Punjab Kings vs Lucknow Super Giants Indian Premier League, 2025 - 54th Match
पञ्जाब किङ्स
२३६/५
लखनउ सुपर जाइन्ट्स
१९९/७
१९.६ युजवेन्द्र चहल को बलमा आभेश खान - नो रन
योसँगै पञ्जाबको जित ।
१९.५ युजवेन्द्र चहल को बलमा आभेश खान - चौका
कभरमा खेले । चौका ।
१९.४ युजवेन्द्र चहल को बलमा आभेश खान - नो रन
१९.३ युजवेन्द्र चहल को बलमा आभेश खान - छक्का
अगाडि बढेर उठाएका छन् ।
१९.२ युजवेन्द्र चहल को बलमा प्रिन्स यादव - १ रन
१९.१ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - आउट
स्वीच हिट खेलेका थिए तर बल सिधै माथि उठेको छ । अर्शदीपले क्याच लिएका छन् । प्रशंसनीय पारी खेलेर आउट भएका छन् बदोनी । जितका लागि भने पर्याप्त हुन सकेन ।
१८.६ अजमतुल्लाह उमरजई को बलमा आभेश खान - नो रन
१८.५ अजमतुल्लाह उमरजई को बलमा आभेश खान - नो रन
१८.४ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - १ रन
१८.३ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - छक्का
१८.२ अजमतुल्लाह उमरजई को बलमा आभेश खान - १ रन
१८.१ अजमतुल्लाह उमरजई को बलमा आभेश खान - चौका
टप एज लागेर चौका प्राप्त गर्नेछन् आवेशले ।
१७.६ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - नो रन
१७.५ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - चौका
१७.४ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - २ रन
१७.३ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - छक्का
कभरको माथिबाट उठाएका छन् ।
१७.२ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - नो रन
१७.१ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - छक्का
लङअनमा उठाएका छन् बदोनीले । छक्कासँगै अर्धशतक पनि । हारको अन्तर घटाउँदै छन् ।
१६.६ मार्को यानसन को बलमा आभेश खान - चौका
१६.५ मार्को यानसन को बलमा आभेश खान - नो रन
१६.४ मार्को यानसन को बलमा अब्दुर समद - आउट
GONE ! समदले ४५ रनको पारी खेलेर आउट भएका छन् । सिधा मार्को यानसेनकै हातमा फिर्ता दिए ।
१६.३ मार्को यानसन को बलमा आयुष बडोनी - १ रन
१६.२ मार्को यानसन को बलमा आयुष बडोनी - २ रन
१६.१ मार्को यानसन को बलमा अब्दुर समद - वाइड
१६.१ मार्को यानसन को बलमा अब्दुर समद - १ रन
१५.६ अर्शदीप सिंह को बलमा आयुष बडोनी - नो रन
अर्शदीपले आफ्नो ४ ओभरमा १६ रन मात्र दिएर ३ विकेट लिए । गेम चेन्जर !
१५.५ अर्शदीप सिंह को बलमा अब्दुर समद - १ रन
१५.४ अर्शदीप सिंह को बलमा आयुष बडोनी - १ रन
१५.३ अर्शदीप सिंह को बलमा अब्दुर समद - १ रन
१५.२ अर्शदीप सिंह को बलमा आयुष बडोनी - १ रन
१५.१ अर्शदीप सिंह को बलमा आयुष बडोनी - २ रन
१४.६ मार्कस स्टोइनिस को बलमा अब्दुर समद - २ रन
फुल टस बल थियो । बल सिधा माथि उठेको छ । २ फिल्डर छन् त्यहाँ । वधेरा क्याच चाहन्थे सायद तर उनी अन्तिम समयमा लडेका छन् । बल उनको अगाडि खसेको छ ।
१४.५ मार्कस स्टोइनिस को बलमा अब्दुर समद - छक्का
फ्लिक गरेका छन् डिप मिडविकेटमा छक्का ।
१४.४ मार्कस स्टोइनिस को बलमा अब्दुर समद - चौका
१४.३ मार्कस स्टोइनिस को बलमा आयुष बडोनी - वाइड
१४.३ मार्कस स्टोइनिस को बलमा आयुष बडोनी - १ रन
१४.२ मार्कस स्टोइनिस को बलमा अब्दुर समद - वाइड
१४.२ मार्कस स्टोइनिस को बलमा अब्दुर समद - १ रन
१४.१ मार्कस स्टोइनिस को बलमा आयुष बडोनी - १ रन
१३.६ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - १ रन
१३.५ विजयकुमार वैश्य को बलमा अब्दुर समद - १ रन
१३.४ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - १ रन
१३.३ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - चौका
र्याम्प गरेका छन् फाइन लेगमा चौका ।
१३.२ विजयकुमार वैश्य को बलमा अब्दुर समद - १ रन
१३.१ विजयकुमार वैश्य को बलमा अब्दुर समद - २ रन
१२.६ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - नो रन
१२.५ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - २ रन
१२.४ युजवेन्द्र चहल को बलमा अब्दुर समद - १ रन
१२.३ युजवेन्द्र चहल को बलमा अब्दुर समद - छक्का
फेरि उठाएका छन् समदले । सिधा शट र अर्को छक्का ।
१२.२ युजवेन्द्र चहल को बलमा अब्दुर समद - नो रन
१२.१ युजवेन्द्र चहल को बलमा अब्दुर समद - वाइड
१२.१ युजवेन्द्र चहल को बलमा अब्दुर समद - छक्का
सिधा उठाएका छन् समदले । छक्का ।
११.६ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - चौका
११.५ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - नो रन
११.४ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - चौका
यो राम्रो कट ।
११.३ विजयकुमार वैश्य को बलमा आयुष बडोनी - छक्का
यो राम्रो शट उठाएका छन् बदोनीले अफसाइडमा । शानदार छक्का ।
११.२ विजयकुमार वैश्य को बलमा अब्दुर समद - १ रन
११.१ विजयकुमार वैश्य को बलमा अब्दुर समद - छक्का
समदले लङअफमा प्रहार गरेका छन् छक्का ।
१०.६ मार्को यानसन को बलमा अब्दुर समद - १ रन
१०.५ मार्को यानसन को बलमा अब्दुर समद - नो रन
१०.४ मार्को यानसन को बलमा अब्दुर समद - नो रन
१०.३ मार्को यानसन को बलमा अब्दुर समद - चौका
१०.२ मार्को यानसन को बलमा अब्दुर समद - नो रन
१०.१ मार्को यानसन को बलमा अब्दुर समद - नो रन
९.६ अजमतुल्लाह उमरजई को बलमा अब्दुर समद - लेग बाई
९.५ अजमतुल्लाह उमरजई को बलमा डेविड मिलर - आउट
९.४ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - १ रन
९.३ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - नो रन
९.२ अजमतुल्लाह उमरजई को बलमा डेविड मिलर - १ रन
९.१ अजमतुल्लाह उमरजई को बलमा डेविड मिलर - नो रन
८.६ युजवेन्द्र चहल को बलमा डेविड मिलर - १ रन
८.५ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - वाइड
८.५ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - १ रन
८.४ युजवेन्द्र चहल को बलमा डेविड मिलर - १ रन
८.३ युजवेन्द्र चहल को बलमा डेविड मिलर - छक्का
८.२ युजवेन्द्र चहल को बलमा डेविड मिलर - २ रन
८.१ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - १ रन
७.६ अजमतुल्लाह उमरजई को बलमा डेविड मिलर - नो रन
७.५ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - वाइड
७.५ अजमतुल्लाह उमरजई को बलमा ऋषभ पन्त - आउट
पन्तको अर्को सानो इनिङको अन्त्य भएको छ । अफमा उठाएर खेले । ब्याट पनि हातबाट फुस्किएर मिडविकेटको दिशामा गयो । बल भने शशांक सिंहको हातमा ।
७.४ अजमतुल्लाह उमरजई को बलमा ऋषभ पन्त - १ रन
७.३ अजमतुल्लाह उमरजई को बलमा ऋषभ पन्त - २ रन
७.२ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - १ रन
७.१ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - चौका
र्याम्प शट खेलेका छन् बदोनीले । चौका ।
६.६ युजवेन्द्र चहल को बलमा ऋषभ पन्त - चौका
चौकाको साथमा ओभरको अन्त्य ।
६.५ युजवेन्द्र चहल को बलमा ऋषभ पन्त - नो रन
६.४ युजवेन्द्र चहल को बलमा ऋषभ पन्त - नो रन
६.३ युजवेन्द्र चहल को बलमा आयुष बडोनी - १ रन
६.२ युजवेन्द्र चहल को बलमा ऋषभ पन्त - १ रन
६.१ युजवेन्द्र चहल को बलमा ऋषभ पन्त - चौका
५.६ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - नो रन
५.५ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - नो रन
५.४ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - वाइड
५.४ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - छक्का
बदोनीले एक्स्ट्रा कभरको माथिबाट शानदार छक्का प्रहार गरेका छन् ।
५.३ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - २ रन
५.२ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - नो रन
५.१ अजमतुल्लाह उमरजई को बलमा आयुष बडोनी - नो रन
४.६ अर्शदीप सिंह को बलमा ऋषभ पन्त - नो रन
यो अर्को राम्रो ओभर अर्शदीपको । चौकाका बाबजुद पूरनको विकेट निकाले ।
४.५ अर्शदीप सिंह को बलमा ऋषभ पन्त - नो रन
४.४ अर्शदीप सिंह को बलमा ऋषभ पन्त - नो रन
४.३ अर्शदीप सिंह को बलमा आयुष बडोनी - वाइड
४.३ अर्शदीप सिंह को बलमा आयुष बडोनी - १ रन
४.२ अर्शदीप सिंह को बलमा निकोलस पुरन - आउट
GONE ! ARSHDEEP ON FIRE ! पूरन बाँयाहाते आउटस्वीङमा फसेका छन् । यो प्लम्ब देखिन्छ । अम्पायरले बिना कुनै हिचकिचाहट आउट दिएका छन् र रिभ्यू लिएका छन् पूरनले जुन अवश्य खेर जाने देखिन्छ । THREE REDS ! OUT !!
४.१ अर्शदीप सिंह को बलमा निकोलस पुरन - ० रन
४.१ अर्शदीप सिंह को बलमा निकोलस पुरन - चौका
यो राम्रो शट पूरनको । अफको ग्यापमा प्लेस गरे । चौका ।
३.६ मार्को यानसन को बलमा ऋषभ पन्त - नो रन
३.५ मार्को यानसन को बलमा ऋषभ पन्त - छक्का
यसपटक अगाडि बढेर मिडअफको माथिबाट खेलिदिएका छन् रिषभले । छक्का ।
३.४ मार्को यानसन को बलमा ऋषभ पन्त - नो रन
३.३ मार्को यानसन को बलमा ऋषभ पन्त - नो रन
३.२ मार्को यानसन को बलमा ऋषभ पन्त - नो रन
३.१ मार्को यानसन को बलमा निकोलस पुरन - १ रन
२.६ अर्शदीप सिंह को बलमा ऋषभ पन्त - नो रन
२.५ अर्शदीप सिंह को बलमा एडेन मार्कराम - आउट
PLAYED ON !!! TWO IN THE OVER !!! अर्शदीपले एकै ओभरमा दुई डेन्जरस ओपनरलाई आउट गरिदिएका छन् । यसपटक मार्क्रम अफमा खेल्न खोज्दा एज लागेर बोल्ड भएका छन् । पञ्जाब सुरुवातदेखि नै हावी बन्दै यस खेलमा । लखनउ अब पूर्ण रूपमा दबाबमा छ यो ठुलो रन चेजमा ।
२.४ अर्शदीप सिंह को बलमा निकोलस पुरन - १ रन
२.३ अर्शदीप सिंह को बलमा निकोलस पुरन - नो रन
२.२ अर्शदीप सिंह को बलमा मिचेल मार्श - आउट
MAGNIFICIENT CATCH ! लेगसाइडमा उठाएका थिए मार्शले । बल निकै माथि उठेको छ । नेहाल वधेरा सेटल हुँदैछन् र क्याच पूरा पनि गरेका छन् । पहिलो सफलता पञ्जाबलाई । अघिल्लो भेटमा पनि अर्शदीपले आउट गरेका थिए ।
२.१ अर्शदीप सिंह को बलमा मिचेल मार्श - नो रन
१.६ मार्को यानसन को बलमा एडेन मार्कराम - नो रन
१.५ मार्को यानसन को बलमा एडेन मार्कराम - नो रन
१.४ मार्को यानसन को बलमा एडेन मार्कराम - छक्का
पहिलो छक्का । जहाँ खेल्न खोजेका थिए त्यहाँ त गएन ।
१.३ मार्को यानसन को बलमा एडेन मार्कराम - लेग बाई
१.२ मार्को यानसन को बलमा एडेन मार्कराम - नो रन
१.१ मार्को यानसन को बलमा एडेन मार्कराम - चौका
पहिलो चौका यस इनिङ्सको । लेगमा थियो हल्का दिशा मात्र दिए ।
०.६ अर्शदीप सिंह को बलमा मिचेल मार्श - नो रन
शानदार पहिलो ओभर यो अर्शदीपको । ३ रन मात्र दिए ।
०.५ अर्शदीप सिंह को बलमा मिचेल मार्श - नो रन
०.४ अर्शदीप सिंह को बलमा मिचेल मार्श - नो रन
०.३ अर्शदीप सिंह को बलमा एडेन मार्कराम - १ रन
०.२ अर्शदीप सिंह को बलमा एडेन मार्कराम - २ रन
०.१ अर्शदीप सिंह को बलमा एडेन मार्कराम - ० रन
०.१ अर्शदीप सिंह को बलमा एडेन मार्कराम - नो रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियान्श आर्या
|
Out | 1 | 4 | 0 | 0 | 25 | ||||||
प्रभसिमरन सिंह
|
Out | 91 | 48 | 6 | 7 | 189.58 | ||||||
जोश इंग्लिस
|
Out | 30 | 14 | 1 | 4 | 214.29 | ||||||
श्रेयर अय्यर
|
Out | 45 | 25 | 4 | 2 | 180 | ||||||
नेहल वढेरा
|
Out | 16 | 9 | 2 | 1 | 177.78 | ||||||
शशांक सिंह
|
Not Out | 33 | 15 | 4 | 1 | 220 | ||||||
मार्कस स्टोइनिस
|
Not Out | 15 | 5 | 1 | 1 | 300 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 16 | 3 | 4 | ||||||
मार्को यानसन
|
4.0 | 0 | 31 | 1 | 7.75 | ||||||
अजमतुल्लाह उमरजई
|
4.0 | 0 | 33 | 2 | 8.25 | ||||||
युजवेन्द्र चहल
|
4.0 | 0 | 50 | 1 | 12.5 | ||||||
विजयकुमार वैश्य
|
3.0 | 0 | 49 | 0 | 16.33 | ||||||
मार्कस स्टोइनिस
|
1.0 | 0 | 17 | 0 | 17 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
एडेन मार्कराम
|
Out | 13 | 10 | 1 | 1 | 130 | ||||||
मिचेल मार्श
|
Out | 0 | 5 | 0 | 0 | 0 | ||||||
निकोलस पुरन
|
Out | 6 | 5 | 1 | 0 | 120 | ||||||
ऋषभ पन्त
|
Out | 18 | 17 | 2 | 1 | 105.88 | ||||||
आयुष बडोनी
|
Out | 74 | 40 | 5 | 5 | 185 | ||||||
डेविड मिलर
|
Out | 11 | 8 | 0 | 1 | 137.5 | ||||||
अब्दुर समद
|
Out | 45 | 24 | 2 | 4 | 187.5 | ||||||
आभेश खान
|
Not Out | 19 | 10 | 3 | 1 | 190 | ||||||
प्रिन्स यादव
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
आकाश सिंह
|
4.0 | 0 | 30 | 2 | 7.5 | ||||||
मयंक यादव
|
4.0 | 0 | 60 | 0 | 15 | ||||||
आभेश खान
|
4.0 | 0 | 57 | 0 | 14.25 | ||||||
दिग्वेश राथी
|
4.0 | 0 | 46 | 2 | 11.5 | ||||||
प्रिन्स यादव
|
4.0 | 0 | 43 | 1 | 10.75 | ||||||
आभेश खान को बलमा शशांक सिंह - चौका
आभेश खान को बलमा मार्कस स्टोइनिस - १ रन
आभेश खान को बलमा मार्कस स्टोइनिस - छक्का
अफभन्दा बाहिरको बल थियो । उठाइदिएका छन् र यो छ्क्का ।
आभेश खान को बलमा मार्कस स्टोइनिस - २ रन
आभेश खान को बलमा मार्कस स्टोइनिस - २ रन
आभेश खान को बलमा शशांक सिंह - १ रन
दिग्वेश राथी को बलमा मार्कस स्टोइनिस - चौका
स्टोइनिसले पहिलो बलमै चौका प्रहार गरे । प्रभको क्याच लिएकै फिल्डर पूरन बिट भएका थिए ।
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - आउट
स्वीच हिट खेल्ने प्रयासमा निकोलस पूरनलाई हातमै क्याच दिएका छन् प्रभसिमरनले । ९१ रनको शानदार पारी खेलेर आउट भएका छन् ।
दिग्वेश राथी को बलमा शशांक सिंह - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - नो रन
दिग्वेश राथी को बलमा शशांक सिंह - वाइड
दिग्वेश राथी को बलमा शशांक सिंह - १ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - छक्का
WHAT A SHOT ! कभर क्षेत्रमा शानदार शट उठाएका छन् । ९० मिटरको छक्का । प्रभसिमरन पनि ९० रनमा पुगेका छन् ।
आभेश खान को बलमा प्रभसिमरन सिंह - चौका
थर्डम्यानमा चौका यो । वाइड लाइनमा थियो । गाइड मात्र गरे ।
आभेश खान को बलमा प्रभसिमरन सिंह - छक्का
स्लो बल थियो । पिक गरेका छन् र डिप मिडविकेटमा छक्का । २०० रन पूरा भएको छ ।
आभेश खान को बलमा शशांक सिंह - १ रन
आभेश खान को बलमा शशांक सिंह - वाइड
आभेश खान को बलमा शशांक सिंह - चौका
डिप ब्याक पोइन्टमा चौका यो शशांकको ब्याटबाट ।
आभेश खान को बलमा शशांक सिंह - चौका
थर्डम्यानमा र्याम्प गरिदिए । चौका ।
मयंक यादव को बलमा शशांक सिंह - १ रन
१५ रन आएको छ यस ओभरबाट ।
मयंक यादव को बलमा शशांक सिंह - २ रन
यसपटक अफमा कट गरे । फिल्डरको केही फम्बल र २ रन पूरा ।
मयंक यादव को बलमा शशांक सिंह - छक्का
SHOT ! लेगको हल्का शर्ट बल थियो । शशांकले डिप ब्याक लेगमा खेले । मैदानबाहिर पुगेको छ बल । ९२ मिटरको छक्का । रंगशालाको रुफमा लागेर बल बाहिर सायद । अब नयाँ बल ल्याइँदै छ ।
मयंक यादव को बलमा शशांक सिंह - २ रन
उठाएर खेले मिडविकेटमा । त्यहाँ फिल्डर छैनन् । २ रन लिए ।
मयंक यादव को बलमा शशांक सिंह - नो रन
स्लोअर बल थियो । स्टम्पलाई केही अन्तरले मात्र मिस गरेको छ ।
मयंक यादव को बलमा शशांक सिंह - चौका
आवेश खानले मिसफिल्ड गर्दा चौका प्राप्त गर्नेछन् शशांकले ।
प्रिन्स यादव को बलमा शशांक सिंह - १ रन
१० रन र वधेराको विकेट यस ओभरमा । अब अन्तिम ४ ओभर बाँकी । पञ्जाब २०० पार गरेर जतिसक्दो धेरै रन बटुल्न चाहनेछ ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - १ रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - छक्का
JUST OVER ! स्लो शर्ट बल थियो । पुल गरे । डिप मिडविकेटमा पूरनको केही मात्र माथिबाट छक्का भएको छ ।
प्रिन्स यादव को बलमा शशांक सिंह - १ रन
प्रिन्स यादव को बलमा नेहल वढेरा - आउट
BOWLED ! यसपटक लेगको बल थियो । वधेराले लेगस्टम्प एक्सपोज गरेकाले स्वीपको प्रयासमा बोल्ड हुन पुगे ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा नेहल वढेरा - नो रन
१७ रन आयो यस ओभरमा ।
दिग्वेश राथी को बलमा नेहल वढेरा - चौका
पावरका साथ कभरमा खेलेका छन् । चौका हुनेछ । वधेरा गजबको शट खेल्ने गर्छन् यो क्षेत्रमा ।
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - छक्का
फेरि एकपटक स्लग स्वीप खेलेका छन् । सोही दिशामा केही कम दूरी तर छक्का पर्याप्त ।
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - नो रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - छक्का
स्लग स्वीप गरे । डिप मिडविकेटमा शानदार छक्का ।
प्रिन्स यादव को बलमा नेहल वढेरा - नो रन
प्रिन्स यादव को बलमा नेहल वढेरा - वाइड
प्रिन्स यादव को बलमा नेहल वढेरा - छक्का
लेगको बल थियो । फाइन लेगको माथिबाट छक्का ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - १ रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - नो रन
प्रिन्स यादव को बलमा नेहल वढेरा - १ रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - १ रन
१२ रन अनि श्रेयसको विकेट आयो यस ओभरमा।
दिग्वेश राथी को बलमा नेहल वढेरा - १ रन
दिग्वेश राथी को बलमा नेहल वढेरा - नो रन
दिग्वेश राथी को बलमा नेहल वढेरा - चौका
पहिलो बलमा नै रुम पाएका थिए । कभर क्षेत्रमा फिल्डरलाई बिट गरे । डिपमा मार्क्रमले प्रयास गरेपनि चौका भने भएको छ ।
दिग्वेश राथी को बलमा श्रेयर अय्यर - आउट
यसपटक भने दिग्वेशलाई सफलता । फेरि ठुलो शटको प्रयास थियो तर मिसटाइम हुँदा ब्याकवार्ड पोइन्टमा क्याचआउट भए ।
दिग्वेश राथी को बलमा श्रेयर अय्यर - छक्का
सिधा डाउन द ग्राउण्ड छक्काका साथ स्वागत गरेका छन् राथीलाई ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - नो रन
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - १ रन
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - नो रन
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - चौका
यो अर्को राम्रो शट । स्लटको बल थियो । एक्स्ट्रा कभरको माथिबाट खेले । चौका ।
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - २ रन
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - छक्का
SHOTT ! ब्याट चेन्ज गरेका थिए श्रेयसले र लगत्तै लङअफको माथिबाट ८७ मिटरको छक्का प्रहार गरेका छन् ।
मयंक यादव को बलमा श्रेयर अय्यर - वाइड
मयंक यादव को बलमा श्रेयर अय्यर - १ रन
मयंक यादव को बलमा श्रेयर अय्यर - नो रन
मयंक यादव को बलमा प्रभसिमरन सिंह - १ रन
अर्धशतक पूरा गरेका छन् प्रभसिमरनले ।
मयंक यादव को बलमा श्रेयर अय्यर - १ रन
मयंक यादव को बलमा श्रेयर अय्यर - चौका
यो शानदार शट खेलेका छन् श्रेयसले मिडविकेटमा । चौका ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - १ रन
आभेश खान को बलमा श्रेयर अय्यर - नो रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - १ रन
आभेश खान को बलमा श्रेयर अय्यर - वाइड
आभेश खान को बलमा श्रेयर अय्यर - १ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - १ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - नो रन
आभेश खान को बलमा श्रेयर अय्यर - १ रन
प्रिन्स यादव को बलमा श्रेयर अय्यर - १ रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - १ रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - चौका
SHOT ! स्ल्याश गरे ब्याकवार्ड पोइन्टलाई बिट गरेर चौकाका लागि गएको छ ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - नो रन
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - चौका
शर्ट बल थियो । विकेटकिपरको माथिबाट खेलिदिए । एक बाउन्स अनि चौका ।
प्रिन्स यादव को बलमा प्रभसिमरन सिंह - नो रन
आकाश सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
१० रन आएको छ ओभरबाट । आकाशले आफ्नो ४ ओभर सकाएका छन् ।
आकाश सिंह को बलमा श्रेयर अय्यर - १ रन
आकाश सिंह को बलमा श्रेयर अय्यर - चौका
लङअनका फिल्डर माथि भएको फाइदा उठाएर कटाएर खेलेका छन् । यो चौका ।
आकाश सिंह को बलमा श्रेयर अय्यर - २ रन
आकाश सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
आकाश सिंह को बलमा श्रेयर अय्यर - १ रन
दिग्वेश राथी को बलमा श्रेयर अय्यर - १ रन
९ रन आएको छ ओभरबाट । अब टाइम-आउट पनि लिइएको छ ।
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा श्रेयर अय्यर - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - १ रन
दिग्वेश राथी को बलमा प्रभसिमरन सिंह - चौका
दिग्वेश राथी को बलमा श्रेयर अय्यर - १ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - चौका
डाउन द ग्राउण्ड शट र चौका बटुलेका छन् प्रभसिमरनले । पावरप्लेमा ६६ रन जोडेको छ पञ्जाबले ।
आभेश खान को बलमा प्रभसिमरन सिंह - २ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - नो रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - २ रन
यो बल निकै माथि उठेको थियो । निकोलस पूरन क्याचका लागि गएका थिए तर छुटेको छ । प्रभलाई जीवनदान ।
आभेश खान को बलमा श्रेयर अय्यर - १ रन
आभेश खान को बलमा प्रभसिमरन सिंह - १ रन
आकाश सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
१२ रन अनि इंग्लिसको विकेट आयो यस ओभरमा ।
आकाश सिंह को बलमा श्रेयर अय्यर - १ रन
आकाश सिंह को बलमा श्रेयर अय्यर - चौका
SHOTTT ! पहिलो बलमै शानदार ड्राइभका साथ चौका बटुलेका छन् कप्तान श्रेयसले ।
आकाश सिंह को बलमा जोश इंग्लिस - आउट
यसपटक विकेट गुमाउने छन् इंग्लिसले । डिप मिडविकेटमा उठाएका थिए । यसपटक मिलरले राम्रो क्याच लिए । इंग्लिस १४ बलमा ३० रन बनाएर आउट। गजबको सुरुवात दिलाए टोलीलाई ।
आकाश सिंह को बलमा जोश इंग्लिस - नो रन
आकाश सिंह को बलमा जोश इंग्लिस - छक्का
लङअफमा उठाएका छन् इंग्लिसले । यो अर्को छक्का ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - चौका
शर्ट थर्ड र ब्याकवार्ड पोइन्टको बीचको ग्यापमा कट गरे । चौका । फेरि अर्को महंगो ओभर यो ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - छक्का
यसपटक स्लो बल पिक गरेका छन् र लङअनको माथिबाट छक्काका लागि खेलिदिएका छन् ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - नो रन
मयंक यादव को बलमा प्रभसिमरन सिंह - छक्का
यो शानदार स्लाइस गरेका छन् । अफमा छक्का । प्रभसिमरनको पहिलो ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - नो रन
मयंक यादव को बलमा प्रभसिमरन सिंह - नो रन
आकाश सिंह को बलमा जोश इंग्लिस - नो रन
राम्रो ओभर यो आकाशको अर्को । २ रन मात्र दिए ।
आकाश सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
आकाश सिंह को बलमा जोश इंग्लिस - १ रन
आकाश सिंह को बलमा जोश इंग्लिस - नो रन
आकाश सिंह को बलमा जोश इंग्लिस - नो रन
आकाश सिंह को बलमा जोश इंग्लिस - नो रन
मयंक यादव को बलमा जोश इंग्लिस - १ रन
२० रन आएको छ यो ओभरबाट ।
मयंक यादव को बलमा जोश इंग्लिस - नो रन
मयंक यादव को बलमा जोश इंग्लिस - छक्का
डिप मिडविकेटमा फिल्डर प्लेस गरेका थिए यसपटक तर उनको केही माथिबाट गएको छ बल । लगातार तेस्रो छक्का ।
मयंक यादव को बलमा जोश इंग्लिस - छक्का
यसपटक पिकअप शट । डिप मिडविकेटमा शानदार छक्का । इंग्लिसले इन्टेन्ट देखाइरहेका छन् पहिलो बलदेखि नै ।
मयंक यादव को बलमा जोश इंग्लिस - छक्का
मैदानको छोटो बाउन्ड्री डिप स्क्वायर लेगमा पुल गरेका छन् । यो खेलको पहिलो छक्का ।
मयंक यादव को बलमा प्रभसिमरन सिंह - १ रन
आकाश सिंह को बलमा जोश इंग्लिस - चौका
इंग्लिसले पहिलो बलमै शानदार ड्राइभका साथ चौका प्रहार गरेका छन् ।
आकाश सिंह को बलमा प्रियान्श आर्या - आउट
GONE ! प्रियान्शले यस्तो शट अफमा धेरै खेल्ने गरेका थिए । यसपटक भने त्यहाँ ग्याप छैन । सिधा फिल्डरको हातमा दिएका छन् ।
आकाश सिंह को बलमा प्रभसिमरन सिंह - १ रन
आकाश सिंह को बलमा प्रियान्श आर्या - १ रन
आकाश सिंह को बलमा प्रियान्श आर्या - नो रन
आकाश सिंह को बलमा प्रियान्श आर्या - नो रन