+
Home Sports Cricket Indian Premier League, 2025 मुम्बई इण्डियन्स VS गुजरात टाइटन्स

Mumbai Indians vs Gujarat Titans Indian Premier League, 2025 - 56th Match

२०८२ वैशाख २३, मंगलबार
07:45 pm
मुम्बई इण्डियन्स
१५५/८
२०.० overs
VS
गुजरात टाइटन्स
१४७/७
१९.० overs
Gujarat Titans won by 3 wickets (DLS Method)
Wankhede Stadium Indian Premier League, 2025 Kaushik Gandhi, Saidharshan Kumar
मुम्बई इण्डियन्स गुजरात टाइटन्स

दोस्रो इन्निन्ङ

All 4 6 w
१९ ओभर समाप्त - १४७ रन राहुल तेवतिया: ११ जेराल्ड कोएट्जी: १२
गुजरात टाइटन्स: १४७-७ लक्ष्यः १४७
१८.६
1

दीपक चाहर को बलमा अरशख खान - १ रन

अन्तिम बलमा १ रन प्रहार गर्दै गुजरातले नाटकीय खेलमा नाटकीय जित निकालेको छ ।

१८.५
W

दीपक चाहर को बलमा जेराल्ड कोएट्जी - आउट

कोट्जी गेम किल गर्ने प्रयासमा क्याच आउट भएका छन् ।

१८.४
1nb

दीपक चाहर को बलमा जेराल्ड कोएट्जी - नो बल

यहाँ नो बल । यहाँ ड्रामा माथि ड्रामा भइरहेको छ । अब फ्रि हिट पनि हुनेछ। गेम किल गर्ने अवसर छ ।

१८.४
1

दीपक चाहर को बलमा राहुल तेवतिया - १ रन

फ्रि हिटमा १ रन मात्र आएको छ । अब २ बलमा १ रन आवश्यक ।

१८.३
6

दीपक चाहर को बलमा जेराल्ड कोएट्जी - छक्का

SIXXXXXXX !!! WOWWW ! DRAMA !! कोट्जीले अफसाइडमा गजबको शट उठाएका छन् । शानदार छक्का ।

१८.२
1

दीपक चाहर को बलमा राहुल तेवतिया - १ रन

१८.१
4

दीपक चाहर को बलमा राहुल तेवतिया - चौका

पहिलो बलमा चौका प्रहार गरेका छन् तेवातियाले । खेल अझै जीवित छ ।

१८ ओभर समाप्त - १३२ रन राहुल तेवतिया: ५ राशिद खान: २
गुजरात टाइटन्स: १३२-६ लक्ष्यः १४७
१७.६
4

अश्वनी कुमार को बलमा जेराल्ड कोएट्जी - चौका

सिधा डाउन द ग्राउण्ड खेलेका छन् कोट्जीले । यो महत्वपूर्ण चौका ।

१७.५
1

अश्वनी कुमार को बलमा राहुल तेवतिया - १ रन

१७.४
1

अश्वनी कुमार को बलमा जेराल्ड कोएट्जी - १ रन

१७.३
.

अश्वनी कुमार को बलमा जेराल्ड कोएट्जी - नो रन

१७.२
W

अश्वनी कुमार को बलमा राशिद खान - आउट

LBW ! यो खेलमा मुम्बईले शानदार कमब्याक गर्दै छ । राशिद पनि एलबीडब्लु आउट भएका छन् । गुजरात अब निकै ठुलो दबाबमा छ ।

१७.१
1

अश्वनी कुमार को बलमा राहुल तेवतिया - १ रन

१७ ओभर समाप्त - १२५ रन राहुल तेवतिया: ३ एम शाहरुख खान: ६
गुजरात टाइटन्स: १२५-५ लक्ष्यः १४७
१६.६
.

जसप्रित बुमराह को बलमा राशिद खान - नो रन

बुमराहको ओभर सकिएको छ । गुजरातलाई अब १८ बलमा ३१ रनको आवश्यकता ।

१६.५
2

जसप्रित बुमराह को बलमा राशिद खान - २ रन

आएलगत्तै ड्राइभ गरेका छन् । २ रन लिए ।

१६.४
W

जसप्रित बुमराह को बलमा एम शाहरुख खान - आउट

BOWLED ! बुमराह आफ्नो क्लास देखाउँदै छन् यहाँ । शाहरुख बोल्ड भएका छन् । ३३ रन अझै आवश्यक गुजरातलाई जितका लागि ।

१६.३
.

जसप्रित बुमराह को बलमा एम शाहरुख खान - नो रन

१६.२
4

जसप्रित बुमराह को बलमा एम शाहरुख खान - चौका

यो राम्रो शट शाहरुखको । कभरमा ग्यापमा टाइमिङका साथ खेलेका छन् । चौका ।

१६.१
1

जसप्रित बुमराह को बलमा राहुल तेवतिया - १ रन

१६ ओभर समाप्त - ११८ रन शेरफेन रदरफर्ड: २८ एम शाहरुख खान: २
गुजरात टाइटन्स: ११८-४ लक्ष्यः १४७
१५.६
1

ट्रेन्ट बोल्ट को बलमा राहुल तेवतिया - १ रन

१५.५
1

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - १ रन

१५.४
1

ट्रेन्ट बोल्ट को बलमा राहुल तेवतिया - १ रन

१५.३
W

ट्रेन्ट बोल्ट को बलमा शेरफेन रदरफर्ड - आउट

LBW ! GONE !! अब मुम्बई खेलमा फर्कँदै छ । बोल्टको बलमा रदरफोर्ड एलबीडब्लु धरापमा परेका छन् ।

१५.२
1

ट्रेन्ट बोल्ट को बलमा एम शाहरुख खान - १ रन

१५.१
1

ट्रेन्ट बोल्ट को बलमा शेरफेन रदरफर्ड - १ रन

१५ ओभर समाप्त - ११३ रन शुभमन गिल: ४३ शेरफेन रदरफर्ड: २७
गुजरात टाइटन्स: ११३-३ लक्ष्यः १४७
१४.६
.

जसप्रित बुमराह को बलमा एम शाहरुख खान - नो रन

१४.५
W

जसप्रित बुमराह को बलमा शुभमन गिल - आउट

BOWLED ! बाउन्ड्री कन्सिड गरेपछि यसै ओभरमा कमब्याक गरेका छन् । खेलमा अझै रोमाञ्च बाँकी छ ।

१४.४
1

जसप्रित बुमराह को बलमा शेरफेन रदरफर्ड - १ रन

१४.३
1

जसप्रित बुमराह को बलमा शुभमन गिल - १ रन

१४.२
4

जसप्रित बुमराह को बलमा शुभमन गिल - चौका

पावरफुल शट यो लेगसाइडमा । ग्यापमा छ । चौका पनि ।

१४.१
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

१४ ओभर समाप्त - १०७ रन शुभमन गिल: ३८ शेरफेन रदरफर्ड: २६
गुजरात टाइटन्स: १०७-२ लक्ष्यः १४७
१३.६
2

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - २ रन

१३.५
2

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - २ रन

१३.४
6

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - छक्का

SHOTTT ! शर्ट बल थियो । रदरफोर्डले डिप ब्याक लेगमा कडा पुलका साथ छक्का । १०० रन पूरा भएको छ गुजरातको । डिएल पद्दतिमा ७ रनले अघि ।

१३.३
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

१३.२
1

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - १ रन

१३.१
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

१३ ओभर समाप्त - ९४ रन शेरफेन रदरफर्ड: १५ शुभमन गिल: ३६
गुजरात टाइटन्स: ९४-२ लक्ष्यः १४७
१२.६
6

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - छक्का

उठाएर खेलेका छन् अफमा । बल निकै माथि उठेको छ । बाउन्ड्रीभन्दा केही मिटर बाहिर गएर खस्ने छ । छक्का । सुरुवाती ३ डट आएपनि त्यसपछिको ३ बलमा वाइडसहित १५ रन आएको छ ।

१२.५
4

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - चौका

यसपटक शानदार शट । इन्साइड आउट खेलेका छन् कभर क्षेत्रमा । चौका प्राप्त गरेका छन् रदरफोर्डले ।

१२.४
w

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - वाइड

१२.४
4

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - चौका

इन्साइड एज लागेर चौका भएको छ फाइन लेगमा ।

१२.३
.

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - नो रन

१२.२
.

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - नो रन

१२.१
.

विल ज्याक्स को बलमा शेरफेन रदरफर्ड - नो रन

१२ ओभर समाप्त - ७९ रन जस बटलर: ३० शुभमन गिल: ३६
गुजरात टाइटन्स: ७९-२ लक्ष्यः १४७
११.६
.

अश्वनी कुमार को बलमा शुभमन गिल - नो रन

११.५
1

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - १ रन

११.४
0

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - ० रन

११.४
.

अश्वनी कुमार को बलमा शेरफेन रदरफर्ड - नो रन

११.३
W

अश्वनी कुमार को बलमा जस बटलर - आउट

GONE ! BUTTLER IS GONE !! यो शानदार रिभ्यू मुम्बईको । क्रेडिट रिकेल्टनलाई जानेछ । उनले पछाडिबाट रिभ्यूका लागि जान आग्रह गरेका थिए कप्तान हार्दिकलाई । अफभन्दा बाहिरको बल रुम बनाएर खेल्न खोज्दा हल्का अन्डर एज लागेको छ । खेलमा फेरि अर्को मोमेन्टम चेन्ज ।

११.२
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

DROPPED ! शुभमनले यो बलमा ठुलो शटको प्रयास । पूर्णरूपमा मिसहिट छ । तिलक वर्मा क्याचका लागि गएका थिए तर छाडेका छन् ।

११.१
1

अश्वनी कुमार को बलमा जस बटलर - १ रन

११ ओभर समाप्त - ७६ रन शुभमन गिल: ३५ जस बटलर: २९
गुजरात टाइटन्स: ७६-१ लक्ष्यः १४७
१०.६
2

कर्ण शर्मा को बलमा शुभमन गिल - २ रन

१०.५
1

कर्ण शर्मा को बलमा जस बटलर - १ रन

१०.४
.

कर्ण शर्मा को बलमा जस बटलर - नो रन

१०.३
1

कर्ण शर्मा को बलमा शुभमन गिल - १ रन

१०.२
.

कर्ण शर्मा को बलमा शुभमन गिल - नो रन

१०.१
4

कर्ण शर्मा को बलमा शुभमन गिल - चौका

यो कडा प्रहार गरेका छन् मिडविकेटको नजिकैबाट । चौका ।

१० ओभर समाप्त - ६८ रन शुभमन गिल: २८ जस बटलर: २८
गुजरात टाइटन्स: ६८-१ लक्ष्यः १४७
९.६
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

९.५
1

अश्वनी कुमार को बलमा जस बटलर - १ रन

९.४
.

अश्वनी कुमार को बलमा जस बटलर - नो रन

९.३
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

९.२
1

अश्वनी कुमार को बलमा जस बटलर - १ रन

९.१
0

अश्वनी कुमार को बलमा शुभमन गिल - ० रन

९.१
1

अश्वनी कुमार को बलमा शुभमन गिल - १ रन

९ ओभर समाप्त - ६३ रन शुभमन गिल: २५ जस बटलर: २६
गुजरात टाइटन्स: ६३-१ लक्ष्यः १४७
८.६
1

कर्ण शर्मा को बलमा शुभमन गिल - १ रन

८.५
1

कर्ण शर्मा को बलमा जस बटलर - १ रन

८.४
1

कर्ण शर्मा को बलमा शुभमन गिल - १ रन

८.३
1

कर्ण शर्मा को बलमा जस बटलर - १ रन

८.२
.

कर्ण शर्मा को बलमा जस बटलर - नो रन

८.१
1

कर्ण शर्मा को बलमा शुभमन गिल - १ रन

८ ओभर समाप्त - ५८ रन शुभमन गिल: २२ जस बटलर: २४
गुजरात टाइटन्स: ५८-१ लक्ष्यः १४७
७.६
w

हार्दिक पान्ड्या को बलमा जस बटलर - वाइड

हार्दिक निकै महंगो यस ओभरमा । धेरै अतिरिक्त पनि फालेका छन् ।

८ ओभर समाप्त - ५८ रन शुभमन गिल: २२ जस बटलर: २४
गुजरात टाइटन्स: ५८-१ लक्ष्यः १४७
७.६
.

हार्दिक पान्ड्या को बलमा जस बटलर - नो रन

हार्दिकले ११ बल फाले यस ओभरमा । १८ रन आएको छ ।

७.५
1

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - १ रन

७.४
w

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - वाइड

७.४
0nb

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - नो बल

हार्दिकले नो बल गरेका छन् । यो खेल अब टर्न हुँदै ।

७.४
w

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - वाइड

वाइड बल र फ्री हिट कायमै रहनेछ ।

७.४
0nb

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - नो बल

राम्रो बल यो । तर यो पनि नो बल कल भएको छ । हार्दिकको यस ओभरमा खेलको मोमेन्टम नै परिवर्तन भएको छ ।

७.४
6

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - छक्का

यसपटकको फ्री हिट भने मिस गर्ने छैनन् । अफमा उठाएका छन् ८० मिटरको छक्का ।

७.३
1

हार्दिक पान्ड्या को बलमा जस बटलर - १ रन

७.२
4

हार्दिक पान्ड्या को बलमा जस बटलर - चौका

यो अर्को राम्रो शट । टाइमिङका साथ प्लेस गरेका छन् र चौका ।

७.१
1

हार्दिक पान्ड्या को बलमा शुभमन गिल - १ रन

७ ओभर समाप्त - ४० रन शुभमन गिल: १४ जस बटलर: १९
गुजरात टाइटन्स: ४०-१ लक्ष्यः १४७
६.६
4

दीपक चाहर को बलमा जस बटलर - चौका

यो गजबको शट बटरलको । अफमा फिल्डरलाई बिट गरेर प्रहार गरेका छन् । डिप एक्स्ट्रामा फिल्डरले भेट्ने छैनन् ।

६.५
1

दीपक चाहर को बलमा शुभमन गिल - १ रन

६.४
1

दीपक चाहर को बलमा जस बटलर - १ रन

६.३
.

दीपक चाहर को बलमा जस बटलर - नो रन

६.२
4

दीपक चाहर को बलमा जस बटलर - चौका

यो पावरफुल पुल शट बटलरको ब्याटबाट । चौका ।

६.१
1

दीपक चाहर को बलमा शुभमन गिल - १ रन

६ ओभर समाप्त - २९ रन जस बटलर: १० शुभमन गिल: १२
गुजरात टाइटन्स: २९-१ लक्ष्यः १४७
५.६
.

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - नो रन

५.५
1

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - १ रन

५.४
1

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - १ रन

५.३
.

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - नो रन

५.२
.

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - नो रन

५.१
6

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - छक्का

SHOT ! स्कूप गरिदिएका छन् यसपटक । फाइन लेगमा छक्का भएको छ ।

५ ओभर समाप्त - २१ रन शुभमन गिल: ११ जस बटलर: ३
गुजरात टाइटन्स: २१-१ लक्ष्यः १४७
४.६
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

४.५
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

४.४
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

४.३
2

जसप्रित बुमराह को बलमा शुभमन गिल - २ रन

४.२
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

४.१
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

४ ओभर समाप्त - १९ रन जस बटलर: ३ शुभमन गिल: ९
गुजरात टाइटन्स: १९-१ लक्ष्यः १४७
३.६
.

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - नो रन

३.५
.

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - नो रन

३.४
1

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - १ रन

३.३
.

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - नो रन

३.२
4

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - चौका

३.१
1

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - १ रन

३ ओभर समाप्त - १३ रन जस बटलर: २ शुभमन गिल: ४
गुजरात टाइटन्स: १३-१ लक्ष्यः १४७
२.६
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

२.५
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

२.४
2

जसप्रित बुमराह को बलमा शुभमन गिल - २ रन

२.३
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

२.२
.

जसप्रित बुमराह को बलमा शुभमन गिल - नो रन

२.१
w

जसप्रित बुमराह को बलमा जस बटलर - वाइड

२.१
1

जसप्रित बुमराह को बलमा जस बटलर - १ रन

२ ओभर समाप्त - ९ रन साई सुदर्शन: ५ शुभमन गिल: २
गुजरात टाइटन्स: ९-१ लक्ष्यः १४७
१.६
.

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - नो रन

१.५
.

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - नो रन

१.४
2

ट्रेन्ट बोल्ट को बलमा शुभमन गिल - २ रन

१.३
1

ट्रेन्ट बोल्ट को बलमा जस बटलर - १ रन

१.२
W

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - आउट

GONE ! शानदार बलिङ बोल्टको । सुदर्शनको ब्याटमा हल्का एज लागेको छ र विकेटकिपरले क्याच लिएका छन् । पहिलो सफलता मुम्बईलाई ।

१.१
.

ट्रेन्ट बोल्ट को बलमा साई सुदर्शन - नो रन

१ ओभर समाप्त - ६ रन साई सुदर्शन: ५ शुभमन गिल: ०
गुजरात टाइटन्स: ६-० लक्ष्यः १४७
०.६
.

दीपक चाहर को बलमा शुभमन गिल - नो रन

०.५
w

दीपक चाहर को बलमा शुभमन गिल - वाइड

०.५
.

दीपक चाहर को बलमा शुभमन गिल - नो रन

०.४
.

दीपक चाहर को बलमा शुभमन गिल - नो रन

०.३
1

दीपक चाहर को बलमा साई सुदर्शन - १ रन

कट गरे यसपटक । १ रन लिए ।

०.२
4

दीपक चाहर को बलमा साई सुदर्शन - चौका

SHOT ! साइ सुदर्शनको क्लास हो यो । आरामले ड्राइभ गरिदिएका छन् र यो रन चेजको पहिलो चौका ।

०.१
.

दीपक चाहर को बलमा साई सुदर्शन - नो रन

साइ सुदर्शन र शुभमन गिल ओपनिङमा आएका छन् । दीपक चहरले बलिङको सुरुवात गर्ने छन् ।
मुम्बई इण्डियन्स गुजरात टाइटन्स
ब्याटिङ R B 4s 6s S/R
रायन रिकेल्टन
Out 2 2 0 0 100
रोहित शर्मा
Out 7 8 1 0 87.5
विल ज्याक्स
Out 53 35 5 3 151.43
सूर्यकुमार यादव
Out 35 24 5 0 145.83
तिलक वर्मा
Out 7 7 0 0 100
हार्दिक पान्ड्या
Out 1 3 0 0 33.33
नमन धीर
Out 7 10 1 0 70
कर्बिन बोश
Out 27 22 1 2 122.73
दीपक चाहर
Not Out 8 8 1 0 100
कर्ण शर्मा
Not Out 1 1 0 0 100
बलिङ O M R W Econ
दीपक चाहर
3.0 0 32 1 10.67
ट्रेन्ट बोल्ट
4.0 0 22 2 5.5
जसप्रित बुमराह
4.0 0 19 2 4.75
हार्दिक पान्ड्या
1.0 0 18 0 18
कर्ण शर्मा
2.0 0 13 0 6.5
अश्वनी कुमार
4.0 0 28 2 7
विल ज्याक्स
1.0 0 15 0 15

ब्यटिङ नगरेका

मिचेल सान्टनर
रिचर्ड ग्लीसन
चरिथ असलंका
मुजिब उर रहमान
जसप्रित बुमराह
राज बावा
अर्जुन तेन्दुलकर
रिस टोप्ली
ट्रेन्ट बोल्ट
रघु शर्मा
कृष्णन श्रिजिथ
रोबिन मिन्ज
जोनी बेयरस्टो
अश्वनी कुमार
सत्यनारायणा राजु
बेभन ज्याकब्स

विकेट गुमेका

रायन रिकेल्टन
रोहित शर्मा
सूर्यकुमार यादव
विल ज्याक्स
हार्दिक पान्ड्या
तिलक वर्मा
नमन धीर
कर्बिन बोश
ब्याटिङ R B 4s 6s S/R
साई सुदर्शन
Out 5 5 1 0 100
शुभमन गिल
Out 43 46 3 1 93.48
जस बटलर
Out 30 27 3 1 111.11
शेरफेन रदरफर्ड
Out 28 15 2 2 186.67
एम शाहरुख खान
Out 6 6 1 0 100
राहुल तेवतिया
Not Out 11 8 1 0 137.5
राशिद खान
Out 2 3 0 0 66.67
जेराल्ड कोएट्जी
Out 12 6 1 1 200
अरशख खान
Not Out 1 1 0 0 100
बलिङ O M R W Econ
मोहम्मद सिराज
3.0 0 29 1 9.67
अरशख खान
3.0 0 18 1 6
प्रसिध कृष्णा
4.0 0 37 1 9.25
साई किशोर
4.0 0 34 2 8.5
राशिद खान
4.0 0 21 1 5.25
जेराल्ड कोएट्जी
2.0 0 10 1 5

ब्यटिङ नगरेका

महिपाल लोमरोर
कुलवान्त खेजरोलिया
मोहम्मद सिराज
साई किशोर
कुमार कुशाग्र
वाशिङटन सुन्दर
निशान्त सिन्धु
गुर्नुर ब्रार
जयन्त यादव
मानव सुथार
कगिसो रबाडा
इशान्त शर्मा
दसुन शनका
प्रसिध कृष्णा
अनुज रावत
कुसल मेन्डिस
करिम जन्नत

विकेट गुमेका

साई सुदर्शन
जस बटलर
शुभमन गिल
शेरफेन रदरफर्ड
एम शाहरुख खान
राशिद खान
जेराल्ड कोएट्जी

खेल तालिका र परिणाम