+
डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७

एमडी, पीएचडी, संक्रामकरोग विज्ञ

सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९...

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको...

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको...

टिटानसको खोप किन लगाउनुपर्छ ?

टिटानसको खोप किन लगाउनुपर्छ ?

कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस...

रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज सङ्क्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वाभाविक नै हो । कस्तो अवस्थामा आवश्यक...

५ उपाय, डेंगुबाट यसरी बच्ने

५ उपाय, डेंगुबाट यसरी बच्ने

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन...

५ संक्रामक रोग, जसले मनसुनको बेला सताउन सक्छन्

५ संक्रामक रोग, जसले मनसुनको बेला सताउन सक्छन्

वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ । वर्षायाममा मूलतः...

दादुरा लागेमा के गर्ने ? डा. शेरबहादुर पुनका ९ सुझाव

दादुरा लागेमा के गर्ने ? डा. शेरबहादुर पुनका ९ सुझाव

नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । एक जना संक्रमित भए उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ...

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ । परिवारको कोही...

गर्मीयाममा किन बढी लाग्छ झाडापखाला ?

गर्मीयाममा किन बढी लाग्छ झाडापखाला ?

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी...

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको...

ज्वरो र सुक्खा खोकीले सतायो ? यसरी जोगिन सकिन्छ

ज्वरो र सुक्खा खोकीले सतायो ? यसरी जोगिन सकिन्छ

मौसम परिवर्तनको बेला छ । यतिबेला धेरैलाई ज्वरो र सुक्खा खोकीले सताइरहेको हुन सक्छ । अहिले इन्फ्लुएन्जा ए, बी भाइरस र ब्याक्टेरिया सक्रिय भएर ज्वरो आएको हो । यससँगै...

टिटानस कसरी हुन्छ, के छ उपचार ?

टिटानस कसरी हुन्छ, के छ उपचार ?

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर,...

चीनमा कोरोना फैलियो, तर नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन : डा. पुन

चीनमा कोरोना फैलियो, तर नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन : डा. पुन

काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी...

ट्रेन्डिङ ताजा अपडेट