+
Home Sports Cricket Indian Premier League, 2025 पञ्जाब किङ्स VS मुम्बई इण्डियन्स

Punjab Kings vs Mumbai Indians Indian Premier League, 2025 - 2nd Qualifier

२०८२ जेठ १८, आइतबार
07:45 pm
पञ्जाब किङ्स
२०७/५
१९.० overs
VS
मुम्बई इण्डियन्स
२०३/६
२०.० overs
Punjab Kings won by 5 wkts
Narendra Modi Stadium Indian Premier League, 2025 Chris Gaffaney, Nitin Menon
मुम्बई इण्डियन्स पञ्जाब किङ्स

दोस्रो इन्निन्ङ

All 4 6 w
१९ ओभर समाप्त - २०७ रन श्रेयर अय्यर: ८७ मार्कस स्टोइनिस: २
पञ्जाब किङ्स: २०७-५ लक्ष्यः २०४
१८.६
w

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - वाइड

१९ ओभर समाप्त - २०७ रन श्रेयर अय्यर: ८७ मार्कस स्टोइनिस: २
पञ्जाब किङ्स: २०७-५ लक्ष्यः २०४
१८.६
6

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - छक्का

THATS HUGEEE ! GAME, SET & MATCH !!! यो शानदार छक्काको साथ पञ्वाब किङ्स फाइनलमा पुगेको छ ।

१८.५
.

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - नो रन

१८.४
6

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - छक्का

THATS BIG ! श्रेयसले ओभरको अर्को छक्का प्रहार गरेका छन् । अब केवल १ हिट टाढा ।

१८.३
.

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - नो रन

१८.२
0nb

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - नो बल

१८.२
6

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - छक्का

फ्री हिटको सदुपयोग गरेर कभरको माथिबाट शानदार छक्का प्रहार गरेका छन् । पञ्जाब यो खेलमा अब हावी बन्दै । यही ओभरमा खेल सकाउने प्रयास रहनेछ ।

१८.१
6

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - छक्का

THATS HUGEE HIT ! लेन्थ पिक गरेर लङअनको माथिबाट शानदार छक्का प्रहार गरेका छन् । ८९ मिटरको यो ।

१८ ओभर समाप्त - १८१ रन मार्कस स्टोइनिस: २ श्रेयर अय्यर: ६३
पञ्जाब किङ्स: १८१-५ लक्ष्यः २०४
१७.६
1

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

बुमराहको ओभर सकिएको छ । यो ओभरबाट ८ रन आयो । अब १२ बलमा २३ रन आवश्यक । कप्तान हार्दिकले अश्वनीलाई बल थमाएका छन् ।

१७.५
1

जसप्रित बुमरा को बलमा मार्कस स्टोइनिस - १ रन

१७.४
1

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

१७.३
.

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - नो रन

१७.२
4

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - चौका

योर्कर लेन्थ बल थियो । तर यहाँ श्रेयसले ब्याटको फेस मात्र देखाए । बल थर्डम्यानमा चौकाको लागि गएको छ ।

१७.१
1

जसप्रित बुमरा को बलमा मार्कस स्टोइनिस - १ रन

१७ ओभर समाप्त - १७३ रन शशांक सिंह: २ श्रेयर अय्यर: ५७
पञ्जाब किङ्स: १७३-५ लक्ष्यः २०४
१६.६
4

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - चौका

योपटक थर्डम्यानमा प्लेस गरेका छन्। अर्को चौका यस ओभरको । अब १८ बलमा ३१ रन आवश्यक । बुमराहको ओभर महत्वपूर्ण हुनेछ ।

१६.५
.

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - नो रन

१६.४
W

ट्रेन्ट बोल्ट को बलमा शशांक सिंह - आउट

RUNOUT ! यहाँ क्विक सिंगल लिने प्रयासमा विकेट गुमाएका छन् शशांकले । हार्दिकको डाइरेक्ट हिट थियो ।

१६.३
1

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - १ रन

१६.२
4

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - चौका

SHOT ! गजबको प्लेसमेन्ट यो अफसाइडमा । अर्धशतक पनि पूरा गरेका छन् ।

50 RUNS हाफ सेन्चुरी !
१६.१
1

ट्रेन्ट बोल्ट को बलमा शशांक सिंह - १ रन

१६ ओभर समाप्त - १६३ रन नेहल वढेरा: ४८ श्रेयर अय्यर: ४८
पञ्जाब किङ्स: १६३-४ लक्ष्यः २०४
१५.६
6

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - छक्का

SHOTTT ! लेगको बल थियो । फाइन लेगमा छक्का प्रहार गरेका छन् श्रेयसले । महत्वपूर्ण पारी खेलिरहेका छन् श्रेयसले । CAPTAINs KNOCK ! अब २४ बलमा ४१ रन आवश्यक ।

१५.५
1

अश्वनी कुमार को बलमा शशांक सिंह - १ रन

१५.४
W

अश्वनी कुमार को बलमा नेहल वढेरा - आउट

यो बल अफको ग्यापमा प्रहार गर्न चाहन्थे तर बलमा पेस थिएन । राम्रो पारी खेलेर वधेरा क्याचआउट भएका छन् । २६ बलमा ४८ रन अझै आवश्यक पञ्जाबलाई ।

१५.३
1

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - १ रन

१५.२
w

अश्वनी कुमार को बलमा नेहल वढेरा - वाइड

१५.२
1

अश्वनी कुमार को बलमा नेहल वढेरा - १ रन

१५.१
6

अश्वनी कुमार को बलमा नेहल वढेरा - छक्का

सिधा अगाडि उठाइदिए । यो बल निकै माथि उठेको छ । दूरी पनि प्राप्त गरेको छ । ८० मिटरको छक्का ।

१५ ओभर समाप्त - १४७ रन नेहल वढेरा: ४१ श्रेयर अय्यर: ४१
पञ्जाब किङ्स: १४७-३ लक्ष्यः २०४
१४.६
1

जसप्रित बुमरा को बलमा नेहल वढेरा - १ रन

बुमराहको शान्त ओभर यो । ५ रन मात्र दिए । पञ्जाबलाई ३० बलमा ५७ रन आवश्यक । विकेट बाँकी रहेको अवस्थामा पञ्जाब खेलमा हल्का अगाडि ।

१४.५
1

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

१४.४
.

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - नो रन

१४.३
1

जसप्रित बुमरा को बलमा नेहल वढेरा - १ रन

१४.२
.

जसप्रित बुमरा को बलमा नेहल वढेरा - नो रन

१४.१
2

जसप्रित बुमरा को बलमा नेहल वढेरा - २ रन

फुल टस बल थियो । सिधा बलरको छेउबाट खेले । २ रन ।

१४ ओभर समाप्त - १४२ रन नेहल वढेरा: ३७ श्रेयर अय्यर: ४०
पञ्जाब किङ्स: १४२-३ लक्ष्यः २०४
१३.६
w

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - वाइड

१४ ओभर समाप्त - १४२ रन नेहल वढेरा: ३७ श्रेयर अय्यर: ४०
पञ्जाब किङ्स: १४२-३ लक्ष्यः २०४
१३.६
1

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - १ रन

१३.५
4

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - चौका

SHOTTT ! मिडअफको माथिबाट चिप गरेका छन्। यो शानदार चौका वधेराले प्रहार गरेका छन् ।

१३.४
4

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - चौका

थिक एज लागेको छ । फिल्डर नाघेर गएको छ । चौका भएको छ ।

१३.३
1

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - १ रन

१३.२
2

ट्रेन्ट बोल्ट को बलमा श्रेयर अय्यर - २ रन

१३.१
1

ट्रेन्ट बोल्ट को बलमा नेहल वढेरा - १ रन

१३ ओभर समाप्त - १२८ रन नेहल वढेरा: २७ श्रेयर अय्यर: ३७
पञ्जाब किङ्स: १२८-३ लक्ष्यः २०४
१२.६
.

रिस टोप्ली को बलमा श्रेयर अय्यर - नो रन

अन्तिम २ बल डट राखे। तर यस ओभरमा ३ छक्कासहित १९ रन आएको छ ।

१२.५
.

रिस टोप्ली को बलमा श्रेयर अय्यर - नो रन

१२.४
6

रिस टोप्ली को बलमा श्रेयर अय्यर - छक्का

SHOTTT ! सिधा अगाडि चिप गरेका छन् । यो अर्को छक्का । मोमेन्टम प्राप्त गर्दै यो चेजमा अब पञ्जाब ।

१२.३
6

रिस टोप्ली को बलमा श्रेयर अय्यर - छक्का

GOES AGAIN ! यसपटक लङअनमा उठाएका छन् । बल निकै माथि छ । छक्का हुनेछ । लगातार दोस्रो यो ।

१२.२
6

रिस टोप्ली को बलमा श्रेयर अय्यर - छक्का

श्रेयसले लेगसाइडमा उठाएका छन् । टायमिङका साथ खेलेका थिए  । डिप स्क्वायर लेगमा छक्का ।

१२.१
1

रिस टोप्ली को बलमा नेहल वढेरा - १ रन

१२ ओभर समाप्त - १०९ रन नेहल वढेरा: २६ श्रेयर अय्यर: १९
पञ्जाब किङ्स: १०९-३ लक्ष्यः २०४
११.६
1

जसप्रित बुमरा को बलमा नेहल वढेरा - १ रन

११.५
1

जसप्रित बुमरा को बलमा श्रेयर अय्यर - १ रन

११.४
1

जसप्रित बुमरा को बलमा नेहल वढेरा - १ रन

११.३
2

जसप्रित बुमरा को बलमा नेहल वढेरा - २ रन

११.२
.

जसप्रित बुमरा को बलमा नेहल वढेरा - नो रन

११.१
2

जसप्रित बुमरा को बलमा नेहल वढेरा - २ रन

११ ओभर समाप्त - १०२ रन श्रेयर अय्यर: १८ नेहल वढेरा: २०
पञ्जाब किङ्स: १०२-३ लक्ष्यः २०४
१०.६
1

अश्वनी कुमार को बलमा नेहल वढेरा - १ रन

१०.५
.

अश्वनी कुमार को बलमा नेहल वढेरा - नो रन

१०.४
.

अश्वनी कुमार को बलमा नेहल वढेरा - नो रन

१०.३
2

अश्वनी कुमार को बलमा नेहल वढेरा - २ रन

१०० रन पूरा भएको छ पञ्जाबको ।

१०.२
.

अश्वनी कुमार को बलमा नेहल वढेरा - नो रन

१०.१
1

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - १ रन

१० ओभर समाप्त - ९८ रन श्रेयर अय्यर: १७ नेहल वढेरा: १७
पञ्जाब किङ्स: ९८-३ लक्ष्यः २०४
९.६
4

हार्दिक पाण्डेय को बलमा नेहल वढेरा - चौका

DROPPED ! पेस अफ शर्ट बल थियो । फाइन लेगमा ट्रेन्ट बोल्टले क्याच छाडेका छन् ।

९.५
1

हार्दिक पाण्डेय को बलमा श्रेयर अय्यर - १ रन

९.४
4

हार्दिक पाण्डेय को बलमा श्रेयर अय्यर - चौका

शर्ट बल फेरि थियो र योपटक श्रेयस थिए । लेट शट खेलेका छन् । विकेटकिपरको माथिबाट चौका भएको छ ।

९.३
1

हार्दिक पाण्डेय को बलमा नेहल वढेरा - १ रन

९.२
6

हार्दिक पाण्डेय को बलमा नेहल वढेरा - छक्का

शर्ट बल थियो । डिप ब्याक लेगमा छक्का भएको छ ।

९.१
1

हार्दिक पाण्डेय को बलमा श्रेयर अय्यर - १ रन

९ ओभर समाप्त - ८१ रन श्रेयर अय्यर: ११ नेहल वढेरा: ६
पञ्जाब किङ्स: ८१-३ लक्ष्यः २०४
८.६
4

मिशेल स्यान्टनर को बलमा नेहल वढेरा - चौका

पुल गरेका छन् । डिप मिडविकेटमा फिल्डर छन् तर उनलाई बिट गरेर चौका गएको छ ।

८.५
1

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

८.४
1

मिशेल स्यान्टनर को बलमा नेहल वढेरा - १ रन

८.३
1

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

८.२
1

मिशेल स्यान्टनर को बलमा नेहल वढेरा - १ रन

८.१
1

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

८ ओभर समाप्त - ७२ रन जोश इंग्लिस: ३८ श्रेयर अय्यर: ८
पञ्जाब किङ्स: ७२-३ लक्ष्यः २०४
७.६
.

हार्दिक पाण्डेय को बलमा नेहल वढेरा - नो रन

हार्दिकको राम्रो ओभर यो । २ रन मात्र दिए अनि इङ्लिसको विकेट पनि ।

७.५
W

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - आउट

शर्ट बलमा फसेका छन् इङ्लिस । हल्का एज लागेको छ यो । विकेटकिपरको लागि क्याच । मुम्बईलाई तेस्रो सफलता ।

७.४
1

हार्दिक पाण्डेय को बलमा श्रेयर अय्यर - १ रन

७.३
1

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - १ रन

७.२
.

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - नो रन

७.१
.

हार्दिक पाण्डेय को बलमा जोश इंग्लिस - नो रन

७ ओभर समाप्त - ७० रन श्रेयर अय्यर: ७ जोश इंग्लिस: ३७
पञ्जाब किङ्स: ७०-२ लक्ष्यः २०४
६.६
1

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - १ रन

६.५
.

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - नो रन

६.४
2

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - २ रन

६.३
1

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

६.२
1

मिशेल स्यान्टनर को बलमा जोश इंग्लिस - १ रन

६.१
1

मिशेल स्यान्टनर को बलमा श्रेयर अय्यर - १ रन

६ ओभर समाप्त - ६४ रन प्रियान्श आर्या: २० जोश इंग्लिस: ३३
पञ्जाब किङ्स: ६४-२ लक्ष्यः २०४
५.६
4

अश्वनी कुमार को बलमा जोश इंग्लिस - चौका

कभरको माथिबाट उठाएका छन् । चौकाको साथ पावरप्लेको समाप्ति । इङ्लिसका लागि यो अर्को बाउण्ड्री ।

५.५
1

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - १ रन

५.४
.

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - नो रन

५.३
4

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - चौका

राम्रो पिकअप शट यो । लेगसाइडमा चौका ।

५.२
.

अश्वनी कुमार को बलमा श्रेयर अय्यर - नो रन

५.१
W

अश्वनी कुमार को बलमा प्रियान्श आर्या - आउट

मिसटाइम गरेका छन् । बल हावामा छ र मिडअफमा कप्तान हार्दिकले क्याच लिएका छन् । पञ्जाबलाई यो दोस्रो झट्का ।

५ ओभर समाप्त - ५५ रन जोश इंग्लिस: २९ प्रियान्श आर्या: २०
पञ्जाब किङ्स: ५५-१ लक्ष्यः २०४
४.६
6

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - छक्का

थर्डम्यानमा खेले । फिल्डर राखिएका थिए त्यहाँ तर उनको माथिबाट गएको छ छक्काको लागि । बुमराहको ओभरमा २० रन आएको छ । पञ्जाबको ५० रन पूरा ।

४.५
4

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - चौका

स्क्वायर लेग फिल्डरलाई बिट गरेर खेलेका छन् । चौका भएको छ । बुमराहको पहिलो ओभर महंगो भइरहेको छ ।

४.४
.

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

४.३
6

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - छक्का

स्लटको बल थियो । इङ्लिसले लङअनमा शानदार छक्का प्रहार गरेका छन् । WOW!!!

४.२
.

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - नो रन

४.१
4

जसप्रित बुमरा को बलमा जोश इंग्लिस - चौका

बुमराहको पहिलो बल मिडविकेटमा खेलिदिए । चौका भएको छ।

४ ओभर समाप्त - ३५ रन प्रियान्श आर्या: २० जोश इंग्लिस: ९
पञ्जाब किङ्स: ३५-१ लक्ष्यः २०४
३.६
1

रिस टोप्ली को बलमा जोश इंग्लिस - १ रन

३.५
1

रिस टोप्ली को बलमा प्रियान्श आर्या - १ रन

३.४
6

रिस टोप्ली को बलमा प्रियान्श आर्या - छक्का

उठाएका छन् सिधा । स्लो बल थियो । लङअनमा छक्का भएको छ । यो इनिङको पहिलो ।

३.३
2

रिस टोप्ली को बलमा प्रियान्श आर्या - २ रन

यो हावामा उठाएर खेले । सेफ शट । २ रन ।

३.२
.

रिस टोप्ली को बलमा प्रियान्श आर्या - नो रन

३.१
4

रिस टोप्ली को बलमा प्रियान्श आर्या - चौका

फ्लिक गरे प्रियान्शले । डिप ब्याक लेगमा यो चौका ।

२.४
4

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - चौका

यसपटक डिप मिडविकेटमा उठाएका छन् । चौका फेरि पनि हुने छ ।

२.३
4

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - चौका

डिप फाइन लेगमा र्‍याम्प शट खेलेका छन् । चौका हुनेछ।

२.२
.

ट्रेन्ट बोल्ट को बलमा जोश इंग्लिस - नो रन

२.१
W

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - आउट

GONE ! पहिलो झट्का पञ्जाबलाई । शर्ट बल थियो । लेगसाइडमा खेल्ने प्रयास तर बल हावामा उठेको छ । ब्याकवार्ड लेगमा रहेका टोपलीले शानदार क्याच लिएका छन् ।

२ ओभर समाप्त - १३ रन प्रभसिमरन सिंह: ६ प्रियान्श आर्या: ७
पञ्जाब किङ्स: १३-० लक्ष्यः २०४
१.६
4

रिस टोप्ली को बलमा प्रियान्श आर्या - चौका

लेगसाइडमा फ्लिक गरेका छन् । वान बाउन्स भएर चौका भएको छ डिप स्क्वायर लेग बाउण्ड्रीमा ।

१.५
.

रिस टोप्ली को बलमा प्रियान्श आर्या - नो रन

१.४
2

रिस टोप्ली को बलमा प्रियान्श आर्या - २ रन

राम्रो शट थियो यो । डिपमा फिल्डरको राम्रो सेभ । २ रन जोगाए त्यहाँ ।

१.३
1

रिस टोप्ली को बलमा प्रभसिमरन सिंह - १ रन

१.२
.

रिस टोप्ली को बलमा प्रभसिमरन सिंह - नो रन

१.१
.

रिस टोप्ली को बलमा प्रभसिमरन सिंह - नो रन

१ ओभर समाप्त - ६ रन प्रियान्श आर्या: १ प्रभसिमरन सिंह: ५
पञ्जाब किङ्स: ६-० लक्ष्यः २०४
०.६
1

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - १ रन

०.५
.

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - नो रन

०.४
.

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - नो रन

०.३
.

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - नो रन

यो पनि शानदार कभर ड्राइभ थियो । फिल्डरले रोकेका छन् । चौका जानेवाला बल थियो यो । बचाएका छन् ।

०.२
4

ट्रेन्ट बोल्ट को बलमा प्रभसिमरन सिंह - चौका

SHOTT ! फ्लिक गरेका छन् लेगसाइडमा । शानदार शट यो । चौका ।

०.१
1

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - १ रन

०.१
0

ट्रेन्ट बोल्ट को बलमा प्रियान्श आर्या - ० रन

CHASE BEGINS...
प्रभसिमरन सिंह र प्रियान्श आर्या ओपनिङमा आएका छन् । ट्रेन्ट बोल्टले बलिङको सुरुवात गर्ने छन् ।
पञ्जाब किङ्स मुम्बई इण्डियन्स
ब्याटिङ R B 4s 6s S/R
प्रियान्श आर्या
Out 20 10 2 1 200
प्रभसिमरन सिंह
Out 6 9 1 0 66.67
जोश इंग्लिस
Out 38 21 5 2 180.95
श्रेयर अय्यर
Not Out 87 41 5 8 212.2
नेहल वढेरा
Out 48 29 4 2 165.52
शशांक सिंह
Out 2 3 0 0 66.67
मार्कस स्टोइनिस
Not Out 2 2 0 0 100
बलिङ O M R W Econ
अर्शदीप सिंह
4.0 0 44 0 11
काइल जेमिसन
4.0 0 30 1 7.5
मार्कस स्टोइनिस
1.0 0 14 1 14
अजमतुल्लाह उमरजई
4.0 0 43 2 10.75
विजयकुमार वैश्य
3.0 0 30 1 10
युजवेन्द्र चहल
4.0 0 39 1 9.75

ब्यटिङ नगरेका

जेभियर बार्टलेट
हर्नूर सिंह
विजयकुमार वैश्य
मुशीर खान
पायला अभिनाश
आरोन हार्डी
अजमतुल्लाह उमरजई
युजवेन्द्र चहल
हरप्रीत ब्रार
सुर्यांश शेड्गे
कुलदीप सेन
मिचेल ओवेन
प्रवीण दुबे
विष्णु विनोद
मार्को यानसन
यश ठाकुर
अर्शदीप सिंह
काइल जेमिसन

विकेट गुमेका

प्रभसिमरन सिंह
प्रियान्श आर्या
जोश इंग्लिस
नेहल वढेरा
शशांक सिंह
ब्याटिङ R B 4s 6s S/R
रोहित शर्मा
Out 8 7 1 0 114.29
जोनी बेयरस्टो
Out 38 24 3 2 158.33
तिलक वर्मा
Out 44 29 2 2 151.72
सूर्यकुमार यादव
Out 44 26 4 3 169.23
हार्दिक पाण्डेय
Out 15 13 1 0 115.38
नमन धीर
Out 37 18 7 0 205.56
राज बावा
Not Out 8 4 0 0 200
मिशेल स्यान्टनर
Not Out 0 1 0 0 0
बलिङ O M R W Econ
ट्रेन्ट बोल्ट
4.0 0 38 1 9.5
रिस टोप्ली
3.0 0 40 0 13.33
जसप्रित बुमरा
4.0 0 40 0 10
अश्वनी कुमार
4.0 0 55 2 13.75
मिशेल स्यान्टनर
2.0 0 15 0 7.5
हार्दिक पाण्डेय
2.0 0 19 1 9.5

ब्यटिङ नगरेका

मुजिब उर रहमान
जसप्रित बुमरा
रोबिन मिन्ज
रिस टोप्ली
कर्ण शर्मा
बेभन ज्याकब्स
रघु शर्मा
अश्वनी कुमार
अर्जुन तेन्दुलकर
चरिथ असलंका
सत्यनारायणा राजु
ट्रेन्ट बोल्ट
रिचर्ड ग्लीसन
कृष्णन श्रिजिथ
दीपक चाहर

विकेट गुमेका

रोहित शर्मा
जोनी बेयरस्टो
सूर्यकुमार यादव
तिलक वर्मा
हार्दिक पाण्डेय
नमन धीर

खेल तालिका र परिणाम