Sunrisers Hyderabad vs Kolkata Knight Riders Indian Premier League, 2025 - 68th Match
सनराइजर्स हैदराबाद
२७८/३
कोलकत्ता नाइट राइडर्स
१६८/१०
१८.४ इशान मलिङ्गा को बलमा हषिर्त राणा - आउट
ठुलो शटका लागि गएका थिए । बल सिधा हावामा उठेको छ । इशान आफैं क्याचका लागि गए र पहिलो प्रयासमा हातमा उफ्रिए पनि लगत्तै समातेर क्याच पूरा गरेका छन् ।
१८.३ इशान मलिङ्गा को बलमा हषिर्त राणा - नो रन
१८.२ इशान मलिङ्गा को बलमा हषिर्त राणा - वाइड
१८.२ इशान मलिङ्गा को बलमा हषिर्त राणा - नो रन
१८.१ इशान मलिङ्गा को बलमा हषिर्त राणा - चौका
लङअफमा कडा प्रहार गरेका छन् हर्षितले । चौका ।
१७.६ जयदेव उनादकट को बलमा हषिर्त राणा - बाई
१७.५ जयदेव उनादकट को बलमा हषिर्त राणा - नो रन
१७.४ जयदेव उनादकट को बलमा वेभव अरोडा - आउट
यहाँ गेम अवारनेसको कमी वैभवमा । वैभव आरामले रन लिन गएका थिए । उनादकटले डाइरेक्ट हिट प्रहार गरे । वैभवको खुट्टा ल्याण्ड भएको थिएन । यो रनआउटको रूपमा अर्को विकेट ।
१७.३ जयदेव उनादकट को बलमा मनिष पाण्डे - आउट
यो अर्को सफलता उनादकटलाई । मनिष पाण्डे लेग साइडमा उठाएका थिए । अभिनव मनोहरले क्याच पूरा गरेका छन् ।
१७.२ जयदेव उनादकट को बलमा मनिष पाण्डे - नो रन
१७.१ जयदेव उनादकट को बलमा हषिर्त राणा - १ रन
१६.६ हर्षल पटेल को बलमा मनिष पाण्डे - वाइड
१६.६ हर्षल पटेल को बलमा मनिष पाण्डे - २ रन
१६.५ हर्षल पटेल को बलमा हषिर्त राणा - १ रन
१६.४ हर्षल पटेल को बलमा हषिर्त राणा - छक्का
यो शानदार शट खेलेका छन् हर्षितले । प्रपर ब्याटरले नै खेल्ने शट उठाए लङअफमा ।
१६.३ हर्षल पटेल को बलमा हषिर्त राणा - नो रन
१६.२ हर्षल पटेल को बलमा हषिर्त राणा - नो रन
१६.१ हर्षल पटेल को बलमा हषिर्त राणा - नो रन
१५.६ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - छक्का
फेरि लङअनमा खेले र नतिजा फेरि छक्का ।
१५.५ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - छक्का
फेरि एकपटक डाउन द ग्राउण्ड ८४ मिटरको छक्का पाण्डेको ।
१५.४ इशान मलिङ्गा को बलमा हषिर्त राणा - १ रन
१५.३ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - १ रन
१५.२ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - छक्का
मनिष पाण्डेले लङअनमा छक्का प्रहार गरेका छन् यसपटक ।
१५.१ इशान मलिङ्गा को बलमा हषिर्त राणा - १ रन
१४.६ अभिषेक शर्मा को बलमा हषिर्त राणा - १ रन
१४.५ अभिषेक शर्मा को बलमा हषिर्त राणा - २ रन
१४.४ अभिषेक शर्मा को बलमा हषिर्त राणा - छक्का
फेरि उठाएका छन् । डिपमा क्याचको मौका थियो तर हातमा लागेर छक्का गएको छ ।
१४.३ अभिषेक शर्मा को बलमा हषिर्त राणा - छक्का
सिधा अगाडि उठाएका छन् । छक्का ।
१४.२ अभिषेक शर्मा को बलमा हषिर्त राणा - नो रन
१४.१ अभिषेक शर्मा को बलमा हषिर्त राणा - चौका
यो राम्रो शट खेलेका छन् हर्षितले । अफका फिल्डर कटाएर चौकाका लागि खेले ।
१३.६ Harsh Dubey को बलमा हषिर्त राणा - १ रन
१३.५ Harsh Dubey को बलमा रमनदीप सिंह - आउट
BOWLED ! यसपटक जित हर्शको । बल रिड गर्न सकेनन् रमनदीपले । लेग स्टम्पमा गएर लागेको छ ।
१३.४ Harsh Dubey को बलमा रमनदीप सिंह - छक्का
फेरि उठाएका छन् । स्लटमा दिइरहेका छन् बल हर्शले । ८४ मिटरको छक्का ।
१३.३ Harsh Dubey को बलमा रमनदीप सिंह - छक्का
यसपटक सिधा शट उठाएका छन् रमनदीपले । छक्का यो शानदार ।
१३.२ Harsh Dubey को बलमा मनिष पाण्डे - १ रन
१३.१ Harsh Dubey को बलमा मनिष पाण्डे - नो रन
१२.६ इशान मलिङ्गा को बलमा रमनदीप सिंह - नो रन
१२.५ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - १ रन
१२.४ इशान मलिङ्गा को बलमा मनिष पाण्डे - नो रन
१२.३ इशान मलिङ्गा को बलमा रमनदीप सिंह - १ रन
१२.२ इशान मलिङ्गा को बलमा अंगकृष रघुवंशी - आउट
ANOTHER ONE ! स्लो बल थियो । रघुवंशीले डिप मिडविकेटमा उठाएका थिए तर पावर छैन । क्याच आउट भएका छन् ।
१२.१ इशान मलिङ्गा को बलमा अंगकृष रघुवंशी - नो रन
११.६ Harsh Dubey को बलमा मनिष पाण्डे - नो रन
११.५ Harsh Dubey को बलमा मनिष पाण्डे - चौका
११.४ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - १ रन
११.३ Harsh Dubey को बलमा मनिष पाण्डे - १ रन
११.२ Harsh Dubey को बलमा मनिष पाण्डे - नो रन
११.१ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - १ रन
१०.६ अभिषेक शर्मा को बलमा मनिष पाण्डे - चौका
१०.५ अभिषेक शर्मा को बलमा मनिष पाण्डे - नो रन
१०.४ अभिषेक शर्मा को बलमा अंगकृष रघुवंशी - १ रन
१०.३ अभिषेक शर्मा को बलमा मनिष पाण्डे - लेग बाई
१०.२ अभिषेक शर्मा को बलमा मनिष पाण्डे - नो रन
१०.१ अभिषेक शर्मा को बलमा अंगकृष रघुवंशी - १ रन
९.६ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - १ रन
९.५ Harsh Dubey को बलमा मनिष पाण्डे - १ रन
९.४ Harsh Dubey को बलमा मनिष पाण्डे - २ रन
९.३ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - १ रन
९.२ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - नो रन
९.१ Harsh Dubey को बलमा अंगकृष रघुवंशी - नो रन
८.६ नितीशकुमार रेड्डी को बलमा अंगकृष रघुवंशी - १ रन
८.५ नितीशकुमार रेड्डी को बलमा मनिष पाण्डे - १ रन
८.४ नितीशकुमार रेड्डी को बलमा अंगकृष रघुवंशी - वाइड
८.४ नितीशकुमार रेड्डी को बलमा अंगकृष रघुवंशी - १ रन
८.३ नितीशकुमार रेड्डी को बलमा मनिष पाण्डे - १ रन
८.२ नितीशकुमार रेड्डी को बलमा अंगकृष रघुवंशी - १ रन
८.१ नितीशकुमार रेड्डी को बलमा अंगकृष रघुवंशी - नो रन
७.६ Harsh Dubey को बलमा आन्द्रे रसेल - आउट
LBW ! पहिलो बलमै आउट भएका छन् रसेल । हर्श दुबे अर्को ओभरको सुरुवातमा ह्याट्रिकमा हुनेछन् ।
७.५ Harsh Dubey को बलमा रिन्कु सिंह - आउट
यसपटक फ्ल्याट शट खेले । डिपमा क्याचआउट भएका छन् ।
७.४ Harsh Dubey को बलमा रिन्कु सिंह - छक्का
लेगसाइडमा छक्का प्रहार गरेका छन् रिंकुले ।
७.३ Harsh Dubey को बलमा रिन्कु सिंह - नो रन
७.२ Harsh Dubey को बलमा रिन्कु सिंह - २ रन
७.१ Harsh Dubey को बलमा रिन्कु सिंह - नो रन
६.६ इशान मलिङ्गा को बलमा रिन्कु सिंह - ० रन
६.६ इशान मलिङ्गा को बलमा रिन्कु सिंह - १ रन
६.५ इशान मलिङ्गा को बलमा क्विन्टन डीकक - आउट
GONEE ! हाइ फुल टस थियो यो । डिककले डिप मिडविकेटमा खेलेका थिए । सिधै अभिनव मनोहरको हातमा । नो बलको माग गर्दै रिभ्यू लिएका छन् तर रिप्ले अनुसार सब ठीक छ । कोलकाताको तेस्रो विकेट पतन ।
६.४ इशान मलिङ्गा को बलमा क्विन्टन डीकक - नो रन
६.३ इशान मलिङ्गा को बलमा अंगकृष रघुवंशी - १ रन
६.२ इशान मलिङ्गा को बलमा क्विन्टन डीकक - १ रन
६.१ इशान मलिङ्गा को बलमा क्विन्टन डीकक - नो रन
५.६ जयदेव उनादकट को बलमा अंगकृष रघुवंशी - नो रन
५.५ जयदेव उनादकट को बलमा अंगकृष रघुवंशी - नो रन
५.४ जयदेव उनादकट को बलमा अंगकृष रघुवंशी - ० रन
५.४ जयदेव उनादकट को बलमा अंगकृष रघुवंशी - चौका
दर्शनीय शट यो रघुवंशीको । अफमा राम्रो ड्राइभ ।
५.३ जयदेव उनादकट को बलमा अजिन्क्या रहाणे - आउट
चौका पछि आउट । स्लो बलमै फेरि विकेट निकालेका छन् उनादकटले । बल हावामा सिधा माथि उठेको थियो । अभिषेकले सहज क्याच पूरा गरे ।
५.२ जयदेव उनादकट को बलमा अजिन्क्या रहाणे - चौका
यो गजबको कभर ड्राइभ । चौका हुनेछ । दर्शनीय शट ।
५.१ जयदेव उनादकट को बलमा क्विन्टन डीकक - १ रन
४.६ हर्षल पटेल को बलमा अजिन्क्या रहाणे - नो रन
४.५ हर्षल पटेल को बलमा अजिन्क्या रहाणे - २ रन
यो बल सिधा माथि उठेको थियो । कप्तान प्याट कमिन्स क्याचका लागि गएका थिए । तर निकै कठिन थियो । २ रन लिएका छन् ।
४.४ हर्षल पटेल को बलमा अजिन्क्या रहाणे - चौका
४.३ हर्षल पटेल को बलमा अजिन्क्या रहाणे - चौका
४.२ हर्षल पटेल को बलमा क्विन्टन डीकक - १ रन
४.१ हर्षल पटेल को बलमा क्विन्टन डीकक - नो रन
३.६ जयदेव उनादकट को बलमा अजिन्क्या रहाणे - नो रन
३.५ जयदेव उनादकट को बलमा क्विन्टन डीकक - १ रन
३.४ जयदेव उनादकट को बलमा अजिन्क्या रहाणे - १ रन
३.३ जयदेव उनादकट को बलमा सुनिल नरेन - आउट
BOWLED ! स्लोअर बलले सफलता दिलाएको छ यसपटक । लेगस्टम्पको टपमा लागेको छ । सुनिल नारिन आउट ।
३.२ जयदेव उनादकट को बलमा सुनिल नरेन - चौका
एज लागेर थर्डम्यानमा चौका गएको छ फेरि पनि ।
३.१ जयदेव उनादकट को बलमा क्विन्टन डीकक - १ रन
२.६ पेट कमिन्स को बलमा सुनिल नरेन - चौका
२.५ पेट कमिन्स को बलमा सुनिल नरेन - वाइड
२.५ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
२.४ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
२.३ पेट कमिन्स को बलमा सुनिल नरेन - छक्का
कमिन्सलाई फेरि पनि लेगसाइडमा छक्का प्रहार गरेका छन् नारिनले ।
२.२ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
२.१ पेट कमिन्स को बलमा क्विन्टन डीकक - १ रन
१.६ जयदेव उनादकट को बलमा सुनिल नरेन - नो रन
१.५ जयदेव उनादकट को बलमा सुनिल नरेन - नो रन
१.४ जयदेव उनादकट को बलमा क्विन्टन डीकक - १ रन
१.३ जयदेव उनादकट को बलमा सुनिल नरेन - १ रन
१.२ जयदेव उनादकट को बलमा सुनिल नरेन - चौका
आउटसाइड एज लागेर शर्ट थर्डको माथिबाट गएको छ चौकाका लागि ।
१.१ जयदेव उनादकट को बलमा क्विन्टन डीकक - १ रन
०.६ पेट कमिन्स को बलमा सुनिल नरेन - छक्का
छक्काको साथ ओभर समाप्त ।
०.५ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
०.४ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
०.३ पेट कमिन्स को बलमा सुनिल नरेन - नो रन
०.२ पेट कमिन्स को बलमा सुनिल नरेन - छक्का
नारिनले खेलेको पहिलो बल नै छक्का प्रहार गरेका छन् । यस्तै शट आज धेरै नै चाहिने वाला छ यदि खेल जित्ने हो भने ।
०.१ पेट कमिन्स को बलमा क्विन्टन डीकक - १ रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
अभिषेक शर्मा
|
Out | 32 | 16 | 4 | 2 | 200 | ||||||
ट्राभिस हेड
|
Out | 76 | 40 | 6 | 6 | 190 | ||||||
हेनरिक क्लासेन
|
Not Out | 105 | 39 | 7 | 9 | 269.23 | ||||||
ईशान किशन
|
Out | 29 | 20 | 4 | 1 | 145 | ||||||
अनिकेत वर्मा
|
Not Out | 12 | 6 | 1 | 1 | 200 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
पेट कमिन्स
|
2.0 | 0 | 25 | 0 | 12.5 | ||||||
जयदेव उनादकट
|
4.0 | 0 | 24 | 3 | 6 | ||||||
हर्षल पटेल
|
2.0 | 0 | 21 | 0 | 10.5 | ||||||
इशान मलिङ्गा
|
3.4 | 0 | 31 | 3 | 8.45 | ||||||
|
Harsh Dubey
|
4.0 | 0 | 34 | 3 | 8.5 | ||||||
नितीशकुमार रेड्डी
|
1.0 | 0 | 6 | 0 | 6 | ||||||
अभिषेक शर्मा
|
2.0 | 0 | 25 | 0 | 12.5 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
क्विन्टन डीकक
|
Out | 9 | 13 | 0 | 0 | 69.23 | ||||||
सुनिल नरेन
|
Out | 31 | 16 | 3 | 3 | 193.75 | ||||||
अजिन्क्या रहाणे
|
Out | 15 | 8 | 3 | 0 | 187.5 | ||||||
अंगकृष रघुवंशी
|
Out | 14 | 18 | 1 | 0 | 77.78 | ||||||
रिन्कु सिंह
|
Out | 9 | 6 | 0 | 1 | 150 | ||||||
आन्द्रे रसेल
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
मनिष पाण्डे
|
Out | 37 | 23 | 2 | 3 | 160.87 | ||||||
रमनदीप सिंह
|
Out | 13 | 5 | 0 | 2 | 260 | ||||||
हषिर्त राणा
|
Out | 34 | 21 | 2 | 3 | 161.9 | ||||||
वेभव अरोडा
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
एनरिक नोर्किया
|
Not Out | 0 | 0 | 0 | 0 | 0 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
वेभव अरोडा
|
4.0 | 0 | 39 | 1 | 9.75 | ||||||
एनरिक नोर्किया
|
4.0 | 0 | 60 | 0 | 15 | ||||||
हषिर्त राणा
|
3.0 | 0 | 40 | 0 | 13.33 | ||||||
सुनिल नरेन
|
4.0 | 0 | 42 | 2 | 10.5 | ||||||
वरुण चक्रवर्ती
|
3.0 | 0 | 54 | 0 | 18 | ||||||
आन्द्रे रसेल
|
2.0 | 0 | 34 | 0 | 17 | ||||||
एनरिक नोर्किया को बलमा अनिकेत वर्मा - १ रन
एनरिक नोर्किया को बलमा हेनरिक क्लासेन - १ रन
एनरिक नोर्किया को बलमा हेनरिक क्लासेन - चौका
अफमा इनफिल्ड कटाएर खेलेका छन् । चौका यो पनि हुनेछ ।
एनरिक नोर्किया को बलमा अनिकेत वर्मा - १ रन
एनरिक नोर्किया को बलमा अनिकेत वर्मा - चौका
शानदार प्लेसमेन्ट अफसाइडमा । चौका । हैदराबादले आफ्नै रेकर्ड तोड्न सक्ने सम्भावना जीवितै छ ।
एनरिक नोर्किया को बलमा अनिकेत वर्मा - छक्का
यसपटक अनिकेतले ठुलो शट खेलेका छन् । छक्काका साथ सुरुवात ।
वेभव अरोडा को बलमा हेनरिक क्लासेन - २ रन
२ रनसँगै शतक पूरा गरेका छन् क्लासेनले ।
वेभव अरोडा को बलमा अनिकेत वर्मा - लेग बाई
वेभव अरोडा को बलमा अनिकेत वर्मा - नो रन
वेभव अरोडा को बलमा ईशान किशन - आउट
यसपटक अफमा उठाएर खेलेका थिए । कनेक्सन राम्रो छैन । फिल्डर छन् नोर्त्जे र क्याचआउट भएका छन् ।
वेभव अरोडा को बलमा ईशान किशन - चौका
अफसाइडमा प्रहार गरेका छन् चौकाका लागि ।
वेभव अरोडा को बलमा ईशान किशन - नो रन
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - नो रन
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - चौका
फाइन लेगमा चौका यसपटक क्लासेनलाई । ९८ रनमा पुगेका छन् ।
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - छक्का
सिधा अगाडि उठाएका छन् । यो ठुलो छक्का ।
आन्द्रे रसेल को बलमा ईशान किशन - १ रन
आन्द्रे रसेल को बलमा ईशान किशन - चौका
कभरको माथिबाट उठाए । चौका ।
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - नो बल
योर्कर लेन्थमा राखे । तर नो बलको साइरन बजेको छ । फ्री हिट हुनेछ अब ।
आन्द्रे रसेल को बलमा ईशान किशन - नो रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
१८ रन आएको छ यो ओभरबाट ।
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - वाइड
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - २ रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - छक्का
फेरि उठाएका छन् क्लासेनले काउ कर्नरमा ।
वरुण चक्रवर्ती को बलमा ईशान किशन - १ रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - छक्का
शर्ट बल थियो । लेगसाइडमा छक्का क्लासेनको लागि । आज गजबको ब्याटिङ गरिरहेका छन् ।
एनरिक नोर्किया को बलमा ईशान किशन - छक्का
शानदार शटका साथ ओभरको अन्त्य । लेगको लो फुल टस थियो । डिप स्क्वायर लेगमा छक्का किशनको लागि ।
एनरिक नोर्किया को बलमा ईशान किशन - वाइड
एनरिक नोर्किया को बलमा ईशान किशन - चौका
LOVELY SHOT ! एक्स्ट्रा कभरमा शानदार शट ।
एनरिक नोर्किया को बलमा ईशान किशन - बाई
एनरिक नोर्किया को बलमा ईशान किशन - नो रन
एनरिक नोर्किया को बलमा हेनरिक क्लासेन - १ रन
एनरिक नोर्किया को बलमा ईशान किशन - १ रन
सुनिल नरेन को बलमा ईशान किशन - १ रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का
यसपटक अफसाइडमा उठाए । यो पनि छक्का । २०० रन पूरा भएको छ १५औं ओभरमा।
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का
डिप स्क्वायर लेगमा फिल्डरको केही माथिबाट छक्का गएको छ ।
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - २ रन
सुनिल नरेन को बलमा ईशान किशन - १ रन
वेभव अरोडा को बलमा ईशान किशन - वाइड
वेभव अरोडा को बलमा ईशान किशन - १ रन
वेभव अरोडा को बलमा हेनरिक क्लासेन - वाइड
वेभव अरोडा को बलमा हेनरिक क्लासेन - वाइड
वेभव अरोडा को बलमा हेनरिक क्लासेन - १ रन
वेभव अरोडा को बलमा ईशान किशन - १ रन
वेभव अरोडा को बलमा ईशान किशन - वाइड
वेभव अरोडा को बलमा ईशान किशन - नो रन
वेभव अरोडा को बलमा ईशान किशन - चौका
शानदार कट गरेका छन् ब्याकवार्ड पोइन्टलाई बिट गरेर । चौका हुनेछ ।
वेभव अरोडा को बलमा हेनरिक क्लासेन - १ रन
सुनिल नरेन को बलमा ईशान किशन - नो रन
सुनिल नरेन को बलमा ईशान किशन - नो रन
सुनिल नरेन को बलमा ट्राभिस हेड - ० रन
सुनिल नरेन को बलमा ट्राभिस हेड - आउट
सुनिल नरेन को बलमा ट्राभिस हेड - नो रन
सुनिल नरेन को बलमा ट्राभिस हेड - नो रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
हषिर्त राणा को बलमा हेनरिक क्लासेन - १ रन
हषिर्त राणा को बलमा हेनरिक क्लासेन - नो रन
हषिर्त राणा को बलमा हेनरिक क्लासेन - छक्का
यो छ्क्कासँगै १७ बलमा अर्धशतक पूरा गरेका छन् क्लासेनले ।
हषिर्त राणा को बलमा हेनरिक क्लासेन - छक्का
फुल टस बल सिधा दिए । यो गल्तीको सजाय क्लासेनले छक्काको रूपमा दिएका छन् ।
हषिर्त राणा को बलमा हेनरिक क्लासेन - चौका
सिधा शट फेरि पनि ।
हषिर्त राणा को बलमा ट्राभिस हेड - १ रन
आन्द्रे रसेल को बलमा ट्राभिस हेड - १ रन
आन्द्रे रसेल को बलमा ट्राभिस हेड - चौका
पेस अफ थियो । यसलाई पनि अगाडि नै खेलेका छन् । बाउन्ड्रीको वर्षा भइरहेको छ ।
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - १ रन
आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - छक्का
डाउन द ग्राउण्ड छक्का क्लासेनको यो । हैदारबादको १५० रन पूरा ।
आन्द्रे रसेल को बलमा ट्राभिस हेड - १ रन
आन्द्रे रसेल को बलमा ट्राभिस हेड - चौका
अट्याक जारी रहनेछ । सिधा अगाडि खेलेका छन् । आजको ब्याटरको फेभरेट शट । चौका फेरि पनि ।
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - चौका
फेरि पनि सिधा अगाडि प्रहार गरेका छन् । चौका फेरि पनि ।
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - नो रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - चौका
योपटक सिधा बलरको माथिबाट उठाएका छन् । चौका फेरि पनि ।
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - चौका
डिप मिडविकेटमा चौका ।
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - १ रन
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - वाइड
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - छक्का
डाउन द ग्राउण्ड । ८२ मिटरको छक्का ।
सुनिल नरेन को बलमा ट्राभिस हेड - १ रन
सुनिल नरेन को बलमा ट्राभिस हेड - २ रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - चौका
फाइन लेगमा खेलेका छन् यो चौकाका लागि ।
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - नो रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - २ रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - छक्का
क्लासेनको ब्याटबाट लेगसाइडमा छक्का योपटक ।
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - १ रन
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - नो रन
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - छक्का
लेगसाइडमा ठुलो शट यो हेडको । शानदार छक्का साथ अर्धशतक पूरा गरेका छन् ।
वरुण चक्रवर्ती को बलमा ट्राभिस हेड - वाइड
वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन
सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन
सुनिल नरेन को बलमा अभिषेक शर्मा - आउट
यसपटक भने विकेट गुमाउने छन् अभिषेकले । फेरि लेगसाइडमा उठाएका थिए । कनेक्सन त्यति राम्रो थिएन । रिंकु सिंहले क्याच लिए । हैदराबादका लागि राम्रो सुरुवात दिलाएर गएका छन् ।
सुनिल नरेन को बलमा अभिषेक शर्मा - छक्का
यसपटक अफसाइडमा एक हातले खेलेका थिए । बटम ह्यान्ड स्लिप भएको थियो । नतिजा छक्का नै ।
सुनिल नरेन को बलमा अभिषेक शर्मा - छक्का
काउ कर्नरमा छक्का प्रहार गरेका छन् अभिषेकले ।
सुनिल नरेन को बलमा ट्राभिस हेड - १ रन
सुनिल नरेन को बलमा ट्राभिस हेड - नो रन
हषिर्त राणा को बलमा ट्राभिस हेड - १ रन
हषिर्त राणा को बलमा अभिषेक शर्मा - १ रन
हषिर्त राणा को बलमा ट्राभिस हेड - १ रन
हषिर्त राणा को बलमा ट्राभिस हेड - छक्का
एक्स्ट्रा कभरमा उठाए । शानदार छक्का यो ।
हषिर्त राणा को बलमा ट्राभिस हेड - लेग बाई
हषिर्त राणा को बलमा ट्राभिस हेड - नो रन
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - नो रन
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - चौका
मिडअन र मिडविकेटको बीचमा प्लेस गरेका छन् पुल शट । यो पनि चौकाका लागि गएको छ ।
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - चौका
अफमा राम्रो स्ल्याश । चौका हुनेछ ।
एनरिक नोर्किया को बलमा ट्राभिस हेड - १ रन
एनरिक नोर्किया को बलमा ट्राभिस हेड - नो रन
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - १ रन
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - वाइड
हषिर्त राणा को बलमा अभिषेक शर्मा - १ रन
हषिर्त राणा को बलमा ट्राभिस हेड - लेग बाई
हषिर्त राणा को बलमा ट्राभिस हेड - चौका
गजबको शट यो । रुम बनाएर पोइन्ट र कभरको बीचबाट कटाए ।
हषिर्त राणा को बलमा ट्राभिस हेड - नो रन
हषिर्त राणा को बलमा ट्राभिस हेड - चौका
हषिर्त राणा को बलमा ट्राभिस हेड - चौका
फाइन लेगमा चौका यसपटक । फिल्डर सर्कलभित्र थिए ।
वेभव अरोडा को बलमा अभिषेक शर्मा - नो रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - १ रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - छक्का
बल सिधा अगाडि अनि माथि उठेको छ । बाउन्ड्रीको पार जानेछ । छक्का । हेडको अट्याक जारी छ ।
वेभव अरोडा को बलमा ट्राभिस हेड - २ रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - चौका
SHOTT ! यसपटक अफमा राम्रो शट । एक्स्ट्रा कभरको ग्यापमा खेले । चौका ।
वेभव अरोडा को बलमा ट्राभिस हेड - छक्का
लेगसाइडमा फ्लिक गरेका छन् । डिप ब्याक लेगमा छक्का ।
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - नो रन
डट राखे अन्तिम बल । पेस अफ थियो ।
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - वाइड
यो धेरै शर्ट भयो । किपरले पनि भेटेनन् । वाइड र चौका ।
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - चौका
एक्सट्रा कभरको माथिबाट चिप गरेका छन् । यो पनि चौका ।
एनरिक नोर्किया को बलमा अभिषेक शर्मा - चौका
सिधा अगाडि उठाए । चौका भएको छ ।
एनरिक नोर्किया को बलमा ट्राभिस हेड - लेग बाई
एनरिक नोर्किया को बलमा ट्राभिस हेड - छक्का
लेगसाइडमा शानदार पुल शटका साथ छक्का प्रहार गरेका छन् हेडले । ८९ मिटरको छक्का । खेलको पहिलो ।
एनरिक नोर्किया को बलमा ट्राभिस हेड - नो रन
वेभव अरोडा को बलमा अभिषेक शर्मा - नो रन
वेभव अरोडा को बलमा अभिषेक शर्मा - नो रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - १ रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - नो रन
वेभव अरोडा को बलमा ट्राभिस हेड - नो रन
वेभव अरोडा को बलमा अभिषेक शर्मा - १ रन
शट राम्रो थियो । डिप कभरमा फिल्डरले रोकेका छन् । १ रन मात्र ।