+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) पोखरा एभेन्जर्स VS विराटनगर किंग्स

Pokhara Avengers vs Biratnagar Kings

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २७, बिहीबार
पोखरा एभेन्जर्स
१३९/६
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
१३९/७
20 overs
पोखरा एभेन्जर्स सुपर ओभरमा विजयी ।
प्लेयर अफ दि म्याच रेमन रेइफर
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Vinay Kumar
विराटनगर किंग्स 2024 पोखरा एभेन्जर्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
सुपर ओभरमा पोखरा विजयी भएको छ । १९ रनको लक्ष्य पाएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो ।
पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपरओभरमा पराजित गरेको छ ।
छैटौं बल : वाइड
तेस्रो बल : गप्टिलले एक रन लिए ।
दोस्रो बल : किर्टोन १ रन ।
पहिलो बल : गप्टिल १ रन ।
विराटनगरबाट सुपर ओभर ब्याटिङमा मार्टिन गप्टिल र निकोलस किर्टोन आएका छन् । बलिङमा रेइफर आफैँ आएका छन् ।
विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टन आएका छन् ।
पोखराले विराटनगरलाई सुपर ओभरमा जितका लागि १९ रनको लक्ष्य दिएको छ ।
छैटौै बल : आन्द्रेस गौसले पहिलो बल खेल्दै १ रन जोडे ।
पाँचौ बल । रेइपरले १ रन जोडेका छन् ।
चौथो बल : चौका । रेइफरले सिधा अगाडि खेलेका छन् ।
तेस्रो बल : डट बल
दोस्रो बल : छक्का । रेमन रेइफरले फेरि उठाएका छन् । अर्को छक्का ।
पहिलो बल : छक्का । रेमन रेइफरले पहिलो बल नै उठाएका छन् । विशाल छक्का ।
पोखराका लागि ब्याटिङमा आन्द्रेस गौस र रेमोन रेइफर आएका छन् । बलिङ कप्तान सन्दीपले आफैं गर्ने छन् ।
FACT : THIS IS THE 3RD INSTANCE OF SUPER OVER BEING PLAYED AT THE TU CRICKET GROUND !
PHEWWW ! दुवै टिमका लागि महत्वपूर्ण खेल थियो यो । पोखराले सुपर ओभरमा पुर्‍याएको छ । केहीबेरमा सुपर ओभर हुनेछ ।
२० ओभर समाप्त - १३ रन रेमन रेइफर: ३४ नारायण जोशी: २
पोखरा एभेन्जर्स 2024: १३९-६ लक्ष्यः १४०
१९.६
6

बसिर अहमदको बलमा रेमन रेइफर - छक्का

SIX ! SUPER OVER !! लेग साइडमा उठाएका थिए । छक्का भएको छ । एनपीएलको पहिलो सुपर ओभर ।

१९.५
.

बसिर अहमदको बलमा रेमन रेइफर - नो रन

१९.४
.

बसिर अहमदको बलमा रेमन रेइफर - नो रन

१९.३
6

बसिर अहमदको बलमा रेमन रेइफर - छक्का

SIX ! THE GAME IS TURNING AGAIN & AGAIN !!

१९.२
1

बसिर अहमदको बलमा नारायण जोशी - १ रन

राम्रो बलिङ ।

१९.१
.

बसिर अहमदको बलमा नारायण जोशी - नो रन

प्रतिशले शानदार १९औं ओभर गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको छ । अब ६ बलमा १४ रन आवश्यक । बसिर अहमदलाई बल थमाएका छन् कप्तान सन्दीप लामिछानेले । स्ट्राइकमा नारायण जोशी हुनेछन् । GAME ON !
१९ ओभर समाप्त - ६ रन रेमन रेइफर: २२ नारायण जोशी: १
पोखरा एभेन्जर्स 2024: १२६-६ लक्ष्यः १४०
१८.६
.

प्रतिश जीसीको बलमा रेमन रेइफर - नो रन

१८.५
1

प्रतिश जीसीको बलमा नारायण जोशी - १ रन

नयाँ ब्याटर नारायण जोशी ।
१८.४
W

प्रतिश जीसीको बलमा माइकल लिस्क - आउट

BOWLEDDD ! BIG WICKET !! प्रतिशले शानदार बलिङ गरिरहेका छन् ।

१८.३
1

प्रतिश जीसीको बलमा रेमन रेइफर - १ रन

१८.२
4

प्रतिश जीसीको बलमा रेमन रेइफर - चौका

डिप मिडविकेटमा उठाएका छन् । चौका हुनेछ ग्यापमा । फिल्डरले प्रयास नै गरेनन् ।

११ बल, २० रन
१८.१
.

प्रतिश जीसीको बलमा रेमन रेइफर - नो रन

BACK TO THE BOWLER !

प्रतिश जिसी बलिङमा आएका छन् चोभार एण्डबाट ।
१२ बलमा २० रन आवश्यक । IMPORTANT OVER COMING UP NOW !
१८ ओभर समाप्त - ३ रन माइकल लिस्क: ११ रेमन रेइफर: १७
पोखरा एभेन्जर्स 2024: १२०-५ लक्ष्यः १४०
१७.६
.

सन्दीप लामिछानेको बलमा माइकल लिस्क - नो रन

१७.५
.

सन्दीप लामिछानेको बलमा माइकल लिस्क - नो रन

१७.४
1

सन्दीप लामिछानेको बलमा रेमन रेइफर - १ रन

१७.३
1

सन्दीप लामिछानेको बलमा माइकल लिस्क - १ रन

१७.२
.

सन्दीप लामिछानेको बलमा माइकल लिस्क - नो रन

१७.१
1lb

सन्दीप लामिछानेको बलमा रेमन रेइफर - लेग बाई

१८ बलमा २३ रन आवश्यक । कप्तान सन्दीप आफैं बलिङमा आएका छन् ।
१७ ओभर समाप्त - ८ रन माइकल लिस्क: १० रेमन रेइफर: १६
पोखरा एभेन्जर्स 2024: ११७-५ लक्ष्यः १४०
१६.६
.

क्रिस सोलको बलमा माइकल लिस्क - नो रन

१६.५
1

क्रिस सोलको बलमा रेमन रेइफर - १ रन

१६.४
2

क्रिस सोलको बलमा रेमन रेइफर - २ रन

१६.३
.

क्रिस सोलको बलमा रेमन रेइफर - नो रन

१६.२
4

क्रिस सोलको बलमा रेमन रेइफर - चौका

चौका । महत्वपूर्ण बाउन्ड्री यो ।

१६.१
1

क्रिस सोलको बलमा माइकल लिस्क - १ रन

२४ बलमा ३१ रन ।
१६ ओभर समाप्त - १३ रन रेमन रेइफर: ९ माइकल लिस्क: ९
पोखरा एभेन्जर्स 2024: १०९-५ लक्ष्यः १४०
१५.६
.

निकोलस किर्तोनको बलमा रेमन रेइफर - नो रन

१५.५
4

निकोलस किर्तोनको बलमा रेमन रेइफर - चौका

SHOT ! कभरमा खेलेका छन् । चौका हुनेछ ।

१५.४
1

निकोलस किर्तोनको बलमा माइकल लिस्क - १ रन

१५.३
6

निकोलस किर्तोनको बलमा माइकल लिस्क - छक्का

SHOT ! छक्कासँगै १०० रन पूरा भएको छ ।

१५.२
1

निकोलस किर्तोनको बलमा रेमन रेइफर - १ रन

१५.१
1

निकोलस किर्तोनको बलमा माइकल लिस्क - १ रन

३० बलमा ४४ रन आवश्यक । क्रिजमा दुई नयाँ ब्याटर रेमन रेइफर र माइकल लिस्क ।
१५ ओभर समाप्त - ४ रन माइकल लिस्क: १ रेमन रेइफर: ४
पोखरा एभेन्जर्स 2024: ९६-५ लक्ष्यः १४०
१४.६
1lb

क्रिस सोलको बलमा माइकल लिस्क - लेग बाई

१४.५
1

क्रिस सोलको बलमा रेमन रेइफर - १ रन

१४.४
1

क्रिस सोलको बलमा माइकल लिस्क - १ रन

HAT-TRICK BALL !
१४.३
W

क्रिस सोलको बलमा तृत राज दास - आउट

LBW ! GONE !! POKHARA ARE THROWING IT AWAY !!! लगातार दोस्रो विकेट सोलका लागि । विराटनगर खेलमा फर्कँदै ।

१४.२
W

क्रिस सोलको बलमा कुशल भुर्तेल - आउट

GONE ! BHURTEL DEPARTS !! अन्डर एज लागेको थियो । किपर एड्वार्ड्सको राम्रो क्याच ।

१४.१
1

क्रिस सोलको बलमा रेमन रेइफर - १ रन

३६ बलमा ४८ रन आवश्यक ।
१४ ओभर समाप्त - ४ रन रेमन रेइफर: २ कुशल भुर्तेल: ३१
पोखरा एभेन्जर्स 2024: ९२-३ लक्ष्यः १४०
१३.६
1

निकोलस किर्तोनको बलमा रेमन रेइफर - १ रन

१३.५
.

निकोलस किर्तोनको बलमा रेमन रेइफर - नो रन

१३.४
1

निकोलस किर्तोनको बलमा कुशल भुर्तेल - १ रन

१३.३
1

निकोलस किर्तोनको बलमा रेमन रेइफर - १ रन

१३.२
1

निकोलस किर्तोनको बलमा कुशल भुर्तेल - १ रन

१३.१
.

निकोलस किर्तोनको बलमा कुशल भुर्तेल - नो रन

१३ ओभर समाप्त - ३ रन रेमन रेइफर: ० कुशल भुर्तेल: २९
पोखरा एभेन्जर्स 2024: ८८-३ लक्ष्यः १४०
१२.६
.

प्रतिश जीसीको बलमा रेमन रेइफर - नो रन

BRILLIANT YORKER ! WELL DEFENDED !!

नयाँ ब्याटर रेमोन रेइफर ।
१२.५
W

प्रतिश जीसीको बलमा जेन मलिक - आउट

GONE ! BOWLED !! WOW !!! एक्रस द लाइन खेल्न खोजेका थिए । बोल्ड भएका छन् ।

१२.४
1

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - १ रन

१२.३
1

प्रतिश जीसीको बलमा जेन मलिक - १ रन

१२.२
1

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - १ रन

१२.१
.

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - नो रन

१२ ओभर समाप्त - ४ रन कुशल भुर्तेल: २७ जेन मलिक: ३
पोखरा एभेन्जर्स 2024: ८५-२ लक्ष्यः १४०
११.६
1

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - १ रन

११.५
1

सन्दीप लामिछानेको बलमा जेन मलिक - १ रन

११.४
.

सन्दीप लामिछानेको बलमा जेन मलिक - नो रन

११.३
.

सन्दीप लामिछानेको बलमा जेन मलिक - नो रन

११.२
1

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - १ रन

११.१
1

सन्दीप लामिछानेको बलमा जेन मलिक - १ रन

११ ओभर समाप्त - ३ रन जेन मलिक: १ कुशल भुर्तेल: २५
पोखरा एभेन्जर्स 2024: ८१-२ लक्ष्यः १४०
१०.६
1

प्रतिश जीसीको बलमा जेन मलिक - १ रन

१०.५
.

प्रतिश जीसीको बलमा जेन मलिक - नो रन

१०.४
.

प्रतिश जीसीको बलमा जेन मलिक - नो रन

नयाँ ब्याटर जेन मलिक । जेन एनपीएलमा पहिलो खेल खेलिरहेका छन् । इंग्लिस खेलाडीले जेनले इंग्ल्याण्डकै म्याट क्रिटलेलाई रिप्लेस गर्दै पहिलो रोजाईँमा खेलेका हुन् ।
१०.३
W

प्रतिश जीसीको बलमा आन्द्रेस गौस - आउट

GONE ! CAN THIS BE THE GAME CHANGING MOMENT ? कभरमा सशक्त प्रहार थियो । सिधै हातमा जानेछ उक्त बल ।

१०.२
1

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - १ रन

१०.१
1

प्रतिश जीसीको बलमा आन्द्रेस गौस - १ रन

१० ओभरको समाप्तिमा पोखरा ७८-१ को बलियो अवस्थामा देखिएको छ । अब ६० बलमा ६२ रन आवश्यक ।
१० ओभर समाप्त - २ रन कुशल भुर्तेल: २४ आन्द्रेस गौस: ३८
पोखरा एभेन्जर्स 2024: ७८-१ लक्ष्यः १४०
९.६
.

बसिर अहमदको बलमा कुशल भुर्तेल - नो रन

९.५
.

बसिर अहमदको बलमा कुशल भुर्तेल - नो रन

९.४
1

बसिर अहमदको बलमा आन्द्रेस गौस - १ रन

९.३
1

बसिर अहमदको बलमा कुशल भुर्तेल - १ रन

९.२
.

बसिर अहमदको बलमा कुशल भुर्तेल - नो रन

९.१
.

बसिर अहमदको बलमा कुशल भुर्तेल - नो रन

९ ओभर समाप्त - ९ रन आन्द्रेस गौस: ३७ कुशल भुर्तेल: २३
पोखरा एभेन्जर्स 2024: ७६-१ लक्ष्यः १४०
८.६
.

अनिल खरेलको बलमा आन्द्रेस गौस - नो रन

८.५
1

अनिल खरेलको बलमा कुशल भुर्तेल - १ रन

८.४
.

अनिल खरेलको बलमा कुशल भुर्तेल - नो रन

८.३
4

अनिल खरेलको बलमा कुशल भुर्तेल - चौका

BACK TO BACK FOURS ! लेगसाइडमा खेलेका छन् । ग्यापमा चौका ।

८.२
4

अनिल खरेलको बलमा कुशल भुर्तेल - चौका

८.१
.

अनिल खरेलको बलमा कुशल भुर्तेल - नो रन

८ ओभर समाप्त - ३ रन आन्द्रेस गौस: ३७ कुशल भुर्तेल: १४
पोखरा एभेन्जर्स 2024: ६७-१ लक्ष्यः १४०
७.६
.

बसिर अहमदको बलमा आन्द्रेस गौस - नो रन

७.५
1

बसिर अहमदको बलमा कुशल भुर्तेल - १ रन

७.४
.

बसिर अहमदको बलमा कुशल भुर्तेल - नो रन

७.३
1

बसिर अहमदको बलमा आन्द्रेस गौस - १ रन

७.२
1

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - १ रन

७.१
.

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - नो रन

७ ओभर समाप्त - ५ रन कुशल भुर्तेल: १२ आन्द्रेस गौस: ३६
पोखरा एभेन्जर्स 2024: ६४-१ लक्ष्यः १४०
६.६
.

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - नो रन

६.५
1

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - १ रन

६.४
2

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - २ रन

६.३
1

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - १ रन

६.२
.

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - नो रन

६.१
1

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेल - १ रन

६ ओभर समाप्त - ७ रन आन्द्रेस गौस: ३५ कुशल भुर्तेल: ८
पोखरा एभेन्जर्स 2024: ५९-१ लक्ष्यः १४०
५.६
.

क्रिस सोलको बलमा आन्द्रेस गौस - नो रन

५.५
1

क्रिस सोलको बलमा कुशल भुर्तेल - १ रन

IN THE AIR ! SAFEEE !!

५.४
.

क्रिस सोलको बलमा कुशल भुर्तेल - नो रन

५.३
.

क्रिस सोलको बलमा कुशल भुर्तेल - नो रन

५.२
6

क्रिस सोलको बलमा कुशल भुर्तेल - छक्का

RAMPED FOR SIX ! लेगसाइडमा र्‍याम्प गरिदिए । छक्का हुनेछ ।

५.१
.

क्रिस सोलको बलमा कुशल भुर्तेल - नो रन

FUN FACT : Bhurtel has more wickets than Sandeep & Sandeep has more runs than Bhurtel till now. के यो आज चेन्ज होला त ?
५ ओभर समाप्त - ६ रन आन्द्रेस गौस: ३५ कुशल भुर्तेल: १
पोखरा एभेन्जर्स 2024: ५२-१ लक्ष्यः १४०
४.६
4

प्रतिश जीसीको बलमा आन्द्रेस गौस - चौका

SHOT ! WOW !! GOUS IS TAKING CHARGE FROM ONE END ! अफमा ग्यापमा खेलेका छन् । चौका ।

४.५
1

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - १ रन

४.४
.

प्रतिश जीसीको बलमा कुशल भुर्तेल - नो रन

नयाँ ब्याटर कुशल भुर्तेल ।
४.३
W

प्रतिश जीसीको बलमा दिनेश खरेल - आउट

GONE ! TAKEN AT COVER !! अफमा शटको प्रयास थियो तर सिधै हातमा जानेछ ।

४.२
.

प्रतिश जीसीको बलमा दिनेश खरेल - नो रन

MISSED CHANCE !

४.१
1

प्रतिश जीसीको बलमा आन्द्रेस गौस - १ रन

४ ओभर समाप्त - १३ रन दिनेश खरेल: ११ आन्द्रेस गौस: ३०
पोखरा एभेन्जर्स 2024: ४६-० लक्ष्यः १४०
३.६
6

अनिल खरेलको बलमा दिनेश खरेल - छक्का

उठाएर खेलेका छन् सिधा अगाडि । छक्का हुनेछ ।

३.५
.

अनिल खरेलको बलमा दिनेश खरेल - नो रन

३.४
1

अनिल खरेलको बलमा आन्द्रेस गौस - १ रन

३.३
4

अनिल खरेलको बलमा आन्द्रेस गौस - चौका

SHOTTT ! कभरमा शानदार ड्राइभ गरेका छन् । चौका ।

३.२
1

अनिल खरेलको बलमा दिनेश खरेल - १ रन

३.२
1w

अनिल खरेलको बलमा दिनेश खरेल - वाइड

३.१
.

अनिल खरेलको बलमा दिनेश खरेल - नो रन

CHANGE OF ENDS FOR ANIL ! अब पेभेलियन एण्डबाट आएका छन् ।
३ ओभर समाप्त - १० रन आन्द्रेस गौस: २५ दिनेश खरेल: ४
पोखरा एभेन्जर्स 2024: ३३-० लक्ष्यः १४०
२.६
.

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - नो रन

२.५
1

सन्दीप लामिछानेको बलमा दिनेश खरेल - १ रन

२.४
.

सन्दीप लामिछानेको बलमा दिनेश खरेल - नो रन

२.३
1

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - १ रन

२.२
4

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - चौका

SHOTTT ! ग्यापमा कट गरेका छन् । चौका हुनेछ ।

२.१
4

सन्दीप लामिछानेको बलमा आन्द्रेस गौस - चौका

कप्तान सन्दीप लामिछाने आफैँ बलिङमा आएका छन् ।
२ ओभर समाप्त - १६ रन आन्द्रेस गौस: १६ दिनेश खरेल: ३
पोखरा एभेन्जर्स 2024: २३-० लक्ष्यः १४०
१.६
3

क्रिस सोलको बलमा आन्द्रेस गौस - ३ रन

१.५
4

क्रिस सोलको बलमा आन्द्रेस गौस - चौका

१.४
4lb

क्रिस सोलको बलमा आन्द्रेस गौस - लेग बाई

१.३
4

क्रिस सोलको बलमा आन्द्रेस गौस - चौका

१.२
.

क्रिस सोलको बलमा आन्द्रेस गौस - नो रन

१.१
1

क्रिस सोलको बलमा दिनेश खरेल - १ रन

१ ओभर समाप्त - ७ रन आन्द्रेस गौस: ५ दिनेश खरेल: २
पोखरा एभेन्जर्स 2024: ७-० लक्ष्यः १४०
०.६
.

अनिल खरेलको बलमा आन्द्रेस गौस - नो रन

०.५
4

अनिल खरेलको बलमा आन्द्रेस गौस - चौका

०.४
1

अनिल खरेलको बलमा दिनेश खरेल - १ रन

०.३
1

अनिल खरेलको बलमा आन्द्रेस गौस - १ रन

०.२
.

अनिल खरेलको बलमा आन्द्रेस गौस - नो रन

०.१
1

अनिल खरेलको बलमा दिनेश खरेल - १ रन

योसँगै आजको पहिलो खेलको अपडेटबाट बिदा माग्ने बेला भएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । धन्यवाद । शुभ दिन ।
विराटनगरका कप्तान सन्दीप : हाम्रो भाग्यमा जित नभएको दिनमा कसै गरे पनि जितिँदैन । पावरप्लेमा अलि राम्रो बलिङ गरेको भए यो गेम यति डिप जाँदैनथ्यो होला । म आफुमा सधैं बिलिभ गर्छु । अब आज हाम्रो दिन थिएन भनौं ।
आन्द्रेस गौस र दिनेश खरेल ओपनिङमा आएका छन् । दिनेश स्ट्राइकमा छन् । अनिल खरेलले बलिङको सुरूवात गर्ने छन् ।
दोस्रो इनिङ सुरू हुँदै । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् । खेलाडीहरू पनि तयार ।
यो महत्वपूर्ण खेल जित्नका लागि पोखराले १४० रनको लक्ष्य पाएको छ । दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । पराजित हुने टोलीको प्लेअफ सम्भावना कम हुँदे जानेछ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट