Rajasthan Royals vs Punjab Kings Indian Premier League, 2025 - 59th Match
राजस्थान रोयल्स
२०९/७
पञ्जाब किङ्स
२१९/५
१९.६ मार्को यानसन को बलमा क्वेना मफाका - चौका
१९.५ मार्को यानसन को बलमा क्वेना मफाका - वाइड
१९.५ मार्को यानसन को बलमा क्वेना मफाका - चौका
१९.४ मार्को यानसन को बलमा वानिन्दु हसरंगा - आउट
2 IN 2 FOR JANSEN ! हसरंगाले पहिलो बलमै किपरलाई क्याच दिएका छन् ।
१९.३ मार्को यानसन को बलमा ध्रुव जुरेल - आउट
वाइड लाइनमा राखेका थिए । ठुलो शटको प्रयासमा जुरेलले डिप ब्याक पोइन्टमा क्याच दिएका छन् । अब यो खेल पञ्जाबको पक्षमा ।
१९.२ मार्को यानसन को बलमा शुभम दुबे - १ रन
१९.१ मार्को यानसन को बलमा ध्रुव जुरेल - १ रन
१८.६ अर्शदीप सिंह को बलमा शुभम दुबे - २ रन
१८.५ अर्शदीप सिंह को बलमा शुभम दुबे - नो रन
१८.४ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - १ रन
१८.३ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - चौका
ब्याकवार्ड पोइन्टमा चौकाका लागि कट गरेका छन् ।
१८.२ अर्शदीप सिंह को बलमा शुभम दुबे - १ रन
१८.१ अर्शदीप सिंह को बलमा शुभम दुबे - नो रन
१७.६ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - नो रन
यो बहुमूल्य डट बल यो अवस्थामा ।
१७.५ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - छक्का
लङअनमा छक्का प्रहार गरेका छन् जुरेलले । राजस्थान खेलमा मोमेन्टम गेन गर्न खोज्दै ।
१७.४ अजमतुल्लाह उमरजई को बलमा शुभम दुबे - १ रन
१७.३ अजमतुल्लाह उमरजई को बलमा शुभम दुबे - ० रन
१७.३ अजमतुल्लाह उमरजई को बलमा शुभम दुबे - २ रन
१७.२ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - आउट
GONE ! हेटमायरले सिधा उठाएका थिए । टाइमिङ त्यति थिएन । लङअनमा रहेका जेभियर बार्टलेटले रनिङ क्याच लिएका छन् । राजस्थानलाई पाँचौं झट्का ।
१७.१ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - २ रन
१६.६ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - वाइड
१६.६ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - २ रन
१६.५ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - नो रन
१६.४ अर्शदीप सिंह को बलमा ध्रुव जुरेल - छक्का
लङअनको माथिबाट छक्का प्राप्त गरेका छन् जुरेलले । MUCH NEEDED !
१६.३ अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - १ रन
१६.२ अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - नो रन
१६.१ अर्शदीप सिंह को बलमा शिम्रोन हेटमायर - नो रन
१५.६ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - १ रन
१५.५ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - १ रन
१५.४ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - चौका
लेगमा ग्यापमा प्रहार गरे । चौका ।
१५.३ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - १ रन
१५.२ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - चौका
यसपटक अफमा ड्राइभ गरेका छन् ग्यापमा । चौका ।
१५.१ अजमतुल्लाह उमरजई को बलमा शिम्रोन हेटमायर - नो रन
१४.६ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - नो रन
१४.५ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - नो रन
१४.४ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - नो रन
१४.३ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - छक्का
जुरेलले लेगसाइडमा उठाएका छन् र यो महत्वपुर्ण छक्का ।
१४.२ युजवेन्द्र चहल को बलमा शिम्रोन हेटमायर - १ रन
१४.१ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - १ रन
१३.६ हरप्रीत ब्रार को बलमा ध्रुव जुरेल - १ रन
शानदार स्पेल यो ब्रारको । आजको स्ट्यान्ड आउट बलर रहे । ३ बिग विकेट ।
१३.५ हरप्रीत ब्रार को बलमा ध्रुव जुरेल - नो रन
१३.४ हरप्रीत ब्रार को बलमा शिम्रोन हेटमायर - १ रन
१३.३ हरप्रीत ब्रार को बलमा शिम्रोन हेटमायर - नो रन
१३.२ हरप्रीत ब्रार को बलमा रियान पराग - आउट
BOWLED !!! आजको खेलको गेम चेन्जर बनिरहेका छन् ब्रार । यसपटक परागलाई बोल्ड गरिदिए । चौथो झट्का राजस्थानलाई ।
१३.१ हरप्रीत ब्रार को बलमा ध्रुव जुरेल - १ रन
१२.६ अजमतुल्लाह उमरजई को बलमा रियान पराग - छक्का
SIXX ! छक्काले ओभरको सुरुवात भएको थियो र अन्त्य पनि भएको छ ।
१२.५ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - १ रन
१२.४ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - २ रन
१२.३ अजमतुल्लाह उमरजई को बलमा रियान पराग - १ रन
१२.२ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - १ रन
१२.१ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - छक्का
यसपटक जुरेलले उठाएका छन् लेगसाइडमा छक्का ।
११.६ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - १ रन
११.५ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - नो रन
११.४ युजवेन्द्र चहल को बलमा रियान पराग - १ रन
११.३ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - १ रन
११.२ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - चौका
२२ बलपछि पहिलो बाउन्ड्री आएको छ ।
११.१ युजवेन्द्र चहल को बलमा ध्रुव जुरेल - नो रन
१०.६ अजमतुल्लाह उमरजई को बलमा रियान पराग - २ रन
१०.५ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - १ रन
१०.४ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - २ रन
१०.३ अजमतुल्लाह उमरजई को बलमा ध्रुव जुरेल - नो रन
१०.२ अजमतुल्लाह उमरजई को बलमा सन्जु सामसन - आउट
THATS A VERY GOOD CATCH ! सामसनले अफमा चिप गरेका थिए । मार्को यानसेनले राम्रो क्याच लिएका छन् र राजस्थानले कप्तानको विकेट गुमाएको छ ।
१०.१ अजमतुल्लाह उमरजई को बलमा सन्जु सामसन - नो रन
९.६ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
९.५ युजवेन्द्र चहल को बलमा रियान पराग - १ रन
९.४ युजवेन्द्र चहल को बलमा रियान पराग - नो रन
९.३ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
९.२ युजवेन्द्र चहल को बलमा रियान पराग - १ रन
९.१ युजवेन्द्र चहल को बलमा रियान पराग - नो रन
८.६ हरप्रीत ब्रार को बलमा रियान पराग - १ रन
राम्रो ओभर ब्रारको । ५ रन मात्र दिएर २ विकेट । हालका एकमात्र किफायती र विकेटधारी बलर ।
८.५ हरप्रीत ब्रार को बलमा रियान पराग - नो रन
८.४ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - आउट
TAKEN IN THE DEEP ! दुवै बाँयाहाते ओपनरलाई बाँयाहाते स्पिनरले आउट गरेका छन् । अर्धशतक बनाएर आउट भएका छन् जैसवाल । पञ्जाबलाई केही राहत हुनेछ ।
८.३ हरप्रीत ब्रार को बलमा सन्जु सामसन - १ रन
८.२ हरप्रीत ब्रार को बलमा सन्जु सामसन - २ रन
८.१ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - १ रन
यो सिजनको छैटौं अर्धशतक प्रहार गरेका छन् जैसवालले ।
७.६ युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
७.५ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - १ रन
७.४ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - २ रन
७.३ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - छक्का
लङअनमा रहेका मार्को यानसेनको केही मात्र माथिबाट गएको छ यो बल ।
७.२ युजवेन्द्र चहल को बलमा सन्जु सामसन - नो रन
७.१ युजवेन्द्र चहल को बलमा यशस्वी जयसवाल - १ रन
६.६ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - १ रन
६.५ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - नो रन
६.४ हरप्रीत ब्रार को बलमा सन्जु सामसन - १ रन
६.३ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - १ रन
६.२ हरप्रीत ब्रार को बलमा सन्जु सामसन - १ रन
६.१ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - १ रन
५.६ मार्को यानसन को बलमा सन्जु सामसन - नो रन
५.५ मार्को यानसन को बलमा सन्जु सामसन - चौका
५.४ मार्को यानसन को बलमा सन्जु सामसन - नो रन
५.३ मार्को यानसन को बलमा यशस्वी जयसवाल - १ रन
५.२ मार्को यानसन को बलमा यशस्वी जयसवाल - चौका
५.१ मार्को यानसन को बलमा यशस्वी जयसवाल - चौका
४.६ हरप्रीत ब्रार को बलमा सन्जु सामसन - नो रन
४.५ हरप्रीत ब्रार को बलमा वैभव सुर्यवंशी - आउट
अन्तत: पहिलो सफलता प्राप्त गरेको छ पञ्जाबले । बाँयाहाते स्पिनर ब्रारले दिलाएका छन् विकेट । मिडअफको माथिबाट खेल्ने प्रयासमा सुर्यवंशी क्याचआउट ।
४.४ हरप्रीत ब्रार को बलमा वैभव सुर्यवंशी - चौका
४.३ हरप्रीत ब्रार को बलमा वैभव सुर्यवंशी - चौका
फेरि पनि आउटसाइड एज लागेर चौका भएको छ । स्लिप छैनन् ।
४.२ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - १ रन
४.१ हरप्रीत ब्रार को बलमा यशस्वी जयसवाल - नो रन
३.६ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - छक्का
३.५ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - छक्का
यसपटक उठाएका छन् र छक्का नै हुनेछ ।
३.४ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - नो रन
३.३ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - नो रन
३.२ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - नो रन
३.१ अर्शदीप सिंह को बलमा वैभव सुर्यवंशी - चौका
२.६ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - नो रन
२.५ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - चौका
५० रन पूरा भएको छ तेस्रो ओभरमै ।
२.४ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - नो रन
२.३ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - नो रन
२.२ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - चौका
२.१ जेभियर बार्टलेट को बलमा यशस्वी जयसवाल - चौका
१.६ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - छक्का
छक्काको साथ दोस्रो ओभरको अन्त्य ।
१.५ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - नो रन
१.४ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - चौका
एज लागेर चौका भएको छ फेरि पनि । भाग्यले साथ दिइरहेको छ राजस्थानलाई ।
१.३ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - नो रन
१.२ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - वाइड
१.२ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - छक्का
सिधा अगाडि उठाएका छन् । छक्का ।
१.१ मार्को यानसन को बलमा वैभव सुर्यवंशी - नो रन
०.६ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - चौका
एज लागेर चौका भएको छ र स्लिप थिएन यसपटक । पहिलो ओभरमै २२ रन आएको छ ।
०.५ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - छक्का
लेगसाइडमा उठाएका छन् । पहिलो छक्का यो इनिङको ।
०.४ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - चौका
विकेटकिपरको माथिबाट खेले यसपटक । चौका फेरि हुनेछ ।
०.३ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - चौका
०.२ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - नो रन
०.१ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - ० रन
०.१ अर्शदीप सिंह को बलमा यशस्वी जयसवाल - चौका
पहिलो बलमै अट्याक गरेका छ्न् । चौका ।
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
यशस्वी जयसवाल
|
Out | 50 | 25 | 9 | 1 | 200 | ||||||
वैभव सुर्यवंशी
|
Out | 40 | 15 | 4 | 4 | 266.67 | ||||||
सन्जु सामसन
|
Out | 20 | 16 | 1 | 1 | 125 | ||||||
रियान पराग
|
Out | 13 | 11 | 0 | 1 | 118.18 | ||||||
ध्रुव जुरेल
|
Out | 53 | 31 | 3 | 4 | 170.97 | ||||||
शिम्रोन हेटमायर
|
Out | 11 | 12 | 1 | 0 | 91.67 | ||||||
शुभम दुबे
|
Not Out | 7 | 7 | 0 | 0 | 100 | ||||||
वानिन्दु हसरंगा
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
क्वेना मफाका
|
Not Out | 8 | 2 | 2 | 0 | 400 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
फजलहक फारुकी
|
3.0 | 0 | 39 | 0 | 13 | ||||||
तुषार देशपाण्डे
|
4.0 | 0 | 37 | 2 | 9.25 | ||||||
क्वेना मफाका
|
3.0 | 0 | 32 | 1 | 10.67 | ||||||
रियान पराग
|
3.0 | 0 | 26 | 1 | 8.67 | ||||||
वानिन्दु हसरंगा
|
3.0 | 0 | 33 | 0 | 11 | ||||||
आकाश मधवाल
|
4.0 | 0 | 48 | 1 | 12 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियान्श आर्या
|
Out | 9 | 7 | 1 | 0 | 128.57 | ||||||
प्रभसिमरन सिंह
|
Out | 21 | 10 | 3 | 1 | 210 | ||||||
मिचेल ओवेन
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
नेहल वढेरा
|
Out | 70 | 37 | 5 | 5 | 189.19 | ||||||
श्रेयर अय्यर
|
Out | 30 | 25 | 5 | 0 | 120 | ||||||
शशांक सिंह
|
Not Out | 59 | 30 | 5 | 3 | 196.67 | ||||||
अजमतुल्लाह उमरजई
|
Not Out | 21 | 9 | 3 | 1 | 233.33 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 60 | 0 | 15 | ||||||
मार्को यानसन
|
3.0 | 0 | 41 | 2 | 13.67 | ||||||
जेभियर बार्टलेट
|
1.0 | 0 | 12 | 0 | 12 | ||||||
हरप्रीत ब्रार
|
4.0 | 0 | 22 | 3 | 5.5 | ||||||
युजवेन्द्र चहल
|
4.0 | 0 | 30 | 0 | 7.5 | ||||||
अजमतुल्लाह उमरजई
|
4.0 | 0 | 44 | 2 | 11 | ||||||
तुषार देशपाण्डे को बलमा शशांक सिंह - २ रन
बल हावामा उठेको थियो शर्ट थर्डमा । कठिन क्याच थियो वैभव सुर्यवंशीका लागि । ड्रप गरे । २ रन पूरा ।
तुषार देशपाण्डे को बलमा शशांक सिंह - चौका
स्मार्ट शट । चौका प्राप्त गरेका छन् अफमा सरेर ब्याक लेगमा खेले ।
तुषार देशपाण्डे को बलमा शशांक सिंह - २ रन
तुषार देशपाण्डे को बलमा शशांक सिंह - २ रन
यो २ रनसँगै अर्धशतक पूरा गरेका छन् ।
तुषार देशपाण्डे को बलमा शशांक सिंह - वाइड
तुषार देशपाण्डे को बलमा शशांक सिंह - नो रन
तुषार देशपाण्डे को बलमा शशांक सिंह - छक्का
लङअनमा ८३ मिटरको छक्का प्रहार गरेका छन् शशांकले । अन्तिम ओभरको राम्रो सुरुवात ।
आकाश मधवाल को बलमा अजमतुल्लाह उमरजई - नो रन
आकाश मधवाल को बलमा अजमतुल्लाह उमरजई - वाइड
आकाश मधवाल को बलमा अजमतुल्लाह उमरजई - चौका
अफमा ग्यापमा खेलेका छन् । चौका ओमरजाइका लागि । पञ्जाबको २०० रन पूरा ।
आकाश मधवाल को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा अजमतुल्लाह उमरजई - वाइड
आकाश मधवाल को बलमा अजमतुल्लाह उमरजई - १ रन
आकाश मधवाल को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा शशांक सिंह - नो रन
क्वेना मफाका को बलमा अजमतुल्लाह उमरजई - चौका
SHOTT ! कभर क्षेत्रमा उठाएका छन् र चौका प्राप्त गरे । २०० रनको नजिक पुगेको छ पञ्जाब अब । त्यसभन्दा बढी कति बनाउन सक्छ हेर्न रोचक हुनेछ ।
क्वेना मफाका को बलमा अजमतुल्लाह उमरजई - छक्का
लङअफका फिल्डर सर्कलभित्र थिए र बाहिरै भएपनि फरक पर्ने थिएन सायद । छक्का ।
क्वेना मफाका को बलमा अजमतुल्लाह उमरजई - नो रन
क्वेना मफाका को बलमा अजमतुल्लाह उमरजई - चौका
शर्ट बल थियो । अपर शट खेले । चौका ।
क्वेना मफाका को बलमा शशांक सिंह - १ रन
क्वेना मफाका को बलमा अजमतुल्लाह उमरजई - १ रन
फजलहक फारुकी को बलमा शशांक सिंह - छक्का
सिधा अगाडि उठाएका छन् र छक्काको साथमा ओभरको समाप्ति । १८ रन आएको छ यस ओभरमा ।
फजलहक फारुकी को बलमा अजमतुल्लाह उमरजई - १ रन
फजलहक फारुकी को बलमा शशांक सिंह - १ रन
फजलहक फारुकी को बलमा शशांक सिंह - चौका
ग्यापमा फेरि कट गरेका छन् । चौका फेरि पनि प्राप्त ।
फजलहक फारुकी को बलमा शशांक सिंह - २ रन
र्याम्पको प्रयास थियो तर खेल्न खोजेको ठाउँमा गएन यो । २ रन लिए ।
फजलहक फारुकी को बलमा शशांक सिंह - चौका
पोइन्टका फिल्डर बिट गरेर कट गरेका छन् । चौका ।
आकाश मधवाल को बलमा नेहल वढेरा - आउट
फेरि ठुलो शटका लागि गएका थिए । कभर पोइन्टमा रहेका हेटमायरको हातमा गएको छ सिधै । ७० रनको राम्रो पारी खेलेर आउट भएका छन् वधेरा ।
आकाश मधवाल को बलमा नेहल वढेरा - छक्का
पुल गरेका छन् । बल हावामा छ । बाउन्ड्री पार गर्ने छ । छक्का ।
आकाश मधवाल को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा शशांक सिंह - चौका
स्कूप शट खेलेका छन् । चौका ।
आकाश मधवाल को बलमा नेहल वढेरा - १ रन
आकाश मधवाल को बलमा नेहल वढेरा - नो रन
तुषार देशपाण्डे को बलमा शशांक सिंह - नो रन
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - १ रन
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - नो रन
तुषार देशपाण्डे को बलमा शशांक सिंह - १ रन
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - १ रन
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - नो रन
रियान पराग को बलमा शशांक सिंह - नो रन
रियान पराग को बलमा शशांक सिंह - छक्का
यो क्याचको मौका थियो लङअफमा । ध्रुव जुरेलले पूर्णरूपमा मिसजज गरेका छन् र बल बाउन्ड्री बाहिर छक्काको लागि ।
रियान पराग को बलमा शशांक सिंह - नो रन
रियान पराग को बलमा नेहल वढेरा - १ रन
रियान पराग को बलमा नेहल वढेरा - नो रन
रियान पराग को बलमा शशांक सिंह - वाइड
रियान पराग को बलमा शशांक सिंह - वाइड
रियान पराग को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा नेहल वढेरा - १ रन
आकाश मधवाल को बलमा नेहल वढेरा - छक्का
फेरि पनि शर्ट बललाई लेगमा उठाएका छन् । छक्का हुनेछ ।
आकाश मधवाल को बलमा नेहल वढेरा - चौका
फाइन लेग र डिप ब्याक लेगको बिचमा खेलेका छन् । चौकाका साथ अर्धशतक पनि पूरा ।
आकाश मधवाल को बलमा शशांक सिंह - १ रन
आकाश मधवाल को बलमा शशांक सिंह - चौका
यो बलमा धेरै नै वाइड लाइनमा थियो । पोइन्टमा चौका प्रहार गरेका छन् शशांकले ।
वानिन्दु हसरंगा को बलमा शशांक सिंह - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - २ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - छक्का
स्लग स्वीप गरेर काउ कर्नरको माथिबाट छक्का प्रहार गरेका छन् वधेराले ।
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - २ रन
वानिन्दु हसरंगा को बलमा शशांक सिंह - १ रन
रियान पराग को बलमा शशांक सिंह - १ रन
रियान पराग को बलमा नेहल वढेरा - १ रन
रियान पराग को बलमा शशांक सिंह - १ रन
रियान पराग को बलमा श्रेयर अय्यर - आउट
परागको स्पीन बलमा आउट भएका छन् यहाँ श्रेयस । ठुलो शटका लागि गएका थिए तर मिसटाइम गरे । जैसवालको हातमा सहज क्याच । अर्धशतकीय साझेदारी तोडिएको छ ।
रियान पराग को बलमा श्रेयर अय्यर - चौका
रियान पराग को बलमा श्रेयर अय्यर - नो रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - २ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - छक्का
बलरको माथिबाट उठाएका छन् । सिधा अगाडि छक्का ।
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - नो रन
वानिन्दु हसरंगा को बलमा श्रेयर अय्यर - १ रन
वानिन्दु हसरंगा को बलमा श्रेयर अय्यर - नो रन
वानिन्दु हसरंगा को बलमा श्रेयर अय्यर - नो रन
आकाश मधवाल को बलमा श्रेयर अय्यर - १ रन
आकाश मधवाल को बलमा श्रेयर अय्यर - चौका
यसपटक कभरलाई बिट गर्दै कडा प्रहार गरेका छन् । चौका हुनेछ ।
आकाश मधवाल को बलमा श्रेयर अय्यर - नो रन
आकाश मधवाल को बलमा श्रेयर अय्यर - नो रन
आकाश मधवाल को बलमा श्रेयर अय्यर - चौका
आकाश मधवाल को बलमा नेहल वढेरा - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - नो रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - चौका
फेरि केही शर्ट थियो बल । लेगसाइडमा फेरि चौका बटुलेका छन् ।
वानिन्दु हसरंगा को बलमा श्रेयर अय्यर - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - १ रन
वानिन्दु हसरंगा को बलमा नेहल वढेरा - चौका
पहिलो बलमै लेगसाइडमा खेलिदिए । ग्यापमा छ र चौका ।
रियान पराग को बलमा नेहल वढेरा - १ रन
रियान पराग को बलमा नेहल वढेरा - चौका
SHOT ! रुम बनाएर कभरको माथिबाट उठाएका छन् । चौका वधेराको लागि ।
रियान पराग को बलमा श्रेयर अय्यर - १ रन
रियान पराग को बलमा नेहल वढेरा - १ रन
रियान पराग को बलमा श्रेयर अय्यर - १ रन
रियान पराग को बलमा नेहल वढेरा - १ रन
फजलहक फारुकी को बलमा श्रेयर अय्यर - नो रन
फजलहक फारुकी को बलमा नेहल वढेरा - १ रन
फजलहक फारुकी को बलमा नेहल वढेरा - छक्का
डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् नेहालले ।
फजलहक फारुकी को बलमा श्रेयर अय्यर - १ रन
फजलहक फारुकी को बलमा श्रेयर अय्यर - २ रन
फजलहक फारुकी को बलमा श्रेयर अय्यर - नो रन
क्वेना मफाका को बलमा नेहल वढेरा - नो रन
क्वेना मफाका को बलमा नेहल वढेरा - नो रन
क्वेना मफाका को बलमा श्रेयर अय्यर - १ रन
क्वेना मफाका को बलमा श्रेयर अय्यर - चौका
राम्रो कट गरेका छन् र अर्को चौका बटुल्ने छन् कप्तान श्रेयसले ।
क्वेना मफाका को बलमा श्रेयर अय्यर - नो रन
क्वेना मफाका को बलमा श्रेयर अय्यर - नो रन
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - चौका
अफसाइडमा उठाइदिए वधेराले । चौकासँगै ओभरको अन्त्य ।
तुषार देशपाण्डे को बलमा नेहल वढेरा - नो रन
तुषार देशपाण्डे को बलमा श्रेयर अय्यर - १ रन
लिडिङ एज लागेको थियो तर सेफ छ ।
तुषार देशपाण्डे को बलमा श्रेयर अय्यर - चौका
लेगसाइडमा पन्च गरेका छन् । टाइमिङका साथ थियो यो शट । चौका प्राप्त गरेका छन् ।
तुषार देशपाण्डे को बलमा श्रेयर अय्यर - नो रन
तुषार देशपाण्डे को बलमा प्रभसिमरन सिंह - आउट
र यहाँ अर्को सफलता राजस्थानलाई । डाउन द लेग बल थियो । हल्का एज लागेको छ र क्याचआउट भएका छन् प्रभसिमरन । अब भने कप्तान श्रेयस क्रिजमा ।
क्वेना मफाका को बलमा मिचेल ओवेन - आउट
ठुलो शटको प्रयास गरे । बल सिधा माथि उठेको छ । विकेटकिपर सामसनले क्याच लिएका छन् । पञ्जाबको दोस्रो विकेट पतन र अब श्रेयसभन्दा अघि नेहाल वधेरा आएका छन् ।
क्वेना मफाका को बलमा प्रभसिमरन सिंह - १ रन
क्वेना मफाका को बलमा प्रभसिमरन सिंह - छक्का
यो बल शर्ट र वाइड थियो । अफसाइडमा उठाइदिए र खेलको पहिलो छक्का यो ।
क्वेना मफाका को बलमा प्रभसिमरन सिंह - नो रन
क्वेना मफाका को बलमा प्रभसिमरन सिंह - लेग बाई
क्वेना मफाका को बलमा प्रभसिमरन सिंह - चौका
तुषार देशपाण्डे को बलमा मिचेल ओवेन - नो रन
तुषार देशपाण्डे को बलमा प्रियान्श आर्या - आउट
यो हल्का हातले मिडअफमा खेलेका थिए । हेटमायरले क्याच पूरा गरेका छन् । पहिलो झट्का पञ्जाबलाई ।
तुषार देशपाण्डे को बलमा प्रियान्श आर्या - २ रन
तुषार देशपाण्डे को बलमा प्रभसिमरन सिंह - १ रन
तुषार देशपाण्डे को बलमा प्रभसिमरन सिंह - चौका
SHOTT ! शर्ट थर्ड म्यान र ब्उाक पोइन्टको बीचबाट गाइड गरे । चौका ।
तुषार देशपाण्डे को बलमा प्रियान्श आर्या - १ रन
फजलहक फारुकी को बलमा प्रियान्श आर्या - १ रन
पहिलो ओभरबाट ११ रन आएको छ ।
फजलहक फारुकी को बलमा प्रभसिमरन सिंह - १ रन
फजलहक फारुकी को बलमा प्रभसिमरन सिंह - चौका
फजलहक फारुकी को बलमा प्रियान्श आर्या - १ रन
फजलहक फारुकी को बलमा प्रियान्श आर्या - नो रन
यसपटक सिधा डिफेन्स। रन हुने छैन ।
फजलहक फारुकी को बलमा प्रियान्श आर्या - चौका
पहिलो बलमै चौकाका साथ सुरुवात । लेगमा थियो बल । फाइन लेगमा चौका प्रहार गरे ।