Punjab Kings vs Delhi Capitals [LIVE] Indian Premier League, 2025 - 58th Match
२०८२ वैशाख २५, बिहीबार
LIVE

पञ्जाब किङ्स
१२२/११०.१ overs
VS

दिल्ली क्यापिटल
०/००.० overs
Priyansh Arya (70)
Prabhsimran Singh (50)
T Natarajan (1)
Over 10:
W
Match abandoned
Himachal Pradesh Cricket Association Stadium
Indian Premier League, 2025
Chris Gaffaney, Parashar Joshi
टी नटराजन को बलमा प्रियान्श आर्या - आउट
कुलदीप यादव को बलमा प्रियान्श आर्या - १ रन
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - १ रन
अर्धशतक पूरा गरेका छन् प्रभसिमरनले पनि ।
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - चौका
यो शानदार शट अफमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै बल चौकाका लागि गएको छ ।
कुलदीप यादव को बलमा प्रियान्श आर्या - १ रन
यो बललाई पनि बाउन्ड्री बाहिर पुर्याउन चाहन्थे तर बल सिधा माथि उठेको छ । यद्यपी खाली ठाउँमा ड्रप भएको छ । प्रियान्शलाई खतरा छैन ।
कुलदीप यादव को बलमा प्रियान्श आर्या - छक्का
फेरि अगाडि बढेका छन् । यसपटक बलरको माथिबाट उठाइदिए । सिधा छक्का ।
कुलदीप यादव को बलमा प्रियान्श आर्या - छक्का
THIS IS HUGEEE ! स्टेप आउट गरेर ९६ मिटरको छक्का लङअनमा प्रहार गरेका छन् । बल रुफमा लागेर सायद बाहिर नै गएको छ । अर्को बल मगाइने छ ।
माधव तिवारी को बलमा प्रभसिमरन सिंह - २ रन
१४ रन आएको छ यस ओभरबाट ।
माधव तिवारी को बलमा प्रभसिमरन सिंह - २ रन
पोइन्टलाई बिट गरेर खेले । २ रन लिएका छन् । १०० रन पूरा भएको छ ।
माधव तिवारी को बलमा प्रभसिमरन सिंह - चौका
यसपटक जानेरै थर्डम्यानमा कट गरेका छन् । चौका फेरि हुनेछ ।
माधव तिवारी को बलमा प्रभसिमरन सिंह - चौका
थिक एज लागेर चौका गएको छ थर्डम्यानमा । झण्डै छक्का नै भएको थियो ।
माधव तिवारी को बलमा प्रियान्श आर्या - १ रन
माधव तिवारी को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा प्रियान्श आर्या - नो रन
१० रन यस ओभरबाट पनि आएको छ । १०० रनको नजिक पुग्दै पञ्जाब ।
कुलदीप यादव को बलमा प्रियान्श आर्या - चौका
स्वीच हिट खेलेका छन्। चौका हुनेछ ।
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा प्रियान्श आर्या - वाइड
कुलदीप यादव को बलमा प्रियान्श आर्या - १ रन
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - २ रन
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - १ रन
अक्षर पटेल को बलमा प्रियान्श आर्या - १ रन
यो १ रनसँगै अर्धशतक पूरा गरेका छन् ।
अक्षर पटेल को बलमा प्रियान्श आर्या - छक्का
अफको लाइनमा भएको बललाई लङअन फिल्डरको केही माथिबाट छक्काका लागि प्रहार गरेका छन् ।
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - १ रन
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - नो रन
अक्षर पटेल को बलमा प्रियान्श आर्या - १ रन
टी नटराजन को बलमा प्रभसिमरन सिंह - २ रन
नटराजनले राम्रो बलिङ गर्दै पावरप्लेको अन्तिम ओभरमा ४ रन मात्र दिएका छन् ।
टी नटराजन को बलमा प्रभसिमरन सिंह - नो रन
टी नटराजन को बलमा प्रियान्श आर्या - १ रन
टी नटराजन को बलमा प्रियान्श आर्या - नो रन
टी नटराजन को बलमा प्रियान्श आर्या - नो रन
टी नटराजन को बलमा प्रभसिमरन सिंह - १ रन
अक्षर पटेल को बलमा प्रियान्श आर्या - छक्का
स्लग स्वीप गरेका छन् । डिप ब्याक लेगमा छक्काका साथ ओभरको अन्त्य । ५ ओभरमा ६५ रन जोडिसकेको छ पञ्जाबले ।
अक्षर पटेल को बलमा प्रियान्श आर्या - नो रन
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - ३ रन
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - चौका
SHOT ! कभर क्षेत्रका दुई फिल्डरको बीचबाट शानदार ड्राइभ । चौका ।
अक्षर पटेल को बलमा प्रियान्श आर्या - १ रन
अक्षर पटेल को बलमा प्रभसिमरन सिंह - १ रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - छक्का
लङअनको वाइडमा छक्का प्रहार गरेका छन् । ५० रन पनि पूरा भएको छ पञ्जाबको । अट्याकिङ इन्टेन्ट जारी राखेको छ पञ्जाबले ।
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - नो रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - चौका
ब्याटमा इन्साइड एज लागेर थाइ प्याडमा लागेर चौका गएको छ थर्डम्यानमा ।
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - २ रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - छक्का
डिप मिडविकेटमा शानदार छक्का । यो खेलको पहिलो छक्का ।
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - नो रन
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - चौका
शानदार कभर ड्राइभका साथ चौका प्रहार गर्दै ओभरको समापन गरेका छन् । १२ रन यस ओभरबाट पनि आएको छ ।
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - नो रन
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - चौका
यसपटक बटम एज लागेर चौका भएको छ फाइन लेगमा ।
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - नो रन
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - नो रन
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - चौका
लेगसाइडमा पिक गरेका छन् । चौका ।
दुश्मन्था चमिरा को बलमा प्रभसिमरन सिंह - नो बल
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - चौका
फ्री हिटमा चौका बटुलेका छन् । ९ रन यस ओभरबाट ।
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - १ रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - नो रन
दुश्मन्था चमिरा को बलमा प्रभसिमरन सिंह - १ रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - १ रन
दुश्मन्था चमिरा को बलमा प्रियान्श आर्या - नो रन
मिचेल स्टार्क को बलमा प्रियान्श आर्या - १ रन
पहिलो ओभरबाट ११ रन आएको छ ।
मिचेल स्टार्क को बलमा प्रभसिमरन सिंह - १ रन
मिचेल स्टार्क को बलमा प्रियान्श आर्या - १ रन
मिचेल स्टार्क को बलमा प्रियान्श आर्या - नो रन
मिचेल स्टार्क को बलमा प्रियान्श आर्या - चौका
यसपटक अफमा उठाइदिएका छन् । लगातार चौका ।
मिचेल स्टार्क को बलमा प्रियान्श आर्या - चौका
चौकाका साथ सुरुवात हुनेछ । लेगको बल थियो यो । फाइन लेगमा खेलेका छन् । फिल्डर छैनन् त्यहाँ ।