Gujarat Titans vs Chennai Super Kings [LIVE] Indian Premier League, 2025 - 67th Match
२०८२ जेठ ११, आइतबार
LIVE

गुजरात टाइटन्स
०/००.० overs
VS

चेन्नई सुपर किङ्स
२२१/४१९.० overs
Dewald Brevis (50)
Ravindra Jadeja (19)
Mohammed Siraj (0)
Over 18:
6
6
4
1
2
1
Narendra Modi Stadium
Indian Premier League, 2025
KN Ananthapadmanabhan, Nitin Menon
गुजरात टाइटन्स
चेन्नई सुपर किङ्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आयुष माथरे
|
Out | 34 | 17 | 3 | 3 | 200 | ||||||
![]()
डेभोन कोन्वे
|
Out | 52 | 35 | 6 | 2 | 148.57 | ||||||
![]()
उर्विल पटेल
|
Out | 37 | 19 | 4 | 2 | 194.74 | ||||||
![]()
शिवम दुबे
|
Out | 17 | 8 | 0 | 2 | 212.5 | ||||||
![]()
डेवाल्ड ब्रेविस
|
Not Out | 50 | 19 | 4 | 4 | 263.16 | ||||||
![]()
रवीन्द्र जडेजा
|
Not Out | 19 | 16 | 1 | 1 | 118.75 |
बलिङ | O | M | R | W | Econ |
---|
मोहम्मद सिराज को बलमा रवीन्द्र जडेजा - १ रन
मोहम्मद सिराज को बलमा रवीन्द्र जडेजा - २ रन
मोहम्मद सिराज को बलमा डेवाल्ड ब्रेविस - १ रन
१ रनका साथ १९ बलमा अर्धशतक पूरा गरेका छन् ब्रेभिसले ।
मोहम्मद सिराज को बलमा डेवाल्ड ब्रेविस - चौका
डिप ब्याक पोइन्टमा चौका यसपटक ।
मोहम्मद सिराज को बलमा डेवाल्ड ब्रेविस - छक्का
फेरि सिधा अगाडि उठाएका छन् । यो पनि छक्का हुनेछ ।
मोहम्मद सिराज को बलमा डेवाल्ड ब्रेविस - छक्का
पहिलो बलमै लङअफमा छक्का प्रहार गरेका छन् ।
अरशख खान को बलमा रवीन्द्र जडेजा - वाइड
अरशख खान को बलमा रवीन्द्र जडेजा - नो रन
अरशख खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
२०० रन पूरा भएको छ । अब १३ बलमा सक्दो रन जोड्ने प्रयास हुनेछ ।
अरशख खान को बलमा डेवाल्ड ब्रेविस - चौका
रिभर्स हिट गरेका थिए तर बल फाइन लेगतर्फ नै गएको छ चौकाको लागि ।
अरशख खान को बलमा रवीन्द्र जडेजा - १ रन
अरशख खान को बलमा रवीन्द्र जडेजा - छक्का
यसपटक जडेजाले लङअफमा छक्का प्रहार गरेका छन् ।
अरशख खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
यो बल सिधा माथि उठेको थियो तर फिल्डर नभएको ठाउँमा ल्यान्ड भएको छ ।
जेराल्ड कोएट्जी को बलमा डेवाल्ड ब्रेविस - १ रन
जेराल्ड कोएट्जी को बलमा रवीन्द्र जडेजा - १ रन
जेराल्ड कोएट्जी को बलमा डेवाल्ड ब्रेविस - १ रन
जेराल्ड कोएट्जी को बलमा डेवाल्ड ब्रेविस - चौका
योपटक फाइन लेगमा चौका हुनेछ ब्रेभिसको लागि ।
जेराल्ड कोएट्जी को बलमा डेवाल्ड ब्रेविस - छक्का
अगाडि उठाएका छन् ब्रेभिसले । छक्का हुनेछ ।
जेराल्ड कोएट्जी को बलमा रवीन्द्र जडेजा - १ रन
राशिद खान को बलमा रवीन्द्र जडेजा - १ रन
छक्कापछि चार सिंगल मात्र दिए । अब टाइम आउट हुनेछ ।
राशिद खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
राशिद खान को बलमा रवीन्द्र जडेजा - १ रन
राशिद खान को बलमा रवीन्द्र जडेजा - नो रन
राशिद खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
राशिद खान को बलमा डेवाल्ड ब्रेविस - छक्का
पहिलो बलमै अट्याक गरेका छन् । सिधा अगाडि डाउन द ग्राउण्ड छक्का ।
प्रसिध कृष्णा को बलमा रवीन्द्र जडेजा - नो रन
प्रसिध कृष्णा को बलमा रवीन्द्र जडेजा - चौका
थिक आउटसाइड एज लागेर थर्डम्यानमा चौका गएको छ ।
प्रसिध कृष्णा को बलमा रवीन्द्र जडेजा - नो रन
प्रसिध कृष्णा को बलमा रवीन्द्र जडेजा - नो रन
प्रसिध कृष्णा को बलमा डेवाल्ड ब्रेविस - १ रन
प्रसिध कृष्णा को बलमा डेवाल्ड ब्रेविस - नो रन
राशिद खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
राशिद खान को बलमा रवीन्द्र जडेजा - १ रन
राशिद खान को बलमा रवीन्द्र जडेजा - नो रन
राशिद खान को बलमा डेभोन कोन्वे - आउट
BOWLED !!! स्लग स्वीपको प्रयास थियो कनवेको । पूर्णरूपमा मिस गरेका छन् र बल स्टम्प्समा । चौथो सफलता गुजरातका लागि ।
राशिद खान को बलमा डेभोन कोन्वे - छक्का
स्टेप आउट गरेर लङअफको माथिबाट छक्का प्रहार गरेका छन् । अर्धशतक पनि पूरा ।
राशिद खान को बलमा डेभोन कोन्वे - नो रन
एम शाहरुख खान को बलमा डेभोन कोन्वे - १ रन
१५० रन पूरा भएको छ ।
एम शाहरुख खान को बलमा डेवाल्ड ब्रेविस - १ रन
एम शाहरुख खान को बलमा डेवाल्ड ब्रेविस - चौका
पहिलो बल नै सिधा प्रहार गरेका छन् । लङअन भन्दा वाइड छ । चौका ।
एम शाहरुख खान को बलमा शिवम दुबे - आउट
GONE THIS TIME ! लङअनमा फ्ल्याट शट खेलेका थिए तर कोट्जीको हातमा गएको छ बल ।
एम शाहरुख खान को बलमा शिवम दुबे - छक्का
शर्ट बल गरेका थिए । यसलाई लेगसाइडमा छक्काका लागि खेलेका छन् ।
एम शाहरुख खान को बलमा डेभोन कोन्वे - १ रन
राशिद खान को बलमा शिवम दुबे - २ रन
राशिद खान को बलमा डेभोन कोन्वे - १ रन
राशिद खान को बलमा डेभोन कोन्वे - चौका
कभरमा उठाएका छन् । ग्यापमा छ यो । चौका भएको छ ।
राशिद खान को बलमा डेभोन कोन्वे - नो रन
राशिद खान को बलमा डेभोन कोन्वे - छक्का
लङअनमा छक्का प्रहार गरेका छन् कनवेले ।
राशिद खान को बलमा शिवम दुबे - १ रन
जेराल्ड कोएट्जी को बलमा शिवम दुबे - १ रन
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - लेग बाई
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - २ रन
यसपटक कट गरे । डिप पोइन्टमा राशिद खानको राम्रो फिल्डिङ । २ रन ।
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - चौका
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - नो रन
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - नो रन
साई किशोर को बलमा डेभोन कोन्वे - १ रन
साई किशोर को बलमा शिवम दुबे - १ रन
साई किशोर को बलमा शिवम दुबे - छक्का
दुबेले सिधा अगाडि उठाएका छन् । छक्का भएको छ ।
साई किशोर को बलमा शिवम दुबे - नो रन
साई किशोर को बलमा उर्विल पटेल - आउट
छक्का प्रहार गरेलगत्तै आउट भएका छन् । ओभर द विकेट गएका थिए । बल सिधै हावामा उठेको छ । कप्तान शुभमन गिलले क्याच लिएका छन् । उर्भिल पटेल राम्रो पारी खेलेर आउट भएका छन् ।
साई किशोर को बलमा उर्विल पटेल - छक्का
यो गजबको शट खेलेका छन् लेगसाइडमा ड्रयाग गरेर । छक्का ।
राशिद खान को बलमा उर्विल पटेल - १ रन
राशिद खान को बलमा उर्विल पटेल - चौका
सिधा अगाडि उठाएका छन् र चौका भएको छ । १०० रन पनि पूरा चेन्नईको ।
राशिद खान को बलमा डेभोन कोन्वे - १ रन
राशिद खान को बलमा डेभोन कोन्वे - २ रन
राशिद खान को बलमा उर्विल पटेल - १ रन
मौका बनेको थियो । लङअफमा खेलेका थिए । शाहरुखको लो क्याच प्रयास तर छुटेको छ ।
राशिद खान को बलमा डेभोन कोन्वे - १ रन
साई किशोर को बलमा उर्विल पटेल - चौका
चौकाका साथ ओभरको अन्त्य । कभर र लङअफको बीचमा उठाएका थिए ।
साई किशोर को बलमा डेभोन कोन्वे - १ रन
साई किशोर को बलमा डेभोन कोन्वे - २ रन
साई किशोर को बलमा डेभोन कोन्वे - नो रन
साई किशोर को बलमा उर्विल पटेल - १ रन
साई किशोर को बलमा डेभोन कोन्वे - १ रन
जेराल्ड कोएट्जी को बलमा उर्विल पटेल - चौका
यो पनि चौका हुनेछ उर्भिलका लागि ।
जेराल्ड कोएट्जी को बलमा उर्विल पटेल - चौका
फाइन लेगमा चौका यसपटक भने दाँयाहाते ब्याटर उर्भिलको ब्याटबाट ।
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - लेग बाई
जेराल्ड कोएट्जी को बलमा डेभोन कोन्वे - चौका
शानदार शट यो कनवेको । शर्ट कभर फिल्डरलाई बिट गरे ।
जेराल्ड कोएट्जी को बलमा उर्विल पटेल - १ रन
जेराल्ड कोएट्जी को बलमा उर्विल पटेल - नो रन
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - लेग बाई
यसपटक फाइन लेगमा चौका ।
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - चौका
फ्लिक गरेका थिए र डिप ब्याक लेगमा चौका भएको छ ।
प्रसिध कृष्णा को बलमा उर्विल पटेल - १ रन
प्रसिध कृष्णा को बलमा उर्विल पटेल - नो रन
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - वाइड
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - लेग बाई
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - नो रन
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - १ रन
मोहम्मद सिराज को बलमा उर्विल पटेल - ३ रन
मोहम्मद सिराज को बलमा उर्विल पटेल - वाइड
मोहम्मद सिराज को बलमा उर्विल पटेल - छक्का
शानदार पिकअप शट खेलेका छन् उर्विल पटेलले । छक्का भएको छ । धेरै समयपछि बाउन्ड्री आएको छ ।
मोहम्मद सिराज को बलमा उर्विल पटेल - नो रन
मोहम्मद सिराज को बलमा उर्विल पटेल - नो रन
मोहम्मद सिराज को बलमा उर्विल पटेल - नो रन
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - वाइड
प्रसिध कृष्णा को बलमा डेभोन कोन्वे - नो रन
यो राम्रो ओभर प्रसिधको ।
प्रसिध कृष्णा को बलमा उर्विल पटेल - १ रन
प्रसिध कृष्णा को बलमा आयुष माथरे - आउट
तीन लगातार डट बलपछि प्रसिधले विकेट निकालेका छन् । यो बल सिधा माथि उठेको थियो । सिराजले क्याच पूरा गरेका छन् । गुजरातलाई पहिलो सफलता ।
प्रसिध कृष्णा को बलमा आयुष माथरे - नो रन
प्रसिध कृष्णा को बलमा आयुष माथरे - नो रन
प्रसिध कृष्णा को बलमा आयुष माथरे - नो रन
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - नो रन
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - चौका
कभरमा शानदार पुश गरेका छन् । चौका हुनेछ टाइमिङका साथ ।
मोहम्मद सिराज को बलमा आयुष माथरे - १ रन
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - १ रन
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - चौका
थिक आउटसाइड एज लागेर चौका गएको छ थर्डम्यानमा ।
मोहम्मद सिराज को बलमा डेभोन कोन्वे - नो रन
अरशख खान को बलमा आयुष माथरे - छक्का
शर्ट बल गरेका थिए । लङ लेगमा यसपटक पुल गरे । छक्का फेरि पनि । निकै महंगो ओभर यो । २८ रन आएको छ ।
अरशख खान को बलमा आयुष माथरे - चौका
मिडविकेटमा रहेका साइ किशोरको केही माथिबाट गएको छ यो बल । चौका फेरि पनि हुनेछ ।
अरशख खान को बलमा आयुष माथरे - चौका
SHOTTT ! अफको ग्यापमा राम्रो प्लेस गरेका छन् यसपटक । चौका ।
अरशख खान को बलमा आयुष माथरे - छक्का
फेरि लङअनमै उठाएका छन् । यसपटक अझ राम्रो कनेक्सन । लगातार छक्का ।
अरशख खान को बलमा आयुष माथरे - छक्का
लङअनमा उठाएका छन् । पहिलो छक्का खेलको ।
अरशख खान को बलमा आयुष माथरे - २ रन
मोहम्मद सिराज को बलमा आयुष माथरे - १ रन
मोहम्मद सिराज को बलमा आयुष माथरे - नो रन
मोहम्मद सिराज को बलमा आयुष माथरे - वाइड
मोहम्मद सिराज को बलमा आयुष माथरे - चौका
पहिलो चौका यो खेलको । सिधा अगाडि प्रहार गरे ।
मोहम्मद सिराज को बलमा आयुष माथरे - नो रन
मोहम्मद सिराज को बलमा आयुष माथरे - नो रन
मोहम्मद सिराज को बलमा आयुष माथरे - नो रन