Punjab Kings vs Delhi Capitals Indian Premier League, 2025 - 66th Match
पञ्जाब किङ्स
२०६/८
दिल्ली क्यापिटल
२०८/४
१९.३ मार्कस स्टोइनिस को बलमा समीर रिज्भी - छक्का
यो छक्काका साथ दिल्लीको जित ।
१९.२ मार्कस स्टोइनिस को बलमा ट्रिस्टन स्टब्स - १ रन
१९.१ मार्कस स्टोइनिस को बलमा समीर रिज्भी - वाइड
१९.१ मार्कस स्टोइनिस को बलमा समीर रिज्भी - १ रन
१८.६ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - चौका
चौकाका साथ ओभर फिनिस गरेका छन् । अब अन्तिम ओभरमा ८ रन आवश्यक ।
१८.५ अर्शदीप सिंह को बलमा समीर रिज्भी - १ रन
१८.४ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - १ रन
१८.३ अर्शदीप सिंह को बलमा समीर रिज्भी - १ रन
यो क्विक सिंगलसँगै अर्धशतक पूरा गरेका छन् । २२ बलमै आएको छ ।
१८.२ अर्शदीप सिंह को बलमा समीर रिज्भी - छक्का
अफमा गएर यो बललाई लेगमा खेलेका छन्। छक्का रिज्भीको ब्याटबाट ।
१८.१ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - १ रन
१७.६ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - चौका
चौकाका साथ ओभरको अन्त्य गरेका छन् रिज्भीले । अब २ ओभरमा २२ रन आवश्यक । खेल रोचक बन्दै
१७.५ अजमतुल्लाह उमरजई को बलमा ट्रिस्टन स्टब्स - १ रन
१७.४ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - १ रन
१७.३ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - चौका
यो बल राम्रो थियो । योर्कर लेन्थ तर लेगमा रह्यो केही । चौका गएको छ ।
१७.२ अजमतुल्लाह उमरजई को बलमा ट्रिस्टन स्टब्स - १ रन
१७.१ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - १ रन
१६.६ हरप्रीत ब्रार को बलमा ट्रिस्टन स्टब्स - चौका
चौकाका साथ ओभरको अन्त्य । यसपटक अफभन्दा बाहिर राखे । स्टब्सले लङअफलाई बिट गर्दै चौका प्रहार गरेका छन् ।
१६.५ हरप्रीत ब्रार को बलमा ट्रिस्टन स्टब्स - नो रन
१६.४ हरप्रीत ब्रार को बलमा समीर रिज्भी - १ रन
१६.३ हरप्रीत ब्रार को बलमा समीर रिज्भी - छक्का
रिजभीले छक्का प्रहार गरेका छन् लेगसाइडमा ।
१६.२ हरप्रीत ब्रार को बलमा ट्रिस्टन स्टब्स - १ रन
१६.१ हरप्रीत ब्रार को बलमा ट्रिस्टन स्टब्स - २ रन
१५.६ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - १ रन
यो निकै राम्रो ओभर अर्शदीपको । ४ रन मात्र दिएका छन् ।
१५.५ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - नो रन
१५.४ अर्शदीप सिंह को बलमा समीर रिज्भी - १ रन
१५.३ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - १ रन
१५.२ अर्शदीप सिंह को बलमा ट्रिस्टन स्टब्स - नो रन
१५.१ अर्शदीप सिंह को बलमा समीर रिज्भी - १ रन
१४.६ हरप्रीत ब्रार को बलमा करुण नायर - आउट
BOWLED !! करुण अफमा सरेका थिए । ब्रारको विकेटमा सिधा गरेको बल थियो करुणले फाइन लेगमा खेल्न खोज्दा मिस गरे । बोल्ड भएका छन् । पञ्जाब मोमेन्टम फेरि आफूतर्फ गर्ने प्रयासमा अब ।
१४.५ हरप्रीत ब्रार को बलमा समीर रिज्भी - १ रन
१४.४ हरप्रीत ब्रार को बलमा करुण नायर - वाइड
१४.४ हरप्रीत ब्रार को बलमा करुण नायर - १ रन
१४.३ हरप्रीत ब्रार को बलमा करुण नायर - चौका
राम्रो टाइमिङका साथ खेलेका छन् करुणले । चौका ।
१४.२ हरप्रीत ब्रार को बलमा समीर रिज्भी - १ रन
१४.१ हरप्रीत ब्रार को बलमा करुण नायर - १ रन
१३.६ मार्को यानसन को बलमा करुण नायर - लेग बाई
१३.६ मार्को यानसन को बलमा समीर रिज्भी - छक्का
फ्री हिटको सदुपयोग गरे । छक्का । योसँगै अब टाइम-आउट !
१३.५ मार्को यानसन को बलमा समीर रिज्भी - १ रन
१३.४ मार्को यानसन को बलमा करुण नायर - १ रन
१३.३ मार्को यानसन को बलमा करुण नायर - छक्का
स्लो बल रिड गरे र लङअफमा छक्का प्रहार गरेका छन् ।
१३.२ मार्को यानसन को बलमा समीर रिज्भी - १ रन
१३.१ मार्को यानसन को बलमा करुण नायर - १ रन
१२.६ अजमतुल्लाह उमरजई को बलमा करुण नायर - १ रन
अफमा खेल्ने प्रयास थियो तर एज लागेर थर्डम्यानमा गएको छ । १ रन मात्र हुनेछ ।
१२.५ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - १ रन
१२.४ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - छक्का
१२.३ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - चौका
टप एज लागेर फाइन लेगमा चौका गएको छ यसपटक । फिल्डर पुगेका थिए तर रोक्न सकेनन् ।
१२.२ अजमतुल्लाह उमरजई को बलमा करुण नायर - १ रन
१२.१ अजमतुल्लाह उमरजई को बलमा समीर रिज्भी - १ रन
११.६ मार्को यानसन को बलमा समीर रिज्भी - १ रन
यानसेनको राम्रो ओभर । ४ रन मात्र दिए ।
११.५ मार्को यानसन को बलमा करुण नायर - १ रन
११.४ मार्को यानसन को बलमा करुण नायर - नो रन
११.३ मार्को यानसन को बलमा करुण नायर - नो रन
११.२ मार्को यानसन को बलमा करुण नायर - नो रन
११.१ मार्को यानसन को बलमा समीर रिज्भी - वाइड
११.१ मार्को यानसन को बलमा समीर रिज्भी - १ रन
१०.६ प्रवीण दुबे को बलमा करुण नायर - चौका
खराब लाइनमा गरे यो । फाइन लेगमा फेरि स्वीप गरेका छन् करुणले । लगातार चार चौका । पहिलो बलमा विकेट आएपनि १७ रन आएको छ यस ओभरमा ।
१०.५ प्रवीण दुबे को बलमा करुण नायर - चौका
फेरि एकपटक मिडविकेटमा प्रहार गरेका छन् । चौका ।
१०.४ प्रवीण दुबे को बलमा करुण नायर - चौका
यसपटक फाइन तरिकाले स्वीप गरे । चौका फेरि पनि ।
१०.३ प्रवीण दुबे को बलमा करुण नायर - चौका
१०.२ प्रवीण दुबे को बलमा समीर रिज्भी - लेग बाई
१०.१ प्रवीण दुबे को बलमा Sediqullah Atal - आउट
यसपटक भने क्याच आउट हुनेछन् अटल । पहिलो बलमै अट्याक गरे । बल हावामा छ र फिल्डर अर्शदीपले क्याच पूरा गरेका छन् । तेस्रो झट्का दिल्लीलाई ।
९.६ मार्कस स्टोइनिस को बलमा Sediqullah Atal - १ रन
९.५ मार्कस स्टोइनिस को बलमा Sediqullah Atal - नो रन
९.४ मार्कस स्टोइनिस को बलमा Sediqullah Atal - छक्का
यसपटक भने लेगसाइडमा छक्का ।
९.३ मार्कस स्टोइनिस को बलमा Sediqullah Atal - २ रन
यो बल सिधा माथि उठेको थियो । विकेटकिपर क्याचका लागि गएका थिए तर ब्रीजका कारण केही कठिन । ग्लभ्समा लागेर खसेको छ ।
९.२ मार्कस स्टोइनिस को बलमा Sediqullah Atal - २ रन
९.१ मार्कस स्टोइनिस को बलमा करुण नायर - १ रन
८.६ प्रवीण दुबे को बलमा Sediqullah Atal - नो रन
प्रविनको राम्रो ओभर । ४ रन मात्र दिए । योसँगै टाइम-आउट !
८.५ प्रवीण दुबे को बलमा करुण नायर - १ रन
८.४ प्रवीण दुबे को बलमा करुण नायर - नो रन
८.३ प्रवीण दुबे को बलमा Sediqullah Atal - १ रन
८.२ प्रवीण दुबे को बलमा करुण नायर - १ रन
८.१ प्रवीण दुबे को बलमा Sediqullah Atal - १ रन
७.६ मार्को यानसन को बलमा Sediqullah Atal - १ रन
७.५ मार्को यानसन को बलमा Sediqullah Atal - लेग बाई
७.४ मार्को यानसन को बलमा Sediqullah Atal - छक्का
डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् अटलले ।
७.३ मार्को यानसन को बलमा करुण नायर - १ रन
७.२ मार्को यानसन को बलमा Sediqullah Atal - १ रन
७.१ मार्को यानसन को बलमा Sediqullah Atal - नो रन
६.६ हरप्रीत ब्रार को बलमा Sediqullah Atal - १ रन
यो राम्रो ओभर । ५ रन मात्र दिएर फाफको विकेट निकाले ब्रारले ।
६.५ हरप्रीत ब्रार को बलमा Sediqullah Atal - नो रन
६.४ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - आउट
GONEEE ! TWO DOWN !! पोइन्टमा खेल्ने प्रयास थियो फाफको तर फिल्डरको हातमा सजिलो क्याच । दिल्लीको दोस्रो विकेट पतन ।
६.३ हरप्रीत ब्रार को बलमा करुण नायर - १ रन
६.२ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - १ रन
६.१ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - २ रन
५.६ मार्को यानसन को बलमा करुण नायर - नो रन
५.५ मार्को यानसन को बलमा करुण नायर - नो रन
५.४ मार्को यानसन को बलमा करुण नायर - छक्का
खराब बल थियो यो । पहिलो बलमै डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् ।
५.३ मार्को यानसन को बलमा केएल राहुल - आउट
लगत्तै विकेट प्राप्त गरेका छन् यानसेनले । मिडअफ कटाउने प्रयास तर शशांक सिंहले राम्रो जज गरेर क्याच लिएका छन् । पहिलो सफलता पञ्जाबलाई ।
५.२ मार्को यानसन को बलमा केएल राहुल - चौका
राहुलले डिपमा पुल गरेका थिए । वधेराले डाइभ गरेर क्याचको प्रयास गरेका थिए तर चौका भएको छ ।
५.१ मार्को यानसन को बलमा फाफ डुप्लेसिस - १ रन
४.६ हरप्रीत ब्रार को बलमा केएल राहुल - छक्का
स्टेपआउट गरेर सिधा अगाडि छक्का प्रहार गरेका छन् राहुलले ।
४.५ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - १ रन
४.४ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - नो रन
४.३ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - चौका
४.२ हरप्रीत ब्रार को बलमा केएल राहुल - १ रन
४.१ हरप्रीत ब्रार को बलमा फाफ डुप्लेसिस - १ रन
३.६ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - नो रन
३.५ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - नो रन
३.४ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - चौका
लगातार चौका राहुलका लागि । यसपटक डिप ब्याक लेगको ग्यापमा ।
३.३ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - चौका
यो राम्रो शट । अफमा राम्रो प्लेसमेन्ट ।
३.२ अजमतुल्लाह उमरजई को बलमा फाफ डुप्लेसिस - १ रन
३.१ अजमतुल्लाह उमरजई को बलमा फाफ डुप्लेसिस - छक्का
लेग साइडमा उठाएका छन् । डिप स्क्वायर लेग फिल्डरको माथिबाट छक्का ।
२.६ अर्शदीप सिंह को बलमा केएल राहुल - चौका
यसपटक विड्थ पाएका थिए । अफमा राम्रो शट। ब्याक टु ब्याक चौकाका साथ ओभरको अन्त्य ।
२.५ अर्शदीप सिंह को बलमा केएल राहुल - चौका
मिडअन र मिडविकेटको बीचबाट खेले । बल हावामा तर ग्यापमा ।
२.४ अर्शदीप सिंह को बलमा फाफ डुप्लेसिस - १ रन
२.३ अर्शदीप सिंह को बलमा फाफ डुप्लेसिस - नो रन
२.२ अर्शदीप सिंह को बलमा केएल राहुल - १ रन
२.१ अर्शदीप सिंह को बलमा केएल राहुल - नो रन
१.६ अजमतुल्लाह उमरजई को बलमा फाफ डुप्लेसिस - नो रन
१.५ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - १ रन
१.४ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - नो रन
१.३ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - चौका
राहुलले ब्याकफूट पञ्च शटमार्फत चौका प्राप्त गरेका छन् ।
१.२ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - नो रन
१.१ अजमतुल्लाह उमरजई को बलमा केएल राहुल - नो रन
०.६ अर्शदीप सिंह को बलमा फाफ डुप्लेसिस - चौका
अन्तिम बलमा फाफले लेगसाइडमा चौका प्रहार गरे । यद्यपी अर्शदीपको राम्रो सुरुवात ।
०.५ अर्शदीप सिंह को बलमा केएल राहुल - १ रन
०.४ अर्शदीप सिंह को बलमा फाफ डुप्लेसिस - १ रन
०.३ अर्शदीप सिंह को बलमा केएल राहुल - १ रन
०.२ अर्शदीप सिंह को बलमा केएल राहुल - नो रन
०.१ अर्शदीप सिंह को बलमा केएल राहुल - ० रन
०.१ अर्शदीप सिंह को बलमा केएल राहुल - नो रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियान्श आर्या
|
Out | 6 | 9 | 1 | 0 | 66.67 | ||||||
प्रभसिमरन सिंह
|
Out | 28 | 18 | 4 | 1 | 155.56 | ||||||
जोश इंग्लिस
|
Out | 32 | 12 | 3 | 2 | 266.67 | ||||||
श्रेयर अय्यर
|
Out | 53 | 34 | 5 | 2 | 155.88 | ||||||
नेहल वढेरा
|
Out | 16 | 16 | 1 | 0 | 100 | ||||||
शशांक सिंह
|
Out | 11 | 10 | 0 | 0 | 110 | ||||||
मार्कस स्टोइनिस
|
Not Out | 44 | 16 | 3 | 4 | 275 | ||||||
अजमतुल्लाह उमरजई
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
मार्को यानसन
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
हरप्रीत ब्रार
|
Not Out | 7 | 2 | 0 | 1 | 350 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 35 | 0 | 8.75 | ||||||
अजमतुल्लाह उमरजई
|
4.0 | 0 | 46 | 0 | 11.5 | ||||||
हरप्रीत ब्रार
|
4.0 | 0 | 41 | 2 | 10.25 | ||||||
मार्को यानसन
|
4.0 | 0 | 41 | 1 | 10.25 | ||||||
प्रवीण दुबे
|
2.0 | 0 | 20 | 1 | 10 | ||||||
मार्कस स्टोइनिस
|
1.3 | 0 | 21 | 0 | 14 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
केएल राहुल
|
Out | 35 | 21 | 6 | 1 | 166.67 | ||||||
फाफ डुप्लेसिस
|
Out | 23 | 15 | 2 | 1 | 153.33 | ||||||
करुण नायर
|
Out | 44 | 27 | 5 | 2 | 162.96 | ||||||
|
Sediqullah Atal
|
Out | 22 | 16 | 0 | 2 | 137.5 | ||||||
समीर रिज्भी
|
Not Out | 58 | 25 | 3 | 5 | 232 | ||||||
ट्रिस्टन स्टब्स
|
Not Out | 18 | 14 | 2 | 0 | 128.57 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मुकेश कुमार
|
4.0 | 0 | 49 | 1 | 12.25 | ||||||
मुश्ताफिजुर रहमान
|
4.0 | 0 | 33 | 3 | 8.25 | ||||||
मोहित शर्मा
|
4.0 | 0 | 47 | 0 | 11.75 | ||||||
विप्राज निगम
|
4.0 | 0 | 38 | 2 | 9.5 | ||||||
कुलदीप यादव
|
4.0 | 0 | 39 | 2 | 9.75 | ||||||
मुश्ताफिजुर रहमान को बलमा मार्कस स्टोइनिस - २ रन
२ रनका साथ इनिङ्सको अन्त्य । अन्तिम ओभरमा १० रन र १ विकेट पनि ।
मुश्ताफिजुर रहमान को बलमा हरप्रीत ब्रार - १ रन
मुश्ताफिजुर रहमान को बलमा हरप्रीत ब्रार - छक्का
पहिलो बलमै अट्याक गरेका छन् । काउ कर्नरमा छक्का यो । २०० रनको पार अब । यो सिजन पञ्जाबले सातौं पटक २०० रनको योगफल कटाएको छ ।
मुश्ताफिजुर रहमान को बलमा मार्को यानसन - आउट
यानसेनलाई आउटस्वीङमा फसाएका छन् । यसपटक हल्का एज लागेको थियो र विकेटकिपरका लागि यो क्याच ।
मुश्ताफिजुर रहमान को बलमा मार्को यानसन - नो रन
मुश्ताफिजुर रहमान को बलमा मार्कस स्टोइनिस - १ रन
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - १ रन
२२ रन आएको छ १९औं ओभरबाट । सिंगल लिएर स्टोइनिसले स्ट्राइक राख्ने छन् ।
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - छक्का
स्लटमा दिए यो बल । स्टोइनिसले लङअफमा अर्को शानदार छक्का प्रहार गरेका छन् । ८३ मिटरको ।
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - नो बल
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - चौका
फ्रि हिट थियो । स्टोइनिस अफमा सरेर लेगको ग्यापमा खेलेका छन् । चौका ।
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - नो रन
योपटक स्लोअर बल गरे । स्टोइनिसले शटको प्रयास गरेनन् ।
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - चौका
स्टोइनिस मुभ गरेका थिए अफमा । मोहितले सिधा राखे बल । लेगमा गएको थियो बल । फिल्डरले रोक्न प्रयास गरे तर चौका भएको छ ।
मोहित शर्मा को बलमा मार्कस स्टोइनिस - छक्का
THATS BIG ! पहिलो बलमै मोहितलाई दबाबमा राखेका छन् । डिप मिड विकेटमा ९४ मिटरको छक्का यो ।
कुलदीप यादव को बलमा अजमतुल्लाह उमरजई - आउट
GONE ! कुलदीपले अन्तिम ओभरमा २ विकेट प्राप्त गरेका छन् । ओमरजाइ ठुलो शटको प्रयासमा लङअनमा क्याच दिएका छन् ।
कुलदीप यादव को बलमा मार्कस स्टोइनिस - १ रन
कुलदीप यादव को बलमा अजमतुल्लाह उमरजई - १ रन
कुलदीप यादव को बलमा अजमतुल्लाह उमरजई - नो रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - आउट
यसपटक श्रेयसले डिप ब्याक लेगमा खेलेका थिए । क्विक बल थियो । यसपटक भने क्याच लिएका छन् मोहितले । फरक ब्याटर, सेट ब्याटर कप्तान श्रेयसको विकेट ।
कुलदीप यादव को बलमा मार्कस स्टोइनिस - ० रन
कुलदीप यादव को बलमा मार्कस स्टोइनिस - १ रन
DROPPED AGAIN ! स्लग स्वीप गरेका थिए । बल हावामा । यसपटक मोहितले क्याच छाडेका छन् ।
मुकेश कुमार को बलमा श्रेयर अय्यर - चौका
फाइन लेगमा खेलेका छन् । चौका र यो चौकासँगै अर्धशतक पूरा गरेका छन् । २५ रन आएको छ यो ओभरबाट ।
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - १ रन
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - वाइड
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - चौका
लङअफमा कडा प्रहार गरेका छन् । फाफको प्रयास थियो तर उनलाई बिट गरेर बाउन्स भएर गएको छ मुनिबाट ।
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - वाइड
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - छक्का
SHOTT AGAIN ! पिक गरेर खेले । यसपटक ७७ मिटरको छक्का । यो ठुलो ओभर बन्दै पञ्जाबका लागि ।
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - वाइड
मुकेश कुमार को बलमा मार्कस स्टोइनिस - छक्का
SIX FROM HULK ! स्टोइनिसले यसपटक लेगसाइडमा उठाएका छन् । छक्का । १५० रन पूरा पञ्जाबको ।
मुकेश कुमार को बलमा श्रेयर अय्यर - १ रन
हावामा खेलेका थिए । अफमा फिल्डर भित्र थिए । क्याचका लागि गएका थिए तर कठिन ।
मुश्ताफिजुर रहमान को बलमा श्रेयर अय्यर - १ रन
निकै राम्रो ओभर यो मुस्तफिजुरको । ४ रन मात्र दिएर १ विकेट पनि निकाले ।
मुश्ताफिजुर रहमान को बलमा मार्कस स्टोइनिस - १ रन
मुश्ताफिजुर रहमान को बलमा शशांक सिंह - आउट
आउटसाइड एज लागेको छ योपटक । विकेटकिपरका लागि सहज क्याच ।
मुश्ताफिजुर रहमान को बलमा श्रेयर अय्यर - १ रन
मुश्ताफिजुर रहमान को बलमा श्रेयर अय्यर - नो रन
मुश्ताफिजुर रहमान को बलमा शशांक सिंह - १ रन
मोहित शर्मा को बलमा शशांक सिंह - १ रन
लङअनमा उठाएका थिए शशांकले । करुण नायरले क्याचको प्रयास गरेका थिए बाउन्ड्रीमा तर बल भित्र फालेर छक्का सिग्नल गरेका छन् । अम्पायर चेक गर्दै छन् । अम्पायरले भने छक्का दिएका छैनन् । १ रन मात्र यसमा ।
मोहित शर्मा को बलमा श्रेयर अय्यर - १ रन
मोहित शर्मा को बलमा शशांक सिंह - १ रन
मोहित शर्मा को बलमा श्रेयर अय्यर - वाइड
मोहित शर्मा को बलमा श्रेयर अय्यर - १ रन
शर्ट बल थियो । पुल गरे तर टप एज लागेर बल हावामा । फिल्डरलाई मौका थियो तर छाडेका छन् कुलदीपले ।
मोहित शर्मा को बलमा शशांक सिंह - १ रन
मोहित शर्मा को बलमा शशांक सिंह - २ रन
विप्राज निगम को बलमा शशांक सिंह - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा शशांक सिंह - १ रन
विप्राज निगम को बलमा शशांक सिंह - २ रन
वाइड लाइनमा गरेका थिए । शशांकले ब्याटको तल्लो भागको प्रयोग गरी शर्ट थर्ड फिल्डरको केही माथिबाट कटाए । २ रन भने लिएका छन् ।
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - चौका
अर्को गजबको शट । एक्स्ट्रा कभरको माथिबाट चौकाका लागि खेलेका छन् ।
मुकेश कुमार को बलमा श्रेयर अय्यर - १ रन
वधेराको विकेटसँगै ८ रन पनि आयो यस ओभरबाट । यहाँबाट राम्रो फिनिसिङ चाहनेछ पञ्जाब ।
मुकेश कुमार को बलमा श्रेयर अय्यर - चौका
SHOTTT ! अफको बल थियो । शानदार प्लेसमेन्ट डिप ब्याक पोइन्टमा ।
मुकेश कुमार को बलमा शशांक सिंह - १ रन
मुकेश कुमार को बलमा नेहल वढेरा - आउट
यसपटक सिधा माथि उठेको छ बल । वान ह्यान्डेड शट थियो तर बल माथि मात्र गएको थियो । फाफले क्याच पूरा गरेका छन् । श्रेयस-वधेराको साझेदारी तोडिएको छ ।
मुकेश कुमार को बलमा नेहल वढेरा - २ रन
मिसटाइम शट थियो यो मिडविकेटमा । २ रन लिनेछन् ।
मुकेश कुमार को बलमा नेहल वढेरा - नो रन
कुलदीप यादव को बलमा नेहल वढेरा - १ रन
११ रन आयो यस ओभरबाट । यी दुई ब्याटर साझेदारी बढाउँदै ।
कुलदीप यादव को बलमा श्रेयर अय्यर - १ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - २ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - नो रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - छक्का
गजबको शट यो । फेरि कुलदीपलाई अट्याक गरे । ८६ मिटरको छक्का लङअन र डिप मिडविकेटको बीचमा ।
कुलदीप यादव को बलमा नेहल वढेरा - १ रन
मोहित शर्मा को बलमा नेहल वढेरा - १ रन
मोहित शर्मा को बलमा श्रेयर अय्यर - १ रन
मोहित शर्मा को बलमा श्रेयर अय्यर - चौका
कभरको माथिबाट उठाएका छन् । ग्यापमा छ । चौका हुनेछ । शानदार शट यो । १०० रन पूरा भएको छ पञ्जाबको ।
मोहित शर्मा को बलमा नेहल वढेरा - १ रन
मोहित शर्मा को बलमा नेहल वढेरा - नो रन
मोहित शर्मा को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा नेहल वढेरा - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा नेहल वढेरा - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा नेहल वढेरा - १ रन
कुलदीप यादव को बलमा नेहल वढेरा - १ रन
१४ रन आयो यस ओभरबाट । अब टाइम आउट हुनेछ !
कुलदीप यादव को बलमा नेहल वढेरा - नो रन
कुलदीप यादव को बलमा नेहल वढेरा - २ रन
फेरि सोही शट खेले । यसपटक केही कम गतिका साथ गयो । २ रन मात्र ।
कुलदीप यादव को बलमा नेहल वढेरा - चौका
ग्याप हेरेर डिप ब्याक लेगमा स्वीप गरेका छन् । चौका भएको छ । त्यहाँको फिल्डर यही बलमा भित्र आएका थिए ।
कुलदीप यादव को बलमा श्रेयर अय्यर - १ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - छक्का
SHOTT ! कुलदीपलाई पहिलो बलमै दबाबमा राखेका छन् । डाउन अन द नि गएर उठाएका छन् । ९३ मिटरको छक्का लङअनमा ।
विप्राज निगम को बलमा नेहल वढेरा - नो रन
विप्राज निगम को बलमा प्रभसिमरन सिंह - आउट
BOWLED ! यसपटक बोल्ड भएका छन् प्रभसिमरन । तेस्रो विकेटको पतन पञ्जाबको ।
विप्राज निगम को बलमा प्रभसिमरन सिंह - चौका
यो राम्रो शट खेलेका छन् कभर क्षेत्रको माथिबाट । डिपमा चौका ।
विप्राज निगम को बलमा प्रभसिमरन सिंह - नो रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - १ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - नो रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - नो रन
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - १ रन
कुलदीप यादव को बलमा श्रेयर अय्यर - नो बल
कुलदीप यादव को बलमा प्रभसिमरन सिंह - छक्का
फ्री हिटको सदुपयोग । सिधा अगाडि उठाएका छन् प्रभसिमरनले । छक्का दिएर जानेछ उक्त शट ।
विप्राज निगम को बलमा श्रेयर अय्यर - १ रन
विप्राज निगम को बलमा श्रेयर अय्यर - चौका
यसपटक श्रेयसले रुम बनाएर खेले । केहीबेर हावामा थियो बल । फिल्डरभन्दा केही पर । चौका भने हुनेछ ।
विप्राज निगम को बलमा श्रेयर अय्यर - नो रन
विप्राज निगम को बलमा जोश इंग्लिस - वाइड
स्टेप आउट गरेर खेल्न खोजेका थिए । वाइड बल तर स्टम्प आउट भएका छन् इङ्लिस । १२ बलमा ३२ रनको अट्याकिङ इनिङ खेलेर आउट भए ।
अब कप्तान श्रेयस आएका छन् क्रिजमा
विप्राज निगम को बलमा श्रेयर अय्यर - नो रन
विप्राज निगम को बलमा जोश इंग्लिस - चौका
योपटक शर्ट थर्डम्यानलाई बिट गरेर चौका बटुलेका छन् ।
विप्राज निगम को बलमा जोश इंग्लिस - छक्का
लेन्थ पिक गरेर लेगसाइडमा उठाएका छन् । छक्का हुनेछ यो । ५० रन पूरा भएको छ पञ्जाबको ।
मोहित शर्मा को बलमा प्रभसिमरन सिंह - चौका
लङअफमा उठाएका छन् । ग्याप नै छ त्यहाँ । चौका फेरि बटुल्ने छन् ।
मोहित शर्मा को बलमा प्रभसिमरन सिंह - नो रन
मोहित शर्मा को बलमा प्रभसिमरन सिंह - चौका
यसपटक प्रभसिमरनको ब्याटबाट चौका ।
मोहित शर्मा को बलमा प्रभसिमरन सिंह - नो रन
मोहित शर्मा को बलमा जोश इंग्लिस - १ रन
मोहित शर्मा को बलमा जोश इंग्लिस - नो रन
मुश्ताफिजुर रहमान को बलमा जोश इंग्लिस - १ रन
सिधा ब्याटले खेले बलरतर्फ नै । कठिन मौका थियो । मुस्तफिजुरले हात लगाएका थिए तर क्याच हुने छैन । उनको हातमा लागेको छ र केही दुखाइमा ।
मुश्ताफिजुर रहमान को बलमा जोश इंग्लिस - २ रन
मुश्ताफिजुर रहमान को बलमा जोश इंग्लिस - छक्का
फ्लिक गरेका छन् । मैदानको लामो भागमा थियो । फरक पर्ने छैन । फिल्डर त्यसै पनि दर्शक नै बन्ने छन् । पहिलो छक्का खेलको ।
मुश्ताफिजुर रहमान को बलमा प्रभसिमरन सिंह - १ रन
मुश्ताफिजुर रहमान को बलमा प्रभसिमरन सिंह - नो रन
मुश्ताफिजुर रहमान को बलमा प्रभसिमरन सिंह - चौका
यो राम्रो टाइमिङका साथ सिधा अगाडि ड्राइभ गरे। मिडअफका फाफ डाइभ गरेपनि रोक्न सकेनन् । चौका ।
मुकेश कुमार को बलमा जोश इंग्लिस - चौका
मिडअनमा खेलेका थिए । हावामा थियो केहीबेर । मोहितको डाइभिङ प्रयास तर उनको सायद हात वा अन्य कुनै शरीरको भागमा लागेर बल दिशा परिवर्तन भएको थियो । चौका भने भएकै छ ।
मुकेश कुमार को बलमा जोश इंग्लिस - २ रन
मुकेश कुमार को बलमा जोश इंग्लिस - नो रन
मुकेश कुमार को बलमा जोश इंग्लिस - चौका
इंग्लिसले पुल शटमार्फत खाता खोलेका छन् । चौका भएको छ डिप ब्याक लेगमा ।
मुकेश कुमार को बलमा प्रभसिमरन सिंह - १ रन
हावामा खेलेका थिए यो शट मिडविकेटमा । फिल्डर भाग्दै गइरहेका थिए तर केही माथिबाट कटेको छ ।
मुकेश कुमार को बलमा प्रभसिमरन सिंह - नो रन
एज लागेको थियो । स्लीपको केही नजिक ड्रप भएको छ । चौका भने जोगाएका छन् ।
मुश्ताफिजुर रहमान को बलमा जोश इंग्लिस - २ रन
मुश्ताफिजुर रहमान को बलमा प्रियान्श आर्या - आउट
पहिलो सफलता दिल्लीलाई । शर्ट बल थियो । पुलको प्रयास थियो तर टप एज लागेर सिधा माथि उठेको छ । विकेटकिपर स्टब्सले क्याच पूरा गरेका छन् ।
मुश्ताफिजुर रहमान को बलमा प्रियान्श आर्या - नो रन
मुश्ताफिजुर रहमान को बलमा प्रियान्श आर्या - २ रन
मुश्ताफिजुर रहमान को बलमा प्रभसिमरन सिंह - १ रन
मुश्ताफिजुर रहमान को बलमा प्रभसिमरन सिंह - नो रन
मुकेश कुमार को बलमा प्रियान्श आर्या - नो रन
राम्रो पहिलो ओभर यो मुकेशको । ५ रन मात्र दिएका छन् ।
मुकेश कुमार को बलमा प्रियान्श आर्या - चौका
यसपालि फाइन गएको छ थर्डम्यानमा चौका ।
मुकेश कुमार को बलमा प्रियान्श आर्या - वाइड
मुकेश कुमार को बलमा प्रियान्श आर्या - नो रन
मुकेश कुमार को बलमा प्रियान्श आर्या - नो रन
मुकेश कुमार को बलमा प्रियान्श आर्या - नो रन
यो अर्को डट । राम्रो लाइन र लेन्थमा गरिरहेका छन् ।
मुकेश कुमार को बलमा प्रियान्श आर्या - नो रन
पहिलो बल डट राखे मुकेशले ।