Gujarat Titans vs Delhi Capitals Indian Premier League, 2025 - 35th Match
गुजरात टाइटन्स
२०४/३
दिल्ली क्यापिटल
२०३/८
१९.२ मिचेल स्टार्क को बलमा राहुल तेवतिया - चौका
एज लागेर चौका भएको छ र योसँगै खेल सकिएको छ ।
१९.१ मिचेल स्टार्क को बलमा राहुल तेवतिया - छक्का
स्टार्कको बललाई डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । गजबको शट यो । वाउ ।
१८.६ मुकेश कुमार को बलमा राहुल तेवतिया - १ रन
१८.५ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - आउट
फुल टस बलमा सिधा लङअफ फिल्डरलाई क्याच दिएका छन् रदरफोर्डले । यो झट्का गुजरातलाई । साझेदारी तोडिएको छ । ७ बलमा ११ रन अझै पनि आवश्यक ।
१८.४ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - नो रन
१८.३ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - २ रन
१८.२ मुकेश कुमार को बलमा जस बटलर - १ रन
१८.१ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन
१७.६ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - १ रन
१७.५ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - २ रन
१७.४ मोहित शर्मा को बलमा जस बटलर - १ रन
१७.३ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - १ रन
१७.२ मोहित शर्मा को बलमा जस बटलर - १ रन
स्लोअर बल थियो । कभरको माथि उठाएका थिए तर फिल्डरबाट केही टाढा ।
१७.१ मोहित शर्मा को बलमा जस बटलर - चौका
सिधा बलरतर्फ खेलिदिए । चौका भएको छ ।
१६.६ मुकेश कुमार को बलमा जस बटलर - १ रन
१६.५ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - वाइड
१६.५ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन
१६.४ मुकेश कुमार को बलमा जस बटलर - लेग बाई
१६.३ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन
१६.२ मुकेश कुमार को बलमा जस बटलर - १ रन
१६.१ मुकेश कुमार को बलमा शेरफेन रदरफोर्ड - नो बल
नो बल भएको छ यहाँ । फ्री हिट पनि हुनेछ र बट्लर स्ट्राइकमा । पक्कै छाड्ने छैनन् ।
१६.१ मुकेश कुमार को बलमा जस बटलर - छक्का
फ्री हिटको भरपुर फाइदा उठाउँदै छक्का प्रहार गरेका छन् । बट्लर यहाँ शतकको पनि नजिक छन् ।
१५.६ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
१५.५ कुलदीप यादव को बलमा जस बटलर - १ रन
१५.४ कुलदीप यादव को बलमा जस बटलर - नो रन
१५.३ कुलदीप यादव को बलमा जस बटलर - चौका
पावरफुल पुल शट यो । डिपमा चौका ।
१५.२ कुलदीप यादव को बलमा जस बटलर - नो रन
१५.१ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
१४.६ मिचेल स्टार्क को बलमा जस बटलर - नो रन
पाँच चौका आएको छ यो ओभरबाट । गुजरात अब खेल जित्नका लागि फेभरेट्स
१४.५ मिचेल स्टार्क को बलमा जस बटलर - चौका
शर्ट बल थियो । पुल गरे बट्लरले । डिप स्क्वायर लेग फिल्डर डायभ गरे तर बल बाउन्स भएर उनलाई पनि बिट गरेको छ । लगातार पाँचौं चौका ।
बट्लर केही समस्यामा । टाइम आउट लिइएको छ ।
१४.४ मिचेल स्टार्क को बलमा जस बटलर - चौका
4, 4, 4, 4 ! मिडअफको केही दाँयाबाट खेलिदिए । यो पनि चौका हुनेछ ।
१४.३ मिचेल स्टार्क को बलमा जस बटलर - चौका
फेरि वाइड अफ थियो । यसलाई पनि थर्डम्यान र डिप ब्याकको बिचबाट खेले ।
१४.२ मिचेल स्टार्क को बलमा जस बटलर - चौका
ब्याकवर्ड पोइन्टलाई बिट गर्दै खेलेका छन् । चौका फेरि पनि ।
१४.१ मिचेल स्टार्क को बलमा जस बटलर - चौका
WHATTA SHOT ! इन्साइड आउट कभरको माथिबाट ।
१३.६ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - नो रन
१३.५ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - लेग बाई
१३.४ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - नो रन
१३.३ विप्राज निगम को बलमा जस बटलर - १ रन
१३.२ विप्राज निगम को बलमा जस बटलर - नो रन
१३.१ विप्राज निगम को बलमा जस बटलर - वाइड
१३.१ विप्राज निगम को बलमा जस बटलर - चौका
१२.६ मोहित शर्मा को बलमा जस बटलर - १ रन
१८ रन आएको छ यो ओभरबाट । प्रेसर रिलिज ओभर यो ।
१२.५ मोहित शर्मा को बलमा जस बटलर - चौका
मिडअफको वाइडबाट ड्राइभ गरेका छन् । चौका हो यो । अर्धशतक पूरा गरेका छन् बट्लरले ।
१२.४ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - १ रन
१२.३ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - नो रन
यसपटक चेन्ज अफ पेस । स्लो गरे । फिल्डर कटाउन सकेनन् ।
१२.२ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - छक्का
SIX MORE ! यो अझ ठुलो छ । जबरदस्त पुल शट फेरि पनि । यो भने डिप ब्याक लेगमा ।
१२.१ मोहित शर्मा को बलमा शेरफेन रदरफोर्ड - छक्का
SHOTTT ! गजबको पुल शट यो । रदरफोर्ड पावर देखाइरहेका छन् ।
११.६ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
११.५ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - वाइड
११.५ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - छक्का
यसपटक अट्याक गरेका छन् मिडअफको माथिबाट ।
११.४ कुलदीप यादव को बलमा जस बटलर - १ रन
११.३ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
११.२ कुलदीप यादव को बलमा जस बटलर - १ रन
१०० रन पूरा भएको छ गुजरातको ।
११.१ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
१०.६ विप्राज निगम को बलमा जस बटलर - नो रन
१०.५ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - १ रन
१०.४ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - नो रन
१०.३ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - नो रन
१०.२ विप्राज निगम को बलमा जस बटलर - १ रन
१०.१ विप्राज निगम को बलमा जस बटलर - २ रन
९.६ कुलदीप यादव को बलमा जस बटलर - १ रन
९.५ कुलदीप यादव को बलमा जस बटलर - नो रन
९.४ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
९.३ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - चौका
रदरफोर्डको यो पहिलो चौका ।
९.२ कुलदीप यादव को बलमा जस बटलर - १ रन
९.१ कुलदीप यादव को बलमा जस बटलर - २ रन
८.६ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - नो रन
८.५ विप्राज निगम को बलमा जस बटलर - १ रन
८.४ विप्राज निगम को बलमा जस बटलर - छक्का
यो शट सिधा उठाएका छन् । छक्का भएको छ ।
८.३ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - १ रन
८.२ विप्राज निगम को बलमा जस बटलर - १ रन
८.१ विप्राज निगम को बलमा शेरफेन रदरफोर्ड - १ रन
७.६ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - १ रन
७.५ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - नो रन
७.४ कुलदीप यादव को बलमा शेरफेन रदरफोर्ड - नो रन
७.३ कुलदीप यादव को बलमा साई सुदर्शन - आउट
कुलदीप यादवले पहिलो ओभरमै सफलता हात पारेका छन् ।
७.२ कुलदीप यादव को बलमा जस बटलर - १ रन
७.१ कुलदीप यादव को बलमा जस बटलर - नो रन
६.६ अक्षर पटेल को बलमा जस बटलर - १ रन
६.५ अक्षर पटेल को बलमा जस बटलर - २ रन
६.४ अक्षर पटेल को बलमा साई सुदर्शन - १ रन
६.३ अक्षर पटेल को बलमा साई सुदर्शन - नो रन
६.२ अक्षर पटेल को बलमा जस बटलर - १ रन
६.१ अक्षर पटेल को बलमा साई सुदर्शन - १ रन
५.६ मुकेश कुमार को बलमा साई सुदर्शन - १ रन
५.५ मुकेश कुमार को बलमा जस बटलर - वाइड
५.५ मुकेश कुमार को बलमा जस बटलर - १ रन
५.४ मुकेश कुमार को बलमा साई सुदर्शन - १ रन
५.३ मुकेश कुमार को बलमा साई सुदर्शन - चौका
५.२ मुकेश कुमार को बलमा साई सुदर्शन - चौका
५.१ मुकेश कुमार को बलमा साई सुदर्शन - नो रन
४.६ विप्राज निगम को बलमा जस बटलर - नो रन
४.५ विप्राज निगम को बलमा साई सुदर्शन - १ रन
४.४ विप्राज निगम को बलमा जस बटलर - १ रन
४.३ विप्राज निगम को बलमा जस बटलर - छक्का
४.२ विप्राज निगम को बलमा जस बटलर - छक्का
४.१ विप्राज निगम को बलमा जस बटलर - नो रन
३.६ अक्षर पटेल को बलमा साई सुदर्शन - नो रन
३.५ अक्षर पटेल को बलमा जस बटलर - १ रन
३.४ अक्षर पटेल को बलमा जस बटलर - नो रन
३.३ अक्षर पटेल को बलमा जस बटलर - चौका
३.२ अक्षर पटेल को बलमा साई सुदर्शन - १ रन
३.१ अक्षर पटेल को बलमा साई सुदर्शन - छक्का
स्लग स्वीप गरेका छन् । छक्का भएको छ
२.६ मिचेल स्टार्क को बलमा जस बटलर - नो रन
२.५ मिचेल स्टार्क को बलमा जस बटलर - नो रन
२.४ मिचेल स्टार्क को बलमा जस बटलर - २ रन
२.३ मिचेल स्टार्क को बलमा साई सुदर्शन - १ रन
२ चौकापछि १ रन लिए ।
२.२ मिचेल स्टार्क को बलमा साई सुदर्शन - चौका
यो अर्को गजबको शट । शानदार प्लेसमेन्ट र फेरि अर्को चौका ।
२.१ मिचेल स्टार्क को बलमा साई सुदर्शन - चौका
यसपटक सुदर्शनले पोइन्टमा खेलेका छन् । अर्को चौका ।
१.६ मुकेश कुमार को बलमा जस बटलर - चौका
बल हावामा थियो । ग्यापमा पनि छ । एक्स्ट्रा कभरमा चौका ।
१.५ मुकेश कुमार को बलमा जस बटलर - नो रन
१.४ मुकेश कुमार को बलमा शभमन गिल - आउट
मिडविकेटमा खेलेका थिए । रन लिन चाहन्थे गिल तर सुदर्शनले नकारिरहेका थिए । गिल फर्किए तर करुणको डाइरेक्ट हिट स्टम्प्समा लागेको छ । पहिलो झट्का गुजरातलाई ।
१.३ मुकेश कुमार को बलमा साई सुदर्शन - १ रन
१.२ मुकेश कुमार को बलमा शभमन गिल - १ रन
१.१ मुकेश कुमार को बलमा शभमन गिल - चौका
गिलले पनि हात खोलेका छन् ।
०.६ मिचेल स्टार्क को बलमा साई सुदर्शन - चौका
अन्तत: चौकाका साथ ओभरको अन्त्य । गजबको टाइमिङ
०.५ मिचेल स्टार्क को बलमा साई सुदर्शन - नो रन
०.४ मिचेल स्टार्क को बलमा शभमन गिल - १ रन
०.३ मिचेल स्टार्क को बलमा साई सुदर्शन - १ रन
०.२ मिचेल स्टार्क को बलमा शभमन गिल - १ रन
०.१ मिचेल स्टार्क को बलमा साई सुदर्शन - १ रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
साई सुदर्शन
|
Out | 36 | 21 | 5 | 1 | 171.43 | ||||||
शभमन गिल
|
Out | 7 | 5 | 1 | 0 | 140 | ||||||
जस बटलर
|
Not Out | 97 | 54 | 11 | 4 | 179.63 | ||||||
शेरफेन रदरफोर्ड
|
Out | 43 | 34 | 1 | 3 | 126.47 | ||||||
राहुल तेवतिया
|
Not Out | 11 | 3 | 1 | 1 | 366.67 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मोहम्मद सिराज
|
4.0 | 0 | 47 | 1 | 11.75 | ||||||
अरशख खान
|
4.0 | 0 | 46 | 1 | 11.5 | ||||||
प्रसिध कृष्णा
|
4.0 | 0 | 41 | 4 | 10.25 | ||||||
राशिद खान
|
4.0 | 0 | 38 | 0 | 9.5 | ||||||
इशान्त शर्मा
|
3.0 | 0 | 19 | 1 | 6.33 | ||||||
साई किशोर
|
1.0 | 0 | 9 | 1 | 9 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
अभिषेक पोरेल
|
Out | 18 | 9 | 3 | 1 | 200 | ||||||
करुण नायर
|
Out | 31 | 18 | 2 | 2 | 172.22 | ||||||
केएल राहुल
|
Out | 28 | 14 | 4 | 1 | 200 | ||||||
अक्षर पटेल
|
Out | 39 | 32 | 1 | 2 | 121.88 | ||||||
ट्रिस्टन स्टब्स
|
Out | 31 | 21 | 2 | 1 | 147.62 | ||||||
आशुतोष शर्मा
|
Out | 37 | 19 | 2 | 3 | 194.74 | ||||||
विप्राज निगम
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
डोनोभन फरेरा
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
मिचेल स्टार्क
|
Not Out | 2 | 2 | 0 | 0 | 100 | ||||||
कुलदीप यादव
|
Not Out | 4 | 1 | 1 | 0 | 400 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मिचेल स्टार्क
|
3.2 | 0 | 49 | 0 | 14.7 | ||||||
मुकेश कुमार
|
4.0 | 0 | 40 | 1 | 10 | ||||||
अक्षर पटेल
|
2.0 | 0 | 18 | 0 | 9 | ||||||
विप्राज निगम
|
4.0 | 0 | 34 | 0 | 8.5 | ||||||
कुलदीप यादव
|
4.0 | 0 | 30 | 1 | 7.5 | ||||||
मोहित शर्मा
|
2.0 | 0 | 28 | 0 | 14 | ||||||
साई किशोर को बलमा कुलदीप यादव - चौका
अफमा सरेर बललाई फाइन लेगमा स्वीप गरेका छन् । दिल्लीले २०० रन पनि कटाएको छ अन्तिम बलमा ।
साई किशोर को बलमा आशुतोष शर्मा - आउट
सिधै लङअनको हातमा दिए ।
साई किशोर को बलमा आशुतोष शर्मा - वाइड
साई किशोर को बलमा आशुतोष शर्मा - २ रन
साई किशोर को बलमा मिचेल स्टार्क - १ रन
साई किशोर को बलमा आशुतोष शर्मा - १ रन
साई किशोर को बलमा आशुतोष शर्मा - ० रन
साई किशोर को बलमा आशुतोष शर्मा - नो रन
इशान्त शर्मा को बलमा आशुतोष शर्मा - वाइड
इशान्त शर्मा को बलमा आशुतोष शर्मा - लेग बाई
इशान्त शर्मा को बलमा मिचेल स्टार्क - १ रन
इशान्त शर्मा को बलमा डोनोभन फरेरा - आउट
अफमा कडा प्रहार थियो तर कभरमा रहेका साइ किशोरलाई कटाउन सकेनन् । राम्रो क्याच ।
इशान्त शर्मा को बलमा आशुतोष शर्मा - १ रन
इशान्त शर्मा को बलमा डोनोभन फरेरा - १ रन
इशान्त शर्मा को बलमा आशुतोष शर्मा - १ रन
प्रसिध कृष्णा को बलमा आशुतोष शर्मा - १ रन
प्रसिध कृष्णा को बलमा आशुतोष शर्मा - छक्का
यसपटक अपर कट गरेका छन् ।
प्रसिध कृष्णा को बलमा आशुतोष शर्मा - वाइड
प्रसिध कृष्णा को बलमा आशुतोष शर्मा - छक्का
लेगमा फुल टस थियो । डिप ब्याक लेगमा छक्का ।
प्रसिध कृष्णा को बलमा डोनोभन फरेरा - ० रन
प्रसिध कृष्णा को बलमा डोनोभन फरेरा - लेग बाई
ह्याट्रिक बल थियो । खुट्टामा लागेको छ र १ रन लिए ।
प्रसिध कृष्णा को बलमा विप्राज निगम - आउट
WHAT A CATCH ! विपराज लेगमा सरेका थिए र थर्डम्यानमा कट गर्न चाहन्थे । बट्लरले दाँयातर्फ शानदार डाइभ गरेर क्याच लिए ।
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - आउट
ओभरको पहिलो बलमै सफलता । थिक एज लागेको थियो र किपरका लागि सहज क्याच ।
मोहम्मद सिराज को बलमा आशुतोष शर्मा - चौका
यो गजबको शट खेलेका छन् । कडा प्रहार थियो। चौका हुनेछ ।
मोहम्मद सिराज को बलमा अक्षर पटेल - १ रन
मोहम्मद सिराज को बलमा आशुतोष शर्मा - १ रन
मोहम्मद सिराज को बलमा अक्षर पटेल - वाइड
मोहम्मद सिराज को बलमा अक्षर पटेल - १ रन
मोहम्मद सिराज को बलमा आशुतोष शर्मा - १ रन
मोहम्मद सिराज को बलमा अक्षर पटेल - १ रन
DROPPED ! अफको बल थियो । कभरमा खेलेका थिए । क्याचको मौका थियो । तर छुटेको छ ।
अरशख खान को बलमा आशुतोष शर्मा - छक्का
शर्ट बल थियो । फेरि पनि ह्यामरिङ पुल प्रहार गरे । छक्का यो डिपमा ।
अरशख खान को बलमा आशुतोष शर्मा - चौका
धेरै समयपछि बाउन्ड्री आएको छ ।
अरशख खान को बलमा आशुतोष शर्मा - नो रन
अरशख खान को बलमा अक्षर पटेल - १ रन
अरशख खान को बलमा आशुतोष शर्मा - १ रन
अरशख खान को बलमा अक्षर पटेल - १ रन
मोहम्मद सिराज को बलमा अक्षर पटेल - १ रन
मोहम्मद सिराज को बलमा आशुतोष शर्मा - १ रन
मोहम्मद सिराज को बलमा अक्षर पटेल - लेग बाई
मोहम्मद सिराज को बलमा आशुतोष शर्मा - १ रन
मोहम्मद सिराज को बलमा ट्रिस्टन स्टब्स - आउट
BIG WICKET ! रिभर्स ल्यापको प्रयास थियो तर बल शर्ट थर्डम्यान फिल्डरको हातमा गएको छ ।
मोहम्मद सिराज को बलमा ट्रिस्टन स्टब्स - नो रन
राशिद खान को बलमा अक्षर पटेल - नो रन
राशिद खान को बलमा अक्षर पटेल - छक्का
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - छक्का
यो ठुलो शट स्टब्सको ब्याटबाट ।
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
इशान्त शर्मा को बलमा अक्षर पटेल - नो रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - चौका
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - २ रन
इशान्त शर्मा को बलमा अक्षर पटेल - लेग बाई
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा अक्षर पटेल - छक्का
यो गजबको चिप खेलेका छन् सिधा । लङअफको माथि छक्का ।
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
इशान्त शर्मा को बलमा अक्षर पटेल - १ रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - नो रन
इशान्त शर्मा को बलमा ट्रिस्टन स्टब्स - २ रन
इशान्त शर्मा को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - २ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा अक्षर पटेल - नो रन
राशिद खान को बलमा ट्रिस्टन स्टब्स - १ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा अक्षर पटेल - नो रन
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - १ रन
९ ओभरको समाप्तिमा १०० रन पनि पूरा भएको छ ।
प्रसिध कृष्णा को बलमा ट्रिस्टन स्टब्स - १ रन
प्रसिध कृष्णा को बलमा ट्रिस्टन स्टब्स - वाइड
प्रसिध कृष्णा को बलमा ट्रिस्टन स्टब्स - चौका
GLORIOUS ! शानदार कभर ड्राइभका साथ चौका ।
प्रसिध कृष्णा को बलमा ट्रिस्टन स्टब्स - नो रन
प्रसिध कृष्णा को बलमा करुण नायर - आउट
GONE ! तेस्रो झट्का दिल्लीलाई ।
प्रसिध कृष्णा को बलमा करुण नायर - चौका
राशिद खान को बलमा करुण नायर - १ रन
राशिद खान को बलमा करुण नायर - २ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा करुण नायर - १ रन
राशिद खान को बलमा अक्षर पटेल - १ रन
राशिद खान को बलमा करुण नायर - १ रन
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - चौका
प्रसिध कृष्णा को बलमा करुण नायर - १ रन
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - १ रन
प्रसिध कृष्णा को बलमा करुण नायर - १ रन
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - १ रन
प्रसिध कृष्णा को बलमा करुण नायर - १ रन
अरशख खान को बलमा करुण नायर - १ रन
अरशख खान को बलमा करुण नायर - छक्का
अरशख खान को बलमा करुण नायर - चौका
अरशख खान को बलमा अक्षर पटेल - १ रन
अरशख खान को बलमा अक्षर पटेल - २ रन
अरशख खान को बलमा अक्षर पटेल - नो रन
प्रसिध कृष्णा को बलमा करुण नायर - नो रन
प्रसिध कृष्णा को बलमा अक्षर पटेल - १ रन
प्रसिध कृष्णा को बलमा केएल राहुल - आउट
प्रसिध कृष्णा को बलमा केएल राहुल - नो रन
प्रसिध कृष्णा को बलमा केएल राहुल - २ रन
प्रसिध कृष्णा को बलमा केएल राहुल - चौका
अरशख खान को बलमा केएल राहुल - १ रन
अरशख खान को बलमा केएल राहुल - चौका
यसपटक कभरको माथिबाट स्ल्यास गरे । अर्को चौका ।
अरशख खान को बलमा केएल राहुल - चौका
गजबको प्लेसमेन्ट यो । चौका प्राप्त गरेका छन् राहुलले ।
अरशख खान को बलमा करुण नायर - १ रन
अरशख खान को बलमा केएल राहुल - १ रन
अरशख खान को बलमा केएल राहुल - नो रन
मोहम्मद सिराज को बलमा करुण नायर - छक्का
स्लाइस गरे यसपटक थर्डम्यानको माथिबाट । छक्काका साथ ओभरको अन्त्य ।
मोहम्मद सिराज को बलमा करुण नायर - नो रन
मोहम्मद सिराज को बलमा केएल राहुल - १ रन
मोहम्मद सिराज को बलमा केएल राहुल - छक्का
ओभरपिच गरे यो बल । केएल राहुलले ठुलो छक्का प्रहार गरे ।
मोहम्मद सिराज को बलमा केएल राहुल - चौका
मोहम्मद सिराज को बलमा केएल राहुल - नो रन
अरशख खान को बलमा करुण नायर - नो रन
अरशख खान को बलमा केएल राहुल - १ रन
अरशख खान को बलमा अभिषेक पोरेल - आउट
अरशख खान को बलमा अभिषेक पोरेल - नो रन
अरशख खान को बलमा अभिषेक पोरेल - चौका
अरशख खान को बलमा करुण नायर - वाइड
अरशख खान को बलमा करुण नायर - वाइड
अरशख खान को बलमा करुण नायर - १ रन
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - नो रन
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - चौका
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - नो रन
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - छक्का
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - चौका
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - वाइड
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - वाइड
मोहम्मद सिराज को बलमा अभिषेक पोरेल - नो रन