Punjab Kings vs Mumbai Indians Indian Premier League, 2025 - 69th Match

पञ्जाब किङ्स
१८७/३
मुम्बई इण्डियन्स
१८४/७
ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - छक्का
SIX TO FINISH ! लङअफमा छक्का प्रहार गरेसँगै पञ्जाब ७ विकेटको जितका साथ पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - नो रन

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - १ रन

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - छक्का
TOP SHOT ! अफसाइडमा यो इन्साइड आउट शानदार छ्क्का प्रहार गरेका छन् श्रेयसले । अब पञ्जाब एक हिट मात्र टाढा छ जितबाट ।

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - २ रन

मिशेल स्यान्टनर को बलमा नेहल वढेरा - १ रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - वाइड

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - आउट
LBW ! ७३ रनको शानदार पारी खेलेर आउट भएका छन् इङ्लिस । म्याच विनिङ पारी खेलेर टिमलाई जितको नजिक पुर्याएका छन् ।

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - चौका
रुम बनाएर कभरको माथिबाट खेलेका छन् । चौका यो इङ्लिसका लागि । आज गजबको ब्याटिङ गरिरहेका छन् ।

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - १ रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - चौका
फुल टस थियो । स्वीकार गरेका छन् । चौकासँगै पञ्जाब जितको अझ नजिक पुग्दै ।

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - नो रन

विल ज्याक्स को बलमा श्रेयर अय्यर - १ रन

विल ज्याक्स को बलमा श्रेयर अय्यर - २ रन

विल ज्याक्स को बलमा श्रेयर अय्यर - चौका
स्लग स्वीप गरेर लेगसाइडमा खेलेका छन् । चौका श्रेयसको पहिलो ।

विल ज्याक्स को बलमा श्रेयर अय्यर - नो रन

विल ज्याक्स को बलमा जोश इंग्लिस - बाई

विल ज्याक्स को बलमा श्रेयर अय्यर - वाइड

विल ज्याक्स को बलमा जोश इंग्लिस - २ रन

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - नो रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - १ रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - नो रन

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

मिशेल स्यान्टनर को बलमा प्रियान्श आर्या - आउट
प्रियान्शले रुम बनाएर लङअफमा प्रहार गरेका थिए । तर बाउन्ड्रीमा क्याच आउट भएका छन् । सान्टनरलाई पहिलो विकेट ।

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - २ रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - १ रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - नो रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - चौका
फुल टस बल थियो । फाइन लेगमा गएको छ यो र चौका पनि हुनेछ ।

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - १ रन

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - चौका
अफसाइडमा शानदार प्लेसमेन्ट । कभरमा चौका ।

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - छक्का
शर्ट बल थियो यो। प्रियान्शले पुल गरेका थिए । टप एज लागेको थियो तर फाइन लेगमा छक्का नै भएको छ । बुमराहको ओभरमा ११ रन आएको छ ।

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - नो रन

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - नो रन

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - लेग बाई

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - चौका
एक्स्ट्रा कभरमा उठाएका थिए । फिल्डर नाघेर जानेछ । चौका हुनेछ यो ।

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - छक्का
लेगमा उठाए यसपटक । छक्कासँगै प्रियान्शको पनि अर्धशतक पूरा भएको छ । पञ्जाब अब यो रन चेजमा बलियो स्थितिमा ।

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - चौका
प्रियान्शले यसपटक एक्स्ट्रा कभरको माथिबाट चौका प्रहार गरेका छन् ।

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - वाइड

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
२९ बलमा अर्धशतक पूरा गरेका छन् जोश इङ्लिसले । शानदार ब्याटिङ गरिरहेका छन् ।

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - १ रन

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - १ रन

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - १ रन

अश्वनी कुमार को बलमा प्रियान्श आर्या - वाइड

अश्वनी कुमार को बलमा प्रियान्श आर्या - १ रन
१६ रन आएको छ अश्वनीको पहिलो ओभरबाट ।

अश्वनी कुमार को बलमा जोश इंग्लिस - १ रन

अश्वनी कुमार को बलमा जोश इंग्लिस - चौका
फेरि एकपटक स्वीच हिट खेलेका छन् । नतिजा फेरि पनि चौका नै हुनेछ। १०० रन पूरा भएको छ पञ्जाबको ।

अश्वनी कुमार को बलमा जोश इंग्लिस - चौका
यसपटक सिधा अगाडि लङअफमा चौका प्राप्त गरेका छन् । राम्रो साझेदारी बन्दै छ यहाँ ।

अश्वनी कुमार को बलमा जोश इंग्लिस - चौका
रिभर्स स्वीपमा चौका बटुलेका छन् ।

अश्वनी कुमार को बलमा प्रियान्श आर्या - १ रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - चौका
कभरमा शानदार शट खेलेका छन् इङ्लिसले । चौका प्राप्त गरेका छन् ।

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - १ रन

जसप्रित बुमरा को बलमा प्रियान्श आर्या - नो रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - नो रन
यो ओभरबाट ९ रन आयो । ५० रनको साझेदारी पूरा भइसकेको यी दुईको बीचमा ।

मिशेल स्यान्टनर को बलमा प्रियान्श आर्या - १ रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - वाइड

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - १ रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - चौका
राम्रो शट यो । लङअन र डिप मिडविकेटको बीचमा ग्यापमा ब्याकफूट पुल गरे । चौका हुनेछ ।

मिशेल स्यान्टनर को बलमा प्रियान्श आर्या - १ रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - १ रन

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
लगातार दोस्रो ओभरबाट १४ रन आएको छ ।

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - २ रन

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - छक्का
SMARTLY PLAYED ! शर्ट बल थियो । लेट अपर कट खेलेका छन् । छक्का भएको छ थर्डम्यानमा ।

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - १ रन

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - नो रन

हार्दिक पाण्डेय को बलमा प्रियान्श आर्या - चौका
NICE SHOT ! एक्स्ट्रा कभरमा चौका यो प्रियान्शको लागि ।

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - वाइड

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - २ रन
१४ रन आएको छ सान्टनरको पहिलो ओभरबाट ।

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - छक्का
लेगसाइडमा उठाए । विन्ड ब्लो भइरहेको छ त्यो साइडमा । छक्का हुनेछ ।

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - नो रन

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - नो रन

मिशेल स्यान्टनर को बलमा प्रियान्श आर्या - १ रन

मिशेल स्यान्टनर को बलमा प्रियान्श आर्या - चौका
लेगसाइडमा हल्का पुल गरेका थिए । फिल्डरको मिसफिल्डले चौका नै भएको छ यो । ५० रन पूरा भएको छ पञ्जाबको ।

दीपक चाहर को बलमा प्रियान्श आर्या - १ रन

दीपक चाहर को बलमा प्रियान्श आर्या - चौका
यो सहज शट । डिप फाइन लेगमा कुनै फिल्डर थिएनन् । सेफ शट र चौका ।

दीपक चाहर को बलमा जोश इंग्लिस - १ रन

दीपक चाहर को बलमा जोश इंग्लिस - नो रन

दीपक चाहर को बलमा जोश इंग्लिस - छक्का
SHOT ! लेगसाइडमा उठाइदिए यसपटक । छक्का इङ्लिसको ब्याटबाट ।

दीपक चाहर को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - १ रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

जसप्रित बुमरा को बलमा प्रभसिमरन सिंह - आउट
बुमराहले पहिलो ओभरमै विकेट निकालेका छन् । अगाडि बढेर अफमा खेल्न खोजेका थिए तर कनेक्सन भएन । शर्ट थर्डमा यसपटक भने अश्वनीले क्याच छाड्ने छैनन् ।

जसप्रित बुमरा को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रियान्श आर्या - चौका
SHOTT ! शानदार टाइमिङका साथ कभर ड्राइभ । चौका । पहिलो ओभर मेडन राखेपनि दोस्रोमा १६ रन खर्चिएका छन् चहरले ।

दीपक चाहर को बलमा प्रियान्श आर्या - वाइड

दीपक चाहर को बलमा प्रियान्श आर्या - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - १ रन
यो बल निकै निकै माथि उठेको थियो । अश्वनी कुमारले क्याचको प्रयास गरेका थिए तर उनको हातमा बाउन्स भएर ड्रप भएको छ ।

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - चौका
स्ल्याप गरेका छन् कभरको माथिबाट । यसपटक चौका ।

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - ० रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - छक्का
पहिलो ओभर मेडन भएपनि दोस्रो ओभरमा चहरलाई छक्काका साथ स्वागत गरेका छन् । फाइन लेगमा र्याम्प शट ।

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - नो रन
पावरफुल शट थियो कभरमा । सुर्यकुमार यादवको शानदार फिल्डिङ । चौका बचाएका छन् ।

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - नो रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - २ रन
टाइमिङका साथ प्लेस गरेका थिए लेगसाइडमा । २ रन ।

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - १ रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - लेग बाई

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - चौका
यो डिप ब्याक पोइन्टमा चौका भएको छ । ब्याटको तल्लो भागमा लागेको थियो ।

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन
मेडन ओभर ! ६ वटै बल डट राखेका छन् दीपक चहरले ।

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

दीपक चाहर को बलमा प्रभसिमरन सिंह - नो रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - चौका
फेरि हावामा खेलेका छन् । कभरको माथिबाट फेरि पनि चौका बटुलेका छन् प्रियान्शले । पहिलो ओभरमा १० रन आएको छ ।

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - १ रन

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - नो रन

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - नो रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - १ रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - ० रन

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - चौका
पहिलो बलमै गजबको शट खेलेका छन् कभरको माथिबाट । चौका ।

ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
प्रियान्श आर्या
|
Out | 62 | 35 | 9 | 2 | 177.14 | ||||||
![]()
प्रभसिमरन सिंह
|
Out | 13 | 16 | 1 | 1 | 81.25 | ||||||
![]()
जोश इंग्लिस
|
Out | 73 | 42 | 9 | 3 | 173.81 | ||||||
![]()
श्रेयर अय्यर
|
Not Out | 26 | 16 | 1 | 2 | 162.5 | ||||||
![]()
नेहल वढेरा
|
Not Out | 2 | 2 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
अर्शदीप सिंह
|
4.0 | 0 | 28 | 2 | 7 | ||||||
![]()
काइल जेमिसन
|
4.0 | 0 | 42 | 0 | 10.5 | ||||||
![]()
मार्को यानसन
|
4.0 | 0 | 34 | 2 | 8.5 | ||||||
![]()
हरप्रीत ब्रार
|
4.0 | 0 | 36 | 1 | 9 | ||||||
![]()
विजयकुमार वैश्य
|
4.0 | 0 | 44 | 2 | 11 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
रयान रिकेल्टन
|
Out | 27 | 20 | 5 | 0 | 135 | ||||||
![]()
रोहित शर्मा
|
Out | 24 | 21 | 2 | 1 | 114.29 | ||||||
![]()
सूर्यकुमार यादव
|
Out | 57 | 39 | 6 | 2 | 146.15 | ||||||
![]()
तिलक वर्मा
|
Out | 1 | 4 | 0 | 0 | 25 | ||||||
![]()
विल ज्याक्स
|
Out | 17 | 8 | 2 | 1 | 212.5 | ||||||
![]()
हार्दिक पाण्डेय
|
Out | 26 | 15 | 2 | 2 | 173.33 | ||||||
![]()
नमन धीर
|
Out | 20 | 12 | 0 | 2 | 166.67 | ||||||
![]()
मिशेल स्यान्टनर
|
Not Out | 1 | 1 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
ट्रेन्ट बोल्ट
|
3.3 | 0 | 36 | 0 | 10.29 | ||||||
![]()
दीपक चाहर
|
3.0 | 1 | 28 | 0 | 9.33 | ||||||
![]()
जसप्रित बुमरा
|
4.0 | 0 | 23 | 1 | 5.75 | ||||||
![]()
मिशेल स्यान्टनर
|
4.0 | 0 | 41 | 2 | 10.25 | ||||||
![]()
हार्दिक पाण्डेय
|
2.0 | 0 | 29 | 0 | 14.5 | ||||||
![]()
अश्वनी कुमार
|
1.0 | 0 | 16 | 0 | 16 | ||||||
![]()
विल ज्याक्स
|
1.0 | 0 | 11 | 0 | 11 |
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - आउट
LBW ! रिभर्स शटको प्रयास थियो । मिस गरेका छन् र एलबीडब्लु आउट भएका छन् । शानदार अन्तिम ओभर यो अर्शदीपको। ३ रन मात्र दिएर २ विकेट पनि लिए ।
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - २ रन
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - नो रन
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - नो रन
अर्शदीप सिंह को बलमा मिशेल स्यान्टनर - १ रन
अर्शदीप सिंह को बलमा नमन धीर - आउट
पहिलो बलमै उठाएका थिए । लेगसाइडमा क्याचआउट भएका छन् ।
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - चौका
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - २ रन
अर्धशतक पूरा गरेका छन् सुर्यकुमारले ।
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - चौका
सिधा अगाडि चौका भएको छ ।
विजयकुमार वैश्य को बलमा नमन धीर - १ रन
विजयकुमार वैश्य को बलमा नमन धीर - छक्का
योपटक लेगसाइडमा उठाए। कनेक्सन राम्रो छ । फेरि छक्का ।
विजयकुमार वैश्य को बलमा नमन धीर - छक्का
यो बल अफमा उठाए । फिल्डरको केहीमाथि बाट छक्का ।
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - नो रन
यो बल हावामा थियो । मिडअनले प्रयास गरेका थिए तर क्याच भएको छैन ।
काइल जेमिसन को बलमा नमन धीर - १ रन
काइल जेमिसन को बलमा नमन धीर - २ रन
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - १ रन
काइल जेमिसन को बलमा नमन धीर - १ रन
काइल जेमिसन को बलमा नमन धीर - नो रन
मार्को यानसन को बलमा नमन धीर - १ रन
मार्को यानसन को बलमा नमन धीर - २ रन
मार्को यानसन को बलमा नमन धीर - नो रन
मार्को यानसन को बलमा नमन धीर - नो रन
मार्को यानसन को बलमा हार्दिक पाण्डेय - आउट
यसपटक अफभन्दा बाहिर राखे । अफमा ठुलो शटको प्रयास थियो तर एज लागेको छ र विकेटकिपर इङ्लिसले क्याच लिएका छन् । पाँचौं विकेटको पतन मुम्बईको ।
मार्को यानसन को बलमा हार्दिक पाण्डेय - छक्का
ओभरको सुरुवात शानदार छक्काको साथ गरेका छन् हार्दिकले ।
काइल जेमिसन को बलमा हार्दिक पाण्डेय - १ रन
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - १ रन
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - छक्का
यो बल स्लटमा थियो । लङअफको माथिबाट छक्का भएको छ । त्यहाँका फिल्डर सर्कल भित्रै थिए ।
काइल जेमिसन को बलमा हार्दिक पाण्डेय - १ रन
काइल जेमिसन को बलमा हार्दिक पाण्डेय - नो रन
फेरि स्टेप आउट गरेका थिए । यसपटक भने हातमा लागेको छ सायद । डट बल ।
काइल जेमिसन को बलमा हार्दिक पाण्डेय - चौका
आउटसाइड एज लागेर थर्डम्यानमा चौका भएको छ । स्टेप आउट गरेका थिए । खेल्न खोजेको ठाउँमा गएन तर नतिजा चौका नै छ ।
अर्शदीप सिंह को बलमा हार्दिक पाण्डेय - १ रन
अर्शदीप सिंह को बलमा हार्दिक पाण्डेय - चौका
यो राम्रो शट । शर्ट थर्डका फिल्डर कटाएर लेट कट खेलेका छन् । चौका हुनेछ हार्दिकका लागि ।
अर्शदीप सिंह को बलमा हार्दिक पाण्डेय - नो रन
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - १ रन
अर्शदीप सिंह को बलमा हार्दिक पाण्डेय - १ रन
अर्शदीप सिंह को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा हार्दिक पाण्डेय - नो रन
डटका साथ ओभरको अन्त्य ।
हरप्रीत ब्रार को बलमा हार्दिक पाण्डेय - छक्का
मिडविकेटमा उठाएका छन् । छक्का हुनेछ हार्दिकको लागि ।
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - नो रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - २ रन
हरप्रीत ब्रार को बलमा हार्दिक पाण्डेय - १ रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - नो रन
विजयकुमार वैश्य को बलमा हार्दिक पाण्डेय - वाइड
विजयकुमार वैश्य को बलमा हार्दिक पाण्डेय - १ रन
विजयकुमार वैश्य को बलमा हार्दिक पाण्डेय - वाइड
यो बल डाउन द लेग । वाइडसँगै चौका पनि ।
विजयकुमार वैश्य को बलमा हार्दिक पाण्डेय - नो रन
मौका थियो यहाँ । हार्दिकले सिधा ब्याटले खेलेका थिए । बलरकै हातमा थियो तर मिस गरेका छन् ।
विजयकुमार वैश्य को बलमा विल ज्याक्स - आउट
फेरि ठुलो शटको प्रयास थियो । यसपटक भने बल सिधा धेरै माथि उठेको छ । मार्को यानसेनका लागि क्याच । मुम्बईलाई चौथो झट्का ।
विजयकुमार वैश्य को बलमा विल ज्याक्स - छक्का
गजबको शट खेलेका छन् लेगसाइडमा यो छक्का विल ज्याक्सको ब्याटबाट ।
विजयकुमार वैश्य को बलमा विल ज्याक्स - नो रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - वाइड
मार्को यानसन को बलमा सूर्यकुमार यादव - नो रन
मार्को यानसन को बलमा विल ज्याक्स - १ रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - १ रन
मार्को यानसन को बलमा विल ज्याक्स - १ रन
मार्को यानसन को बलमा विल ज्याक्स - चौका
मार्को यानसन को बलमा विल ज्याक्स - चौका
बाउन्सर बल थियो । एज लागेर विकेटकिपर पनि नाघेर गएको छ ।
विजयकुमार वैश्य को बलमा विल ज्याक्स - १ रन
५ रन मात्र दिएर १ विकेट पनि लिए ।
विजयकुमार वैश्य को बलमा तिलक वर्मा - आउट
GONE ! अफको बल थियो । थर्डम्यान फिल्डर पोजिशनमा थिए तर उनैको हातमा दिएका छन् । तेस्रो झट्का मुम्बईलाई ।
विजयकुमार वैश्य को बलमा तिलक वर्मा - नो रन
वाइशाकले राम्रो ओभर गरिरहेका छन् । लिगको पहिलो खेलमा मौका पाएका थिए र गुजरातविरुद्ध गेम चेन्जिङ स्पेल गरेका थिए ।
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - वाइड
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - १ रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - नो रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - २ रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा तिलक वर्मा - १ रन
हरप्रीत ब्रार को बलमा तिलक वर्मा - नो रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - आउट
रोहित शर्मा ठुलो शटका लागि गए । कनेक्सन राम्रो छैन । नेहाल वधेराले भित्रतर्फ रनिङ गर्दै लो क्याच लिएका छन् । राम्रो क्याच यो ।
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - १ रन
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - चौका
शानदार प्लेसमेन्ट यो । ब्याक पोइन्टलाई बिट गरेर प्लेस गरेका छन् । चौकाका साथ ओभरको अन्त्य । टाइम आउट पनि ।
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - नो रन
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - चौका
अफमा खेले यसपालि । चौका हुनेछ ।
काइल जेमिसन को बलमा सूर्यकुमार यादव - छक्का
योपटक लेगसाइडमा उठाएका छन् । तेज हावा त्यही दिशामा बहिरहेको छ र मैदानको छोटो साइड पनि । छक्का ।
काइल जेमिसन को बलमा रोहित शर्मा - १ रन
काइल जेमिसन को बलमा रोहित शर्मा - नो रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - १ रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - १ रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - १ रन
हरप्रीत ब्रार को बलमा सूर्यकुमार यादव - चौका
यसपटक चौका हुनेछ । स्वीप गरेका थिए ।
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - १ रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - नो रन
वाइशाकको निकै राम्रो ओभर यो । ३ रन मात्र दिएका छन् ।
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - नो रन
विजयकुमार वैश्य को बलमा रोहित शर्मा - १ रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - १ रन
विजयकुमार वैश्य को बलमा सूर्यकुमार यादव - नो रन
विजयकुमार वैश्य को बलमा रोहित शर्मा - १ रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - १ रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - १ रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - नो रन
मार्को यानसन को बलमा सूर्यकुमार यादव - वाइड
मार्को यानसन को बलमा सूर्यकुमार यादव - चौका
यो बल हावामा थियो । पावरप्ले भएकाले ग्यापमा गएको छ । बलमा कुनै खराबी थिएन।
मार्को यानसन को बलमा रयान रिकेल्टन - आउट
GONE ! 1 dOWN !! लेन्थ बल थियो यो । रिकेल्टन ठुलो शटका लागि गएका थिए र बल सिधै माथि उठेको छ । कप्तान श्रेयसले क्याच पूरा गरेका छन् र पहिलो झट्का यो मुम्बईलाई ।
हरप्रीत ब्रार को बलमा रयान रिकेल्टन - १ रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - १ रन
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - चौका
यसपटक अफसाइडमा उठाएका छन् । चौका ।
हरप्रीत ब्रार को बलमा रोहित शर्मा - छक्का
स्टेप आउट गरेर छक्का प्रहार गरेका छन् रोहितले ।
हरप्रीत ब्रार को बलमा रयान रिकेल्टन - १ रन
हरप्रीत ब्रार को बलमा रयान रिकेल्टन - नो रन
अर्शदीप सिंह को बलमा रोहित शर्मा - नो रन
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - १ रन
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - चौका
पुल गरेर इनफिल्ड कटाएका छन् । चौका ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - नो रन
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - चौका
यसपटक सिधा ब्याटले अगाडि खेलेका छन् । बलरको माथिबाट चौकाका लागि खेले ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - चौका
अन्तिम बल फुल गरे यानसेनले । रोहितले मिडअफको माथिबाट चौकाका लागि खेलेका छन् । यद्यपी निकै राम्रो ओभर यानसेनको ।
मार्को यानसन को बलमा रोहित शर्मा - वाइड
मार्को यानसन को बलमा रोहित शर्मा - वाइड
मार्को यानसन को बलमा रोहित शर्मा - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - नो रन
मार्को यानसन को बलमा रोहित शर्मा - नो रन
काइल जेमिसन को बलमा रयान रिकेल्टन - नो रन
काइल जेमिसन को बलमा रयान रिकेल्टन - चौका
लङअनमा उठाएका छन् रिकेल्टनले । वान बाउन्स र चौका ।
काइल जेमिसन को बलमा रयान रिकेल्टन - नो रन
काइल जेमिसन को बलमा रयान रिकेल्टन - चौका
अफमा राम्रो स्क्वायर ड्राइभ खेलेका छन् । चौका रिकेल्टनका लागि फेरि पनि ।
काइल जेमिसन को बलमा रयान रिकेल्टन - नो रन
काइल जेमिसन को बलमा रोहित शर्मा - १ रन
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - नो रन
डटका साथ ओभरको अन्त्य ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - २ रन
यसपटक डिप ब्याक पोइन्टमा थियो । फिल्डरको राम्रो काम र २ रन बचाए ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - चौका
शर्ट बल थियो यसपटक । डिप ब्याक लेगमा खेलेका छन् र यो खेलको पहिलो चौका ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - नो रन
केहीबेरका लागि हावामा थियो यो बल । फिल्डरभन्दा केही अगाडि ड्रप
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - २ रन
यसपटक कभरमा खेलेका छन् । २ रन हुनेछ ।
अर्शदीप सिंह को बलमा रयान रिकेल्टन - नो रन
पहिलो बल डट राखेका छन् ।