Janakpur Bolts vs Lumbini lions
                                NPL- NEPAL PREMIER LEAGUE (2024)
            
            
                २०८१ मंसिर  २३, आइतबार
            
        
                                जनकपुर बोल्ट्स
१३६/९20 overs
                VS
            
                                लुम्बिनी लायन्स
१३५/८20 overs
                जनकपुर १ रनले विजयी
                            
                            प्लेयर अफ दि म्याच 
                            हर्श थाकर 
                        
                        
                        
    
        
        TU Intl. Cricket Ground
    
    
        
        NPL- NEPAL PREMIER LEAGUE (2024)
    
    
        
        Durga Nath Subedi, Himal Giri
    
                    
                    
                                    बल बाइ बल अपडेट
                                    स्कोरकार्ड
                                    प्लेइङ ११
                                
                            
            जनकपुर बोल्ट्स
            लुम्बिनी लायन्स
        
        
                                    योसँगै पहिलो खेलको बल बाई बल अपडेट यहीँ सकिएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । धन्यवाद । शुभ दिन !                                
                            
                                    डेब्यूमा ३ विकेट लिएका लुम्बिनीका अभिशेष गौतम : रोहित र टम आउट भएपछि गाह्रो भयो । एकदम नजिक पुगेर हार्दा नराम्रो नै लागिरहेको छ । बलिङबारे : मलाई राम्रो बलिङ गरिरहेका छौ भन्दै मोटिभेट गरिरहनुभएको थियो । स्पेशल विकेट चाहिँ नीशमको ।                                
                            
                                    लगातार चार जितपछि जनकपुरका आसिफ शेख : हामीलाई मर्निङ अवस्थामा डिफेन्ड हुन्छ जस्तो लागेको थियो । यो विकेटमा रन बन्न गाह्रो हुन्छ भन्ने थाहा थियो । अन्तिम ५ ओभरमा बलिङ राम्रो भयो । त्यसकारण जित्न सक्यौं ।                                
                            
                                    हर्श थाकर एनपीएलमा ५ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि चितवन राइनोजका सोहल तनविर र सुदूरपश्चिम रोएल्सका नरेन साउदले एकै खेलमा ५ विकेट लिएका थिए ।
हर्शले इनिङ्सको अन्तिम बलमा विकेट लिँदै ५ विकेट पूरा गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए ।                                
                            
                                    PHEWWW ! LUMBINI HAVE REALLY THROWN IT AWAY !! १ रनले पराजित भएको छ लुम्बिनी । १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मध्यम सुरूवात गरेको थियो । जनकपुरले पनि कसिलो बलिङ गर्दै सजिलै खेल हातबाट जान दिएन । अन्त्यमा थाकरले शानदार बलिङ गर्दै खेल जिताएका छन् ।
                                
                            
                                
                                    STILL UNDEFEATED !! जनकपुर ४ खेलमा ४ जित ।                                
                            
                                    १ बल, २ रन । GAME ON !!!                                
                            
                                    २ बलमा ४ रन ।                                
                            
                                    ३ बलमा ५ रन ।                                
                            
                                    ४ बल, ५ रन                                
                            
                                    दुर्गेश गुप्ता नयाँ ब्याटर ।                                
                            
                                    ५ बल, ९ रन ।                                
                            
                                    १९.१                                W
                            
                                    लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक । जनकपुरका हर्श थाकर बलिङ गर्दै ।                                
                            
                                
                                    १९ ओभर समाप्त
                                                                        - १४ रन
                                
                                
                                                                            सन्दीप जोरा: १४                                        साद विन जफर: ०                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: १२८-६
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    १८.६                                4
                            
                                    १८.५                                6
                            
                                    ९ बलमा २१ रन आवश्यक । बाउन्ड्री आवश्यक ।                                
                            
                                    १० बल, २२ रन । साद बिन जफर ब्याटिङमा आएका छन् ।                                
                            
                                    १८.२                                W
                            
                                    ११ बलमा २२ रन । कटिङले ठुलो शट खेल्लान् त ?                                
                            
                                    LUMBINIs GAME TO LOSE ! THEY HAVE 5 WICKETS IN HAND !!
१२ बलमा २३ रन आवश्यक ।                                
                            
                                
                                    १८ ओभर समाप्त
                                                                        - ३ रन
                                
                                
                                                                            बेन कटिङ: ३                                        सन्दीप जोरा: १                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ११४-५
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    हर्श थाकरको उत्कृष्ट बलिङ । जम्मा ३ रन खर्चेर २ विकेट ।ऽ                                
                            
                                    थाकरलाई अर्को विकेट । विवेक यादव शुन्यमा आउट । अघिल्लो खेलमा उनले सुदूरपश्चिम विरुद्ध अविजित ७७ रन बनाएका थिए ।                                
                            
                                    १७.३                                W
                            
                                    १७ बलमा २६ रन ।                                
                            
                                    विवेक यादव नयाँ ब्याटर । खेल रोमाञ्चक बन्दैछ ।                                
                            
                                    १७.१                                W
                            
                                    हर्श थाकर बलिङमा ।                                
                            
                                
                                    १७ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            बेन कटिङ: १                                        टम मूर्स: ३१                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: १११-३
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    १८ बलमा २६ रन आवश्यक ।                                
                            
                                
                                    १६ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            बेन कटिङ: ०                                        टम मूर्स: २७                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: १०५-३
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    नयाँ ब्याटर बेन कटिङ । दुई खेलपछि प्लेइङ ११ मा फर्केका बेन कटिङले कति रन हान्लान्?                                
                            
                                    १५.४                                W
                            
                                
                                    १५ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            टम मूर्स: २६                                        रोहितकुमार पौडेल: ३५                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: १००-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    १४.३                                3
                            
                                
                                    १४ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: ३४                                        टम मूर्स: १८                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ९१-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                
                                    १३ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: ३०                                        टम मूर्स: १४                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ८३-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                
                                    १२ ओभर समाप्त
                                                                        - १३ रन
                                
                                
                                                                            टम मूर्स: १३                                        रोहितकुमार पौडेल: २९                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ८१-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    ११.५                                6
                            
                                
                                    ११ ओभर समाप्त
                                                                        - ४ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: २८                                        टम मूर्स: १                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ६८-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    १०.६                                2
                            
                                    मोहसिनको किफायती ओभर । जम्मा ४ रन । उनले ३ ओभरमा जम्मा ९ रन खर्चिएका छन् ।                                
                            
                                    नयाँ ब्याटर टम मुर्स ।                                
                            
                                    DRINKS BREAK !!                                
                            
                                
                                    १० ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            अर्जुन साउद: २०                                        रोहितकुमार पौडेल: २५                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ६४-२
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    लुम्बिनीले दोस्रो विकेट गुमाएको छ । लुम्बिनीको १० ओभरमा स्कोर : ६४-२ ।                                
                            
                                    ९.६                                W
                            
                                
                                    ९ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: २२                                        अर्जुन साउद: १८                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ५९-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    मोहसिनको अर्को किफायती ओभर । जम्मा ५ रन । पहिलो ओभरमा उनले १ रन दिएका थिए ।                                
                            
                                    ८.६                                1
                            
                                
                                    ८ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            अर्जुन साउद: १६                                        रोहितकुमार पौडेल: २०                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ५४-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                
                                    ७ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            अर्जुन साउद: ९                                        रोहितकुमार पौडेल: १९                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ४५-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    ६.३                                .
                            
                                    ६.२                                2lb
                            
                                    ६.१                                4
                            
                                    पावर प्लेमा लुम्बिनीले १ विकेट गुमाएर ३७ रन बनाएको छ ।                                
                            
                                
                                    ६ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            अर्जुन साउद: ८                                        रोहितकुमार पौडेल: १४                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ३७-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    ५.३                                4
                            
                                
                                    ५ ओभर समाप्त
                                                                        - ९ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: ९                                        अर्जुन साउद: ८                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ३२-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                
                                    ४ ओभर समाप्त
                                                                        - १ रन
                                
                                
                                                                            अर्जुन साउद: ७                                        रोहितकुमार पौडेल: १                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: २३-१
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    ३.२                                W
                            
                                
                                    ३ ओभर समाप्त
                                                                        - १० रन
                                
                                
                                                                            अर्जुन साउद: ७                                        आशुतोस घिरैया: ८                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: २२-०
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    २.६                                4
                            
                                
                                    २ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            आशुतोस घिरैया: ५                                        अर्जुन साउद: ०                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: १२-०
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                
                                    १ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            अर्जुन साउद: ०                                        आशुतोस घिरैया: १                                                                    
                            
                                                        
                                लुम्बिनी लायन्स: ६-०
                                                                     लक्ष्यः १३७
                                
                            
                        
                                    अर्जुन साउन र आशुतोष घिरैया ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । किशोर महतोले बलिङको सुरूवात गर्ने छन् ।
                                
                            
                                
                                    लुम्बिनीले चौथो खेलमा आएर पहिलो जित निकाल्नको लागि १३७ रनको लक्ष्य पाएको छ । दोस्रो इनिङ सुरू हुँदै । अम्पायरहरू मैदान प्रवेश गर्दै ।                                
                            
            जनकपुर बोल्ट्स
            लुम्बिनी लायन्स
        
        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            आसिफ शेख
                                         
                                     | 
                                16 | 10 | 2 | 1 | 160 | |||||||
                                     
                                        
                                            शेर मल्ल
                                         
                                     | 
                                0 | 2 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            मोहमद मोहसिन
                                         
                                     | 
                                3 | 5 | 0 | 0 | 60 | |||||||
                                     
                                        
                                            हेमन्त धामी
                                         
                                     | 
                                9 | 11 | 1 | 0 | 81 | |||||||
                                     
                                        
                                            जिमी नीशम
                                         
                                     | 
                                1 | 2 | 0 | 0 | 50 | |||||||
                                     
                                        
                                            हर्श थाकर
                                         
                                     | 
                                1 | 3 | 0 | 0 | 33 | |||||||
                                     
                                        
                                            लाहिरु मिलान्था
                                         
                                     | 
                                27 | 22 | 2 | 0 | 122 | |||||||
                                     
                                        
                                            अनिल साह
                                         
                                     | 
                                45 | 37 | 1 | 4 | 121 | |||||||
                                     
                                        
                                            शुभ कंसाकार
                                         
                                     | 
                                Not Out | 22 | 24 | 0 | 2 | 91 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            रोहितकुमार पौडेल                                         
                                     | 
                                4 | 22 | 2 | 5.5 | |||||||
                                     
                                        
                                            अभिशेष गौतम                                         
                                     | 
                                4 | 23 | 3 | 5.75 | |||||||
                                     
                                        
                                            सन्दीप जोरा                                         
                                     | 
                                2 | 13 | 1 | 6.5 | |||||||
                                     
                                        
                                            विवेक यादव                                         
                                     | 
                                2 | 19 | 0 | 9.5 | |||||||
                                     
                                        
                                            साद विन जफर                                         
                                     | 
                                3 | 11 | 2 | 3.67 | |||||||
                                     
                                        
                                            दुर्गेश गुप्ता                                         
                                     | 
                                2 | 16 | 0 | 8 | |||||||
                                     
                                        
                                            रामोन सिमण्ड्स                                         
                                     | 
                                3 | 26 | 0 | 8.67 | |||||||
ब्यटिङ नगरेका
                            
                                किशोर महतो                            
                        
                            
                                ललित राजवंशी                            
                        विकेट गुमेका
                            
                                आसिफ शेख 
                            48
                        
                            
                                अनिल साह 
                            95
                        
                            
                                लाहिरु मिलान्था 
                            99
                        
                            
                                हर्श थाकर 
                            100
                        
                            
                                जिमी नीशम 
                            101
                        
                            
                                मोहमद मोहसिन 
                            110
                        
                            
                                शेर मल्ल 
                            110
                        
                            
                                हेमन्त धामी 
                            136
                        
                            
                                ललित राजवंशी 
                            136
                        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            रोहितकुमार पौडेल
                                         
                                     | 
                                39 | 37 | 4 | 0 | 105.41 | |||||||
                                     
                                        
                                            आशुतोस घिरैया
                                         
                                     | 
                                8 | 13 | 1 | 0 | 61.54 | |||||||
                                     
                                        
                                            सन्दीप जोरा
                                         
                                     | 
                                16 | 8 | 1 | 1 | 200 | |||||||
                                     
                                        
                                            विवेक यादव
                                         
                                     | 
                                0 | 2 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            अर्जुन साउद
                                         
                                     | 
                                20 | 21 | 2 | 0 | 95.24 | |||||||
                                     
                                        
                                            साद विन जफर
                                         
                                     | 
                                0 | 1 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            दुर्गेश गुप्ता
                                         
                                     | 
                                Not Out | 5 | 3 | 1 | 0 | 166.67 | ||||||
                                     
                                        
                                            टम मूर्स
                                         
                                     | 
                                31 | 23 | 2 | 1 | 134.78 | |||||||
                                     
                                        
                                            बेन कटिङ
                                         
                                     | 
                                3 | 7 | 0 | 0 | 42.86 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            शेर मल्ल                                         
                                     | 
                                4 | 33 | 1 | 8.25 | |||||||
                                     
                                        
                                            मोहमद मोहसिन                                         
                                     | 
                                4 | 22 | 0 | 5.5 | |||||||
                                     
                                        
                                            किशोर महतो                                         
                                     | 
                                3 | 25 | 1 | 8.33 | |||||||
                                     
                                        
                                            ललित राजवंशी                                         
                                     | 
                                4 | 13 | 1 | 3.25 | |||||||
                                     
                                        
                                            जिमी नीशम                                         
                                     | 
                                1 | 9 | 0 | 9 | |||||||
                                     
                                        
                                            हर्श थाकर                                         
                                     | 
                                4 | 23 | 5 | 5.75 | |||||||
ब्यटिङ नगरेका
                            
                                अभिशेष गौतम                            
                        
                            
                                रामोन सिमण्ड्स                            
                        विकेट गुमेका
                            
                                आशुतोस घिरैया 
                            21
                        
                            
                                अर्जुन साउद 
                            87
                        
                            
                                रोहितकुमार पौडेल 
                            110
                        
                            
                                टम मूर्स 
                            113
                        
                            
                                विवेक यादव 
                            120
                        
                            
                                बेन कटिङ 
                            123
                        
                            
                                साद विन जफर 
                            135
                        
                            
                                सन्दीप जोरा 
                            136
                        
            जनकपुर बोल्ट्स
            लुम्बिनी लायन्स
        
        
    
                
            आसिफ शेख
        विकेट किपर
    
    
                
            शेर मल्ल
        बलर
    
    
                
            मोहमद मोहसिन
        अलराउण्डर
    
    
                
            किशोर महतो
        बलर
    
    
                
            ललित राजवंशी
        बलर
    
    
                
            हेमन्त धामी
        बलर
    
    
                
            जिमी नीशम
        अलराउण्डर
    
    
                
            हर्श थाकर
        अलराउण्डर
    
    
                
            लाहिरु मिलान्था
        विकेट किपर
    
    
                
            अनिल साह
        विकेट किपर
    
    
                
            शुभ कंसाकार
        ब्याट्समेन
    
    
                
            रोहितकुमार पौडेल
        ब्याट्समेन
    
    
                
            अभिशेष गौतम
        बलर
    
    
                
            आशुतोस घिरैया
        ब्याट्समेन
    
    
                
            सन्दीप जोरा
        ब्याट्समेन
    
    
                
            विवेक यादव
        ब्याट्समेन
    
    
                
            अर्जुन साउद
        विकेट किपर
    
    
                
            साद विन जफर
        अलराउण्डर
    
    
                
            दुर्गेश गुप्ता
        बलर
    
    
                
            टम मूर्स
        विकेट किपर
    
    
                
            रामोन सिमण्ड्स
        बलर
    
    
                
            बेन कटिङ
        अलराउण्डर
    
            
                आगामी खेल
            
            
                रिजल्ट
            
        
        
                
    
        २०८१ पुष  ६, शनिबार            
    
        
            
                
            
        184/9 (20)
    
    
        
            
                
            
        185/5 (19.2)
    
    जनकपुर ५ विकेटले विजयी ।
    
        २०८१ पुष  ४, बिहीबार            
    
        
            
                
            
        118/9 (20)
    
    
        
            
                
            
        119/8 (18.6)
    
    जनकपुर २ विकेटले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
            
                
            
        154/9 (20)
    
    
        
            
                
            
        175/6 (20)
    
    कर्णाली २१ रनले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
            
                
            
        141/2 (18.3)
    
    
        
            
                
            
        139/9 (20)
    
    सुदूरपश्चिम ८ विकेटले विजयी ।
            
        
                सुदूरपश्चिम रोएल्स
                जनकपुर बोल्ट्स
WON
                कर्णाली याक्स
                जनकपुर बोल्ट्स
WON
                चितवन राइनोज
                कर्णाली याक्स
WON
                सुदूरपश्चिम रोएल्स
WON
                जनकपुर बोल्ट्स
अंक तालिका
| # | Team | W | D | L | Pts | 
|---|---|---|---|---|---|
| 1 | 
                                     
                                                                                
                                            सुदूरपश्चिम रोएल्स                                         
                                     | 
                                6 | 0 | 1 | 12 | 
| 2 | 
                                     
                                                                                
                                            जनकपुर बोल्ट्स                                         
                                     | 
                                5 | 0 | 2 | 10 | 
| 3 | 
                                     
                                                                                
                                            चितवन राइनोज                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 4 | 
                                     
                                                                                
                                            कर्णाली याक्स                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 5 | 
                                     
                                                                                
                                            काठमान्डु गुर्खाज                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 6 | 
                                     
                                                                                
                                            पोखरा एभेन्जर्स                                         
                                     | 
                                2 | 0 | 5 | 4 | 
| 7 | 
                                     
                                                                                
                                            विराटनगर किंग्स                                         
                                     | 
                                2 | 0 | 5 | 4 | 
| 8 | 
                                     
                                                                                
                                            लुम्बिनी लायन्स                                         
                                     | 
                                1 | 0 | 6 | 2 | 
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
                
                    ललित राजवंशी
                    बलर
                
            
                
                    सन्दीप जोरा
                    ब्याट्समेन
                
            
                
                    दीपेन्द्र सिंह ऐरी
                    ब्याट्समेन
                
            
                
                    रोहितकुमार पौडेल
                    ब्याट्समेन
                
            
             
















                                                                                
                                                                                
                                                                                
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
साद विन जफरको बलमा ललित राजवंशी - रन आउट
RUN OUT !
साद विन जफरको बलमा हेमन्त धामी - आउट
BOWLED ! BRILLIANT FROM ZAFAR !! शानदार ओभर गरिरहेका छन् जफरले ।
साद विन जफरको बलमा हेमन्त धामी - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - १ रन
साद विन जफरको बलमा शुभ कंसाकार - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - नो रन
रामोन सिमण्ड्सको बलमा हेमन्त धामी - चौका
हेमन्तको ब्याटबाट चौका आएको छ यहाँ । फाइनलेगमा शट ।
रामोन सिमण्ड्सको बलमा शुभ कंसाकार - १ रन
लङ्गअफमा एक रनका लागि ।
रामोन सिमण्ड्सको बलमा शुभ कंसाकार - नो रन
रामोन सिमण्ड्सको बलमा शुभ कंसाकार - नो रन
रामोन सिमण्ड्सको बलमा शुभ कंसाकार - छक्का
SHOTTT ! शुभको दोस्रो छक्का यो । लङ्गअनको माथिबाट खेलेका छन् ।
रामोन सिमण्ड्सको बलमा शुभ कंसाकार - वाइड
रामोन सिमण्ड्सको बलमा हेमन्त धामी - १ रन
रोहितकुमार पौडेलको बलमा शुभ कंसाकार - नो रन
रोहितकुमार पौडेलको बलमा हेमन्त धामी - १ रन
रोहितकुमार पौडेलको बलमा शुभ कंसाकार - १ रन
रोहितकुमार पौडेलको बलमा शुभ कंसाकार - छक्का
SIX ! शुभ कंसाकारले उठाएका छन् डिप मिडविकेटको माथिबाट छक्का ।
रोहितकुमार पौडेलको बलमा हेमन्त धामी - १ रन
रोहितकुमार पौडेलको बलमा हेमन्त धामी - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - नो रन
साद विन जफरको बलमा शुभ कंसाकार - वाइड
साद विन जफरको बलमा हेमन्त धामी - १ रन
साद विन जफरको बलमा हेमन्त धामी - नो रन
साद विन जफरको बलमा हेमन्त धामी - नो रन
रोहितकुमार पौडेलको बलमा शुभ कंसाकार - नो रन
रोहितकुमार पौडेलको बलमा हेमन्त धामी - १ रन
रोहितकुमार पौडेलको बलमा शेर मल्ल - आउट
GONE ! ANOTHER ONE !! रोहितले ओभरको दोस्रो विकेट लिएका छन् । एलबीडब्लु आउट भएका छन् शेर मल्ल ।
रोहितकुमार पौडेलको बलमा शेर मल्ल - नो रन
रोहितकुमार पौडेलको बलमा मोहमद मोहसिन - आउट
GONE ! LBW !! ROHIT ROARS IN DELIGHT !!! जनकपुरको ब्याटिङ आज धर्मराएको छ । रोहितको पहिलो विकेट ।
रोहितकुमार पौडेलको बलमा मोहमद मोहसिन - नो रन
अभिशेष गौतमको बलमा शुभ कंसाकार - नो रन
अभिशेष गौतमको बलमा शुभ कंसाकार - नो रन
अपिल थियो । अम्पायरले दिएका छैनन् ।
अभिशेष गौतमको बलमा मोहमद मोहसिन - १ रन
अभिशेष गौतमको बलमा शुभ कंसाकार - १ रन
अभिशेष गौतमको बलमा शुभ कंसाकार - नो रन
अभिशेष गौतमको बलमा मोहमद मोहसिन - १ रन
सन्दीप जोराको बलमा शुभ कंसाकार - २ रन
सन्दीप जोराको बलमा शुभ कंसाकार - नो रन
सन्दीप जोराको बलमा शुभ कंसाकार - २ रन
सन्दीप जोराको बलमा शुभ कंसाकार - नो रन
सन्दीप जोराको बलमा मोहमद मोहसिन - १ रन
सन्दीप जोराको बलमा शुभ कंसाकार - १ रन
अभिशेष गौतमको बलमा जिमी नीशम - आउट
GONE ! 3 FOR ABHISHESH !! NEESHAM DEPARTS !!!
अभिशेष गौतमको बलमा शुभ कंसाकार - १ रन
अभिशेष गौतमको बलमा हर्श थाकर - आउट
GONE ! TWO IN THE OVER ! पहिलो ओभरमा महंगो साबित भएका अभिशेषले यस ओभरमा दुई ठुलो विकेट लिएका छन् ।
अभिशेष गौतमको बलमा जिमी नीशम - १ रन
एक रनसँगै १०० रन पूरा भएको छ ।
अभिशेष गौतमको बलमा लाहिरु मिलान्था - आउट
GONE ! STUMPED !! अभिशेषले ठुलो विकेट प्राप्त गरेका छन् । मिलान्था आउट ।
अभिशेष गौतमको बलमा लाहिरु मिलान्था - २ रन
सन्दीप जोराको बलमा लाहिरु मिलान्था - १ रन
सन्दीप जोराको बलमा हर्श थाकर - १ रन
सन्दीप जोराको बलमा हर्श थाकर - नो रन
सन्दीप जोराको बलमा अनिल साह - आउट
सन्दीप जोराको बलमा लाहिरु मिलान्था - १ रन
सन्दीप जोराको बलमा लाहिरु मिलान्था - चौका
जोराको पहिलो बलमै चौका । राम्रो शट थियो यहाँ । पोइन्ट र गलीको बीचबाट खेलिदिएका थिए ।
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा लाहिरु मिलान्था - १ रन
अभिशेष गौतमको बलमा अनिल साह - १ रन
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा लाहिरु मिलान्था - १ रन
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - १ रन
रोहितकुमार पौडेलको बलमा अनिल साह - १ रन
रोहितकुमार पौडेलको बलमा अनिल साह - २ रन
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - १ रन
रोहितकुमार पौडेलको बलमा अनिल साह - १ रन
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - १ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - १ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - २ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - २ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - नो रन
यसपटक पनि सोही ठाउँमा खेलेका थिए । मूर्सले रोकेका छन् योपटक भने ।
विवेक यादवको बलमा लाहिरु मिलान्था - चौका
गली क्षेत्रमा खेलेका थिए । मिसफिल्ड हुने छ । चौका प्राप्त गर्ने छन् ।
विवेक यादवको बलमा लाहिरु मिलान्था - वाइड
विवेक यादवको बलमा लाहिरु मिलान्था - २ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - वाइड
लगातार अफमा राखेका छन् । लगातार वाइड ।
विवेक यादवको बलमा लाहिरु मिलान्था - वाइड
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - लेग बाई
रोहितकुमार पौडेलको बलमा अनिल साह - १ रन
रोहितकुमार पौडेलको बलमा अनिल साह - २ रन
मिडविकेटमा २ रनका लागि खेले ।
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - १ रन
रोहितकुमार पौडेलको बलमा लाहिरु मिलान्था - नो रन
रोहितकुमार पौडेलको बलमा अनिल साह - १ रन
विवेक यादवको बलमा अनिल साह - १ रन
विवेक यादवको बलमा अनिल साह - २ रन
टप एज लागेको थियो । बल सिधा माथि गएको छ । तर सेफ हुनेछ । २ रन लिने छन् ।
विवेक यादवको बलमा अनिल साह - नो रन
विवेक यादवको बलमा अनिल साह - नो रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - १ रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - नो रन
विवेक यादवको बलमा लाहिरु मिलान्था - वाइड
साद विन जफरको बलमा अनिल साह - छक्का
SHOT ! डिप मिडविकेटको माथिबाट उठाएका छन् । विशाल छक्का यो अनिलको ब्याटबाट ।
साद विन जफरको बलमा लाहिरु मिलान्था - १ रन
साद विन जफरको बलमा लाहिरु मिलान्था - नो रन
साद विन जफरको बलमा आसिफ शेख - आउट
IN THE AIR ! TAKEN !! अनिलले ठुलो शटको प्रयास गरेका थिए । बल सिधै माथि उठेको छ । मिडअफका फिल्डर विवेक यादवले क्याच लिएका छन् । पहिलो सफलता ।
साद विन जफरको बलमा अनिल साह - १ रन
साद विन जफरको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - १ रन
अभिशेष गौतमको बलमा अनिल साह - बाई
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - छक्का
SIX MORE ! अनिलले अभिशेषलाई सुरूवातदेखि नै दबाबमा राखेका छन् ।
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - छक्का
SHOT ! लेग साइडमा छक्का अनिलको ब्याटबाट ।
दुर्गेश गुप्ताको बलमा आसिफ शेख - चौका
FOUR MORE ! यसपटक लेगसाइडको फिल्डर बिट हुनेछन् । चौका ।
दुर्गेश गुप्ताको बलमा आसिफ शेख - चौका
पुलको प्रयास थियो आसिफको । तर एज लागेर पछाडि गएको छ बल । चौका हुने छ ।
दुर्गेश गुप्ताको बलमा अनिल साह - १ रन
दुर्गेश गुप्ताको बलमा अनिल साह - नो रन
दुर्गेश गुप्ताको बलमा अनिल साह - नो रन
दुर्गेश गुप्ताको बलमा अनिल साह - छक्का
GLORIOUS ! यसपटक अनिलले मिडअफको माथिबाट उठाएका छन् । शानदार छक्का ।
रामोन सिमण्ड्सको बलमा आसिफ शेख - छक्का
रामोन सिमण्ड्सको बलमा आसिफ शेख - नो रन
रामोन सिमण्ड्सको बलमा आसिफ शेख - नो रन
जोडदार अपिल । क्लोज हुन सक्थ्यो यो । अम्पायरले दिएका छैनन् । रिप्लेमा हेर्दा पिचिङ आउटसाइड लेग जस्तो देखिएको छ ।
रामोन सिमण्ड्सको बलमा आसिफ शेख - नो रन
रामोन सिमण्ड्सको बलमा अनिल साह - १ रन
रामोन सिमण्ड्सको बलमा अनिल साह - नो रन
शटको प्रयास थियो । तर बिट भएका छन् ।
दुर्गेश गुप्ताको बलमा अनिल साह - लेग बाई
दुर्गेश गुप्ताको बलमा अनिल साह - नो रन
दुर्गेश गुप्ताको बलमा अनिल साह - नो रन
दुर्गेश गुप्ताको बलमा अनिल साह - नो रन
दुर्गेश गुप्ताको बलमा आसिफ शेख - १ रन
दुर्गेश गुप्ताको बलमा आसिफ शेख - नो रन
रामोन सिमण्ड्सको बलमा अनिल साह - नो रन
रामोन सिमण्ड्सको बलमा अनिल साह - चौका
EDGED ! FOUR !! इनसाइड एज लागेर चौका गएको छ ।
रामोन सिमण्ड्सको बलमा अनिल साह - नो रन
रामोन सिमण्ड्सको बलमा आसिफ शेख - १ रन
EDGED ! PUT DOWN !! मौका थियो यहाँ । स्लीपका फिल्डर र किपर एकआपसमा ठोकिएका छन् ।
रामोन सिमण्ड्सको बलमा अनिल साह - १ रन
थर्ड म्यान क्षेत्रमा १ रनमा लागि खेलेका छ्न् ।
रामोन सिमण्ड्सको बलमा अनिल साह - नो रन