Comments Add Comment

राष्ट्रपति

List Grid
‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपतिद्वारा प्रशंसा

३० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक […]

राष्ट्रपति भण्डारीको चीन भ्रमणमा केके हुँदैछ ?

६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी ११ वैशाखमा चीनको राजकीय भ्रमणमा जानेछिन् । राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुवै देशका […]

चतराका दुई जोगीवीच जुँगाको लडाइँ ! सरकारले दियो ५० लाख

२२ चैत, बिराटनगर । प्राचीन धार्मिकक्षेत्र सुनसरीको चतराधाममा शनिबारदेखि अर्धमहाकुम्भ मेला आयोजना गरिने भएको छ । ‘कृष्णदासजी महाराज’ ले राष्ट्रपतिलाई बोलाएर ‘तारमब्रह्म महायज्ञ’ आयोजना गरेको दुई महिना नबित्दै जगतगुरु बालसन्तको अगुवाइमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा ‘पिण्डेश्वर अर्धमहाकुम्भ मेला’को आयोजना गर्न लागिएको हो । आपसमा राम्रोसँग बोलचाल नभएका कृष्णदासजी र बालसन्तवीचको शक्ति–संघर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारी […]

विवादित बनाउन खोजेको भन्दै राष्ट्रपतिले जनाइन् असन्तुष्टि

२० चैत, काठमाडौं । राष्टपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन् । बुधबार न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी हुन् । ‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने […]

राष्ट्रपतिको रेड कार्पेटमा सर्पको सयर… (फोटो फिचर)

१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रम थियो । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो । भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर […]

अमेरिका भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् । राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन् ।  

राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण तय, राष्ट्रसंघीय कार्यक्रमलाई सम्वोधन गर्ने

१५ फागुन, न्युयोर्क । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा यसपटक नेपालको शीर्ष सहभागिता हुने भएको छ । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क आउने तय भएको हो । न्युयोर्कस्थित नेपाली नियोगले राष्ट्रपतिको भ्रमणको तयारी तीब्र बनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी करिब […]

‘म राष्ट्रपतिको अभागी उम्मेदवार’

१३ फागुन, काठमाडौं । १५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । त्यसबेला ०६४ चैतको निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी राष्ट्रपतिको रुपमा अघि सारीसकेको थियो । तर, राष्ट्रपति आलंकारिक हुने भएपछि प्रचण्ड उम्मेदवार नबन्ने भए । त्यसपछि माओवादीले घरि […]

राष्ट्रपतिले आफैं भन्दिए हुन्छ, धेरै कमेन्ट भयो- कृष्ण सिटौला

३० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तल्लो तहका जनताका बारेमा सोच्नुपर्ने  कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । जनतालाई सम्झेर राष्ट्रपतिले विलासिताको सुविधा लिन्न भनेर आफैं घोषणा गर्नुपर्ने सिटौलाको सुझाव छ । अहिले राष्ट्रपतिको सुविधालाई लिएर जनमानसमा व्यापक गुनासो आइरहेको छ । राष्ट्रपतिमाथिको आलोचनालाई गणतन्त्रमाथिकै प्रहार भन्दै प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गरिसकेका छन् […]

राष्ट्रपतिले आफैं भन्दिए हुन्छ, धेरै कमेन्ट भयो

राजाले सामन्तहरुलाई सोच्ने हो । अहिलेका राष्ट्रपतिले श्रमिक, किसानहरुलाई सोच्ने हो । फरक यही हो । राजा सामन्तका प्रतीक हुन् । अहिलेका राष्ट्रपति, उपराष्ट्रपति जनताका प्रतीक हुन् । सामन्तका प्रतीक होइनन् । अहिले हाम्रो देशको कर्मचारीको न्यूनतम तलब हेर्नुहोस् त । कार्यालय सहयोगीहरुको तलब कति छ ? स्कुलका, प्राथमिक विद्यालयका शिक्षकहरुको तलब कति छ ? […]

राष्ट्रपति सहभागी पोल्याण्डको ‘कोप २४’ मा के-के भयो ?

९ पुस, काठमाडौं । राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिका पक्ष राष्ट्रहरूको २४ औं बैठक (कोप २४) हालै पोल्याण्डको कातोभित्सामा सम्पन्न भयो, जहाँ नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाग लिइन् । यो बैठकमा ठूला देशहरूले विभिन्न चरणमा वार्ता असफल बनाउन खोजे पनि अन्त्यमा कातोभित्सा नियामावली पारित भएको छ । सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौता कार्यान्वयन गर्नका […]

राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला […]

फेसबुक र टि्वटरमा बहस : शीतलनिवासमा को-को निहुरिए ? (तस्वीरसहित)

५ कात्तिक, काठमाडौं । दशैंको टीका सकिनासाथ सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । तस्वीरमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैंको टीका थाप्न दुबै घुँडा टेकेर खडा भएका छन् । र, यो तस्वीरलाई लिएर गणतन्त्रमा पनि राजतन्त्रकालीन अवशेष देखा परेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गोपाल पराजुलीले राष्ट्रपतिसामु घुँडा […]

संस्कृतिविद भन्छन्- घुँडा टेक्नु दासताको प्रतीक हो

५ कात्तिक, काठमाडौं । राष्ट्रपतिका हातबाट टीका ग्रहण गर्दा घुँडा टेक्नु वा टेकाउनु उचित कार्य नभएको संस्कृतिविद् एवं समाजशास्त्रीहरुले बताएका छन् । राष्ट्राध्यक्षबाट टीका ग्रहण गर्नु स्वाभाविकै भए पनि घुँडा टेक्ने प्रचलन हटाउनुपर्ने उनीहरुको सुझाव छ । राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शुक्रबार टीका ग्रहण गर्ने क्रममा केही उच्चपदस्थहरुले घुँडा टेकेको दृश्य यतिबेला समाजिक सञ्जालमा बहसको […]

राष्ट्रपतिले लगाइन् आमा र पुजारीको हातबाट टीका

२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका लगाइदिएका हुन् । राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन […]

समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपतिको भण्डारीको सुझाव

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदूषण हुन नदिन र जलवायु […]

राष्ट्रपतिलाई देउवाको ब्यंग्य : म चाहिँ सम्माननीय सभामुख नै भन्छु

९ जेठ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भने, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’ उनले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन […]