+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) सुदूरपश्चिम रोएल्स VS चितवन राइनोज

Sudurpaschim Royals vs Chitwan Rhinos

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २३, आइतबार
सुदूरपश्चिम रोएल्स
१३१/१०
18.2 overs
NPL 2025
VS
चितवन राइनोज
१६४/५
20 overs
चितवन राइनोज ३३ रनले विजयी
प्लेयर अफ दि म्याच हसन एइसाखिल
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Rashid Riaz
चितवन राइनोज 2024 सुदूरपश्चिम रोएल्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको दुवै खेलका अपडेटहरू यहीँ सकिएको छ । साथ दिनुभएका सबैजनालाई धन्यवाद । अब भोलि सोमबार ब्रेक रहेको छ । मंगलबारका दुवै खेल (लुम्बिनी लायन्स र चितवन राइनोज तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स)को अपडेटका साथ पुनः उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरव र विकास बिदा माग्छौं । नमस्कार ।
चितवनका जान निकोल लफ्टी इटन : हामीले राम्रो बलिङ गर्‍यौं । बिचमा दीपेन्द्रजस्तो खेलाडीलाई छिट्टै आउट गर्न पाउँदा अलि सजिलो भयो । हामी प्लेअफमा पुग्ने नै छौै र आशा छ यो प्रतियोगिता पनि जित्ने छौं ।
सुदूरपश्चिमका मेन्टर ब्राड हज : हामीले १५-२० रन अली बढी दियौं कि जस्तो लाग्छ । बीचमा दुई विकेट खसेपछि अलि गाह्रो भयो । पहिलो हार हो त्यसैले त्यस्तो ठुलो चिन्ताको विषय छैन । आशा छ हामी प्रतियोगिता जित्ने छौं ।
एनपीएलमा सोमबार कुनै पनि खेल हुने छैन । एक दिनको ब्रेकपछि मंगलबार दुई खेल हुनेछ ।
आइतबारको खेलपछि जनकपुर चारमा चारै खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा छ । सुदूरपश्चिम र चितवनको ४ खेलबाट समान ६ अंक छ । नेटरनरेटमा सुदूरपश्चिम अघि रहँदै दोस्रो स्थानमा छ भने चितवन तेस्रोमा छ । चारमा २ खेल जितेको कर्णाद्यी याक्स ४ अंकसहित चौथो स्थानमा छ । समान २ अंक जोडेको पोखरा एभेन्जर्स, काठमान्डु गुर्खाज र विराटनगर किंग्स क्रमश: पाँचौ, छैटौं र सातौं स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ ।
सुदूरपश्चिमको हारपछि अब प्रतियोगितामा जनकपुर बोल्ट्समात्र एक्लो अपराजित टिम रहेको छ । आजै भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो ।
सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । यसअघिका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध लयम देखिएन । इशान पाण्डेले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो योगदान दिन सकेनन् । सुदूरपश्चिमलाई अलआउट गर्न चितवनका कप्तान कुशल मल्ल, रिजन ढकाल, अमर सिंह राउटेला र जान निकोल लफ्टी इटनले २-२ तथा सोहेल तनविर र रिजन ढकालले समान १ विकेट लिए ।
१८.२
W

सोहेल तनभिरको बलमा स्कट कुगेलेइन - आउट

GONE ! LBW !! THATS IT !!! तनविरले आफ्नो पहिलो विकेट प्राप्त गर्ने छन् ।योसँगै खेल पनि जितेको छ चितवनले ।

१८.१
.

सोहेल तनभिरको बलमा स्कट कुगेलेइन - नो रन

१२ बलमा ३४ रन आवश्यक ।
१८ ओभर समाप्त - ८ रन नरेन साउद: १० स्कट कुगेलेइन: १६
सुदूरपश्चिम रोएल्स 2024: १३१-९ लक्ष्यः १६५
१७.६
W

रिजन ढकालको बलमा नरेन साउद - आउट

GONE ! 9 DOWN !! नरेन साउदले हल्का शट खेलेका थिए तर लिडिङ एज लागेको छ । रिजन आफैंले क्याच लिने छन् ।

१७.५
1

रिजन ढकालको बलमा स्कट कुगेलेइन - १ रन

दर्शकहरू आफ्नो ठाउँबाट उठेका छन् ।
१७.४
1

रिजन ढकालको बलमा नरेन साउद - १ रन

१७.३
1

रिजन ढकालको बलमा स्कट कुगेलेइन - १ रन

१७.२
4

रिजन ढकालको बलमा स्कट कुगेलेइन - चौका

फाइन लेगमा चौका ।

१७.१
1

रिजन ढकालको बलमा नरेन साउद - १ रन

१७ बलमा ४१ रन ।
१८ बलमा ४२ रन आवश्यक । कुग्लेइन र नरेन क्रिजमा ।
१७ ओभर समाप्त - ९ रन स्कट कुगेलेइन: १० नरेन साउद: ८
सुदूरपश्चिम रोएल्स 2024: १२३-८ लक्ष्यः १६५
१६.६
.

रञ्जित कुमारको बलमा स्कट कुगेलेइन - नो रन

१६.५
1

रञ्जित कुमारको बलमा नरेन साउद - १ रन

१६.४
.

रञ्जित कुमारको बलमा नरेन साउद - नो रन

१६.३
6

रञ्जित कुमारको बलमा नरेन साउद - छक्का

SIX ! BIGGIE ! लङ्गअफको माथिबाट छक्का ।

१६.२
1

रञ्जित कुमारको बलमा स्कट कुगेलेइन - १ रन

१६.१
1

रञ्जित कुमारको बलमा नरेन साउद - १ रन

२४ बलमा ५१ रन आवश्यक ।
१६ ओभर समाप्त - १० रन स्कट कुगेलेइन: ९ नरेन साउद: ०
सुदूरपश्चिम रोएल्स 2024: ११४-८ लक्ष्यः १६५
१५.६
4

अमरसिंह राउटेलाको बलमा स्कट कुगेलेइन - चौका

FOUR MORE ! मिडअफका फिल्डर कुशल मल्लको माथिबाट खेलेका छन् । चौका फेरि पनि ।

१५.५
4

अमरसिंह राउटेलाको बलमा स्कट कुगेलेइन - चौका

SHOTTT ! FOUR !! शर्ट बल थियो । मिडअफ माथि थिए । चौका हुनेछ ।

१५.४
1lb

अमरसिंह राउटेलाको बलमा नरेन साउद - लेग बाई

१५.३
W

अमरसिंह राउटेलाको बलमा इशान पाण्डे - आउट

TWO IN THE OVER !!! RAUTELA ON  FIRE

इशान पाण्डेले कभरमा प्रहार गर्न चाहन्थे तर फितलो शट । सिधै फिल्डरको हातमा ।

१५.२
1

अमरसिंह राउटेलाको बलमा स्कट कुगेलेइन - १ रन

१५.१
W

अमरसिंह राउटेलाको बलमा नरेश बुढाएर - आउट

GONE ! कुरा भइरहेको थियो । दबाबमा विकेट पनि आउन सक्छ भनेर । नरेश बुढाएरले सिधै फिल्डरको हातमा दिएका छन् ।

CR7 CELEBRATION FROM RAUTELA !

बलिङमा अमरसिंह राउटेला आएका छन् । उनलाई टार्गेट गर्न सक्नेछन् । दबाबमा विकेट पनि आउन सक्छ ।
३० बलमा ६१ रन आवश्यक । केही ठुला शटको आवश्यकता अब ।
१५ ओभर समाप्त - ३ रन इशान पाण्डे: ३५ नरेश बुढाएर: ५
सुदूरपश्चिम रोएल्स 2024: १०४-६ लक्ष्यः १६५
१४.६
.

सोहेल तनभिरको बलमा इशान पाण्डे - नो रन

१४.५
1

सोहेल तनभिरको बलमा नरेश बुढाएर - १ रन

१४.४
.

सोहेल तनभिरको बलमा नरेश बुढाएर - नो रन

१४.३
.

सोहेल तनभिरको बलमा नरेश बुढाएर - नो रन

१४.३
1w

सोहेल तनभिरको बलमा नरेश बुढाएर - वाइड

१४.२
1

सोहेल तनभिरको बलमा इशान पाण्डे - १ रन

१४.१
.

सोहेल तनभिरको बलमा इशान पाण्डे - नो रन

३६ बलमा ६४ रन आवश्यक । Can Pandey & Naresh do some magic ?
१४ ओभर समाप्त - ६ रन इशान पाण्डे: ३४ नरेश बुढाएर: ४
सुदूरपश्चिम रोएल्स 2024: १०१-६ लक्ष्यः १६५
१३.६
1

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - १ रन

१३.५
1

निकोल लोफ्टी-इटनको बलमा नरेश बुढाएर - १ रन

१०० रन पूरा भएको छ ।

१३.४
.

निकोल लोफ्टी-इटनको बलमा नरेश बुढाएर - नो रन

१३.३
.

निकोल लोफ्टी-इटनको बलमा नरेश बुढाएर - नो रन

१३.२
1

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - १ रन

१३.१
2

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - २ रन

१३.१
1w

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - वाइड

सुदूरपश्चिमलाई ४२ बलमा ७० रन आवश्यक ।
१३ ओभर समाप्त - १४ रन इशान पाण्डे: ३० नरेश बुढाएर: ३
सुदूरपश्चिम रोएल्स 2024: ९५-६ लक्ष्यः १६५
१२.६
1

रञ्जित कुमारको बलमा इशान पाण्डे - १ रन

१२.६
1w

रञ्जित कुमारको बलमा इशान पाण्डे - वाइड

१२.५
.

रञ्जित कुमारको बलमा इशान पाण्डे - नो रन

१२.४
6

रञ्जित कुमारको बलमा इशान पाण्डे - छक्का

SHOTTT ! SIX !! रिभर्स शट यो। छक्का हुने छ ।

१२.३
1

रञ्जित कुमारको बलमा नरेश बुढाएर - १ रन

१२.२
1

रञ्जित कुमारको बलमा इशान पाण्डे - १ रन

१२.१
4

रञ्जित कुमारको बलमा इशान पाण्डे - चौका

रिभर्स खेलेका छन् । चौका हुनेछ । महत्वपूर्ण सुदूरका लागि ।

१२ ओभर समाप्त - ८ रन इशान पाण्डे: १८ नरेश बुढाएर: २
सुदूरपश्चिम रोएल्स 2024: ८१-६ लक्ष्यः १६५
११.६
1

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - १ रन

११.५
4

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - चौका

OH ! MISFIELD !!

लेगको बल थियो । इशानले उठाएका थिए । फिल्डर तैनाथ नै थिए तर मिसफिल्ड गरेका छन् र चौका हुनेछ ।

११.४
1

निकोल लोफ्टी-इटनको बलमा नरेश बुढाएर - १ रन

११.३
1

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - १ रन

११.२
1

निकोल लोफ्टी-इटनको बलमा नरेश बुढाएर - १ रन

नरेश बुढाएर पहिलोपटक ब्याटिङ गर्दै छन् एनपीएलमा ।
११.१
W

निकोल लोफ्टी-इटनको बलमा दीपेन्द्र सिंह ऐरी - आउट

GONE ! BIG WICKET !! लफ्टी इटनलाई ठुलो सफलता । कप्तान दीपेन्द्र एज लगाएका छन् र किपरको राम्रो क्याच त्यहाँ ।

११ ओभर समाप्त - १० रन इशान पाण्डे: १२ दीपेन्द्र सिंह ऐरी: १
सुदूरपश्चिम रोएल्स 2024: ७३-५ लक्ष्यः १६५
१०.६
4

कुशल मल्लको बलमा इशान पाण्डे - चौका

SHOT ! कभर फिल्डरको माथिबाट ग्यापमा खेलेका छन् । चौका हुनेछ ।

१०.५
.

कुशल मल्लको बलमा इशान पाण्डे - नो रन

१०.४
1

कुशल मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१०.३
1

कुशल मल्लको बलमा इशान पाण्डे - १ रन

१०.२
4

कुशल मल्लको बलमा इशान पाण्डे - चौका

FOUR ! ग्यापमा खेलेका छन् । चौका हुनेछ ।

१०.१
.

कुशल मल्लको बलमा इशान पाण्डे - नो रन

DRINKS BREAK ! सुदूरपश्चिमलाई अब १० ओभरमा १०२ रन आवश्यक । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् ।
१० ओभर समाप्त - ४ रन दिलप्रित बाजवा: १२ इशान पाण्डे: ३
सुदूरपश्चिम रोएल्स 2024: ६३-५ लक्ष्यः १६५
९.६
W

निकोल लोफ्टी-इटनको बलमा दिलप्रित बाजवा - आउट

GONE ! LBW !! ZNLE STRIKES !!! बाजवा आउट भएका छन् । सुदूर संकटमा ।

९.५
.

निकोल लोफ्टी-इटनको बलमा दिलप्रित बाजवा - नो रन

STUMPING CHECK ! KEEPER IS EXCITED !! SAFE !!!
९.४
2

निकोल लोफ्टी-इटनको बलमा दिलप्रित बाजवा - २ रन

९.३
1

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - १ रन

९.२
.

निकोल लोफ्टी-इटनको बलमा इशान पाण्डे - नो रन

९.१
1

निकोल लोफ्टी-इटनको बलमा दिलप्रित बाजवा - १ रन

बलिङमा लफ्टी इटन आएका छन् ।
९ ओभर समाप्त - २ रन इशान पाण्डे: २ दिलप्रित बाजवा: ९
सुदूरपश्चिम रोएल्स 2024: ५९-४ लक्ष्यः १६५
यो ओभरमा पनि मल्लले ३ रन मात्र दिए । उनको अहिलेसम्मको फिगर : ३-०-८-२
८.६
.

कुशल मल्लको बलमा इशान पाण्डे - नो रन

८.५
1

कुशल मल्लको बलमा दिलप्रित बाजवा - १ रन

८.४
.

कुशल मल्लको बलमा दिलप्रित बाजवा - नो रन

८.३
1

कुशल मल्लको बलमा इशान पाण्डे - १ रन

८.२
.

कुशल मल्लको बलमा इशान पाण्डे - नो रन

८.१
.

कुशल मल्लको बलमा इशान पाण्डे - नो रन

८ ओभर समाप्त - ५ रन दिलप्रित बाजवा: ८ इशान पाण्डे: १
सुदूरपश्चिम रोएल्स 2024: ५७-४ लक्ष्यः १६५
७.६
4

रञ्जित कुमारको बलमा दिलप्रित बाजवा - चौका

फूल टस बललाई लङ्गअनमा चौकाका लागि खेलिदिएका छन् ।

७.५
.

रञ्जित कुमारको बलमा दिलप्रित बाजवा - नो रन

७.४
.

रञ्जित कुमारको बलमा दिलप्रित बाजवा - नो रन

७.३
1

रञ्जित कुमारको बलमा इशान पाण्डे - १ रन

७.२
.

रञ्जित कुमारको बलमा इशान पाण्डे - नो रन

७.१
W

रञ्जित कुमारको बलमा आरिफ शेख - आउट

GONE ! RANJIT STRIKES !! एलबीडब्लुमा फसाएका छन् आरिफलाई । एनपीएलको पहिलो विकेट रञ्जितलाई ।

७ ओभर समाप्त - ४ रन आरिफ शेख: ४ दिलप्रित बाजवा: ४
सुदूरपश्चिम रोएल्स 2024: ५२-३ लक्ष्यः १६५
६.६
1

कुशल मल्लको बलमा आरिफ शेख - १ रन

कुशलको अर्को शान्त ओभर । सुदूरलाई ७८ बलमा ११३ रन आवश्यक ।
६.५
1

कुशल मल्लको बलमा दिलप्रित बाजवा - १ रन

६.४
.

कुशल मल्लको बलमा दिलप्रित बाजवा - नो रन

६.३
1

कुशल मल्लको बलमा आरिफ शेख - १ रन

६.२
1

कुशल मल्लको बलमा दिलप्रित बाजवा - १ रन

६.१
.

कुशल मल्लको बलमा दिलप्रित बाजवा - नो रन

६ ओभर समाप्त - २ रन दिलप्रित बाजवा: २ आरिफ शेख: २
सुदूरपश्चिम रोएल्स 2024: ४८-३ लक्ष्यः १६५
रञ्जित कुमारले पहिलो ओभरमा २ रन मात्र दिए । पावरप्लेमा सुदूरपश्चिम ४८-३ को अवस्थामा छ । अब ८४ बलमा ११७ रन आवश्यक ।
५.६
1

रञ्जित कुमारको बलमा दिलप्रित बाजवा - १ रन

५.५
1

रञ्जित कुमारको बलमा आरिफ शेख - १ रन

५.४
.

रञ्जित कुमारको बलमा आरिफ शेख - नो रन

५.३
.

रञ्जित कुमारको बलमा आरिफ शेख - नो रन

५.२
.

रञ्जित कुमारको बलमा आरिफ शेख - नो रन

५.१
.

रञ्जित कुमारको बलमा आरिफ शेख - नो रन

कुशल मल्लले पहिलो ओभरमै २ विकेट लिए । चितवन खेलमा मोमेन्टम लिने प्रयासमा ।
५ ओभर समाप्त - २ रन दिलप्रित बाजवा: १ आरिफ शेख: १
सुदूरपश्चिम रोएल्स 2024: ४६-३ लक्ष्यः १६५
४.६
.

कुशल मल्लको बलमा दिलप्रित बाजवा - नो रन

४.५
1

कुशल मल्लको बलमा आरिफ शेख - १ रन

४.४
W

कुशल मल्लको बलमा ब्रान्डन म्याकमुलेन - आउट

BOWLED ! WOW !! माकमुलेनले पिकअप शट खेल्न खोजेका थिए । तर बल केही तल बसेको छ । बोल्ड भएका छन् ।

४.३
.

कुशल मल्लको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

४.२
1

कुशल मल्लको बलमा दिलप्रित बाजवा - १ रन

४.१
W

कुशल मल्लको बलमा विनोद भण्डारी - आउट

GONE ! KUSHAL STRIKES FIRST BALL !!

विनोदले स्लग स्वीप खेलेका थिए । सिधा डिप मिडविकेट फिल्डर जान निकोल लफ्टी इटनको हातमा ।

बलिङमा परिवर्तन।  कप्तान कुशल मल्ल चोभार एण्डबाट आएका छन् ।
४ ओभर समाप्त - १२ रन ब्रान्डन म्याकमुलेन: १३ विनोद भण्डारी: ९
सुदूरपश्चिम रोएल्स 2024: ४४-१ लक्ष्यः १६५
३.६
.

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

३.५
4

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - चौका

ANOTHER BEAUTIFUL DRIVE !

फेरि मिसफिल्ड यहाँ यसपटक कप्तान मल्लको । त्यहाँबाट बल चौकाका  लागि जाने छ ।

३.४
2

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - २ रन

३.३
2

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - २ रन

३.२
4

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - चौका

SHOTTTTTT !!! WOW !!!

कभरको माथिबाट शानदार चौका । कुनै फिल्डर आफ्नो स्थानबाट चल्न जरूरी नै रहेन ।

३.१
.

रिजन ढकालको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

३ ओभर समाप्त - ११ रन विनोद भण्डारी: ९ ब्रान्डन म्याकमुलेन: १
सुदूरपश्चिम रोएल्स 2024: ३२-१ लक्ष्यः १६५
२.६
.

सोहेल तनभिरको बलमा विनोद भण्डारी - नो रन

२.५
4

सोहेल तनभिरको बलमा विनोद भण्डारी - चौका

BACK TO BACK FOURS ! अगाडि बढेर खेलेका थिए । लेगसाइड ग्यापमा चौका ।

२.४
4

सोहेल तनभिरको बलमा विनोद भण्डारी - चौका

किपरको माथिबाट खेलिदिएका छन् । चौका हुनेछ ।

२.३
.

सोहेल तनभिरको बलमा विनोद भण्डारी - नो रन

२.३
1w

सोहेल तनभिरको बलमा विनोद भण्डारी - वाइड

२.२
1

सोहेल तनभिरको बलमा ब्रान्डन म्याकमुलेन - १ रन

२.१
1

सोहेल तनभिरको बलमा विनोद भण्डारी - १ रन

२ ओभर समाप्त - १३ रन ब्रान्डन म्याकमुलेन: ० विनोद भण्डारी: ०
सुदूरपश्चिम रोएल्स 2024: २१-१ लक्ष्यः १६५
१.६
W

रिजन ढकालको बलमा सैफ अली जैब - आउट

GONE ! लेगमा फ्लिकको प्रयास थियो ।  बल सिधा माथि उठेको छ ।

१.५
2

रिजन ढकालको बलमा सैफ अली जैब - २ रन

१.४
2

रिजन ढकालको बलमा सैफ अली जैब - २ रन

१.३
4

रिजन ढकालको बलमा सैफ अली जैब - चौका

GLORIOUS ! यसपटक अफसाइडमा ग्यापमा खेलेका छन् । शानदार चौका ।

१.२
.

रिजन ढकालको बलमा सैफ अली जैब - नो रन

१.२
1w

रिजन ढकालको बलमा सैफ अली जैब - वाइड

१.१
4

रिजन ढकालको बलमा सैफ अली जैब - चौका

ANOTHER MISFIELD ! लेग साइडमा उठाएका थिए । फिल्डरको हातमा एक बाउन्स भएर पुगेको थियो । तर मिसफिल्ड नै हुनेछ । चौका ।

१ ओभर समाप्त - ८ रन विनोद भण्डारी: ० सैफ अली जैब: ६
सुदूरपश्चिम रोएल्स 2024: ८-० लक्ष्यः १६५
०.६
1

सोहेल तनभिरको बलमा सैफ अली जैब - १ रन

०.६
2nb

सोहेल तनभिरको बलमा विनोद भण्डारी - नो बल

०.५
.

सोहेल तनभिरको बलमा विनोद भण्डारी - नो रन

०.४
1

सोहेल तनभिरको बलमा सैफ अली जैब - १ रन

MIXUP ! BOTH SURVIVE IN THE END ! जैबले गलीमा खेलेका थिए। विनोद एक साइडमा आइसकेका थिए । बल गलत एण्डमा गयो । जैबले एक रन पूरा गर्ने छन् ।

०.३
.

सोहेल तनभिरको बलमा सैफ अली जैब - नो रन

०.२
4

सोहेल तनभिरको बलमा सैफ अली जैब - चौका

MISFIELD ! मिडअफमा खेलेका थिए । मिसफिल्ड र चौका हुनेछ ।

०.१
.

सोहेल तनभिरको बलमा सैफ अली जैब - नो रन

विनोद भण्डारी र सेफ अली जैब ओपनिङमा आएका छन् । जैब स्ट्राइकमा छन् । सोहेल तनवीरले बलिङको सुरूवात गर्ने छन् ।
अम्पायरहरू मैदान प्रवेश गर्दै छन् । दोस्रो इनिङ सुरू हुँदै ।
सुदूरपश्चिमले १६५ रनको लक्ष्य पाएको छ । सोहेल तनविर र रिजन ढकालले सुदूरका ब्याटरहरूलाई सुरूदेखि नै दबाबमा राख्न सकेमा चितवनले तेस्रो जित निकाल्न सक्छ । केहीबेरमा दोस्रो इनिङ सुरू हुनेछ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट