Lucknow Super Giants vs Royal Challengers Bengaluru Indian Premier League, 2025 - 70th Match
लखनउ सुपर जाइन्ट्स
२२७/३
रोयल च्यालेन्जर्स बैंग्लुर
२३०/४
१८.४ आयुष बडोनी को बलमा जितेश शर्मा - छक्का
यो छक्कासँगै बेंगलुरु शीर्ष २ मा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
१८.३ आयुष बडोनी को बलमा जितेश शर्मा - नो रन
१८.२ आयुष बडोनी को बलमा जितेश शर्मा - २ रन
१८.१ आयुष बडोनी को बलमा मयंक अग्रवाल - १ रन
१७.६ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - छक्का
१७.५ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - छक्का
अगाडि उठाएका छन् । यो फ्ल्याट ब्याटको शट थियो । छक्का भएको छ ।
१७.४ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - चौका
कभरको माथिबाट राम्रो शट । चौका फेरि पनि ।
१७.३ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - नो रन
१७.२ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - चौका
शर्ट बल थियो । शर्ट थर्डको माथिबाट कट गरेका छन् । चौका भएको छ । फिल्डिङ अनुसारको बलिङ थिएन यहाँ । खराब बल ।
१७.१ विलियम ओ\'रुर्क को बलमा मयंक अग्रवाल - १ रन
१६.६ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - १ रन
यो अन्तिम बलअघि दिग्वेशले मानकाड गरेका थिए जितेशलाई । आउट हुन सक्थे जितेश तर रिषभले अन्त्यमा अपिल फिर्ता लिएका छन् र थर्ड अम्पायरले नटआउट दिएका छन् ।
१६.५ दिग्वेश राथी को बलमा जितेश शर्मा - १ रन
१६.४ दिग्वेश राथी को बलमा जितेश शर्मा - नो रन
१६.३ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - १ रन
१६.२ दिग्वेश राथी को बलमा जितेश शर्मा - १ रन
१६.१ दिग्वेश राथी को बलमा जितेश शर्मा - नो बल
जितेशको रिभर्स शट क्याच भएको थियो । तर नो बल भएको छ ब्याकफुटको ।
१६.१ दिग्वेश राथी को बलमा जितेश शर्मा - छक्का
फ्री हिटमा ८९ मिटरको छक्का प्रहार गरेका छन् । अर्धशतक पनि पूरा ।
१५.६ आभेश खान को बलमा जितेश शर्मा - १ रन
१५.५ आभेश खान को बलमा जितेश शर्मा - नो रन
१५.४ आभेश खान को बलमा जितेश शर्मा - चौका
इन्साइड आउट शट खेलेका छन् चौकाका लागि ।
१५.३ आभेश खान को बलमा जितेश शर्मा - वाइड
१५.३ आभेश खान को बलमा जितेश शर्मा - चौका
सिधा अगाडि खेले बलरको माथिबाट । शटमा पावर छ । चौका भएको छ ।
१५.२ आभेश खान को बलमा मयंक अग्रवाल - १ रन
१५.१ आभेश खान को बलमा जितेश शर्मा - १ रन
१४.६ शाहबाज अहमद को बलमा मयंक अग्रवाल - चौका
कट गरेका थिए । फेरि पनि विल ओ\’रुर्कलाई नै बिट गरेर चौका भएको छ यो ।
१४.५ शाहबाज अहमद को बलमा जितेश शर्मा - १ रन
१४.४ शाहबाज अहमद को बलमा जितेश शर्मा - चौका
स्वीप गरेका छन् यसपटक चौका भएको छ ।
१४.३ शाहबाज अहमद को बलमा जितेश शर्मा - छक्का
शानदार शट जितेशको । कभरको माथिबाट छक्का प्रहार गरेका छन् ।
१४.२ शाहबाज अहमद को बलमा जितेश शर्मा - २ रन
१४.१ शाहबाज अहमद को बलमा जितेश शर्मा - चौका
कट गरेका थिए । विल ओ\’रुर्कको दिन खराब आज। यसपटक रोक्नुपर्ने बल चौका भएको छ ।
१३.६ विलियम ओ\'रुर्क को बलमा मयंक अग्रवाल - २ रन
१३.५ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - १ रन
MIX UP ! MIX UP !! दुई ब्याटर एकै इन्डमा थिए । बलरले बल कलेक्ट गर्न सकेनन् । रनआउट टरेको छ यहाँ ।
१३.४ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - चौका
फुल टस थियो । रिभर्स शट थर्डम्यानमा । चौका ।
१३.३ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - छक्का
जितेश शर्माले लङअफमा छक्का प्रहार गरेका छन् । राम्रो शट यो ।
१३.२ विलियम ओ\'रुर्क को बलमा मयंक अग्रवाल - ३ रन
राम्रो फिल्डिङ यो बदोनीको । १ रन जोगाए टिमका लागि ।
१३.१ विलियम ओ\'रुर्क को बलमा जितेश शर्मा - १ रन
१२.६ आकाश सिंह को बलमा जितेश शर्मा - १ रन
१२.५ आकाश सिंह को बलमा मयंक अग्रवाल - १ रन
१२.४ आकाश सिंह को बलमा जितेश शर्मा - १ रन
१२.३ आकाश सिंह को बलमा जितेश शर्मा - २ रन
१२.२ आकाश सिंह को बलमा मयंक अग्रवाल - १ रन
१२.१ आकाश सिंह को बलमा जितेश शर्मा - १ रन
११.६ आभेश खान को बलमा मयंक अग्रवाल - २ रन
११.५ आभेश खान को बलमा मयंक अग्रवाल - २ रन
११.४ आभेश खान को बलमा जितेश शर्मा - १ रन
११.३ आभेश खान को बलमा जितेश शर्मा - चौका
११.२ आभेश खान को बलमा विराट कोहली - आउट
BIG WICKET !!! चिप गरेका थिए कोहलीले । कनेक्सन राम्रो थिएन । लङअफमा रहेका आयुष बदोनीले क्याच लिएका छन् र अर्धशतक बनाएका सेट ब्याटर विराट कोहली आउट भएसँगै लखनउ मोमेन्टम गेन गर्दै खेलमा ।
११.१ आभेश खान को बलमा मयंक अग्रवाल - १ रन
१०.६ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - १ रन
१०.५ दिग्वेश राथी को बलमा विराट कोहली - १ रन
१०.४ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - १ रन
१०.३ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - चौका
यसपटक चौका भेटेका छन् मयंकले थर्डम्यानमा ।
१०.२ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - नो रन
१०.१ दिग्वेश राथी को बलमा मयंक अग्रवाल - नो रन
९.६ आकाश सिंह को बलमा मयंक अग्रवाल - १ रन
९.५ आकाश सिंह को बलमा मयंक अग्रवाल - चौका
4, 4, 4 ! स्मार्ट शट यो ।
९.४ आकाश सिंह को बलमा मयंक अग्रवाल - चौका
गजबको पुल गरेका छन् डिप ब्याक लेगमा ।
९.३ आकाश सिंह को बलमा मयंक अग्रवाल - चौका
यसपालि मंयकले अफमा कट गरेका छन् । चौका ।
९.२ आकाश सिंह को बलमा विराट कोहली - १ रन
९.१ आकाश सिंह को बलमा विराट कोहली - चौका
शानदार शट यो कोहलीको । अर्धशतक पूरा गरेका छन् ।
८.६ शाहबाज अहमद को बलमा विराट कोहली - १ रन
८.५ शाहबाज अहमद को बलमा विराट कोहली - चौका
८.४ शाहबाज अहमद को बलमा विराट कोहली - नो रन
८.३ शाहबाज अहमद को बलमा विराट कोहली - नो रन
८.२ शाहबाज अहमद को बलमा मयंक अग्रवाल - १ रन
८.१ शाहबाज अहमद को बलमा विराट कोहली - १ रन
७.६ विलियम ओ\'रुर्क को बलमा लियाम लिभिङस्टोन - आउट
LBW ! पहिलो बलमै आउट भएका छन् लिभिङस्टोन । यो प्लम्ब थियो । अम्पायरले अपिल सुन्नेबित्तिकै आउट लिए । लगातार दोस्रो विकेट ओ\’रुर्कका लागि ।
७.५ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - वाइड
७.५ विलियम ओ\'रुर्क को बलमा रजत पाटीदार - आउट
GONE ! ब्याकवार्ड पोइन्टमा रहेका अब्दुल समदको हातमै दिएका छन् । दोस्रो झट्का बेंगलुरुका लागि ।
७.४ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - चौका
BRILLIANT ! शानदार चिप गरेका छन् मिडअफ र कभरको माथिबाट ।
७.३ विलियम ओ\'रुर्क को बलमा रजत पाटीदार - १ रन
७.२ विलियम ओ\'रुर्क को बलमा रजत पाटीदार - छक्का
लेगसाइडमा पाटिदारको यो शानदार शट । छक्का ।
७.१ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - १ रन
६.६ दिग्वेश राथी को बलमा विराट कोहली - १ रन
६.५ दिग्वेश राथी को बलमा रजत पाटीदार - १ रन
६.४ दिग्वेश राथी को बलमा रजत पाटीदार - चौका
६.३ दिग्वेश राथी को बलमा विराट कोहली - १ रन
६.२ दिग्वेश राथी को बलमा विराट कोहली - २ रन
६.१ दिग्वेश राथी को बलमा रजत पाटीदार - १ रन
५.६ आकाश सिंह को बलमा विराट कोहली - चौका
५.५ आकाश सिंह को बलमा रजत पाटीदार - ० रन
५.५ आकाश सिंह को बलमा रजत पाटीदार - १ रन
५.४ आकाश सिंह को बलमा फिल साल्ट - आउट
GONE ! FIRST ONE DOWN !! वाइड स्लोअर बाउन्सर थियो । साल्टले अफमा कट गर्ने प्रयास गर्दा मिसटाइम छ । बल हावामा र सर्कलको एजमा दिग्वेश राठीले क्याच पूरा गरेका छन् ।
५.३ आकाश सिंह को बलमा फिल साल्ट - नो रन
फुल टस थियो । बल हावामा थियो तर फिल्डरबाट केही पर ।
५.२ आकाश सिंह को बलमा विराट कोहली - १ रन
५.१ आकाश सिंह को बलमा विराट कोहली - नो रन
४.६ आभेश खान को बलमा फिल साल्ट - नो रन
४.५ आभेश खान को बलमा फिल साल्ट - चौका
२ डटपछि चौका प्राप्त गरेका छन् ।
४.४ आभेश खान को बलमा फिल साल्ट - नो रन
४.३ आभेश खान को बलमा फिल साल्ट - नो रन
४.२ आभेश खान को बलमा विराट कोहली - १ रन
४.१ आभेश खान को बलमा विराट कोहली - वाइड
४.१ आभेश खान को बलमा विराट कोहली - चौका
यो राम्रो शट । शानदार प्लेसमेन्ट मिडअन र मिडविकेटको ग्यापमा ।
३.६ शाहबाज अहमद को बलमा फिल साल्ट - चौका
चौकाको साथ ओभरको समाप्ति । राम्रो शट यो अफको ग्यापमा ।
३.५ शाहबाज अहमद को बलमा विराट कोहली - १ रन
३.४ शाहबाज अहमद को बलमा फिल साल्ट - १ रन
३.३ शाहबाज अहमद को बलमा फिल साल्ट - नो रन
३.२ शाहबाज अहमद को बलमा फिल साल्ट - चौका
३.१ शाहबाज अहमद को बलमा विराट कोहली - १ रन
२.६ दिग्वेश राथी को बलमा फिल साल्ट - नो रन
२.५ दिग्वेश राथी को बलमा फिल साल्ट - २ रन
२.४ दिग्वेश राथी को बलमा फिल साल्ट - चौका
शर्ट बल । पुल गरे र चौका । बेंगलुरुले निरन्तर अट्याक गरिरहेको छ ।
२.३ दिग्वेश राथी को बलमा फिल साल्ट - नो रन
२.२ दिग्वेश राथी को बलमा विराट कोहली - १ रन
२.१ दिग्वेश राथी को बलमा फिल साल्ट - १ रन
१.६ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - वाइड
१.६ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - चौका
फेरि पुल गरेका छन् । शर्ट बल थियो । चौकासँगै यो ओभरमा २२ रन आएको छ ।
१.५ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - चौका
पुल गरे यो पावरफुल शट । चौका डिप मिडविकेटमा ।
१.४ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - चौका
अफसाइडमा खेले गली र ब्याक पोइन्टको माथिबाट ।
१.३ विलियम ओ\'रुर्क को बलमा विराट कोहली - चौका
योपटक डाउन द लेग तर ब्याटमा एज लागेर फाइन लेगमा चौका गएको छ ।
१.२ विलियम ओ\'रुर्क को बलमा फिल साल्ट - १ रन
१.१ विलियम ओ\'रुर्क को बलमा फिल साल्ट - चौका
राम्रो शट यो कभर र ब्याकवार्ड पोइन्टको बीचमा
०.६ आकाश सिंह को बलमा विराट कोहली - चौका
मिडविकेट फिल्डरको केही माथिबाट कटाएका छन् । चौका ।
०.५ आकाश सिंह को बलमा विराट कोहली - नो रन
०.४ आकाश सिंह को बलमा विराट कोहली - नो रन
०.३ आकाश सिंह को बलमा विराट कोहली - नो रन
०.२ आकाश सिंह को बलमा फिल साल्ट - १ रन
०.१ आकाश सिंह को बलमा फिल साल्ट - ० रन
०.१ आकाश सिंह को बलमा फिल साल्ट - चौका
बाँयाहाते इनस्वीङ बल थियो तर सिधा बलरको माथिबाट खेलेका छन् । चौका हुनेछ डाउन द ग्राउण्ड
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मिचेल मार्श
|
Out | 67 | 37 | 4 | 5 | 181.08 | ||||||
म्याथ्यु ब्रिजके
|
Out | 14 | 12 | 1 | 1 | 116.67 | ||||||
ऋषभ पन्त
|
Not Out | 118 | 61 | 11 | 8 | 193.44 | ||||||
निकोलस पुरन
|
Out | 13 | 10 | 1 | 0 | 130 | ||||||
अब्दुर समद
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
आकाश सिंह
|
4.0 | 0 | 40 | 1 | 10 | ||||||
|
विलियम ओ\'रुर्क
|
4.0 | 0 | 74 | 2 | 18.5 | ||||||
दिग्वेश राथी
|
4.0 | 0 | 36 | 0 | 9 | ||||||
शाहबाज अहमद
|
3.0 | 0 | 39 | 0 | 13 | ||||||
आभेश खान
|
3.0 | 0 | 32 | 1 | 10.67 | ||||||
आयुष बडोनी
|
0.4 | 0 | 9 | 0 | 13.5 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
फिल साल्ट
|
Out | 30 | 19 | 6 | 0 | 157.89 | ||||||
विराट कोहली
|
Out | 54 | 30 | 10 | 0 | 180 | ||||||
रजत पाटीदार
|
Out | 14 | 7 | 1 | 1 | 200 | ||||||
लियाम लिभिङस्टोन
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
मयंक अग्रवाल
|
Not Out | 41 | 23 | 5 | 0 | 178.26 | ||||||
जितेश शर्मा
|
Not Out | 85 | 33 | 8 | 6 | 257.58 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
नुवान तुषारा
|
4.0 | 0 | 26 | 1 | 6.5 | ||||||
क्रुणाल पाण्डेय
|
2.0 | 0 | 14 | 0 | 7 | ||||||
यश दयाल
|
3.0 | 0 | 44 | 0 | 14.67 | ||||||
भुवनेश्वर कुमार
|
4.0 | 0 | 46 | 1 | 11.5 | ||||||
सुयश शर्मा
|
3.0 | 0 | 39 | 0 | 13 | ||||||
रोमारियो शेर्फड
|
4.0 | 0 | 51 | 1 | 12.75 | ||||||
रोमारियो शेर्फड को बलमा अब्दुर समद - १ रन
१ रनका साथ इनिङ्सको समाप्ति ।
रोमारियो शेर्फड को बलमा निकोलस पुरन - आउट
शर्ट बलमा पुल गरेका थिए पूरनले । डिप ब्याक लेगमा क्याच गरेका छन् । तर यो बल भुँइमा ड्रप भएको छ कि भनेर चेक गर्दै छन् थर्ड अम्पायर । आउट डिसिजन कायम रहनेछ । पूरन १३ रनमा आउट ।
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - १ रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - छक्का
यो गजबको शट । लेगको बललाई डिप ब्याक लेगमा नो लूक शट प्रहार गर्नु पन्तको कला हो ।
रोमारियो शेर्फड को बलमा निकोलस पुरन - १ रन
रोमारियो शेर्फड को बलमा निकोलस पुरन - चौका
पूरनले चौका प्रहार गरेका छन् यसपटक ।
यश दयाल को बलमा ऋषभ पन्त - नो रन
यश दयाल को बलमा ऋषभ पन्त - छक्का
WOAH ! यसपटक अफमा नै सरेर बललाई लेगसाइडमा छक्का प्रहार गरेका छन् । पन्तले सिजनको अन्त्य गजब तरिकाले गरिरहेका छन् ।
यश दयाल को बलमा ऋषभ पन्त - चौका
GOOD SHOT ! अफभन्दा बाहिर सरेर डिप ब्याक पोइन्टमा चौका प्रहार गरे ।
यश दयाल को बलमा निकोलस पुरन - १ रन
यश दयाल को बलमा ऋषभ पन्त - १ रन
यश दयाल को बलमा निकोलस पुरन - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - नो रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - चौका
भुवनेश्वर कुमार को बलमा निकोलस पुरन - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - चौका
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - नो रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - १ रन
नुवान तुषारा को बलमा निकोलस पुरन - १ रन
नुवान तुषारा को बलमा निकोलस पुरन - २ रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - १ रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - नो रन
नुवान तुषारा को बलमा निकोलस पुरन - वाइड
नुवान तुषारा को बलमा निकोलस पुरन - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - चौका
चौकाको साथ ओभरको अन्त्य ।
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - २ रन
भुवनेश्वर कुमार को बलमा निकोलस पुरन - १ रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - वाइड
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - आउट
यसपटक राम्रो बल थियो । कभरमा खेल्न चाहेका थिए तर हल्का एज लागेर विकेटकिपरलाई क्याच । अन्तत: बेंगलुरुलाई सफलता ।
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - छक्का
लङअफको माथिबाट यो अर्को शानदार छक्का । मार्श पनि अब निरन्तर अट्याकमा छन् । लखनउ ठुलो योगफलतर्फ ।
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - छक्का
सिधा अगाडि डाउन द ग्राउण्ड छक्का ।
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - नो रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - छक्का
डाउन द ग्राउण्ड छक्का । यो ओभरको दोस्रो हो रिषभका लागि ।
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - १ रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - नो रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - १ रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - वाइड
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - छक्का
BRILLIANT SHOT ! अफसाइडमा उठाएका छन् । शानदार छक्का ।
सुयश शर्मा को बलमा ऋषभ पन्त - १ रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - छक्का
ONE HANDED SHOT ! लेगसाइडमा छक्का । पन्तले यो सिजनको उच्च स्कोर बनाएका छन् ।
सुयश शर्मा को बलमा ऋषभ पन्त - चौका
रिषभले कभरको माथिबाट उठाए । चौका प्राप्त गर्ने छन् ।
सुयश शर्मा को बलमा मिचेल मार्श - १ रन
सुयश शर्मा को बलमा मिचेल मार्श - छक्का
गजबको शट लेगसाइडमा । अर्धशतक पूरा गरेका छन् ।
सुयश शर्मा को बलमा मिचेल मार्श - नो रन
क्रुणाल पाण्डेय को बलमा ऋषभ पन्त - नो रन
क्रुणाल पाण्डेय को बलमा ऋषभ पन्त - वाइड
क्रुणाल पाण्डेय को बलमा ऋषभ पन्त - नो रन
क्रुणाल पाण्डेय को बलमा मिचेल मार्श - १ रन
क्रुणाल पाण्डेय को बलमा ऋषभ पन्त - १ रन
क्रुणाल पाण्डेय को बलमा ऋषभ पन्त - नो रन
क्रुणाल पाण्डेय को बलमा मिचेल मार्श - १ रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - १ रन
अर्को ठुलो ओभर । १३ रन आयो यस ओभरबाट ।
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - छक्का
शर्ट बल थियो । मार्शले डिप मिडविकेटमा उठाएका छन् छक्का हुनेछ ।
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - चौका
डाउन द लेग बल थियो । हल्का दिशा मात्र देखाए र फाइन लेगमा चौका ।
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - १ रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - नो रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - १ रन
यश दयाल को बलमा ऋषभ पन्त - चौका
फ्ल्याट ब्याटले सिधा खेलेका छन् । यो चौकासँगै १४ रन आएको छ यस ओभरबाट पनि ।
यश दयाल को बलमा मिचेल मार्श - १ रन
यश दयाल को बलमा ऋषभ पन्त - १ रन
यश दयाल को बलमा मिचेल मार्श - लेग बाई
यश दयाल को बलमा मिचेल मार्श - वाइड
यश दयाल को बलमा मिचेल मार्श - २ रन
यश दयाल को बलमा मिचेल मार्श - चौका
अफभन्दा बाहिर वाइड राखेका थिए । मार्शले थर्डम्यानमा उठाएका छन् । चौका।
सुयश शर्मा को बलमा ऋषभ पन्त - नो रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - चौका
शर्ट बल थियो । यसपटक डिप स्कवायर लेगमा खेलेका छन् । ग्यापमा छ, चौका पनि हुनेछ । पन्तको अर्धशतक पनि पूरा ।
सुयश शर्मा को बलमा ऋषभ पन्त - चौका
कट गरेका थिए रिषभले डिप पोइन्टमा फिल साल्टको मिसफिल्ड र चौकाका लागि गएको छ ।
सुयश शर्मा को बलमा ऋषभ पन्त - २ रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - नो रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - छक्का
सिधा अगाडि उठाएका छन् । पहिलो बलमा छक्का । सुयाश अब दबाबमा ।
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - १ रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - १ रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - वाइड
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - नो रन
रोमारियो शेर्फड को बलमा मिचेल मार्श - छक्का
मार्शले धेरै समयपछि बाउन्ड्री प्रहार गरेका छन् । शर्ट बल थियो उनको आर्कमा थियो । डिप स्क्वायर लेगमा छक्का
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - १ रन
रोमारियो शेर्फड को बलमा ऋषभ पन्त - नो रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - १ रन
सुयश शर्मा को बलमा मिचेल मार्श - १ रन
सुयश शर्मा को बलमा ऋषभ पन्त - १ रन
सुयश शर्मा को बलमा मिचेल मार्श - लेग बाई
सुयश शर्मा को बलमा ऋषभ पन्त - १ रन
सुयश शर्मा को बलमा मिचेल मार्श - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - चौका
फ्लिक शट खेलेका छन् । डिपमा फिल्डरको प्रयास तर मिसफिल्डले चौका भएको छ ।
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - छक्का
यसपटक शर्ट बललाई लेगसाइडमा छक्काका लागि उठाएका छन् ।
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - १ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - नो रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - १ रन
नुवान तुषारा को बलमा मिचेल मार्श - १ रन
नुवान तुषारा को बलमा मिचेल मार्श - नो बल
नो बल थियो यो । अर्को बल फ्रि हिट हुनेछ ।
नुवान तुषारा को बलमा मिचेल मार्श - चौका
फ्रि हिट बलमा टप एज लागेर चौका भएको छ ।
नुवान तुषारा को बलमा ऋषभ पन्त - १ रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - नो रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - नो रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - नो रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - नो रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - नो रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - २ रन
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - लेग बाई
भुवनेश्वर कुमार को बलमा ऋषभ पन्त - नो रन
भुवनेश्वर कुमार को बलमा मिचेल मार्श - १ रन
यश दयाल को बलमा ऋषभ पन्त - चौका
फ्ल्याट ब्याटले सिधा अगाडि खेलेका छन् । चौका भएको छ ।
यश दयाल को बलमा ऋषभ पन्त - नो रन
यश दयाल को बलमा ऋषभ पन्त - चौका
कट गरेका छन् थर्डम्यानमा चौका भएको छ ।
यश दयाल को बलमा ऋषभ पन्त - २ रन
यश दयाल को बलमा ऋषभ पन्त - छक्का
स्लग स्वीप गरेर उठाएका छन् डिप स्क्वायर लेगमा यो छक्का रिषभको लागि ।
यश दयाल को बलमा ऋषभ पन्त - २ रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - १ रन
नुवान तुषारा को बलमा ऋषभ पन्त - नो रन
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - आउट
BOWLED ! एक डेब्युटान्टले अर्को डेब्युटान्टको विकेट प्राप्त गरेका छन् । थुसारालाई पहिलो सफलता ।
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - लेग बाई
शर्ट बल थियो यो । हेलमेटमा लागेर चौका गएको छ । अम्पायरबाट लेग बाइको इशारा ।
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - नो रन
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - नो रन
क्रुणाल पाण्डेय को बलमा म्याथ्यु ब्रिजके - १ रन
क्रुणाल पाण्डेय को बलमा म्याथ्यु ब्रिजके - नो रन
क्रुणाल पाण्डेय को बलमा म्याथ्यु ब्रिजके - २ रन
क्रुणाल पाण्डेय को बलमा म्याथ्यु ब्रिजके - छक्का
लङअनमा उठाइदिएका छन् ब्रिजकेले । पहिलो छक्का यो खेलको ।
क्रुणाल पाण्डेय को बलमा म्याथ्यु ब्रिजके - नो रन
क्रुणाल पाण्डेय को बलमा मिचेल मार्श - १ रन
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - चौका
यसपटक लेगसाइडमा राम्रो शट छ । चौकाका साथ पहिलो ओभर समाप्त ।
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - नो रन
नुवान तुषारा को बलमा मिचेल मार्श - १ रन
नुवान तुषारा को बलमा मिचेल मार्श - चौका
आउटसाइड एज लागेर चौका गएको छ । खेलको पहिलो ।
नुवान तुषारा को बलमा म्याथ्यु ब्रिजके - १ रन
क्विक सिंगल।
नुवान तुषारा को बलमा मिचेल मार्श - १ रन
स्क्वायरमा हल्का खेलेर खाता खोलेका छन् । १ रनका साथ ।