अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
यशश्वी जैसवाल र सन्जु सामसन ओपनिङमा आएका छन् । जैसवाल स्ट्राइकमा छन् । खलील अहमदले बलिङको सुरुवात गर्ने छन् ।
राजस्थान रोयल्स (प्लेइङ्ग ११): यशस्वी जयसवाल, संजू सैमसन, नितीश राणा, रियान पराग (कप्तान), ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसारंगा, जोफ्रा आर्चर, महेश थीक्षाना, संदीप शर्मा, तुषार देशपाण्डे।
चेन्नई सुपर किंग्स (प्लेइङ्ग ११): रचिन रविन्द्र, राहुल त्रिपाठी, ऋतुराज गायकवाड (कप्तान), विजय शंकर, रविन्द्र जडेजा, एमएस धोनी (विकेटकिपर), जेमी ओभरटन, रविचन्द्रन अश्विन, नूर अहमद, मथीशा पथिराना, खलील अहमद।