Delhi Capitals vs Rajasthan Royals Indian Premier League, 2025 - 32nd Match
२०८२ वैशाख ३, बुधबार
07:45 pm

दिल्ली क्यापिटल
१८८/५२०.० overs
VS

राजस्थान रोयल्स
१८८/४२०.० overs
Match tied (Delhi Capitals won the Super Over)
Arun Jaitley Stadium
Indian Premier League, 2025
Akshay Totre, Keyur Kelkar
दिल्ली क्यापिटल
राजस्थान रोयल्स
राजस्थान रोयल्स Super Over
दिल्ली क्यापिटल Super Over

6
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - छक्का
SHOTTT ! SIX ! GAME OVER !! यो शानदार छक्कासँगै दिल्लीको जित ।

1
सन्दीप शर्मा को बलमा केएल राहुल - १ रन

4
सन्दीप शर्मा को बलमा केएल राहुल - चौका

0
सन्दीप शर्मा को बलमा केएल राहुल - ० रन

2
सन्दीप शर्मा को बलमा केएल राहुल - २ रन
दिल्ली क्यापिटल
राजस्थान रोयल्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
जेक फ्रेजर म्यागर्क
|
Out | 9 | 6 | 2 | 0 | 150 | ||||||
![]()
अभिषेक पोरेल
|
Out | 49 | 37 | 5 | 1 | 132.43 | ||||||
![]()
करुण नायर
|
Out | 0 | 3 | 0 | 0 | 0 | ||||||
![]()
केएल राहुल
|
Out | 38 | 32 | 2 | 2 | 118.75 | ||||||
![]()
ट्रिस्टन स्टब्स
|
Not Out | 34 | 18 | 2 | 2 | 188.89 | ||||||
![]()
अक्षर पटेल
|
Out | 34 | 14 | 4 | 2 | 242.86 | ||||||
![]()
आशुतोष शर्मा
|
Not Out | 15 | 11 | 2 | 0 | 136.36 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
मिचेल स्टार्क
|
4.0 | 0 | 36 | 1 | 9 | ||||||
![]()
मुकेश कुमार
|
3.0 | 0 | 31 | 0 | 10.33 | ||||||
![]()
मोहित शर्मा
|
4.0 | 0 | 38 | 0 | 9.5 | ||||||
![]()
विप्राज निगम
|
1.0 | 0 | 13 | 0 | 13 | ||||||
![]()
अक्षर पटेल
|
3.0 | 0 | 23 | 1 | 7.67 | ||||||
![]()
कुलदीप यादव
|
4.0 | 0 | 33 | 1 | 8.25 | ||||||
![]()
ट्रिस्टन स्टब्स
|
1.0 | 0 | 12 | 0 | 12 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
यशस्वी जयसवाल
|
Out | 51 | 37 | 3 | 4 | 137.84 | ||||||
![]()
सन्जु सामसन
|
Out | 31 | 19 | 2 | 3 | 163.16 | ||||||
![]()
रियान पराग
|
Out | 8 | 11 | 1 | 0 | 72.73 | ||||||
![]()
नितिश राणा
|
Out | 51 | 28 | 6 | 2 | 182.14 | ||||||
![]()
ध्रुव जुरेल
|
Out | 26 | 17 | 0 | 2 | 152.94 | ||||||
![]()
शिम्रोन हेटमायर
|
Not Out | 15 | 9 | 1 | 0 | 166.67 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
जोफ्रा आर्चर
|
4.0 | 0 | 32 | 2 | 8 | ||||||
![]()
तुषार देशपाण्डे
|
3.0 | 0 | 38 | 0 | 12.67 | ||||||
![]()
सन्दीप शर्मा
|
4.0 | 0 | 33 | 0 | 8.25 | ||||||
![]()
महेश थीक्षणा
|
4.0 | 0 | 40 | 1 | 10 | ||||||
![]()
वानिन्दु हसरंगा
|
4.0 | 0 | 38 | 1 | 9.5 | ||||||
![]()
रियान पराग
|
1.0 | 0 | 6 | 0 | 6 |
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
यो अफको बाहिर शर्ट बल थियो । अफमा ठुलो शट प्रयास तर सिधा माथि उठेको छ । थिक्सना बलमूनि छन् तर छुटेको छ क्याच । सुरुवात खराब भएपनि अन्त्यको ३ बल राम्रो गरे । यद्यपी १९ रन आएको छ ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - १ रन
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - छक्का
यसपटक फुल टस थियो र यो लङअनको माथिबाट छक्का हुनेछ ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - वाइड
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - वाइड
लगातार वाइड गइरहेको छ यहाँ ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - वाइड
यो अर्को वाइड ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - नो बल
यसपटक सिधा राखे तर नो बल भएको छ । फ्री हिट आउनेछ ।
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - चौका
फ्री हिटमा लेगमा चौकाा भएको छ ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - वाइड
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - नो रन
जोफ्रा आर्चर को बलमा आशुतोष शर्मा - वाइड
जोफ्रा आर्चर को बलमा आशुतोष शर्मा - लेग बाई
जोफ्रा आर्चर को बलमा आशुतोष शर्मा - चौका
ब्याटको फेस मात्र देखाए । गजबको चौका ।
जोफ्रा आर्चर को बलमा ट्रिस्टन स्टब्स - १ रन
जोफ्रा आर्चर को बलमा ट्रिस्टन स्टब्स - चौका
स्लोअर बाउन्सर थियो । कुरे र किपरको पछाडि खेले । स्मार्ट क्रिकेट
जोफ्रा आर्चर को बलमा आशुतोष शर्मा - १ रन
जोफ्रा आर्चर को बलमा आशुतोष शर्मा - चौका
वाइड योर्कर थियो । ग्यापमा प्लेस गरे । चौका ।
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - १ रन
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - वाइड
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - २ रन
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - नो रन
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
सन्दीप शर्मा को बलमा आशुतोष शर्मा - १ रन
सन्दीप शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन
महेश थीक्षणा को बलमा अक्षर पटेल - आउट
फुल टस थियो फेरि पनि । एक हातको शट यो । ध्रुव जुरेलले लङअनबाट केही अगाडि आएर क्याच लिए । दिल्लीका कप्तान अक्षर १४ बलमा ३४ रन बनाएर आउट भए ।
महेश थीक्षणा को बलमा अक्षर पटेल - चौका
फेरि केही शर्ट बल थियो । लेगमा उठाएका छन् । एक बाउन्स अनि ग्यापमा चौका ।
महेश थीक्षणा को बलमा अक्षर पटेल - चौका
यो स्लाइस गरेका छन् । ग्यापमा गएको छ । चौका ।
महेश थीक्षणा को बलमा ट्रिस्टन स्टब्स - १ रन
महेश थीक्षणा को बलमा अक्षर पटेल - १ रन
महेश थीक्षणा को बलमा अक्षर पटेल - छक्का
यो फुल टस । अफमा सरे अनि डिप ब्याक क्षेत्रमा छक्काका लागि खेले ।
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - २ रन
यो ठुलो शटको प्रयास स्टब्सबाट । टाइमिङ त्यति राम्रो छैन । रियान पराग छन् त्यहाँ तर क्याच छुटेको छ । केही कठिन पनि ।
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - २ रन
वानिन्दु हसरंगा को बलमा अक्षर पटेल - १ रन
वानिन्दु हसरंगा को बलमा अक्षर पटेल - छक्का
स्लग गरेर उठाएका छन् । फिल्डर भएपनि नभएपनि फरक पर्ने छैन योपटक । छक्का नै भएको छ ।
वानिन्दु हसरंगा को बलमा अक्षर पटेल - चौका
यसपटक अफमा कडा प्रहार । लगातार चौका यो ।
वानिन्दु हसरंगा को बलमा अक्षर पटेल - चौका
लेगमा खेलेका छन् । फ्ल्याट छ, हसरंगाको प्रयास तर चौका ।
तुषार देशपाण्डे को बलमा अक्षर पटेल - १ रन
तुषार देशपाण्डे को बलमा अक्षर पटेल - नो रन
तुषार देशपाण्डे को बलमा ट्रिस्टन स्टब्स - १ रन
तुषार देशपाण्डे को बलमा अक्षर पटेल - १ रन
तुषार देशपाण्डे को बलमा ट्रिस्टन स्टब्स - १ रन
तुषार देशपाण्डे को बलमा अक्षर पटेल - १ रन
वानिन्दु हसरंगा को बलमा अक्षर पटेल - १ रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - आउट
लङअफको माथिबाट कटाउन चाहन्थे तर सिधा रियान परागको हातमा । ४९ रनमा आउट भएका छन् अभिषेक पोरेल ।
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - १ रन
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - छक्का
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - नो रन
वानिन्दु हसरंगा को बलमा ट्रिस्टन स्टब्स - नो रन
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - नो रन
जोफ्रा आर्चर को बलमा ट्रिस्टन स्टब्स - १ रन
जोफ्रा आर्चर को बलमा केएल राहुल - वाइड
जोफ्रा आर्चर को बलमा केएल राहुल - आउट
पुल गरेका थिए । सिधै डिप मिडविकेट फिल्डरको हातमा गएको छ ।
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - १ रन
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - २ रन
जोफ्रा आर्चर को बलमा केएल राहुल - १ रन
रियान पराग को बलमा अभिषेक पोरेल - २ रन
रियान पराग को बलमा केएल राहुल - १ रन
रियान पराग को बलमा अभिषेक पोरेल - १ रन
रियान पराग को बलमा केएल राहुल - १ रन
रियान पराग को बलमा केएल राहुल - नो रन
रियान पराग को बलमा अभिषेक पोरेल - १ रन
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - १ रन
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - १ रन
महेश थीक्षणा को बलमा केएल राहुल - छक्का
सिधा अगाडि उठाएका छन् । ७३ मिटरको छक्का ।
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - १ रन
महेश थीक्षणा को बलमा केएल राहुल - १ रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - चौका
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - नो रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - १ रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - १ रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - नो रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - १ रन
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - १ रन
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - १ रन
महेश थीक्षणा को बलमा केएल राहुल - १ रन
महेश थीक्षणा को बलमा केएल राहुल - चौका
यो राम्रो प्लेसमेन्ट थियो । २ रन मात्र हुने थियो तर फिल्डर चिप्लिएका छन् डिपमा । चौका नै भएको छ ।
महेश थीक्षणा को बलमा केएल राहुल - २ रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - १ रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - नो रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - १ रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - १ रन
वानिन्दु हसरंगा को बलमा केएल राहुल - नो रन
वानिन्दु हसरंगा को बलमा अभिषेक पोरेल - १ रन
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - १ रन
तुषार देशपाण्डे को बलमा केएल राहुल - १ रन
तुषार देशपाण्डे को बलमा केएल राहुल - छक्का
गजबको शट यो लङअफको माथिबाट ८३ मिटरको छक्का ।
तुषार देशपाण्डे को बलमा केएल राहुल - नो रन
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - १ रन
तुषार देशपाण्डे को बलमा केएल राहुल - १ रन
सन्दीप शर्मा को बलमा केएल राहुल - १ रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - १ रन
सन्दीप शर्मा को बलमा केएल राहुल - १ रन
सन्दीप शर्मा को बलमा केएल राहुल - नो रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - १ रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - चौका
फुल टस पाए यसपटक । लेगसाइडमा यो चौका ।
महेश थीक्षणा को बलमा केएल राहुल - नो रन
महेश थीक्षणा को बलमा केएल राहुल - नो रन
महेश थीक्षणा को बलमा अभिषेक पोरेल - १ रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - १ रन
सन्दीप शर्मा को बलमा केएल राहुल - १ रन
खाता खोलेका छन् राहुलले ।
सन्दीप शर्मा को बलमा केएल राहुल - नो रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - १ रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - नो रन
सन्दीप शर्मा को बलमा अभिषेक पोरेल - आउट
MIX UP ! NAIR RUN OUT !! पछिल्लो खेलमा गजबको ब्याटिङ गरेका करुण रनआउटको सिकार भएका छन् । पोरेलको शट कतै गएको थिएन । करुण भने रन लिन चाहन्थे र पिचको बीचमा पुगिसकेका थिए । फर्कने क्रममा थ्रो पनि आयो र सन्दीपले कलेक्ट गरेर स्टम्पमा प्रहार गर्दा करुण केही इन्चले बाहिर रहे ।
जोफ्रा आर्चर को बलमा करुण नायर - नो रन
जोफ्रा आर्चर को बलमा करुण नायर - नो रन
जोफ्रा आर्चर को बलमा करुण नायर - नो रन
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - आउट
फ्रेजर मेगर्क फेरि एकपटक सस्तैमा आउट भएका छन् । सिधा माथि उठेको थियो बल । कभरमा जैसवालको क्याच ।
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - १ रन
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - नो रन
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - १ रन
यो पनि लेगमा खेले र योपटक भने १ रन मात्र हुनेछ । २३ रन आएको छ यो ओभरबाट ।
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - चौका
पुल गरेका छन् । चौका फेरि पनि हुनेछ । शानदार ब्याटिङ यो ।
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - चौका
पोइन्टको पछाडि गाइड गरे । शानदार टाइमिङ र प्लेसमेन्ट । हरेक बलमा बाउन्ड्री यो ओभरमा ।
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - छक्का
लेग साइडमा थियो बल । गजबको पिकअप शट खेलेका छन् । पहिलो छक्का खेलको ।
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - चौका
स्टेप आउट गरेका थिए । जहाँ चाहेका थिए त्यहाँ गएन तर चौका फेरि पनि हुनेछ । थर्डम्यानमा यसपटक ।
तुषार देशपाण्डे को बलमा अभिषेक पोरेल - चौका
फुल टस बल थियो । मिडविकेटको माथिबाट चौकाका लागि गएको छ ।
जोफ्रा आर्चर को बलमा अभिषेक पोरेल - १ रन
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - १ रन
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - चौका
यसपटक स्क्वायरको पछाडि अर्को चौका हुनेछ ।
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - चौका
पहिलो चौका यो खेलको । ब्याकवार्ड पोइन्टमा खेले ।
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - नो रन
जोफ्रा आर्चर को बलमा जेक फ्रेजर म्यागर्क - नो रन