Janakpur Bolts vs Kathmandu Gurkhas
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २७, बिहीबार
जनकपुर बोल्ट्स
१०४/५15.5 overs
VS
काठमान्डु गुर्खाज
१०१/१०19.3 overs
जनकपुर ५ विकेटले विजयी ।
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
काठमान्डु गुर्खाज
जनकपुर बोल्ट्स
योसँगै आजको खेलको बल बाई अपडेटबाट बिदा लिने बेला भएको छ । साथ दिनुभएकोमा सबैजनालाई धेरैधेरै धन्यवाद । अब भोलि हुने दुई खेल (लुम्बिनी लायन्स र कर्णाली याक्स तथा चितवन राइनोज र विराटनगर किंग्स)को खेलका साथ फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्कार । शुभ सन्ध्या ।
जनकपुरका शेर मल्ल : पछिल्लो खेलमा ब्याटिङ राम्रो भएको थिएन, हामीलाई आज विश्वास थियो कि हामीले सुरूवाती चार खेलमा जस्तो खेलेका थियौं त्यसरी नै जित्छौं भनेर । बलिङ आएपछि १०० भन्दा तल अलआउट गर्ने प्लान थियो । त्यसैअनुसार १०१ रनमा अलआउट गर्यौं अनि ब्याटिङमा नीशमले एउटा ठुलो ओभर खेलेपछि खेलमा फर्कन्छौं भन्ने थियो ।
काठमाण्डुका स्टेफेन एस्किनाजी : हामीले आजपनि बलिङ राम्रो नै गर्यौं । बीचमा नीशमका ठुला शटहरूले गेमको मोमेन्टम चेन्ज गर्यो । अब २ खेल बाँकी छ हामीले त्यसमा दुवै खेल जित्ने प्रयास गर्नेछौं । विदेशी खेलाडीको रूपमा हामीले भन्ने भनेको कुनै दबाब नलिइकन फ्रिडमका साथ खेल्ने भनेर नै भन्छौं ।
तर बीचमा हर्श थाकर र जिमी नीशमले ठुला शटहरू खेल्दै जनकपुरलाई जित दिलाए । जनकपुर प्लेअफमा स्थान बनाउने पक्का भएको छ भने काठमाण्डुलाई धक्का लागेको छ ।
जनकपुर ५ विकेटले विजयी भएको छ । १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले आजपनि टप अर्डरलाई सस्तैमा गुमाएको थियो ।
१५.५
4
१५.३
4
१५.१
4
१५ ओभर समाप्त
- ९ रन
हर्श थाकर: २० मोहमद मोहसिन: १
जनकपुर बोल्ट्स: ८७-५
लक्ष्यः १०२
१४.२
6
१४ ओभर समाप्त
- ७ रन
मोहमद मोहसिन: ० हर्श थाकर: १२
जनकपुर बोल्ट्स: ७८-५
लक्ष्यः १०२
१३.३
W
१३.२
6
१३ ओभर समाप्त
- ४ रन
हर्श थाकर: १२ जिमी नीशम: २१
जनकपुर बोल्ट्स: ७१-४
लक्ष्यः १०२
१२ ओभर समाप्त
- ५ रन
हर्श थाकर: ९ जिमी नीशम: २०
जनकपुर बोल्ट्स: ६७-४
लक्ष्यः १०२
११ ओभर समाप्त
- १७ रन
जिमी नीशम: १८ हर्श थाकर: ८
जनकपुर बोल्ट्स: ६२-४
लक्ष्यः १०२
१०.५
6
१०.४
6
१० ओभर समाप्त
- ५ रन
जिमी नीशम: १ हर्श थाकर: ८
जनकपुर बोल्ट्स: ४५-४
लक्ष्यः १०२
DRINKS ! जनकपुरले ४ विकेट गुमाइसकेको छ । अब ६२ बलमा ५८ रन आवश्यक । सम्हालिएर खेल्नुपर्ने आवश्यकता ।
९.४
W
९.२
4
९ ओभर समाप्त
- ४ रन
हर्श थाकर: ८ शुभ कंसाकार: १
जनकपुर बोल्ट्स: ४०-३
लक्ष्यः १०२
८.२
W
८ ओभर समाप्त
- ४ रन
अनिल साह: ११ हर्श थाकर: ५
जनकपुर बोल्ट्स: ३६-२
लक्ष्यः १०२
RUNOUT CHECK ! SAFE !!
७ ओभर समाप्त
- ८ रन
हर्श थाकर: ३ अनिल साह: ९
जनकपुर बोल्ट्स: ३२-२
लक्ष्यः १०२
STUMPING CHECK ! NOT OUT !!
POWERPLAY DONE ! JANAKPUR 24-2 !! यहाँबाट जनकपुरलाई ८४ बलमा ७८ रनको आवश्यकता ।
६ ओभर समाप्त
- ५ रन
हर्श थाकर: १ अनिल साह: ३
जनकपुर बोल्ट्स: २४-२
लक्ष्यः १०२
पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर २४ रन जोडेको छ । काठमान्डुका कप्तान करण केसीले एकै ओभरमा २ विकेट लिएपछि जनकपुर दबाबमा छ ।
५ ओभर समाप्त
- १ रन
आसिफ शेख: २ अनिल साह: १
जनकपुर बोल्ट्स: १९-२
लक्ष्यः १०२
४.६
W
४.३
W
४ ओभर समाप्त
- ७ रन
आसिफ शेख: २ लाहिरु मिलान्था: १६
जनकपुर बोल्ट्स: १८-०
लक्ष्यः १०२
३.१
4
३ ओभर समाप्त
- ५ रन
आसिफ शेख: १ लाहिरु मिलान्था: १०
जनकपुर बोल्ट्स: ११-०
लक्ष्यः १०२
२.२
4
२ ओभर समाप्त
- २ रन
आसिफ शेख: १ लाहिरु मिलान्था: ५
जनकपुर बोल्ट्स: ६-०
लक्ष्यः १०२
१ ओभर समाप्त
- ४ रन
लाहिरु मिलान्था: ४ आसिफ शेख: ०
जनकपुर बोल्ट्स: ४-०
लक्ष्यः १०२
लाहिरु मिलान्था र आसिफ शेख ओपनिङमा आएका छन् । मिलान्था स्ट्राइकमा छन् । शाहब आलमले बलिङको सुरूवात गर्ने छन् ।
अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।
जनकपुरलाई १०२ रनको लक्ष्य छ । दोस्रो इनिङ केहीबेरमा सुरू हुने छ ।
काठमान्डु गुर्खाज
जनकपुर बोल्ट्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
स्टेफेन इस्किनाजी
|
17 | 18 | 2 | 0 | 94 | |||||||
माइकल लेभिट
|
8 | 6 | 0 | 1 | 133 | |||||||
भिम शार्की
|
4 | 11 | 1 | 0 | 36 | |||||||
जेरार्ड एरास्मस
|
20 | 22 | 2 | 0 | 90 | |||||||
सुमित महर्जन
|
0 | 3 | 0 | 0 | 0 | |||||||
रासिद खान
|
7 | 16 | 0 | 0 | 43 | |||||||
डान डौथवेट
|
1 | 5 | 0 | 0 | 20 | |||||||
प्रतिक श्रेष्ठ
|
6 | 11 | 1 | 0 | 54 | |||||||
करण केसी
|
19 | 13 | 2 | 1 | 146 | |||||||
दिपेश कँडेल
|
0 | 2 | 0 | 0 | 0 | |||||||
साहब आलम
|
Not Out | 8 | 10 | 1 | 0 | 80 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
जिमी नीशम
|
1.1 | 10 | 0 | 8.57 | |||||||
मोहमद मोहसिन
|
4.1 | 20 | 2 | 4.8 | |||||||
अरनिको यादव
|
4 | 33 | 1 | 8.25 | |||||||
शेर मल्ल
|
3.3 | 11 | 3 | 3.14 | |||||||
किशोर महतो
|
3 | 14 | 1 | 4.67 | |||||||
ललित राजवंशी
|
4 | 8 | 3 | 2 |
विकेट गुमेका
माइकल लेभिट
19
भिम शार्की
35
स्टेफेन इस्किनाजी
35
सुमित महर्जन
35
रासिद खान
63
डान डौथवेट
66
प्रतिक श्रेष्ठ
74
जेरार्ड एरास्मस
74
करण केसी
101
दिपेश कँडेल
101
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
अनिल साह
|
11 | 10 | 1 | 0 | 110 | |||||||
आसिफ शेख
|
2 | 9 | 0 | 0 | 22.22 | |||||||
लाहिरु मिलान्था
|
16 | 20 | 2 | 0 | 80 | |||||||
हर्श थाकर
|
Not Out | 25 | 24 | 1 | 1 | 104.17 | ||||||
शुभ कंसाकार
|
5 | 7 | 1 | 0 | 71.43 | |||||||
जिमी नीशम
|
27 | 17 | 1 | 3 | 158.82 | |||||||
मोहमद मोहसिन
|
Not Out | 13 | 7 | 3 | 0 | 185.71 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
जेरार्ड एरास्मस
|
4 | 21 | 1 | 5.25 | |||||||
डान डौथवेट
|
1.5 | 21 | 0 | 11.45 | |||||||
करण केसी
|
3 | 10 | 2 | 3.33 | |||||||
दिपेश कँडेल
|
3 | 29 | 1 | 9.67 | |||||||
साहब आलम
|
4 | 22 | 1 | 5.5 |
ब्यटिङ नगरेका
अरनिको यादव
शेर मल्ल
किशोर महतो
ललित राजवंशी
विकेट गुमेका
लाहिरु मिलान्था
25
आसिफ शेख
30
अनिल साह
39
शुभ कंसाकार
52
जिमी नीशम
72
जनकपुर बोल्ट्स
काठमान्डु गुर्खाज
अनिल साह
विकेट किपर
आसिफ शेख
विकेट किपर
लाहिरु मिलान्था
विकेट किपर
हर्श थाकर
अलराउण्डर
शुभ कंसाकार
ब्याट्समेन
जिमी नीशम
अलराउण्डर
मोहमद मोहसिन
अलराउण्डर
अरनिको यादव
अलराउण्डर
शेर मल्ल
बलर
किशोर महतो
बलर
ललित राजवंशी
बलर
स्टेफेन इस्किनाजी
ब्याट्समेन
माइकल लेभिट
ब्याट्समेन
भिम शार्की
ब्याट्समेन
जेरार्ड एरास्मस
ब्याट्समेन
सुमित महर्जन
ब्याट्समेन
रासिद खान
ब्याट्समेन
डान डौथवेट
अलराउण्डर
प्रतिक श्रेष्ठ
ब्याट्समेन
करण केसी
ब्याट्समेन
दिपेश कँडेल
बलर
साहब आलम
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
WONकर्णाली याक्स
जनकपुर बोल्ट्स
WONचितवन राइनोज
कर्णाली याक्स
WONसुदूरपश्चिम रोएल्स
WONजनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
लाहिरु मिलान्था
विकेट किपर जनकपुर बोल्ट्स
रन
२९६
रवि बोपारा
अलराउण्डर चितवन राइनोज
रन
२८६
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
रन
२८५
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२८३
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
रन
२४६
विनोद भण्डारी
विकेट किपर सुदूरपश्चिम रोएल्स
रन
२२७
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
२२४
आन्द्रेस गौस
विकेट किपर पोखरा एभेन्जर्स
रन
२२४
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
रन
२२३
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२०२
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
रन
१९५
चाडविक वाल्टन
विकेट किपर कर्णाली याक्स
रन
१८२
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
रन
१७३
आसिफ शेख
विकेट किपर जनकपुर बोल्ट्स
रन
१६४
टम मूर्स
विकेट किपर लुम्बिनी लायन्स
रन
१६४
दिनेश खरेल
ब्याट्समेन पोखरा एभेन्जर्स
रन
१६२
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
रन
१४६
स्टेफेन इस्किनाजी
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१३९
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
रन
१३७
मार्टिन गप्टिल
ब्याट्समेन विराटनगर किंग्स
रन
१३७
शिखर धवन
ब्याट्समेन कर्णाली याक्स
रन
१३६
गुल्सन झा
बलर कर्णाली याक्स
रन
१३३
अनिल साह
विकेट किपर जनकपुर बोल्ट्स
रन
१३२
लोकेस बम
ब्याट्समेन विराटनगर किंग्स
रन
१३१
इशान पाण्डे
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
१२६
हसन एइसाखिल
ब्याट्समेन चितवन राइनोज
रन
१२५
सन्दीप जोरा
ब्याट्समेन लुम्बिनी लायन्स
रन
१२०
देव खनाल
ब्याट्समेन कर्णाली याक्स
रन
११८
सन्तोष कार्की
अलराउण्डर चितवन राइनोज
रन
१०८
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०४
माइकल लेभिट
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०१
MOST WICKETS
स्कट कुगेलेइन
बलर सुदूरपश्चिम रोएल्स
विकेट
१९
ललित राजवंशी
बलर जनकपुर बोल्ट्स
विकेट
१६
किशोर महतो
बलर जनकपुर बोल्ट्स
विकेट
१६
रिजन ढकाल
बलर चितवन राइनोज
विकेट
१४
सोहेल तनभिर
बलर चितवन राइनोज
विकेट
१४
करण केसी
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
१३
विपिन प्रसाद शर्मा
बलर कर्णाली याक्स
विकेट
१३
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
१३
मोहमद मोहसिन
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
१२
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
११
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
११
नन्दन यादव
बलर कर्णाली याक्स
विकेट
११
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
विकेट
११
सोमपाल कामी
बलर कर्णाली याक्स
विकेट
१०
जिसन मक्सुद
ब्याट्समेन कर्णाली याक्स
विकेट
१०
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
विकेट
९
प्रतिश जीसी
ब्याट्समेन विराटनगर किंग्स
विकेट
९
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
विकेट
९
साद विन जफर
अलराउण्डर लुम्बिनी लायन्स
विकेट
९
बिपिन खत्री
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
९
क्रिस सोल
बलर विराटनगर किंग्स
विकेट
९
रामोन सिमण्ड्स
बलर लुम्बिनी लायन्स
विकेट
९
हर्मीत सिंह
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
९
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
विकेट
८
अविनाश बोहोरा
बलर सुदूरपश्चिम रोएल्स
विकेट
८
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
८
रासिद खान
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
७
शेर मल्ल
बलर जनकपुर बोल्ट्स
विकेट
७
दिपेश कँडेल
बलर काठमान्डु गुर्खाज
विकेट
७
नरेन साउद
बलर सुदूरपश्चिम रोएल्स
विकेट
७
सन्दीप लामिछाने
बलर विराटनगर किंग्स
विकेट
६
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
विकेट
६
साहब आलम
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
६
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
६
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
६
अभिशेष गौतम
बलर लुम्बिनी लायन्स
विकेट
६
कुशल भुर्तेल
ब्याट्समेन पोखरा एभेन्जर्स
विकेट
५
सागर ढकाल
बलर पोखरा एभेन्जर्स
विकेट
५
अनिल खरेल
बलर विराटनगर किंग्स
विकेट
५
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
ललित राजवंशी
बलर
देव खनाल
ब्याट्समेन
शेर मल्लको बलमा दिपेश कँडेल - आउट
शेर मल्लको बलमा दिपेश कँडेल - नो रन
शेर मल्लको बलमा करण केसी - आउट
किशोर महतोको बलमा साहब आलम - नो रन
किशोर महतोको बलमा साहब आलम - नो रन
किशोर महतोको बलमा साहब आलम - चौका
मिडविकेटको ग्यापमा खेलेका छन् । चौका हुनेछ । योसँगै १०० रन पनि पूरा ।
किशोर महतोको बलमा करण केसी - १ रन
किशोर महतोको बलमा साहब आलम - १ रन
किशोर महतोको बलमा करण केसी - १ रन
अरनिको यादवको बलमा करण केसी - १ रन
अरनिको यादवको बलमा करण केसी - छक्का
SHOT ! INSIDE OUT !! कभरको माथिबाट ठुलो शट खेलेका छन् करणले । छक्का प्राप्त गर्ने छन् ।
अरनिको यादवको बलमा करण केसी - चौका
DOWN THE GROUND ! सिधा अगाडि खेलेका छन् । चौका हुनेछ ।
अरनिको यादवको बलमा करण केसी - २ रन
अरनिको यादवको बलमा करण केसी - नो रन
अरनिको यादवको बलमा साहब आलम - १ रन
शेर मल्लको बलमा करण केसी - नो रन
शेर मल्लको बलमा करण केसी - नो रन
शेर मल्लको बलमा करण केसी - नो रन
शेर मल्लको बलमा करण केसी - नो रन
शेर मल्लको बलमा साहब आलम - १ रन
शेर मल्लको बलमा साहब आलम - नो रन
मोहमद मोहसिनको बलमा करण केसी - चौका
मोहमद मोहसिनको बलमा साहब आलम - १ रन
मोहमद मोहसिनको बलमा साहब आलम - नो रन
मोहमद मोहसिनको बलमा साहब आलम - नो रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - आउट
TAKEN IN THE DEEP ! एरासमसको विकेटसँगै काठमाण्डु ठुलो दबाबमा । हाफ भली थियो लङ्गअफको माथिबाट खेल्न चाहन्थे तर पावर छैन । क्याच हुनेछ अनिलका लागि लङ्गअफमा ।
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - नो रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - नो रन
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - आउट
BOWLED ! LALIT HAS 3 !! बोल्ड गरिदिएका छन् । विकेट मेडन यहाँ ललितबाट ।
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - नो रन
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - नो रन
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - नो रन
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - नो रन
ललित राजवंशीको बलमा प्रतिक श्रेष्ठ - नो रन
अरनिको यादवको बलमा प्रतिक श्रेष्ठ - १ रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - १ रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - नो रन
अरनिको यादवको बलमा प्रतिक श्रेष्ठ - १ रन
अरनिको यादवको बलमा प्रतिक श्रेष्ठ - नो रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा प्रतिक श्रेष्ठ - चौका
शेर मल्लको बलमा प्रतिक श्रेष्ठ - नो रन
शेर मल्लको बलमा डान डौथवेट - आउट
TAKEN ! ANOTHER GOOD GRAB !! लङ्गअफको माथिबाट खेल्न खोजेका थिए । आसिफ शेखले राम्रो क्याच लिएका छन् ।
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा डान डौथवेट - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
अरनिको यादवको बलमा डान डौथवेट - नो रन
अरनिको यादवको बलमा डान डौथवेट - नो रन
अरनिको यादवको बलमा डान डौथवेट - नो रन
अरनिको यादवको बलमा रासिद खान - आउट
GONE ! BRILLIANT CATCH !! कभरको माथिबाट खेल्न चाहन्थे तर सिधै हातमा गएको छ । राम्रो क्याच कप्तान अनिलको ।
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - १ रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - नो रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - वाइड
शेर मल्लको बलमा रासिद खान - नो रन
शेर मल्लको बलमा रासिद खान - नो रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा रासिद खान - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - नो रन
मोहमद मोहसिनको बलमा रासिद खान - २ रन
मोहमद मोहसिनको बलमा रासिद खान - नो रन
मोहमद मोहसिनको बलमा रासिद खान - नो रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - ३ रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - नो रन
मोहमद मोहसिनको बलमा रासिद खान - १ रन
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - चौका
BACK TO BACK FOURS ! यसपटक सिधा खेले । चौका फेरि पनि हुनेछ ।
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - चौका
लेगसाइडमा खेलेका छन् । ग्यापमा छ । चौका हुनेछ ।
अरनिको यादवको बलमा जेरार्ड एरास्मस - नो रन
अरनिको यादवको बलमा रासिद खान - १ रन
अरनिको यादवको बलमा रासिद खान - नो रन
अरनिको यादवको बलमा रासिद खान - नो रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - नो रन
मोहमद मोहसिनको बलमा रासिद खान - १ रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - १ रन
मोहमद मोहसिनको बलमा रासिद खान - १ रन
मोहमद मोहसिनको बलमा रासिद खान - नो रन
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - १ रन
ललित राजवंशीको बलमा रासिद खान - नो रन
ललित राजवंशीको बलमा रासिद खान - नो रन
ललित राजवंशीको बलमा सुमित महर्जन - आउट
GONE ! 2 IN THE OVER FOR LALIT !! फ्रन्टफूटमा डिफेन्डको प्रयास थियो । एज लागेको छ र स्लीपमा क्याच लिएका छन् ।
ललित राजवंशीको बलमा सुमित महर्जन - नो रन
ललित राजवंशीको बलमा सुमित महर्जन - नो रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - आउट
GONE ! LBW !!
मोहमद मोहसिनको बलमा जेरार्ड एरास्मस - नो रन
मोहमद मोहसिनको बलमा भिम शार्की - आउट
GONE ! SOFT DISMISSAL !! केही चाँडै खेले त्यहाँ । सिधा फिल्डरको हातमा जानेछ बल ।
मोहमद मोहसिनको बलमा भिम शार्की - नो रन
मोहमद मोहसिनको बलमा भिम शार्की - चौका
कभरमा ड्राइभ गरेका थिए । ग्यापमा राम्रो चौका ।
मोहमद मोहसिनको बलमा स्टेफेन इस्किनाजी - १ रन
मोहमद मोहसिनको बलमा स्टेफेन इस्किनाजी - नो रन
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - १ रन
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - चौका
SHOT ! मिडविकेटमा खेलेका थिए । फिल्डरको एकदम नजिकैबाट गएको थियो उक्त बल । चौका हुनेछ ।
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - नो रन
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - नो रन
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - चौका
SHOT ! रुम दिएका थिए । पोइन्ट र कभरको बीचबाट खेलेका छन् । चौका ।
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - नो रन
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - वाइड
जिमी नीशमको बलमा स्टेफेन इस्किनाजी - नो रन
ललित राजवंशीको बलमा भिम शार्की - नो रन
ललित राजवंशीको बलमा भिम शार्की - नो रन
ललित राजवंशीको बलमा भिम शार्की - नो रन
ललित राजवंशीको बलमा भिम शार्की - नो रन
ललित राजवंशीको बलमा भिम शार्की - नो रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - १ रन
किशोर महतोको बलमा भिम शार्की - नो रन
किशोर महतोको बलमा भिम शार्की - नो रन
किशोर महतोको बलमा भिम शार्की - नो रन
किशोर महतोको बलमा माइकल लेभिट - आउट
GONE ! SIX & OUT !! फेरि उठाएर खेल्न चाहेका थिए मिडविकेटमा । मोहसिनको शानदार क्याच त्यहाँ ।
किशोर महतोको बलमा माइकल लेभिट - छक्का
SHOTTT ! SIX !! DOWN THE GROUND !!! सिधा अगाडि उठाएर खेलेका छन् । पहिलो छक्का ।
किशोर महतोको बलमा स्टेफेन इस्किनाजी - १ रन
ललित राजवंशीको बलमा माइकल लेभिट - २ रन
ललित राजवंशीको बलमा माइकल लेभिट - नो रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - ५ रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - नो रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - नो रन
ललित राजवंशीको बलमा स्टेफेन इस्किनाजी - नो रन
किशोर महतोको बलमा माइकल लेभिट - नो रन
किशोर महतोको बलमा माइकल लेभिट - नो रन
किशोर महतोको बलमा स्टेफेन इस्किनाजी - लेग बाई
किशोर महतोको बलमा स्टेफेन इस्किनाजी - बाई
किशोर महतोको बलमा स्टेफेन इस्किनाजी - नो रन
किशोर महतोको बलमा स्टेफेन इस्किनाजी - नो रन
जनकपुर बोल्ट्स प्लेइङ ११ : अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, अरनिको यादव, जिमी नीशम, मोहमद मोहसिन, शेर मल्ल, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार
काठमाण्डु गुर्खाज प्लेइङ ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की, सुमित महर्जन, जेरार्ड एरासमस, डान डौथवेट, प्रतिक श्रेष्ठ, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल