+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) कर्णाली याक्स VS काठमान्डु गुर्खाज
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १९, बुधबार
कर्णाली याक्स
१४९/५
20 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१५३/७
19.3 overs
काठमान्डु गुर्खाज ३ विकेटले विजयी
प्लेयर अफ दि म्याच सुमित महर्जन
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Himal Giri, Rashiz Riaz
कर्णाली याक्स 2024 काठमान्डु गुर्खाज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको अपडेट यहीँ सकिएको छ । साथ दिनुभएकोमा धन्यवाद । अर्को खेलको अपडेटका लागि ट्याब स्वीच गर्नुहोला ।
पहिलो जितपछि काठमाण्डुका कप्तान करण केसी : हामीले राम्रो सुरूवात गर्‍यौं । फिनिसिङ पनि राम्रो भयो । सेट ब्याटरहरू थिए क्रिजमा त्यसकारण सुरूवातमा क्‍विक विकेट गएपनि सम्हालिएर जितको आधार तय भयो । धवनबारे- धवनले एकदम राम्रो इनिङ खेलेको हो, अनुभवी ब्याटर हुन् । त्यसलाई एउटा अनुभवी इनिङको रूपमा लिनु पर्छ ।
लगातार दोस्रो हारपछि कर्णालीका कप्तान सोमपाल कामी : हामी २०-३० रन शर्ट भयौं । हामीले डेथ ओभरमा पनि राम्रो गर्न सकेनौं । यो विकेटमा १५० भनेको सहजै बन्ने हो । हामी अली कम भयौं । अर्को खेलमा कमजोरीहरू सुधार्ने प्रयास गर्ने छौं ।
सुरूवातमा विकेट लिएको भएपनि कर्णालीले बीचको ओभरमा रन रोक्न सकेन । एरासमसको क्याच छोड्नु पनि केही हदसम्म घातक रह्‍यो । कागजमा बलियो देखिएको कर्णालीले लगातार दोस्रो हार व्यहोरेको छ ।
४५ रनमा ४ विकेट गुमाएपछि दबाबमा आएको काठमाण्डुका लागि सुमितले अविजित रहँदै ४० रन बनाए भने एरासमसले ३८ रन बनाए । कप्तान करण केसीले क्यामिओ खेल्दै १० बलमा २८ रन बनाए । अन्त्यमा काठमाण्डुले जित निकाल्दै पहिलो अंक जोडेको छ ।
१५० रनको लक्ष्य पछ्याएको काठमाण्डुले ३ बल बाँकी छँदा लक्ष्य भेट्टाएको छ । सुरूवातमा विकेट गुमाएको भएपनि जेरार्ड एरासमस र सुमित महर्जन मिलेर इनिङ सम्हालेका थिए ।
१९.३
4

नन्दन यादवको बलमा सुमित महर्जन - चौका

FOUR ! चौका प्राप्त गर्ने छन् सुमितले । र योसँगै काठमाडुले खेल ३ विकेटले जितेको छ ।

१९.२
W

नन्दन यादवको बलमा सुमित महर्जन - रन आउट

RUN OUT ! 1-run completed !! खेल बराबरी भएको छ । ४ बलमा १ रन आवश्यक ।

१९.१
4

नन्दन यादवको बलमा सुमित महर्जन - चौका

पोइन्टको माथिबाट शट खेलेका छन् । चौका हुनेछ । २ रन आवश्यक जितका लागि ।

१९.१
1w

नन्दन यादवको बलमा सुमित महर्जन - वाइड

जितका लागि ६ बलमा ७ रन आवश्यक । बलिङमा नन्दन यादव आएका छन् । उनले ७ रन डिफण्ड गर्लान् ?
१९ ओभर समाप्त - १४ रन रासिद खान: ० सुमित महर्जन: ३१
काठमान्डु गुर्खाज 2024: १४३-६ लक्ष्यः १५०
१८.६
W

सोमपाल कामीको बलमा करण केसी - आउट

GONE ! WHAT A CATCH !! देव खनालले शानदार क्याच लिएका छन् । करणले यसै ओभरमा गेमलाई किल गर्न खोजेका थिए । तर लङ्गअनमा देव खनालले क्याच लिँदै खेललाई पुनः रोमाञ्चक मोडमा ल्याएका छन् ।

१८.६
1w

सोमपाल कामीको बलमा करण केसी - वाइड

१८.५
4

सोमपाल कामीको बलमा करण केसी - चौका

FOUR MORE !  सोमपाललाई निरन्तर प्रहार गरिरहेका छन् काठमाण्डुका ब्याटरहरूले ।

१८.४
1lb

सोमपाल कामीको बलमा सुमित महर्जन - लेग बाई

१८.३
6

सोमपाल कामीको बलमा सुमित महर्जन - छक्का

SHOT ! WOW !! Shot of the match !!! उठाएर खेलिदिएका छन् । डिप मिडविकेटमा शानदार शट र छक्का प्राप्त गर्ने छन् । काठमाण्डु जितको नजिक ।

१८.२
1

सोमपाल कामीको बलमा करण केसी - १ रन

१८.१
1

सोमपाल कामीको बलमा सुमित महर्जन - १ रन

एलबीडब्लुको अपिल । तर अम्पायरले कुनै पनि चासो दिएनन् । लेग बाईको इशारा पनि आएन । ब्याटमा लागेको थियो भन्ने अनुमान गर्न सकिन्छ ।

सोमपाल कामी आफ्नो अन्तिम ओभर बलिङ गर्दैछन् ।
१८ ओभर समाप्त - १६ रन सुमित महर्जन: २४ करण केसी: २३
काठमान्डु गुर्खाज 2024: १२९-५ लक्ष्यः १५०
काठमान्डुले यस ओभरमा १६ रन जोडेको छ । अब अन्तिम दुई ओभरमा जितका लागि २१ रन आवश्यक छ ।
१७.६
2

नन्दन यादवको बलमा करण केसी - २ रन

मिडअनमा खेलिदिएका छन् करणले । २ रन प्राप्त गर्नेछन् ।

काठमाडुलाई १२ बलमा २१ रन आवश्यक

१७.५
1

नन्दन यादवको बलमा सुमित महर्जन - १ रन

१७.४
1

नन्दन यादवको बलमा करण केसी - १ रन

१७.३
6

नन्दन यादवको बलमा करण केसी - छक्का

SHOT ! SIXX !! Karan KC on fire !!! करणले उठाइदिएका छन् लङ्गअफको माथिबाट । अर्को छक्का उनको ब्याटबाट ।

१७.२
1

नन्दन यादवको बलमा सुमित महर्जन - १ रन

१७.१
4

नन्दन यादवको बलमा सुमित महर्जन - चौका

FOUR ! पोइन्टका फिल्डरको नजिकैबाट चौका हुनेछ यो । काठमाडौंलाई १७ बलमा ३२ रन आवश्यक ।

१७.१
1w

नन्दन यादवको बलमा सुमित महर्जन - वाइड

अफभन्दा बाहिर यो वाइड ।

खेल रोमाञ्चक बन्दैछ । काठमान्डुलाई जितका लागि अन्तिम १८ बलमा ३७ रन आवश्यक । बलिङमा नन्दन यादव ।
१७ ओभर समाप्त - १३ रन करण केसी: १४ सुमित महर्जन: १८
काठमान्डु गुर्खाज 2024: ११३-५ लक्ष्यः १५०
१६.६
6

सोमपाल कामीको बलमा करण केसी - छक्का

SHOT ! THATS HUGEE !! डिप मिडविकेटमा विशाल छक्का प्रहार गरेका छन् करण केसीले । काठमाण्डुका लागि कप्तानी पारी खेल्दै करण ।

१६.५
2

सोमपाल कामीको बलमा करण केसी - २ रन

१६.४
4

सोमपाल कामीको बलमा करण केसी - चौका

१६.३
1

सोमपाल कामीको बलमा सुमित महर्जन - १ रन

१६.२
.

सोमपाल कामीको बलमा सुमित महर्जन - नो रन

१६.१
.

सोमपाल कामीको बलमा सुमित महर्जन - नो रन

कर्णालीका कप्तान सोमपाल आफै बलिङमा आएका छन् ।
१६ ओभर समाप्त - १४ रन करण केसी: २ सुमित महर्जन: १७
काठमान्डु गुर्खाज 2024: १००-५ लक्ष्यः १५०
१५.६
2

गुल्सन झाको बलमा करण केसी - २ रन

CHIPPED IN THE AIR ! SAFE !! करणले चिप गरिदिएका थिए । २ रन प्राप्त गर्ने छन् । योसँगै १०० रन पूरा भएको छ काठमाण्डुको ।

कप्तान करण केसी आफै ब्याटिङमा आएका छन् ।
१५.५
W

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - आउट

OUT ! BIG WICKET ! SOMPAL GRABS THIS TIME !! एरासमसले अफमा ठुलो शट खेल्न खोजेका थिए । यसपटक पनि माथि उठेको छ । सोमपालले कुनै गल्ती गरेनन् योपटक । गुल्शनको पनि रोरिङ सेलेब्रेसन त्यहाँ ।

१५.४
4

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - चौका

BEAUTIFULLY PLAYED ! अफसाइडमा स्लायप गरिदिएका थिए । टाइमिङ पनि राम्रो थियो । चौका प्राप्त गर्ने छन् ।

१५.३
1

गुल्सन झाको बलमा सुमित महर्जन - १ रन

१५.२
1

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - १ रन

१५.१
6

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - छक्का

SHOT ! SIX !! लङ्गअफको माथिबाट शानदार शट यो । छक्का प्राप्त गर्ने छन् ।

१५ ओभर समाप्त - ३ रन जेरार्ड एरास्मस: २७ सुमित महर्जन: १६
काठमान्डु गुर्खाज 2024: ८६-४ लक्ष्यः १५०
१४.६
1

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - १ रन

१४.५
.

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - नो रन

१४.४
1

जिसन मक्सुदको बलमा सुमित महर्जन - १ रन

१४.३
.

जिसन मक्सुदको बलमा सुमित महर्जन - नो रन

१४.२
1

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - १ रन

१४.१
.

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - नो रन

DROPPED !!! OH NO ! सोमपालले क्याच छाडेका छन् यहाँ । सेट ब्याटर एरासमसको क्याच छाड्नु कत्तिको मंहगो साबित हुनेछ ? लिडिङ् एज लागेको थियो र बल सिधा माथि गएको थियो । सोमपालका लागि सहज क्याच थियो तर छाडेका छन् ।

१४ ओभर समाप्त - ६ रन जेरार्ड एरास्मस: २५ सुमित महर्जन: १५
काठमान्डु गुर्खाज 2024: ८३-४ लक्ष्यः १५०
१३.६
2

गुल्सन झाको बलमा सुमित महर्जन - २ रन

मिडविकेट क्षेत्रमा २ रनका लागि खेलिदिए सुमितले ।

१३.५
1

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - १ रन

१३.४
.

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - नो रन

१३.३
1

गुल्सन झाको बलमा सुमित महर्जन - १ रन

कभरमा एक रनका लागि खेलिदिए ।

१३.२
1

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - १ रन

१३.१
.

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - नो रन

१३.१
1w

गुल्सन झाको बलमा जेरार्ड एरास्मस - वाइड

गुल्सन झा आफ्नो दोस्रो ओभर लिएर आएका छन् ।
१३ ओभर समाप्त - ८ रन जेरार्ड एरास्मस: २३ सुमित महर्जन: १२
काठमान्डु गुर्खाज 2024: ७७-४ लक्ष्यः १५०
विपिन शर्माले आफ्नो चार ओभर स्पेश सकाएका छन् । यस ओभरमा केही महँगा बनेका उनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
१२.६
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

१२.५
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

१२.४
2

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - २ रन

CHANCE ! MISSED !! रनआउटको मौका हुन सक्थ्यो त्यहाँ तर बिपिनले बल कलेक्ट गर्न सकेनन् ।

१२.३
4

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - चौका

१२.२
1

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - १ रन

१२.१
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

विपिन शर्मा आफ्नो अन्तिम ओभर बलिङ गर्दै ।
१२ ओभर समाप्त - १३ रन जेरार्ड एरास्मस: १६ सुमित महर्जन: ११
काठमान्डु गुर्खाज 2024: ६९-४ लक्ष्यः १५०
११.६
6

भुवन कार्कीको बलमा जेरार्ड एरास्मस - छक्का

SIX ! WOW !! एरासमसले लङ्गअफको माथिबाट शानदार छक्का प्रहार गरेका छन् ।

११.५
4

भुवन कार्कीको बलमा जेरार्ड एरास्मस - चौका

SHOT ! STRAIGHT DOWN THE GROUND !! चौका प्राप्त गर्ने छन् एरासमसले । ३६ बलपछि पहिलो बाउन्ड्री ।

११.४
1

भुवन कार्कीको बलमा सुमित महर्जन - १ रन

११.३
1

भुवन कार्कीको बलमा जेरार्ड एरास्मस - १ रन

डिप एक्स्ट्रा कभरमा एक रन सहजै लिने छन् ।

११.२
.

भुवन कार्कीको बलमा जेरार्ड एरास्मस - नो रन

११.१
1

भुवन कार्कीको बलमा सुमित महर्जन - १ रन

मिडविकेटमा एक रनका लागि ।

भुवन कार्की आफ्नो पहिलो ओभर बलिङ गर्दै ।
११ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: ५ सुमित महर्जन: ९
काठमान्डु गुर्खाज 2024: ५६-४ लक्ष्यः १५०
विपिन शर्माले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनले ३ ओभरमा जम्मा १० रन मात्र खर्चेका छन् र १ विकेट लिइसकेका छन् ।
१०.६
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

OHH !!! NICE BALL ! राम्रो बलिङ यहाँ ।

१०.६
1w

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - वाइड

डाउन द लेग ।

१०.५
1

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - १ रन

१०.४
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

१०.३
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

१०.२
1

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - १ रन

१०.१
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

DRINKS BREAK !! काठमाडौंले १० ओभरमा  ४ विकेट गुमाएर ५२ रन बनाएको छ । अब जितका लागि अब बाँकी १० ओभरमा ९८ रन आवश्यक छ ।
१० ओभर समाप्त - ७ रन जेरार्ड एरास्मस: ४ सुमित महर्जन: ७
काठमान्डु गुर्खाज 2024: ५२-४ लक्ष्यः १५०
९.६
1

जिसन मक्सुदको बलमा सुमित महर्जन - १ रन

९.५
1

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - १ रन

९.४
1

जिसन मक्सुदको बलमा सुमित महर्जन - १ रन

एक रनसँगै काठमाडुले ५० रन पूरा गरेको छ ।

९.३
1

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - १ रन

९.२
1

जिसन मक्सुदको बलमा सुमित महर्जन - १ रन

९.१
2

जिसन मक्सुदको बलमा सुमित महर्जन - २ रन

९ ओभर समाप्त - २ रन सुमित महर्जन: २ जेरार्ड एरास्मस: २
काठमान्डु गुर्खाज 2024: ४५-४ लक्ष्यः १५०
विपिन शर्माको किफायती ओभर । उनले जम्मा २ रन मात्र दिए । दुई ओभरमा उनले ६ रन खर्चेर १ विकेट लिइसकेका छन् ।
८.६
1

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - १ रन

लङ्ग अफ क्षेत्रमा एक रनका लागि खेलिदिएका छन् ।

८.५
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

८.४
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

८.३
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

८.२
.

विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन

८.१
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

८ ओभर समाप्त - २ रन जेरार्ड एरास्मस: १ सुमित महर्जन: १
काठमान्डु गुर्खाज 2024: ४३-४ लक्ष्यः १५०
७.६
.

जिसन मक्सुदको बलमा सुमित महर्जन - नो रन

BEATEN AGAIN !!! राम्रो ओभर यहाँ मकसुदको ।

७.५
.

जिसन मक्सुदको बलमा सुमित महर्जन - नो रन

BEATEN !!!

७.४
1

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - १ रन

७.३
.

जिसन मक्सुदको बलमा जेरार्ड एरास्मस - नो रन

७.२
1

जिसन मक्सुदको बलमा सुमित महर्जन - १ रन

सुमित मर्हजन नयाँ ब्याटर । पहिलो खेलमा वान डाउनमा ब्याटिङ गरेका सुमित आज छैटौं नम्बरमा ब्याटिङमा आएका छन् ।
७.१
W

जिसन मक्सुदको बलमा भिम शार्की - आउट

OUT ! GABBAR TAKES THE CATCH !! क्याचसँगै गब्बर सेलेब्रेसन पनि । रिभर्स स्वीपको प्रयास थियो भीमको । तर एज लागेर बल शिखर धवनको हातमा जानेछ । काठमाडौंले तीन बलको अन्तरमा दुई विकेट गुमाएको छ ।

जिसान मक्सुद आफ्नो दोस्रो ओभर लिएर आएका छन् ।
७ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: ० भिम शार्की: ९
काठमान्डु गुर्खाज 2024: ४१-३ लक्ष्यः १५०
६.६
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

युवा स्पीनर विपिनले व्यक्तिगत पहिलो विकेट लिएका छन् । उनले केही समयअघि सम्पन्न यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका थिए ।
६.५
W

विपिन प्रसाद शर्माको बलमा माइकल लेभिट - आउट

GONE ! CAUGHT !! आइकोनिक खेलाडी बिपिनले पहिलो खेलको पहिलो ओभरमै विकेट लिएका छन् । लेभिटको ठुलो विकेट यहाँ । फुल टस थियो लङअनको माथिबाट खेल्न चाहन्थे । तर सिधै नन्दन यादवको हातमा जानेछ बल । नो बलका लागि चेक गरिएको थियो तर नो बल हुने छैन । लेभिट पेभेलियनतर्फ ।

६.४
2

विपिन प्रसाद शर्माको बलमा माइकल लेभिट - २ रन

६.३
1

विपिन प्रसाद शर्माको बलमा भिम शार्की - १ रन

६.२
1

विपिन प्रसाद शर्माको बलमा माइकल लेभिट - १ रन

६.१
.

विपिन प्रसाद शर्माको बलमा माइकल लेभिट - नो रन

पावर प्लेमा काठमान्डुले २ विकेट गुमाएर ३७ रन बनाएको छ । नयाँ बलर विपिन प्रसाद शर्मा । विपिन एनपीएलका लागि ट्यालेन्ट हन्टमार्फत लोकल आइकोनिक प्लेअरको रुपमा छानिएका खेलाडी हुन् ।
६ ओभर समाप्त - १२ रन माइकल लेभिट: १८ भिम शार्की: ८
काठमान्डु गुर्खाज 2024: ३७-२ लक्ष्यः १५०
५.६
1

जिसन मक्सुदको बलमा माइकल लेभिट - १ रन

५.५
6

जिसन मक्सुदको बलमा माइकल लेभिट - छक्का

SHOTT ! HUGEE !! उठाएर खेलेका छन् । डिप मिडविकेटमा शानदार छक्का यो । लेभिटले आक्रमण गरिरहेका छन् ।

५.४
.

जिसन मक्सुदको बलमा माइकल लेभिट - नो रन

५.३
4

जिसन मक्सुदको बलमा माइकल लेभिट - चौका

रूम बनाएर खेलेका थिए । चौका प्राप्त गर्ने छन् कभरमा ।

५.२
1

जिसन मक्सुदको बलमा भिम शार्की - १ रन

५.१
.

जिसन मक्सुदको बलमा भिम शार्की - नो रन

पावर प्लेको अन्तिम ओभरमा नयाँ बलर जिसान मक्सुद बलिङ गर्दै ।
५ ओभर समाप्त - ११ रन माइकल लेभिट: ७ भिम शार्की: ७
काठमान्डु गुर्खाज 2024: २५-२ लक्ष्यः १५०
४.६
4

गुल्सन झाको बलमा माइकल लेभिट - चौका

SHOT ! IN THE GAP !! FOUR MORE !! ओभरको दोस्रो चौका । लेभिटले पोइन्ट र गलीको बीचबाट खेलिदिए र चौका हुनेछ ।

४.५
1

गुल्सन झाको बलमा भिम शार्की - १ रन

४.४
4

गुल्सन झाको बलमा भिम शार्की - चौका

SHOT ! GLORIOUS !! मिड अफको फिल्डर माथि थिए । त्यसको फाइदा उठाउँदै चौका प्रहार गरेका छन् ।

४.३
1

गुल्सन झाको बलमा माइकल लेभिट - १ रन

४.२
1

गुल्सन झाको बलमा भिम शार्की - १ रन

Good Dive ! राम्रो फिल्डिङ त्यहाँ । चौका हुन सक्थ्यो । एक रन भने हुनेछ ।

४.१
.

गुल्सन झाको बलमा भिम शार्की - नो रन

ड्राइभ खेलेका थिए तर कुनै पनि रन हुने छैन ।

गुल्सन झा नयाँ बलर ।
४ ओभर समाप्त - २ रन माइकल लेभिट: २ भिम शार्की: १
काठमान्डु गुर्खाज 2024: १४-२ लक्ष्यः १५०
३.६
.

नन्दन यादवको बलमा माइकल लेभिट - नो रन

३.५
.

नन्दन यादवको बलमा माइकल लेभिट - नो रन

३.५
1w

नन्दन यादवको बलमा माइकल लेभिट - वाइड

३.४
1

नन्दन यादवको बलमा भिम शार्की - १ रन

३.३
.

नन्दन यादवको बलमा भिम शार्की - नो रन

नयाँ ब्याटर भिम शार्की क्रिजमा ।
३.२
W

नन्दन यादवको बलमा स्टेफेन इस्किनाजी - आउट

GONE ! LBW !! लेगसाइडमा खेल्ने प्रयास थियो । तर ब्याट मिस भएको छ । नन्दनको अपिल र अम्पायरले आउट दिएका छन् । एस्किनाजी दोस्रो खेलमा पनि चल्न सकेनन् ।

३.१
.

नन्दन यादवको बलमा स्टेफेन इस्किनाजी - नो रन

३ ओभर समाप्त - ३ रन माइकल लेभिट: २ स्टेफेन इस्किनाजी: ३
काठमान्डु गुर्खाज 2024: १२-१ लक्ष्यः १५०
२.६
.

सोमपाल कामीको बलमा माइकल लेभिट - नो रन

२.५
.

सोमपाल कामीको बलमा माइकल लेभिट - नो रन

२.४
1

सोमपाल कामीको बलमा स्टेफेन इस्किनाजी - १ रन

२.३
.

सोमपाल कामीको बलमा स्टेफेन इस्किनाजी - नो रन

२.२
2

सोमपाल कामीको बलमा स्टेफेन इस्किनाजी - २ रन

२.१
.

सोमपाल कामीको बलमा स्टेफेन इस्किनाजी - नो रन

२ ओभर समाप्त - ४ रन माइकल लेभिट: २ स्टेफेन इस्किनाजी: ०
काठमान्डु गुर्खाज 2024: ९-१ लक्ष्यः १५०
१.६
.

नन्दन यादवको बलमा माइकल लेभिट - नो रन

१.५
.

नन्दन यादवको बलमा माइकल लेभिट - नो रन

नयाँ ब्याटर स्टेफेन इस्किनाजी । उनीसँग बिग बास लिग खेलेको अनुभव छ ।
१.४
W

नन्दन यादवको बलमा माइकल लेभिट - रन आउट

DIRECT HIT ! GONE !! २ रनको प्रयास थियो त्यहाँ तर शंकरले आफ्नो विकेट गुमाउने छन् । बोसिस्टको नन स्ट्राइकर्समा डिरेक्ट हिट थियो । अस्ट्रेलियन फिल्डिङको जादू त्यहाँ ।

 

१.३
.

नन्दन यादवको बलमा माइकल लेभिट - नो रन

ठुलो शटको प्रयास थियो तर कनेक्ट हुन सकेन ।

१.२
2

नन्दन यादवको बलमा माइकल लेभिट - २ रन

थर्ड म्यान क्षेत्रमा २ रनका लागि खेले लेभिटले ।

१.१
1

नन्दन यादवको बलमा शंकर राना - १ रन

नयाँ बलर नन्दन यादव ।
१ ओभर समाप्त - ५ रन शंकर राना: ५ माइकल लेभिट: ०
काठमान्डु गुर्खाज 2024: ५-० लक्ष्यः १५०
०.६
1

सोमपाल कामीको बलमा शंकर राना - १ रन

०.५
.

सोमपाल कामीको बलमा शंकर राना - नो रन

०.४
4

सोमपाल कामीको बलमा शंकर राना - चौका

CUT FOR FOUR ! हल्का रूम दिएका थिए सोमपालले र त्यसलाई कट गरिदिएका छन् चौकाका लागि ।

०.३
.

सोमपाल कामीको बलमा शंकर राना - नो रन

DEFENDED ! बलरतर्फ रिटर्न जानेछ बल ।

०.२
.

सोमपाल कामीको बलमा शंकर राना - नो रन

BEATEN !

०.१
.

सोमपाल कामीको बलमा शंकर राना - नो रन

LEFT ALONE ! कुनै रन हुने छैन ।

शंकर राना र माइकल लेभिट ओपनिङमा छन् । राना स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
१५० रनको लक्ष्य सहित काठमाडुका ओपनरहरू मैदान प्रवेश गर्दै छन् । कर्णालीका फिल्डरहरू पनि तयारीमा छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट