Royal Challengers Bengaluru vs Punjab Kings Indian Premier League, 2025 - Final Match
रोयल च्यालेन्जर्स बैंग्लुर
१९०/९
पञ्जाब किङ्स
१८४/७
१९.६ जोश हेजलवुड को बलमा शशांक सिंह - छक्का
१९.५ जोश हेजलवुड को बलमा शशांक सिंह - छक्का
१९.४ जोश हेजलवुड को बलमा शशांक सिंह - चौका
१९.३ जोश हेजलवुड को बलमा शशांक सिंह - छक्का
१९.२ जोश हेजलवुड को बलमा शशांक सिंह - नो रन
१९.१ जोश हेजलवुड को बलमा शशांक सिंह - नो रन
१८.६ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - १ रन
१८.५ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - २ रन
१८.४ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - चौका
फाइन लेगमा चौका छ यसपटक ।
१८.३ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - नो रन
१८.२ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - नो रन
१८.१ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - छक्का
लो फुल टस थियो । लङअनमा छक्का प्रहार गरेका छन् ८२ मिटरको ।
१७.६ यश दयाल को बलमा काइल जेमिसन - नो रन
१७.५ यश दयाल को बलमा शशांक सिंह - १ रन
१७.४ यश दयाल को बलमा शशांक सिंह - २ रन
१७.३ यश दयाल को बलमा काइल जेमिसन - लेग बाई
१७.२ यश दयाल को बलमा अजमतुल्लाह उमरजई - आउट
ANOTHER ONE GOES DOWN ! ओमरजाइ ठुलो शटको प्रयासमा मिसटाइम शट खेलेर आउट भएका छन् । पञ्जाबको सातौं विकेट पतन ।
१७.१ यश दयाल को बलमा शशांक सिंह - लेग बाई
१६.६ भुवनेश्वर कुमार को बलमा शशांक सिंह - १ रन
१६.५ भुवनेश्वर कुमार को बलमा अजमतुल्लाह उमरजई - १ रन
१६.४ भुवनेश्वर कुमार को बलमा मार्कस स्टोइनिस - आउट
कट गरेका थिए । सिधा शर्ट थर्ड फिल्डरको हातमा गएको छ । छक्का प्रहार गरेर आउट भएका छन् ।
१६.३ भुवनेश्वर कुमार को बलमा मार्कस स्टोइनिस - छक्का
स्टोइनिसले पहिलो बलमै कभरमा उठाए । यसपटक भने नतिजा छक्का छ ।
१६.२ भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - आउट
कभरको माथिबाट उठाएका थिए । बल हावामा छ । क्याच पूरा गरेका छन् क्रुणालले । पञ्जाबलाई पाँचौं झट्का । अब खेल बेंगलुरुको पक्षमा पल्टिइरहेको छ । यहाँबाट सिरियस्ली उत्कृष्ट इनिङको खाँचौ पर्नेछ ।
१६.१ भुवनेश्वर कुमार को बलमा नेहल वढेरा - नो रन
१५.६ जोश हेजलवुड को बलमा शशांक सिंह - छक्का
सिधा अगाडि उठाएका छन् शशांकले । छक्काको साथ ओभरको अन्त्य । अब २४ बलमा ५५ रन आवश्यक ।
१५.५ जोश हेजलवुड को बलमा नेहल वढेरा - वाइड
१५.५ जोश हेजलवुड को बलमा नेहल वढेरा - १ रन
१५.४ जोश हेजलवुड को बलमा शशांक सिंह - लेग बाई
१५.३ जोश हेजलवुड को बलमा शशांक सिंह - छक्का
डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् शशांकले । कनेक्सन राम्रो थियो यसपटक ।
१५.२ जोश हेजलवुड को बलमा नेहल वढेरा - १ रन
१५.१ जोश हेजलवुड को बलमा शशांक सिंह - १ रन
१४.६ रोमारियो शेर्फड को बलमा शशांक सिंह - १ रन
१४.५ रोमारियो शेर्फड को बलमा शशांक सिंह - नो रन
१४.४ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - १ रन
१४.३ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - छक्का
यो राम्रो शट । योपटक कनेक्ट गरेका छन् वधेराले । ८९ मिटरको छक्का डिप मिडविकेटमा ।
१४.२ रोमारियो शेर्फड को बलमा शशांक सिंह - १ रन
१४.१ रोमारियो शेर्फड को बलमा शशांक सिंह - चौका
सिधा अगाडि खेलिदिए । चौका हुनेछ डाउन द ग्राउण्ड ।
१३.६ सुयश शर्मा को बलमा शशांक सिंह - १ रन
१३.५ सुयश शर्मा को बलमा नेहल वढेरा - १ रन
१३.४ सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन
१३.३ सुयश शर्मा को बलमा नेहल वढेरा - २ रन
१३.२ सुयश शर्मा को बलमा नेहल वढेरा - नो रन
१३.१ सुयश शर्मा को बलमा शशांक सिंह - लेग बाई
१२.६ क्रुणाल पाण्डेय को बलमा शशांक सिंह - १ रन
क्रुणालले गजबको स्पेल गरेका छन् । ४ ओभरमा १७ रन मात्र दिएर २ विकेट लिए । यो म्याच विनिङ बलिङ हुन सक्छ ।
१२.५ क्रुणाल पाण्डेय को बलमा नेहल वढेरा - १ रन
१०० रन पूरा भएको छ ।
१२.४ क्रुणाल पाण्डेय को बलमा शशांक सिंह - १ रन
१२.३ क्रुणाल पाण्डेय को बलमा शशांक सिंह - नो रन
१२.२ क्रुणाल पाण्डेय को बलमा शशांक सिंह - नो रन
१२.१ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - आउट
GONE ! BIG WICKET THIS ! स्टेप आउट गरेर लङअनमा खेलेका थिए तर फिल्डर कटाएका छैनन् । लियाम लिभिङस्टोनले क्याच लिएका छन् । इङ्लिस राम्रो पारी खेल्दै थिए तर आउट भएका छन् ।
११.६ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - १ रन
११.५ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - छक्का
शर्ट बललाई फेरि पनि डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् इङ्लिसले । यहाँ राम्रो साझेदारीको आवश्यकता छ अब ।
११.४ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - १ रन
११.३ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - वाइड
११.३ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - नो रन
११.२ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - नो रन
११.१ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - १ रन
१०.६ क्रुणाल पाण्डेय को बलमा नेहल वढेरा - नो रन
१०.५ क्रुणाल पाण्डेय को बलमा नेहल वढेरा - नो रन
१०.४ क्रुणाल पाण्डेय को बलमा नेहल वढेरा - नो रन
१०.३ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
१०.२ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - नो रन
१०.१ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - छक्का
इङ्लिसले उठाएर खेलेका छन् । डिप मिडविकेटमा यो छक्का ।
९.६ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - १ रन
९.५ रोमारियो शेर्फड को बलमा नेहल वढेरा - १ रन
९.४ रोमारियो शेर्फड को बलमा श्रेयर अय्यर - आउट
SOFT DISMISSAL ! GONEE !! कप्तान श्रेयसको विकेट प्राप्त गरेको छ बेंगलुरुले । पञ्जाबका लागि अघिल्लो खेलमा शानदार ब्याटिङ गरेका श्रेयस आउट भएका छन् । कटको प्रयासमा आउटसाइड एज लागेको थियो ।
९.३ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - १ रन
९.२ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - नो रन
९.१ रोमारियो शेर्फड को बलमा जोश इंग्लिस - चौका
शर्ट बल थियो । इङ्लिसले मिडविकेटको ग्यापमा उठाएका छन् । वान बाउन्स भएर चौका ।
८.६ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
८.५ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - नो रन
८.४ क्रुणाल पाण्डेय को बलमा श्रेयर अय्यर - १ रन
८.३ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - आउट
स्टेप आउट गरेर खेलेका थिए तर टप एज लागेको छ । प्रभसिमरनले विकेट गुमाएका छन् । पोइन्ट क्षेत्रमा भुवनेश्वरले क्याच लिएका छन् ।
८.२ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
८.१ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - १ रन
७.६ सुयश शर्मा को बलमा प्रभसिमरन सिंह - १ रन
सुयाशको पहिलो ओभरबाट १५ रन आएको छ । योसँगै अब टाइम आउट !
७.५ सुयश शर्मा को बलमा प्रभसिमरन सिंह - छक्का
टस अप बल थियो यो । सिधा अगाडि उठाएका छन् । ८२ मिटरको छक्का ।
७.४ सुयश शर्मा को बलमा प्रभसिमरन सिंह - नो रन
७.३ सुयश शर्मा को बलमा जोश इंग्लिस - १ रन
७.२ सुयश शर्मा को बलमा जोश इंग्लिस - छक्का
ब्याकफूटमा गएर उठाएका छन् । यो छक्का भएको छ डिप मिडविकेटमा ।
७.१ सुयश शर्मा को बलमा प्रभसिमरन सिंह - १ रन
६.६ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - १ रन
६.५ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - नो रन
६.४ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - १ रन
६.३ क्रुणाल पाण्डेय को बलमा जोश इंग्लिस - नो रन
६.२ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - १ रन
६.१ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - ० रन
६.१ क्रुणाल पाण्डेय को बलमा प्रभसिमरन सिंह - नो रन
५.६ यश दयाल को बलमा जोश इंग्लिस - नो रन
५.५ यश दयाल को बलमा जोश इंग्लिस - छक्का
लेगसाइडमा उठाएका छन् । कनेक्सन राम्रो छ यो । डिप मिडविकेटमा छक्का । ५० रन पूरा भएको छ पञ्जाबको ।
५.४ यश दयाल को बलमा जोश इंग्लिस - नो रन
५.३ यश दयाल को बलमा जोश इंग्लिस - नो रन
५.२ यश दयाल को बलमा जोश इंग्लिस - २ रन
५.१ यश दयाल को बलमा प्रभसिमरन सिंह - १ रन
४.६ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - आउट
पिकअप शट खेलेका थिए लेगसाइडमा । फिलिप साल्टले क्याच पूरा गरेर बाउन्ड्री भतित्र गएर बल भित्र फाली फेरि क्याच पूरा गरे । पहिलो झट्का पञ्जाबलाई ।
४.५ जोश हेजलवुड को बलमा प्रभसिमरन सिंह - १ रन
४.४ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - १ रन
४.३ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - चौका
फेरि पनि रुम बनाएर खेलेका थिए । यो पनि थर्डम्यानमा चौका ।
४.२ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - चौका
ब्याटरलाई फलो गरेर शर्ट बल गरेका थिए । रुम बनाएर खेल्ने प्रयास थियो । टप एज लागेर थर्डम्यानमा चौका भएको छ ।
४.१ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - वाइड
४.१ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - नो रन
३.६ भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - नो रन
३.५ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - १ रन
३.४ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - नो रन
३.३ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - नो रन
३.२ भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - १ रन
३.१ भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - २ रन
अफसाइडमा राम्रो प्लेसमेन्ट थियो । हेजलवूड चेजमा छन् र चौका बचाए ।
२.६ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - २ रन
बल हावामा थियो लेगसाइडमा । निकै बेर हावामा थियो । तर त्यहाँ कुनै फिल्डर तैनाथ छैनन् । यो बल नो म्यान्स ल्यान्डमा । २ रन लिए ।
२.५ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - नो रन
२.४ जोश हेजलवुड को बलमा प्रभसिमरन सिंह - १ रन
DROPPED ! पुल गरेका थिए प्रभसिमरनले । फाइन लेगमा फ्ल्याट शट गएको थियो । शेपहर्ड थिए त्यहाँ तर क्याच छाडेका छन् ।
२.३ जोश हेजलवुड को बलमा प्रियान्श आर्या - १ रन
२.२ जोश हेजलवुड को बलमा प्रभसिमरन सिंह - १ रन
२.१ जोश हेजलवुड को बलमा प्रभसिमरन सिंह - नो रन
१.६ यश दयाल को बलमा प्रियान्श आर्या - लेग बाई
यो बल इन्टु द प्याड्स थियो । हल्का दिशा दिन खोजे। ब्याट नलागे पनि लेग बाइको चौका हुनेछ फाइन लेगमा ।
१.५ यश दयाल को बलमा प्रभसिमरन सिंह - १ रन
१.४ यश दयाल को बलमा प्रभसिमरन सिंह - नो रन
१.३ यश दयाल को बलमा प्रियान्श आर्या - १ रन
१.२ यश दयाल को बलमा प्रियान्श आर्या - चौका
थिक आउटसाइड एज लागेको छ । बल हावामा थियो । थर्डम्यानमा चौका यसपटक ।
१.१ यश दयाल को बलमा प्रियान्श आर्या - नो रन
०.६ भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - छक्का
थर्डम्यानको माथिबाट छक्का भएको छ । कट गरेका थिए । बाउन्ड्रीबाट केही मिटर टाढा बाउन्स । फिल्डर थिए तर उनको माथिबाट गयो ।
०.५ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - १ रन
०.४ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - नो रन
०.३ भुवनेश्वर कुमार को बलमा प्रभसिमरन सिंह - १ रन
०.२ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - १ रन
०.१ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - ० रन
०.१ भुवनेश्वर कुमार को बलमा प्रियान्श आर्या - चौका
पहिलो बल फाइन लेगमा चौका भएको छ ।
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
फिल साल्ट
|
Out | 16 | 9 | 2 | 1 | 177.78 | ||||||
विराट कोहली
|
Out | 43 | 35 | 3 | 0 | 122.86 | ||||||
मयंक अग्रवाल
|
Out | 24 | 18 | 2 | 1 | 133.33 | ||||||
रजत पाटीदार
|
Out | 26 | 16 | 1 | 2 | 162.5 | ||||||
लियाम लिभिङस्टोन
|
Out | 25 | 15 | 0 | 2 | 166.67 | ||||||
जितेश शर्मा
|
Out | 24 | 10 | 2 | 2 | 240 | ||||||
रोमारियो शेर्फड
|
Out | 17 | 9 | 1 | 1 | 188.89 | ||||||
क्रुणाल पाण्डेय
|
Out | 4 | 5 | 0 | 0 | 80 | ||||||
भुवनेश्वर कुमार
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
यश दयाल
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
भुवनेश्वर कुमार
|
4.0 | 0 | 38 | 2 | 9.5 | ||||||
यश दयाल
|
3.0 | 0 | 18 | 1 | 6 | ||||||
जोश हेजलवुड
|
4.0 | 0 | 54 | 1 | 13.5 | ||||||
क्रुणाल पाण्डेय
|
4.0 | 0 | 17 | 2 | 4.25 | ||||||
सुयश शर्मा
|
2.0 | 0 | 19 | 0 | 9.5 | ||||||
रोमारियो शेर्फड
|
3.0 | 0 | 30 | 1 | 10 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियान्श आर्या
|
Out | 24 | 19 | 4 | 0 | 126.32 | ||||||
प्रभसिमरन सिंह
|
Out | 26 | 22 | 0 | 2 | 118.18 | ||||||
जोश इंग्लिस
|
Out | 39 | 23 | 1 | 4 | 169.57 | ||||||
श्रेयर अय्यर
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
नेहल वढेरा
|
Out | 15 | 18 | 0 | 1 | 83.33 | ||||||
शशांक सिंह
|
Not Out | 61 | 30 | 3 | 6 | 203.33 | ||||||
मार्कस स्टोइनिस
|
Out | 6 | 2 | 0 | 1 | 300 | ||||||
अजमतुल्लाह उमरजई
|
Out | 1 | 2 | 0 | 0 | 50 | ||||||
काइल जेमिसन
|
Not Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 40 | 3 | 10 | ||||||
काइल जेमिसन
|
4.0 | 0 | 48 | 3 | 12 | ||||||
अजमतुल्लाह उमरजई
|
4.0 | 0 | 35 | 1 | 8.75 | ||||||
विजयकुमार वैश्य
|
4.0 | 0 | 30 | 1 | 7.5 | ||||||
युजवेन्द्र चहल
|
4.0 | 0 | 37 | 1 | 9.25 | ||||||
अर्शदीप सिंह को बलमा भुवनेश्वर कुमार - आउट
अर्शदीप सिंह को बलमा यश दयाल - १ रन
अर्शदीप सिंह को बलमा क्रुणाल पाण्डेय - आउट
TAKEN ! ठुलो शटका लागि गए क्रुणाल । लङअनमा खेलेका थिए। कप्तान श्रेयस अय्यरले क्याच पूरा गरेका छन् ।
अर्शदीप सिंह को बलमा भुवनेश्वर कुमार - १ रन
अर्शदीप सिंह को बलमा रोमारियो शेर्फड - आउट
LBW ! शानदार बलिङ यो । योर्कर बल थियो । शेपहर्डको ब्याटले मिस गरेको छ । यो विकेटमा सिधा छ । प्लम्ब देखिन्छ । आउट हुनेछन् शेपहर्ड । अन्तिम ओभरमा घातक साबित हुन सक्थे शेपहर्ड ।
अर्शदीप सिंह को बलमा क्रुणाल पाण्डेय - १ रन
अजमतुल्लाह उमरजई को बलमा रोमारियो शेर्फड - छक्का
अन्तिम बलमा छक्का प्रहार गरेका छन् । लङअनमा विशाल छक्का यो । ९३ मिटरको ।
अजमतुल्लाह उमरजई को बलमा रोमारियो शेर्फड - चौका
टप एज लागेर फाइन लेगमा चौका भएको छ ।
अजमतुल्लाह उमरजई को बलमा क्रुणाल पाण्डेय - १ रन
अजमतुल्लाह उमरजई को बलमा रोमारियो शेर्फड - १ रन
अजमतुल्लाह उमरजई को बलमा क्रुणाल पाण्डेय - १ रन
अजमतुल्लाह उमरजई को बलमा रोमारियो शेर्फड - १ रन
विजयकुमार वैश्य को बलमा रोमारियो शेर्फड - १ रन
५ रन मात्र दिएर १ विकेट लिए वाइशाकले । यो राम्रो ओभर ।
विजयकुमार वैश्य को बलमा क्रुणाल पाण्डेय - १ रन
विजयकुमार वैश्य को बलमा जितेश शर्मा - आउट
BOWLED !!! लगत्तै आउट भएका छन् जितेश । ब्याटमा हल्का इन्साइड एज लागेर उनको थाइमा लागेर बेल्स उडेको छ । पञ्जाब फेरि मोमेन्टम गेन गर्दै ।
विजयकुमार वैश्य को बलमा जितेश शर्मा - नो रन
अम्पायरले आउट दिएका थिए यहाँ एज लागेको आशंकमा । जितेशले रिभ्यू लिए तर कुनै एज छैन । जोगिएका छन् ।
विजयकुमार वैश्य को बलमा रोमारियो शेर्फड - १ रन
विजयकुमार वैश्य को बलमा रोमारियो शेर्फड - २ रन
DROPPED ! यो बल सिधा माथि उठेको थियो । फिल्डर रनिङ गर्दै इनफिल्डमा आएका थिए तर क्याच छाडेका छन् । यो महंगो साबित पनि हुन सक्छ । शेपहर्ड आक्रामक फिनिसिङ गर्ने ब्याटर हुन् ।
काइल जेमिसन को बलमा रोमारियो शेर्फड - १ रन
यो ओभर महंगो रह्यो जेमिसनको । तर आज ३ विकेट लिएका छन् । उनको स्पेल अब समाप्त ।
काइल जेमिसन को बलमा लियाम लिभिङस्टोन - वाइड
काइल जेमिसन को बलमा लियाम लिभिङस्टोन - आउट
LBW & GONE ! फुल टस बल मिस गरेका छन् । थाइ प्याडमा लागेको छ सिधा । अम्पायरले आउट दिएका छन् । लिभिले रिभ्यू लिए तर यो विकेट्समा अम्पार्यस कल छ । आउट निर्णय कायमै ।
काइल जेमिसन को बलमा लियाम लिभिङस्टोन - छक्का
लिभिङस्टोनले लेगसाइडमा छक्का प्रहार गरेका छन् यसपटक । यो महंगो ओभर साबित भइरहेको छ ।
काइल जेमिसन को बलमा लियाम लिभिङस्टोन - वाइड
काइल जेमिसन को बलमा जितेश शर्मा - १ रन
काइल जेमिसन को बलमा जितेश शर्मा - वाइड
काइल जेमिसन को बलमा जितेश शर्मा - छक्का
स्टेप आउट गरेर छक्का प्रहार गरेका छन् सिधा अगाडि । यो शानदार छक्का ।
काइल जेमिसन को बलमा जितेश शर्मा - छक्का
यो अनौठो र्याम्प शट खेलेका छन् । निकै फाइन छक्का भएको छ ।
अर्शदीप सिंह को बलमा लियाम लिभिङस्टोन - २ रन
अर्शदीप सिंह को बलमा जितेश शर्मा - १ रन
अर्शदीप सिंह को बलमा जितेश शर्मा - चौका
यसपटक भने रुम बनाएर कट गरेका छन् । डिप पोइन्टमा चौका ।
अर्शदीप सिंह को बलमा जितेश शर्मा - चौका
अर्शदीपको शर्ट बल थियो । जितेशको ग्लभ्समा लागेर गएको छ । विकेटकिपरको प्रयास तर उनलाई बिट गरेर गएको छ ।
अर्शदीप सिंह को बलमा लियाम लिभिङस्टोन - १ रन
अर्शदीप सिंह को बलमा जितेश शर्मा - १ रन
अजमतुल्लाह उमरजई को बलमा जितेश शर्मा - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - आउट
GONEEE ! शर्ट बल थियो । कोहली पुलको प्रयासमा थिए । बल हावामा छ । बलर ओमरजाइ आफैं क्याचका लागि गएर राम्रो क्याच लिएका छन् । यो अर्को ठुलो सफलता ।
अजमतुल्लाह उमरजई को बलमा लियाम लिभिङस्टोन - वाइड
अजमतुल्लाह उमरजई को बलमा लियाम लिभिङस्टोन - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
अजमतुल्लाह उमरजई को बलमा लियाम लिभिङस्टोन - वाइड
अजमतुल्लाह उमरजई को बलमा लियाम लिभिङस्टोन - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
१४ रन आयो १४औं ओभरबाट ।
युजवेन्द्र चहल को बलमा लियाम लिभिङस्टोन - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - चौका
यसपटक कोहलीले उठाएर खेलेका छन् ।
युजवेन्द्र चहल को बलमा लियाम लिभिङस्टोन - १ रन
युजवेन्द्र चहल को बलमा लियाम लिभिङस्टोन - छक्का
लिभिङस्टोनले अगाडि बढेर कभरको माथिबाट छक्का प्रहार गरेका छन् ।
विजयकुमार वैश्य को बलमा लियाम लिभिङस्टोन - १ रन
विजयकुमार वैश्य को बलमा विराट कोहली - वाइड
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा लियाम लिभिङस्टोन - वाइड
विजयकुमार वैश्य को बलमा लियाम लिभिङस्टोन - १ रन
१०.३ ओभरमा छक्का आएपछि कुनै बाउन्ड्री आएको छैन ।
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा लियाम लिभिङस्टोन - १ रन
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
चहलको राम्रो ओभर यो । ६ रन मात्र दिए ।
युजवेन्द्र चहल को बलमा विराट कोहली - २ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - नो रन
युजवेन्द्र चहल को बलमा लियाम लिभिङस्टोन - १ रन
१०० रन पूरा भएको छ बेंगलुरुको ।
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा लियाम लिभिङस्टोन - १ रन
काइल जेमिसन को बलमा लियाम लिभिङस्टोन - १ रन
काइल जेमिसन को बलमा रजत पाटीदार - आउट
GONE ! LBW !! जेमिसनलाई आजको दोस्रो विकेट । यो बल योर्कर लेन्थमा थियो, सिधा थियो । पाटिदारले फाइन लेगमा खेल्न चाहेका थिए तर मिस गरे । अम्पायरले आउट दिएका छन् । पाटिदारले रिभ्यू पनि लिने छैनन् किनभने यो प्लम्ब नै देखिएको छ ।
काइल जेमिसन को बलमा रजत पाटीदार - नो रन
काइल जेमिसन को बलमा रजत पाटीदार - छक्का
इन्साइड आउट खेलेका छन् । लङअफमा छक्का यो ।
काइल जेमिसन को बलमा रजत पाटीदार - २ रन
फाइन खेलेका थिए । फिल्डरको निकै राम्रो काम त्यहाँ ।
काइल जेमिसन को बलमा विराट कोहली - १ रन
अजमतुल्लाह उमरजई को बलमा रजत पाटीदार - नो रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - चौका
शर्ट बल थियो फेरि पनि । कोहलीले लेट अपर कट खेले । चौका भएको छ ।
अजमतुल्लाह उमरजई को बलमा रजत पाटीदार - १ रन
अजमतुल्लाह उमरजई को बलमा रजत पाटीदार - नो रन
अजमतुल्लाहले राम्रो बलिङ गरिरहेका छन् । ब्याटरको इनस्वीङ शर्ट बल खेलाए । कुनै जवाफ छैन पाटिदारसँग ।
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा रजत पाटीदार - १ रन
युजवेन्द्र चहल को बलमा रजत पाटीदार - २ रन
युजवेन्द्र चहल को बलमा रजत पाटीदार - छक्का
उठाएका छन् यसपटक । लङअन र डिप मिडविकेटको बीचमा छक्का ।
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - नो रन
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा रजत पाटीदार - १ रन
पहिलो बलको चौकापछि राम्रो कमब्याक वाइशाकको ।
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा रजत पाटीदार - १ रन
विजयकुमार वैश्य को बलमा रजत पाटीदार - नो रन
विजयकुमार वैश्य को बलमा रजत पाटीदार - चौका
यो गजबको शट । टाइमिङका साथ प्लेस गरे । ब्याक पोइन्ट र थर्डम्यानको बीचबाट चौका भएको छ ।
युजवेन्द्र चहल को बलमा रजत पाटीदार - १ रन
राम्रो ओभर यो चहलको । ६ रन मात्र दिएर मयंकको विकेट पनि लिए ।
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
युजवेन्द्र चहल को बलमा विराट कोहली - २ रन
युजवेन्द्र चहल को बलमा रजत पाटीदार - १ रन
युजवेन्द्र चहल को बलमा मयंक अग्रवाल - आउट
IN THE AIR !! 2 DOWN RCB !!! मंयकले स्क्वायर लेगमा खेलेका छन् तर सिधा फिल्डरको हातमा गएको छ । पञ्जाबलाई दोस्रो सफलता ।
युजवेन्द्र चहल को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा मयंक अग्रवाल - नो रन
डट राखे अन्तिम बल । पावरप्लेको समाप्तिमा बेंगलुरु ५५-१
विजयकुमार वैश्य को बलमा मयंक अग्रवाल - २ रन
विजयकुमार वैश्य को बलमा मयंक अग्रवाल - चौका
यो बल हावामा उठेको थियो । फिल्डर भाग्दै थिए क्याचका लागि । कठिन थियो । बाउन्स भएर चौका भएको छ ।
विजयकुमार वैश्य को बलमा मयंक अग्रवाल - २ रन
विजयकुमार वैश्य को बलमा विराट कोहली - १ रन
विजयकुमार वैश्य को बलमा विराट कोहली - नो रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
ओमरजाइको राम्रो सुरुवात । ७ रन मात्र दिए बिना कुनै बाउन्ड्री ।
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - २ रन
अजमतुल्लाह उमरजई को बलमा मयंक अग्रवाल - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
अजमतुल्लाह उमरजई को बलमा मयंक अग्रवाल - १ रन
अजमतुल्लाह उमरजई को बलमा विराट कोहली - १ रन
काइल जेमिसन को बलमा मयंक अग्रवाल - नो रन
काइल जेमिसन को बलमा मयंक अग्रवाल - नो रन
काइल जेमिसन को बलमा मयंक अग्रवाल - नो रन
काइल जेमिसन को बलमा मयंक अग्रवाल - चौका
राम्रो कट गरेका छन् । स्क्वायरका फिल्डर बिट गरेर खेलेका थिए। हावामा थियो बल तर सेफ । चौका ।
काइल जेमिसन को बलमा विराट कोहली - १ रन
काइल जेमिसन को बलमा विराट कोहली - चौका
सिधा बल थियो खुट्टामा । फाइन खेलिदिएका छन् । चौका हुनेछ ।
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - छक्का
मयंकले सिधा अगाडि छक्का प्रहार गरे । तेस्रो ओभरको अन्त्य । बेंगलुरु यही रनरेट मेनटेन गरिरहने प्रयासमा ।
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - वाइड
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - नो रन
अर्शदीप सिंह को बलमा विराट कोहली - १ रन
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - १ रन
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - नो रन
अर्शदीप सिंह को बलमा मयंक अग्रवाल - २ रन
काइल जेमिसन को बलमा मयंक अग्रवाल - १ रन
६ रन मात्र दिएर विकेट लिए जेमिसनले ।
काइल जेमिसन को बलमा मयंक अग्रवाल - नो रन
काइल जेमिसन को बलमा फिल साल्ट - आउट
GONEEE ! BIG WICKET !!! यो बल सिधा माथि उठेको थियो । ठुलो शटको प्रयास तर ब्याटको बीचबाट थिएन । कप्तान श्रेयसले ब्याकवार्ड जाँदै राम्रो क्याच लिएका छन् । पञ्जाबलाई पहिलो सफलता । यो ठुलो विकेट हो । साल्ट पावरप्लेमा घातक हुन सक्थे ।
काइल जेमिसन को बलमा फिल साल्ट - नो रन
काइल जेमिसन को बलमा फिल साल्ट - चौका
मिडअनको माथिबाट खेले । चौका हुनेछ । ग्यापमा रिस्क फ्री शट खेलेका थिए ।
काइल जेमिसन को बलमा विराट कोहली - १ रन
अर्शदीप सिंह को बलमा फिल साल्ट - नो रन
पहिलो ओभरमा छक्का र चौकासँगै केही राम्रो बल पनि । १३ रन आएको छ ।
अर्शदीप सिंह को बलमा फिल साल्ट - चौका
शर्ट बल थियो लेगको लाइनमा । फाइन खेलेका छन् लेगसाइडमा ।
अर्शदीप सिंह को बलमा फिल साल्ट - २ रन
अर्शदीप सिंह को बलमा फिल साल्ट - छक्का
यो बल डिप ब्याक लेगमा उठाए । फिल्डरको केही माथिबाट गएको छ छक्काको लागि । यहाँ केही इन्चको मात्र फरक ।
अर्शदीप सिंह को बलमा फिल साल्ट - नो रन
अर्शदीप सिंह को बलमा फिल साल्ट - वाइड
स्वीङ प्राप्त गरेका छन् । डाउन द लेग वाइड भएको छ ।
अर्शदीप सिंह को बलमा फिल साल्ट - नो रन
डट बल। मिडअफ फिल्डर भएको ठाउँमा खेले । रन छैन ।