माथरे - नो रन
तुषार देशपाण्डे को बलमा आयुष माथरे - चौका
फेरि उठाएका छन् लङअफमा प्रहार गरे यसपटक ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - नो रन
तुषार देशपाण्डे को बलमा आयुष माथरे - चौका
यसपटक आयुष माथरेले डिप मिडविकेटमा चौका प्रहार गरेका छन् । प्रेसर रिलिजिङ शट यो ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - नो रन
तुषार देशपाण्डे को बलमा आयुष माथरे - नो रन
युद्धवीर सिंह को बलमा उर्विल पटेल - आउट
GONE ! ANOTHER ONE !! उर्विल मिडअनको माथिबाट जान चाहेका थिए तर माफाकाले एज अफ द सर्कलमा राम्रो क्याच लिएका छन् । थोरै मात्र मिसजज भएको भए यो बल उनलाई काटेर चौकाका लागि जाने पक्का थियो ।
युद्धवीर सिंह को बलमा उर्विल पटेल - नो रन
युद्धवीर सिंह को बलमा डेभोन कोन्वे - आउट
यसपटक विकेट गुमाउने छन् कनवेले । मिडअफको माथिबाट चिप गर्न चाहन्थे तर सिधै हातमा ।
युद्धवीर सिंह को बलमा डेभोन कोन्वे - नो रन
युद्धवीर सिंह को बलमा डेभोन कोन्वे - चौका
कनवेले डिप ब्याक पोयन्टमा खेलेका छन्। चौका ।
युद्धवीर सिंह को बलमा आयुष माथरे - १ रन
तुषार देशपाण्डे को बलमा डेभोन कोन्वे - नो रन
पहिलो ओभरबाट ७ रन आएको छ ।
तुषार देशपाण्डे को बलमा डेभोन कोन्वे - नो रन
तुषार देशपाण्डे को बलमा डेभोन कोन्वे - नो रन
तुषार देशपाण्डे को बलमा डेभोन कोन्वे - चौका
शानदार शट खेलेका छन् मिडअफ फिल्डरलई बिट गरेर ।
तुषार देशपाण्डे को बलमा डेभोन कोन्वे - २ रन
२ रनका साथ आफ्नो खाता खोलेका छन् कनवेले ।
तुषार देशपाण्डे को बलमा आयुष माथरे - १ रन
पहिलो बलमा एक रनका साथ खाता खोलेका छन् । एज लागेको थियो । तर चौका जानबाट भने रोके विकेटकिपरले ।