Royal Challengers Bengaluru vs Sunrisers Hyderabad Indian Premier League, 2025 - 65th Match

रोयल च्यालेन्जर्स बैंग्लुर
१८९/१०
सनराइजर्स हैदराबाद
२३१/६
हर्षल पटेल को बलमा यश दयाल - आउट
यो शर्ट बललाई हावामा खेलेका छन् र डिप मिडविकेटमा क्याचआउट पनि भएका छन् । बेंगलुरु १ बल अगाडि अलआउट भएको छ ।

हर्षल पटेल को बलमा यश दयाल - नो रन

हर्षल पटेल को बलमा यश दयाल - २ रन

हर्षल पटेल को बलमा यश दयाल - नो रन

हर्षल पटेल को बलमा यश दयाल - नो रन

पेट कमिन्स को बलमा लुङ्गी एङ्गिडी - नो रन

पेट कमिन्स को बलमा लुङ्गी एङ्गिडी - नो रन

पेट कमिन्स को बलमा क्रुणाल पाण्डेय - आउट
शट खेल्ने प्रयासमा विकेटमा लागेको छ क्रुणालको ब्याटले । हिट विकेट आउट भएका छन् । बेंगलुरु अब अलआउट हुने संघारमा ।

पेट कमिन्स को बलमा क्रुणाल पाण्डेय - नो रन

पेट कमिन्स को बलमा यश दयाल - १ रन

पेट कमिन्स को बलमा भुवनेश्वर कुमार - आउट
BOWLED ! यो शानदार बलिङ कमिन्सको । भुवनेश्वरले कुनै मौका पाएनन् ।

इशान मलिङ्गा को बलमा क्रुणाल पाण्डेय - चौका
थिक आउटसाइड एज लागेर चौका गएको छ यो थर्डम्यानमा ।

इशान मलिङ्गा को बलमा भुवनेश्वर कुमार - ३ रन

इशान मलिङ्गा को बलमा टिम डेभिड - आउट
फुल टस बल थियो यो । डेभिडले लङअन कटाउन खोजेका थिए तर सिधा क्लासेनको हातमा गएको छ । डेभिड रन लिन नसक्ने अवस्थामा थिए । बाउन्ड्रीको भरमा खेल्न सिंगल पनि लिइरहेका थिएनन् ।

इशान मलिङ्गा को बलमा टिम डेभिड - नो रन

इशान मलिङ्गा को बलमा टिम डेभिड - नो रन

इशान मलिङ्गा को बलमा टिम डेभिड - नो रन

जयदेव उनादकट को बलमा क्रुणाल पाण्डेय - चौका
यसपटक भने कभरमा राम्रो शट खेलेका छन् क्रुनालले ।

जयदेव उनादकट को बलमा क्रुणाल पाण्डेय - नो रन

जयदेव उनादकट को बलमा क्रुणाल पाण्डेय - नो रन

जयदेव उनादकट को बलमा टिम डेभिड - १ रन

जयदेव उनादकट को बलमा जितेश शर्मा - आउट
ANOTHER ONE ! जितेशले उठाएर खेलेका थिए यसपटक । कनेक्सन राम्रो छैन । डिपमा क्याच लिएका छन् अभिनव मनोहरले । यहाँ बेंगलुरुको ३ विकेट छोटो समयमा खसेको छ । हैदराबाद अब खेललाई आफ्नो पक्षमा राख्दै ।

जयदेव उनादकट को बलमा जितेश शर्मा - नो रन

इशान मलिङ्गा को बलमा रोमारियो शेर्फड - आउट
GONE GONE !! शेपहर्डको बसाइ एक बलको मात्र रहनेछ । स्लो बल थियो मालिंगाको । बलरको बाँयाबाट कटाउने प्रयास तर क्याच लिएका छन् । यस ओभरमा खेलको मोमेन्टम नै चेन्ज भएको छ ।

इशान मलिङ्गा को बलमा जितेश शर्मा - १ रन

इशान मलिङ्गा को बलमा रजत पाटीदार - आउट
DIRECT HIT ! GONEE !! यो शानदार योर्कर बल थियो । क्विक सिंगल लिन खोजेका थिए र सो क्रममा मलिंगाले डाइरेक्ट हिट प्रहार गरेका छन् र पाटिदार क्रिजबाट निकै निकै टाढा । रनआउट भएर पेभेलियनतर्फ ।

इशान मलिङ्गा को बलमा जितेश शर्मा - १ रन

इशान मलिङ्गा को बलमा रजत पाटीदार - १ रन

इशान मलिङ्गा को बलमा रजत पाटीदार - लेग बाई
राम्रो लेन्थमा थियो तर लाइन केही लेगमा । खुट्टामा लागेर फाइन लेगमा चौका गएको छ ।

नितीशकुमार रेड्डी को बलमा रजत पाटीदार - १ रन
यो शानदार ओभर गरेका छन् नितिशले । ४ रन मात्र दिए । यो इनिङकै अहिलेसम्मको सबैभन्दा किफायती ओभर ।

नितीशकुमार रेड्डी को बलमा रजत पाटीदार - नो रन

नितीशकुमार रेड्डी को बलमा जितेश शर्मा - १ रन

नितीशकुमार रेड्डी को बलमा जितेश शर्मा - नो रन

नितीशकुमार रेड्डी को बलमा रजत पाटीदार - १ रन

नितीशकुमार रेड्डी को बलमा जितेश शर्मा - १ रन

जयदेव उनादकट को बलमा जितेश शर्मा - १ रन

जयदेव उनादकट को बलमा रजत पाटीदार - १ रन

जयदेव उनादकट को बलमा रजत पाटीदार - २ रन

जयदेव उनादकट को बलमा जितेश शर्मा - १ रन

जयदेव उनादकट को बलमा जितेश शर्मा - छक्का
यसपटक कभर क्षेत्रमा उठाएका छन् । ८३ मिटरको छक्का ।

जयदेव उनादकट को बलमा जितेश शर्मा - चौका
चिप गरेका थिए । फिल्डरको प्रयास थियो डिपमा तर उनको हातभन्दा मूनी बाउन्स भएर चौका भएको छ।

हर्षल पटेल को बलमा जितेश शर्मा - १ रन

हर्षल पटेल को बलमा रजत पाटीदार - १ रन

हर्षल पटेल को बलमा रजत पाटीदार - २ रन
यो बल हावामा उठेको थियो । तर फिल्डर नभएको ठाउँमा खसेको छ ।

हर्षल पटेल को बलमा रजत पाटीदार - २ रन

हर्षल पटेल को बलमा रजत पाटीदार - नो रन

हर्षल पटेल को बलमा रजत पाटीदार - चौका
ब्याक पोइन्टलाई बिट गरेर चौकाका लागि कट गरेका छन् पाटिदारले ।

पेट कमिन्स को बलमा जितेश शर्मा - वाइड

पेट कमिन्स को बलमा जितेश शर्मा - नो रन

पेट कमिन्स को बलमा रजत पाटीदार - १ रन

पेट कमिन्स को बलमा जितेश शर्मा - १ रन

पेट कमिन्स को बलमा जितेश शर्मा - छक्का
लेट अपर कट गरे जितेशले । फाइन लेगमा छक्का ।

पेट कमिन्स को बलमा फिल साल्ट - वाइड

पेट कमिन्स को बलमा फिल साल्ट - आउट
BIG WICKET ! साल्ट पेभेलियनतर्फ । लेगसाइडमा खेल्ने प्रयास थियो तर लिडिङ एज लागेर बल हावामा माथि उठेको थियो । हर्शल पटेलले क्याच पूरा गरे । बेंगलुरुलाई तेस्रो झट्का । अझै कोहीबाट ठुलो इनिङको आवश्यकता ।

पेट कमिन्स को बलमा रजत पाटीदार - १ रन

नितीशकुमार रेड्डी को बलमा फिल साल्ट - छक्का
साल्टले लङअफमा ८२ मिटरको गजबको छक्का प्रहार गरेका छन् ।

नितीशकुमार रेड्डी को बलमा रजत पाटीदार - ० रन

नितीशकुमार रेड्डी को बलमा रजत पाटीदार - १ रन

नितीशकुमार रेड्डी को बलमा मयंक अग्रवाल - आउट
ब्याटिङ र फिल्डिङमा अभागी साबित भएका नितिशले बलिङमार्फत सफलता प्राप्त गरेका छन् । कभरको माथिबाट खेल्ने प्रयासमा एज लागेको छ र विकेटकिपरलाई क्याच । बेंगलुरुलाई दोस्रो झट्का ।

नितीशकुमार रेड्डी को बलमा मयंक अग्रवाल - नो रन

नितीशकुमार रेड्डी को बलमा फिल साल्ट - १ रन

नितीशकुमार रेड्डी को बलमा मयंक अग्रवाल - १ रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - २ रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - नो रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - चौका
यो चौकासँगै अर्धशतक पूरा गरेका छन् साल्टले ।

इशान मलिङ्गा को बलमा मयंक अग्रवाल - १ रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - १ रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - २ रन

Harsh Dubey को बलमा फिल साल्ट - १ रन

Harsh Dubey को बलमा मयंक अग्रवाल - १ रन

Harsh Dubey को बलमा मयंक अग्रवाल - २ रन

Harsh Dubey को बलमा फिल साल्ट - १ रन

Harsh Dubey को बलमा फिल साल्ट - छक्का
यसपटक ८९ मिटरको छक्का प्रहार गरेका छन् डिप मिडविकेटमा ।

Harsh Dubey को बलमा मयंक अग्रवाल - १ रन

हर्षल पटेल को बलमा फिल साल्ट - छक्का
अफभन्दा बाहिर फुल टस थियो । फुल टसमा सजाय दिएका छन् साल्टले । लङअफमा छक्का ।

हर्षल पटेल को बलमा मयंक अग्रवाल - १ रन

हर्षल पटेल को बलमा मयंक अग्रवाल - चौका
डिप ब्याक पोइन्टमा खेलेका छन् । चौका प्राप्त गरेका छन् मयंकले ।

हर्षल पटेल को बलमा मयंक अग्रवाल - नो रन

हर्षल पटेल को बलमा फिल साल्ट - १ रन

हर्षल पटेल को बलमा फिल साल्ट - चौका
सिधा बलरतर्फ खेले । हर्शलको हातमा लागेर गएको थियो तैपनि चौका दिएर जानेछ उक्त शट ।

Harsh Dubey को बलमा विराट कोहली - आउट
GONE ! FIRST BLOOD !! पोइन्टलाई बिट गरेर खेल्न चाहेका थिए तर अभिषेक शर्माको हातमा क्याच थमाएका छन् कोहलीले । हर्श दुबे र हैदराबादका लागि ठुलो सफलता यो ।

Harsh Dubey को बलमा फिल साल्ट - १ रन

Harsh Dubey को बलमा फिल साल्ट - छक्का
छक्का प्रहार गरेका छन् साल्टले यसपटक ।

Harsh Dubey को बलमा फिल साल्ट - नो रन

Harsh Dubey को बलमा विराट कोहली - १ रन

Harsh Dubey को बलमा विराट कोहली - नो रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - नो रन
डटका साथ पावरप्लेको अन्त्य । अब टाइम आउट !

इशान मलिङ्गा को बलमा फिल साल्ट - छक्का
डिप ब्याक पोइन्टमा कट गरेका छन् । छक्का यो साल्टको ब्याटबाट ।

इशान मलिङ्गा को बलमा फिल साल्ट - नो रन

इशान मलिङ्गा को बलमा फिल साल्ट - चौका
मिडअफको माथिबाट कटाएका छन् र चौका हुनेछ ।

इशान मलिङ्गा को बलमा विराट कोहली - १ रन

इशान मलिङ्गा को बलमा विराट कोहली - छक्का
स्लटको बल थियो । कोहलीले डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् ।

जयदेव उनादकट को बलमा विराट कोहली - १ रन

जयदेव उनादकट को बलमा फिल साल्ट - १ रन

जयदेव उनादकट को बलमा फिल साल्ट - वाइड

जयदेव उनादकट को बलमा फिल साल्ट - चौका
साल्टको पहिलो चौका यो ।

जयदेव उनादकट को बलमा विराट कोहली - १ रन

जयदेव उनादकट को बलमा विराट कोहली - चौका
यो निकै राम्रो प्लेसमेन्ट कोहलीको । अफसाइडमा दुई फिल्डरको बीचबाट चौका जानेछ ।

जयदेव उनादकट को बलमा फिल साल्ट - १ रन

हर्षल पटेल को बलमा विराट कोहली - नो रन

हर्षल पटेल को बलमा विराट कोहली - नो रन

हर्षल पटेल को बलमा विराट कोहली - वाइड

हर्षल पटेल को बलमा विराट कोहली - नो रन

हर्षल पटेल को बलमा विराट कोहली - चौका
यो पनि चौका ।

हर्षल पटेल को बलमा विराट कोहली - चौका
कभरको फिल्डर यही बलमा सर्कल बाहिर आएका थिए । कोहलीले कभरको वाइडमा खेलेका छन् । नितिशले प्रयास गरेपनि चौका बचाउन सकेनन् ।

हर्षल पटेल को बलमा फिल साल्ट - नो बल
हाइ फुल टस थियो हर्शलको । डिपमा क्याच पनि लिएका थिए फिल्डरले । अम्पायरले चेक गरेका छन् र नो बल ठहरिएको छ ।

हर्षल पटेल को बलमा फिल साल्ट - १ रन
फ्री हिट बलमा पनि क्याच लिइएको छ । आउट त हुने छैनन् तर यहाँ साल्टको ब्याटमा राम्रो कनेक्सन आइरहेको छैन ।

पेट कमिन्स को बलमा विराट कोहली - २ रन

पेट कमिन्स को बलमा विराट कोहली - नो रन
यो बल हावामा उठेको छ । हेलमेटमा लागेको थियो ।

पेट कमिन्स को बलमा विराट कोहली - चौका
फेरि फिल्डरले ओभररन गरे डिपमा । यसपटक पनि नितिश छन् । चौकाका लागि गएको छ ।

पेट कमिन्स को बलमा फिल साल्ट - १ रन

पेट कमिन्स को बलमा विराट कोहली - लेग बाई

पेट कमिन्स को बलमा विराट कोहली - चौका
यो मौका हुन सक्थ्यो । डिप लेग फिल्डर केही भित्र बसे बाउन्ड्रीबाट । उनको केही माथिबाट चौकाका लागि गएको छ । फिल्डरको अवेरनेसको कमी ।

जयदेव उनादकट को बलमा फिल साल्ट - २ रन

जयदेव उनादकट को बलमा फिल साल्ट - नो रन

जयदेव उनादकट को बलमा विराट कोहली - लेग बाई

जयदेव उनादकट को बलमा विराट कोहली - २ रन

जयदेव उनादकट को बलमा विराट कोहली - चौका
ब्याकफूटमा गएर ड्राइभ गरेका छन् । शानदार चौका यो ।

जयदेव उनादकट को बलमा विराट कोहली - नो रन

पेट कमिन्स को बलमा फिल साल्ट - नो रन

पेट कमिन्स को बलमा फिल साल्ट - लेग बाई
साल्टको हेलमेटमा लागेर चौका गएको छ यो । बाउन्सर बल थियो ।

पेट कमिन्स को बलमा विराट कोहली - १ रन

पेट कमिन्स को बलमा विराट कोहली - नो रन

पेट कमिन्स को बलमा विराट कोहली - चौका

पेट कमिन्स को बलमा फिल साल्ट - ० रन

पेट कमिन्स को बलमा फिल साल्ट - लेग बाई
राम्रो बलिङ सुरुवात कमिन्सको ।

ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
फिल साल्ट
|
Out | 62 | 32 | 4 | 5 | 193.75 | ||||||
![]()
विराट कोहली
|
Out | 43 | 25 | 7 | 1 | 172 | ||||||
![]()
मयंक अग्रवाल
|
Out | 11 | 10 | 1 | 0 | 110 | ||||||
![]()
रजत पाटीदार
|
Out | 18 | 16 | 1 | 0 | 112.5 | ||||||
![]()
जितेश शर्मा
|
Out | 24 | 15 | 1 | 2 | 160 | ||||||
![]()
रोमारियो शेर्फड
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
क्रुणाल पाण्डेय
|
Out | 8 | 6 | 2 | 0 | 133.33 | ||||||
![]()
टिम डेभिड
|
Out | 1 | 5 | 0 | 0 | 20 | ||||||
![]()
भुवनेश्वर कुमार
|
Out | 3 | 2 | 0 | 0 | 150 | ||||||
![]()
यश दयाल
|
Out | 3 | 6 | 0 | 0 | 50 | ||||||
![]()
लुङ्गी एङ्गिडी
|
Not Out | 0 | 2 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
यश दयाल
|
3.0 | 0 | 36 | 0 | 12 | ||||||
![]()
भुवनेश्वर कुमार
|
4.0 | 0 | 43 | 1 | 10.75 | ||||||
![]()
लुङ्गी एङ्गिडी
|
4.0 | 0 | 51 | 1 | 12.75 | ||||||
![]()
सुयश शर्मा
|
3.0 | 0 | 45 | 1 | 15 | ||||||
![]()
क्रुणाल पाण्डेय
|
4.0 | 0 | 38 | 1 | 9.5 | ||||||
![]()
रोमारियो शेर्फड
|
2.0 | 0 | 14 | 2 | 7 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
अभिषेक शर्मा
|
Out | 34 | 17 | 3 | 3 | 200 | ||||||
![]()
ट्राभिस हेड
|
Out | 17 | 10 | 3 | 0 | 170 | ||||||
![]()
ईशान किशन
|
Not Out | 94 | 48 | 7 | 5 | 195.83 | ||||||
![]()
हेनरिक क्लासेन
|
Out | 24 | 13 | 2 | 2 | 184.62 | ||||||
![]()
अनिकेत वर्मा
|
Out | 26 | 9 | 1 | 3 | 288.89 | ||||||
![]()
नितीशकुमार रेड्डी
|
Out | 4 | 7 | 0 | 0 | 57.14 | ||||||
![]()
अविनभ मनोहर
|
Out | 12 | 11 | 0 | 1 | 109.09 | ||||||
![]()
पेट कमिन्स
|
Not Out | 13 | 6 | 0 | 1 | 216.67 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
पेट कमिन्स
|
4.0 | 0 | 28 | 3 | 7 | ||||||
![]()
जयदेव उनादकट
|
4.0 | 0 | 41 | 1 | 10.25 | ||||||
![]()
हर्षल पटेल
|
3.5 | 0 | 39 | 1 | 10.17 | ||||||
![]()
इशान मलिङ्गा
|
4.0 | 0 | 37 | 2 | 9.25 | ||||||
![]()
Harsh Dubey
|
2.0 | 0 | 20 | 1 | 10 | ||||||
![]()
नितीशकुमार रेड्डी
|
2.0 | 0 | 13 | 1 | 6.5 |
यश दयाल को बलमा ईशान किशन - १ रन
यश दयाल को बलमा ईशान किशन - छक्का
लङअफको माथिबाट कटाएका छन् यसपटक । छक्का र किशन ९३ रनमा पुगेका छन् ।
यश दयाल को बलमा ईशान किशन - चौका
कभरका फिल्डरलाई बिट गरेर ग्याप पाएका छन् । चौका ।
यश दयाल को बलमा ईशान किशन - २ रन
यश दयाल को बलमा पेट कमिन्स - १ रन
यश दयाल को बलमा ईशान किशन - १ रन
लुङ्गी एङ्गिडी को बलमा पेट कमिन्स - २ रन
यो बल हावामा चिप गरे । बलर आफैं क्याचका लागि गए तर कठिन थियो । २ रन लिएका छन् । १३ रन आएको छ ओभरबाट ।
लुङ्गी एङ्गिडी को बलमा पेट कमिन्स - छक्का
यसपटक कनेक्सन राम्रो छ । कमिन्सले डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । फिनिसिङ क्यामिओ खेल्दै ।
लुङ्गी एङ्गिडी को बलमा पेट कमिन्स - नो रन
लुङ्गी एङ्गिडी को बलमा पेट कमिन्स - २ रन
लुङ्गी एङ्गिडी को बलमा पेट कमिन्स - २ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - १ रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - १ रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - छक्का
यो एक हातको फिनिसिङ थियो । लङअनभन्दा टाढा छक्काका लागि गएको छ ।
भुवनेश्वर कुमार को बलमा ईशान किशन - नो रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - २ रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - चौका
कभरमा रहेका टिम डेभिडको केही माथिबाट कटाएका छन् । चौका ।
भुवनेश्वर कुमार को बलमा ईशान किशन - २ रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - आउट
शर्ट बल थियो यो । लेगसाइडमा खेलेका थिए तर टाइमिङ छैन । फिल साल्टले क्याच पूरा गरेका छन् । पहिलो प्रयासमा बल छुटेपछि लगत्तै फेरि क्याच समाए ।
रोमारियो शेर्फड को बलमा ईशान किशन - १ रन
रोमारियो शेर्फड को बलमा ईशान किशन - छक्का
यो राम्रो शट खेलेका छन् । अफको लाइनमा गएर स्वीप गर्दै फाइन खेलेका छन् र छक्का नै हुनेछ यो ।
रोमारियो शेर्फड को बलमा ईशान किशन - वाइड
रोमारियो शेर्फड को बलमा ईशान किशन - नो रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - १ रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - २ रन
भुवनेश्वर कुमार को बलमा अविनभ मनोहर - १ रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - १ रन
भुवनेश्वर कुमार को बलमा अविनभ मनोहर - १ रन
भुवनेश्वर कुमार को बलमा अविनभ मनोहर - छक्का
यसपटक कनेक्ट गरेका छन् । डिप ब्याक पोइन्टको माथिबाट छक्का यो अभिनव मनोहरका लागि ।
भुवनेश्वर कुमार को बलमा अविनभ मनोहर - नो रन
भुवनेश्वर कुमार को बलमा अविनभ मनोहर - नो रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - वाइड
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - १ रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - नो रन
रोमारियो शेर्फड को बलमा ईशान किशन - १ रन
रोमारियो शेर्फड को बलमा अविनभ मनोहर - लेग बाई
रोमारियो शेर्फड को बलमा नितीशकुमार रेड्डी - आउट
SOFT DISMISSAL ! शर्ट बल थियो यो । शर्ट फाइन लेगमा क्याचआउट भएका छन् ।
रोमारियो शेर्फड को बलमा नितीशकुमार रेड्डी - नो रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - नो रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - चौका
उठाएर खेलेका छन् । डिप मिडविकेट र लङअनबीचको ग्यापमा प्लेस गरे र चौका हुनेछ ।
क्रुणाल पाण्डेय को बलमा नितीशकुमार रेड्डी - १ रन
क्रुणाल पाण्डेय को बलमा नितीशकुमार रेड्डी - नो रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - २ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - १ रन
लुङ्गी एङ्गिडी को बलमा नितीशकुमार रेड्डी - १ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - १ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - चौका
मिडअफ कटाएर प्रहार गरेका छन् । चौकासँगै १५० रन पूरा भएको छ हैदराबादको ।
लुङ्गी एङ्गिडी को बलमा नितीशकुमार रेड्डी - १ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा नितीशकुमार रेड्डी - १ रन
क्रुणाल पाण्डेय को बलमा अनिकेत वर्मा - आउट
क्रुणाल पाण्डेय को बलमा अनिकेत वर्मा - छक्का
अनिकेतले फेरि लङअफको माथिबाट छक्का प्रहार गरेका छन् । हैदराबाद अब निरन्तर अट्याकमा ।
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - छक्का
BIGGIEE ! लेगसाइडमा यो ठुलो छक्का ।
सुयश शर्मा को बलमा अनिकेत वर्मा - छक्का
फेरि पनि सिधा अगाडि उठाएका छन् । लङअफ फिल्डरलाई कुनै मौका नै हुने छैन । अर्को छक्का यो अनिकेतका लागि ।
सुयश शर्मा को बलमा अनिकेत वर्मा - चौका
यो केही शर्ट लेन्थ बल थियो । ग्यापमा प्लेस गरेका छन् । चौका ।
सुयश शर्मा को बलमा ईशान किशन - १ रन
सुयश शर्मा को बलमा अनिकेत वर्मा - १ रन
सुयश शर्मा को बलमा अनिकेत वर्मा - छक्का
लङअफमा अनिकेतको छक्का । यो अवस्थाबाट संयमित भएर खेलेमा हैदराबादले बलियो योगफल बनाउन सक्छ ।
सुयश शर्मा को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा अनिकेत वर्मा - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - छक्का
पुल गरेका छन् । लेगसाइडमा छक्का ।
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - नो रन
क्रुणाल पाण्डेय को बलमा अनिकेत वर्मा - १ रन
सुयश शर्मा को बलमा अनिकेत वर्मा - १ रन
महंगो साबित भएपनि क्लासेनको विकेट निकालेका छन सुयाशले यस ओभरमा ।
सुयश शर्मा को बलमा हेनरिक क्लासेन - आउट
यसपटक सुयाशला सफलता । क्लासेन लङअनको माथिबाट कटाउन चाहन्थे तर कनेक्सन राम्रो थिएन । बाउन्ड्रीभन्दा केही अगाडि क्याचआउट भएका छन् । हैदराबादलाई तेस्रो झट्का ।
सुयश शर्मा को बलमा हेनरिक क्लासेन - चौका
फेरि पनि डाउन द लेग बल थियो । फाइन लेगमा चौका प्रहार गरेका छन् क्लासेनले । चौकासँगै हैदराबादको १०० रन पूरा भएको छ ।
सुयश शर्मा को बलमा ईशान किशन - १ रन
सुयश शर्मा को बलमा ईशान किशन - चौका
यसपटक लेगसाइडमा पुल गरेका छन् । यो पनि चौका हुनेछ ।
सुयश शर्मा को बलमा ईशान किशन - चौका
कभरको माथिबाट उठाएर खेलेका छन् । चौका किशानको लागि ।
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा हेनरिक क्लासेन - १ रन
क्रुणाल पाण्डेय को बलमा हेनरिक क्लासेन - नो रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
क्रुणाल पाण्डेय को बलमा हेनरिक क्लासेन - १ रन
क्रुणाल पाण्डेय को बलमा ईशान किशन - १ रन
सुयश शर्मा को बलमा ईशान किशन - १ रन
सुयश शर्मा को बलमा हेनरिक क्लासेन - लेग बाई
सुयश शर्मा को बलमा हेनरिक क्लासेन - छक्का
फ्लाइटेड बल थियो । उठाएका छन् सिधा अगाडि । ८५ मिटरको छक्का ।
सुयश शर्मा को बलमा हेनरिक क्लासेन - चौका
फाइन लेगमा हल्का गाइड गरिदिएका छन् क्लासेनले । चौका यो पनि हुनेछ ।
सुयश शर्मा को बलमा ईशान किशन - १ रन
सुयश शर्मा को बलमा ईशान किशन - नो रन
लुङ्गी एङ्गिडी को बलमा हेनरिक क्लासेन - छक्का
STAND AND DELIVER ! यो बललाई कुनै मुभमेन्ट बिना छक्का प्रहार गरेका छन् । पावरप्लेको अन्त्य ।
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - १ रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - चौका
सिधा अगाडि प्रहार गरेका छन् किशानले । चौका ।
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - नो रन
लुङ्गी एङ्गिडी को बलमा ईशान किशन - २ रन
लुङ्गी एङ्गिडी को बलमा हेनरिक क्लासेन - १ रन
भुवनेश्वर कुमार को बलमा ईशान किशन - २ रन
डाउन द लेग बल । एज लागेको थियो किशानले खेल्दा । विकेटकिपरको ग्लभ्समा लागेको छ। कठिन क्याच थियो।
भुवनेश्वर कुमार को बलमा हेनरिक क्लासेन - १ रन
भुवनेश्वर कुमार को बलमा हेनरिक क्लासेन - नो रन
भुवनेश्वर कुमार को बलमा हेनरिक क्लासेन - नो रन
भुवनेश्वर कुमार को बलमा ट्राभिस हेड - आउट
अब ट्राभिस हेड पनि पेभेलियनको बाटोमा । यो शट कतै गएको थिएन । मिडअफ फिल्डर शेपहर्डको क्याच । दुई आक्रामक ओपनर आउट भएसँगै हैदराबादको रनगतिमा अब केही ब्रेक लाग्न थालेको छ ।
भुवनेश्वर कुमार को बलमा ट्राभिस हेड - नो रन
लुङ्गी एङ्गिडी को बलमा अभिषेक शर्मा - आउट
यसपटक भने एंगिडीको पक्षमा छ नतिजा । लेगसाइडमा फ्लिक गरेका थिए । सिधै फिल्डरको हातमा गएको छ । आक्रामक पारी खेलेर आउट भएका छन् अभिषेक ।
लुङ्गी एङ्गिडी को बलमा अभिषेक शर्मा - चौका
अफमा सरेर फायन लेगमा खेलिदिएका छन् यो सिधा बललाई । फिल्डर छैनन् त्यहाँ ।
लुङ्गी एङ्गिडी को बलमा अभिषेक शर्मा - नो रन
लुङ्गी एङ्गिडी को बलमा अभिषेक शर्मा - छक्का
लङअफमा छक्का यो अभिषेकको । ५० रन पूरा भएको छ चौथो ओभरमै हैदराबादको ।
लुङ्गी एङ्गिडी को बलमा ट्राभिस हेड - १ रन
लुङ्गी एङ्गिडी को बलमा ट्राभिस हेड - चौका
पावरफुल पुल शट खेलेका छन् हेडले । चौका ।
यश दयाल को बलमा अभिषेक शर्मा - नो रन
यश दयाल को बलमा अभिषेक शर्मा - नो रन
यश दयाल को बलमा अभिषेक शर्मा - छक्का
फ्री हिट मिस गरेपनि अर्को बलमा डाउन द ग्राउण्ड छक्का प्रहार गरेका छन् अभिषेकले ।
यश दयाल को बलमा अभिषेक शर्मा - नो बल
यश दयाल को बलमा अभिषेक शर्मा - नो रन
यश दयाल को बलमा अभिषेक शर्मा - चौका
यो अर्को राम्रो शट अभिषेकको अफमा ।
यश दयाल को बलमा अभिषेक शर्मा - २ रन
भुवनेश्वर कुमार को बलमा अभिषेक शर्मा - लेग बाई
भुवनेश्वर कुमार को बलमा अभिषेक शर्मा - छक्का
SHOT ! यसपटक पिकअप गरेका छन् । यो छक्का हुनेछ लङअन र डिप मिडविकेटको बीचमा ।
भुवनेश्वर कुमार को बलमा अभिषेक शर्मा - चौका
अभिषेकको पहिलो चौका यो । स्टेप आउट गरेर अफका फिल्डरको माथिबाट कटाए ।
भुवनेश्वर कुमार को बलमा ट्राभिस हेड - लेग बाई
भुवनेश्वर कुमार को बलमा ट्राभिस हेड - २ रन
भुवनेश्वर कुमार को बलमा ट्राभिस हेड - चौका
यश दयाल को बलमा ट्राभिस हेड - १ रन
यश दयाल को बलमा अभिषेक शर्मा - १ रन
यश दयाल को बलमा अभिषेक शर्मा - नो रन
यश दयाल को बलमा ट्राभिस हेड - १ रन
यश दयाल को बलमा ट्राभिस हेड - चौका
स्वीपर कभरमा चौका प्राप्त गरी आफ्नो खाता खोलेका छन् हेडले ।
यश दयाल को बलमा अभिषेक शर्मा - १ रन
१ रनका साथ खाता खोलेका छन् अभिषेकले पहिलो बलमै ।