Kolkata Knight Riders vs Lucknow Super Giants Indian Premier League, 2025 - 21st Match
कोलकत्ता नाइट राइडर्स
२३४/७
लखनउ सुपर जाइन्ट्स
२३८/३
१९.६ रवि बिश्नोई को बलमा रिन्कु सिंह - छक्का
छक्काका साथ खेलको अन्त्य भएको छ । खेल भने लखनउले ४ रनले जितेको छ ।
१९.५ रवि बिश्नोई को बलमा रिन्कु सिंह - चौका
सिधा अगाडि चौका । १ बलमा ११ रन आवश्यक । खेल लखनउको पक्षमा ।
१९.४ रवि बिश्नोई को बलमा रिन्कु सिंह - चौका
चौका आएको छ । अब २ लिगल बल मात्र गरेपनि २ छक्काले खेल बन्ने छैन ।
१९.३ रवि बिश्नोई को बलमा हषिर्त राणा - १ रन
१ रन मात्र । अब ३ बलमा १९ रन । ३ छक्काले खेल सुपर ओभरमा जानेछ । रिंकु स्ट्राइकमा ।
१९.२ रवि बिश्नोई को बलमा हषिर्त राणा - नो रन
यो डट बल । अब ४ बलमा २० आवश्यक ।
१९.१ रवि बिश्नोई को बलमा हषिर्त राणा - चौका
हर्शितले यहाँ इनफिल्ड कटाएर खेलेका छन् । चौका ।
१८.६ आभेश खान को बलमा रिन्कु सिंह - चौका
कभरमा शानदार टाइमिङका साथ खेलेका छन् । चौका र अब अन्तिम ओभरमा २४ रन आवश्यक ।
१८.५ आभेश खान को बलमा रिन्कु सिंह - नो रन
गजबको कमब्याक यहाँ सुरुवाती २ बलपछि ।
१८.४ आभेश खान को बलमा रिन्कु सिंह - नो रन
लङअनमा खेले । रन लिएका छैनन् । यो अर्को डट । कम्तिम २ बाउन्ड्री आवश्यक यहाँबाट ।
१८.३ आभेश खान को बलमा रिन्कु सिंह - नो रन
राम्रो योर्कर लेन्थमा राखेका छन् यो । बहुमूल्य डट बल ।
१८.२ आभेश खान को बलमा रिन्कु सिंह - चौका
यसपटक कभरको माथिबाट चौका ।
१८.१ आभेश खान को बलमा रिन्कु सिंह - छक्का
पहिलो बल उठाएका छन् । डिप मिडविकेटमा छक्का । ११ बलमा ३२ आवश्यक ।
१७.६ दिग्वेश राथी को बलमा रिन्कु सिंह - १ रन
१७.५ दिग्वेश राथी को बलमा रिन्कु सिंह - नो रन
१७.४ दिग्वेश राथी को बलमा रिन्कु सिंह - वाइड
१७.४ दिग्वेश राथी को बलमा रिन्कु सिंह - चौका
रिभर्स खेलेका छन् । ग्यापमा चौका भएको छ ।
१७.३ दिग्वेश राथी को बलमा हषिर्त राणा - लेग बाई
१७.२ दिग्वेश राथी को बलमा हषिर्त राणा - नो रन
१७.१ दिग्वेश राथी को बलमा हषिर्त राणा - नो रन
१६.६ शार्दुल ठाकुर को बलमा रिन्कु सिंह - चौका
१६.५ शार्दुल ठाकुर को बलमा रिन्कु सिंह - नो रन
१६.४ शार्दुल ठाकुर को बलमा हषिर्त राणा - १ रन
१६.३ शार्दुल ठाकुर को बलमा हषिर्त राणा - नो रन
१६.२ शार्दुल ठाकुर को बलमा हषिर्त राणा - चौका
१६.१ शार्दुल ठाकुर को बलमा आन्द्रे रसेल - आउट
फुल टस बल थियो । रसेलले सशक्त प्रहार गरे तर टाइमिङ छैन । डेभिड मिलरले क्याच लिने छन् । सातौं झट्का कोलकातालाई ।
१५.६ आकाश दीप को बलमा आन्द्रे रसेल - १ रन
१२ रन र एक विकेट पनि आएको छ ।
१५.५ आकाश दीप को बलमा आन्द्रे रसेल - छक्का
डिप मिडविकेटमा विशाल छक्का यो रसेलको ब्याटबाट ।
१५.४ आकाश दीप को बलमा आन्द्रे रसेल - नो रन
१५.३ आकाश दीप को बलमा रिन्कु सिंह - १ रन
१५.२ आकाश दीप को बलमा वेन्कटेश अय्यर - आउट
यसपटक लाइन टु लाइन बल थियो । ठुलो शटको प्रयास गरे तर बल निकै माथि उठेको छ । मार्क्रमले राम्रो क्याच लिएका छन् । सेट ब्याटर भेनकटेश आउट भएका छन् ।
१५.१ आकाश दीप को बलमा वेन्कटेश अय्यर - चौका
कभरको माथिबाट उठाएका छन् । चौका । Much needed for KKR
१४.६ आभेश खान को बलमा अंगकृष रघुवंशी - आउट
यसपटक रिभर्स ल्यापको प्रयास तर बल कतै गएको छैन । थिक एज लागेर किपरले क्याच लिनेछन् । लखनउ खेलको मोमेन्टम ब्रेक गर्दै यहाँ । अब टाइम आउट पनि हुनेछ ।
१४.५ आभेश खान को बलमा अंगकृष रघुवंशी - चौका
फिल्डका साथ खेलेका छन् । चौका बटुलेका छन् ।
१४.४ आभेश खान को बलमा अंगकृष रघुवंशी - नो रन
१४.३ आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन
१४.२ आभेश खान को बलमा अंगकृष रघुवंशी - १ रन
१४.१ आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन
१३.६ रवि बिश्नोई को बलमा रमनदीप सिंह - आउट
लङअफको माथिबाट खेल्ने प्रयास थियो तर सिधै मार्क्रमको हातमा गएको छ । राम्रो ओभर यो । ४ रन मात्र आएको छ भने विकेट पनि आएको छ ।
१३.५ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन
१३.४ रवि बिश्नोई को बलमा रमनदीप सिंह - १ रन
१३.३ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन
१३.२ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन
१३.१ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड
१३.१ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन
१२.६ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - आउट
अन्ततः यो साझेदारी पनि तोडिएको छ। केही राहत मिल्ने छ लखनउलाई
१२.५ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - २ रन
१२.४ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - चौका
१२.३ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - नो रन
१२.२ शार्दुल ठाकुर को बलमा वेन्कटेश अय्यर - १ रन
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड
१२.१ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - १ रन
११.६ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका
चौकाको साथमा ओभरको अन्त्य गरेका छन् ।
११.५ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन
११.४ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - २ रन
११.३ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन
११.२ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका
११.१ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - वाइड
११.१ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - नो रन
१०.६ आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन
चौका खाएपनि राम्रो ओभर आवेशको ।
१०.५ आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन
१०.४ आभेश खान को बलमा अजिन्क्या रहाणे - चौका
१०.३ आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन
१०.२ आभेश खान को बलमा वेन्कटेश अय्यर - नो रन
१०.१ आभेश खान को बलमा वेन्कटेश अय्यर - २ रन
९.६ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन
हाफवे स्टेजमा यो बलियो अवस्थामा छ कोलकाता यद्यपी लक्ष्य बलियो नै छ ।
९.५ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन
९.४ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड
९.४ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - छक्का
९.३ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन
खेलको दुर्लभ डटबल
९.२ रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - १ रन
९.१ रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - चौका
८.६ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका
यो परिस्थितिमा राम्रो ओभर मान्नुपर्छ यो
८.५ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन
८.४ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - नो रन
८.३ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन
८.२ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन
८.१ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - २ रन
७.६ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - चौका
७.५ रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - १ रन
७.४ रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - नो रन
७.३ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड
७.३ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन
७.२ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - चौका
७.१ रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन
६.६ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन
६.५ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन
६.४ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - बाई
६.३ दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - २ रन
६.२ दिग्वेश राथी को बलमा सुनिल नरेन - आउट
दिग्वेशलाई सफलता यहाँ । यो आक्रमक साझेदारी तोडेका छन् ।
६.१ दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन
५.६ आभेश खान को बलमा अजिन्क्या रहाणे - १ रन
पावरप्लेमै ९० रन बनाएको छ कोलकाताले ।
५.५ आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन
५.४ आभेश खान को बलमा अजिन्क्या रहाणे - चौका
SHOTTT ! ड्राइभ गरेका छन् कभरमा र चौका ।
५.३ आभेश खान को बलमा अजिन्क्या रहाणे - छक्का
यो पनि गजबको शट । ओभरको दोस्रो छक्का ।
५.२ आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन
५.१ आभेश खान को बलमा अजिन्क्या रहाणे - छक्का
गजबको कनेक्सन छ यसमा । शानदार छक्का ९१ मिटरको ।
४.६ आकाश दीप को बलमा सुनिल नरेन - चौका
अफमा उठाएका छन् । चौकाका साथ ओभरको अन्त्य ।
४.५ आकाश दीप को बलमा अजिन्क्या रहाणे - १ रन
४.४ आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन
४.३ आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन
४.२ आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका
गजबको कभर ड्राइभ यहाँ । चौका । कोलकाताले पनि आक्रामक सुरुवात गरेको छ ।
४.१ आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका
३.६ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड
३.६ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका
३.५ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड
३.५ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड
३.५ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - नो रन
३.४ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - छक्का
३.३ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - नो रन
३.२ शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - १ रन
३.१ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - १ रन
२.६ आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका
२.५ आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका
२.४ आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन
२.३ आकाश दीप को बलमा क्विन्टन डीकक - आउट
एलबीडब्लुमा फसेका छन् डिकक । अम्पायरले दिएका थिएनन् तर रिभ्यू लिए र तीनवटै रेड ।
२.२ आकाश दीप को बलमा क्विन्टन डीकक - नो रन
२.१ आकाश दीप को बलमा क्विन्टन डीकक - छक्का
१.६ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका
१.५ शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका
१.४ शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - १ रन
१.३ शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - नो रन
१.२ शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - नो रन
१.१ शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - छक्का
०.६ आकाश दीप को बलमा क्विन्टन डीकक - १ रन
०.५ आकाश दीप को बलमा सुनिल नरेन - १ रन
०.४ आकाश दीप को बलमा सुनिल नरेन - नो रन
०.३ आकाश दीप को बलमा सुनिल नरेन - वाइड
०.३ आकाश दीप को बलमा सुनिल नरेन - छक्का
०.२ आकाश दीप को बलमा सुनिल नरेन - वाइड
०.२ आकाश दीप को बलमा सुनिल नरेन - नो रन
०.१ आकाश दीप को बलमा क्विन्टन डीकक - ० रन
०.१ आकाश दीप को बलमा क्विन्टन डीकक - वाइड
०.१ आकाश दीप को बलमा क्विन्टन डीकक - १ रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
क्विन्टन डीकक
|
Out | 15 | 9 | 0 | 2 | 166.67 | ||||||
सुनिल नरेन
|
Out | 30 | 13 | 4 | 2 | 230.77 | ||||||
अजिन्क्या रहाणे
|
Out | 61 | 35 | 8 | 2 | 174.29 | ||||||
वेन्कटेश अय्यर
|
Out | 45 | 29 | 6 | 1 | 155.17 | ||||||
रमनदीप सिंह
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
अंगकृष रघुवंशी
|
Out | 5 | 4 | 1 | 0 | 125 | ||||||
आन्द्रे रसेल
|
Out | 7 | 4 | 0 | 1 | 175 | ||||||
रिन्कु सिंह
|
Not Out | 38 | 15 | 6 | 2 | 253.33 | ||||||
हषिर्त राणा
|
Not Out | 10 | 9 | 2 | 0 | 111.11 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
वेभव अरोडा
|
4.0 | 0 | 35 | 0 | 8.75 | ||||||
स्पेन्सर जोनसन
|
3.0 | 0 | 46 | 0 | 15.33 | ||||||
वरुण चक्रवर्ती
|
4.0 | 0 | 31 | 0 | 7.75 | ||||||
हषिर्त राणा
|
4.0 | 0 | 51 | 2 | 12.75 | ||||||
सुनिल नरेन
|
3.0 | 0 | 38 | 0 | 12.67 | ||||||
आन्द्रे रसेल
|
2.0 | 0 | 32 | 1 | 16 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
एडेन मार्कराम
|
Out | 47 | 28 | 4 | 2 | 167.86 | ||||||
मिचेल मार्श
|
Out | 81 | 48 | 6 | 5 | 168.75 | ||||||
निकोलस पुरन
|
Not Out | 87 | 36 | 7 | 8 | 241.67 | ||||||
अब्दुर समद
|
Out | 6 | 4 | 1 | 0 | 150 | ||||||
डेविड मिलर
|
Not Out | 4 | 4 | 0 | 0 | 100 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
आकाश दीप
|
4.0 | 0 | 55 | 2 | 13.75 | ||||||
शार्दुल ठाकुर
|
4.0 | 0 | 52 | 2 | 13 | ||||||
आभेश खान
|
4.0 | 0 | 45 | 1 | 11.25 | ||||||
दिग्वेश राथी
|
4.0 | 0 | 33 | 1 | 8.25 | ||||||
रवि बिश्नोई
|
4.0 | 0 | 47 | 1 | 11.75 | ||||||
वेभव अरोडा को बलमा निकोलस पुरन - वाइड
वेभव अरोडा को बलमा निकोलस पुरन - १ रन
१ रन मात्र । लखनउले २३८ रनको विशाल योगफल खडा गरेको छ ।
वेभव अरोडा को बलमा डेविड मिलर - १ रन
वेभव अरोडा को बलमा डेविड मिलर - २ रन
वेभव अरोडा को बलमा निकोलस पुरन - १ रन
वेभव अरोडा को बलमा निकोलस पुरन - वाइड
वेभव अरोडा को बलमा निकोलस पुरन - नो रन
एज लागेको थियो । विकेटकिपर डिककले राम्रो बचाउ गरेर चौका जोगाएका छन् ।
वेभव अरोडा को बलमा निकोलस पुरन - चौका
मिडअफ र एक्स्ट्राकभरको बीचको ग्यापबाट चौकाका लागि खेलेका छन् ।
हषिर्त राणा को बलमा निकोलस पुरन - १ रन
हषिर्त राणा को बलमा निकोलस पुरन - चौका
हषिर्त राणा को बलमा डेविड मिलर - १ रन
हषिर्त राणा को बलमा डेविड मिलर - नो रन
हषिर्त राणा को बलमा अब्दुर समद - आउट
BOWLED ! यसपटक एक्रस द लाइन खेल्न खोजेका थिए । सिधै बोल्ड हुनेछन् यहाँ समद ।
हषिर्त राणा को बलमा अब्दुर समद - चौका
समादले पनि हात खोलेका छन् । लेगमा ग्यापमा चौका ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - छक्का
लङअफको माथिबाट उठाएका छन् योपटक । यो अर्को छक्का पूरनका लागि ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - चौका
डिप स्क्वायर लेगमा वान बाउन्स र चौका ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - छक्का
SIX ! आज बाउन्ड्रीमा मात्र डिल गरिरहेका छन् पूरनले । यो अर्को छक्का लेगसाइडमा ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - चौका
पुल गरेका छन् डिप मिडविकेटमा यो अर्को चौका ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - नो रन
आन्द्रे रसेल को बलमा निकोलस पुरन - चौका
टप एज लागेको छ । फाइन लेग फिल्डरको प्रयास तर चौका रोक्ने छैनन् ।
हषिर्त राणा को बलमा निकोलस पुरन - लेग बाई
हषिर्त राणा को बलमा निकोलस पुरन - नो रन
हषिर्त राणा को बलमा अब्दुर समद - १ रन
हषिर्त राणा को बलमा निकोलस पुरन - १ रन
हषिर्त राणा को बलमा निकोलस पुरन - छक्का
SHOTTT ! WOW !! यो अझ ठुलो छक्का । २१ बलमा अर्धशतक पनि पूरा गरेका छन् ।
हषिर्त राणा को बलमा निकोलस पुरन - छक्का
हर्शित आएका छन् । उनको बल पुग्नेछ मैदानबाट बाहिर । पूरनको विशाल छक्का ।
आन्द्रे रसेल को बलमा निकोलस पुरन - १ रन
आन्द्रे रसेल को बलमा निकोलस पुरन - नो रन
आन्द्रे रसेल को बलमा निकोलस पुरन - छक्का
SHOTT ! एकतर्फबाट विकेट गएपनि पूरन रोकिएका छैनन् । अब फिनिसरको भूमिका निभाउँदै ।
आन्द्रे रसेल को बलमा अब्दुर समद - १ रन
आन्द्रे रसेल को बलमा मिचेल मार्श - आउट
अन्तत: मार्शको विकेट प्राप्त गरेको छ कोलकाताले । स्लो बल थियो अफमा। कट गरेका थिए तर सिधै रिंकु सिंहको हातमा ।
आन्द्रे रसेल को बलमा मिचेल मार्श - नो रन
सुनिल नरेन को बलमा निकोलस पुरन - वाइड
सुनिल नरेन को बलमा निकोलस पुरन - छक्का
लङअफको माथिबाट उठाएका छन् यसपटक । यो अर्को छक्कासँगै ओभरको अन्त्य । १६ रन आएको छ ।
सुनिल नरेन को बलमा निकोलस पुरन - नो रन
सुनिल नरेन को बलमा निकोलस पुरन - छक्का
डिप स्क्वायर लेगमा ८० मिटरको छक्का । लखनउ २०० सहजै पार गर्ने स्थितिमा देखिएको छ ।
सुनिल नरेन को बलमा निकोलस पुरन - नो रन
सुनिल नरेन को बलमा मिचेल मार्श - १ रन
सुनिल नरेन को बलमा मिचेल मार्श - ० रन
सुनिल नरेन को बलमा मिचेल मार्श - २ रन
वरुण चक्रवर्ती को बलमा निकोलस पुरन - नो रन
वरुण चक्रवर्ती को बलमा निकोलस पुरन - २ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - १ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - छक्का
सिधा अगाडि उठाएका छन् मार्शले । छक्का ।
वरुण चक्रवर्ती को बलमा निकोलस पुरन - लेग बाई
फेरि खेल्ने प्रयास थियो तर हल्का एज मात्र लागेको छ ।
वरुण चक्रवर्ती को बलमा निकोलस पुरन - छक्का
अफभन्दा बाहिरको बल थियो । कभरको माथिबाट उठाएका छन् शानदार छक्काका लागि ।
वेभव अरोडा को बलमा मिचेल मार्श - २ रन
वेभव अरोडा को बलमा निकोलस पुरन - १ रन
वेभव अरोडा को बलमा निकोलस पुरन - नो रन
वेभव अरोडा को बलमा मिचेल मार्श - १ रन
वेभव अरोडा को बलमा मिचेल मार्श - वाइड
फेरि पनि सोही लाइनमा गरे । यसपटक भने लिभ गरिदिए मार्शले । वाइड
वेभव अरोडा को बलमा मिचेल मार्श - वाइड
फेरि वाइड फालेका छन् ।
वेभव अरोडा को बलमा मिचेल मार्श - चौका
फेरि पनि वाइड लाइनमा फालेका छन् । हल्का गाइड मात्र गरे । चौका ।
वेभव अरोडा को बलमा मिचेल मार्श - छक्का
लेगको बल थियो । स्लग स्वीप । छक्का ।
स्पेन्सर जोनसन को बलमा निकोलस पुरन - वाइड
स्पेन्सर जोनसन को बलमा निकोलस पुरन - चौका
यो पनि गजबको शट । शर्ट थर्डम्यान फिल्डरबाट राम्रो फिल्डिङ हुन सकेन । चौका भएको छ ।
स्पेन्सर जोनसन को बलमा निकोलस पुरन - चौका
शानदार कट गरेका छन् । प्लेसमेन्ट राम्रो छ । चौका हुनेछ ।
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - १ रन
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - वाइड
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - चौका
कभरमा निकै बलियो देखिएका छन् आज मार्श । अर्को चौका यो ।
स्पेन्सर जोनसन को बलमा निकोलस पुरन - १ रन
स्पेन्सर जोनसन को बलमा निकोलस पुरन - नो रन
हषिर्त राणा को बलमा मिचेल मार्श - चौका
हषिर्त राणा को बलमा निकोलस पुरन - १ रन
हषिर्त राणा को बलमा मिचेल मार्श - १ रन
हषिर्त राणा को बलमा निकोलस पुरन - १ रन
हषिर्त राणा को बलमा एडेन मार्कराम - आउट
BOWLED ! स्लो बलमा फसेका छन् मार्क्रम । ११२ केपिएच बल थियो। मार्क्रम लेगमा खेल्न चाहन्थे तर बोल्ड भएका छन् ।
हषिर्त राणा को बलमा एडेन मार्कराम - चौका
शानदार प्लेसमेन्ट यो ।
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - १ रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - नो रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - वाइड
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - १ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - नो रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - नो रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - चौका
यो पनि गजबको शट । कभरको माथिबाट ।
सुनिल नरेन को बलमा मिचेल मार्श - लेग बाई
सुनिल नरेन को बलमा एडेन मार्कराम - १ रन
सुनिल नरेन को बलमा मिचेल मार्श - १ रन
सुनिल नरेन को बलमा मिचेल मार्श - चौका
कभरमा खेलेका छन् । शानदार टाइमिङ छ, चौका हुनेछ ।
सुनिल नरेन को बलमा मिचेल मार्श - २ रन
सुनिल नरेन को बलमा एडेन मार्कराम - १ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - नो रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - १ रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - २ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - १ रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - १ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - १ रन
सुनिल नरेन को बलमा मिचेल मार्श - ३ रन
फाइन खेलिदिएका छन् । चौका भने भएको छैन । ३ रन लिए ।
सुनिल नरेन को बलमा मिचेल मार्श - नो रन
सुनिल नरेन को बलमा मिचेल मार्श - नो रन
सुनिल नरेन को बलमा मिचेल मार्श - चौका
योपटक स्क्वायर अफ दि विकेटमा चौका ।
सुनिल नरेन को बलमा मिचेल मार्श - छक्का
स्लग हिट । ९७ मिटरको छ्क्का यो । डिप मिडविकेटमा ।
सुनिल नरेन को बलमा मिचेल मार्श - नो रन
हषिर्त राणा को बलमा मिचेल मार्श - १ रन
हषिर्त राणा को बलमा मिचेल मार्श - छक्का
स्लो बल थियो । मिडअफको माथिबाट उठाए, बल निकै माथि छ । टाढा पनि जानेछ । छक्का ।
हषिर्त राणा को बलमा एडेन मार्कराम - १ रन
हषिर्त राणा को बलमा मिचेल मार्श - १ रन
हषिर्त राणा को बलमा एडेन मार्कराम - १ रन
हषिर्त राणा को बलमा एडेन मार्कराम - छक्का
अफमा थियो बल । ब्याटको बटममा लागेको छ तर पनि थर्डम्यानमा छक्काका लागि जानेछ ।
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - १ रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - बाई
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - नो रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - १ रन
वरुण चक्रवर्ती को बलमा मिचेल मार्श - नो रन
वरुण चक्रवर्ती को बलमा एडेन मार्कराम - १ रन
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - १ रन
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - छक्का
उठाएर खेलेका छन् । डिप मिडविकेटमा शानदार छक्का ।
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - चौका
गूड शट । यसपटक मिडविकेट र मिडअनको बीचबाट ।
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - २ रन
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - चौका
मिडअफको माथिबाट खेलेका छन् । चौका ।
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - १ रन
वेभव अरोडा को बलमा मिचेल मार्श - १ रन
वेभव अरोडा को बलमा एडेन मार्कराम - १ रन
वेभव अरोडा को बलमा मिचेल मार्श - १ रन
वेभव अरोडा को बलमा मिचेल मार्श - २ रन
वेभव अरोडा को बलमा मिचेल मार्श - नो रन
वेभव अरोडा को बलमा मिचेल मार्श - नो रन
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - १ रन
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - नो रन
स्पेन्सर जोनसन को बलमा मिचेल मार्श - छक्का
THATS HUGEE ! डिप मिडविकेटमा ९५ मिटरको विशाल छक्का । शर्ट थियो बल ।
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - १ रन
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - चौका
मिडविकेटको ग्यापमा खेलेका छन् । चौका प्राप्त गरेका छन् । खेलको पहिलो ।
स्पेन्सर जोनसन को बलमा एडेन मार्कराम - नो रन
बाउन्सर गरे ।
वेभव अरोडा को बलमा मिचेल मार्श - नो रन
वेभव अरोडा को बलमा मिचेल मार्श - नो रन
वेभव अरोडा को बलमा मिचेल मार्श - नो रन
वेभव अरोडा को बलमा एडेन मार्कराम - ३ रन
अन्डरएज लागेको थियो । ३ रन लिए ।
वेभव अरोडा को बलमा एडेन मार्कराम - नो रन
वेभव अरोडा को बलमा एडेन मार्कराम - नो रन
पहिलो बल डट