+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) सुदूरपश्चिम रोएल्स VS जनकपुर बोल्ट्स

Sudurpaschim Royals vs Janakpur Bolts

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष ६, शनिबार
सुदूरपश्चिम रोएल्स
१८४/९
20 overs
NPL 2025
VS
जनकपुर बोल्ट्स
१८५/५
19.2 overs
जनकपुर ५ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच लाहिरु मिलान्था
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Rashid Riaz
सुदूरपश्चिम रोएल्स 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
१८ दिन, ३२ खेल अनी एक विजेता । जनकपुर बोल्ट्स च्याम्पियन बन्दै १ करोड १० लाख पुरस्कार र कालापत्थरबाट ल्याएको ढुंगा जडित ट्रफी जित्दा दीपेन्द्र सिंह ऐरीले ६२ लाख बराबरको ओमोडा कार प्राप्त गरे । विपिन शर्मा राइजिङ स्टार बनेर नेपाली क्रिकेटमा उदाए । एनपीएल नेपाली खेलकुदकै ठूलो स्पोर्टिङ इभेन्टको रुपमा ब्राण्ड बन्यो । यससँगै एनपीएल सफलतापूर्वक सम्पनन भयो । बल बाई बल अपडेट र कमेन्ट्रीमा हामीलाई साथ दिनुहुने सबैलाई धन्यवाद । बल बाई बल अपडेटबाट अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । नमस्कार । शुभ सन्ध्या ।
जनकपुरका कप्तान आसिफ शेख : उपाधि जित्न पाउँदा एकदम खुसी छौं । आज राम्रो स्टार्ट चाहिएको थियो । त्यस्तै भयो । समर्थकहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । आगाम‍ी सिजन पनि यस्तै समर्थन गर्नुहोला भन्न चाहन्छु ।
उपविजेता टोली सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी : मिलान्थाले एकदमै राम्रो खेले अनि आसिफले पनि ओपनिङमा राम्रो गरे । आजको पिच राम्रो थियो । हामीसँग राम्रा बलरहरू थिए । आज राम्रो खेल्न सकिएन । जनकपुरलाई धेरै बधाई ।
विपीनप्रसाद शर्मा : मैले आफैंलाई चिमोटेर यो अवार्ड पाउँदैछु ? भन्ने लागेको छ । मैले यसका लागि सपना देखेको थिएँ । त्यो आज पूरा भएको छ ।
सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट : सुदूरपश्चिमका सेफ अली जैब । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट नेपली खेलाडी : दिपेन्द्रसिंह ऐरी । उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट बलर : ललित राजवंशी । उनले बाइक पुरस्कार प्राप्त गरेका छन् ।
उदयीमान खेलाडी : विपिन प्रसाद शर्मा । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
इनर्जेटिक  प्लेयर अफ द टुर्नामेण्ट : जनकपुरका जिमी नीशम । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
म्याक्सिमम चौका अवार्ड : लाहिरु मिलान्थाले पाएका छन् ।
फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।
जनकपुरका लाहिरु मिलान्था : म धेरै नै खुसी छु, शब्दमा व्यक्त गर्न सकिरहेको छैन । दर्शकहरूबाट पनि भरपुर साथ पाइएको छ । जित हार जे हुँदा पनि समर्थन गरिरहनुभएको छ ।
हारपछि सुदूरका प्रशिक्षक जगत टमाटा : हामी १०-१५ रन अलि कम भयौं । हामी राम्रो क्रिकेट खेलेको हो जनकपुरले अझै राम्रो खेल्यो ।
लाहिरु मिलान्थाले ८७ रन बनाउँदा आसिफ शेखले ३३ रन बनाए । हर्श थाकर ३० रनमा अविजित रहे । दुईपटकको भेटमा शानदार जित निकाले पनि सुदूरपश्चिम उपविजेतामा सीमित भएको छ ।
जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित भयो । जनकपुरको जितमा ओपनर लाहिरु मिलान्थाले शानदार इनिङ खेले । आसिफ शेखले पनि राम्रो साथ दिए ।
JANAKPUR BOLTS. CHAMPIONS !!
१९.२
2

नरेन साउदको बलमा मयन यादव - २ रन

१९.१
1

नरेन साउदको बलमा हर्श थाकर - १ रन

बलिङमा नरेन साउद । ३ रन आवश्यक ।
१९ ओभर समाप्त - २ रन मयन यादव: ० हर्श थाकर: २९
जनकपुर बोल्ट्स 2024: १८२-५ लक्ष्यः १८५
१८.६
.

सैफ अली जैबको बलमा मयन यादव - नो रन

१८.५
.

सैफ अली जैबको बलमा मयन यादव - नो रन

RUNOUT CHECK ! OUT !!
१८.४
W

सैफ अली जैबको बलमा आकाश त्रिपाठी - आउट

१८.३
1

सैफ अली जैबको बलमा हर्श थाकर - १ रन

१८.२
1

सैफ अली जैबको बलमा आकाश त्रिपाठी - १ रन

१८.१
.

सैफ अली जैबको बलमा आकाश त्रिपाठी - नो रन

जितका लागि ५ रन मात्र आवश्यक ।
१८ ओभर समाप्त - ४ रन आकाश त्रिपाठी: १ हर्श थाकर: २८
जनकपुर बोल्ट्स 2024: १८०-४ लक्ष्यः १८५
१७.६
1

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - १ रन

१७.५
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

१७.४
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

१७.३
1

हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन

१७.२
2

हर्मीत सिंहको बलमा हर्श थाकर - २ रन

१७.१
.

हर्मीत सिंहको बलमा हर्श थाकर - नो रन

१७ ओभर समाप्त - २ रन
जनकपुर बोल्ट्स 2024: १७६-४ लक्ष्यः १८५
१६.६
W

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - आउट

BOWLED ! नीशमले फिनिस गर्ने छैनन् । दिपेन्द्रको बलमा बोल्ड भएका छन् ।

१६.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

१६.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

१६.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

१६.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - १ रन

१६.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन

१६ ओभर समाप्त - १५ रन हर्श थाकर: २४ जिमी नीशम: ३
जनकपुर बोल्ट्स 2024: १७४-३ लक्ष्यः १८५
१५.६
.

स्कट कुगेलेइनको बलमा हर्श थाकर - नो रन

१५.६
5w

स्कट कुगेलेइनको बलमा हर्श थाकर - वाइड

फेरि पनि डाउन द लेग बल । वाइड छ । किपरले भेट्ने छैनन् । चौका पनि भएको छ ।

१५.५
1

स्कट कुगेलेइनको बलमा जिमी नीशम - १ रन

१५.४
2

स्कट कुगेलेइनको बलमा जिमी नीशम - २ रन

१५.३
W

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - आउट

GONE ! MATCH WINNING INNINGS FROM MILANTHA !! शर्ट बल थियो । पुल गर्ने प्रयास थियो । बलरकै लागि क्याच गएको छ । मिलान्था ८७ रनको शानदार पारी खेलेर आउट भएका छन् ।

१५.२
1

स्कट कुगेलेइनको बलमा हर्श थाकर - १ रन

१५.२
5w

स्कट कुगेलेइनको बलमा हर्श थाकर - वाइड

डाउन द लेग । वाइड छ । चौका पनि भएको छ ।

१५.१
1

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - १ रन

१५ ओभर समाप्त - १२ रन हर्श थाकर: २३ लाहिरु मिलान्था: ८६
जनकपुर बोल्ट्स 2024: १५९-२ लक्ष्यः १८५
१४.६
.

हर्मीत सिंहको बलमा हर्श थाकर - नो रन

१४.५
2

हर्मीत सिंहको बलमा हर्श थाकर - २ रन

१४.४
1

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन

१४.४
1w

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - वाइड

१४.३
1

हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन

१४.२
6

हर्मीत सिंहको बलमा हर्श थाकर - छक्का

लङ्गअनको माथिबाट छक्का । SHOTTT !

१४.१
1

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन

१४ ओभर समाप्त - १२ रन लाहिरु मिलान्था: ८४ हर्श थाकर: १४
जनकपुर बोल्ट्स 2024: १४७-२ लक्ष्यः १८५
१३.६
1

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - १ रन

१३.५
4

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - चौका

यसपटक स्कूप गरेका थिए । चौका हुनेछ किपरको पछाडि । योसँगै मिलान्था सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा आएका छन् ।

१३.४
1

अविनाश बोहोराको बलमा हर्श थाकर - १ रन

१३.३
1

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - १ रन

१३.२
4

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! कभरको माथिबाट खेलेका छन् । चौका । जनकपुर उपाधितर्फ अघि बढ्दै ।

१३.१
1

अविनाश बोहोराको बलमा हर्श थाकर - १ रन

१३ ओभर समाप्त - ९ रन हर्श थाकर: १२ लाहिरु मिलान्था: ७४
जनकपुर बोल्ट्स 2024: १३५-२ लक्ष्यः १८५
१२.६
1

हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन

१२.५
1

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन

१२.४
2

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - २ रन

१२.३
4

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - चौका

FOUR ! लेगमा थियो बल । ग्यापमा खेलिदिएका छन् । चौका ।

१२.२
1

हर्मीत सिंहको बलमा हर्श थाकर - १ रन

१२.१
.

हर्मीत सिंहको बलमा हर्श थाकर - नो रन

१२ ओभर समाप्त - १० रन हर्श थाकर: १० लाहिरु मिलान्था: ६७
जनकपुर बोल्ट्स 2024: १२६-२ लक्ष्यः १८५
११.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - १ रन

११.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - नो रन

११.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

११.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - १ रन

११.२
6

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - छक्का

THAKER GOES BIG ! लङ्गअनको माथिबाट गगनचुम्बी छक्का ।

११.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

TOUGH CHANCE ! PUT DOWN !! DIPENDRA HIMSELF !!! एज लागेर माथि गएको थियो बल । दिपेन्द्र आफैं क्याचका लागि गएका थिए तर गाह्रो क्याच थियो । छुटेको छ ।

११ ओभर समाप्त - ११ रन हर्श थाकर: २ लाहिरु मिलान्था: ६५
जनकपुर बोल्ट्स 2024: ११६-२ लक्ष्यः १८५
१०.६
2

सैफ अली जैबको बलमा हर्श थाकर - २ रन

१०.५
.

सैफ अली जैबको बलमा हर्श थाकर - नो रन

१०.४
1

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - १ रन

१०.३
6

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - छक्का

SHOTTT ! लेगसाइडमा विशाल छक्का मिलान्थाको ब्याटबाट । जनकपुर छिटो सकाउन चाहन्छ खेल।

१०.२
1b

सैफ अली जैबको बलमा हर्श थाकर - बाई

१०.१
1

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - १ रन

DRINKS ! जनकपुर १०५-२ को अवस्थामा छ । यहाँबाट ६० बलमा ८० रन आवश्यक ।
१० ओभर समाप्त - १५ रन
जनकपुर बोल्ट्स 2024: १०५-२ लक्ष्यः १८५
९.६
W

इशान पाण्डेको बलमा मोहमद मोहसिन - आउट

BOWLED ! MOHSIN GONE !! ठुलो शट खेल्न खोजेका थिए । बल सिधै स्टम्पमा । YOU MISS, I HIT !

९.५
1

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - १ रन

९.४
6

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - छक्का

FULL TOSS ! DISPATCHED FOR SIX !! यो विशाल छक्का लेगसाइडमा । १०० रन पनि पूर भएको छ ।

९.३
1

इशान पाण्डेको बलमा मोहमद मोहसिन - १ रन

९.२
6

इशान पाण्डेको बलमा मोहमद मोहसिन - छक्का

MOHSIN OPENS HIS HANDS ! सिधा अगाडि उठाएका छन् । छक्का हुनेछ ।

९.१
1

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - १ रन

एक रनसँगै अर्धशतक पूरा गरेका छन् मिलान्थाले ।

50 RUNS हाफ सेन्चुरी !

९ ओभर समाप्त - १३ रन मोहमद मोहसिन: २ लाहिरु मिलान्था: ४९
जनकपुर बोल्ट्स 2024: ९०-१ लक्ष्यः १८५
८.६
.

ब्रान्डन म्याकमुलेनको बलमा मोहमद मोहसिन - नो रन

८.५
1

ब्रान्डन म्याकमुलेनको बलमा लाहिरु मिलान्था - १ रन

८.४
4

ब्रान्डन म्याकमुलेनको बलमा लाहिरु मिलान्था - चौका

BEAUTIFUL ! अफमा पोइन्ट र गलीको बीचबाट गाइड गरेका छन् । चौका ।

८.३
6

ब्रान्डन म्याकमुलेनको बलमा लाहिरु मिलान्था - छक्का

SHOTTT ! उठाएर खेलेका छन् लेगसाइडमा । शानदार छक्का । मिलान्था चार्ज मोडमा छन् आज ।

८.२
1

ब्रान्डन म्याकमुलेनको बलमा मोहमद मोहसिन - १ रन

८.१
1

ब्रान्डन म्याकमुलेनको बलमा लाहिरु मिलान्था - १ रन

८ ओभर समाप्त - ४ रन मोहमद मोहसिन: १ लाहिरु मिलान्था: ३७
जनकपुर बोल्ट्स 2024: ७७-१ लक्ष्यः १८५
७.६
1

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - १ रन

७.५
.

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - नो रन

७.४
1

इशान पाण्डेको बलमा मोहमद मोहसिन - १ रन

७.३
.

इशान पाण्डेको बलमा मोहमद मोहसिन - नो रन

७.२
.

इशान पाण्डेको बलमा मोहमद मोहसिन - नो रन

७.१
1

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - १ रन

७.१
1w

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - वाइड

ब्याटिङमा मोहमद मोहसिन आएका छन्  । बलिङमा इशान पाण्डे ।
७ ओभर समाप्त - २ रन
जनकपुर बोल्ट्स 2024: ७३-१ लक्ष्यः १८५
६.६
W

सैफ अली जैबको बलमा आसिफ शेख - आउट

GOES AERIAL ! TAKEN !! सिधा लङ्गअनका फिल्डर ब्रान्डन माकमुलेनको हातमा । पहिलो सफलता सुदूरलाई ।

६.५
1

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - १ रन

६.४
.

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - नो रन

६.३
1

सैफ अली जैबको बलमा आसिफ शेख - १ रन

६.२
.

सैफ अली जैबको बलमा आसिफ शेख - नो रन

६.१
.

सैफ अली जैबको बलमा आसिफ शेख - नो रन

बलिङमा सेफ जैब आएका छन् ।
END OF POWERPLAY ! जनकपुरले शानदार सुरूवात गरेको छ । ६ ओभरमा कुनै पनि विकेट नगुमाई ७१ रन बनाएको छ । अब ८४ बलमा ११४ रन आवश्यक ।
६ ओभर समाप्त - ८ रन लाहिरु मिलान्था: ३४ आसिफ शेख: ३३
जनकपुर बोल्ट्स 2024: ७१-० लक्ष्यः १८५
५.६
.

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - नो रन

५.५
1

अविनाश बोहोराको बलमा आसिफ शेख - १ रन

५.४
2

अविनाश बोहोराको बलमा आसिफ शेख - २ रन

बल हावामा छ । फिल्डरले भेट्ने छैनन् । २ रन हुनेछ ।

५.३
.

अविनाश बोहोराको बलमा आसिफ शेख - नो रन

५.२
4

अविनाश बोहोराको बलमा आसिफ शेख - चौका

SHOT ! सिधा अगाडि खेलेका छन् । चौका ।

५.१
1

अविनाश बोहोराको बलमा लाहिरु मिलान्था - १ रन

५ ओभर समाप्त - १५ रन आसिफ शेख: २६ लाहिरु मिलान्था: ३३
जनकपुर बोल्ट्स 2024: ६३-० लक्ष्यः १८५
४.६
4

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - चौका

DOWN THE GROUND ! SHOT !! चौका । आसिफ र मिलान्थाले शानदार सुरूवात दिलाइरहेका छन् यहाँ जनकपुरलाई ।

४.५
6

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - छक्का

SHOTTT ! BIG !! स्लग गरेका थिए । डिप मिडविकेटमा विशाल छक्का ।

४.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - नो रन

४.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - नो रन

४.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - चौका

NICE SHOT ! चौका प्राप्त गर्ने छन् आसिफले ।

४.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

४ ओभर समाप्त - १९ रन लाहिरु मिलान्था: ३२ आसिफ शेख: १२
जनकपुर बोल्ट्स 2024: ४८-० लक्ष्यः १८५
३.६
1

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - १ रन

३.५
6

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - छक्का

SHOTTT ! लेगसाइडमा पुल गरेका छन् । शानदार छक्का यो ।

३.५
3w

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - वाइड

३.५
1w

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - वाइड

३.४
4

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! अफमा कट गरेका छन् । ग्यापमा चौका यो ।

३.३
.

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन

३.२
.

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन

३.१
4

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! लेगमा थियो बल । पुल गरेका छन् । चौका हुनेछ ।

३ ओभर समाप्त - १३ रन आसिफ शेख: १२ लाहिरु मिलान्था: १७
जनकपुर बोल्ट्स 2024: २९-० लक्ष्यः १८५
२.६
6

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - छक्का

GOES BIG ! लङ्गअनमा उठाएका छन् । छक्का यो आसिफको ब्याटबाट ।

२.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

२.४
4

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! कभरमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै चौकाका लागि गएको छ बल।

२.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - नो रन

२.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - १ रन

२.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

बलिङमा कप्तान दिपेन्द्रसिंह ऐरी आएका छन् ।
२ ओभर समाप्त - ९ रन आसिफ शेख: ५ लाहिरु मिलान्था: ११
जनकपुर बोल्ट्स 2024: १६-० लक्ष्यः १८५
१.६
.

स्कट कुगेलेइनको बलमा आसिफ शेख - नो रन

१.५
4

स्कट कुगेलेइनको बलमा आसिफ शेख - चौका

SHOTTT ! GLORIOUS !! अफमा उठाएका छन् । शानदार चौका यो । आसिफको पहिलो ।

१.४
1

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - १ रन

१.३
.

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन

१.२
.

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - नो रन

१.१
4

स्कट कुगेलेइनको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! कभरमा शानदार ड्राइभ गरेका छन् । फिल्डरलाई बिट गर्दै चौका हुनेछ ।

बलिङमा स्कट कुग्लेइन आएका छन् ।
१ ओभर समाप्त - ७ रन आसिफ शेख: १ लाहिरु मिलान्था: ६
जनकपुर बोल्ट्स 2024: ७-० लक्ष्यः १८५
०.६
.

हर्मीत सिंहको बलमा आसिफ शेख - नो रन

०.५
1

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन

०.४
4

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! लेगसाइडमा उठाएका छन् । ग्यापमा चौका । मिलान्थाको ब्याटबाट पहिलो चौका ।

०.३
1

हर्मीत सिंहको बलमा आसिफ शेख - १ रन

०.२
1

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - १ रन

०.१
.

हर्मीत सिंहको बलमा लाहिरु मिलान्था - नो रन

जनकपुर १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा आउँदैछ । कप्तान आसिफ शेख र लाहिरु मिलान्था ओपनिङमा आएका छन् । बलिङमा हर्मीत सिंहले पहिलो ओभर गर्नेछन् ।
दोस्रो इनिङ्स सुरु हुँदैछ । अम्पायरहरु मैदान प्रवेश गरिसकेका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट