Gujarat Titans vs Lucknow Super Giants Indian Premier League, 2025 - 64th Match

गुजरात टाइटन्स
२०२/९
लखनउ सुपर जाइन्ट्स
२३५/२
आयुष बडोनी को बलमा साई किशोर - आउट
बदोनीलाई अर्को पनि विकेट । योसँगै शीर्षस्थानको गुजरातले हार बेहोरेको छ र शीर्ष २ मा फिनिस गर्ने सम्भावनामा केही झट्का लागेको छ ।

आयुष बडोनी को बलमा राशिद खान - १ रन

आयुष बडोनी को बलमा साई किशोर - १ रन

आयुष बडोनी को बलमा कगिसो रबाडा - आउट
BOWLED ! बदोनीले विकेट प्राप्त गरेका छन् ।

आयुष बडोनी को बलमा राशिद खान - १ रन

आयुष बडोनी को बलमा कगिसो रबाडा - १ रन

आभेश खान को बलमा कगिसो रबाडा - १ रन
१ रन मात्र प्राप्त । आवेशको गजबको ओभर यो ।

आभेश खान को बलमा एम शाहरुख खान - आउट
THAT MUST BE THE GAME ! निकै राम्रो बलिङ गरिरहेका छन् आवेश र यो पनि राम्रो लेन्थमा थियो । शाहरुखको ब्याटको तल्लो भागमा लागेर बल हावामा उठेको थियो । सर्कलभित्रै क्याचआउट भएका छन् ।

आभेश खान को बलमा राशिद खान - १ रन

आभेश खान को बलमा एम शाहरुख खान - १ रन

आभेश खान को बलमा राशिद खान - १ रन

आभेश खान को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा अरशख खान - आउट
र यो अर्को विकेट पतन । अर्शद खान १ रन बनाएर आउट । गुजरातलाई अब १२ बलमा ४३ रन आवश्यक। दुई ठुलो ओभर आवश्यक ।

शाहबाज अहमद को बलमा अरशख खान - वाइड

शाहबाज अहमद को बलमा अरशख खान - नो रन

शाहबाज अहमद को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा अरशख खान - वाइड

शाहबाज अहमद को बलमा अरशख खान - १ रन

शाहबाज अहमद को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा एम शाहरुख खान - २ रन

विलियम ओ\'रुर्क को बलमा राहुल तेवतिया - आउट
ANOTHER ONE BITES THE DUST ! तेवातिया लङअनमा खेले तर फिल्डरको हातमा उपहारका रूपमा क्याच दिएका छन् । विल ओ रुर्केले यस ओभरमा २ विकेट निकालेर लखनउलाई खेलमा फेरि बलियो अवस्थामा ल्याएका छन् ।

विलियम ओ\'रुर्क को बलमा एम शाहरुख खान - १ रन

विलियम ओ\'रुर्क को बलमा राहुल तेवतिया - १ रन

विलियम ओ\'रुर्क को बलमा एम शाहरुख खान - १ रन
शर्ट बल थियो यो । शाहरुखले फेरि पनि अपर खेल्न चाहन्थे तर ब्याटमा राम्रोसँग लागेको छैन । शर्ट थर्ड फिल्डरको केही माथिबाट गएको छ । रन भने १ मात्र । अर्धशतक पूरा शाहरुखको ।

विलियम ओ\'रुर्क को बलमा राहुल तेवतिया - १ रन

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - आउट
TAKEN IN THE DEEP ! रदरफोर्डले लेगसाइडमा उठाए । त्यति राम्रो एलिभेसन र टाइमिङ थिएन र डिप मिडविकेटमा रवि विश्नोईले क्याच लिएका छन् । यो शानदार साझेदारी तोडिएको छ । रदरफोर्ड ३८ रन बनाएर आउट ।

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - वाइड

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - १ रन

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - नो रन

आकाश दीप को बलमा एम शाहरुख खान - १ रन

आकाश दीप को बलमा एम शाहरुख खान - चौका
शर्ट बल थियो । विकेटकिपरको माथिबाट खेलिदिएका छन् । चौका । गुजरात अब निरन्तर अट्याक गर्दै ।

आकाश दीप को बलमा एम शाहरुख खान - छक्का
सिधा अगाडि उठाएका छन् योपटक । छक्का शाहरुखको ब्याटबाट । ९१ मिटरको छक्का ।

आकाश दीप को बलमा एम शाहरुख खान - चौका
थिक आउटसाइड एज लागेको छ । चौका गएको छ ।

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - नो रन
अन्तिम बल डट राखे । अब टाइम आउट !

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - छक्का
स्वीच हिट गरेर छक्का प्रहार गरेका छन् रदरफोर्डले । छक्का । यो पनि अर्को ठुलो ओभर बन्दै छ ।

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - चौका
कभरमा मिसफिल्ड र चौकाका लागि गएको छ ।

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - २ रन
यो बल मिसटाइम थियो । बल लङअफ क्षेत्रमा हावामा उठेको थियो तर फिल्डर नभएको ठाउँमा ड्रप भएको छ । समद जाँदै थिए तर भेटेनन् ।

शाहबाज अहमद को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा एम शाहरुख खान - छक्का
स्टेप आउट गरेर लङअनमा प्रहार गरेका छन् । बाउन्ड्रीभन्दा बाहिर ।

आभेश खान को बलमा शेरफेन रदरफोर्ड - छक्का
लेगमा थियो बल । डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् रदरफोर्डले । उनको सबैभन्दा बलियो क्षेत्र देखिएको छ त्यहाँ प्रहार गर्न ।

आभेश खान को बलमा एम शाहरुख खान - १ रन

आभेश खान को बलमा एम शाहरुख खान - नो रन

आभेश खान को बलमा एम शाहरुख खान - चौका
लङअफका फिल्डर सर्कलभित्र थिए यस बलअघि । फाइदा उठाउँदै कटाएर खेलेका छन् ।

आभेश खान को बलमा एम शाहरुख खान - २ रन

आभेश खान को बलमा एम शाहरुख खान - चौका
अफमा कडा शट खेलेका छन् । डिप एक्स्ट्रा कभरमा चौका ।

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - नो रन
राम्रो ओभर यो शाहबाजको । ७ रन मात्र दिए । ब्याटरलाई शान्त राखे ।

शाहबाज अहमद को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - १ रन

शाहबाज अहमद को बलमा एम शाहरुख खान - १ रन

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - वाइड

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - १ रन

शाहबाज अहमद को बलमा शेरफेन रदरफोर्ड - २ रन

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - १ रन
राम्रो फिल्डिङ यहाँ आयुष बदोनीको । रदरफोर्डले पोइन्ट क्षेत्रमा खेलेका थिए । आयुष एक हातले डाइभिङ क्याचको प्रयास गरेका थिए । चौका बचाए ।

आकाश दीप को बलमा एम शाहरुख खान - १ रन

आकाश दीप को बलमा एम शाहरुख खान - छक्का
अफमा शानदार शट । फ्ल्याट छक्का ।

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - १ रन

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - नो रन

आकाश दीप को बलमा शेरफेन रदरफोर्ड - छक्का
लेगसाइडमा पुल गरेका छन् रदरफोर्डले । शानदार छक्का ।

विलियम ओ\'रुर्क को बलमा एम शाहरुख खान - चौका

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - १ रन

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - २ रन

विलियम ओ\'रुर्क को बलमा एम शाहरुख खान - १ रन

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - १ रन

विलियम ओ\'रुर्क को बलमा एम शाहरुख खान - १ रन

आकाश सिंह को बलमा एम शाहरुख खान - १ रन
निकै राम्रो ओभर यो । दाँया हातमा ब्यान्डेज लगाएर मैदान फर्किएा बाँयाहाते बलर आकाशले ३ रन मात्र दिएर १ विकेट पनि निकाले ।

आकाश सिंह को बलमा एम शाहरुख खान - नो रन

आकाश सिंह को बलमा एम शाहरुख खान - नो रन

आकाश सिंह को बलमा जस बटलर - आउट
BOWLED ! TOP THREE GONE !! गुजरातका लागि सिजनभर सबैभन्दा महत्वपूर्ण प्रदर्शन गरिरहेका तीनवटै ब्याटर अब पेभेलियनमा । यो ठुलो रन चेजमा गुजरात अब संकटमा । बलको कुरा गर्दा यो बल राउण्ड द विकेट इनस्वीङ थियो । बटलरले मिस गरे ।

आकाश सिंह को बलमा शेरफेन रदरफोर्ड - १ रन

आकाश सिंह को बलमा जस बटलर - १ रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - १ रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - चौका

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - १ रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - १ रन

विलियम ओ\'रुर्क को बलमा शेरफेन रदरफोर्ड - १ रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - १ रन

आभेश खान को बलमा शभमन गिल - आउट
GONE ! BIG WICKET !! गिलले ठुलो शटको प्रयास गरेका थिए । मिसटाइम गरेका छन् र लङअफबाट रन गर्दै आएका अब्दुल समादले शानदार क्याच लिँदै गुजरातका कप्तानलाई आउट गरेका छन् ।

आभेश खान को बलमा जस बटलर - १ रन

आभेश खान को बलमा जस बटलर - २ रन

आभेश खान को बलमा शभमन गिल - १ रन

आभेश खान को बलमा शभमन गिल - चौका
वाइड लाइनको बल थियो । फेरि एकपटक अफमा ग्यापमा प्लेस गरेका छन् । चौका हुनेछ ।

आभेश खान को बलमा जस बटलर - १ रन

शाहबाज अहमद को बलमा शभमन गिल - नो रन

शाहबाज अहमद को बलमा शभमन गिल - नो रन

शाहबाज अहमद को बलमा जस बटलर - १ रन

शाहबाज अहमद को बलमा शभमन गिल - लेग बाई

शाहबाज अहमद को बलमा शभमन गिल - चौका
पोइन्टको केही वाइडबाट कटाएर चौकाका लागि खेले यसपटक ।

शाहबाज अहमद को बलमा शभमन गिल - वाइड

शाहबाज अहमद को बलमा शभमन गिल - २ रन

आभेश खान को बलमा जस बटलर - चौका
मिडअफलाई बिट गरेर चौका प्रहार गरे । पावरप्लेको अन्त्य भएको छ योसँगै । आवेशले ५ बलमा २० रन दिए ।

आभेश खान को बलमा जस बटलर - छक्का
लङअफको माथिबाट गजबको शट खेलेका छन् । लगातार दोस्रो छक्का यो ।

आभेश खान को बलमा जस बटलर - छक्का
यसपटक भने केही अगाडि बढेर उठाएका छन् । बाउन्ड्रीको ठीक पार गएको छ । छक्का ।

आभेश खान को बलमा जस बटलर - चौका
र्याम्प शट खेलेका छन् । फाइन लेगमा चौका ।

आभेश खान को बलमा जस बटलर - नो रन

आकाश सिंह को बलमा शभमन गिल - १ रन
सिधा बलरतर्फ खेलेका थिए । हात लगाएका थिए आकाशले । सो क्रममा उनलाई चोट लागेको छ दाँयाहातको औंलामा । रगत बगिरहेको देख्न सकिन्छ । उनको बलिङ गर्ने हात भने होइन । उपचारका लागि हाल मैदानबाहिर गएका छन् । ओभर पूरा गर्न आवेश खान आएका छन् ।

विलियम ओ\'रुर्क को बलमा जस बटलर - नो रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - नो रन

विलियम ओ\'रुर्क को बलमा जस बटलर - नो रन

विलियम ओ\'रुर्क को बलमा साई सुदर्शन - आउट
यो राम्रो क्याच मिडअफमा मार्क्रमको । सुदर्शनले हल्का हातले अपिश ड्राइभ गरेका थिए तर मार्क्रमले लो क्याच राम्रोसँग पूरा गरेका छन् । सिजनका स्ट्यान्डआउट ब्याटर सुदर्शन २१ रन बनाएर पेभेलियनको बाटोमा ।

विलियम ओ\'रुर्क को बलमा साई सुदर्शन - चौका
सुदर्शनले पोइन्टको माथिबाट खेलेका छन् । फिल्डरको प्रयास तर चौका भएको छ ।

विलियम ओ\'रुर्क को बलमा साई सुदर्शन - नो रन

आकाश दीप को बलमा शभमन गिल - नो रन

आकाश दीप को बलमा शभमन गिल - चौका
यसपटक फाइन गएको छ लेगसाइडमा ।

आकाश दीप को बलमा शभमन गिल - चौका
योपटक लेगसाइडमा खेलेका छन् उठाएर । बाउन्ड्री लाइनको ठीक अगाडि बाउन्स भएर चौका ।

आकाश दीप को बलमा शभमन गिल - नो रन

आकाश दीप को बलमा साई सुदर्शन - १ रन

आकाश दीप को बलमा साई सुदर्शन - नो रन

आकाश सिंह को बलमा शभमन गिल - नो रन

आकाश सिंह को बलमा शभमन गिल - चौका
फेरि अफमा खेलेका छन्। लगातार तेस्रो चौका ।

आकाश सिंह को बलमा शभमन गिल - चौका
यसपटक लेगसाइडमा कडा प्रहार गरेका छ्न् । मिडविकेट फिल्डरको नजिकैबाट गएको छ ।

आकाश सिंह को बलमा शभमन गिल - चौका
गिल हल्का डाउन द ट्रयाक गएर शानदार शट प्रहार गरेका छन् । चौका ।

आकाश सिंह को बलमा साई सुदर्शन - १ रन

आकाश सिंह को बलमा शभमन गिल - १ रन

आकाश दीप को बलमा साई सुदर्शन - वाइड

आकाश दीप को बलमा साई सुदर्शन - नो रन

आकाश दीप को बलमा साई सुदर्शन - नो रन

आकाश दीप को बलमा शभमन गिल - वाइड

आकाश दीप को बलमा शभमन गिल - १ रन

आकाश दीप को बलमा साई सुदर्शन - १ रन

आकाश दीप को बलमा साई सुदर्शन - चौका
राम्रो योर्कर बल थियो । तर पनि चौका भएको छ सिधा अगाडि ब्याटको फेस गरेका थिए।

आकाश दीप को बलमा साई सुदर्शन - नो रन

आकाश सिंह को बलमा साई सुदर्शन - १ रन

आकाश सिंह को बलमा साई सुदर्शन - चौका
फाइन लेगमा चौका प्रहार गरेका छन् सुदर्शनले ।

आकाश सिंह को बलमा साई सुदर्शन - नो रन

आकाश सिंह को बलमा शभमन गिल - १ रन

आकाश सिंह को बलमा साई सुदर्शन - १ रन

आकाश सिंह को बलमा साई सुदर्शन - ० रन

आकाश सिंह को बलमा साई सुदर्शन - ० रन

आकाश सिंह को बलमा साई सुदर्शन - चौका
पहिलो बलमै चौकाका साथ सुरु गरेका छन् ।
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
साई सुदर्शन
|
Out | 21 | 16 | 4 | 0 | 131.25 | ||||||
![]()
शभमन गिल
|
Out | 35 | 20 | 7 | 0 | 175 | ||||||
![]()
जस बटलर
|
Out | 33 | 18 | 3 | 2 | 183.33 | ||||||
![]()
शेरफेन रदरफोर्ड
|
Out | 38 | 22 | 1 | 3 | 172.73 | ||||||
![]()
एम शाहरुख खान
|
Out | 57 | 29 | 5 | 3 | 196.55 | ||||||
![]()
राहुल तेवतिया
|
Out | 2 | 3 | 0 | 0 | 66.67 | ||||||
![]()
अरशख खान
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
![]()
राशिद खान
|
Not Out | 4 | 4 | 0 | 0 | 100 | ||||||
![]()
कगिसो रबाडा
|
Out | 2 | 3 | 0 | 0 | 66.67 | ||||||
![]()
साई किशोर
|
Out | 1 | 2 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
मोहम्मद सिराज
|
4.0 | 0 | 37 | 0 | 9.25 | ||||||
![]()
अरशख खान
|
3.0 | 0 | 36 | 1 | 12 | ||||||
![]()
कगिसो रबाडा
|
4.0 | 0 | 45 | 0 | 11.25 | ||||||
![]()
प्रसिध कृष्णा
|
4.0 | 0 | 44 | 0 | 11 | ||||||
![]()
साई किशोर
|
3.0 | 0 | 34 | 1 | 11.33 | ||||||
![]()
राशिद खान
|
2.0 | 0 | 36 | 0 | 18 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
एडेन मार्कराम
|
Out | 36 | 24 | 3 | 2 | 150 | ||||||
![]()
मिचेल मार्श
|
Out | 117 | 64 | 10 | 8 | 182.81 | ||||||
![]()
निकोलस पुरन
|
Not Out | 56 | 27 | 4 | 5 | 207.41 | ||||||
![]()
ऋषभ पन्त
|
Not Out | 16 | 6 | 0 | 2 | 266.67 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आकाश सिंह
|
3.1 | 0 | 29 | 1 | 9.16 | ||||||
![]()
आकाश दीप
|
4.0 | 0 | 49 | 0 | 12.25 | ||||||
![]()
विलियम ओ\'रुर्क
|
4.0 | 0 | 27 | 3 | 6.75 | ||||||
![]()
आभेश खान
|
3.5 | 0 | 51 | 2 | 13.3 | ||||||
![]()
शाहबाज अहमद
|
4.0 | 0 | 41 | 1 | 10.25 | ||||||
![]()
आयुष बडोनी
|
1.0 | 0 | 4 | 2 | 4 |
कगिसो रबाडा को बलमा ऋषभ पन्त - नो रन
रोचक अन्त्य भएको छ इनिङको । डट बल रबाडाबाट ।
कगिसो रबाडा को बलमा ऋषभ पन्त - छक्का
लेगको बल थियो । नो लूक शट खेलेका छन् । फ्लिक गरे लेगसाइडमा ।
कगिसो रबाडा को बलमा निकोलस पुरन - बाई
कगिसो रबाडा को बलमा निकोलस पुरन - नो रन
कगिसो रबाडा को बलमा ऋषभ पन्त - १ रन
कगिसो रबाडा को बलमा ऋषभ पन्त - छक्का
डाउन द ग्राउण्ड छक्का रिषभको ब्याटबाट। अन्तिम ओभरमा राम्रो फिनिसिङ चाहन्छ अब लखनउ ।
अरशख खान को बलमा निकोलस पुरन - नो रन
अरशख खान को बलमा निकोलस पुरन - छक्का
डिप स्क्वायर लेगमा शानदार छक्का यो पूरनको ब्याटबाट । ८६ मिटरको ।
अरशख खान को बलमा ऋषभ पन्त - १ रन
अरशख खान को बलमा ऋषभ पन्त - २ रन
अरशख खान को बलमा मिचेल मार्श - आउट
यसपटक स्लाइस गरेका थिए मार्शले । ब्याटको तल लागेको थियो । शेरफन रदरफोर्डले राम्रो क्याच लिएका छन् । मार्शको शानदार पारीको अन्त्य ।
अरशख खान को बलमा मिचेल मार्श - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - छक्का
यसपटक सिधा अगाडि उठाएका छन् । मार्श अब शतक प्रहार गरेपछि अझ आक्रामक फिनिसिङ गर्दै ।
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - छक्का
SIX ! MASSIVE !! गजबको शट यो डिप मिडविकेटमा ९२ मिटरको ।
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - वाइड
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - १ रन
यो १ रनसँगै पूरनले सिजनको पाँचौं अर्धशतक प्रहार गरेका छन्।
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - २ रन
अरशख खान को बलमा निकोलस पुरन - नो बल
अरशख खान को बलमा मिचेल मार्श - १ रन
अरशख खान को बलमा मिचेल मार्श - १ रन
यो १ रनसँगै मार्शले शतक पूरा गरेका छन् ।
अरशख खान को बलमा मिचेल मार्श - चौका
सिधा अगाडि उठाएका छन् । एक बाउन्स भएर लङअनले नभेट्ने गरी चौका । अब ९९ रनमा ।
अरशख खान को बलमा निकोलस पुरन - १ रन
यो मिसटाइम थियो । तर सेफ नै छ ।
अरशख खान को बलमा निकोलस पुरन - चौका
लेग साइडमा ठुलै शट खेल्न चाहेका थिए तर इन्साइड एज लागेर चौकाका लागि गएको छ ।
अरशख खान को बलमा मिचेल मार्श - १ रन
मोहम्मद सिराज को बलमा निकोलस पुरन - चौका
यसपटक सिधा ब्याटले लङअफमा चौका प्रहार गरेका छन् पूरनले । २० रन आएको छ यस ओभरबाट ।
मोहम्मद सिराज को बलमा निकोलस पुरन - छक्का
पूरनले डिप मिडविकेटमा ८३ मिटरको छक्का प्रहार गरेका छन् ।
मोहम्मद सिराज को बलमा निकोलस पुरन - वाइड
मोहम्मद सिराज को बलमा निकोलस पुरन - नो रन
मोहम्मद सिराज को बलमा निकोलस पुरन - चौका
शर्ट फाइन लेगको माथिबाट चौकाका लागि खेलेका छन् पूरनले ।
मोहम्मद सिराज को बलमा मिचेल मार्श - १ रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - चौका
सिधा अगाडि पावरफुल शट खेलेका छन् । डाउन द ग्राउण्ड चौका । मार्श अब शतकको नजिक ।
साई किशोर को बलमा मिचेल मार्श - १ रन
साई किशोर को बलमा निकोलस पुरन - १ रन
साई किशोर को बलमा निकोलस पुरन - छक्का
लङअनको माथिबाट उठाएका छन् । यो अर्को छक्का पूरनको लागि ।
साई किशोर को बलमा निकोलस पुरन - नो रन
साई किशोर को बलमा निकोलस पुरन - चौका
अफसाइडमा कभरको माथिबाट ग्यापमा चौकाका लागि खेलेका छन् पुरनले ।
साई किशोर को बलमा मिचेल मार्श - १ रन
राशिद खान को बलमा निकोलस पुरन - २ रन
राशिद खान को बलमा निकोलस पुरन - वाइड
राशिद खान को बलमा निकोलस पुरन - नो रन
राशिद खान को बलमा निकोलस पुरन - नो रन
राशिद खान को बलमा मिचेल मार्श - १ रन
राशिद खान को बलमा निकोलस पुरन - १ रन
राशिद खान को बलमा निकोलस पुरन - छक्का
लङअफको माथिबाट उठाएका छन् । यो छक्का । राशिद आज महंगो साबित भइरहेका छन् ।
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - १ रन
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - १ रन
प्रसिध कृष्णा को बलमा निकोलस पुरन - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
राशिद खान को बलमा मिचेल मार्श - १ रन
राशिद खान को बलमा मिचेल मार्श - चौका
र यो अर्को शर्ट बल । फेरि पनि चौका हुनेछ । मार्श पावर हिटिङ देखाउँदै ।
राशिद खान को बलमा मिचेल मार्श - चौका
ANOTHER GOOD SHOT ! फेरि लेगसाइडमा अर्को चौका प्रहार गरेका छन् मार्शले ।
राशिद खान को बलमा मिचेल मार्श - छक्का
सिधा माथि उठाएका छन् । यो पनि छक्का ।
राशिद खान को बलमा मिचेल मार्श - चौका
यसपटक एक्स्ट्रा कभरको फिल्डर बिट गरेर चौका प्रहार गरेका छन् ।
राशिद खान को बलमा मिचेल मार्श - छक्का
शर्ट बल थियो । मार्शले पावरफुल शट खेलेका छन् काउ कर्नरमा ।
कगिसो रबाडा को बलमा मिचेल मार्श - १ रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - चौका
वाइड लाइनको शर्ट बल खेल्न गए । टप एज लागेर फाइन लेगमा चौका भएको छ ।
कगिसो रबाडा को बलमा निकोलस पुरन - वाइड
कगिसो रबाडा को बलमा निकोलस पुरन - १ रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - १ रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - नो रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - २ रन
साई किशोर को बलमा निकोलस पुरन - छक्का
पहिलो बल नै उठाएर खेलेका छन् पूरनले । लङअफको माथिबाट छक्का हुनेछ ।
साई किशोर को बलमा एडेन मार्कराम - आउट
अन्तत: गुजरातले पहिलो सफलता हात पारेको छ । लङअफको माथिबाट कटाउने धुनमा मार्क्रम बाउन्ड्री लाइनमा क्याच आउट भएका छन् ।
साई किशोर को बलमा मिचेल मार्श - लेग बाई
साई किशोर को बलमा मिचेल मार्श - नो रन
साई किशोर को बलमा मिचेल मार्श - छक्का
यो लङअनको माथिबाट शानदार छक्का र अर्धशतक पूरा गरेका छन् मार्शले ।
साई किशोर को बलमा एडेन मार्कराम - १ रन
प्रसिध कृष्णा को बलमा एडेन मार्कराम - १ रन
१२ रन आयो यस ओभरबाट ।
प्रसिध कृष्णा को बलमा एडेन मार्कराम - चौका
यो बल स्लो थियो वाइड थियो । अफमा खेलिदिए र सिराजले रोक्न सकेनन् । चौका ।
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - चौका
लेन्थ केही मिस गरे यहाँ प्रसिधले । चौका भएको छ लेगसाइडमा ठुलो ग्याप छ ।
प्रसिध कृष्णा को बलमा एडेन मार्कराम - १ रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - १ रन
साई किशोर को बलमा मिचेल मार्श - १ रन
छक्काबाहेक राम्रो ओभर यो साइ किशोरको । ८ रन दिए ।
साई किशोर को बलमा मिचेल मार्श - नो रन
साई किशोर को बलमा मिचेल मार्श - नो रन
साई किशोर को बलमा मिचेल मार्श - छक्का
सिधा अगाडि उठाएका छन् । बल निकै माथि उठेको थियो । छक्का भएको छ । ब्याटको तल लागेपनि छक्का जाने पावर ।
साई किशोर को बलमा एडेन मार्कराम - १ रन
साई किशोर को बलमा एडेन मार्कराम - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - छक्का
डिप मिडविकेटमा छक्का हुनेछ यसपटक मार्शको ब्याटबाट । पुल गरेका थिए ।
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - नो रन
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - चौका
फाइन लेगमा चौका प्रहार गरेका छन् मार्शले यसपटक ।
प्रसिध कृष्णा को बलमा मिचेल मार्श - नो रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - नो रन
डटका साथ ओभर सकाएका छन् । योसँगै STRATEGIC TIMEOUT !
कगिसो रबाडा को बलमा मिचेल मार्श - १ रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - १ रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - छक्का
फेरि उठाएका छन् । यसपटक अझ राम्रो कनेक्सन छ । लगातार छक्का यहाँ ।
कगिसो रबाडा को बलमा एडेन मार्कराम - छक्का
यो ठुलो शट खेलेका छन् लेगसाइडमा । छक्का भएको छ ।
कगिसो रबाडा को बलमा मिचेल मार्श - १ रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - नो रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - १ रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - चौका
यसपटक मिडअफलाई बिट गरेर पुश गरेका छन् । चौका आएको छ अन्तत:
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - नो रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - नो रन
कगिसो रबाडा को बलमा एडेन मार्कराम - नो रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - १ रन
कगिसो रबाडा को बलमा मिचेल मार्श - चौका
उठाएर खेलेका छन् फ्रन्ट अफ द स्क्वायरमा । वान बाउन्स र चौका ।
कगिसो रबाडा को बलमा मिचेल मार्श - २ रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - १ रन
४ रन मात्र दिए सिराजले यस ओभरमा ।
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - १ रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - २ रन
अरशख खान को बलमा मिचेल मार्श - नो रन
अरशख खान को बलमा एडेन मार्कराम - १ रन
अरशख खान को बलमा मिचेल मार्श - लेग बाई
अरशख खान को बलमा मिचेल मार्श - छक्का
यसपटक मार्शले कभरको माथिबाट शानदार शट खेलेका छन् । फ्ल्याट छक्का ।
अरशख खान को बलमा एडेन मार्कराम - १ रन
अरशख खान को बलमा एडेन मार्कराम - वाइड
अरशख खान को बलमा एडेन मार्कराम - चौका
अफसाइडमा फेरि राम्रो शट खेलेका छन् । मार्क्रमको लागि आजको दोस्रो चौका ।
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - १ रन
८ रन आएको छ पहिलो ओभरबाट ।
मोहम्मद सिराज को बलमा मिचेल मार्श - वाइड
मोहम्मद सिराज को बलमा मिचेल मार्श - १ रन
मोहम्मद सिराज को बलमा मिचेल मार्श - नो रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - १ रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - नो रन
मोहम्मद सिराज को बलमा एडेन मार्कराम - चौका
पहिलो बलमै शानदार कभर ड्राइभका साथ खाता खोलेका छन् । चौका ।