Royal Challengers Bengaluru vs Rajasthan Royals Indian Premier League, 2025 - 42nd Match

रोयल च्यालेन्जर्स बैंग्लुर
२०५/५
राजस्थान रोयल्स
१९४/९
यश दयाल को बलमा फजलहक फारुकी - १ रन

यश दयाल को बलमा तुषार देशपाण्डे - १ रन

यश दयाल को बलमा फजलहक फारुकी - १ रन

यश दयाल को बलमा वानिन्दु हसरंगा - आउट

यश दयाल को बलमा तुषार देशपाण्डे - बाई

यश दयाल को बलमा शुभम दुबे - आउट

जोश हेजलवुड को बलमा वानिन्दु हसरंगा - नो रन
एज लागेर थर्डम्यानमा गएको थियो बल तर थर्डम्यान निकै फाइन थिए । चौका नै जोगिएको छ यहाँ । रन पनि लिएनन् ।

जोश हेजलवुड को बलमा वानिन्दु हसरंगा - नो रन
डट बल । यो शानदार ओभर । अब अन्तिम बल राम्रो गरे खेल लगभग बेंगलुरुको पक्षमा हुनेछ ।

जोश हेजलवुड को बलमा जोफ्रा आर्चर - आउट
आर्चरले अफमा ग्यापमा खेल्ने प्रयास गरे । बल हावामा र क्याच हुनेछ । यो अर्को विकेट । हेजलवूडका लागि अब ह्याट्रिक बल ।

जोश हेजलवुड को बलमा ध्रुव जुरेल - आउट
यहाँ राम्रो वाइड योर्कर थियो । डट बल तर रिभ्यू पनि लिएका छन् र रिप्लेमा एज लागेको देखिएको छ । खेलमा यो अर्को ट्विस्ट ।

जोश हेजलवुड को बलमा ध्रुव जुरेल - नो रन

जोश हेजलवुड को बलमा शुभम दुबे - १ रन
फुल टस बल थियो । कनेक्ट राम्रो भएन । १ रन मात्र हुनेछ ।

भुवनेश्वर कुमार को बलमा ध्रुव जुरेल - चौका
SHOT ! यो स्कूप शट खेले । फाइन लेगमा चौका । २२ रन आएको छ यो ओभरबाट ।

भुवनेश्वर कुमार को बलमा ध्रुव जुरेल - चौका
यो चलाखीपूर्ण शट । थर्डम्यानमा चौकाका लागि खेलेका छन् । यो ओभरमा राजस्थानको कमब्याक ।

भुवनेश्वर कुमार को बलमा शुभम दुबे - १ रन
योर्कर बल । यो राम्रो बल । ओभरथ्रोमा १ रन फेरि पनि लिएका छन् ।

भुवनेश्वर कुमार को बलमा शुभम दुबे - छक्का
GONE FOR SIX ! WOW !! लेगसाइडमा उठाएका छन् । यो छक्का ।

भुवनेश्वर कुमार को बलमा ध्रुव जुरेल - १ रन
यो स्लो बल । ठुलो शटको फेरि प्रयास तर पावर छैन । १ रन मात्र ।

भुवनेश्वर कुमार को बलमा ध्रुव जुरेल - छक्का
SIX !!! लङअनको माथिबाट शानदार छक्का । ओभरको राम्रो सुरुवात ।

जोश हेजलवुड को बलमा शुभम दुबे - चौका
ग्यापमा शानदार प्लेस गरेका छन् । चौकाका साथ ओभरको अन्त्य । अब ३ ओभरमा ४० रन आवश्यक छ ।

जोश हेजलवुड को बलमा शुभम दुबे - नो रन

जोश हेजलवुड को बलमा शुभम दुबे - नो रन

जोश हेजलवुड को बलमा शिम्रोन हेटमायर - आउट
शानदार बल । इन्साइड एज लागेको छ र किपरका लागि क्याच । राजस्थान अब दबाबमा ।

जोश हेजलवुड को बलमा ध्रुव जुरेल - १ रन

जोश हेजलवुड को बलमा ध्रुव जुरेल - वाइड

जोश हेजलवुड को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - २ रन

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - २ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - छक्का
SHOTT ! शर्ट बल थियो र यसलाई डिप मिडविकेटमा उठाएका छन् छक्काका लागि ।

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - १ रन

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - नो रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - छक्का
फ्ल्याट शट यो । लेगसाइडमा छक्का यो । अब ५ ओभरको खेल बाँकी । राजस्थानलाई ५८ रन आवश्यक ।

सुयश शर्मा को बलमा ध्रुव जुरेल - नो रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - नो रन

सुयश शर्मा को बलमा शिम्रोन हेटमायर - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - चौका

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

क्रुणाल पाण्डेय को बलमा शिम्रोन हेटमायर - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - वाइड

क्रुणाल पाण्डेय को बलमा नितिश राणा - आउट
नितिशको विकेट । राजस्थानलाई चौथो झट्का ।

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - नो रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा नितिश राणा - १ रन

सुयश शर्मा को बलमा नितिश राणा - नो रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - नो रन

सुयश शर्मा को बलमा नितिश राणा - १ रन

क्रुणाल पाण्डेय को बलमा नितिश राणा - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - चौका

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा नितिश राणा - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा नितिश राणा - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - १ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - २ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - २ रन

सुयश शर्मा को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - नो रन

क्रुणाल पाण्डेय को बलमा नितिश राणा - १ रन

क्रुणाल पाण्डेय को बलमा ध्रुव जुरेल - १ रन

क्रुणाल पाण्डेय को बलमा रियान पराग - आउट
क्रुनालले पहिलो बलमै विकेट निकालेका छन् । सुरुवातमै अट्याक गर्न खोजे परागले तर सिधा माथि मात्र उठेको छ । विकेटकिपरले क्याच गरेका छन् । राम्रो बन्दै गरेको साझेदारी तोडिएको छ ।

यश दयाल को बलमा नितिश राणा - नो रन

यश दयाल को बलमा नितिश राणा - चौका
कभरका फिल्डर बिट गर्दै चौका भएको छ यो । शानदार ब्याटिङ नितिशबाट ।

यश दयाल को बलमा नितिश राणा - चौका
शानदार शट । एक्स्ट्रा कभरको माथिबाट खेलेका छन् । चौका ।

यश दयाल को बलमा नितिश राणा - २ रन

यश दयाल को बलमा नितिश राणा - नो रन

यश दयाल को बलमा रियान पराग - १ रन

सुयश शर्मा को बलमा रियान पराग - १ रन

सुयश शर्मा को बलमा रियान पराग - नो रन

सुयश शर्मा को बलमा रियान पराग - चौका

सुयश शर्मा को बलमा रियान पराग - नो रन

सुयश शर्मा को बलमा रियान पराग - छक्का
SHOT ! सुयाशको पहिलो बल नै उठाएका छन् । शानदार छक्का ।

सुयश शर्मा को बलमा नितिश राणा - १ रन

रोमारियो शेर्फड को बलमा रियान पराग - छक्का
यसपटक टप एज लागेर छक्का फाइन लेगमा ।

रोमारियो शेर्फड को बलमा रियान पराग - चौका
थिक एज लागेको छ । थर्डम्यानमा यो चौका ।

रोमारियो शेर्फड को बलमा नितिश राणा - १ रन

रोमारियो शेर्फड को बलमा नितिश राणा - नो रन

रोमारियो शेर्फड को बलमा नितिश राणा - चौका

रोमारियो शेर्फड को बलमा नितिश राणा - ० रन

रोमारियो शेर्फड को बलमा नितिश राणा - नो रन

जोश हेजलवुड को बलमा रियान पराग - नो रन

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - आउट
राउन्ड द विकेट आएका थिए हेजलवूड । शर्ट बल पुलको प्रयास तर सिधा मिडविकेट फिल्डरको हातमा । ४९ रनमा आउट भएका छन् जैसवाल ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - छक्का
अपर कट गरे । यो विकेटकिपरको माथिबाट छक्का ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - चौका
योपटक पोइन्टको माथिबाट खेलेका छन् । लगातार चौका ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - चौका
शानदार कट शट । चौका भएको छ अफसाइडमा ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - नो रन

भुवनेश्वर कुमार को बलमा नितिश राणा - नो रन

भुवनेश्वर कुमार को बलमा नितिश राणा - छक्का
पिकअप शट यो छक्काका लागि ।

भुवनेश्वर कुमार को बलमा नितिश राणा - नो रन

भुवनेश्वर कुमार को बलमा नितिश राणा - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - आउट
BOWLED ! भुवनेश्वरको राम्रो कमब्याक । पहिलो झट्का राजस्थानलाई ।

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - छक्का
टप एज थियो । बल निकै नै माथि उठ्यो । अन्त्यमा छक्का भएको छ डिप ब्याक लेगमा ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - चौका
फेरि लेगमा पुल गरे । यो पनि चौका हुनेछ । सुरुवाती ३ डटपछि ३ चौका आएको छ ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - चौका
यसपटक अफमा उठाएका छन् । डिपमा चौका ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - चौका
पुल गरेका छन् । फिल्डरको केही माथिबाट गएको छ । चौका ।

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - नो रन

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - नो रन

जोश हेजलवुड को बलमा यशस्वी जयसवाल - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - २ रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - छक्का
१४ वर्षीय वैभवले भुवनेश्वरलाई उठाएर खेलेका छन् । यो गजबको कन्फिडेन्ट शट र छक्का ।

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - नो रन

यश दयाल को बलमा यशस्वी जयसवाल - छक्का
SHOT ! यो अर्को गजबको छक्का लेगसाइडमा ।

यश दयाल को बलमा यशस्वी जयसवाल - २ रन

यश दयाल को बलमा यशस्वी जयसवाल - चौका

यश दयाल को बलमा यशस्वी जयसवाल - चौका

यश दयाल को बलमा वैभव सुर्यवंशी - वाइड

यश दयाल को बलमा वैभव सुर्यवंशी - १ रन

यश दयाल को बलमा वैभव सुर्यवंशी - नो रन

भुवनेश्वर कुमार को बलमा यशस्वी जयसवाल - नो रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - १ रन

भुवनेश्वर कुमार को बलमा वैभव सुर्यवंशी - नो रन

भुवनेश्वर कुमार को बलमा यशस्वी जयसवाल - १ रन

भुवनेश्वर कुमार को बलमा यशस्वी जयसवाल - नो रन

भुवनेश्वर कुमार को बलमा यशस्वी जयसवाल - ० रन

भुवनेश्वर कुमार को बलमा यशस्वी जयसवाल - छक्का
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
फिल साल्ट
|
Out | 26 | 23 | 4 | 0 | 113.04 | ||||||
![]()
विराट कोहली
|
Out | 70 | 42 | 8 | 2 | 166.67 | ||||||
![]()
देवदत्त पडिक्कल
|
Out | 50 | 27 | 4 | 3 | 185.19 | ||||||
![]()
टिम डेभिड
|
Out | 23 | 15 | 2 | 1 | 153.33 | ||||||
![]()
रजत पाटीदार
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
![]()
जितेश शर्मा
|
Not Out | 20 | 10 | 4 | 0 | 200 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
भुवनेश्वर कुमार
|
4.0 | 0 | 50 | 1 | 12.5 | ||||||
![]()
यश दयाल
|
3.0 | 0 | 33 | 1 | 11 | ||||||
![]()
जोश हेजलवुड
|
4.0 | 0 | 33 | 4 | 8.25 | ||||||
![]()
रोमारियो शेर्फड
|
1.0 | 0 | 15 | 0 | 15 | ||||||
![]()
सुयश शर्मा
|
4.0 | 0 | 31 | 0 | 7.75 | ||||||
![]()
क्रुणाल पाण्डेय
|
4.0 | 0 | 31 | 2 | 7.75 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
यशस्वी जयसवाल
|
Out | 49 | 19 | 7 | 3 | 257.89 | ||||||
![]()
वैभव सुर्यवंशी
|
Out | 16 | 12 | 0 | 2 | 133.33 | ||||||
![]()
नितिश राणा
|
Out | 28 | 22 | 3 | 1 | 127.27 | ||||||
![]()
रियान पराग
|
Out | 22 | 10 | 2 | 2 | 220 | ||||||
![]()
ध्रुव जुरेल
|
Out | 47 | 34 | 3 | 3 | 138.24 | ||||||
![]()
शिम्रोन हेटमायर
|
Out | 11 | 8 | 1 | 0 | 137.5 | ||||||
![]()
शुभम दुबे
|
Out | 12 | 7 | 1 | 1 | 171.43 | ||||||
![]()
जोफ्रा आर्चर
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
वानिन्दु हसरंगा
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
![]()
तुषार देशपाण्डे
|
Not Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
![]()
फजलहक फारुकी
|
Not Out | 2 | 2 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
जोफ्रा आर्चर
|
4.0 | 0 | 33 | 1 | 8.25 | ||||||
![]()
फजलहक फारुकी
|
3.0 | 0 | 30 | 0 | 10 | ||||||
![]()
तुषार देशपाण्डे
|
2.0 | 0 | 36 | 0 | 18 | ||||||
![]()
सन्दीप शर्मा
|
4.0 | 0 | 45 | 2 | 11.25 | ||||||
![]()
वानिन्दु हसरंगा
|
4.0 | 0 | 30 | 1 | 7.5 | ||||||
![]()
रियान पराग
|
3.0 | 0 | 30 | 0 | 10 |
जोफ्रा आर्चर को बलमा टिम डेभिड - आउट
अन्तिम बलमा २ रनको लागि भागे तर १ रन पूर हुँदा रनआउट पनि भएका छन् । बेंगलुरुले ५ विकेट गुमाएर २०५ रन बनाएको छ ।
जोफ्रा आर्चर को बलमा जितेश शर्मा - १ रन
जोफ्रा आर्चर को बलमा जितेश शर्मा - चौका
पुल गरेका छन् । लेगमा फिल्डरबाट केही टाढा ग्यापमा चौका । २०० रन पूराा ।
जोफ्रा आर्चर को बलमा टिम डेभिड - १ रन
जोफ्रा आर्चर को बलमा जितेश शर्मा - १ रन
जोफ्रा आर्चर को बलमा जितेश शर्मा - नो रन
सन्दीप शर्मा को बलमा टिम डेभिड - नो रन
सन्दीप शर्मा को बलमा टिम डेभिड - वाइड
सन्दीप शर्मा को बलमा टिम डेभिड - छक्का
डिप एक्स्ट्रा कभरमा छक्का । फिल्डरको केही मात्र माथिबाट गएको छ ।
सन्दीप शर्मा को बलमा जितेश शर्मा - १ रन
सन्दीप शर्मा को बलमा जितेश शर्मा - वाइड
सन्दीप शर्मा को बलमा जितेश शर्मा - चौका
सन्दीप शर्मा को बलमा टिम डेभिड - १ रन
सन्दीप शर्मा को बलमा जितेश शर्मा - वाइड
सन्दीप शर्मा को बलमा जितेश शर्मा - लेग बाई
फजलहक फारुकी को बलमा टिम डेभिड - २ रन
फजलहक फारुकी को बलमा टिम डेभिड - चौका
फजलहक फारुकी को बलमा टिम डेभिड - २ रन
फजलहक फारुकी को बलमा जितेश शर्मा - १ रन
फजलहक फारुकी को बलमा जितेश शर्मा - चौका
फजलहक फारुकी को बलमा टिम डेभिड - १ रन
सन्दीप शर्मा को बलमा जितेश शर्मा - चौका
थिक एज लागेको छ । चौकाा भएको छ थर्डम्यानमा ।
सन्दीप शर्मा को बलमा रजत पाटीदार - आउट
यस ओभरमा दोस्रो विकेट सन्दीपलाई । अफको बाहिरको बल थियो । एज लागेर किपरलाई क्याच हुनेछ ।
सन्दीप शर्मा को बलमा टिम डेभिड - १ रन
सन्दीप शर्मा को बलमा रजत पाटीदार - १ रन
सन्दीप शर्मा को बलमा रजत पाटीदार - नो रन
सन्दीप शर्मा को बलमा देवदत्त पडिक्कल - वाइड
सन्दीप शर्मा को बलमा देवदत्त पडिक्कल - आउट
कभरको माथिबाट कटाउन खोजेका थिए । तर सिधा नितिश राना भएको ठाउँमा । यो सहज क्याच नै थियो तर केही जगल गरे र पाँचौं प्रयासमा होल्ड गरेका छन् ।
जोफ्रा आर्चर को बलमा टिम डेभिड - नो रन
जोफ्रा आर्चर को बलमा टिम डेभिड - नो रन
जोफ्रा आर्चर को बलमा टिम डेभिड - नो रन
जोफ्रा आर्चर को बलमा टिम डेभिड - चौका
जोफ्रा आर्चर को बलमा टिम डेभिड - नो रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - आउट
GONE ! लेग कटर बल थियो । कोहलीले चिपको प्रयास गरे र बल हावामा उठेको थियो बिना टाइमिङ । सर्कलभित्रै नितिश रानाले क्याच लिए ।
तुषार देशपाण्डे को बलमा देवदत्त पडिक्कल - छक्का
तुषार देशपाण्डे को बलमा विराट कोहली - वाइड
तुषार देशपाण्डे को बलमा विराट कोहली - १ रन
तुषार देशपाण्डे को बलमा विराट कोहली - छक्का
तुषार देशपाण्डे को बलमा देवदत्त पडिक्कल - वाइड
तुषार देशपाण्डे को बलमा देवदत्त पडिक्कल - १ रन
तुषार देशपाण्डे को बलमा देवदत्त पडिक्कल - नो रन
तुषार देशपाण्डे को बलमा देवदत्त पडिक्कल - छक्का
यो शानदार कट शट उठाए अफमा । छक्का ।
रियान पराग को बलमा विराट कोहली - नो रन
रियान पराग को बलमा विराट कोहली - छक्का
रियान पराग को बलमा देवदत्त पडिक्कल - १ रन
रियान पराग को बलमा विराट कोहली - १ रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - १ रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - छक्का
वानिन्दु हसरंगा को बलमा विराट कोहली - २ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - चौका
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
सन्दीप शर्मा को बलमा देवदत्त पडिक्कल - चौका
सन्दीप शर्मा को बलमा विराट कोहली - १ रन
सन्दीप शर्मा को बलमा विराट कोहली - चौका
सन्दीप शर्मा को बलमा विराट कोहली - चौका
सन्दीप शर्मा को बलमा देवदत्त पडिक्कल - १ रन
सन्दीप शर्मा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - वाइड
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - २ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - चौका
रियान पराग को बलमा देवदत्त पडिक्कल - १ रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - नो रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - नो रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - चौका
रियान पराग को बलमा विराट कोहली - १ रन
रियान पराग को बलमा विराट कोहली - २ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - २ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - नो रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
रियान पराग को बलमा विराट कोहली - नो रन
रियान पराग को बलमा देवदत्त पडिक्कल - १ रन
रियान पराग को बलमा विराट कोहली - १ रन
रियान पराग को बलमा विराट कोहली - नो रन
रियान पराग को बलमा विराट कोहली - चौका
लेगसाइडमा ग्यापमा प्लेस गरेका छन् ।
रियान पराग को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - नो रन
वानिन्दु हसरंगा को बलमा देवदत्त पडिक्कल - १ रन
वानिन्दु हसरंगा को बलमा फिल साल्ट - आउट
यो बल हावामा उठेको छ । कनेक्सन राम्रो छैन । हेटमायरले क्याच लिएका छन् । बेंगलुरुलाई पहिलो झट्का ।
वानिन्दु हसरंगा को बलमा फिल साल्ट - नो रन
वानिन्दु हसरंगा को बलमा विराट कोहली - १ रन
वानिन्दु हसरंगा को बलमा फिल साल्ट - १ रन
सन्दीप शर्मा को बलमा फिल साल्ट - १ रन
सन्दीप शर्मा को बलमा विराट कोहली - १ रन
सन्दीप शर्मा को बलमा विराट कोहली - चौका
सन्दीप शर्मा को बलमा फिल साल्ट - १ रन
सन्दीप शर्मा को बलमा फिल साल्ट - नो रन
सन्दीप शर्मा को बलमा विराट कोहली - १ रन
तुषार देशपाण्डे को बलमा विराट कोहली - १ रन
तुषार देशपाण्डे को बलमा विराट कोहली - नो रन
तुषार देशपाण्डे को बलमा विराट कोहली - चौका
SHOT ! लेगमा टाइमिङका साथ खेले । चौका ।
तुषार देशपाण्डे को बलमा फिल साल्ट - १ रन
तुषार देशपाण्डे को बलमा फिल साल्ट - चौका
यसपटक कभरमा राम्रो प्लेसमेन्ट छ ग्यापमा । चौका ।
तुषार देशपाण्डे को बलमा फिल साल्ट - चौका
मिडअनमा खेले । चौका ।
फजलहक फारुकी को बलमा फिल साल्ट - १ रन
फजलहक फारुकी को बलमा फिल साल्ट - चौका
टप एज लागेर चौका भएको छ ।
फजलहक फारुकी को बलमा विराट कोहली - १ रन
फजलहक फारुकी को बलमा फिल साल्ट - १ रन
फजलहक फारुकी को बलमा विराट कोहली - १ रन
फजलहक फारुकी को बलमा फिल साल्ट - १ रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - चौका
यसपटक लेग साइडमा राम्रो शट खेलेका छन् । चौका फेरि पनि ।
जोफ्रा आर्चर को बलमा विराट कोहली - चौका
इन्साइड एज लागेर चौका भएको छ । यो झण्डै विकेटमा चप अन भएको थियो ।
जोफ्रा आर्चर को बलमा विराट कोहली - नो रन
जोफ्रा आर्चर को बलमा फिल साल्ट - १ रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - १ रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - नो रन
फजलहक फारुकी को बलमा फिल साल्ट - चौका
यसपटक मिडअनलाई बिट गरेर अगाडि खेलेका छन् । चौका भएको छ ।
फजलहक फारुकी को बलमा फिल साल्ट - नो रन
फजलहक फारुकी को बलमा विराट कोहली - १ रन
फजलहक फारुकी को बलमा फिल साल्ट - १ रन
फजलहक फारुकी को बलमा फिल साल्ट - वाइड
फजलहक फारुकी को बलमा फिल साल्ट - नो रन
यो गजबको क्याच हुने थियो । साल्टले अफमा उठाएका थिए । मिडअफबाट केही बाँया रहेका रियान परागले शानदार डाइभ गरेपनि क्याच होल्ड भने भएन ।
फजलहक फारुकी को बलमा फिल साल्ट - नो रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - नो रन
जोफ्रा आर्चर को बलमा विराट कोहली - वाइड
१५० किमी प्रतिघण्टाको बल । बाउन्सर थियो । किपरले पनि भेटेनन् । वाइड र चौका ।
जोफ्रा आर्चर को बलमा विराट कोहली - चौका
यो बलमा पनि बाउन्स थियो । स्लीपको केही नजिकबाट फ्लाइ गर्दै चौका ।
जोफ्रा आर्चर को बलमा फिल साल्ट - १ रन
चौथो बलमा ब्याटबाट पहिलो रन आएको छ । फाइन लेगमा खेले ।
जोफ्रा आर्चर को बलमा फिल साल्ट - नो रन
गजबको बाउन्स र यो अर्को डट बल ।
जोफ्रा आर्चर को बलमा फिल साल्ट - नो रन
अफमा सरेर खेल्न खोजे तर मिस गरेका छन् ।
जोफ्रा आर्चर को बलमा फिल साल्ट - नो रन
डिफेन्ड गरे ।
जोफ्रा आर्चर को बलमा फिल साल्ट - वाइड
पहिडलो बल स्वीङ । डाउन द लेग वाइड ।