+
Home Sports Cricket Indian Premier League, 2025 रोयल च्यालेन्जर्स बैंग्लुर VS पञ्जाब किङ्स

Royal Challengers Bengaluru vs Punjab Kings Indian Premier League, 2025 - 34th Match

२०८२ वैशाख ५, शुक्रबार
07:45 pm
रोयल च्यालेन्जर्स बैंग्लुर
९५/९
१४.० overs
VS
पञ्जाब किङ्स
९८/५
१२.१ overs
Punjab Kings beat Royal Challengers Bengaluru by 5 wickets
M. Chinnaswamy Stadium Indian Premier League, 2025 Ulhas Gandhe, Virender Sharma
रोयल च्यालेन्जर्स बैंग्लुर पञ्जाब किङ्स

दोस्रो इन्निन्ङ

All 4 6 w
१२.१
6

यश दयाल को बलमा मार्कस स्टोइनिस - छक्का

SHOT ! SIX ! GAME OVER !! मार्कस स्टोइनिसले विजयी छक्का प्रहार गरेका छन् । पञ्जाबको पाँचौं जित ।

१२ ओभर समाप्त - ९२ रन नेहल वढेरा: ३३ शशांक सिंह: १
पञ्जाब किङ्स: ९२-५ लक्ष्यः ९६
११.६
4

भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - चौका

गजबको शट यो अफमा । फिल्डरलाई बिट गरेर प्लेस गरे । चौका । अब एक शट मात्र टाढा छ पञ्जाब जितबाट ।

११.५
6

भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - छक्का

फाइन लेगको माथिबाट खेलिदिए । छक्का । अब यो खेल पञ्जाबको पक्षमा लगभग आइसकेको छ ।

११.४
1

भुवनेश्वर कुमार को बलमा मार्कस स्टोइनिस - १ रन

११.३
W

भुवनेश्वर कुमार को बलमा शशांक सिंह - आउट

यो बल पनि माथि उठेको छ । सिधा चिप गर्न खोजेका थिए तर फिल साल्टले क्याच लिएका छन् । जितका लागि १५ रन अझै आवश्यक छ ।

११.२
1

भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - १ रन

११.१
.

भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - नो रन

११ ओभर समाप्त - ८० रन नेहल वढेरा: २२ शशांक सिंह: १
पञ्जाब किङ्स: ८०-४ लक्ष्यः ९६
१०.६
1

सुयश शर्मा को बलमा नेहल वढेरा - १ रन

१०.५
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

१०.४
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

१०.३
4

सुयश शर्मा को बलमा नेहल वढेरा - चौका

कभर र पोइन्टको बीचको ग्यापबाट खेलेका छन् । यो अर्को चौका ।

१०.२
0b

सुयश शर्मा को बलमा नेहल वढेरा - बाई

यो बल टर्न भएको छ । ब्याटरले मिस गरेका थिए । बाइका रूपमा चौका हुनेछ ।

१०.१
6

सुयश शर्मा को बलमा नेहल वढेरा - छक्का

स्लटमा थियो । लङअफको माथिबाट उठाएका छन् । छक्का ।

१० ओभर समाप्त - ६५ रन शशांक सिंह: १ नेहल वढेरा: ११
पञ्जाब किङ्स: ६५-४ लक्ष्यः ९६
९.६
.

जोश हेजलवुड को बलमा शशांक सिंह - नो रन

शानदार स्पेल यो हेजलवूडको ।

९.५
0lb

जोश हेजलवुड को बलमा नेहल वढेरा - लेग बाई

९.४
.

जोश हेजलवुड को बलमा नेहल वढेरा - नो रन

९.३
1

जोश हेजलवुड को बलमा शशांक सिंह - १ रन

९.२
.

जोश हेजलवुड को बलमा शशांक सिंह - नो रन

९.१
.

जोश हेजलवुड को बलमा शशांक सिंह - नो रन

९ ओभर समाप्त - ६३ रन नेहल वढेरा: ११ शशांक सिंह: ०
पञ्जाब किङ्स: ६३-४ लक्ष्यः ९६
८.६
6

सुयश शर्मा को बलमा नेहल वढेरा - छक्का

यो बल स्लटमा थियो । उठाएका छन् र डिप मिडविकेटमा छक्का । प्रेसर धेरै रिलिज भएको छ यो छक्काले ।

८.५
4

सुयश शर्मा को बलमा नेहल वढेरा - चौका

यसपटक रिभर्स कनेक्ट गरे र चौका भएको छ ।

८.४
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

८.३
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

८.२
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

८.१
.

सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन

८ ओभर समाप्त - ५३ रन श्रेयर अय्यर: ७ जोश इंग्लिस: १४
पञ्जाब किङ्स: ५३-४ लक्ष्यः ९६
७.६
W

जोश हेजलवुड को बलमा जोश इंग्लिस - आउट

यहाँ अर्को विकेटको पतन पञ्जाबको । इङ्लिस कट गरेर थर्डम्यान कटाउन चाहन्थे तर सिधा हातमै दिएका छन् ।

७.५
1

जोश हेजलवुड को बलमा नेहल वढेरा - १ रन

७.४
W

जोश हेजलवुड को बलमा श्रेयर अय्यर - आउट

गजबको बल, गजबको क्याच यो । शानदार लेन्थमा थियो । अफमा उठाउने प्रयास थियो ब्याटमा एज लागेर किपरले राम्रो जम्पिङ क्याच लिएका छन् ।

७.३
.

जोश हेजलवुड को बलमा श्रेयर अय्यर - नो रन

७.२
1

जोश हेजलवुड को बलमा जोश इंग्लिस - १ रन

७.१
1

जोश हेजलवुड को बलमा श्रेयर अय्यर - १ रन

७ ओभर समाप्त - ५० रन जोश इंग्लिस: १३ श्रेयर अय्यर: ६
पञ्जाब किङ्स: ५०-२ लक्ष्यः ९६
६.६
1

सुयश शर्मा को बलमा श्रेयर अय्यर - १ रन

६.५
1

सुयश शर्मा को बलमा जोश इंग्लिस - १ रन

६.४
.

सुयश शर्मा को बलमा जोश इंग्लिस - नो रन

६.३
1

सुयश शर्मा को बलमा श्रेयर अय्यर - १ रन

६.२
.

सुयश शर्मा को बलमा श्रेयर अय्यर - नो रन

६.१
1

सुयश शर्मा को बलमा जोश इंग्लिस - १ रन

६ ओभर समाप्त - ४६ रन श्रेयर अय्यर: ४ जोश इंग्लिस: ११
पञ्जाब किङ्स: ४६-२ लक्ष्यः ९६
५.६
1

क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - १ रन

५.५
.

क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - नो रन

५.४
.

क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - नो रन

५.३
4

क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - चौका

५.२
4

क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - चौका

पुल गरेका छन् । चौका ।

५.१
1

क्रुणाल पाण्डेय को बलमा श्रेयर अय्यर - १ रन

५ ओभर समाप्त - ३६ रन जोश इंग्लिस: २ श्रेयर अय्यर: ३
पञ्जाब किङ्स: ३६-२ लक्ष्यः ९६
४.६
.

यश दयाल को बलमा जोश इंग्लिस - नो रन

४.५
.

यश दयाल को बलमा जोश इंग्लिस - नो रन

४.४
.

यश दयाल को बलमा जोश इंग्लिस - नो रन

४.३
1

यश दयाल को बलमा श्रेयर अय्यर - १ रन

४.२
1

यश दयाल को बलमा जोश इंग्लिस - १ रन

४.१
w

यश दयाल को बलमा जोश इंग्लिस - वाइड

४.१
.

यश दयाल को बलमा जोश इंग्लिस - नो रन

४ ओभर समाप्त - ३३ रन श्रेयर अय्यर: २ प्रियान्श आर्या: १६
पञ्जाब किङ्स: ३३-२ लक्ष्यः ९६
३.६
1

जोश हेजलवुड को बलमा जोश इंग्लिस - १ रन

३.५
.

जोश हेजलवुड को बलमा जोश इंग्लिस - नो रन

३.४
W

जोश हेजलवुड को बलमा प्रियान्श आर्या - आउट

केही एक्स्ट्रा बाउन्स थियो । फेरि उठेको छ हावामा बल । डेभिडको अर्को क्याच । प्रियान्श पनि आउट भएका छन् ।

३.३
6

जोश हेजलवुड को बलमा प्रियान्श आर्या - छक्का

टप एज लागेर विकेटकिपरको पछाडि छक्का भएको छ । बाउन्सर बल थियो ।

३.२
2

जोश हेजलवुड को बलमा प्रियान्श आर्या - २ रन

ग्यापमा कटाए तर फिल्डरले डिपमा रोकेका छन् । २ रन मात्र ।

३.१
1

जोश हेजलवुड को बलमा श्रेयर अय्यर - १ रन

३ ओभर समाप्त - २३ रन प्रभसिमरन सिंह: १३ प्रियान्श आर्या: ८
पञ्जाब किङ्स: २३-१ लक्ष्यः ९६
२.६
.

भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - नो रन

२.५
1

भुवनेश्वर कुमार को बलमा श्रेयर अय्यर - १ रन

श्रेयसले खाता खोलेका छन् ।

२.४
W

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - आउट

फेरि सिधा अगाडि उठाए । यसपटक कनेक्सन बनेको छैन । टिम डेभिडले राम्रो क्याच लिएका छन् ।

२.३
4

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - चौका

फेरि ठुलो शट खेलेका छन् । एक्स्ट्रा कभरको माथिबाट कटाए र चौका भएको छ ।

२.२
4

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - चौका

योपटक भने सिधा अगाडि प्रहार गरेका छन् । एक बाउन्स र चौका भएको छ

२.१
2

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - २ रन

यो बल लेगमा निकै माथि उठेको छ । तर फिल्डरबाट केही शर्ट नै खसेको छ ।

२ ओभर समाप्त - १२ रन प्रियान्श आर्या: ८ प्रभसिमरन सिंह: ३
पञ्जाब किङ्स: १२-० लक्ष्यः ९६
१.६
4

यश दयाल को बलमा प्रियान्श आर्या - चौका

एज लागेको थियो । स्लिपको माथिबाट गएको छ चौकाका लागि ।

१.५
1

यश दयाल को बलमा प्रभसिमरन सिंह - १ रन

१.४
w

यश दयाल को बलमा प्रियान्श आर्या - वाइड

१.४
1

यश दयाल को बलमा प्रियान्श आर्या - १ रन

१.३
1

यश दयाल को बलमा प्रभसिमरन सिंह - १ रन

१.२
1

यश दयाल को बलमा प्रियान्श आर्या - १ रन

१.१
.

यश दयाल को बलमा प्रियान्श आर्या - नो रन

१ ओभर समाप्त - ३ रन प्रियान्श आर्या: २ प्रभसिमरन सिंह: १
पञ्जाब किङ्स: ३-० लक्ष्यः ९६
०.६
.

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - नो रन

३ रन मात्र आएको छ पहिलो ओभरबाट ।

०.५
.

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - नो रन

०.४
1

भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - १ रन

०.३
1

भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - १ रन

०.२
1

भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - १ रन

पहिलो रन बोर्डमा ।

०.१
0

भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - ० रन

०.१
.

भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - नो रन

रोयल च्यालेन्जर्स बैंग्लुर पञ्जाब किङ्स
ब्याटिङ R B 4s 6s S/R
फिल साल्ट
Out 4 4 1 0 100
विराट कोहली
Out 1 3 0 0 33.33
रजत पाटीदार
Out 23 18 1 1 127.78
लियाम लिभिङस्टोन
Out 4 6 1 0 66.67
जितेश शर्मा
Out 2 7 0 0 28.57
क्रुणाल पाण्डेय
Out 1 2 0 0 50
टिम डेभिड
Not Out 50 26 5 3 192.31
मनोज भन्डागे
Out 1 4 0 0 25
भुवनेश्वर कुमार
Out 8 13 1 0 61.54
यश दयाल
Out 0 1 0 0 0
जोश हेजलवुड
Not Out 0 1 0 0 0
बलिङ O M R W Econ
भुवनेश्वर कुमार
3.0 0 26 2 8.67
यश दयाल
2.1 0 18 0 8.31
जोश हेजलवुड
3.0 0 14 3 4.67
क्रुणाल पाण्डेय
1.0 0 10 0 10
सुयश शर्मा
3.0 0 25 0 8.33

ब्यटिङ नगरेका

देवदत्त पडिक्कल
रसिक दा
स्वतिक चिकारा
मोहित राथी
नुवान तुषारा
लुङ्गी एङ्गिडी
सुयश शर्मा
स्वप्निल सिंह
रोमारियो शेर्फड
अभिनन्दन सिंह
ज्याकब बेथेल

विकेट गुमेका

फिल साल्ट
विराट कोहली
लियाम लिभिङस्टोन
जितेश शर्मा
क्रुणाल पाण्डेय
रजत पाटीदार
मनोज भन्डागे
भुवनेश्वर कुमार
यश दयाल
ब्याटिङ R B 4s 6s S/R
प्रियान्श आर्या
Out 16 11 1 1 145.45
प्रभसिमरन सिंह
Out 13 9 2 0 144.44
श्रेयर अय्यर
Out 7 10 0 0 70
जोश इंग्लिस
Out 14 17 2 0 82.35
नेहल वढेरा
Not Out 33 19 3 3 173.68
शशांक सिंह
Out 1 5 0 0 20
मार्कस स्टोइनिस
Not Out 7 2 0 1 350
बलिङ O M R W Econ
अर्शदीप सिंह
3.0 0 23 2 7.67
जेभियर बार्टलेट
3.0 0 26 1 8.67
मार्को यानसन
3.0 0 10 2 3.33
युजवेन्द्र चहल
3.0 0 11 2 3.67
हरप्रीत ब्रार
2.0 0 25 2 12.5

ब्यटिङ नगरेका

मुशीर खान
पायला अभिनाश
ग्लेन म्याक्सवेल
विजयकुमार वैश्य
हरप्रीत ब्रार
लोकी फर्गुसन
कुलदीप सेन
प्रवीण दुबे
सुर्यांश शेड्गे
अजमतुल्लाह उमरजई
अर्शदीप सिंह
युजवेन्द्र चहल
विष्णु विनोद
जेभियर बार्टलेट
हर्नूर सिंह
यश ठाकुर
आरोन हार्डी
मार्को यानसन

विकेट गुमेका

प्रभसिमरन सिंह
प्रियान्श आर्या
श्रेयर अय्यर
जोश इंग्लिस
शशांक सिंह

खेल तालिका र परिणाम